इन्द्रेणी छाडेको ८ बर्ष पछि कृष्ण रेउले फर्के, मिना लामा सँग ऐतिहासिक रमाईलो । १९.०६.०७८ ।। HD

Поділитися
Вставка
  • Опубліковано 15 гру 2024

КОМЕНТАРІ • 571

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +112

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @lokendradhamala4096
      @lokendradhamala4096 3 роки тому +4

      ua-cam.com/video/t-DNzpzwH2s/v-deo.html

    • @rukmanthapa8498
      @rukmanthapa8498 3 роки тому +2

      Nirmala mannilai indrenima lyaunuhos

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому +2

      Long Live Krishna Kandel Indreni FOUNDATION
      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY::
      Long Live Indreni family with your noble service
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 3 роки тому +3

      🙏🙏

    • @dambergurung1114
      @dambergurung1114 3 роки тому

      A. No na
      B
      NV of Wei be guy in nh

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 роки тому +86

    आज झन रमाइलो छ अग्रज कलाकार मिना दिदी अनि कृष्ण दादा आउनुभाको छ नि त ।उहाँ हरुलाइ उच्च सम्मान अनि इन्द्रेणी हेरेर बस्नु भयका सबैमा ढोग गरे🙏🙏

    • @bhubankarki4795
      @bhubankarki4795 3 роки тому +1

      aayusha nanu meena didi jasto nahunu la naam chalyci indreni xoder njanu hola

    • @harkadudhel2845
      @harkadudhel2845 3 роки тому

      Indreni live kati baje parsaran hunxa

    • @dipakkhanal1438
      @dipakkhanal1438 3 роки тому

      Aasirbab nanu namste

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому +1

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

    • @nirijanbudha8534
      @nirijanbudha8534 2 роки тому

      @@bhubankarki4795 intolerable ,प्ज्प्ज्पोक्प्क्क्ग्ग्क@

  • @sagaralaa884
    @sagaralaa884 3 роки тому +2

    हासेको मात्रै देख्थ्यो यति मीठो गित पनि गाउने रहेछ अचम्म लाग्यो र कृष्ण रेउलेको स्वर साह्रै मीठो लाग्यो सुनिरहु जस्तो स्वर रहेछ आजको इन्द्रेणी रमाइलो भयो

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +34

    कृष्ण रेउले जि मा साच्चिकै अदभुत मिठो कला गला रहेछ धेरै धन्यबाद शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @king7927
    @king7927 3 роки тому +15

    कस्लाइ कस्लाइ मन पर्छ इन्देणि हाजिर हुनु है❤️
    मलाइ चाही एकदम मन पर्छ है!!🇳🇵👇️👇️

  • @ramkrishnareule7974
    @ramkrishnareule7974 3 роки тому +25

    जिल्लावासी सल्यानी लाेक गाएक कृष्ण रेउले दाईलाई देख्दा खुसी लायाे । जय ईन्द्रेणी ।।

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

    • @RealmeC-to6fn
      @RealmeC-to6fn 3 роки тому +1

      दाजुकाे कला त छ

  • @manojparajuli1918
    @manojparajuli1918 3 роки тому +1

    कृष्ण रेउलेकाे गित राम्राे छ ,धेरै वर्ष पहिले ईन्द्रेणीमा दुईटा कृष्णरेउले/कडेल र मिना लामाकाे दाेहाेरि गितकाे झल्काे अायाे,मिना लामाकाे दाेहाेरि फर्काउनमा धेरै राम्राे छ।

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +69

    इन्द्रेणी का पुराना कलाकार मिना जि र कृष्ण रेउले जि लाइ देख्दा धेरै खुसी लाग्यो राम्रा कलाकार हाम्रा कलाकार, आजको episode interesting हुदै छ है, जय इन्द्रेणी, जय कृष्ण दाइ ।

    • @bhubankarki4795
      @bhubankarki4795 3 роки тому +1

      calan xodey xi yestai ho २/४ din naam kamawoxan ani gayeb meena ko naam sunn xodey ko २ brsha vyothiyo

    • @shreebahadurghale5905
      @shreebahadurghale5905 3 роки тому

      @@bhubankarki4795 900000

    • @radhikaaryal1135
      @radhikaaryal1135 2 роки тому

      जये ईनद,ेनि सारै रमायिला कला कार हरु दखन पायिनि कृषण जि लायि सनच हाेस रमायिलाे ठाउ धेरै सुभ कामना छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +14

