मेयर साबले महानगरभित्र धेरै धेरै राम्रो काम गर्नु भयकाे छ तर पनि हामी युबाहरु राेजगार खाेज्न बिदेश जानुपर्न रहर त हाेइन तेसमा झन बढि ठगि भै रहेकाे छ काम गर्न् अासा देखायर ठगि गर्ने मेनपाबरहरु नि छन तेसमा नि छानमिन भय र ठगि हुन कम गराउने हाे भने महानगर अझ राम्रो हुनि थियाे मेराे मात्र नभई हामी सबै युबाकाे भनाइ
त्यस्तो राम्रोसँग फुलबारी रोप्ने मन थियो भनेपछि आफ्नो देवाल अलि भित्र हाल्नुपर्थ्यो नि किन सरकारी जग्गा मिचेर फुलबारी बनाएको हो। एकदम सही काम गर्नुभयो बालेन सर
Sandeep Lamichhane को समर्थकले उच्च अदालतमा हङ्गामा मच्चाए न्यायाधीशहरुको भागाभाग भयोua-cam.com/video/Z6s6II4pRkE/v-deo.html
सर्बजानिक जग्ग मिच्ने अनि नाना भाति मुख छोड्ने र बिकास कार्यामा अबरूद्द गरेकोमा, त्यो आईमाईलाई कार्बाहि गर्नै पर्छ।
त्यो आईमाई लाई गालि बेईज्यती को मुद्दा लगाउनुपर्छ सार्वजनिक जग्गा हडप्न पाईदैन ।
Sahi vanu vo tapi le 🙏🤗🤗
जनताको काम गर्दा कर्मचारीलाई गाली ,बेईज्त गर्याे याे महिलालाई कार्वाही गर्नुपर्छ।जय वालेन
सरकारी जग्गा हडपने अनि नगर प्रहरीलाई मुख छाड्ने आइमाईलाई तु कारबाही गरियोस जय बालेन
राजनीतिक नेताको आडमा सार्वजनिक जग्गा हडप्ने दिन सकिएको महसुस गर्दै छु ,,जय बालेन सर,,,सलाम छ काठमाडौ महानगर समुह लाई,,,🎉🎉🎉🎉🎉
जन्ताहरुले धेरै दु:ख पाय अबको अन्तिम बिकल्प बालेन आउ देश र जन्तालाई बचाउ
सिंह नी बालेन हो बाघ पनी बालेन हो देशको अरु सबै स्याल हुन 😊😊😊
Aakdam sai kura balen ko thauma aarulai dajnu aaruko kamgarne aaukat pugdaina
That’s right
जय बालेन शाह ।
जय काठमाडौं महानगर परिवार ।❤❤❤❤🎉🎉🎉
Hamro Balen ramro Balen 🙏 Sahi kura gareko Cha..Tei vayaera harek deshpremi Janta ko full support Cha mayor Balen n his team lae🙏
Good 👍 work balan Shaha keep it up always for the kathmandu Nepal 🇳🇵 wow wow wow .
कानून मिच्ने लाई कारवाई हुनुपर्छ।
बालेन भनेको काम गर्ने मेहेर हो अरु कुनै पनि नेता बालेन सङ तुलना गर्न मिल्दैन मेहेर ले काम गर्छ नेताले भासन यहि फरक छ
बालेन सरकार को जये होस 🙏🙏
मुख छोडेर कसैले ठूलो मान्छे भन्दैनन कानुन सबैलाई बराबर हुन्छ , हामी इज्जत हुनेले कानुनको पालाना गरौ
nice work and his team Jay nepal Jay balen Jay harksampang and his team 🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏
मेयर साबले महानगरभित्र धेरै धेरै राम्रो काम गर्नु भयकाे छ तर पनि हामी युबाहरु राेजगार खाेज्न बिदेश जानुपर्न रहर त हाेइन तेसमा झन बढि ठगि भै रहेकाे छ काम गर्न् अासा देखायर ठगि गर्ने मेनपाबरहरु नि छन तेसमा नि छानमिन भय र ठगि हुन कम गराउने हाे भने महानगर अझ राम्रो हुनि थियाे मेराे मात्र नभई हामी सबै युबाकाे भनाइ
बालेन जिन्दावाद ❤
एकदम राम्रो काम यसरी कम्पाउन भन्दा बाहिर रोटमा फुल रोप्ननेको भत्काउनुनै पर्छ र जरिमाना पनि तिराउनु पर्छ।
Very very good job 👍
जे गर्छ बालेनले गर्छ मेरो सलाम छ बालेन सर।
सिंह भने पनि बाग भने पनि बालेन नै हो💪 रबि लामीछाने भनेको स्याल हो स्याल
गुखा तेसोभय
Syal vnn t Ali nmilla hjr Rabi jile pani gairahanu Vax t❤
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🐼🌈♥️🤣🎉🎎🎊🌍️🇳🇵
Jay balen sah
Good job 👏👏 jai balen sir 😊🙏
Very good job balen sar 🇳🇵🙏
good job बालेन❤❤
जय बालेज जि
Jay Balen Shaha teams ❤🙏👏🇳🇵⏰🌎👍💐.great job.
