अहिलेसम्म मलाई मन पर्ने गुरु केबल नारायण पोखरेल ज्यु हो उहाँको प्रवचन जति सुने पनि फ़ेरि फ़ेरि सुन्न मन लाग्छ उहाँ जस्तो प्रष्ट वाचन गर्ने गुरु सायद विश्व मा नै छैन होला बिडम्बना चोर माउबादी खाते ले मारिदिय तेसैको परिणाम भोग्दैछ अहिले प्रचण्डेले
खोईत श्रीनिवास आचार्यको नामै लिंदैनन त किन? तिनै श्रीनिवास गुरुले एकवर्ष सम्म रत्नपार्कमा अनसन नबसेको भए आज यि कथा वाचिका हरुले नेपालमा कथा वाचन गर्न पाउँदैनथेऽ तर तिनै गुरुको आज कुनैपनि नाम नै छैन किन किन किन? दुःख लागेको छ आजऽ
@@padamloppa9539 आएको भए त दुःख मान्नु पर्ने नै थिएन नी हजुरऽ यहाँ त नेपाललाई भरतको एक अंग हो भन्ने ढोंगी इण्डियन हरुको स्वागत सत्कार हुन्छऽ जो सिधै चीनको बिरोध गरिरहेको छऽ देशको लागि लड्ने योद्धाहरुको कुनै मुल्याङ्कन नै छैन हजुरऽ
षडयन्त्रकारी विभेदकारी बाहुन हरु ले षड्यन्त्रपूर्वक केहि समय बनावटी हिन्दू राज्य बनाए ६२/६३ को जनआन्दोलनपछि धर्मनिरपेक्ष नेपाल भएको छ अहिले को हकमा ६/७% हिन्दू भएको नेपाल मा हिन्दूराष्ट्र सम्झिने पानी छम्किने हो ।
गुरु विकासानन्द ज्युलाई गरेको विश्लेण न्यायोचित छैन । उहालाई वाचक मात्रै भनेर पुग्दैन उहाँ नेपालको दार्शनिक व्यक्तित्व हुनुहन्छ यस हिसावले उहाँलाई एक नम्बरमा राख्नु पर्छ।
कमाइ कस्को कति भन्दा पनि यिनीहरु नेपालका अमुल्य निधो हुन जस्को वणीले धेरै लाइ प्रभाव पार्छ । जरामरणको बारेमा बखान गरेर मानिसले स्वयंलाइ वुझोस भन्ने आदर्श को बखान संगै सामाजिक हितमा जनहितमा धेरै धेरै कर्म गरुन शुभकामना
Most popular and life changer enlightened Gyrudev #dryogivikashananda 👏🙏🙏🙏❣️ Jay gurudev i have no word to describe Dr yogi vikashananda❣️❣️ You are god👏
१) सहकारी ठगहरु कहिले पक्राउ पर्छन? २) धरौटीमा नछाड्ने गरि सहकारी ठगहरुलाई जेलमा कहिले हाल्ने? ३) सहकारीका ठग संचालक तथा प्रबन्धक र तिनीहरूका आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम गरि सहकारी पीडित बचतकर्ताहरुको सावाँ ब्याज कहिले फिर्ता गर्ने ? ४) कानुनी अड्चन छ भने नयाँ कानुन बनाइ पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुपर्द्छ। ५) पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता नभएसम्म वा फिर्ता नगरेसम्म ठग सहकारीका संचालक तथा प्रबन्धकहरुलाई जेल मै राख्ने कडा कानुन बनाएर भए पनि लाखौं सहकारी पीडितलाई न्याय दिउ गरौ।
धन्यवाद,तर मुक्ति आफैंले पाएको ठेगाना नभयका हरूले कसरी अरूको मुक्ति गरून ? ख्रिष्ट येसुमा भन्दा अरूमा मुक्ती छैन। ,,बाइबल सोध्छ, हे काल तेरो खिल ( जरो) कहाँ छ ? कालको खिल पाप हो , जसको जरो ब्यबस्था हो , जसलाई येसुले शरिरमा नै दन्ड दिनुभयो।र पुनरूत्थान भयर आज मानिसहरलाई उनको नाउमा मुक्ती छ तर अरू नाउमा छैन,, धन्यवाद
Yogi vikashananda sabai vanda best lagxa malai❤
All are guru in surface not in deep
But dr yogi vikashananda is real guru in deep 🙏👏👏
जय मनोक्रान्ती जय बिस्वपरिवार जय गुरुदेब गुरु भन्दा best ko chh ra
देवी प्रतिभा , सखी चन्द्र्कला अनि अनुराधा!!