    कृष्ण रेउले जस्तो अद्भुत कला क्षेमता धेरै कम कलाकारमम हुन्छ धेरै रमाइलो

  • @bishalmahar9269
    @bishalmahar9269 3 роки тому +1

    मिला थापा र कृष्ण दाई लाइ धेरै धेरै धन्यवाद कृष्ण रेउले दाई लाइ त धेरै धेरै धन्यबाद धेरै गित गाउनु भो सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै सम्झना कृष्ण दाई लाइ हिर्दय देखि धन्यबाद छत्र भाई युवराज सर लाइ नि मिठो सम्झना

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 роки тому +2

    रेउले ब्रो त हास्ने मात्रै होकि भनेको त कडा गायक होइछन्।पृष्ठभूमि नबुझि मुल्यांकन गर्न नहुने रहेछ।शुभकामना कृष्ण रेउले भाई।

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому

      Thank you so much hjr

    • @prajwolacharya7119
      @prajwolacharya7119 3 роки тому

      @@KrishnaReule एउटा मीठो गित सृजना गर्नु पर्यो हजुर मेरो लागि लौन।

  • @clovevange4432
    @clovevange4432 3 роки тому +1

    हइट्ट मिना र कृष्ण रेउले, मर्छु कि केहाे💕💕💕💕💕🌹🌹🌹🌹🌹💕

  • @singhchandra4510
    @singhchandra4510 3 роки тому +1

    आज इन्द्रेणी मा कृष्ण रेउले र मीन लामा जि लाई देख्दा धेरै पहिलाको याद आयो । कुनै दिन बागलुङ जिल्ला को माथी लेकमा इन्द्रेणी टीम गएर मीन जि र कृष्ण रेउले जि ले गायको गीत को याद पनि आयो । गाजाको दहमा हावा सरर , मायाको रुमालै खस्यो फरर भन्ने गीत गाउनु भएको थियो ।

  • @ranrai8561
    @ranrai8561 3 роки тому +24

    आहा लामो समयपछि मिना जि लै इन्द्रेणी मा दर्शन पाइयो है खुशी लाग्यो

  • @KrishnaReule
    @KrishnaReule 3 роки тому +2

    सबै सबैलाइ धेरै धेरै धन्यवाद। नितान्त हजुरहरुको आशीर्वादको अपेक्षा गर्दछु। जय इन्द्रेणी।।

  • @aayushranagaming8360
    @aayushranagaming8360 3 роки тому +1

    यस्तै गित फेरि बनाउनुपरो रेउलेजी।

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 роки тому +12

    सारै रमाइलो लाग्यो मिना लामाको आवाजमा दोहोरि सुन्नपाउदा धन्यवाद ईन्द्रेणी टिम्लाइ जय ईन्द्रेणी।🙏🌈

  • @khumraj5858
    @khumraj5858 3 роки тому +34

    कृष्ण कडेल सर लगाएत सम्पुर्ण इन्द्रेणी टिम लाइ सलाम

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 роки тому +21

    इन्देनी लाई माया गर्ने कति छम्🙏😍🇳🇵
    जय इन्देनि

  • @rajuskoirala7959
    @rajuskoirala7959 3 роки тому +6

    वाह !! क्या रमाइलो आजको बसाइ । कृष्ण रेउले जि को मन्त्रमुग्ध गराउने स्वर ,उस्तै मिठा गित संगित ।

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому +1

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @rajustha4300
    @rajustha4300 3 роки тому +4

    कृष्ण रेउले जि लाई मान्नुपर्छ बा कला देखेर इन्द्रेणी पुरानो कलाकार कृष्ण र मिना जि लाई सम्मान छ ।

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому +1

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +4

    त्यति हाँस्ने मात्र होला भन्ठानेको कलाकार गायक नै हुनुहुँदो रैछ सम्मान छ।जय इन्द्रेणी।

    • @suratmiya9516
      @suratmiya9516 3 роки тому

      modal pani ho music vedio ni cha hi

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 роки тому +2

    अब टिकासानुलाइ बाेलाउनुहाेला कृष्णकणेलजि सम्मानछ मिनालामा तथा कृष्णरेउलेलाइ फेरिपनि ईन्द्रेणिमा काेकिलकन्ठि स्वाेर सुनिरहनपाउं धन्नेबाद

