मध्यरातमा कोटीहोम लफडापछि...। विष्णु भट्टराईको खरो प्रतिकृया ||Kotihom||Bishnu Bhattari

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest :
    Camera:Anush B.C.
    Editing: Nabin Ghimire
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress...
    #Aajako_Press #Rohit_Bhandari

КОМЕНТАРІ • 93

  • @mohanbhattarai1159
    @mohanbhattarai1159 25 днів тому +6

    भट्टराईजीकाे भनाई उचितछ।

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 25 днів тому +9

    यो परिस्थिति शालीन हुने हैन उग्र हुने बेला आयो 🙏गुरु को जय होस❤ चाक ले बोल्नी बेला हैन

  • @tajanepal3854
    @tajanepal3854 25 днів тому +21

    धर्मकाे नाममा ठगी गर्नेलाई महाराज हाेइन ठग भनिन्छ विजयकृष्ण भन्ने व्यक्ति महाठग हुन् ।

  • @user-tr2jr8hg5e
    @user-tr2jr8hg5e 25 днів тому +8

    धर्म गुरु बाटै पापसुरु भयकाेछ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 25 днів тому +5

    वकिल को भनाइ मा दम छ होलि वाइन हरु लाई फुल माला ले स्वागत गर्नु हिन्दु धर्म लाई अब मुल्यांकन गर्नु हो !

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 25 днів тому +14

    विदेशीले नेपाल सिध्याउने खेलका खलपात्र हुन् यिनीहरु, सचेत बनौं नेपाली दाजुभाई हो । India ले धर्मको नाममा नेपाल कब्जा गर्न खोजेको छ । यो नियोजित रूपमा घटाइएको घटना हो ।

  • @ramanathdahal7151
    @ramanathdahal7151 25 днів тому +3

    सनातन धर्मलाई गलत बाटाेमा हिँडाई सार्वजनिक धार्मिक ठगी गर्ने विस्ने कुब्राम्हणलाई पक्राउ गरि अदालती कारवाही गर्नै पर्छ।याे कार्यमा सबै सचेत नागरिकले प्रहरी प्रसासनलाई सहयाेग गराैं।

  • @surakshya536
    @surakshya536 25 днів тому +11

    हिन्दु माथीको आक्रमण हो यो हैन भने मुला नेताहरुले भ्रष्टाचार हत्यरा नेपाली बेचुवा धर्म बेचुवाहरु चै देशको मन्त्री हुदा किन चुपचाप हो??

    • @karunasubba8418
      @karunasubba8418 25 днів тому

      😅😅😅HINDU MATHI HOJNA PAAP KO FAAL HO GURU KO 😅😅 AFNO SWASNI CHORA CHORI HUDA ARKO AIMAI SANGA BASNE ,THUGNE ARULAI PASHUPATI NATH LEY KINA BACHAUNU VAYENA😅😅 SARAI AHANKARI YO GURU VANNE ,FOHOR BOLNE 😅😅

  • @ashokkumarsatyal5478
    @ashokkumarsatyal5478 25 днів тому +6

    ल ठिक छ सरकारले सोधपुछ गर्नका लागि हो भने कार्यक्रम समाप्त भएको मध्यरातमा नै किन जानू पर्यो त ? के भोलिको दिन आउदैन थियोे त ??

  • @chandagautam2915
    @chandagautam2915 25 днів тому +1

    Good analysis sir🙏🙏

  • @DilliPhejong
    @DilliPhejong 25 днів тому +4

    के जाती महाराज स्वघोषित विवादित छवि भएका र जेल समेत परेका रहेछन् यसलाई भ्रष्टाचार र बेतिथिसँग जोड्न मिल्दैन ।

  • @user-tr2jr8hg5e
    @user-tr2jr8hg5e 25 днів тому +4

    माकुने पास्टरहाे पास्टरलाइपुजा गर्ने
    पण्पत हैन धुर्त हुन।

  • @user-vp7zi5cg7u
    @user-vp7zi5cg7u 23 дні тому

    सहि कुरा।

  • @user-ld2ir6hn4z
    @user-ld2ir6hn4z 24 дні тому

    Right kura

  • @gitaregmi5769
    @gitaregmi5769 25 днів тому +3

    बाले भनेकाे कुरा सहिहाे सन्तसाधु हरुत सान्त हुनुपर्नेहाे उहाकाे त्याे उग्रवाधदेख्दात यउटा अतङ्ककरि जस्ताे देखिन्छ ।

