कसले किन लेख्दै छ काठमाडौँका सडकका पोलमा स.वि. ? || SIDHAKURA ||

Поділитися
Вставка
  • Опубліковано 24 чер 2024
  • #Sidhakura #Sidhakuraupdates #balenshah
    कसले किन लेख्दै छ काठमाडौँका सडकका पोलमा स.वि. ? || SIDHAKURA ||
    For Direct contact on SidhaKura, you can call on :
    ☛ NTC Users : 9851362666
    ☛ Ncell Users : 9802362666
    ☛ For Advertisement : 9802361666
    ☛ SubScribe our Channnel : / @sidhakura_
    ☛ Visit our website : www.sidhakura.com
    You can also follow us on :
    ☛ Facebook : / sidhakuraofficials
    ☛ Twitter : / sidhakura_
    ☛ TikTok : / sidhakura_official
    ☛ Instagram : / sidhakura_
    Find Our Playlists:
    SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
    THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
    THE REPORTER : • The Reporter
    SIDHAKURA UPDATES : • Sidhakura Updates
    CURRENT AFFAIRS : • Current Affairs
    ☛ Email : news@sidhakura.com
    ☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
    Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 163

  • @chandankhawas4464
    @chandankhawas4464 Місяць тому +87

    एमाले को खन्दान नै चोर छ अनि भुत्रा को महानगर बनाउछ। भिउटावर हो कि भैंसी नुहाउने आल ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +42

    जनप्रतिनिधिहरु देश भक्त भन्दा पनि बढी 🤔
    पार्टीको भक्त भएरनै देश विकास हुन नसकेको हो

  • @salikramgiri6375
    @salikramgiri6375 Місяць тому +62

    एउटा स्थानीय सरकार संग संघीय सरकार ले यसरी ज्याजती गर्नु अत्ति हो 😡😡

  • @devilrocks3510
    @devilrocks3510 Місяць тому +24

    We are with Balen

  • @ratankotethito2293
    @ratankotethito2293 Місяць тому +18

    सरकारी बिभाग हरुले देश बिकाश होइन बिनाश बाहेक केही गर्दैन😢😢😢😢😢😢

  • @KailashKoiral
    @KailashKoiral Місяць тому +5

    यसरी पोलमा लेख्न पाइदैन । संघले महानगरका छोटा सबै सडक महानगर पालिका लाई हस्तातरण गर्नुपर्छ नत्र संघीयता का सिद्धान्त प्रतिकुल हुन्छ

  • @rajendramangrati3181
    @rajendramangrati3181 Місяць тому +16

    😂😂 बालेन ले तह लगाएकै हो अब रोड बीग्रीए जन दबाब दीन सजिलो हुने भो।

  • @veesalgurung2473
    @veesalgurung2473 Місяць тому +21

    Hole Nepal भरिका बाटो चाहि कुन निकाय भित्र पर्दो रहेछ, जान्न पाए हुन्थ्यो 😂😂

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q Місяць тому +12

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !

  • @nishashrestha7509
    @nishashrestha7509 Місяць тому +12

    एकजना बालेनसंग डरायो पार्टी यति कम्जोर जग 😭🇳🇵आफ्नो बौको जस्तै गर्छ त झोले नेताकार्यकर्ताहरु
    दलाल माफियाहरु यिनिहरुको राज कहिलेसम्म

  • @sherbdrdarlami8856
    @sherbdrdarlami8856 Місяць тому

    यो स. बि. लेख्ने कर्मचारीलाई कर्णाली प्रदेशमा स्वागत छ।

  • @jeetpun1621
    @jeetpun1621 Місяць тому +6

    Sadak-bibhag ko action "Ukhan tukke" Oli ko "conflict of interest" ko result ho.
    Mahaseth , Dhanusha maatra ko mantri ho . Jaya Nepal 🇳🇵

  • @TAC464
    @TAC464 Місяць тому +7

    खेल हेर्न फेन्टासी प्रतियोगिता हेर्न कलब जान पार्टीको कार्यक्रम मा । जन्ता लहर लाग्छ । तर यस्ता कुनै पनि निकाए सस्था भत्काउन जन्ता किन जाग्दैन ।

  • @mandippalunge
    @mandippalunge Місяць тому

    नेपाल लाई सिध्याउने धमिराहरु यिनिहरु नै हुन ।

  • @bivaskafle4849
    @bivaskafle4849 Місяць тому

    ❤ सहि छ सहि हो युबा जननेता ज्यु सम्मान छ।🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SumanV-log
    @SumanV-log Місяць тому

    मैले पनि देखेको थिए स.वि तर यसको खास कारण जानकारी थिएन तर यो जानकारीबाट प्रष्ट भए ! शुभकामना बालेन !