Derai ramro kaam kasto bato pani na chodne baffre sabje lagauna derai ramro balen sir👍️👍️👍️👍️
Balen sir the great। प्रचण्ड तेरो मृत्यु तेरै मान्छेबाट हुन्छ।
धन्यवाद बालेन जि
Very good 👍 jay balen
यस्ताे बाटाे मिचेर सब्जि लाउनु भन्दा बाेरु गाउँ घर् गैर खेति गर्नुस् हाे 🤔जय नगर् पालिका✊🙏जय 🇳🇵❤️❤️❤️❤️
Good job rajunath panday🙏
गतीछाडा आईमाई
Balen is best ❤❤❤
Raja BALEN KI JAY HOSS
Kanun. Vanda thhula kohi. Xaina ❤❤❤
असभ्य आईमाईलाई कार्वाही गर्नु पर्यो
jai balen💪💪💪💪👌🏻👌🏻👌🏻👌🏻🙏🙏🙏
Good job balan 💯💯💯💯🇳🇵
Good👍
जस्ले नियम विपरित गरेरपनी वकवक गर्छ त्यस्तालाई कारवाहि सहित ७ दि फोहर मैला व्यवस्थापनमा लगाउने ॥
बालेन शिह हाे एक्लै काफि❤❤
Good job balen jai (kt)jai Nepal.
Balen❤
मान्छे कति सम्म लोभि हुदो रहेछ। यस्तो गार्डेन लगाउन मन भए आफ्नो जग्गामा गर्नु नि
महिला नगर प्रहरी बलको आवशक छ
Honi hjr ❤
काठमाडौँ मात्र होइन पुरइ देश बनाउ❤
Great job balen sir
Good job 👍
good job balen sir
कति सुधार नु हो?जतासुकै बेनियम
This is right
Good work thanks
aaloknagar bhitri sadak pani hernu paryo balen ji
ठोक बालेन ठोक । बाटो नै मीचेर फुल रूनेहरुलाई ठोक ।
Good job
Good job balina sir
काम गर्ने बालेन अनि त्यो सहकारी ठगलाई किन ल्याको
जय बालेन 🇳🇵
आईमाई भन्ने जात चै जाहा पनि कचकच र पतर पतर कराउने बानी नै राहिछ 😅
Ramro xa
नेपालमा मान्छे बिग्रेका यसरी हो ! नेतालाइ मात्र गाली गर्छन आफनो चाहिँ देख्नु छैन ! पापिहरु !
जो चोर त्यस्को ठूलो स्वर ठोक बालेन दाइ ठोक
jay balen
यो स्याललाई सिंह सग नजाद
बालेनको अगाडि कसैकोनि अैकात छैन्
पुत्रकार सहकारी ठग काे झाेले हाे कि के हाे काम गर्द्द।बालेन ले रबि काे प्रचार गर्छ।
good
Good luck Rabi and balen 💪🙏🌐👍👌
Aba Palo youba KO laide dozer sarbajanik ma jay balen 🥰💐🙏🏼
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !
Mayor ley j garchan thik cha everything is alright
Only balen
Jay balen thim ❤❤❤❤
Janta aafai sachet navai desh bandaina Natalai matra Gali garera hudaina netalai Kaam garnu lagaunu parxa kaam garne lai garnu dinu parxa jai balen🇳🇵
त्यस्तो राम्रोसँग फुलबारी रोप्ने मन थियो भनेपछि आफ्नो देवाल अलि भित्र हाल्नुपर्थ्यो नि किन सरकारी जग्गा मिचेर फुलबारी बनाएको हो। एकदम सही काम गर्नुभयो बालेन सर
Good balen
एउटात सिङह हाे अरकाे पुरानाे बाजे हरूकाे बिरालाे जता दुनाछ तेताई बिरालाे
घर अझ त्यो भन्दा बाहिर बाटो मा फुल वारि बनाउने अनि अझ मुख छाडेर हुन्छ कस्ता नकचरा मुन्छे हुन
Micheko sabai vatkaunu parcha syabash Balen team
RABI BALEN DUWAI TAGADA .🎉
Sadako ko peti naii chhaina tyo sabaiko compound bhrmtkaaunu parchha mahanagar paalika jyu .jay Nepal jay Balen jay ho Raju pande jyu 🙏🙏🙏🙏🙏🙏🙏🙏👍👌😘🤗👍🙏🙏👍👍🥰👌👍👍🥰👌👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🥰🥰🤗🤗🥰🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥰🤗👍🥰🥰🤗🤗🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🤗🤗🥰🌹💐🌹🏵️🌺💐🥰💕🌹🤴🤩🤩💕🤩🙏👍👌🥰🤗👍👍🙏🥰👍👌😘🥰👌😘😘🤗👍🙏👍👌🥰👍🤗👌👌👍🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
यो आईमाई किन बौलाएकि हो जे मन लाग्छ तेहि बोलेकि छे त
जथाभावी मुख छाडने महिलालाई कारबाही गर्छन कि नाई?
Dhanyvad balancer sha
घटेकुलो गन्डकि गल्लि र सेखर गल्लि तिरपनि महानगर को ध्यानगईदिए राम्रो हुनथ्यो
सार्बजनिक जग्गा मिच्ने लाइ तेल र डोज़ेर को भाडा पनि तिराउनु पर्ने
Very very good....
Haina sir ali tesko ghara batkine gari aadalat bata purji liyar aaunu ho yastolai xadna hudaina salam xa balen lai😊
Good luck 🍀🍀🍀🍀 balen
Good work balen❤
Good job.
Jay mahanger
👌👌👌👌
स्याबास KMC
👍👍👍👍👍👍
Iron lady
अरूको भत्कदा सबैलाई वाह् वाह् जब आफ्नो पालो आयो तब छ्या?
I don’t think there is any body who thinks,says like that if they have done same way cause they also feel pain same way!
very good .
Parkhal bahir sano parkhal kina lagaeko rahechha gate chhekera?