  • @bharatrajprasai9364
    @bharatrajprasai9364 25 днів тому +5

    सन्सार भर का हिन्दु एक हौ

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334 25 днів тому +1

    👍👍🙏💯🙏🙏💯 Right Sir 🙏🇳🇵🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵

  • @binodkhadka5325
    @binodkhadka5325 23 дні тому

    ramro kura ho

  • @anjuthapa9845
    @anjuthapa9845 25 днів тому +1

    आफ्नाे ज्यान बचाउन आक्राेस त हुनै पर्याे नि केपिवाेलिकाे नामै लिन नहुने हाेर

  • @shantakadariya9735
    @shantakadariya9735 24 дні тому

    Right,

  • @user-od2ht6ig8t
    @user-od2ht6ig8t 25 днів тому +2

    जब आफुलाई पर्छ।तब थाहा हुन्छ! बिजय कृष्ण महाठग या अन्य जे सुकै होस । आफ्नो ठाउँमा छ। तर सुने अनुसार मध्यराती नै देश नै छोडेर भाग्छ सोचेर जान्छ भनेर प्रहरीद्वारा समाउन जानु राम्रो होइन । यदि त्यसो हो भने केहि दिन अगाडि नै समाउन जानु पर्ने होईन र ?

  • @purnagurung1041
    @purnagurung1041 25 днів тому +2

    नमस्कार:
    अमेरिका को गेम खेल्दैछन?
    नेताहरु दलाल लाई जेल मा कोचार्नु?
    Ngo लाई देस नीकाला गर्नु पर्छन?
    राजा आउ🌹❤️🙏
    जय पसुपतीनाथ!
    जय राम राम जय राधाकृष्णन जय हनुमान 🙏🙏🙏❤️🌹

  • @DevaMayaRakhal
    @DevaMayaRakhal 25 днів тому +2

    धर्मको नाम मा ठगीगर्छ गर्छ भने पक्राउ गरेकै ठीक

  • @TejkumarGhimire
    @TejkumarGhimire 24 дні тому

    Right

  • @gajendralamichhane53
    @gajendralamichhane53 25 днів тому +2

    कापे तेल,उदमोनटेको चोप लगाएर घाममा सुकाउनु परने,चोर लाइ साधु मानेर पछि लागने,लाइ ठोकनै पर्छ

  • @tankagurung2809
    @tankagurung2809 24 дні тому

    हजुर याे देशलाई बँगलादेश बनाई दिन्छुु पनि भनेकाे छ पातकिले!!

  • @dhrubamalla5587
    @dhrubamalla5587 25 днів тому +2

    कोटी होम भन्ने अनि होलि वाईन पिउने क्रिष्टियन राजनितिको मिसमास किन ?।

  • @Kamala_Timalsina
    @Kamala_Timalsina 23 дні тому +1

    गुरुदेव को केहि गल्ति छैन यो पत्र कार को केहि काम छैनकि केहो कति खोइरो खनेको गुरुदेव को जए होस्

  • @user-tu3fx4mt7n
    @user-tu3fx4mt7n 23 дні тому

    कुनैपनि धर्मको अावरण भित्र अपराध ! गर्न छुट छैन।

  • @karunasubba8418
    @karunasubba8418 25 днів тому +3

    HAJUR LEY VANNU VAKO KURA 100 % SATYA HO. PAAPI GURU LAI PASHUPATI NATH LEY KINA BACHAUNU VAYENA 😅😅😅

  • @shantikhatri238
    @shantikhatri238 25 днів тому +1

    होलीवाईनको हवला दिदै प्रसंग ल्याउने यी प्रस्तोता धर्मको नाममा विग्रह ल्याउने मान्छे हून या पूर्वग्राहग्रसित हून एउटा त हून छूट्याउनूस !