  • @ranonepal6851
    @ranonepal6851 Місяць тому +3

    Lets support balen

  • @surajrana5636
    @surajrana5636 Місяць тому

    सडक बिभाग का सम्बन्धित सबै लाई जुत्ता कै माला लगाउदा पनि फरक पर्दैन, देशको लागी सोचेर काम गर्ने भए त यसरी धुलो सास्ती खाएर नागरिक किन बाच्नु पर्थ्यो र ?? बालेन ले गरेको काम सोर्है आना सही छ।

  • @anjudhungana6518
    @anjudhungana6518 Місяць тому

    हाम्रो सरकारी विभागमनै धमिरा लागेको छ।

  • @ramchandrashrestha2626
    @ramchandrashrestha2626 Місяць тому +1

    यो पोलमा लेख्दा पनि कति भ्रष्टाचार गरेर खाएको छ होला।

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc Місяць тому

    We r with balen sir ❤❤❤🎉🎉🎉

  • @Rameshdaii
    @Rameshdaii Місяць тому

    यो स बि भन्ने लाइ कर्णाली तिर पठाउनु त्यहा धेरै बाटो को असुबिधा छ काठमाडौ मा धेरै नाटक भो यस को😡😡

  • @yuyutsuvayu524
    @yuyutsuvayu524 Місяць тому

    Keep Supporting The Mayor of Kathmandu , Big footpaths, greeery 🌳🌳🌳 tree 🌴 plant 🪴 plantation is what KTM Need , dust free ktm ,,

  • @pradipbasnyat7061
    @pradipbasnyat7061 Місяць тому

    Jati j gare ni .....balen le 2 barsa ma gareko ko kaam le janata dherai khusi chan ....huge respect for our Mayor balen shah 🙏🏻

  • @sunitathaparana849
    @sunitathaparana849 Місяць тому +1

    Endless dusty roads. Effecting eyes problem, lungs problems.
    Very sad to see politicians fighting.

  • @bijaybalami1426
    @bijaybalami1426 Місяць тому

    सडक बनाउने नसक्ने मुला सडक बिभाग जनताहरुको पैसा सकाउन अनेक नचाहिने काम गर्छ । काम अनि नगर्ने अनि जनतालाई दुख मात्रै दिने ।

  • @AK-vs8ei
    @AK-vs8ei Місяць тому +3

    Bichara sadak bivag afnai khutta ma bancharo handae xa... Aba vatkida time ma banena vane k halat hola😂

  • @arjunkarki1010
    @arjunkarki1010 Місяць тому +2

    बिकास जस्ले गरेपनि फरक नपर्ला कि?होडबाजीले धेरै बिकास हुनु हो जबकि यसो नभई झन हुन लागेको काम पनि तेरो र मेरोको हानथापले हुन सकेको छैन जस्को अन्त हुनु जरुरी छ।

  • @sarasmanirai
    @sarasmanirai Місяць тому +3

    Janata ko paisa ho.
    Sa bi lekh, paisa jhwam par.

  • @ishwariadhikari3499
    @ishwariadhikari3499 Місяць тому

    अस्ति काठमाडौं देखि बुटवल पुग्न २४ घन्टा लाग्यो यो सडक कसको भागमा पर्छ होला ।

  • @soonild5842
    @soonild5842 Місяць тому +2

    एमाले काम गर्न नदिने vs बालेन् काम गर्न खोज्ने

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 Місяць тому

    भ्रष्टहरुको हनुमान बनेको स. बि. ले बिकाश चाहेकै छैन ।

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh Місяць тому +2

    सडक विभाग ठग।

  • @bramhakumarshrestha9787
    @bramhakumarshrestha9787 Місяць тому

    सडक, फुटपाथ कसले बनाउने जनतालाई जन्न आवश्यक छैन । तर सडक जनताको गाडि गुड्न र मानिस हिड्न राम्रो बनाउनु पर्यो । साथै न पा को जिम्मामा कुन कुन सडक पर्छ स वि ले लेखेर न पा लाई पठाउनु पर्यो ।स वि आफुले काम नगर्ने अरुले गरे डाहा गर्ने ???

