पुर्णकला बि.सी. र उज्वल गिरीको दोहोरीले पिट्ने भो तहल्का ।। ०३.१२.०७७।। Ujal Giri_Purnakala BC ।। HD

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #UjalGiri_PurnakalaBC #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

КОМЕНТАРІ • 786

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +142

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @barsasilwal409
      @barsasilwal409 3 роки тому +7

      नमस्ते

    • @barsasilwal409
      @barsasilwal409 3 роки тому +2

      रबि लामिछाने बोलाउनु पर्यो

    • @hamrokhojkhabar
      @hamrokhojkhabar 3 роки тому +2

      miss u all

    • @sabitriranamagar2766
      @sabitriranamagar2766 3 роки тому

      Qq

    • @nabinthakuri5586
      @nabinthakuri5586 3 роки тому

      मन्जु पौडेल र पसुपती सर्मा दाजु लाई invite गर्न पर्यो अबको दोहोरी मा

  • @ishorluhar8523
    @ishorluhar8523 3 роки тому +153

    पुर्णकला दिदी लाई इन्द्रेणीमा देख्ने ठुलो धोको थियो आज पुरा भए अति मिठो स्वर🙏🙏

    • @loknathpaudyal4838
      @loknathpaudyal4838 3 роки тому +2

      असाधै रमाइलो भयो सबैलाई धन्यवाद प्रगतिको शुभकामना

    • @phatakshortemple2682
      @phatakshortemple2682 3 роки тому +2

      ua-cam.com/video/eTZWYv8lu7U/v-deo.html

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 роки тому +100

    पुर्ण कला बिसि का फ्यान हरु यता है

  • @babumagar4892
    @babumagar4892 3 роки тому +126

    सुमधुर कोइलिको आवाज को धनी पुर्णकला बिसि को गायन मन पराउने कोको छौ?

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 роки тому +42

    पुर्ण कला बि सि इन्द्रेणी कि सन्चालिका हुनुहुन्छ सारै मन पर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 роки тому +68

    पुर्णकला बि.सि. र, उज्वल गिरी को दोहोरीमा
    छुट्टै मज्जा छ है साथीहरू 😜 जय इन्द्रेणी 🙏

    • @MMTA_PURI
      @MMTA_PURI 3 роки тому +1

      😆

    • @rajubk8590
      @rajubk8590 3 роки тому

      मलाईत मजा लान सलसल पानी अायाेफमुख मा

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 3 роки тому +20

    राष्ट्रिय नायक डा.महावीर पुन सरलाई हार्दिक नमन् छ । 🙏🙏🙏

  • @bishnudai7431
    @bishnudai7431 3 роки тому +154

    बिष्णु माझी दिदी लाई पनि इन्देणी मा देखने जतिले लाईक कमेत गरौ

    • @tilakbhusalbhusal5067
      @tilakbhusalbhusal5067 3 роки тому

      बिष्णु माझिलाइत सुन्दर मनिले छोड्नु पनि पर्यो नि हजुर?फेरि नदेखेर मात्र यस्तो भ्यालु भाको हो बिष्णु माझिको उहाँको अर्काको गितमा आवाज दिने बहिक केही खुबी छैना

    • @bishnudai7431
      @bishnudai7431 3 роки тому +2

      @@tilakbhusalbhusal5067 होर मत बिष्णु माझी को हजारौं गित दुने तर अहिले सम्म उहाँ लाई देखेको छैन सायत इन्देणी मा आय देख्न र लाइभ दोहोरी सुन्न इछा हो

    • @magartopmagartop7447
      @magartopmagartop7447 3 роки тому

      Gitako laya bhaaka swar ta yastopo ho tw thanks indreni tim lagaet sampurnalaai

    • @nirmalrai3312
      @nirmalrai3312 3 роки тому

      यस्तो सोझो रिस उठेर आउछकि कैलेत बिस्नु माझि सङ्ग ल बिदेश तिरत जानु लजाउनु भयो आफ्नै मुहारले हो कि लाटि भएर हो उप्परवाला जानुन तर कम्से कम आफ्नै देश आफै दाजुभाइ दिदिबहिनी सङ्ग कहिलेकहि एसो दोहरिमा आउनु केसारो हो, माया बढि भएर मात्तिएको त होलानी कृस्टि मैनाली जस्तो, बरु सजक हरुले गितै नदिनुनी हौ, गित पनी गुम्रा होश मान्छे पनी गुम्रा नै भैरहोश आनन्दै, नदेख्याभै हुन्थ्यो होला देखेपछि माया लाग्यो---

