८४ को चुनाव एकदमै महत्वपुर्ण हुनेवाला छ । त्यसमा OLD VS NEW को चुनावी भिडन्त हुनेछ । तर मुख्य कुरा यो हो कि नयाँहरु जो आफुलाई वैकल्पिक भन्छन् उनीहरु एकजुट भएर यो लडाँईमा साथ हुन्छन् कि फुटेर पुरानालाई सजिलो बनाउनेछन् ? तपाईलाई के लाग्छ ?
मिडियाको "केही गरेन" वाला भास्य मा नजाऊ। ३ महिनामा यो सानो कुरा हैन। राजनीति शक्तिको आडमा ऐले सम्म पक्राउ हुन नसकेकाहरु पक्राउ परेका छन्। इनी हरु पहिलै नै पक्राउ हुनु पर्ने हुन तर जैले शक्तिको आड मा छुटी रहेका थिए। दिपेश पुन पक्राउ। महरा निगरानीमा रिहा। अर्बौ ठग्ने कांग्रेस नेता सिवि लामा पक्राउ। करौडौं ठग्ने लालीगुराँस सहकारीका अध्यक्ष पक्राउ। प्रतीक थापा पक्राउ। फरार बेचन झा पक्राउ। थमन विक हत्यारा पूर्व सांसद यादव पक्राउ। माओवादी नेता खाम पक्राउ र जेल चलान। सिरोहिया पक्राउ।
८४मा बहुमत ल्याउ हाल सरकार मा भएको समय निकै ठुलो माछा जस्मा नेपाली जनता को चासो जोडिएको तेसमा सत्य तत्थ्य निस्पक्ष भएर बन्द भएका फाइल खोल्नु पर्छ। रवि विवाद मा भए पनि केहि राम्रा नेता छन रास्वपामा जस्लाई नेपालीले साथ दिन जरुरी छ । ८४मा बहुमत एक चोटी नेपाली ले दिन जरुरी छ।
@@namastenepal693 rasapa sakina parxa ramro hoina yar mahamantri le sacho boleko xa malai ta desh KO barema Bolna nasakne MCC KO birodh garna nasakne sangsat ma Sahi Kura KO jod Dina nasakne tehi Bata bujhnu parxa swornim Ra Rabi desh KO hit layek xaina
खोइ नेपाली जनतालाई के भएको छ नेपालमा यस्तो गतिविधिलाई चिर्ने यस्ता राम्रो talent educated मान्छे पाउँदा पनि अझै कोङ्ग्रेस माओबादी र एमाले भन्दै छन 😢😢😢 बुझौ वा नबुझौ बैकल्पिक शक्ति भनेको रा स्व पा नै हो
पुरानो दलले नेपाली जनताको मासु नै खाइसकेका छन् रा स्वा पा काे अहिलेको सर्विस राम्रो नभए पनि पुरानो दललाई दिने भोट भन्दा नयाँलाई भोट दिँदा नै राम्रो हुन्छ। विवेकशील नेपाली नागरिक बनऊ
मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन् रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।
वास्तविक लाई सुइकार्नू पर्छ पार्टीले😢😢😢😢हरी ढकाल हाम्रो चितवन क्षेत्र 1 बाट निर्वाचित हुनुहुन्छ।ऊहा कार्यकर्ता 1000 छइन। र भाको कार्यकर्ता आदि भन्दा बडी एमाले र काँग्रेस छन।पार्टी को अस्तित्व बचाउन पर्यो रवि दाइ😢😢😢😢😢।
अबको नेपाली जनताले आशा गरेका एक मात्रै आशाको केन्द्र , आशाको पात्र , आशा को दियो हाम्रो वीर सपुत आफ्नै बालेन्द्र शाह यानिकी बालेन शाह❤ जय बालेनबाद ❤️ जय बलेनपथ ❤ जय बालेनमार्ग❤
काङ्ग्रेस एमाले माओवादी जस्तो पार्टी लाई बाजेको पाल देखि आज सम्म भोट दियो एउटा केही पाइयेको छ ??? एकचोटि मौका दिउन नयाँ पार्टीलाई पनि केही त गर्ला नि सानो तिनो विवादलाई लिएर पुरै पार्टीलाई खराव मानेर त भएन । 84 मा पनि मेरो भोट साथ सबै घण्टीलाई नै हो।
वास्तविकता---No Not again को नारा ले ३२सिटे प्रचण्ड लाई प्रधानमन्त्री बनायो😂😂 रबि ले प्रचण्ड लाई चितवन बाट लखेटेर प्रधानमन्त्री बनाए😂😂 अर्को पटक बालेनले पनी पार्टी खोले भने प्रचन्डे ले 5सिट ल्याए पनी सबैलाई घुमाएर प्रधानमन्त्री खाईहाल्छ 😂😂😂😂😂😂
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge difference between Balen and Ravi.
