मेरो श्रीमती नलैजा भन्दा भन्दै प्रेमिले रातिनै श्रीमती भगायो, मलेसिया बाट बोल्दै श्रीमान

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024

КОМЕНТАРІ • 237

  • @Romiya-617
    @Romiya-617 7 місяців тому +19

    एस्तो बुझ्ने सृमानलाई किन छोडेको होला😢एस्तो सृमान म भए धेराई माया गर्थे होला❤

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 7 місяців тому +11

    याे दाजु भनाउदाे कति तनारे काे रहिछा बाेलेकाे सहिलि रहिछा रामराे तरिकाले बाेलना सकछा नाठे बहिनी रहिछा बिचार बुडा साेजाे रहिछा ❤❤

  • @Priyarsumoon1
    @Priyarsumoon1 7 місяців тому +12

    फेरि तात तातै अर्को काण्ड आएछ 😃अब यो कान्ड पनि १० भाग सम्म हेर्न चाहाने हरु यता हाजिर हुन त😃😃

  • @tarasarma255
    @tarasarma255 7 місяців тому +8

    बिचारा लिम्बू दाइ सिधासाधा हुनुहुदाे रहेछ दाजु चिन्ता न लिनु जानू गयाे अब अर्काे आफ्नो जात मिल्दो खाेजेर घरबार गर्नु पर्छ

  • @jbeetlama9428
    @jbeetlama9428 7 місяців тому +2

    बिचार कति राम्रो कुरा गर्नु भयो यस्तो बुझ्ने मान्छे लाई छोर्ने कुकुर नि लाई अब समाजले कुकुर को हलाद मा देख्न पाओस,

  • @kumarilimbu2555
    @kumarilimbu2555 7 місяців тому +7

    बुडा राम्रो पाउने ले बुडि बुज्दैन बुडि राम्रो पाउने ले बुडाले बुज्दैन जिन्दगी यस्तै रह्छ जस्को भागमा राम्रो पाउदैन अफ्नो लाइफ पार्ट्नर तर सहेर बस्नु बाध्यता हुन्छ आफ्नो फेम्लिको लागि❤

  • @amitlimbu149
    @amitlimbu149 7 місяців тому +41

    खाते दाजु नै काम ना काज काे छ।बहिनी त झन के राम्रो हाेला।।

  • @maheshchand1647
    @maheshchand1647 7 місяців тому +4

    श्रीमानको धेरै माया पाएर मात्तेकी हो

  • @HiraBasnet-il4hk
    @HiraBasnet-il4hk 7 місяців тому +23

    सन्तोष देउजा पछिको अर्को देउजा चै यहि दाइ भयछ अर्काको बुडा बुडि खोज्ने जिम्मा लाउने। जे होस पुलिस प्रशासनलाई आनन्द छ😅😅😂

    • @AsmritiRai-fz3tr
      @AsmritiRai-fz3tr 7 місяців тому +1

      😂😂

    • @shomkumarrai7902
      @shomkumarrai7902 7 місяців тому +1

      😂😂😂होनि नेपाल पुलिसले आधा सेलेरी दिदा फरक पर्दैन होला हौ।

    • @बिछोड
      @बिछोड 7 місяців тому

      😂😂😂😂

    • @sitasharma1944
      @sitasharma1944 7 місяців тому +1

      सहि कुरा हो सन्तोष भनौदो त अचेल रेनु दहाल को फरिया समाउदै हिन्न थाले पसि स्वास्नी खोज्नी जिम्मा देवेन्द्र लिम्बुले समाले 😁😁😁😁😂😂😂😂🤣🤣

    • @chakradhanrai6848
      @chakradhanrai6848 7 місяців тому

      शोन्तोस देउजात देश द्रोही हो

  • @dilbikramtumbapo
    @dilbikramtumbapo 7 місяців тому +5

    भाइ सोचे जस्तो हुंदैन हामी गरिबको जिन्दगी यो सब हुनुमा देशमा व्यापक बेरोजगारीनै हो ।जानेलाई नजाउ भन्न नसकिने रछ फेरि अब त गै सके पछि फर्काएर पनि काम छैन । अलिकती पनि नआत्तिनु बाल बच्चाको भबिश्य बनाउनु बांकी आगेवाला कार्बाही गर्दै जानू पर्छ । Be strong