  • @birushahi8709
    @birushahi8709 3 роки тому +21

    पुष्कल शर्मा लाई ईन्द्रेनी मा देखना चाहने हरु यता हाजिर हुनु है सारै खुसी लाग्यो

  • @singhchandra4510
    @singhchandra4510 3 роки тому +3

    दोहोरी धेरै रमाइलो भयो । पुर्णकला जि को आवाज निक्कै सुमधुर छ । यो देशका शासकहरुले देश राम्रो बनाउने भएदेखी महाबिर पुन सर जसरी नै खटनु पर्दछ अबि मात्र देश बन्दछ । जय इन्द्रेणी ।।

  • @tekbogati2396
    @tekbogati2396 3 роки тому +47

    महाविर पुन सर लाई सलाम छ

  • @omcentury
    @omcentury 3 роки тому +3

    आहा हाम्रो इन्द्रेणी
    राम्रो इन्द्रेणी
    निकै रमाइलो दोहोरि

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому +1

      m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @lekhrajgiri4412
    @lekhrajgiri4412 3 роки тому +1

    सारै राम्रो दोहोरी ।उज्ज्वल गिरि र टीका सानू चाहियो

  • @हरिप्रसादपाण्डेहालकतारबाट

    स्वागत तथा कोटि कोटि नमस्कार ईन्द्रेणी परिवारलाई र विशेष माहाबिर बैज्ञानिक लाई
    उहाँको यो हालत देख्दा कतै नेपाली भन्ननी लाज लाग्छ ,थुईक्क नेपाल सरकार ,

  • @hariacharya6034
    @hariacharya6034 3 роки тому +17

    अस्ति बाट पर्खाइमा थिए यो दोहोरी को बल आयो बधाई छ सम्पुर्ण टिम लाई

  • @indratimalsina393
    @indratimalsina393 3 роки тому +1

    दोहोरी भनेको यस्तो रमाइलो हुनुपर्छ ।

  • @paruparu8868
    @paruparu8868 3 роки тому +13

    जय इन्द्रेणी , सलाम छ महाबिर दाजु हजुर्को जस्तो महान सोच ,बिचार लाई

  • @sombhai8774
    @sombhai8774 3 роки тому +9

    दान वीर लाई इन्द्रेणीमा देख्ने रहर नि आज पूरा भो सम्पुर्ण इन्द्रेणी टिम लाई धन्न्यवाद !अनि अबको सम्पुर्ण नेपालीको आशाको केन्द्र राष्ट्रिय आबिस्कर केन्द्र माहाविर पुन लाइ हार्दिक नमन!

  • @preetigiri4959
    @preetigiri4959 3 роки тому +7

    आहा सारै रमाइलो लाग्यो ujawal giri ko fan hai mata

  • @rameshvk1085
    @rameshvk1085 3 роки тому +1

    पुर्णकला दीदी सुमधुर आवाज धेरै मनपर्छ दीदी लाई सम्मान छ

  • @shivadhakal1823
    @shivadhakal1823 3 роки тому +8

    स्वरकि धनि पुर्णकला बि सि को दमदार दोहरि मनपराउने को को हुनुन्छ सबै ले हेरौ जय ईन्णेणि।

  • @hemantathapamagar1007
    @hemantathapamagar1007 3 роки тому +20

    धेरै खुसी लाग्यो अब टीक पुन लाई पनि ल्याउनु पर्यो है🙏🙏🙏🙏

  • @ganeshbashyal8906
    @ganeshbashyal8906 3 роки тому +9

    खुसी लाग्यो साथी उज्वललाई आज यो ठाऊँमा देख्न पाउदा सँगै बैदेशीक रोज़गारको लागी भिजा लागेको थियो तर कारण बस् छुट्टीन पर्यो तर आज साथीले यो प्रगति गरेको देख्न पाउदा धेरै खुसी छु र अझै उत्तर उत्तर प्रगतिको शुभकामना ।