असाधारण खुबी र स्तुत्य छ्न तीन वालिका !!!
अहिलेसम्म मलाई मन पर्ने गुरु केबल नारायण पोखरेल ज्यु हो उहाँको प्रवचन जति सुने पनि फ़ेरि फ़ेरि सुन्न मन लाग्छ उहाँ जस्तो प्रष्ट वाचन गर्ने गुरु सायद विश्व मा नै छैन होला बिडम्बना चोर माउबादी खाते ले मारिदिय तेसैको परिणाम भोग्दैछ अहिले प्रचण्डेले
खोईत श्रीनिवास आचार्यको नामै लिंदैनन त किन? तिनै श्रीनिवास गुरुले एकवर्ष सम्म रत्नपार्कमा अनसन नबसेको भए आज यि कथा वाचिका हरुले नेपालमा कथा वाचन गर्न पाउँदैनथेऽ तर तिनै गुरुको आज कुनैपनि नाम नै छैन किन किन किन? दुःख लागेको छ आजऽ
😂😂 ansan basne ko name aaudain ab
@@padamloppa9539 आएको भए त दुःख मान्नु पर्ने नै थिएन नी हजुरऽ यहाँ त नेपाललाई भरतको एक अंग हो भन्ने ढोंगी इण्डियन हरुको स्वागत सत्कार हुन्छऽ जो सिधै चीनको बिरोध गरिरहेको छऽ देशको लागि लड्ने योद्धाहरुको कुनै मुल्याङ्कन नै छैन हजुरऽ
yogi bikasananda mero guru❤
Jay Manokranti❤
जहिलेपनी सत्यकाे बिजय हुन्छ । हिन्दु राष्ट्र नेपाल पहिलेपनी थियाे अहिलेपनी छ । हिन्दुराष्ट्र नेपाल सहितकाे राजतन्त्र जिन्दाबाद जय नेपाल ।
षडयन्त्रकारी विभेदकारी बाहुन हरु ले षड्यन्त्रपूर्वक केहि समय बनावटी हिन्दू राज्य बनाए ६२/६३ को जनआन्दोलनपछि धर्मनिरपेक्ष नेपाल भएको छ अहिले को हकमा ६/७% हिन्दू भएको नेपाल मा हिन्दूराष्ट्र सम्झिने पानी छम्किने हो ।
गुरु विकासानन्द ज्युलाई गरेको विश्लेण न्यायोचित छैन । उहालाई वाचक मात्रै भनेर पुग्दैन उहाँ नेपालको दार्शनिक व्यक्तित्व हुनुहन्छ यस हिसावले उहाँलाई एक नम्बरमा राख्नु पर्छ।
हजुरकाे भिडियो हरु निकै उपयोगी छन् । धेरैं धेरैं धन्यवाद दाजु।
मैले खोजेको भिडियो मिल्यो खुशी लाग्यो❤️🙏❤️
देबि राधिका र डि आर बिकासानन्द मेरो मन पर्ने कथा बाचक ❤️❤️🙏
Like for Dr. yogi vikashananda❤
मेरो अनुरोध विकासानन्द लाई 1नम्बर मा राख्नु उपक्त हुन्थो।। ❤❤
Sahi ho hjr ko kura ❤ uha jati aru koi xaina
कमाइ कस्को कति भन्दा पनि यिनीहरु नेपालका अमुल्य निधो हुन जस्को वणीले धेरै लाइ प्रभाव पार्छ । जरामरणको बारेमा बखान गरेर मानिसले स्वयंलाइ वुझोस भन्ने आदर्श को बखान संगै सामाजिक हितमा जनहितमा धेरै धेरै कर्म गरुन शुभकामना
सबैको कथा सुनेको छु मन पर्छ! तर गुरु विकाशानन्द बाट बाच्नको लागी धेरै कुरा सिकेको छु! ❤jay manokranti
Yogi bikasananda & Radhika Dashi best❤
Vikashananda ❤❤❤❤ Is ny favourite 😊😊