  • @minaoman58
    @minaoman58 3 роки тому +2

    WowoWow बवाल छ गित मनमाया दिदी अनि Krishna नेउले दाजु को यकदमै मिठो गितले आनद आयो सबै lndreni टिम लाई बधाई छ

  • @gbkhadka5968
    @gbkhadka5968 3 роки тому +1

    कृष्ण रेउले & मिना लामा प्रती साधुवात & सम्पुर्णमा नमन & सलाम छ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +4

    कृष्ण रेउले जि फेन भैयो याहा को कला लाई सलाम छ।🙏🙏🙏❤️❤️❤️

  • @binodlbmahatara8121
    @binodlbmahatara8121 3 роки тому +1

    मलाई सबै भन्दा मन पर्ने स्वर मनमाया को तर अरु सबै लाई नि सम्मान तेतिकै गर्छु

  • @ChhtraMagarChhtraMagar
    @ChhtraMagarChhtraMagar 3 роки тому +1

    किस्न रेउले सरको हासो सर्है राम्रो लाग्यो मलाइ

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 3 роки тому +15

    कृष्ण रेउले र मिना लामा स्वर शब्द उत्कृष्ट ईन्र्देणीमा घमसाघसी

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 роки тому +2

    आजको भाग एकदम रमाइलो लाग्यो।किनकि मिना लामा र कृष्ण रेउले जिले एकसाथ दोहोरी गाएर रमाइलो गराउनु भयो।जय गित,जय सङ्गित,जय इन्द्रेणी जय नेपाल्🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @टेकसिङपरियार

    क्या रमाइलो नाच्न नजाने पनि नाचम लागने सलाम छ कृष्ण रेउले लाइ🙏🙏

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @naranaryal5124
    @naranaryal5124 3 роки тому +17

    सम्मान छ कृष्ण रेउले लाई ।
    शाथै इन्द्रेणी टीम लाई ।जय जननी 🙏❤️🌷

  • @rijaltikaram8969
    @rijaltikaram8969 3 роки тому +1

    धेरै नि ,,,सम्मानित कलाकारलाई बल्ल आज देख्न पाईयो ,,,,रेउड सरलाइ उच्च सम्मान छ जय इन्देणि

  • @भिमराजघर्तीमगर

    कला को धनी कृष्ण रेउले wow mazzale here

  • @ashokghising9966
    @ashokghising9966 3 роки тому +4

    एकदम एकदम मिठो लाग्यो आज को प्रस्तुती पनि कृष्ण रेउले मिना लामा ,मन माया वाइबा अनी अती आदर्णीय दाजु कृष्ण कडेल् लगयता सम्पूर्ण इन्द्रेणि टिम् लाई धेरै धेरै धन्यवाद👍🏻👍🏻😍😍 बडा दशै तथा शुभ दीपावली को उपलक्ष्यमा हजुरहरु सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना 🌸🌼💐🙏🏻🙏🏻💐💐

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 3 роки тому +17

    धेरै राम्रो दोहोरी गीत जय सङ्गीत इन्देणी समाज लाई धन्यवाद

  • @kishanban4037
    @kishanban4037 3 роки тому +2

    कृष्ण रेउले सर र मिना लामा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सानो नानी र भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ मिना लामा बहिनी काे दाेहाेरी गित धेरै दिनमा सुनेर धेरै खुसी लागेको छ बहिनी

  • @clovevange4432
    @clovevange4432 3 роки тому +1

    कृष्ण रेउलेजि कमिटेड हुनु भयाे इन्देणी प्रति सफल जिवनकाे अनगिन्ती शुभकामना रेउलेजि, जय हाेस💕💕💕🤣🤣🤣🤣🤣💕💕💕

  • @gomabhandari5993
    @gomabhandari5993 3 роки тому +12

    सुरु देखि कृष्ण कडेल र मीना को इन्द्रेणी म जस्तै अरु धेरै त्यस्तै भन्नु हुन्थ्यो राम्रो लाग्थियो पछि मीना बहिनीलाई न देख्दा म जस्तै धेरैलाई नरमाइलो लाग्यो आज देख्न पाउँदा खुसी लाग्यो