Dai tpai ko soch pani swatantra xa tapai pani ravi dai ko party join garnus .... Soch mildo manxe milnu paryo tapai jsto talent manxe ko jaruri xa yo desh lai
बैकल्पिक लाई दिनै पर्छ ।।।।पुराना दलका राम्रो लाई जिताउने हो बाॅकी हराउनै पर्छ अनि मात्र पुराना दलका नेताहरुको आॅखा खुल्छ र चाप्लुसी गर्नेहरु पनि समालिन सिक्छन्
I really respect ck raut sir as well ani ma jaatibadi kura garna man paraune manche ni haina tara harka sampang ko kam ra harka sampang ko ideology bises garera tapai haru ko samudaya lai matra man naparnu ko reason chai k hola? Please malai reply dinu hola haita exact reason chai k hola vanera❤
@@Eternal_Escapesमान्छे लाई सरलता मन पर्दैन , मेयर भएसि एउटा Standard Set garera basnu prxah , त्यो हर्कलाई आएन ! बालेन न कहिले मिडिया मा आयो न सामाजिक संजाल मा धेरै बोल्यो जस्ले उस्को High Profile Create vayeko Cha Janta ma ! कति ले त सायद फेस्बुक खोल्दा सुरुमा बालेन को प्रोफाइल हेर्छन होला केही स्तातस आयो कि भनेर Tyo Vaneko Balen Ley Create gareko sensation ho aafno High Standard value Ho ! Harka Ley Janta Snga Vijera kaam Garyo / Balen aailey samma janta snga Aako xaina tara hamlai lagxah Balen Hamrai ori pari xah !! He has never seen in any media Giving interview asking about Peoples hardship and Demands !! Ysko matlab Yo haina Mah BALEN birodhi ho !! Both ley Ramro kaam Gareko xah We should promote both ! Harka Uneducated patriotic personality ho vaney Balen Educated ho !! That's the difference ! Manxey lai Simplicity man Pardaina !! Yo tito yatartha ho !! Aafno Position anusar ko attitude / personality maintain garera sohi kaam harka ley standard way mah gareko vaye aja Balen rw harka Barabar hunthey !! Tara Aailey Balen Rw HARKA mah Harka lai ganda nih gandainan manxely most ley !!
@@Eternal_Escapesbro harka ko 1.5 year agadi ko post heram ta sabai vanda badi support aru jaat ka le nai gareko thea aile kina hate garxan afai mulyakan garnu. Dhanyabaad
@@Rojansubedi690 status xodera kaam herum topai ko thau ko mayor le k garo teta herum ani banxa desh mitho boli bachan le kai hunna desh khokroo vai shako kaila bujne yai taal ho vaney aja harka voli balen parsi gopi ani ck raut sabai sakinxan . Antim ma maila vannnu khojeyko kura aasal manxe chinney prayas garnus 👁
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेको राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु नै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन र छैन ।केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यू हरुको बिचार , दृष्टिकोण अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले जन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ ।
Every educated and aware nepali will vote for RSP, no negative claims have been proven till now , sarkaar ma gayera kaam nai garena vanney harulai kehi xaina, but I have seen there are changes made, corruption huna nadinu nai sabai vanda thulo kura ho. Jo aware xa, jo brainwashed hudaina usle rsp lai vote dinna chai vandaina
Mukul ji ekdam right hunuhunxa pradesh kharej garnai parxa , tei pradesh ka mantri lai diney paisa le desh ko development ma halna sakinxa, ani purana neta lai bhanda balen lai support garna parxa .