  • @bikalkarki3024
    @bikalkarki3024 Місяць тому

    त्यो पोलमा स•वि• लेख्न पनि विधुत प्राधिकरणको अनुमति चाहिन्छ होल नि?

  • @sanjipmahahrjan4325
    @sanjipmahahrjan4325 Місяць тому

    BALEN DAI LAI SAT XA EVERY TIME

  • @mandippalunge
    @mandippalunge Місяць тому

    जनताकाे पैसाकाे दुरउपयाेग गन त काेई सडक विभाग सग सिकनुपछ ।😅😅

  • @uttamlamsal3717
    @uttamlamsal3717 Місяць тому

    प्र. वि. को खै त ?
    कि प्रदेश सरकार चैं कार्यकर्ता व्यवस्थापन मात्रै हुन् ?

  • @ChitrakarD
    @ChitrakarD Місяць тому +3

    Ring road ko pole ma lekhya chha ki chhaina?

  • @user-gx6ok1cb4x
    @user-gx6ok1cb4x Місяць тому +1

    सडक बिभागले बालेन सग के खोज्या ???

  • @SHER-1432
    @SHER-1432 Місяць тому +1

    सडक बिभाग को लाज मर्दो नाटक

  • @surajadhikari2640
    @surajadhikari2640 Місяць тому

    कर्मचारी लाई एमाले ले भयंकर खुस खान सिकाएको छ त्यसैले क.चारी भित्र एमालेको ठूलो पक्कड छ ! त्यो पक्कड पहिला काङ्ग्रेस को थियो ! माओबादी को कर्मचारी संगठन एकदम कमजोर छ , यसो मिलाएर खाने मात्र हो माओबादी ! तर एमाले भनेको " भ्रष्ट हरुद्वारा भ्रष्ट हरुका लागि मात्र गरिखाने एजेन्ट साबित भएको छ ।।।

  • @user-qb1ps4tk9h
    @user-qb1ps4tk9h Місяць тому

    Good job

  • @kkyyadav5111
    @kkyyadav5111 Місяць тому

    ❤❤❤

  • @sritgaming1531
    @sritgaming1531 Місяць тому +1

    Kam ta garna deu na hau sarkar kina ho ra yeuta byakti kendrit bhayera desh bikash ma abarodh gardai chha?

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Місяць тому

    पुर्ब पश्चिम जानि बाटाेमा पहिराे र बारछैन हिलामे धुलामे छ अहिले काठमाडौ मापनि हिलामे नै चाहिकाे जस्ताे छ याे ठुलामान्छेले जन्ताले सुख सम्रिदि चाहानकि जस्ताे छ हाम्राे देशहाकनि चालकले त

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke Місяць тому +3

    जनताको घरघरै गयर भनके किन बाटोमा मात्र सबि लेखेको नालायकहरु जस्ले गरेनि हुन्छ देस बिकास

  • @baburamrai7193
    @baburamrai7193 Місяць тому

    लात्ती लात्तीले हान्नु पर्छ सडक विभागलाई।

  • @sudenrajbhandari9158
    @sudenrajbhandari9158 Місяць тому

    Road ko side ma vako dal ma eauta cover halna na saknea sadak bivag painting garnu chai veyayea cha. aba painting ra road ko dulo tag garnu paar cha road department lai.

  • @salikramgiri6375
    @salikramgiri6375 Місяць тому +1

    अझै पनि रबिलाई गाली गर जाठाजाठिहरु ,एमाले माओवादी काङ्ग्रेस लाई समर्थन गर सबभन्दा देश द्रोही एमाले माओवादि काङ्ग्रेस छ्ड्न नसक्ने जनता नै हुन

  • @rajendraoli3755
    @rajendraoli3755 Місяць тому

    बालेन ले बनायो ठाउँ मा सडग बिभाग ले जसपाउन खोजेको हो अब सडकबिभागले बाटो बिग्रेको नबनायर अलपत्र राख छ

  • @unique1shrestha280
    @unique1shrestha280 Місяць тому

    balen bro ♥️♥️💚💚

  • @apsarakarkee
    @apsarakarkee Місяць тому

    आज थाहा पाए के हो भन्दै थिए

  • @purbelikanxo7339
    @purbelikanxo7339 Місяць тому

    एमाले माउबादी कांग्रेस रह्नजेल देश बन्दैन मेरो ठोकुवा

  • @BulanShrestha
    @BulanShrestha Місяць тому

    Support mayor balen

  • @apsherpa5876
    @apsherpa5876 Місяць тому

    सडक़ विभाग को कर्मचारीको फुटेको आखाले न्यू रोड मात्रा देखेछ साला भ्रष्टाचारीहरु । यो एमालेको झोले हरुले बिकाश गर्नू जानेको छैन ।

  • @user-ki1vb2rt1e
    @user-ki1vb2rt1e Місяць тому

    Road department in nepal is definitely one of the most corrupt. Just look at the condition of roads in the country even after so much tax on vehicles plus annual tax.