  • @nareshbc5644
    @nareshbc5644 3 роки тому +2

    वाउ वरिष्ठ गायिका मलाइ मन पर्ने पुर्ण कला बि सि

  • @harikrishna9590
    @harikrishna9590 2 роки тому +1

    पुर्ण कला बि.सि.को प्रतिभा फलोस् फुलोस् र बैग्यानिक बन्न सकुन् या बैग्यानिक बन्ने छोराछोरी जन्माउनु । धेरै धेरै धेरै धेरै धेरै शुभकामना।

  • @devikandel2120
    @devikandel2120 3 роки тому +3

    उज्ज्वलले जितेको भन्नी यता हाजिर

  • @keshabghimire2029
    @keshabghimire2029 3 роки тому +1

    दुबै जनाको उत्तम छ।

  • @arjungiri2663
    @arjungiri2663 3 роки тому +1

    अब देख्न बाकी गितादेबी इन्द्रेणीमा 🙏🙏🙏

  • @lokprasaddhakal872
    @lokprasaddhakal872 3 роки тому +6

    Salute उज्ज्वल भाइ, दोहोरी भनेको यस्तो हुनुपर्छ।

  • @rameshkarki4246
    @rameshkarki4246 3 роки тому +10

    धेरै पछी पुर्नकला दिदिलाई इन्द्रेणी देख्दा खुसी लाग्यो।आजको दोहोरी यकदम रमाइलो लाग्यो।जय इन्द्रेणी।

    • @kasirambhandari275
      @kasirambhandari275 3 роки тому

      यक दम राम्रो छ पुण्कला दिदी को गित

  • @bibashthapa8285
    @bibashthapa8285 3 роки тому +5

    उज्वल जि पोइन्ट पोइन्ट समातेर गाउनु भयो धन्यवाद 💕💕

    • @prabinpun907
      @prabinpun907 3 роки тому

      Dherai ramro dohari ani mahavir sirko mahan bichar salut xa

  • @shankarbk9466
    @shankarbk9466 3 роки тому +6

    पुर्णकला दिदी को मत ठुलो फ्यान हो दिदी हरेक गित मन पर्छ मलाइ

  • @kalpanasejwal1391
    @kalpanasejwal1391 3 роки тому +2

    स्वर सम्राट ! जय गित संगीत !! अझै सफलताको शुभकामना पुर्णकला जि

  • @rajankc6863
    @rajankc6863 3 роки тому +2

    बबाल वा देाहाेरि वा 👌👌👌🌹🌹🌹🌹 अग्रज गायका

  • @king7927
    @king7927 3 роки тому +18

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @swaitakoirala1109
    @swaitakoirala1109 3 роки тому +4

    आमामा उज्ज्वल गिरि मत आज बाट म त उहाँको फ्यान 😍😍👍️👍️ कृष्ण दाइ थकित देखिन्छ आज। अति रमाइलो भाग २ चाइयो है।

  • @boldchannel9903
    @boldchannel9903 3 роки тому +1

    आज देखि उज्वलको फ्यान भैयो क्या शब्द प्रहार दामि गुड लक

  • @yamthapamagar1621
    @yamthapamagar1621 3 роки тому +7

    पुर्णकला जि लाई इन्द्रेणी मा देख्न पाइयो धेरै खुसी लाग्यो?

  • @sabitapuri3983
    @sabitapuri3983 3 роки тому +1

    निकै दमदार दोहोरी साह्रै रमाइलो लाग्यो हाँसेर मरियो ।।

  • @bindushrestha6099
    @bindushrestha6099 3 роки тому +6

    उज्वल र पूर्णकला बैनी लाई धन्यवाद शुभकामना छ अत्यन्तै रमाइलो दोहोरी गाउनु भयको मा 👌👌

  • @kapilrkmagar9643
    @kapilrkmagar9643 3 роки тому +3

    आहा सारै मन छुने आजको यो प्रस्तुति आदरणीय दिदी पुर्णकला को साथ्😍😍😍

  • @jeevanbk1709
    @jeevanbk1709 3 роки тому +2

    पुणकला मा कला भरिभराउ छ सधै हिट प्यारी मुन्छे यिनको जति स्वर कसैको छैन

  • @subarnagurung717
    @subarnagurung717 3 роки тому +3

    महावीर पुन सर नमन् सपूर्न इन्द्रेणी परिवार लाई मीठो सम्झना पुन सर को लवाई नै उच्च छ

