चितवनवासी जनतलाई धेरै धेरै धन्यवाद र बधाई छ,कि यसकरणमा नेपालमा अहिलेसम्म रवि लामिछाने जस्तो देश देशवासीहरूलाई लुटेका पुराना दलहरूले 33-34 बर्षसम्म दास बनाई लुटिरहेका काण्डहरू यो स्पष्टीकरणबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नेपाली जनताहरूका सामु प्रष्ट पारिदिएका छन् l तर यि विगतका कर्मकाण्डहरू अक्सरले नसुनेका र न थाहापाएका थिए l
जय रबि ❤ राजनीति तैले मात्र जानेको भन्न्ने नसोच गगने । तैले ठग को आरोप लगाइस हाम्रो गृहमन्त्री लाइ त्यो पनि सद्न मा तलाइ हेर 4 आरोप लगाइदीए धोति खोलिदियो हेर मुला 😂
काङ्ग्रेस आफु हरु राष्ट्र को सम्पती लुट्न र सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्न मात्र काङ्ग्रेस मा नेता बनेका हुन यो हामीले तीस बर्स सम्म इनिहरुलाइ भोट दीएर हेरेकै हो सब फटाहा हरु काङ्ग्रेस...
संसदको रोस्टममा उभिएर रबी लामिछानेले जब गाई बाख्रा बोका खसिको नाममा कृषि अनुदानको नाममा सरकारी ढुकुटी ठगि खाएको कुरा गरे, जब नेपाली नागरिकता एउटै सक्कलि पनि तर सरकारको सुचना बिदेशीलाई पुराउने बिदेशीको एजेन्ट भनेर घुमाउरो भाषामा सत्य तथ्य बोलिदिए गगन थापाको अनुहार रुदारुदै थाकेको, भाग्दा भाग्दै पक्डेको मान्छेको जस्तो देखियो । मान्छे झुट बदमासी हो भोली लाजै नमानी अर्को झुट बोलेर दुनियाँ फेरी हँसाउने प्रयास गगन थापाबाट हुनेछ । लाज सरम नभएकाको औषधी हुँदैन, यस्ताको घर परिवार आफन्तको समेत लाज हुँदैन ।
अब रबि जि यी भ्रष्ट्रचरीहरुको छिटो भन्दा छिटो फाइल खोल्नुपरो कसैको प्रलोभनमा नपरी । यति गर्नुभयो भने जनताले तंपाईलाई 84 मा बहुमत दिएर देशको लिडर बनाउछन्।यो समय सुनौलो छ।
गृहमन्त्री ज्यु। ( रबि दाइ ) काङ्ग्रेसलाई तेसै कालो काङ्ग्रेस भनेको हैना। हजुरले जुन काङ्ग्रेसको इतिहास जनतासामु स्पष्ट ल्याइदिनु भयो अब यति थाहा हुदा हुँदै पनि केही झोलेहरु मटन काजिको पछि लाग्छन भने केही भन्नू छैना। जनता हजुरको साथमा छौ।
सत्य सत्य नै हुन्छ सेतोलाई कालो र कालोलाई सेतो भन्ने काङ्ग्रेस को मखुन्न्डे गगने जस्ता लाज पचेको बाख्रा चोर ठग चोर नेताकार्यकर्ताले धियान देर सुन याद गर चोर नेताकार्यकर्ता हरु हो कडा जवाफ रबि दाइ बधाई छ 🙏❤️🙏
याे गगने ले के खान्छ।यदि रवि लामिछाने ले रिन लिएकाे भए माग फारम मा ओैठा काे लेप्चे तीन पुस्ता सहितकाे फारम हुनुपर्छ। त्याे केही छैन।भएकाे भए गगनेले देखाउ थियाे।
यो कालो काङ्रेस अब पत्ता साब हुनै पर्छ अनि यो बाख्रा चोरको मुच हेरन अब राजनिती छोडछकी के गर्छ रबिदाइ निर्दोस हुनुहुन्छ भन्ने थाह थियो सत्ते सतेनै हुन्छ जय रबि दाइ
जति आउनु पर्ने थियो त्यति पक्कै आएको छैन तर जति आयो गर्व गर्न लायक को आएको छ । गृह मन्त्री ज्यु बिना कुनै पुर्वाग्रह तपाईको पद र जिम्मेवारिले जति गर्नु पर्छ त्यो बांकी नराखि नेपालि माटो र जनताको पक्षमा काम गर्नुस जनताको साथ तपाईलाई हुनेछ ।