दुई दुई पटक सरकारमा गएर पनि प्रदेशको बारेमा रास्वपाका मन्त्री संसद कसैले कतै बाेलेकाे देखेकाे छाैँ? उल्टै रास्वपाकाे उपाध्यक्ष स्वर्णम ले सेना घटाएर प्रान्त पाे बढाउनु पर्छ भन्छ। एजेन्डामा लेख्ने एउटा समर्थन अर्का गर्ने । व्यवस्थाकाे नाम नै बुहुदलिय संघीय गणतन्त्र छ भने यहि व्यवस्था मान्छाैँ भन्नेले प्रदेश हटाउला भनेर मैले बिश्वास गर्दिन । रास्वपाका संसदहरुनै प्रदेशको समर्थन गर्छन् भने यत्रा हटाउँछन त।
राणा विरुद्ध पहिला काङ्ग्रेस नभै पुर्बी नेपाल को भोजपुर जिल्ला बाट सुरुएको हो जस्को नेतृत्व जननायक रामप्रसाद राई ले गरेको थिए तेसपछी कालो काङ्ग्रेस जन्मेको हो र काङ्ग्रेस कैलेनेपाल को हितमा थिएन भारत को चाकडिमै आजसम्म अल्झिरहेको छ
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge difference between Balen and Rabi. But We want to Lead Country either Balen or Rabi, any one of them to make country development 🙏🇳🇵I never want old party to lead our country.
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge differenc between Rabi and Balen
२०७९ मा भाेट दिए पनि २०८४ काे चुनावमा भने मैले रास्वपालाइ भाेट दिनेछैन किनभने नयाँ या पुराना सबै स्वार्थमै रमाउने रहेछन् । रबिकाे हर्कत सबैभन्दा नराम्राे लाग्याे मलाइ ।
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 😂 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् ।
रस्वापा लगायत सबै पुराना पार्टी हरुको विलय हुनु पर्छ बलेन् हर्क जस्ता शक्ति को उदय हुनु पर्छ अब रस्वपा अनि रविलाई धेरै आशा गरेको हो तर त्यही सत्ताको मोह अनि चुनाव अगाडि गोक्रो फुलाएर भाषण गर्ने अनि सत्तामा गएपछि उही पुरानो कै लाय समात्ने रवि बाट अब आशा छैन अब बलेन बाहेक आरु विकल्प छैन
अचम्म लाग्छ येत्रो कुरा सुनायो तर रास्वोपा अहिले कुन ठाउमा छ र के गरिराको छ त्यो राम्रो सङ्ह बुझेकै छैन र छ 😂 हामि नया हौ भनेर आउने अनि पुरानै दल हरु को मतियार र पुरानै दल का फाइल सदर गर्दै बसेको छ , येहि कुरा बुझेर महा मन्त्री / प्रवक्ता ले तेस्तो भनिराको छ अझै युटुबे ले बुझेकै छैन वाह रे तिम्रा कन्तेन्त 😋
Vai timi lai prakriya , kanoon ani power vanney bujeko xainau jasto xa…. Home minister ley pakrera Adalat ma bujauney ho, tespaxi court ley garxa… court ra karmachri ma vayeko dalaal lai hatauna RaSwapa lai bahumat nai chahinxa .. tyio 84 election paxi hunxa…
Wrong analysis. RSP will be more popular and powerful because RSP'S members are dedicated and honest. RSP has to filter Dhaka Kumar characters people. There is no space for selfish people in RSP.