  • @prakashamatya4390
    @prakashamatya4390 Місяць тому

    SADAK BIBHAG LE HAMI SABI BHRASTACHARI LEKHYA HO KI HAMI SABAI BALEN

  • @Subharambha2023
    @Subharambha2023 Місяць тому

    I am with Balen

  • @bibeksharmanepal
    @bibeksharmanepal Місяць тому

    बिकास मा कम्पिडिसन गर्न लेखेर जस लिएपनी हुन्छ !!

  • @cookbhansa
    @cookbhansa Місяць тому

    पिच माथि पिच गरेर स बि लेख्नु पर्दैन।म पनि का म न पा को भोटर हु।तेस्तै लेख्ने हुति भए भकुण्डे बेसी देखि तिमाल सम्मको बाटो पिच गरेर स बि लेख।बाटो खोलेको 30 बर्ष भईसक्यो।तिमीहरुले जे लेखेपनि कसलाई भोट हाल्ने हामीलाई थाहा छ।

  • @bikalkarki3024
    @bikalkarki3024 Місяць тому

    असार मसान्त सकिनै लागेकोले स•वि• लेखेर कलरको लागि करोडौं घोटाला गरेको पनि न्युज बनाउनुपर्यो है। महानगरलाई बिभिन्न लान्छना लगयर यि डाकाहरुको बजेट पचाउने दाउ मात्रै हो

  • @arvil8571
    @arvil8571 Місяць тому

    संघीयता गणतन्त्रले देशमा कायापलट हुने भन्थ्यो प्रचण्डले दिन दिनै देशले फड्को मारेको देख्दा खुसी लाग्छ। कति मिलेको प्रदेश, संघ र स्थानीय सरकार!

  • @user-dc9iy1lt9u
    @user-dc9iy1lt9u Місяць тому +1

    Janataharulai dukh dine hepne bhrastaachaari deshdrohi janata luteraharu karmachari neta haru lagayat iniharuko 7 pusta saakha santanharuko samet sarbanas hos bhagawan pasupatinath sampurn Nepali janataharuko Srap lagos

  • @user-fs1pz5er4v
    @user-fs1pz5er4v Місяць тому +1

    एमालेको पतनको बाटो

  • @mahakaalnytin
    @mahakaalnytin Місяць тому

    Hami Janata Tyati Pani Lato xainam hai , Sa BI lekhdai ma Sadak Bhivag le nai Banako bhaner Patyaidine

  • @kalpanarai5713
    @kalpanarai5713 Місяць тому

    Yo satako nasaa lagekaharulai jantaka samasya nabujhneharulai aba sadakma paxarna parx jantaharule nai

  • @puraklimbu1929
    @puraklimbu1929 Місяць тому

    यो लेखेर बिकास हुन्छ?बरु त्यो रिङ्गरोडको काम चै सक् २०१५ मा सक्नु पर्ने सकेको छैन अझै ठुलो कुरा गर्छ।

  • @indragurung1512
    @indragurung1512 Місяць тому

    Sadak bibhag le na aafu le kaam gorxa na aru lai kaam gorna dinxa chor haru

  • @prameshwornyaupane
    @prameshwornyaupane Місяць тому

    छ नि सिंहदरबार कै दक्षिण गेट्तिर।

  • @bivustha9381
    @bivustha9381 Місяць тому

    Afu le aauta gatilo kam garna na sakne Ani Aru le kam garera Janata lai ramro subida Dina kojdai kendriya sarkar le dkeune tei ho hamro Nepal ka jhole Ra raksi masu ma bujne janata le purayeki yei sarkar hoina Ra yei kojeko afai hami Janatale ho