आज पनि नयाँ बानेश्वर मा नेबिसङ ले रबि को बिरोध मा गाइजात्रा देखाइरहेको थियो अनावश्यक म पनि केही समय गाडीको जाम्म परे अब के भनेर बिरोध गर्ने हो इ भगौडा हरुले।
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल गरिब दुखि को मर्म बुझनुपर्छ र जनता को पैसा फिर्ता कहिले गर्नु हुन्छ मिति तोकेर भनदीनु होला
जय रबि सर ...... good work. अन्य राजनीतिक दलहरु केकाम, प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ रवि सर पक्का
सत्य सत्य नै हो,सेतोलाइ कालो भन्ने कांग्रेसलाई दिय रबिले दरोजवाफ,बधाई छ रविजी
गगन चाेर देश छाेड
@@chandramayatamangtamang8145❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤⁶ 23:24 hb6567
7p😊 .77ĺ😢❤😊7😊7666😂❤😊😊0plp
P
बिस्वास थियो
बिस्वास छ
र बिस्वास रहि रहने छ
जब सम्म तपाइले इमान बेच्नु हुदैन।
सल्युट छ रबि दाजै 🙏🙏🙏🙏🙏
good luck rabi dai हामी 3 करोड नेपाली जनताको साथ छ रबि दाई🙏🔔🔔🙏
चितवनवासी जनतलाई धेरै धेरै धन्यवाद र बधाई छ,कि यसकरणमा नेपालमा अहिलेसम्म रवि लामिछाने जस्तो देश देशवासीहरूलाई लुटेका पुराना दलहरूले 33-34 बर्षसम्म दास बनाई लुटिरहेका काण्डहरू यो स्पष्टीकरणबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नेपाली जनताहरूका सामु प्रष्ट पारिदिएका छन् l तर यि विगतका कर्मकाण्डहरू अक्सरले नसुनेका र न थाहापाएका थिए l
रबी दाई कसैलाई नछोड्नु तपाँईको साथमा हाँमी जनताछौ
रास्वपा संसदमानभएकाे भए कति कस्ताे हुने रहेछ सबैलाई उजागरि दिएकाेमा धन्वाद छ ।
रबि सर ई भर्स्ट हरुलाई छोड्नु हुदैन अब हजुर अघि बढ्नुस जन्ता साथ्मा छौ जय रबि जय
बाख्रा चाेर बेहाेस भैकि मरिसकिस अब रजनिति छाेडछसकि परमाण खाेजदै हिडछस लाज लागदैन
Um ke😅😅😅😅
😂😂😂😂
अघि बढ रवि दाई हामी साथ छौँ।
Vukne matrai ho vane ta ini harunai xan ni Oli gagane parchande annya jhole haru KO Kami thiyo
Nepal KO Sacha saput real hero..I support you
जति खोट लगाए पनि म नि साथ छोड्दिन रबिको ।
I'm@@shankardhamel7974
अब काङ्ग्रेस होस वा अरुठग हुन समात्दै जेल कोच्दै गर्नुहोस गृहमन्त्री ज्यु🎉🎉🎉🎉
जय रबि ❤ राजनीति तैले मात्र जानेको भन्न्ने नसोच गगने । तैले ठग को आरोप लगाइस हाम्रो गृहमन्त्री लाइ त्यो पनि सद्न मा तलाइ हेर 4 आरोप लगाइदीए धोति खोलिदियो हेर मुला 😂
धेरै समयपछि सुन्न पाइयो सिधा कुराको आवाज आज।
काग्रेस मा दर्जनाै नेतामा
याे देश बनाउने क्षमता देखिएन जय घन्टि
काङ्ग्रेस आफु हरु राष्ट्र को सम्पती लुट्न र सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्न मात्र काङ्ग्रेस मा नेता बनेका हुन यो हामीले तीस बर्स सम्म इनिहरुलाइ भोट दीएर हेरेकै हो सब फटाहा हरु काङ्ग्रेस...