    • @pujaralokeshpujaralokesh65
      @pujaralokeshpujaralokesh65 3 роки тому

      ❤️❤️❤️सेम दिदि❤️❤️🌈🌈

    • @bhubankarki4795
      @bhubankarki4795 3 роки тому +1

      k ko khusi ho paisa kamawon xodeyko ho meena le no money ani indreni

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 роки тому +7

    शुभ सन्ध्या सम्पूर्णमा कृण्ण रेउले र मिना लामा बिचको घमसान दोहोरी जय होस ईन्द्रेणी सलाम

  • @lallimbu2457
    @lallimbu2457 3 роки тому +1

    कृष्ण राउले सरको पहिला नसुनेको रहेछ आम्मामा कति रमाइलो गीतहरु सृजना गर्नु भएको रहेछ आजको ईन्द्रेणी कार्यक्रम त नसकिएनी हुन्थ्यो भन्ने लाग्यो सारै रमाइलो हुनु हुदोरहेछ आजको सिङो टिमलाई मुरि मुरि धन्यवाद ।

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 3 роки тому +13

    धेरै समयको पर्खाइ पछी बल्ल लोकप्रिय गाइका मीना लामाको सुमधुर आवाज सुन्न पाइयो।😃😃

  • @harireule4467
    @harireule4467 3 роки тому +1

    ढिला गरेर हेरे मेरै सन्तान कृष्ण रेउलेको अति उत्कृष्ट अनि उमङ्गको धन्यवाद इन्द्रेणिलाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bikashbudha5958
    @bikashbudha5958 3 роки тому +7

    यस्तै यस्तै पुरानो अग्रज कलाकार सधैं इन्द्रेणीमा लिनुपर्‍यो आज असाध्यै मजा आयो हेर्नलाई अब शिला आले कृष्ण रेउलेको जोडी बनाउनुपर्‍यो अब एकदम रमाइलो हुन्छ

  • @Nirumagar8090
    @Nirumagar8090 3 роки тому +1

    सल्यान को चर्चित गायक कृष्ण रेउले लाई नमन।

  • @rajustha4300
    @rajustha4300 3 роки тому +1

    सारै रमाइलो भयो आज नि । अरु नि पुरानो कलाकार ल्याउनु पर्छ । मान्छे चिनिनछ ।गित सुने नि इन्द्रेणी लाई धन्यवाद छ ।

  • @bharatbahadur392
    @bharatbahadur392 3 роки тому +1

    कृष्ण रेउली जी को हाँसो क्या दामी लाग्यो कलाको त कुरै नगरौ दामी लाग्यो। कृष्ण जी तपाईको गायन कलाले अझै सफलताको सिखर चुमोस् शुभकामना🙏🙏

  • @shreeramnepali8288
    @shreeramnepali8288 3 роки тому +1

    हासो चाइ खतरा फरक र रमाइलो गित तेस्तै समय बितेको पत्तै भएना एहि हो हाम्रो देशको सस्कृती गहना र पहिचान भनेको

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @manbirbudhathoki4093
    @manbirbudhathoki4093 3 роки тому +1

    आज को यबिछोड सारै रमाइलो लागियो

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +5

    जति हेरे पनि मन न अगाउने प्रोग्राम भयो सबै कलाकार लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @sherubudha7851
    @sherubudha7851 3 роки тому +5

    मिना लामा अनि कृष्ण रेउले को दोहोरी धेरै राम्रो छ धन्यवाद छ पुरानो कलाकार दोहरिका गायक गायिका देख्ना पाउँदा सार्है रमाइलो लाग्छ सबैलाई बधाई छ!

  • @minakhadka6316
    @minakhadka6316 3 роки тому +4

    आहा आजत धेरै बर्स पछि ईन्द्रेणिको कलाकार किस्न रेउलेको आगमन भयछ खुसि लाग्यो

  • @gomabhandari5993
    @gomabhandari5993 3 роки тому +7

    मालाई मन पर्ने मीना बहिनीलाई धेरै पछि देख्न पाउँदा खुसी लाग्यो

    • @lokendradhamala4096
      @lokendradhamala4096 3 роки тому

      ua-cam.com/video/t-DNzpzwH2s/v-deo.html

    • @rambahadursawad
      @rambahadursawad 3 роки тому

      हो र

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 3 роки тому

      खुशी लाग्यो दिज्यु मिना काे उपस्थित हुदा धेरै समय पछि कराेड कल्व पुगाेस शुभकामना छ अाज भाेलि भ्यूज अलि कम भैरहेको छ

