सँसद भवन भित्रै कुटाकुट.. बोल्नै पाएनन् रबिले: ओलि माथि जाईलागे काँग्रेस.. आर्जु थुनिने डरमा देउवा

Поділитися
Вставка
  • Опубліковано 15 тра 2024
  • Welcome To Our Channel
    सँसद भवन भित्रै कुटाकुट.. बोल्नै पाएनन् रबिले: ओलि माथि जाईलागे काँग्रेस.. आर्जु थुनिने डरमा देउवा
    हजुरहरु सँग यदि कुनै प्रतिभा छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला
    फोन : 9840457709
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

КОМЕНТАРІ • 618

  • @dewansingmaden5040
    @dewansingmaden5040 23 дні тому +42

    कांग्रेस भ्रष्टाचारीको संरक्षक बन्न पुगेको छ

  • @hariss8647
    @hariss8647 23 дні тому +45

    भ्रष्टाचारि लाई जेल कोच्नुस रबि जि जनता साथमा छन। रबि दाई

  • @user-yl6wc7ek2t
    @user-yl6wc7ek2t 23 дні тому +34

    ओली बाको बोली सहि हो।

  • @tarabk7806
    @tarabk7806 22 дні тому +53

    नेपाली कांग्रेसले आफ्नो असली अनुहार देखाउन सफल भएको छ शुभकामना 84मा सबै भन्दा सानो पार्टी भएको देख्न पाइयोस् 😢😢

    • @NirShankar-vx4zl
      @NirShankar-vx4zl 22 дні тому

      Yo congresh Desh lutera khane brashtha chari congress party banned in Nepal garnu parxa dhannebad

    • @user-kj6dk9bh8n
      @user-kj6dk9bh8n 22 дні тому

      Right कुरा गर्नुभयो , थुक्क कङ्ग्रेसका भेडाहरुनेता

  • @user-it4vs9sk3n
    @user-it4vs9sk3n 22 дні тому +11

    ओलि बा का कुरासँग सबै नेपाली सुन मन पराउछ्न किन होला

  • @manighale5607
    @manighale5607 23 дні тому +35

    अत्ति खुशी लाग्यो आज !
    कांग्रेसले येस्तै गरि राखून, जनताले थाहा पाउँदै जाउन, रा स्व पा अझै माथि माथि जाउन। सुभकमाना कांग्रेसलाई।
    जय घन्टी, जय रबि, जय नेपाल🤪

  • @user-ku7io8yt8s
    @user-ku7io8yt8s 23 дні тому +53

    राष्ट्रिय भाउजू लाई थुनुपर्छ

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 23 дні тому +3

      Manab rupi sakari danab le Garda yo bar Banda garayo bibsthabthi aabasta sudar garxau vanthiyo Dalal afai ko sakari kesh ma xanbin garau vanda rasopa ka Dalal ? Ye k p tale boleko arulai hepeko kura bir sish madab sanga bolda mukh kul la vanthish ta pra chanda Lai ma manxe marer aako tatha nam vanthish ta arulai VASTHA chari vanthish vanthish ta tero Gati ke timi haru si ta milish ta Kun mukh le bol xash madab Ra prachanda sanga aj demo karsi van xash ta raja ho madab Lai teso vanni y ma le ka jhole ho ke madab le y ma le yha Sam ma lyayko desh garib banauni k.p ho usko palama baidesik rin ka bat ka purayo jhole ho Tali matra thokni

    • @bigyanshrestha996
      @bigyanshrestha996 22 дні тому +1

      इन्डिया मा छ रे के थुन्नु

    • @user-mh6fo5iv2y
      @user-mh6fo5iv2y 22 дні тому

      थुक्क अब कांग्रेस सकियो

    • @user-lc5bt2jl5z
      @user-lc5bt2jl5z 22 дні тому

      Malai pahile kepi man parthena tara rastara simako lagi sampurbhutako lagi bolne ekmatra nepali mahansaput neta kepi oli lai matra dekhe yo nepalma

    • @swornimamagar3935
      @swornimamagar3935 22 дні тому

      Kapeba..youds.bata.kaggsla.dare.bstachar.garako.ch.tase.la..samsat..abrud.garako.ho.