काङ्ग्रेस भनेकाे कालाे हाे यसलाई नेपालिहरुले बिस्वस्नियता गरेर भाेट दिनु जिउदै मरेकाे हुनु हाे
थुक्का कालो काङ्ग्रेस ८४ मा काङ्ग्रेस अालु खान्छ
Communist lai vote haalera jitaunus kp baa ley yo Desh haakna Sakxan
@hi@@ubgamer9738
जवाफ कडा दिनु भयो सारै मन पर्यो।गुड।।।।।
गगन कसरी बाटोमा हिँड्छ होला मलाई नै टेन्सन भयो।गगन जी आत्महत्या नगर्नुहोला तपाईं सुध्रेको हेर्ने मन छ। सीधाकुरा सांसद संग वाह रबि जी।
नेता भनेको यस्तो हुनुपर्यो
सबैले सिकुन जय देश जय घण्टी
वाह रवि वाबु वाह सबै लाई लाज मात्र लगाई दिनुभएन कि धज्जी धञ्जी उड़ाई दिनु भयो जनताले छर्लङग - बुझे देशको कर्णधार रविनै हुन जय घंटी विजय रवि
बाख्रा को आन्द्रा गिदि निस्कियो
रविकाे जबाफ ले कालाे काँगेसकाे मुटुमा ढ्ङगाे ठाेकाेस ।बाेल्न दिय हुने थियाे ।भन्ने दिनकाे प्रतिक्षामा थिएँ ।अाज म झनै खुशि भएकाे छु ।जय रवि जय 🔔🔔🇳🇵🇳🇵👍️👍️🔔🔔
जय रबि हजुर बाट नेपाली जन्ता ले धेरै अास गरेका छन तपाईंको मात्र मन रुयो छईन नेपाली जन्ता पनि रुयको छन
विभिन्न मिडिया क्रमीले म अलिक डक मकाएको थिए तर अब यस्तो भइन्दैन किन कि परिर्वतन गर्ने मात्र रवि सर❤❤❤🙏🙏🙏🙏
वाहो❤❤🎉 नेता होस त रवि लामिछाने
जस्तो होस जोकि देश र नेपाली जनताहरू को बिकास चाहान्छन❤
संसदको रोस्टममा उभिएर रबी लामिछानेले जब गाई बाख्रा बोका खसिको नाममा कृषि अनुदानको नाममा सरकारी ढुकुटी ठगि खाएको कुरा गरे, जब नेपाली नागरिकता एउटै सक्कलि पनि तर सरकारको सुचना बिदेशीलाई पुराउने बिदेशीको एजेन्ट भनेर घुमाउरो भाषामा सत्य तथ्य बोलिदिए गगन थापाको अनुहार रुदारुदै थाकेको, भाग्दा भाग्दै पक्डेको मान्छेको जस्तो देखियो ।
मान्छे झुट बदमासी हो भोली लाजै नमानी अर्को झुट बोलेर दुनियाँ फेरी हँसाउने प्रयास गगन थापाबाट हुनेछ । लाज सरम नभएकाको औषधी हुँदैन, यस्ताको घर परिवार आफन्तको समेत लाज हुँदैन ।
नेपाली जनताको हिरो हो।
ठिकै हो कुराहरु।म त नयां हरुकै पक्षमा हो।
जय रबि
अब रबि जि यी भ्रष्ट्रचरीहरुको छिटो भन्दा छिटो फाइल खोल्नुपरो कसैको प्रलोभनमा नपरी । यति गर्नुभयो भने जनताले तंपाईलाई 84 मा बहुमत दिएर देशको लिडर बनाउछन्।यो समय सुनौलो छ।
गृहमन्त्री ज्यु। ( रबि दाइ ) काङ्ग्रेसलाई तेसै कालो काङ्ग्रेस भनेको हैना। हजुरले जुन काङ्ग्रेसको इतिहास जनतासामु स्पष्ट ल्याइदिनु भयो अब यति थाहा हुदा हुँदै पनि केही झोलेहरु मटन काजिको पछि लाग्छन भने केही भन्नू छैना। जनता हजुरको साथमा छौ।