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 роки тому +1

    इन्द्रेणी को नयाँ र पुराना एकै ठाउँमा हुँदा सम्मान गर्नू पर्छ धन्यबाद छ इन्द्रेणी सधैं एकीकृतका हुँदै अगाडि बढ्दै जाहानू होला धन्यबाद छ

  • @रत्नाचौलागाईंगौतम

    इन्द्रेणी कि हसिली गायिका मिना बहिनी अनि कृष्ण रेउले भाइको रमाइलो दोहोरी छ है आजको कार्यक्रम मा ।सबैले सेयर गरेर माया गरिदिनुस है🙏🙏♥️

    • @bhubankarki4795
      @bhubankarki4795 3 роки тому +3

      k ko haseyli hor meena indreni ma sabai hasila xan ho manmaya khersana sarmila bhumika aayushma jiya.......meena chalan xodiy ci indreni aayko ho halka laj pni hunu parni ho

  • @kulbahadurthapa2296
    @kulbahadurthapa2296 3 роки тому +3

    कृष्ण रेउले जु काहा हुनुहुन्थ्यो हजुर यति राम्रो गीत गाउने मान्छे कृपया इन्द्रेणी मा आएर गाउदै गर्नु होला

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @shivakarki978
    @shivakarki978 3 роки тому +1

    Kya miththo dohori ! Mina Lama ra Krishna Reule dubailai hridaya dekhi dhanyabad. Krishna Kadel n Indreni team lai dherai naman

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 роки тому +1

    wow मिना लामा बैनिलाई हार्दिक बधाई तथा धन्यवाद छ इन्द्रेणीको गुनलाई समजेकोमा आखिर मान्छेले आफुले आफ्नो खुट्टामा उभिऐपछी जुन ठाउँबाट उभिन र हिन्न सिकाएको हुन्छ त्यो ठाउलाई कैलै भुल्न हुन जसरी इन्द्रेणी बाट चर्चित भएर इन्द्रेणी कै सनचाल्क कृष्णप्रसाद कडेलसरका खुट्टा काद्दै हिने गरि रहऐकाछंन र फिटिकै इन्द्रेणीको गुन भुल्ने गरेकाछन जस्तै टीका सानू र सँमप्रिय खड्काले इन्द्रेणीलाई फिटिकै भुलेकीछन

  • @sharadakshetry5768
    @sharadakshetry5768 3 роки тому +1

    अति राम्रो रमाइलो धन्यवाद कृष्ण जि र कृष्ण रौले

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +6

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा कृष्ण रेउले जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे गित माया भनेको यहीँ त हाे ,निकै राम्रो छ।मलाई सारै मन पर्ने गित हाे ।

  • @bhuwandhungana1977
    @bhuwandhungana1977 Рік тому +1

    तपाइँ को उद्धेस्य एक्दमै राम्रो कलि युग को कृष्ण हुनु हुन्छ दुखी पिडित लाई केही न केही कतै न कतै राहात सहयोग पुगेको छ तपाईं लगाएत सम्पुर्ण इन्द्रेणी टिम को उत्तरोतर प्रगती फस्टाओश फलोश फुलोश भन्दै कामना गर्न चाहान्छु

  • @jeevanmagar1091
    @jeevanmagar1091 3 роки тому +6

    कृष्ण रेउले हाम्रो सल्यान को सान लाई फेरि इन्द्रेणीमा देख्न पाईयो खुसी लाग्यो

    • @lokendradhamala4096
      @lokendradhamala4096 3 роки тому

      ua-cam.com/video/t-DNzpzwH2s/v-deo.html

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @sharmilasaru3873
    @sharmilasaru3873 3 роки тому +4

    नमस्कार सम्पुर्ण लाई धेरै धेरै खुसि लाग्यो ईन्द्रेणिमा सहभागी भएर रमाइलो गर्न हेर्न पाउदा धेरै खुसि लाग्यो बिषेश धन्यवाद कृष्ण दाई लाई

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 3 роки тому +1

    Yo ho ni, bastabik Nepali dohori. Muri muri dhanyabad hajur harulai.