  • @kalibahadur8233
    @kalibahadur8233 23 дні тому +13

    सबै मिलेर यसरी सदनमा अराजक गर्ने,सबैलाई जेलमा काेच्नुपर्छ अब राष्ट्रिय स्वतन्त्र पार्टी अझै बलियाे हुन्छ सलाम छ रवि शर र ओलि शर्मा ज्युलाई
    🙏🙏🙏🙏🙏

  • @boombahadur922
    @boombahadur922 23 дні тому +17

    कांग्रेस का नेताहरु ले खालि भत्ता आउदो रहेछ

  • @padambaruwal1780
    @padambaruwal1780 22 дні тому +6

    केपी बाबाको भनाइलाई सहि हो

  • @KumarKarki-hy5ue
    @KumarKarki-hy5ue 23 дні тому +33

    यीसबै राष्ट्र घाती हुन्न

  • @rajdhakal5245
    @rajdhakal5245 22 дні тому +7

    २/४ जना काग्रेसीलाइ भित्र हालौ न पहीला अरू ठीक ठाउ मा आइ हाल्छन्

  • @salikramachrya5587
    @salikramachrya5587 22 дні тому +5

    यी सबै राष्ट्रघाती हुन्

  • @belbahadurgiri4028
    @belbahadurgiri4028 23 дні тому +15

    कम्सेकम बल्नत दिनु अनि चित्तनबुझे बिराेद गर्नु ठिक हैन अनि याे काग्रेस काे के पारा हाे

  • @lalqazi6594
    @lalqazi6594 22 дні тому +3

    राष्ट्रिय भाउजुको सेनाहरू वफादारी सहित संसदमा नूनको सोजो गर्दैछन्।

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 23 дні тому +14

    योदेशमा आजीवन बहुदलीय ब्यवस्था फाप्ने रहेनछ । यो कुरा धेरै अगाडी राश्ट्रप्रेमि राजा महेन्द्रले जानेरनै पन्चायति ब्यवस्था ल्याएका रहेछन।सलाम छ स्व राजा तिमीलाइ ।ऐलेका कुकुरहरुले देशलाइ आफुखुशि लुट्न नपाएर यतिसम्म गर्न भ्याएका छन ।

  • @tarabk7806
    @tarabk7806 22 дні тому +5

    राष्ट्रिय भाउजु जोगाउ नारा

  • @devidaspandey6387
    @devidaspandey6387 22 дні тому

    सांसद भवनमा नेपाली जनताको अमुल्य मत पाएर माच्चिएका सांसदहरू मानव कि दानव हुन 🙏🙏🙏🙏🙏

  • @shantaniraula8805
    @shantaniraula8805 22 дні тому +4

    अब सम्सद नचलेकाे दिनकाे भत्ता कटाैति गर्ने नियम ल्याउनु पर्याे ।

  • @BhaktabdrpunmagrBhakta-mn9uo
    @BhaktabdrpunmagrBhakta-mn9uo 23 дні тому +33

    हेर हेर असली भेडाहरु लाजसरम नभयकाहरु

  • @GangshiDhami-zq9we
    @GangshiDhami-zq9we 23 дні тому +7

    ल हेर कालो कांग्रेस आफै डराई।

  • @user-jl1mc7vg2q
    @user-jl1mc7vg2q 22 дні тому +1

    राजा आउ देश बचाऊ

  • @user-zz5ys3mf9i
    @user-zz5ys3mf9i 23 дні тому +7

    अब शान्साद हुन लाई टाइकन्डो र कराते अनि उस्सु खेलेको पर्मान पत्र भएको लाई मात्रै भोट दिन पर्ने देखियो है हाम्रो नेपाल मा