Most popular and life changer enlightened Gyrudev #dryogivikashananda 👏🙏🙏🙏❣️
Jay gurudev
i have no word to describe Dr yogi vikashananda❣️❣️
You are god👏
सबैलाइ हृदयदेखी नै सम्मान छ्🙏🙏
बेस्ट दिन्बन्दु पोख्रेल लाग्छ ।
Radhe Radhe ❤
Yogi Bikashanand❤
Shree ❤❤ radhe radhe
सबै जनालाई धेरै धेरै सुभकामाना ❤❤❤❤❤❤❤❤
मैं भारत से हूँ। 🚩🚩🚩🚩🚩🚩🚩🚩
नेपालको छोरि तपाईंलाइ धन्य हुनुहुन्छ।प्रणाम छ
World ka popular youtuber ma video banaunu❤❤
They aren't astrologers bro. They are just the story tellers.
Pandit kuber subedi jyu kota नाम nai aayenata ?
Guruhru namaste
समाजलाई उज्यालो मार्ग निर्देशन गराउने असल ब्यक्ति हरू हुन्,
प्रतिभा , चन्दकला र अनुराधा मात्रै नेपाली मुलका हुन ।
तिन जना चेलीहरूचाहि सहि हो बाकिहरू तुक छैन गफाडि।
नेपालका एक मात्र जगत गुरु बालसन्त कता हराए।
१) सहकारी ठगहरु कहिले पक्राउ पर्छन?
२) धरौटीमा नछाड्ने गरि सहकारी ठगहरुलाई जेलमा कहिले हाल्ने?
३) सहकारीका ठग संचालक तथा प्रबन्धक र तिनीहरूका आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम गरि सहकारी पीडित बचतकर्ताहरुको सावाँ ब्याज कहिले फिर्ता गर्ने ?
४) कानुनी अड्चन छ भने नयाँ कानुन बनाइ पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुपर्द्छ।
५) पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता नभएसम्म वा फिर्ता नगरेसम्म ठग सहकारीका संचालक तथा प्रबन्धकहरुलाई जेल मै राख्ने कडा कानुन बनाएर भए पनि लाखौं सहकारी पीडितलाई न्याय दिउ गरौ।
Radhe Radhe
राधे।
Gothe ba serial ko ni halnu pareo sir ❤❤❤
तल्ब हुदैन यनिहरुको मन्दिरमा भिती चदाको पैसा खान्छ्न ।🙏🙏
😂❤ डा. योगी विकाशानन्द हिन्दु परिपाटी भित्रका पुराण वाचक हुन् र !
वहाँ पन्थ विहिन सम्पूर्ण मार्गका हुन् भने अन्यहरू एउटै मात्र धर्म सम्प्रदायका हुन् ।
के देबि प्रतिभाले नचाइदो काम पनि गर्छिनर ? ।किन चाहियो एतिका शुरक्षा गार्ड ? । बुझ्न पाउन ? ।
Yo pdan ko lagi school kon tauma xa nepal ma
bikashnandko kamai kaha 5 lakh le mancha uhako euta class atempt gareko matra kati mahango chha feri students haru kati aauxan❤
0:06 0:07 0:08
व्यास पिठमा वसेर वैदिक सनातनि का पृष्टभुमि थाहा नभएका हरुकसरि उत्कृष्ठभए त? राम्राे मेकअप रझ्याउरे भाका अपत्यारिला कुरा बालेरै हाे
Yinle kk gare kaslai k thah
पारिश्रम नपाउदो हुदो त यिनीहरु कहाँ येसरी लागी पर्थ्यो र?