  • @kishanban4037
    @kishanban4037 3 роки тому +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ सिनेर कलाकार काे गित सुनेर मजा आयाे आयुषा नानी रन्जना बजगाई बहिनीको नाच राम्रो छ धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित धेरै रमाइलो भयो कृष्ण सर मिना बहिनी

  • @parbatineupane8093
    @parbatineupane8093 3 роки тому +8

    जय जय इन्द्रेणी।।।
    इन्द्रेणीलाई सधै माया।

  • @jeebanshrestha4122
    @jeebanshrestha4122 3 роки тому +1

    कृष्ण रेउलेजि धेरै पछि देखियो के छ हालखबर र सार्है राम्रो गित र शब्दहरु सुन्न पाइयो धेरै खुशी लाग्यो I am proud of you guys good luck guys 🍀👍

  • @ashokbhattrai7763
    @ashokbhattrai7763 3 роки тому +18

    अझैछु म पागल बनेको जब तीम्रोकुरा चल्छ सम्झनाले मुटु जल्छ। यहि त होला माया भनेको आहा कति मार्मीक छ। शब्द🤔🤔🤔🤔👍️👍️❣️❣️

  • @bhadrabibash333
    @bhadrabibash333 3 роки тому +1

    राष्ट्रको गहना अनि सल्यानीको शान प्रीय कलाकार कृष्ण रेउले दाजुलाइ इन्द्रेणीमा देखेर ज्यादै खुशी लाग्यो! साथै सम्पुर्ण इन्द्रेणी टिमलाई उच्च सम्मान 🙏

  • @dhanbinakomanthulo......1626
    @dhanbinakomanthulo......1626 3 роки тому +1

    अति रमाईलो लगेयो जय होस ईन्द्र्नी हो

  • @kamalbasnet6795
    @kamalbasnet6795 3 роки тому +1

    अाजाको ईन्द्रणी कार्यक्रम धेरै रमाइलो मिना र रेउले भाईलाई धेरै धेरै धन्यवाद

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @sln55vlog22
    @sln55vlog22 3 роки тому +1

    बिछ बिचमा साउन्ड आएन सुधार्नु पर्यो दाइ👏

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому

    इन्द्रेणीमा झन झन रमाइलो हुँदै गको छ अहा कति रमाइलो येस पालिको दसैं परदेशमै बसेर इन्द्रेणीको रमाइलो हेरेर बिताइछ 🙏🙏🙏

  • @amrittamang5712
    @amrittamang5712 3 роки тому +2

    आहा कृष्ण रेउले दाइको स्वर बबाल अनि मिना सम्धिनी को त झन कुरै नगरौं 😍

  • @gopalrana1147
    @gopalrana1147 3 роки тому +2

    सार्है राम्रो लाग्यो दुबै जनाको प्रस्तुति। जय इन्देणि👍👍👏👏👏🙏🙏🙏🙏🙏

  • @narchhantyal9116
    @narchhantyal9116 3 роки тому

    मिना लामा र कृष्ण रेउले को धमका बिगत सम्झायो इन्द्रेनी युनित संङ्गै रमाउन पायो आज को बसाइ धन्नेबाद

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @reetamagar1544
    @reetamagar1544 3 роки тому +1

    Sarai ramailo lagyo malai yo indreni dohori sampurna teemlai badhai xa ajai dherai safaltako suvakamana din chahanxu👏🙏

  • @rajeshruchal3486
    @rajeshruchal3486 3 роки тому +1

    बहुप्रतिभाको धनी कृष्ण रैले जि लाई सम्मान छ

  • @durgagurung6507
    @durgagurung6507 3 роки тому +5

    उफफफफ मनु💞💞 गिताउँदै गर्दा बेस्मारी आँसु आयो😭😭 मलाई नै भने जस्तै लागेर ❤️❤️ फुट्ला झैँ भो

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 3 роки тому +5

    Wow memorial days always energetic song krishna sir ❣️😘❣️outstanding performance ❣️🌺🌺😘😘😘😘सल्यान जिल्ला को मन को ढुकढुकी सर बहु प्रतिभा को खानी उत्कृष्ट कला अनि गला सदैव सम्मान सर्😘🌺😘🌺❣️😘🌺❣️

  • @vikashsaud195
    @vikashsaud195 3 роки тому +11

    इंन्देणी को पर्खाइमा थिय बल्ल आयो।
    अब हेर्न सुरू गरीयो।
    जय इंन्देणी

  • @rajustha4300
    @rajustha4300 3 роки тому +1

    यस्तो राम्रो गित लाई डिस हान्ने पापिहरु हो ।

  • @nabinerni9388
    @nabinerni9388 3 роки тому +2

    साँच्चिकै भन्नू पर्दा छत्र शाही मन माया,कृष्णा बजगाईँ,भुमिका, शर्मिला बिनाको ईन्द्रेणी खल्लो लाग्छ मलाई त