  • @bbsivlgs
    @bbsivlgs 22 дні тому +1

    नेपाल का सङसद भवन का वादर को भत्ता बन्द गर्नु पर्छ। बरु पशुपति वदर लाइ खान दिउ

  • @kiratidkrai2010
    @kiratidkrai2010 22 дні тому

    सम्पूर्ण देश वासी हो! जुन जुन स्थान बाट निर्वाचित भई प्रतिनिधि सभाको सबै सांसदहरु निर्वाचित क्षेत्रमा बोलाई जनताले नै बन्धक बनाई भाैतिक कार्वाही गर्ने दिन आउदै छ। सबै पार्टीको भिजन राम्रो छ तर पार्टी डोर्‍याउने व्यक्ति राम्रा छैन। जति प्रवचन राम्रा दिन्छन् तर ती प्रवचन व्यबहारमा देखिएन। त्यसैले, पुन: नेपालका सांसदहरू आ-आफ्नो निर्वाचित क्षेत्रमा बन्धक बनाई जनता दूरा भाैतिक कार्वाही गर्दै जुत्ताको माला र कालो मोसो लगाई निर्वाचित क्षेत्रको परिक्रमा गर्नु पर्ने दिन आइरहेको छ।

  • @kumarsedai9277
    @kumarsedai9277 22 дні тому +1

    भ्रष्टहरु देखि कदापि नडराऊ है रवि दाई।तिमीलाई हार खाने छुट छैन यदि तिमी सही छौ भने।यदि तिमीले यी भ्रष्टहरुलाई तह लगाउन सकेनौं भने अरु कसैले सक्दैन।२ छाक खान र एकसरो लाउन हामी विदेसिए पनि हाम्रो सन्ततिलाई नेपालमा नै गरिखाने व्यवस्था मिलाउनु पर्छ तिमीले।हाम्रो एक मात्र आशा र भरोसा हौ तिमी।❤🇳🇵🔔❤️🇳🇵🔔😘❤️🔔🇳🇵

  • @Udekopanchivlogs
    @Udekopanchivlogs 22 дні тому

    Hami Nepali janta KO jay hos...

  • @laxmanthakuri1978
    @laxmanthakuri1978 22 дні тому +1

    जसरि हुन्छ संसद चल्नु पर्यो

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 22 дні тому +1

    धनराजजस्ताे अराजक ,गुण्डा भएसम्म संसदकाे गरिमा रहदैन ।

  • @desrai2654
    @desrai2654 22 дні тому +1

    नेपाल को सबैभन्दा भ्रष्टाचारी पार्टी भनेकै नेपाली काङ्ग्रेस होनी यसको प्रायः कार्यकर्ता नेता भ्रष्टाचार मा लिप्त नै छन हामी सबै नेपाली जनताले चौरासी मा सिध्याउनै पर्नेछ नेपाली काङ्ग्रेस लाई र नेपाल मा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुन्ने ब्यबस्था ल्याउन जरुरी छ नेपाल मा🙏

  • @chandragurung5966
    @chandragurung5966 22 дні тому

    नाक मुख फुट्ने गरि हानम्न हाे माननीय ज्युहरु,,,

  • @SalonHellok
    @SalonHellok 22 дні тому

    साम्सद अवरोध गर्न सिकाउने मुख्य गुरु को पो

  • @dipendrakhadka5460
    @dipendrakhadka5460 22 дні тому +4

    चोर डाकाहरुको लुटिखाने रोइलो मात्र हो हुने केहिनी छैन

  • @KirshnaKumari-hl9iv
    @KirshnaKumari-hl9iv 21 день тому

    यो काङ्सेस पसुहरुको एका एक फाइल खोल्नु पर्छ अब छाड्नु हुन्न अब कदम चाल्नु पर्छ

  • @DamberKhadka-mn3rl
    @DamberKhadka-mn3rl 22 дні тому

    यो देस बनाउने होइन पैसा बनाउने लड़ाई हो हजुर

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 22 дні тому +1

    राष्टिय भाउजू,छाेरा लगायत ३२वटा उध्याेग वेच्ने,गीरपवन्धु वेच्नेलाई कार्वाहि गर्नु पर्छ ।