    • @Romiya-617
      @Romiya-617 7 місяців тому

      मन छुने comment hjr😊

  • @arjunpun57
    @arjunpun57 7 місяців тому +1

    दाजु निकै राम्रो हजुर अनि बोली अझै बैनी त तेसै राम्रो एतिको त गरिरहन्छ नि

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 7 місяців тому +2

    सम्पुर्णरुपले केटीको गल्ती छ माइती,घर पक्ष कसैको गल्ती छैन त्यसैले कुरा नबुझी माइती पक्षलाई केही नभन्नु होला,अरु केही होइन खाना खाने मुखलाई पैसा भए उपाय लाग्छ खाना नखाने मुखलाई पैसा मात्र भएर चित्त बुझाउन सकिँदैन कुरोको चुरो त्यही हो

  • @TerminatorMessi_official
    @TerminatorMessi_official 7 місяців тому +5

    श्रीमान चाहिँ राम्रो रैछ, माइती चाहिँ दानव नै हो । काण्ड टिभोले खोज्छ खोज्न चाहिँ ।

  • @chemzongsanu
    @chemzongsanu 7 місяців тому +64

    दाजु नै गतिलो छैन बहिनि घण्टा गतिलो हुनु बोल्ने शैली नभाको जाँठा😂😅

    • @user-hf4of8pe4v
      @user-hf4of8pe4v 7 місяців тому +1

      Hait😂😂😂

    • @prabatrai4115
      @prabatrai4115 7 місяців тому

      Hjur naMaste Sanu chemjongsanu ❤❤

    • @ulizalimbu2804
      @ulizalimbu2804 7 місяців тому +4

      daju kera jasto raixa ani jatha

    • @parwatakhadka3262
      @parwatakhadka3262 7 місяців тому

      Ho ho😂😂

    • @jaimatadi1180
      @jaimatadi1180 7 місяців тому

      K k bolxa Sali vannu jasto lago Tara Vai gatilo xiina boheni jhan nagatilo hola

  • @MrUnik-zr8zo
    @MrUnik-zr8zo 7 місяців тому +5

    दाजु छोडिदिनु तेस्तो केटीलाई 😢😢

  • @user-ss9rl9jc3b
    @user-ss9rl9jc3b 7 місяців тому +12

    ❤pidit siriman kati ramro boli bachan

  • @kumar_skb
    @kumar_skb 7 місяців тому +4

    भिदियो हेर्दा मन कटक्क खायो, अहिले यस्तै छ धेरै जस्तो गाह्रो छ हामी प्रदेशिलाई😢, बुझ्ने श्रीमान रहेछ, बिचरा धोका दिएछ 😢देबेन्द्र को बोल्ने सोधपुछ गर्ने तरिका चै अलि फरक छ😅

  • @KRIZAN-POON
    @KRIZAN-POON 7 місяців тому +16

    देबेन्द्र सर ले फेरि काम पाउनु भयो है😢😢😢

    • @giannixxx_
      @giannixxx_ 7 місяців тому

      Bro timro Pani yastai kanda vaye ma samparga garnu holla

    • @KRIZAN-POON
      @KRIZAN-POON 7 місяців тому

      @@giannixxx_ ok bro no worry येस्तै भयछ भने आवसेक पर्छ भने मिडियाको साहरा लिनै पर्छ देबेन्द्र सरलाइ मैले भनेको गिरायेर रिसायर हैन माया ले जिस्काको नि bro

  • @Pokharelikanxi-26
    @Pokharelikanxi-26 7 місяців тому +1

    आजकल कसैलाई धेरै माया पच्दैन तेहि भएर पचाउन सक्नी माया मात्र गर्नु पर्छ ।😢😢

  • @user-hy2bz3ok2n
    @user-hy2bz3ok2n 7 місяців тому +1

    अब एस्तो कानुन बनाउनु पर्यो की
    सिर मान हुदा हुदा पोइला गयो भने दुबई जना लाई २० वर्ष जेल होस र श्री मती हुदा हुदै अर्को संग लागे अथब अर्काे ब्य गरे पनी २० वर्ष जेल सजाए हुने कानुन
    भइदेको भए यो घटन हुन्थेन होला

  • @manjushah6248
    @manjushah6248 7 місяців тому +17

    छि छि दाजु भनोैदो कस्तो हो😡

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j 7 місяців тому +9

    केटी को दाजु नी खुलित्त परेको बोल्दा रछ सा ठा

  • @Ribdungdole24386
    @Ribdungdole24386 7 місяців тому +7

    गाह्रो छ हो हामी छोरा मान्छेलाई घरमै बसौं आर्थिक चाप बिदेश जाऊँ बुडी टाप😂

    • @user-rv9vf1kc7w
      @user-rv9vf1kc7w 7 місяців тому +1

      😂😂😂😂😂

    • @Ribdungdole24386
      @Ribdungdole24386 7 місяців тому

      @@user-rv9vf1kc7w यो हेरेर त बुढो कन्य नै बस्नु ठिक थिएछ हो डर सरी बाच्नु भन्दा त😁😁😁😁😁