  • @pawanbasnet4849
    @pawanbasnet4849 25 днів тому +1

    ओई बूढो प्रकाश सुबेदिको प्रोग्राममा उनले भनेका छन त सुनेनौ..तिम्रो कमल थापा मात्र स्वच्छ नेता..😂

  • @srijana4051
    @srijana4051 24 дні тому

    या बाजे गुरु पुलिसचौकिमा जानुभाकाे हाेर हमला गरनुलाई के भनेकने हाेला खै

  • @user-jv6bc8mb1l
    @user-jv6bc8mb1l 25 днів тому +1

    बिष्णु भट्टाराईजी रातिको समयमा कसैलाई पुलिसले बिना वारंट धडपकड गर्न मिल्छ , भोलि बिहान उज्यालोमा गएको भए के हुन्थियो ?

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 24 дні тому

      Sabi sadhu mahtma OLI PRACHAAN KA PARSAPAR PRADIDUNDI HUN! SOJHO KURA YAHEE HOO!

  • @ShivaDangal-e3u
    @ShivaDangal-e3u 25 днів тому +1

    माधब नेपाल को बिरोध गर्ने, यो किल साब ले होलिओइन यस्ले ल्यायर दियको हो कि क्या हो ,।

  • @rameshworbudhathoki1022
    @rameshworbudhathoki1022 25 днів тому +1

    किन आधा रातमा समाउन जान पर्यो यी पनि खै परे ओकिल 😂😂

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w 24 дні тому

    कोटोहोम संगै नरबेवदहोम त १८ + ५ जनाको नरबेवदहोम गर्द को प्रेत आत्मा हरु हामी वीर गोर्खाली वीर नेपाली सगे आएको हो कीन ? पराधिन मानव रुपी अदृश्य शक्ति लेण्डुपे सभ्यताको काटोखाने धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार ले देशका जनता लाई बीरमसान वीर गोर्खाली वीर नेपाली बनाउदै ल्याएको होइनन् विशाल बुध्द धर्ती दुइतिहाई भन्दबडी ठाडोखाएर तेस्रो हगेपछि शाह बंशिय राजा हरुलाई र प्रजा को नजर बन्दगर्दै पराधिन लेण्डुपे िस्तार बादीकरण कर्दै ल्याएको घाम जस्तै छर्लंग छ ? लेण्डुपे सभ्यता बाट जति जोतेपनी ?

  • @Bishnu-ow1fz
    @Bishnu-ow1fz 25 днів тому

    वाहांगुरुमाकामकक्रोधलोभहाबीभयोबास्तविकरुपमासन्तमाहापुरुष्मायसतोगुणहाबीहुनुअशोभनोयदेखियो

  • @ramjeedahal2341
    @ramjeedahal2341 24 дні тому

    त्यस्ताे अबस्था थियाे भने सुरूमै राेकेकाे भए के हुन्थ्यो ! वाहियात तर्क !

  • @BijayaPaudel-kj4ez
    @BijayaPaudel-kj4ez 25 днів тому

    जति अपराध गरे पनी यीनै महाराज हरूले पाप मोचन पत्र दिए पछी पाप मोचन हुने ?