  • @anapyakurel4989
    @anapyakurel4989 23 дні тому +2

    यो देशलाइ २००७ साल देखि अहिले सम्म भ्रष्टाचार गरेर धरासायी अवस्थ पुर्‍याएको हो ।

  • @user-vb4kp3ie7x
    @user-vb4kp3ie7x 23 дні тому +3

    नेपालि कंग्रेस कालो कंग्रेसहो यो दल इण्डियाले नेपालको बिरुद्दमा स्थापित गरिदियकोहो भन्नुहुँथ्यो हाम्रा बाले होनैरहेछ।बिकल्प खोजौहै नेपालि जनताहो मेरो समर्थरहेन अब कालो कंग्रेस लाइ।जै नेपाल.....

  • @khemrajluintel
    @khemrajluintel 22 дні тому +2

    पक्कै पनि यो बाँदर्नीलाई जनताले चुनेको होइन, टीके (समानुपातिक) हुनुपर्छ।

  • @pushparajbhattarai6461
    @pushparajbhattarai6461 22 дні тому +1

    अवश्य पनि यो अघी आऊँने महिला समानुपातिक हो !!
    यसलाई धेरई जनाले सिफारिस गरेको देखियो !!

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 22 дні тому +2

    सबैभन्दा पहीला बुढी कन्याँ किन उफर्या होला यसरी सँसद अबरोध गर्नेहरुलाई तलब भत्ता कटौती गर्नु पर्छ अनि मात्रै सँसद भवन अबरोध गर्ने आँट आउँदैन हैन भने सँसद भवनजाने अबरोध गर्ने तलब भत्ता पाक्कीहाल्छ किन छोड्छन् सँसद भवनजानलाई

  • @rameshsharkai3674
    @rameshsharkai3674 22 дні тому

    ईनीहरू सान्सद हुनकी बादर

  • @user-ni5hs9bv1p
    @user-ni5hs9bv1p 22 дні тому

    , संसद मा यसतर्फ गम्भिर तरिका बाट परतुत हुनसिकौ

  • @suryabahadurthapa556
    @suryabahadurthapa556 21 день тому

    काग्रेस लाई ससद बाट नीकाली पर्छ

  • @JivanmaleyJivanmaley
    @JivanmaleyJivanmaley 22 дні тому

    हामी सानो सानो युटुबे हरु एकले अर्कोलाई support गरम साथी हो मिलेर अगाडि बढम सब्🙏🙏🙏🙏

  • @shyambista4090
    @shyambista4090 22 дні тому

    भाषण मात्रमा खप्पिस भएर पुग्दैन, बिकास हुदैन।

  • @manamohanshrestha9935
    @manamohanshrestha9935 23 дні тому +3

    congress bahulayo

  • @SitaPhuyal-jw4og
    @SitaPhuyal-jw4og 22 дні тому +1

    नेपालीलाई भुटानी बनायर वेच्नेलाई कारबाही गर।

  • @rudraneupane814
    @rudraneupane814 23 дні тому +5

    ओली को ठिक बोली मारिने भयौं भन्ने डर काग्रेस ले आफै नागयिएको जनतालाई जानकारि उजागर गर्दै,,?