    • @laellimbu2644
      @laellimbu2644 7 місяців тому

      😂😂😂

  • @Taniya2088
    @Taniya2088 7 місяців тому

    यो दाई बनाउँदो को बोली सुन्दा दाई कै ठूलो हाथ छ जस्तो लागेउ है

  • @punsanam1274
    @punsanam1274 7 місяців тому +6

    यो लाई थाहा होल सायद किन झाकी फर्की दादागिरी

  • @mohanlimbu7124
    @mohanlimbu7124 7 місяців тому +1

    के पनि भएको थिएन श्रीमान बाहीर प्रदेश रहेछ बुडो चाहीयो गयो

  • @kamaladevisigdel1982
    @kamaladevisigdel1982 7 місяців тому +2

    यो दाजु कति धेरै बोलेको हो अनाबस्यक कुरा

  • @simplemukbang1356
    @simplemukbang1356 7 місяців тому +3

    सामान को ड्ल्लो हो र 😂😂😂😂good answer woooow

  • @ridamriwan
    @ridamriwan 7 місяців тому +1

    यो दाजुलाइ कन्दो आकाश तिर फर्कार सुइरो हान्नु जस्तो बोल्दो रहेछ

  • @saritathapamagar424
    @saritathapamagar424 7 місяців тому +3

    Kati maya lagdho buda hudani kin yesto vako hola yo kt😢

  • @RaiBaben-xw8lx
    @RaiBaben-xw8lx 7 місяців тому

    यो पत्रकारको काम् एतिनै हो अर्काको घर् परिवर्को केसारो निन्दा कोसँग सुत्यो कोसँग उठ्यो एतिनै हो काम् देश्मा गुन्डा लुटेराहरुलाई समातुम्न बरु रास्ट्ले तक्मा दिन्थ्यो होलानि🙏🙏

  • @KRIZAN-POON
    @KRIZAN-POON 7 місяців тому +2

    wow मन छोयो केटा कति समझदार भाइ सकेसम्म त्यो केटिलाइ न स्विकारेकै राम्रो केटि समझ्दार भयर हैन तिमी समझदार भयर आजसम्म तिम्रो सम्बन्ध चलेको दुख पाउछे अनि सम्झिन्छे हुन त सानो बच्चा रहेछ बिचार गर येता काठमान्डौ तिर भेटे भने छोपेर सम्पर्क गरौला

  • @user-ed2rt5mn3x
    @user-ed2rt5mn3x 7 місяців тому +1

    Daiko kura sahi ho

  • @jasodachand
    @jasodachand 7 місяців тому +6

    नबोल्ने मान्छे खतरा हुन्छ होकि के हो😅😅

  • @rajubasnet2120
    @rajubasnet2120 7 місяців тому

    दाजु नै गतिलो रैछ बहिनी झन खत्रा

  • @ushashrestha8232
    @ushashrestha8232 7 місяців тому +4

    यहि दाइ चैं को खेल जस्तो छ्😡

  • @gita2981
    @gita2981 7 місяців тому +5

    याे दाई किन् झकिदै बोल्दै छ त jatha 😡😡😡

    • @surajsubba1589
      @surajsubba1589 7 місяців тому +1

      😅तेई त जाठा

  • @user-tk2zv8nr1k
    @user-tk2zv8nr1k 7 місяців тому +2

    यो दाइ चै कै बोलि सुन्दा थाहा भयो त्यो बहिनि झन के गतिलो थियो भनेर के सारो रिस उठने बोलेको त्यो केटा ले बोल्ने सोमत नभएको साला😠

  • @sbvideos6730
    @sbvideos6730 7 місяців тому +14

    यस्तो बेसिया हरुको कन्दो चिलाए पछि यस्तोई हो

  • @mhathunglotha9243
    @mhathunglotha9243 6 місяців тому

    God bless... men, women.. and child.of Nepal.