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 25 днів тому

    धर्म-संरक्षणाेपायाः
    उदीयमाना भुवि पूतना नवा
    अघस्तृणावर्तवकादयस्तथा।
    व्युत्पत्तिबाेध्याः किल रावणादयस्
    तथा हिरण्याक्ष - हिरण्यशायिनः
    ।। १।।
    ये कालनेमिप्रमुखा उ पाैण्ड्रका
    जानन्ति मुग्धा जनता तु तान् नहि।
    मन्यन्त एतान् खलु धर्म - रक्षिणः
    सहर्षमर्चन्ति जनास्तु तानहाे!
    ।२।
    तेषां विरोधे यदि वक्ति सज्जनः।
    स धर्मघातीत्यनुभूयते जनैः
    विज्ञेषु माैनेषु भृशं प्रवर्धते
    सद्धर्मरक्षाेभयतः सुदुष्करा।
    ।।३।।
    न शक्यते वक्तुमताे बुधैस्तताे
    वार्तायिता वैदिकधर्म- पद्धतिः।
    अरक्षिते वैदिकधर्म- वर्त्मनि
    सनातनी मानवताशु नङ्क्ष्यति।
    ।। ४।।
    अस्मिन् कलाै नैव जनिष्यते हरि
    र्यस्तान् विहन्याद् स्वजनाभिरक्षया
    दत्वा सुबुद्धिं स्वजनेषु निश्चितं
    रक्षिष्यति स्वानिति मे दृढा मतिः
    ।।५।।
    यदस्ति तस्यावरणं शरीरे
    भेत्तव्यमस्माभिरताे हि शीघ्रम्।
    सर्वे भविष्यन्ति तताे s नुकूलाः
    सनातनी मानवता दृढा स्यात्।
    ।। ६।।
    अतः
    आचारनीतिः परिकल्पनीया
    तदर्थमेवाशु लगन्तु सन्तः।
    सा शास्त्रसिद्धान्त- पथानुगा स्यात्
    तत्संस्तुष्वेव भवेत् परीक्षा।
    ।।७।।
    स्वक्षेत्रधर्मव्यवसायकर्मसु
    चेयाः सदाचाररताः सुशिक्षिताः।
    योग्याग्रगण्याः सुपरीक्षणेन हि
    परीक्षकाः स्युर्बुधवर्यसम्मताः।
    ।।८।।
    आचारनिष्ठाय परीक्षिताय
    तं सर्वकाराे ह्यधिकारपत्रम् -
    दद्यात् ततः स्यात् खलु धर्मरक्षा
    धक्ष्यन्ति लाेकं नहि चेज् जगत् ते।
    ।।९।।
    संक्षिप्त भावार्थ
    अहिले नयाँ नयाँ रावण पूतना तृणावर्त अघासुर वकासुर कालनेमि पाैण्ड्रक हिरण्याक्ष हिरण्यकशिपुहरु उदाइरहेका छन् - जसलाई साेझा जनताले राम्ररी चिन्दैनन्। यी जनताले यिनलाई वैदिक धर्मका रक्षक गुरु वर्ग ठान्छन्।त्यसैले कुनै सज्जनले यिनको विरोध गरेमा उसलाई धर्मघाती ठान्छन् ।सज्जन विद्वान् हरुले विरोध नगरी बसे झन् बढ्दै जान्छन् ।
    यिनलाई नाङ्गेझार नपारेसम्म धर्मको रक्षा गर्न कदापि सकिँदैन ।यसैले सनातनधर्मको रक्षा गर्न निकै मुश्किल भएको छ।
    तसर्थ धर्मको रक्षाका लागि बलियो आचारसंहिता बनाउनु पहिलो आवश्यकता हो ।साे अनुसार सरकारले सम्बद्ध विषयमा विशेष ज्ञान भएको सदाचारनिष्ठ सज्जन वर्गले मात्रै सार्वजनिक यज्ञ गराउन पाउने अधिकारपत्र दिने कानुनी व्यवस्था तत्काल गर्नुपर्छ ।अन्यथा उनले सनातन धर्मलाई ध्वस्त पार्नेछन्।अतः जाग! जनता! जाग!

  • @sangitasapkota2153
    @sangitasapkota2153 25 днів тому +1

    यो अनिस्ट भएको होइन र छैन यो गराएको हो झोले दुस्मन धर्म बिरोधी हरूको कार्य हो । राम्रो कार्य गरेको देख्न नसकेको हो । सबै क्यामरामा स्पष्ट देखिन्छ ।

  • @kajikasmina
    @kajikasmina 23 дні тому

    Sahi Kura ho

  • @krishnabhaktakarki9023
    @krishnabhaktakarki9023 23 дні тому

    अनाहकमा पक्राउ हुन्छ भने कसरि सम्यम हुने

  • @Bishnu-ow1fz
    @Bishnu-ow1fz 25 днів тому

    उच्चपद्माबस्ेनहरुसबैकोछानबि हुनुपदर्छ चाहेरबीहुनयागगनहुनयाकुलमानयाअन्यजोसुकैभएपनिदागलागेपछिcleenचिटलिनुपर्दछ कम