  • @user-tb5do6cm2x
    @user-tb5do6cm2x 22 дні тому

    👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🌹🌹🌹 जय देश मातृभूमि नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmankhatri4985
    @laxmankhatri4985 22 дні тому

    काङगे्स लाई सदनबाटनै हटाउनु पर्छ काङगे्स को घरहो सदन काङगे्स लाई पनि सदनमाबोल्न दिनु हुदैन

  • @BharatJaishi-yo2nl
    @BharatJaishi-yo2nl 22 дні тому

    सही भनू भो केपि वलि जि काग्रेश को बाउ को बिरता हैन समसद भबन

  • @deumanlimbu2778
    @deumanlimbu2778 22 дні тому +1

    देश को चाबी भारत र अमेरिका को हात मा छ अनि नेताहरुले नाटकै नाटक मात्रै हो जुदे लडे जस्तो गर्ने मिले मतोमा खाने हो । अहिले सम्म खोइ भ्रष्टाचार को कडा कार्बाइ गर्ने लागु गरेको ? दुख लाग्छ नेताहरु आशा गरेका हरु एस्तो नराम्रो गर्छन कसरी बिकास हुन्छ।

  • @hemnathpokhrel3561
    @hemnathpokhrel3561 22 дні тому

    यत्तीको पनि नगरे त भत्ता पचाउन पाउदैनन् नी....

  • @user-to2wc5tl1j
    @user-to2wc5tl1j 22 дні тому

    अब अस्लि अनुहार देखाउन थाले काग्रेस ले अब

  • @bibasgauli1779
    @bibasgauli1779 22 дні тому +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @indrathapa4337
    @indrathapa4337 22 дні тому

    माता जि हरु को कति हो आक्रोश आम्मै नि इन्ले खोइ के गर्न खोजे को होला।

  • @yojanasubba7374
    @yojanasubba7374 22 дні тому

    Right

  • @Waiba229
    @Waiba229 21 день тому

    सुंगुरको खोर मा बरु सान्त हुन्छ

  • @debkaji
    @debkaji 22 дні тому

    We want king back

  • @AmbikaParajuli-mj5cg
    @AmbikaParajuli-mj5cg 22 дні тому

    हरे राम देश चलाउने हरुको हबिगत

  • @narayankashyap1447
    @narayankashyap1447 21 день тому

    Rabi dai

  • @gsrani333
    @gsrani333 22 дні тому

    कुटाइपिटाइ अलिक पुगेन

  • @thatorphl8048
    @thatorphl8048 22 дні тому

    कांग्रेसको यो बहुलठ्ठी पनलाई कुनै हालतमा अघि बढ्न दिन हुन्न

  • @user-pt8ed1vh8r
    @user-pt8ed1vh8r 22 дні тому

    सबै काँग्रेश नेता भर्ट नेता हुन भन्ने प्रस्ट भै सक्याे

  • @dependralamichhane4727
    @dependralamichhane4727 22 дні тому

    काङ्ग्रेस आत्तीएको छ किनकि उ आफ्नो अपराधी कामहरु जोगाउन आज यो हर्कत देखाएको हो,तर भन्दैमा एमाले र माओवादी पनि चोखो छैन यी सबका सब को फाइल खोल्नु पर्छ तर कस्ले नेपाल पैसा र पावर नै चल्ने नेता देखि न्यायाधीश बिक्ने अनि आज काङ्ग्रेस भोलि अर्को यस्तै हो,बालेन जस्तो आटीलो प्रधानमन्त्री आउनु पर्छ।

  • @user-ml9xm6nx9h
    @user-ml9xm6nx9h 22 дні тому

    हामी जनता ले यस्ता नेतालाइ भाेट दिन छाेडदैनौ 84 सालमा यिनै नेतालाइ जितार पठाउ यस्ताे रमिता हेर्न अझै बाकि छ

  • @chiringdokalama3034
    @chiringdokalama3034 22 дні тому

    दया पाे लाग्याे बिचार नेताहरुलाई यिनीहरुबाट हामीले के आश गर्ने हाेला? के देशकाे बिकास गर्छ हाेला ?एकछिन सत्ता बिन यसरी छटपटिएछ हा हा हा हा नेपालका नेता ।

  • @user-jf2xo9gf7y
    @user-jf2xo9gf7y 22 дні тому

    यस्तो गाइजात्रा छ कसरी नेपाली जनताले
    कसरी सेवा सुबिधा पाउने कसरी नेपाल सरकार ले देशको बिकास गर्छ भनेर आसा राक्न्नु