  • @janakijoshi
    @janakijoshi 3 роки тому +1

    उज्जल भाइ र पुर्णकला बैनिलाइ धन्यबाद

  • @yubrajkarki6406
    @yubrajkarki6406 3 роки тому

    मुड अफ हुदानी पुर्ण कला दिदिको गाना सुन्दा फेरेस हुन्छ । दुबैको गायकको मार्मिक शब्द

  • @prakashxetri8707
    @prakashxetri8707 3 роки тому +1

    जति हेर्यो उति हेराम हेराम लाग्छ🤩

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 роки тому +1

    आहा कति राम्रो रमाइलो इपिसोड

  • @pashupatidumre3861
    @pashupatidumre3861 3 роки тому +1

    यो दाजी त खतरा सधै देख्न मन छ।।

  • @anmolsahitya1122
    @anmolsahitya1122 3 роки тому +2

    अब पुस्कल दाइको पर्खाइ छ छिट्टै ल्याउनुपर्यो 😍

  • @hameronepal8915
    @hameronepal8915 3 роки тому +1

    डिलो आयो कडा आयो धेरै रमाइलो गित

  • @gangathapa3956
    @gangathapa3956 3 роки тому +4

    महावीर ज्यु लाई सलाम सबैले साथ दिन अनुरोध गर्दछु अब स्वदेशमै रोजगार गराउने अभियानमा लागौ।।।

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 3 роки тому +3

    उज्ज्वल दाइको स्वर अनि शब्द सारै मिठो छ।सारै रमाइलो दोहोरी

  • @sattallama6412
    @sattallama6412 3 роки тому +1

    अहाँ कति रमाईलाे दाेहाेरि दुबै कलाकारलाई धेरै धेरै धानेबाद

  • @hariphuyal9636
    @hariphuyal9636 3 роки тому +1

    असाध्यै रामालो भो missu पुर्ण दिदी अनि उच्च सम्मान यो सम्पुर्ण टीमलाइ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 роки тому +1

    मानु पर्छ उज्याल गिरीलाई बधाई छ पुर्ण कला ता हो हो तर उज्याल गिरीलाई झन राम्रो रहिछ

  • @bikashbudha5958
    @bikashbudha5958 3 роки тому +61

    कालो कोट कालो जुत्ता सबै कालै लगाउनेले देश खायो देश बनाउनु पर्छ त महाबिर पुन जस्तो सामान्य हुनुपर्छ

  • @OPPOA-ue2bd
    @OPPOA-ue2bd 3 роки тому +2

    मलाई मनपर्ने गायिका पुर्णकला बिसि दिदी हुनुहुन्छ।

  • @laxmankaushal5144
    @laxmankaushal5144 3 роки тому +1

    यक दम राम्रो दोहोरी दा दि को

  • @arneupane
    @arneupane 3 роки тому +3

    धोको पूरा भयो आज त दिदी लाई देख्न पाए आज त धन्यबाद ईन्द्रणी का साहाकार्य दाजु किस्न दाजु लाई🙏🙏🙏🙏✍️✍️✍️✍️✍️

  • @gobindbk8076
    @gobindbk8076 3 роки тому +5

    बल्ल सुन्न पार्इयो पूर्ण कलाको दोहारी hurrrrrrrrrraa 👏👏♥️

  • @yamlalpandey2477
    @yamlalpandey2477 3 роки тому +1

    Ahaaaa nikai ramilo dohori jamyotw

  • @बियोगीअसफलयात्रीपुस्कर

    पुस्कल शर्मालाई पनि एक चोटि ईन्द्रणी ल्याउनु परो क्या कृष्ण दादा।

  • @mahendrapaudel2115
    @mahendrapaudel2115 3 роки тому +1

    इन्द्रेणि टिमलाइ कोटिकोटि नमन!अाज महाबिर पुन जस्तो बौध्दिक ब्याक्तिलाइ ल्याउनुभयेकोमा हार्दिक धन्यबाद!अादारणिय जनसमुदाय राष्ट्रिय अाबिस्कार केन्द्रले देश भरि कोरोनाको चेक गर्ने बुथ (सुरक्षित क्याबिन)उपलब्ध गरायेको हामिजस्तो दुर्गममा बस्नेहरुले पनि देख्न र भोग्न पायेकोमा महाबिर पुनलाइ हार्दिक धन्यबाद सबै जनसमुदायहरुलाइ सक्दो सहयोग गर्नको लागि स-बिनय अनुरोध गर्दछौ उहाको सिम्पल ड्रेसअप नम्रता बिनय ........लाई मनदेखि नै धन्यबाद!!