  • @Tamang506
    @Tamang506 7 місяців тому

    नमस्कार - हालको श्रीमान हजुर धेरै महान हुनुहुन्छ । माया भनेको हजुर सङ सिक्नु पर्ने हुन्छ । भन्छु जेठान दाजुको बारेमा गल्ती उठाउनु भो साथिहरुले यो बेलामा येस्तो हुन्छ । नराम्रो हुनुहुन्न सहि बोल्दै हुनुहुन्छ ।

  • @AsmritiRai-fz3tr
    @AsmritiRai-fz3tr 7 місяців тому +26

    यो केटा चाहिँ लास्ट सोझो हो के समझदारी

    • @ShivaShiva-cr6hi
      @ShivaShiva-cr6hi 7 місяців тому

      म जस्तै सोझो

    • @nishanmagar170
      @nishanmagar170 7 місяців тому +1

      Majastai sojho raexa kta yestai manxeta ho pidit hune

  • @shyamsunwar3885
    @shyamsunwar3885 7 місяців тому

    यी सुनुवारनिको पनि दीमाकमा किरा परेछ खत्तम बनाए छ लु

  • @RDkulung
    @RDkulung 7 місяців тому +1

    yo vai sarai bujaki manche rahex . Auta juwai ma hunu prane gurda raix

  • @user-bl4pk1pu7w
    @user-bl4pk1pu7w 7 місяців тому +1

    दाई रिसाएर बोल्नु पनि जायज नै छ। उसको नि परिवार को ईज्जत काे सवाल छ,
    गल्ती त यो नखरमौली ,,,गोबर काे थाप्रा जस्तो अनुहार भाको केटीको पो हो त।
    सबैले कमेन्ट मा उस्को दाइलाई केही नराम्रो लेखिएको छ
    ,, कृपया 😂😂😂

  • @BALBAHADUR-ow1hq
    @BALBAHADUR-ow1hq 7 місяців тому +2

    यो केटिलाइ चाइ घोडाकोनै चाइने रइछ भालुनिलाइ।

  • @milangurung7244
    @milangurung7244 7 місяців тому +3

    Deviendra lai mero sujab k xa vanne. Paila bolne saile siknu. Ani mic 🎤 samatnu😁😁😁

  • @saudkrishna9022
    @saudkrishna9022 7 місяців тому +2

    लग्ने ले त गू खायो जानेको पनि गल्ती हो जान देउ पोइल जाने आइमाई र बग्ने खोला लाई रोकेर पनि रोक्न सकिदैन आफ्नो सम्पति को हिसाब माग्नु होस् खुट्टा भय जुत्ता कति हो कति

  • @NirmalaSubba-ns6lp
    @NirmalaSubba-ns6lp 7 місяців тому +6

    bahiniko daju chai kasto bolnu vaha ho bichar joi chai kathi sahansil raixa ho yo dai chai k ho yesto

  • @user-tv9he3uo6t
    @user-tv9he3uo6t 7 місяців тому +1

    होइन देबेन्द्र सर तपाईको हरेक भिडियाे येस्तै मात्र किन आउँछ हरेक बुडा बुडि को झगडा मिलाउने जिम्मा लिनुभएको छ कि के हो ?😅😅

    • @laxmimagar3259
      @laxmimagar3259 7 місяців тому

      सायद सरको घरमा झगडा हुन्न होला 😂😂😂😂😂😂😂😂

  • @balrajpradhan9881
    @balrajpradhan9881 7 місяців тому

    SAHRAI RAMRI RAHECHA . HARAI HALCHA NI .

  • @prakashlimbu4605
    @prakashlimbu4605 7 місяців тому +5

    हाम्रो हरु लगे हुन्थीयाे नी

  • @alenrau6929
    @alenrau6929 7 місяців тому

    kt काे दाजु नझर्कि बाेल्नु जुवाईलाई कति पिढा भईरछ याे त पर्ने भाेग्नेलाई था हुन्छ जुवाईलाई सान्त्वना दिनु पर्छ ।

  • @hemkumargurung729
    @hemkumargurung729 7 місяців тому

    Ati bujne shriman hunu hudo raixa k vako hola afno bachako maya na vako kasto aama

  • @Magar83
    @Magar83 7 місяців тому +1

    बिचरा केटीको दाजु लाई किन हो नराम्रो कमेन्ट गरेको उसको के गल्ती छ र धेरै तनाव भएर झर्केर बोल्यो भन्दै मा नराम्रो भन्ने मिल्दैन है ❤❤❤

  • @user-hs8sy6gx4b
    @user-hs8sy6gx4b 7 місяців тому +3

    यो दाजु अालु जस्तै रहे ६ बहिनी त के गतिलो छ र

  • @user-ud5eh3yo7r
    @user-ud5eh3yo7r 7 місяців тому

    यो दाजु जांठालाई गाला फुट्नेगरि हान्नुनि देबेन्द्र दाई

  • @user-rj9yi8yt2w
    @user-rj9yi8yt2w 7 місяців тому

    limbukai sojho keta parnu vo dai . arki pani paihalxani aba ta naswikarnu hai daichalai maya garnu .