रा प्र पा एक मात्र पाटी हो जसले देशको हितमा काम गर्ने चाहना देखाउँछ। रा प्र पा को मुल भनाई भस्टाचार गरे र खानु भनेको आफ्नो आमाको रगत खानु हो। रा प्र पा को झन्डामा नेपालको राष्ट्रिय जनावर गाई छापेको छ र नेपाल कृषि प्रधान देश भएकोले चुनाव चिन्ह हलो राखेको छ। धन्यवाद 🙏🚩
अन्त्यमा यो भिडियोले नराम्रो निष्कर्ष छोडेर जाला भन्ने डर थियो, आखिरमा त्यही भयो। हैन बहुमत ल्याएर हुन्छ के भन्या? इन्डियामा मिदीले ल्याको हैन बहुमत? नेपालमा डबल नेकपाले ल्याको हैन? त्यसले हुन्छ के? स्थिर सरकार भएर हुन्छ के? सृष्टिको प्रत्येक पदार्थीए इकाइले आफ्नो अनुकुलता निर्माण गर्न जुन संघर्ष गर्छ, त्यसबाट परिवर्तन र गतिशीलता स्वभाविक रुपमा पैदा हुने होइन र भन्या! वास्तवमा नेपालको मध्यम वर्ग चरम संकटमा छ र यसले अतिवादी सपना देख्ने गर्छ। यसले सजिलै परिवर्तन खोज्छ तर संघर्ष गर्न चाहदैन। पुरानो पार्टीको नालायकीपनबाट हैरान भएको तर वास्तविक संघर्षमा जान अल्छि गरेको हुनाले यो वर्ग रास्वपामा ठोकिएको हो। यसले व्यक्तिलाई हिरो बनाएर आफ्नो मुक्ति खोज्ने गम्भीर गलती गर्दैछ। यसको लागि एक डिसलाइक 👎️
project कुरा रविको अलि बढी भक्त भएको अनुभव भयो जुन मेरो अपेक्षा अनुरूपको होइन ल नया नयाँ मिल्ने भन्ने कुरा त सबैको हो तर कसलाई नयाँ मान्ने कसलाई नमान्ने भन्ने कुरा पनि हुन्छ होला। नि त? ओलि प्रचण्डहरूलाई जोगाएर उनिहरुको खुट्टामा लम्पसार पर्ने रविलाइ कुन हिसाबले नयाँ मान्ने!! भन्नु पर्यो प्रोजेक्ट कुरा ले? एउटा निष्पक्ष भिडियो बनाउँछ भनेको प्रोजेक्ट कुराले यसरी कुनै व्यक्तिको समर्थनमा भिडियो बनाउनुले चित्त दुखेको छ। नयाँहरूलाई समर्थन गर्नुपर्छ भन्नेमा सबै जनताको एकमत हो तर रवि कुनै हालतमा नि नयाँ छैनन् र बालेन गोपी रवि जस्तो नयाँ प्रचण्डहरूसँग मिल्न कुनै पनि हालतमा आवश्यक छैन। पञ्चायतको निरङ्कुशताको विरुद्धमा बोल्ने आँटेला नेता भन्दै शेरबहादुरहरूलाई धेरै पोस्ने काम भयो अब अर्को पुरानो नेताहरुलाई गाली गर्ने अर्को नयाँ शेरबहादुर वाला रविलाई गल्ती गर्न दिइरहने हो, ऊ नयाँ भन्दै भने, नयाँ शेरबहादुर जन्मिँदैन भन्न सकिदैन
80 Percent voter...sabai buda paka..xan....tiniharule...mawobadi...Congress..amale bahek aru chindaina....Naya soch vako manxe..bidesh xan..this is bad reality
मिडियाको "केही गरेन" वाला भास्य मा नजाऊ। ३ महिनामा यो सानो कुरा हैन। राजनीति शक्तिको आडमा ऐले सम्म पक्राउ हुन नसकेकाहरु पक्राउ परेका छन्। इनी हरु पहिलै नै पक्राउ हुनु पर्ने हुन तर जैले शक्तिको आड मा छुटी रहेका थिए। दिपेश पुन पक्राउ। महरा निगरानीमा रिहा। अर्बौ ठग्ने कांग्रेस नेता सिवि लामा पक्राउ। करौडौं ठग्ने लालीगुराँस सहकारीका अध्यक्ष पक्राउ। प्रतीक थापा पक्राउ। फरार बेचन झा पक्राउ। थमन विक हत्यारा पूर्व सांसद यादव पक्राउ। माओवादी नेता खाम पक्राउ र जेल चलान। सिरोहिया पक्राउ।
@@skyfall1235 ए लल , अब रबिको राजिनामा मागेर अदालत मा उभ्याउ अनि रबि को मुद्दालाइ हेर्न नमिल्ने , हेर्न नभ्याउने , तिर धकेल्दै ३,४ बर्ष एतिकै झुल्याएर मात्र मुद्दाको चर्चा गरेर सन्चार मध्यम बात विभिन्न आछेप हरु लगाउ चुनाब को मुखमा ! अनि काङ्ग्रेस , एमाले , र माओवादी लाई सरकार चलाउन पठाम ? कि कसो गरुम ? मेरो सल्लाह चै नत्र भए आफै सक्षम बनेर चुनाबमा उठम ? वडा तहमा भएनि ??