  • @MiraThapa-m8u
    @MiraThapa-m8u 24 дні тому

    होनि त हजुर मलाई त तो गुरु भन्ने मान्छै लाई त मैले पैलो भेट मै ठग हो भन्ने कुरा जाने झणप पर्दा मानव जन्ता हैन तेल्ले त भगबान शिव बोलाउनु पर्थो यदि तो गुरु भनाउदो सत्ये कै धर्माति थियो भने डरायर भक्त जन्ता बोलायो तो त असते हो भन्ने तेसैजनायो हजुर 🙏

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 24 дні тому

    Sahi kuro yo desai bhari bethiti chha yo dharma bhanda kamau dhanda rajje le belai ma sowchanu parchha dharmako name ma ladaune bidaune kam anta garnu parchha sabaiko aankha paisa mathi dharma sanskar sanskirti pani banchos bethiti antahunu parchha

  • @DevikumariPoudel
    @DevikumariPoudel 25 днів тому

    तिमिपनि सहमतिहाे किकसाे गुरु लाइखराभ देखेकारहेछ जादादि तिमिपिनिहाे

  • @bishnubhaktagiri7628
    @bishnubhaktagiri7628 24 дні тому

    ठगलाई के धर्मगुरु भन्नू नी ।

  • @nuhajimirai2904
    @nuhajimirai2904 24 дні тому

    Hindu came from arya India.

  • @rupeshrimal5764
    @rupeshrimal5764 25 днів тому

    Sai kuro ho

  • @madhavxtr1589
    @madhavxtr1589 25 днів тому

    कुल म।न ले जमम। गरे को बिधुत रकम
    ख।न सडेनतर हो म।चिक ने स।ल। धन
    देख्यो भने अन्धो भएर छिरेर ख।न खोजे
    को हो टपरे ज।ठ। पैसा देख्नै हुन्न

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 25 днів тому

    Police Madhya ratma Vijay murti jyu lai pakrana Janu uchit thiyen. Apradha gareko bhaye police le din ma Janu uchit hune thiyo.

  • @mallok3425
    @mallok3425 25 днів тому

    सुर्य चिन्हको उमेदवार राजालाइ नानाभाँतिभन्ने कमले गद्दारको पुछर यो बुडाको अरुलाइ खन्डनगर्ने औकात के?

  • @yadavrana8341
    @yadavrana8341 25 днів тому

    Aparadhika sunuyojit kriyakalaplai anista bhanna milchha ?

  • @dilliprasadbhusal198
    @dilliprasadbhusal198 23 дні тому

    Ui

  • @nuhajimirai2904
    @nuhajimirai2904 24 дні тому

    Saskrit thamnu bedko cowkhanuparcha.

  • @indusikrikar8369
    @indusikrikar8369 25 днів тому

    10:23

  • @mansarathapa1508
    @mansarathapa1508 25 днів тому

    Rati ma prahari haru tyaha janai naparne jai paisha jamma bhayako paisa ma kina aru lai tauko dukhai afule pani ghgarauna nadine jastai ho ar nabanaune arulai pani malai patakai man parena asma pakai pani gabad cha

  • @hemsharma8434
    @hemsharma8434 25 днів тому

    Yo manchge ke bolchha? Dharma nirpekchha ke Janta ko maag ho ra? Ke referendum bhayeko theyo?

  • @hemsharma8434
    @hemsharma8434 25 днів тому

    Sanatan dharma ma sabai ko Saman hunu parchha, hunchha. Tara abhadra byabhar sahana mandaina. Oli Ra Ra Oli ka jhole haru ko ta bhadra bevar ho ra. Koti hom ma kehi naramro dekhiyeko bhaye, daytime ma aunu partheo, ya samelan sidyepacchi. Bhid ma aye Ra halla garne ta gunda matrai hunchha.