  • @narrai2222
    @narrai2222 6 місяців тому

    Yo pyar pyar bolney daju vanaudo chai kasto bolda raixa hou

  • @userfi18ok754u
    @userfi18ok754u 7 місяців тому

    केटा सोझो रहेछ। काम नलागेको केटी बेइज्जती आमा कति माया लाग्दो गरी रुयो कता

  • @Ribdungdole24386
    @Ribdungdole24386 7 місяців тому +6

    दाजुको बोली बाटै थाहा भयो बहिनी कस्तो भनेर

  • @InfinixInfinix-xm2pj
    @InfinixInfinix-xm2pj 7 місяців тому

    म चाहिँ हुनु भने यस्तो जेठुको टाउको छिनाई दिन्छु अलिक बोल्नु सिक्नु होस

  • @hemgurung6537
    @hemgurung6537 7 місяців тому

    खोर्सानी को कमि भएको रैछ आईमाईलाई यस आईमाईले गर्दा बिचरा जन्म दिने आमा लाई कति पिर अनि बिदेशमा भएको लाई नि कति पिर छ।

  • @rupachettri8110
    @rupachettri8110 7 місяців тому

    अर्को खोजेर गईबुडाको मायाँ पचेन 😊😊😊

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 7 місяців тому

    यो केटा पनि मिलेको होला केटा लाइ फसायो बल्ल १८ लागेको रहेछ यो दाइ भन्ने चै कस्तो ट्यापे बोलेको?

  • @bhawanishrestha7457
    @bhawanishrestha7457 7 місяців тому

    अरु त तेस्तै हो बुडा बिदेसमा गको भऐ र बुडि को चिलाए र मिलाउन गकि हो अरु केही हैन बेस्या अाईमि बच्चा ब्याउदै हिड जाठि

  • @kalarai186
    @kalarai186 7 місяців тому +1

    Pachtharko parkash limbu dai jasto hunuhuncha tw hoki hoina ho

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 7 місяців тому

    छोरी रन्डी भयो भने बुवा आमा दाजुभाई सबैलाई तनाब।
    कस्ती रन्डी रहिछे।
    लोग्ने हुदाहुदै अर्को सङ्ग हिड्ने थुक्का बेस्या तेरो जिन्दगी।

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 7 місяців тому

    खालि तो केटा तो केटा भनेकोछ नाम त होलानि नाम भनेपो थाहुन्छ आलु जस्तो मिडिया कसैले देखे भने तोकेटा भनेर कसरी चिन्नु

  • @pujapulami1075
    @pujapulami1075 7 місяців тому

    K vako budhhi hola yo ktiko koilai Jati Maya Garda ni napugera yesta mattinxa ma vani Jati Maya magey ni didaina 😢😢😢

  • @parwatakhadka3262
    @parwatakhadka3262 7 місяців тому +5

    Kukurni le tanab parexa sabaiko pesor badexa thukka😢😢

  • @mdpranto6760
    @mdpranto6760 7 місяців тому

    Good sahivane ko ho yo vailye yo limbulai

  • @dibungrai8748
    @dibungrai8748 7 місяців тому

    पर्ने लाई थाहा छ तर याहा कुनै कुनै आलु जस्तो कमिट गर्ने हरु चै आलु जस्तो कमिट नगर

  • @chetnarayan3025
    @chetnarayan3025 14 днів тому

    यै दाजुको मिलिमोतोम बोहिनी पोहिला पठाको होकि के हो

  • @bhagawatidangi1569
    @bhagawatidangi1569 7 місяців тому

    यसैले दिएको जस्तो लाग्यो कस्तो हो यही शब्द बिस्तारै बोले हुन्न र सोझो ज्वाईं पाएर होला

  • @kalarai186
    @kalarai186 7 місяців тому

    Omg prkash dai nai po hunuhudo raixa bichara

  • @jeevangrg7236
    @jeevangrg7236 7 місяців тому

    Ke vako hola aajkal yesto, hami laai ta shreeman le Paisa xain vaner paisa pataudaiin ra pani 14bars vayo basiraheka xau, jada feri dukha ustai ho,