@@skyfall1235 खराब कसरी भयो ! के खराब गर्दियो रबि ले रस्वपा ले सरकार मा गएर ?? रबि गल्त भने पैलै समाउनु पर्थ्यो ? सहकारी ठग भए त्यो मुद्दा मा पस्पोर्त को मुद्दामा पैलै समाउनु पर्थ्यो !! अइले सब तेइ आधार्हिन कुरालाइ ! मिडियाले छापेको समाचारको भरमा Politics बनाइ राखेका हुन काङ्ग्रेस , एमाले र माओवादी ले ! ! अनि आयो अप्राद को कुरा क अप्राद गरेको पुष्ठि भाछ रबिले ?? येत्रो बर्ष काङ्ग्रेस एमाले माओवादी ले गरेको Corruption / स्थानीय तह को स्थानीय निकाय हरु मा काम गर्न जानु भको होला पक्कै किन पर जानू , राष्ट्रिय परिचय पत्र घुस खान्छन् मैले देखेको र भने अरु....... विकल्प के त ? अर्को नया पार्टी नाआउन्जेल कांग्रेस , एमाले र ..... नै ठिक भनेर तिनिहरुलाइ भोट दिने ?? ८४ त गयो फेरि 5 बर्स पर्खिने? यो तिन्ता पार्टी लाई पाखा लाउन ?? बहुमत ले जिताम रा स्व पा लाई , अनि बाकी दिमाग लगायेर सोचुम्ला !! तिन्ता पार्टी लाई पहिलो पटन गर्न जरुरी म थान्छु !! अरु विकल्प छैन ! येसो नगर्नेय हो भने , देश सदा येस्ता को येस्तै हो ! Video Ma VANE jhai , Balen aaye nih kehi hudaina / politics ho Kehi na kehi kurama Galat narrative set grdinxan Balen lai nih ! tei ni sansad vayera bolera k nai garos Balen le nih ८४ mah uthyo vaney nih ! ! Baru ra swa pa ma chirera ! Bhanda for garos naramro harko chahye tyo Rabi nai Kina nahos ! Balen Ra swa pa mah gayera Bahumat ko sarkar banauna Jaruri cha Ra swa pa laai !!!
एक chance दिने बिचार छ मेरो त, RSP को के उदेश्य छ उनीहरु सरकारमा गए । मेरो विचारमा अहिले प्रतिपक्ष दल नै शक्ति संचय गरी 084मा बहुमत ,पहिलो वा दोस्रो पार्टी भएर, जनताको हरेक पक्षमा उभिनु पर्थ्यो वा कानुन बनाउनु पर्ने थियो ।🤔 जय चन्द्र सूर्य 🇳🇵
अबको नेपाली जनताले आशा गरेका एक मात्रै आशाको केन्द्र , आशाको पात्र , आशा को दियो हाम्रो वीर सपुत आफ्नै बालेन्द्र शाह यानिकी बालेन शाह❤ जय बालेनबाद ❤️ जय बलेनपथ ❤ जय बालेनमार्ग❤
हामी जनताले नयाँ लाई अवसर मान्दै जिताएर पठाएका छौ यस्को मत्लब यो हैन कि हाम्रो फाईदा जो कोहिले उठाउन पाउँछ,हजारौ काण्ड छन आफुलाई बाघको मुटु भएको ठान्ने गृहमन्त्री को मुटु के कुखुराको परेको हो,कुर्चिकै लोभ ले कान्ड को फाईल् नखोल्ने हो भने यो पार्टी सकिनु पर्छ,हाम्रो एक मात्र आशा भनेकै बालेन हो अब
रवि लामिछाने राम्रो मान्छे होइन ,सधै बोलेर मात्र हुदैन , पदमा पुगेपछी निडर भै काम गर्न सक्नु पर्थ्यो अथवा सरकार मा जाने हतार गर्नु भन्दा 2084 सम्म प्रतिपक्षमा बस्नु पर्ने , अनि निरन्तर विभिन्न कान्डमा रा स्व पा मुछिनु र स्वयं लामिछाने पनि निरन्तर केही न केही घोटालामा सङ्लग्न देखिनुले रा.स्व.पा स्वयं पतनको बाटोमा छ भन्ने प्रष्ट छ ।
I don't give Why is there a party born from social media and some popular personalities who can do it to fulfill their own interests. Another reason In the election atmosphere, we are the alternative of the old people, the processions and the post-election activities of forcing the people to point their finger at the tail of the old people. and In order to enjoy power, my former home minister, Kazi, is also on the agenda of the old ones. Instead of wasting your vote, vote in your voter ID card You will raise the issue of leadership from the discussion Zeleski who leads the people and homeland to the west power. A leader of France who can't stand the criticism of the people now, the House is dissolved I say that Raswapa is the sheep of Barkha The water came and rose After Kartut and success came out, the party called Alternative has become old The opportunity is also hope to fulfill that good raaswpa is another time
You missed the name kejriwal aam aadmi party. They raised the issue of corruption and people voted for them and now most of its party main leaders including Kejriwal are in jail in a liquor scam.