  • @khumkhatri2862
    @khumkhatri2862 3 роки тому +3

    बधाई छ उज्ज्वल ब्रो अनि टिम लाइ

  • @SANTOSHPURI2067
    @SANTOSHPURI2067 3 роки тому +2

    सारै रमाइलो अनि मज्जा आयो भाइ उज्वल गिरी अनि बहिनी पुर्णककला बहिनिको सुमधुर मीठो रमाइलो गीत

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 роки тому +1

    नमस्ते इन्द्रेणी हल्का रमाइलो गरेको अबस्ता जोड दार ताली अनी

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 3 роки тому +5

    धेरै राम्रो दोहोरी मज्जाले हसियो पनि दुबै जना गायक गायिमा लाई र ईन्द्रेनी होल तिम लाई हार्दिक बाधाई 💐💓👌🙏

  • @Ramgiri-gr2vr
    @Ramgiri-gr2vr 3 роки тому +2

    Ekdam ramailo vayo dhannebaadh pura team lai 😍😍😍😍😍

  • @lakshmanthappa4
    @lakshmanthappa4 3 роки тому +2

    वधाईछ हजूहरुलाई प्रगतिको कामना

  • @babumagar4892
    @babumagar4892 3 роки тому +14

    इन्द्रेणी को नियमित दर्शक श्रोता हाजिर हौ अत्यन्तै रमाइलो दोहोरी सुरु भैसक्यो!

  • @KuloplMusthapha
    @KuloplMusthapha 3 роки тому +1

    Super dohory bhay Bayni ko.

  • @ramkrishnasubedi9579
    @ramkrishnasubedi9579 3 роки тому +2

    निष्पक्ष रुपमा मेरो मूल्याङ्न ले उज्जवल लाई जीतायो सलाम छ उज्जवल लाई

  • @BMMagar-vp4pp
    @BMMagar-vp4pp 3 роки тому +28

    पुर्ण कला बि सि को स्वोर मन पराउने जतिले नाम दर्ता गराउनु होला 😀😀😀🌹

  • @haripant8559
    @haripant8559 3 роки тому +5

    उज्वल गिरी दाईलाई इन्द्रेणी मा देख्ने ठूलो धोको थियो र आज पूरा भयो निकै खुसी लागेको छ

  • @laxmankunwar244
    @laxmankunwar244 3 роки тому +1

    आहा जति हेर्यो तेति रमाइलो

  • @raghunathpanday3499
    @raghunathpanday3499 3 роки тому +1

    जय सङ्गीत जय ईन्द्रेणी 🙏🏾🙏🏾कडा आयो त दोहरी का टुक्का लौ रमाइलो भो सबै लाई नमस्कार छ 🙏🏾🙏🏾

  • @chamlingrairabin2361
    @chamlingrairabin2361 3 роки тому +1

    महबिर पुन सर र ईन्दणि परिवार र दिदी। बिसि लाई मेरो नमस्ते अति राम्रो गति

  • @bishaluma6458
    @bishaluma6458 3 роки тому +4

    कलाकार भनेको पुर्णकला बिसि जस्तो हुनुपर्छ स्वरले मान्छेलाइ अर्को दुनियाँ देखाउन सक्ने ।

  • @hpb6983
    @hpb6983 3 роки тому +1

    सारै राम्रो हेरेर हासेको हासै भइयो।

  • @kalsingoli3541
    @kalsingoli3541 3 роки тому +1

    Good Soong purnakala Didi dherai paxi ईन्द्रेणी मा देख्न पाइयो खुसी लाग्यो दिदि

  • @drmagarpm3138
    @drmagarpm3138 3 роки тому +1

    मेरो मन पर्ने गायीका पूर्ण कला बिसी ‌❤️❤️❤️❤️

  • @parbatibaniya8098
    @parbatibaniya8098 3 роки тому +1

    आहा कति रमाइलो मलाई नि देखिन्छ त ?