जय रबि भ भाइ 🇳🇵👍️
your right rabi निर्दोष देखिन्छ sir ❤🎉🎉🎉
कालो कांग्रेसको मुखुण्डो मज्जाले उत्रियो।
जवाफ् मत्र हैन फाइल खोल्नु रबी दाइ
Rabi ji ko guff matra ho
Love from chitwan घन्टि रास्वापा रबि❤🎉❤❤
बिस्व भाते र गगने को मुख बन भयो होला रबि जि ले बोलेको देखेर ।।जय रबि जि
जय रबि दाइ जय घन्त्टि🎉🎉🎉फाइल त खोल्नै पर्छ ❤❤❤
❤❤🎉🎉 सत्य र कडा जवाफ।
क्या बात रवि जी
सत्य सत्य नै हुन्छ सेतोलाई कालो र कालोलाई सेतो भन्ने काङ्ग्रेस को मखुन्न्डे गगने जस्ता लाज पचेको बाख्रा चोर ठग चोर नेताकार्यकर्ताले धियान देर सुन याद गर चोर नेताकार्यकर्ता हरु हो कडा जवाफ रबि दाइ बधाई छ 🙏❤️🙏
होईन सबै थाहा हुदा हुँदै पनि किन कार्बाही गर्न नसकेको उपप्रधान तथा गृह मन्त्री रबि लामिछने ज्यु
याे गगने ले के खान्छ।यदि रवि लामिछाने ले रिन लिएकाे भए माग फारम मा ओैठा काे लेप्चे तीन पुस्ता सहितकाे फारम हुनुपर्छ। त्याे केही छैन।भएकाे भए गगनेले देखाउ थियाे।
नेपालमा कालो काङ्ग्रेस बौलायो कालो कांग्रेस बौलायो नेपालमा अबदेखि कालो कांग्रेसलाई खोज्नुपर्छ चौरासी सालमा बत्ती बालेर😂😂😂😂😂😂😂😂
🛎🛎🛎🛎🛎🛎 जय घन्टी
सहि कुरा रबि सर कालाे काङ्ग्रेस लाई दरिलाे जवाफ दिनु भयाे
वा..मेरा रबि वा..घण्टी यसरि बज्नु पर्छ..🔔🔔🔔🔔👍👍👍👍
नेता भनेको यस्तो हुनु पर्छ।जय घण्टी
जय रबि जय घन्टि🔔🔔🔔💐💐
यो कालो काङ्रेस अब पत्ता साब हुनै पर्छ अनि यो बाख्रा चोरको मुच हेरन अब राजनिती छोडछकी के गर्छ रबिदाइ निर्दोस हुनुहुन्छ भन्ने थाह थियो सत्ते सतेनै हुन्छ जय रबि दाइ
good luck rabi sir. आफू चोर भएकै कारण कांग्रेस अरु लाई पनि चोर देख्छ। माथिल्लो लेबल मा मात्र होइन गाउँ घर मा पनि यस्तै हो कांग्रेस को।
बल्ल मजा आयो काङ्ग्रेस मज्जाले नाङ्गियो सहि भयो।भाउजुलाई बचाउन खोज्दा अब बाखरियाको भविस्य खत्तम ।जय घन्टी
Gaganeko chanbin garnu parxa Rabi sir jya ghanti 🔔🇳🇵🇳🇵🇳🇵
Jai rabi sir🙏🇳🇵
कानुनको ब्याख्या यसरी कङ्रेस नेता भनाउदालाई ।
Good Ravi. Jay ghanti 🛎️
Rabi sir lai derai darai dhanyabaat
तर सहकारी संस्था समस्या समाधान गर्न आग्रह गर्दछु
Best of luck rabi dai jaya ghanti 🇳🇵🇳🇵🙏🙏👍👍
Rabi Dai Hajur ko asha ra ❤varosa xa
जति आउनु पर्ने थियो त्यति पक्कै आएको छैन तर जति आयो गर्व गर्न लायक को आएको छ । गृह मन्त्री ज्यु बिना कुनै पुर्वाग्रह तपाईको पद र जिम्मेवारिले जति गर्नु पर्छ त्यो बांकी नराखि नेपालि माटो र जनताको पक्षमा काम गर्नुस जनताको साथ तपाईलाई हुनेछ ।