  • @JitenJimba
    @JitenJimba 22 дні тому

    असली भेडाहरु त संसद भवनमा रहेछन् मानिसहरु जनतालाई दोष दिन्छन् 😠

  • @mrigendraswar3474
    @mrigendraswar3474 22 дні тому

    यो सभामुखको संबोधन गर्ने तरीका गलत छ।

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 22 дні тому

    100%🙏🤟🔔

  • @thatorphl8048
    @thatorphl8048 22 дні тому

    कांग्रेस जतिसुकै उफ्रे पनि अब कांग्रेस माथि छानबिन हुनुपर्छ

  • @bishnurai783
    @bishnurai783 22 дні тому

    याे केहाे बैठक मा लाजै मर्दो हेर्दा पनि अचम

  • @rameshtuladhar4286
    @rameshtuladhar4286 21 день тому

    जनतालाई मूर्ख बनाउने काम मात्रै।

  • @bhimsinghkami597
    @bhimsinghkami597 22 дні тому

    गफ ले मात्रै गरिबी हट्दैन

  • @dhanbahadur7061
    @dhanbahadur7061 22 дні тому

    रबिसर किङजोङको सैलिमा उत्रनुस पकडदैजेल कोचनुस हामिजनता साथछौ

  • @Anticorr318
    @Anticorr318 22 дні тому

    अब नयाँ पिडिका पढे लेखेका भाई बहिनीहरुले आँखा चिम्लेर कांग्रेस एमाले माओबादी राप्रपा समाजबादी जस्ता लक्ष्य बिहिन अन्धो राजनीतिक दलहरुको झोले भएर देशलाई अन्धकार तिर धकेल्न साथ निदिउं बरु यिनीहरुलाई पाखा लगाएर मेयर बालेन शाह हर्क साम्पाङ शिक्षा मन्त्री सुमाना श्रेष्ठ जस्ता स्वतन्त्र उम्मेद्दारहरुलाई साथ र सहयोग गरेर सबैलाई सचेत गराउंदै आफ्नो अमुल्य मत दिएर जिताउनु पर्छ !३२ बर्ष नेपालीले आफ्नो अमुल्य मत खेरा फालेर भ्रष्टचारी माफियाहरुलाई करोडपति अरबपति बनाए ! अब भुलेर भए पनि आफ्नो अमुल्य मत केही काम नगर्ने थुतुनो मात्रै बजाउने भ्रष्टचारीहरुलाई दिएर खेर नफ़ाल्नु होला ! आफ्नो मत कति बहुमुल्य रहेछ भन्ने कुरा मेयर बालेन शाह र हर्क साम्पाङ उपमेयरमा सुनिता ढंगोललाई हेरेर बुझ्नु होला !गगन थापाले सदनमा बोल्ने मेरो अधिकार छ भन्छ भने अन्य दलका संसद र सोधिएको प्रश्नको जवाफ दिन माननीय मन्त्रीहरुको बोल्ने अधिकार छ कि छैन ? यो प्रश्न बाख्रा चोरलाई! भारतीय दलाल र त्यसको भात्री संगठन नेपाल विक्री संघ(नेविसंघ)भारतले सिमाना मिच्दा किन मौन ?

  • @user-xf7rv9lc3d
    @user-xf7rv9lc3d 22 дні тому

    ५८ दिन संसद कले अवरुद्द गरेको थियो

  • @rajendrabk4529
    @rajendrabk4529 22 дні тому

    बलिया भय का धमिरा हरू

  • @suryashrestha2874
    @suryashrestha2874 23 дні тому +2

    नेपालमा कालाे काग्रेस बिम्जी रहेकाे छ बिम्जी रहेकाे लाई
    फेरि नबीम्जीनी ओखदी खुउनु
    परे रा प्र पाले अनि मात्र ठिक
    हुन्छ जस्तो लाग्छ है केछ सबै
    साथी हरूकाे बिचार खबर पाउ है