  • @SujitPaudel
    @SujitPaudel Місяць тому

    Sasu buhari ko jhagada in big level😂

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 Місяць тому

    पाेलमा टासे पछि कसरी सडककाे पिच जनाउछ

  • @himalrawat9308
    @himalrawat9308 Місяць тому

    Sa.bi haina bi.sa ho tyo sadak bibhag 🤬

  • @yamdahal2826
    @yamdahal2826 Місяць тому

    Sabai Khana lai

  • @prad33pgrg
    @prad33pgrg Місяць тому

    I thought road department had rights to paint on roads only 😂

  • @PrakashVast
    @PrakashVast Місяць тому

    Janata ko Kar mathi ko laparbahi ho yo. Sabi kina lekhna paro paisa chaine thauma Kharcha garne hoina waiyat chij ma kher fali raxan

  • @user-sm3fp4lj8y
    @user-sm3fp4lj8y Місяць тому

    Ho maile hijo dekhe the. Ra. Dherai soche k ho t vanera aja buje

  • @journey6200
    @journey6200 Місяць тому

    K din dekhnu paryo aammai

  • @sabinxettri4651
    @sabinxettri4651 Місяць тому

    Balensanga nihun khojna lekheko netaka jhole vatuwa sadakbivag le

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc Місяць тому

    एमालेकेा केटाकेटी पन देखेर पनी दीक्क लाग्छ!

  • @BikashBk-ck4sy
    @BikashBk-ck4sy Місяць тому

    Yo ta real movie jasto vaxa

  • @user-sm3fp4lj8y
    @user-sm3fp4lj8y Місяць тому

    Khate neta balen mayer sanga takkar kina lin6au

  • @anchalmahat9194
    @anchalmahat9194 Місяць тому

    UML(UNITED MAOIST LENIN)PARTY NEPAL KP OLI CHOR SARKAR LE JANANAYAK MADAN BHANDARI JASTO MAHAAN NETA KO PARTY KO BEJAAT BADNAAM GARYO YO ADHAKSHYA OLI LE DESH DUBAUNE VAYO.

  • @MBBSVlog-yt4fe
    @MBBSVlog-yt4fe Місяць тому

    Gedo haru KO naam hoina
    Hami lai kaam chayo.

  • @lazyfitnyinbaa4792
    @lazyfitnyinbaa4792 Місяць тому

    Sadak bibhak parties ka vaye Jantako kaile hune ho????

  • @eSport900
    @eSport900 Місяць тому

    Aba poni YEMALA CONGRESS MAOBADI vndoi nabasa kta ho… time for Change.. mission 84

  • @hypeaquila1119
    @hypeaquila1119 Місяць тому

    Ani tyo cctv camera xahi k khana rakheko

  • @aexperiencesharer2346
    @aexperiencesharer2346 Місяць тому

    काठमाडौ महानगर मात्रै होइन हरेक स्थानीय तहले अब संघ र प्रदेशको कामको यसरी नै बाहिर निकाल्न पर्छ काम बिगार्ने संघ र प्रदेश गाली खाने स्थानीय तह 😅

  • @user-dn2iq2un3i
    @user-dn2iq2un3i Місяць тому

    Khata haru dhalna laga ko pol chai banaudaina

  • @DegreeMaila
    @DegreeMaila Місяць тому

    Competition नै गर्नै हो भने विकास गर्न Competition गर चोर सडक विभाग! तेरो नाटक सबै जनता लाई थाहा छ.

  • @nishanlamaofficial1638
    @nishanlamaofficial1638 Місяць тому

    Chahini kam chai gardaina

  • @DIPU_007
    @DIPU_007 Місяць тому

    Butwal narayanghat road KO pol ma Ni lakhnu paro 🇳🇵

  • @mahatvlogs8028
    @mahatvlogs8028 Місяць тому

    Kathmandu ma haina kya jhole haru Kathmandu baira bikas gara nepal vaneko Kathmandu matra haina Kathmandu baira teii banepa dhulikhel ma road kasto xa thaha xa yo sadak bibag vanne laii

  • @debulama2480
    @debulama2480 Місяць тому

    Hahah😂hamli lai thaha xa ni kole kam kole gardina😂 lekhe rakhnu pardina

  • @denimgurung1726
    @denimgurung1726 Місяць тому

    Sunita Balen 😅😅😅🎉

  • @TajpuriyaPremKumar
    @TajpuriyaPremKumar Місяць тому

    Sadak division ko natak 😂

  • @mee_lan4
    @mee_lan4 Місяць тому

    na pani tei sochirathye k rauxa yo vnera

  • @sumangaire7361
    @sumangaire7361 Місяць тому

    janta bheda neta gothala

  • @sanampakuwal
    @sanampakuwal Місяць тому

    Sanghiya sarkhar chowr ho!! yo afai jhukcha heri rakham