रबि हाई हाई 🔔🔔🔔
Good luck rabai sir jay ganti full support from chitwan
Jay Rabi sir🎉🙏
संसदमा पनि पढाऊँनु पर्ने होकी ? रबि को कुराहरू सुन्द नेताहरूलाई ।
Syabas Rabi syabas hajurle boleko sara kura haru jati sune pani kamhunchha maile patak patak suni raheko chhu god bless to you always
हाम्रो होईन राम्रो लाई साथ दिउ बाजै कुरा सुन्नु भयो
जय रवि दाइ ❤❤
Jay jay ghanti🎉
धन्य रबि !अब समसद्को😢 रोइलो कस्तो होला ?
आज पनि नयाँ बानेश्वर मा नेबिसङ ले रबि को बिरोध मा गाइजात्रा देखाइरहेको थियो अनावश्यक म पनि केही समय गाडीको जाम्म परे अब के भनेर बिरोध गर्ने हो इ भगौडा हरुले।
नेता भनेको यस्तो हुनु पछं।जय घण्टी
jaya rabi jaya desh jaya nepal
Jay ghanti jay rabi
Right rabi ji yeo pura chal khel ho dont worry rabi g nepal hjr ko vison hunx ab jay nepal
रबिको जय❤❤
Great great great Rabi Vai
Do or die.Go ahead.We are with you.
Janta sathma xan.
💪💪💪🙏❤️🙏✍️☹️
Jay Ravi !! Jay Ghanti !!
Jaya rabi sr
गज्जब्को जवाफ खायो भ्रष्ट पार्टीले । गूड् जब रबि सर । कीप गोइङ ओन🎉🎉🎉🎉🎉
गगन थापा अाज शदनमा घाँस चपाउदै छ हेराै हई साथिहरु अनुहार हेर्न लायककाे छ
यस्तो सफा मान्छे नेपाल मा यो रबि रहेछ यस्तो सफा मान्छे सन्सार मा आज सम्म कोहि छैन, यति राम्रो मान्छे चोर लै आफ्नो सफाई आफै दिएको छ धन्यवाद
काङ्ग्रेस भ्रमको राजनीति धेरै गर्छन् ।
Jai rabi.
JAI GHANTI 🔔 🔔 🔔
Agi badnu rabi nepal janta hjr ko shat ma xan
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल गरिब दुखि को मर्म बुझनुपर्छ र जनता को पैसा फिर्ता कहिले गर्नु हुन्छ मिति तोकेर भनदीनु होला
goodrabir❤❤❤❤❤❤
Jaya rabi
Well done Rabi ji go ahead
Good Luck Rabi Sir 🙏🙏🇳🇵🇳🇵
बल्ल थाह भयो प्रतिपक्षीको यो बिरोध मिडिया बाज तेहि इलामको चुनाब पराजय गर्ने मिसन रहेछ छि छि लोकतान्त्रिक समाजवाद काङ्ग्रेस दुख लाग्यो सुधार होस है
Jya jya ghanti miss you ravi dai love you dai
चोर काँग्रेस लाज छैन जो चोरआफुले गरेको गिजन्ताले थाहा पाउला भनेर आज राज पा लाई अभियोग लगाए यो अयचार भयो।
Ravi rocks we are always with u
point is point
Good luck rabi sir
Rabi ji hajur ko hijaye hos jayea ghanti
Janta satmaxn rabi sir
Jaya Rabi❤❤❤
Jay rabi
Balla Kalo congress le jabab payo
Good speaking rabi.sar