  • @RupakKarki-vd7sw
    @RupakKarki-vd7sw 25 днів тому

    yo Hom egy nasbanho vanne prman Sosthanibrtko Dxeprjaptiko Raja BLiko indrdebko pachpandbko Hrichndko egy hru sbai nasban vayo pasupti Pni tyo nmuna Dekhiyo

  • @narayanaryal8224
    @narayanaryal8224 25 днів тому

    कुरा जता जे जाले भनेपनी यो धर्म माथी को आक्रमण हो धर्म गुरु ले भनेको सिख होलिवाइन लाई पचेन यो सहरानिय हुदिइ होइन अदि उ उनी हरु गलत थिय भनी किन हिजो अस्ति नगको अझै 2/3 डिन पर्खेको भय के हुन्थेयो यो सदेन्त्रर हो

  • @user-jm6xw9nc3u
    @user-jm6xw9nc3u 25 днів тому

    फिस वकिल पनी लीन्छ

  • @DwarikaShrestha-eo9bv
    @DwarikaShrestha-eo9bv 24 дні тому

    .k
    You are.quite.wrong...madhay.rat.ma.akarman.kina.. din.cheynar
    Ft ft

  • @sonulama2275
    @sonulama2275 24 дні тому

    Dharmako name MAA paisa kamaune dhanda ho yo sab. Aru K hoina

  • @gitagita-653
    @gitagita-653 25 днів тому

    Hindu haru yk hunuprx anatha haruko lagi gariyko koti hom ma kosaeele naramro vannuhudeen

  • @KishoreDhakal-g4o
    @KishoreDhakal-g4o 25 днів тому

    तपाईं पनि हिन्दु धर्मको पछयधर हुनु हुन्छ तर तपाइं आफै किन यो धर्म-निरपछ्य संबिधान सभाको सदस्यहरुको हैसियत अनुसार चुनाव लडनु भो ? यस अर्थमा त तपाईंले पनि हिन्दु धर्म बिरुद्धनै कार्य गर्नु भोहैन र? तपाईंकै तर्कलाई सापट लिदा।

  • @AnitaKharel-w8b
    @AnitaKharel-w8b 25 днів тому

    Yo kaliyug ho baba yaha chup basda j pani hun sakxa hajurle bujheko khai aada ratma lin aauda ko paxi lager janxan hajur jhanu hunxa

  • @homnathniraula5012
    @homnathniraula5012 25 днів тому +1

    एकपल्टको अपराधी सधैंको अपराधी त हुदोरैनरहेछ, दुई दिनपछि सोधपुछ गरेको भएपनि हुन्थ्यो नी

  • @callelgaming8295
    @callelgaming8295 24 дні тому

    तलाई चाेर नचाहिने कुरा गर्छस

  • @JaiHo-cp1qp
    @JaiHo-cp1qp 25 днів тому

    Bol6 mattra rideo jhai kam6ina

  • @karunasubba8418
    @karunasubba8418 25 днів тому

    KOTI HOM KO SANCHALAK GURU LEY PAAP NAGAREKO VAYE PASHUPATI NATH LEY KINA BACHAYENA😮😮😮😮PAAPI AFNO SWASNI BACHHA CHODI PARASTIRI SANGA RAMAUNE, DHAGNE KAAM KO FAAL HO ,PAHILEY PANI JAIL PASEKO RAHECHA😮😮😮 YASTO MANCHE GURU 😮😮😮 .HAMI JANTA KATTI ANDHO ,YASTO KO PRABACHAN SUNNE PAISA DINE 😅😅😅😅

  • @rajkumarparajuli9108
    @rajkumarparajuli9108 25 днів тому

    हिन्दु हरु येक होउ जय koti होम

  • @PurusottamBasnet
    @PurusottamBasnet 24 дні тому

    Mila patra ma kuro milo re duniya lai k natak dekhaako

  • @indusikrikar8369
    @indusikrikar8369 25 днів тому

    Yesko bayan ramro lagena. Bhutro

  • @keshabbcsusan3196
    @keshabbcsusan3196 25 днів тому

    bijay krisna thag ho

  • @jhalakbhattarai8338
    @jhalakbhattarai8338 25 днів тому

    Fatha budo voli hudaina ?timiharu paisa lutna gayeka hau rati !!!

  • @jagatjagatlal6465
    @jagatjagatlal6465 25 днів тому

    Sab chor ho

  • @BhandariBhim
    @BhandariBhim 25 днів тому

    Yo yakalkaatte ho

  • @nuhajimirai2904
    @nuhajimirai2904 24 дні тому

    Hindu came from arya India.

  • @radhikapant424
    @radhikapant424 25 днів тому

    👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️