socheko jasto yeti sajilo xaina bro....4 ved, 18 purans , 108 upanishad ko gyan hunu parxa...ghar, pariwar sab dekhi tada basnu parxa..aafno sampurna jeevan nai sanyas garnu parxa....ani kura parishramik ko...briddha ashram, anath aashram yettikai chaldain ni...
विकसाआनन्दसङ्ग अरुको तुलना ज्ञानको हिसाबले हुनसक्दैन
Paisako pachi nalagau bhandei aouta programme ko 5 lakhs linu ramro hora.......
🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏
gari khane bato yeniharu
Jay sri Radhe Radhe
great
यिनी अरुकाे कानइ होइन किनकि याे जनताकने कमाइ हो ।
🙏🙏🙏🙏🙏👌👌🌹🌹🇮🇳🇮🇳
Manokranti
Narayan pokharel jatikota koi niskina sakdaina hai aaba
❤❤❤
Om
दिन बन्दु पोख्रेलको कुन दिन बुवाकै हालत हुन्छ यिनकोनी
@@alokgamar5467 किन के कारण
Radhika dasi pahilo hunuparchha
Nakaratmak kuralai parityag gara ho UA-camr!!!
जबसम्म गुरु विकासानन्दलाई सुनिदैन, अध्यात्मलाई स्वतन्त्र ढङ्गले बुझ्दैनन्, वैज्ञानिक ढङ्गले।
NEPALKA CHHRCHIT DHARMIK LUTERA HARU ;
Nepal ko charchit hoina ho bahun haruko charchit ho
Bujyra matra samachar Vannus....uni 18 Barsa sa Muktinatha Gurokulum kathamandu padhyki hun.....
एक अर्कामा सपोर्ट गरौ है
Manokranti bhanee pagal le Badamaharaj prithibi narayan shah lai tathanaam gaali gareko dekhada thukna maan lagchha...
🙏🙏🙏🔱❣️🥲
wachan nai ramro thuloupahar xa dinabandhu guruko kamaee
Dharma ki kamai
Dadey bhaisi jati kamayeni k Matlab timlai 😡
धन्यवाद,तर मुक्ति आफैंले पाएको ठेगाना नभयका हरूले कसरी अरूको मुक्ति गरून ? ख्रिष्ट येसुमा भन्दा अरूमा मुक्ती छैन। ,,बाइबल सोध्छ, हे काल तेरो खिल ( जरो) कहाँ छ ? कालको खिल पाप हो , जसको जरो ब्यबस्था हो , जसलाई येसुले शरिरमा नै दन्ड दिनुभयो।र पुनरूत्थान भयर आज मानिसहरलाई उनको नाउमा मुक्ती छ तर अरू नाउमा छैन,, धन्यवाद
Amen
Aayusha khaja ghar
Dhotihru hun enihru no nepali
aphno janma vumima dherai paisa gyani nanile magdinan uni nepal amako kakhma prabachangarnu nai thulo upahar ho bujjaki gyani nani
नेपाल का हिन्दुहरुका भन्नु
😂😂😂😂
lutera ko video kin banako jyakne lutera
Yek jana ta Indian dhoti ko budi honi
Galat tapaiko tathyanka kina vane puran vanda kati poisa linxan thaha rahenaxa
अनुमान भरको बनाएको भिडियो third class लायो
Sab thag haru ho yani haru
केको कथाबाचक ,सबका सब पाखण्डी हुन..!
🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
😂😂😂😂😂😂😂😂😂😂😂🎉
Radhe Radhe ❤️
Manokranti
❤❤❤
❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