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 роки тому +1

    आह कृष्ण रेउले भाइको हासो त झन के भन्नू रमाइलो दोहोरी 🙏👍️🙏👍️🙏

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 3 роки тому +1

    मिना बहिनी ईन्द्रेणी आए पछि ईन्द्रेणी नै उज्यालो भयो आज अति रमाइलो गर्नु भयो

  • @clovevange4432
    @clovevange4432 3 роки тому +1

    रेउले सकियजस्ताे भावुक अनुहार लाउन सिपालु यारे🤣🤣🤣🤣💕💕

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 роки тому +1

    बबाल दोहोरी सार्है मन पर्यो । जय इन्द्रेणी

  • @lokendrakumarreule1439
    @lokendrakumarreule1439 3 роки тому +1

    आज मेराे सहपाटी कलासमेट भाइ बन्धु आए छ खुसी एकदम खुसी लाग्याे

  • @ThulungNara
    @ThulungNara 3 роки тому +2

    एहित होला माया भनेको बोलको गित धेरै मार्मिक लाग्यो।❣️

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 роки тому +4

    संगित क्षेत्रकाे सबैबिदामा दख्लराख्ने गायक कृष्णरेउले जिबाट सल्यानि टप्पा सुन्नेमाैका मिल्याे भन्नेबाद

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 3 роки тому +1

    धेरै रमाइलो कार्यक्रम । कृष्ण दाइ र मिना दिदिको दोहोरी छोटकरी रहेछ।फेरि फेरि दोर्याएर सुन्न मन लाग्यो।सारै मिठो स्वर अनि सब्द रमाइलो लाग्यो

  • @cbmagar8443
    @cbmagar8443 3 роки тому +11

    कृष्ण रेउले सर को हाँसो चाहिँ हो मैले माने अनि भ्वाइस पनि एकदम मीठो छ

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

    • @madhavkhanal3557
      @madhavkhanal3557 3 роки тому

      6

  • @partapsingh1088
    @partapsingh1088 3 роки тому +1

    मिना जि धेरै धेरै धन्यवाद छ ईन्द्र नि मा फेरि तपाईंको अावज सुन पाउदा ।धेरै खुशी छु

  • @mailibabuji2238
    @mailibabuji2238 3 роки тому

    कृष्ण सरको सुस्वाथ्यको लाभको कामना गर्दछु , साथै आज इन्द्रेणीको चम्किलो रंग मिना बहिनी पाल्नु भकोमा खुसी लाग्यो , रमाइलो दोहोरी , सल्यानी रेउले ब्रो हसाउनमा माहिर , जय इन्द्रेणी

    • @KrishnaReule
      @KrishnaReule 3 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏

  • @mitrabudhathoki5198
    @mitrabudhathoki5198 2 роки тому

    कृष्ण रेउले र मन मायॉ वाईवाको यहीत होला मॉया भनेको यो शब्द र लय सार्है मार्मिक छ !

  • @rabimogar3340
    @rabimogar3340 3 роки тому +1

    सल्यानि को सान आदरणीय दाजु कृष रेउले दाजु आहा
    हतो भस्मेय रमाइलो गर्याछौ त बड्डाउ

  • @amarsing7186
    @amarsing7186 3 роки тому +1

    इन्देणी कि पुरानी गायिका मिना हासो आज सुन्न पाइयो🙏🙏💔💋❤️

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 роки тому +1

    कृष्ण रेउले र मीना बीचको रमाइलो दाेहाेरी सुनेर रमाईयाे ।।

    • @bhubankarki4795
      @bhubankarki4795 3 роки тому

      naam nachaler २/३ lager sikey r aayka rayxn

  • @chandragadijhapa1880
    @chandragadijhapa1880 2 роки тому

    साच्चै मज्जा आयो ! कलाकारहरुलाई हार्दिक धन्यबाद छ ।

  • @padamthakuri3142
    @padamthakuri3142 3 роки тому +1

    आज साचीकै रमाइलो भयो 🇳🇵🇳🇵🇳🇵