  • @purnarajrai480
    @purnarajrai480 7 місяців тому +1

    के गर्नु केटि ले माल खोजे पछि

  • @user-qi9gu8df6m
    @user-qi9gu8df6m 7 місяців тому

    देबेन्द्र सर तेयो केतिको नाङ्गै बनायर लातिले ले हान्नु त

  • @devthapa7940
    @devthapa7940 7 місяців тому

    तेरो बोली सुन्दै थाहा भयो

  • @surajsubba1589
    @surajsubba1589 7 місяців тому

    यो जाठा दाइ भन्नेको बोली नै घन्टा जस्स्तो छ
    पक्कै एसको पनि हात होला बहिनी अर्कोसङ्ग भाग्नुमा।
    त्यै शब्द राम्रो सङ्ग बोल्दा के घन्टा जान्थ्यो

  • @user-jc7ot6vf7x
    @user-jc7ot6vf7x 7 місяців тому

    Feri arko Kanda Po aaisakexa😅😅😅😅debendra sirle😅😅😅

  • @dipenthapa5064
    @dipenthapa5064 7 місяців тому

    भाई जुट्टा भए छुट्टा, कालो गए गोरो आउछ, जे भो राम्रो यसरी तिमी बिदेश यता केटा खेलाउनु भन्दा बेलै मै गएछ,,,

  • @user-bz3ge4yx1v
    @user-bz3ge4yx1v 7 місяців тому

    Jo shriman videsh ma hunchan unko sabko shrimati ko yehi hal chal from thapa India mero soch huncha

  • @bimalarai7790
    @bimalarai7790 7 місяців тому

    Xixixi kati gamndha yo dai vanne maiti gatilo vayepo cheli gatilo hunxa

  • @aneetapun4823
    @aneetapun4823 7 місяців тому

    यो केटा लाई त तलतीर बगाई माथि तिर खोज्ने पारा को रहेछ । त्यही भए र उसको छोरी हो कि baini हो त्यस्ता gareki होलान् नि हो

  • @bimalaachhami468
    @bimalaachhami468 7 місяців тому

    दाजु साईको,बैनी ब्वाईको।

  • @user-xr3wm9mf4e
    @user-xr3wm9mf4e 7 місяців тому

    Thik ho daju lai kati garo vairax k garnu ta garne sabai garirako x bchara kati lai answer dine wakka hunx ta 😢

  • @asmitalimbu5958
    @asmitalimbu5958 7 місяців тому

    माइतीको बोल्ने शैली ठिक लागेन

  • @dilunepali1048
    @dilunepali1048 7 місяців тому +1

    😢😢

  • @snehahukpachongbang8267
    @snehahukpachongbang8267 7 місяців тому +1

    Kasto khale boli kukur pani ramro bhukcha yo ta jangali chimpanji op rahecba Anuhar jasto boli

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 7 місяців тому

    नेपालमा बच्चै छाडेरा जाँने र लाने।ठुलै गीरोह छ कि के हो। नेपालि सँसकार मास्ने। रुद्र घन्टी नभएको नारि जातलाई। सेक्सको दरो स्वद पायोकि गयो। तेसमाथी डोङगि माँयाँ। फिल्मि कल्पना।।

  • @user-bz3ge4yx1v
    @user-bz3ge4yx1v 7 місяців тому

    Nepal ma shadi kam se kam 21 sal hona chahiyo from india

  • @Naru-magar504
    @Naru-magar504 7 місяців тому

    ❤❤❤❤❤

  • @binodrai977
    @binodrai977 7 місяців тому +1

    Ma pani relationship ma xu hai😂

  • @DorjeSherpa-nj9il
    @DorjeSherpa-nj9il 7 місяців тому

    दाजु को बोल्ने शैली देख्दा था भयो बहिनी बानी कस्तो छ होला भनेर

  • @user-wk7wz6in4x
    @user-wk7wz6in4x 7 місяців тому +1

    Yo muji kaite tinjure lai bodhi handa hunxa bolne tarikai xaina yesto pani ptrakar hunxa jhat jasto

  • @Shantti530
    @Shantti530 7 місяців тому

    Kasto maya lagdo kta 🥲

  • @chakradhanrai6848
    @chakradhanrai6848 7 місяців тому

    अझै बाहुन लाई भोट जिताउन पर्छ अनि यस्त बिकासत कति हो कति😂

  • @birkharaut3662
    @birkharaut3662 7 місяців тому

    यो दाजु भनौदा को मिडियामा बोल्ने शैलि छैन जाठा