  • @indirathapaliya9694
    @indirathapaliya9694 3 роки тому +1

    ल थाले है म पनि हेर्न ....love you purnakala sis & जय इन्द्रेणि

  • @minkunwar8122
    @minkunwar8122 3 роки тому +2

    सारै कडा उज्ज्वल जि को दोहोरि

  • @kumardhanushbhaibk199
    @kumardhanushbhaibk199 3 роки тому

    एति राम्रो राम्रो गीतहरु गाई सके को गायिका ले एसरी छाडा गीत हरु गाउदा नमजा लायो अरु पनि त बिसय छन दोहोरी गाउने थुक्क तिमिहरु को जिन्दगी ।।

  • @bishalmahar9269
    @bishalmahar9269 3 роки тому +2

    आहा बबाल दोहोरि धेरै धेरै धन्यबाद अनि कृष्ण दाई लाइ नि ससम्मान सलुट सम्पूर्ण इन्द्रेणी टिम लाइ र युवा राज सर लाइ मिठो ससम्झना

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +3

    उज्वल गिरी जि र पुरण कला बि•सी जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ ।सबै जनाको नाच खतरा छ।पुरण कला बि•सी जि काे सबै गितहरु सारै राम्रा छन् ।करोड करोड बधाई छ।

  • @farbahadur2146
    @farbahadur2146 3 роки тому +2

    इन्द्रेणी सह परिवार लगायत पुर्ण कला दिदी मा धेरै धेरै सम्झना,,,दिदी लाई इन्द्रेणी मा देख्दा सारै मन खुसी भयो

  • @बिरहीराइलोप्रदेश

    धेरै रमाइलो 😍 खुबै राम्रो लाग्यो।👌 कतारको मरुभूमि सबैलाई नमस्ते है?🙋‍♂️🇳🇵🎧️🎤♥️♥️

  • @loknathadhikari3042
    @loknathadhikari3042 3 роки тому +1

    आजत सारै रमाईलो भयो हसायरै मार्नु भयो सबै दू ख ब्रिसीयो🙏🙏🙏🙏 सम्पूर्णलाई

  • @MankajiNepali
    @MankajiNepali 3 роки тому

    Ramro Lagyo Program , Dohori geet purnakalaa Dubai Jana Lai , Dhannebad

  • @basantathapa9594
    @basantathapa9594 3 роки тому +14

    दुई हात जोडेर नमन जय इन्द्रेणी 🌈 जय देश

  • @nirmalrai3312
    @nirmalrai3312 3 роки тому

    मलाई पनी सारै मन पर्ने दोहरि गाइका पुर्णकला बिसि हो

  • @jayrajbc3989
    @jayrajbc3989 3 роки тому +4

    सुमधुर स्वर कि धनी पर्णकला बि सि लाई शुभकामना

  • @amritshrestha474
    @amritshrestha474 3 роки тому +5

    नमस्कार यो आजको विशेष एपिसाेडमा आफ्नो अमुल्य समय दिनुहुने कलाकारहरुलाई लाखौं लाख सम्मान छ ........... ।

  • @mayagalami9911
    @mayagalami9911 3 роки тому +3

    Ujyal giri pani dherai ramro gaunu hudo rahexa very nice song bhai lai suvakamana xa

  • @lekhbahadur1160
    @lekhbahadur1160 3 роки тому +1

    उत्कृष्ट छ दोहोरी मन पर्यो मलाई धेरै राम्रो छ।

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 роки тому +1

    राम्रो छ दोहोरी दुबै जना को मलाई साह्रै मनपयो धन्यवाद

  • @nirsen7734
    @nirsen7734 3 роки тому +1

    रमाइलो दोहोरि गाउने उज्जल गिरि र पुर्ण कला बि सि लाइ अग्रिम शुभकामना साथै उत्तर उत्तर पर्गति को कामना जय इन्द्रेणी

  • @manigurung1469
    @manigurung1469 3 роки тому +2

    आज धेरै दिन पछि पुर्णकला बहिनीको प्रस्तुती गजब लाग्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।