  • @user-uh4lg4rf4v
    @user-uh4lg4rf4v 22 дні тому

    MCC पास गर्ने नेता, देशको कति ठाउँ बेच्ने हरु कै ठुला कुरा

  • @laxmibohara-yq6ob
    @laxmibohara-yq6ob 22 дні тому +1

    सांसद भवनमा तिज लागे छ। काले काले मिलेर खाउ भाले गित बजाउनु पर्यो।

  • @shikshyaaryal1630
    @shikshyaaryal1630 22 дні тому

    जस्ले सामसध अबरोध गर्दछ तेसकाे एक बर्सकाे भत्ता काट्नु परने हाे कि

  • @hiramansubedi9329
    @hiramansubedi9329 22 дні тому

    सबै कुरा बुजेर पनि के पि बा अपराधी र भ्रष्ट कार्बाही गर्न नसके केको लागी राज निती गर्नु कमरेड लुटेर हरुको घेरा बन्दीमा परेको सबैले देखे यसबाट भ्रष्ट हरुलाइ कार्बाही गर्दै घेरा बन्दी बाट बाहीर निस्कनु परो

  • @narbahadurrai5033
    @narbahadurrai5033 23 дні тому +2

    योभातेहरुचौरासिकोचुनाउमासबैलेआलुखानतयारिहूनुजनतालेदशबीकासगरनभोटदियरपठायकोहोकिजनताहरुकोपसिनाकोकमहीखायरबोसोलागेपछिबागभयरहूंकारगरदैबाहादुरिदेखायरबसनेलाइभोटदियकोहैनतेषकाणचोरषिसझेरबसनु।

  • @user-zb3qk1ft8m
    @user-zb3qk1ft8m 22 дні тому

    रासटिय भाउजूको खेल हो यो सबै

  • @nepal392
    @nepal392 22 дні тому

    मिडीया मा लाईभ आएर भन्नु नि

  • @kavitaupreti854
    @kavitaupreti854 22 дні тому

    अब(७७) जिल्लाबाट काङ्ग्रेसलाई पत्ता साफ बनाउनुपर्छ बल्ल देश बन्छ

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 22 дні тому

    दलहरु खारेज गर

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 22 дні тому

    ❤Good news for civilian

  • @hitkajigurung836
    @hitkajigurung836 22 дні тому

    सभामुख को तेस्तो अपमान गर्न कसरि सकेको कंग्ग्रेस ले

  • @chitragurung1779
    @chitragurung1779 22 дні тому

    एक चोटि कुस्ती खेल्न पाउनु पर्छ

  • @user-de3rd3nt8d
    @user-de3rd3nt8d 22 дні тому

    जनताले तिरेको करबाट , तलप खानेको चाल हेर्नुहोस।

  • @kamaloli9120
    @kamaloli9120 22 дні тому

    पुरानो भिडियो हाल्न लाज लागेन???????

  • @prasadshree8176
    @prasadshree8176 22 дні тому

    यो आज शुक्रबारको सभा हो कि हिजै बिहिबारको हो केही बुझिन म त्🤔🤔

  • @shortbestvideoenjoy
    @shortbestvideoenjoy 22 дні тому

    उ बोले उस्को पोल खोल्ला भन्ने डर छ्या नेपालको राजनिती गति हरेक नेपाली जन्न्ताका दुख पसिना बेरोजगारी बेथिती पिडाले ईनिहरु नर्गमापनी बास पाउदैन 😢

  • @krishnashrestha9353
    @krishnashrestha9353 22 дні тому

    यिनको चटक कहिले सम्म हो? जनताको चेतना स्तर कहिले बढ्ने

  • @RamKhadka-fz9ms
    @RamKhadka-fz9ms 22 дні тому

    आज राणालाई पहिलो नम्बरमा जेल हाल्नुपर्छ।

  • @nishanmagar4899
    @nishanmagar4899 22 дні тому +4

    काङ्ग्रेसले आफुले आफैलाई सिध्याउदै छ ।