@@ragbendrakushwaha5155 Why didn't I write about Kejriwal, Kejwal is such a person Kejriwal, under the leadership of Raul Gandhi, tried to give a counter to the BJP, which was able to complete in 10 years what other parties could not do in 70 years, and tried to bring the country to success. And are in jail for committing crimes . You did Kejriwal's vote, I said "river of July". That's right Voting is also by considering social media as real. Do not understand politics and delight in opposition. Thank you for asking. Question ❓
८४ को चुनाव एकदमै महत्वपुर्ण हुनेवाला छ । त्यसमा OLD VS NEW को चुनावी भिडन्त हुनेछ । तर मुख्य कुरा यो हो कि नयाँहरु जो आफुलाई वैकल्पिक भन्छन् उनीहरु एकजुट भएर यो लडाँईमा साथ हुन्छन् कि फुटेर पुरानालाई सजिलो बनाउनेछन् ?
तपाईलाई के लाग्छ ?
Nepal ko aaudo elections 2084..2089.....Kaile pni ea aauda naya vanauda kaile mildaina sabka sabbb maii hu vanni xa..sadhaii uhi purano lae sajilo hunx..jaile yastaiii hooo.
@@ProjectKura Janta ko chahana jaslai chainxa uslai linxan
Hamile vanera kei hune xaina
काङ्ग्रेसको महादिबेशन 82 ले निर्धारण गर्छ 84 को चुनाव को vs को हुन्छ भन्ने ?
Rabi le delivery dina sakni vanekai samchar mantralaye ho jun filed ma expertise xa tesma ma janu ni k ko guff dina paryo thulo thulo 😂😂😂😂
मिडियाको "केही गरेन" वाला भास्य मा नजाऊ।
३ महिनामा यो सानो कुरा हैन।
राजनीति शक्तिको आडमा ऐले सम्म पक्राउ हुन नसकेकाहरु पक्राउ परेका छन्। इनी हरु पहिलै नै पक्राउ हुनु पर्ने हुन तर जैले शक्तिको आड मा छुटी रहेका थिए।
दिपेश पुन पक्राउ।
महरा निगरानीमा रिहा।
अर्बौ ठग्ने कांग्रेस नेता सिवि लामा पक्राउ।
करौडौं ठग्ने लालीगुराँस सहकारीका अध्यक्ष पक्राउ।
प्रतीक थापा पक्राउ।
फरार बेचन झा पक्राउ।
थमन विक हत्यारा पूर्व सांसद यादव पक्राउ।
माओवादी नेता खाम पक्राउ र जेल चलान।
सिरोहिया पक्राउ।
रास्वपा ले एकपटक बहुमतको अवसर पाउनै पर्छ। म समर्थन गर्नेछु।
सरोज जी काे आज काे analysis अहिले सम्म कै बेस्ट लाग्यो मलाई।।।
म चितवन बाट हो म रबि लामेछाने को समर्थन हो मुकुल ढकाल ले लगाय को आरोप 101 पर्सन झुटा हो
जसले जे भने पनि रवि लामिछाने सहकारी ठगेको हुँदै होइन।
🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@@RamKumar-pe8ym paisa khako matra hola
८४मा बहुमत ल्याउ हाल सरकार मा भएको समय निकै ठुलो माछा जस्मा नेपाली जनता को चासो जोडिएको तेसमा सत्य तत्थ्य निस्पक्ष भएर बन्द भएका फाइल खोल्नु पर्छ। रवि विवाद मा भए पनि केहि राम्रा नेता छन रास्वपामा जस्लाई नेपालीले साथ दिन जरुरी छ । ८४मा बहुमत एक चोटी नेपाली ले दिन जरुरी छ।
Astiko chunab ladera opposition ma baseko vaye 84 jitne chance thyo aba garo xa
Kam xhinaa rabi ko😂😂 abo patauyenaa mailee
Jasto savapati hunxa testai party banxaa
K khayera aako xau babu. 84 ma balen uthyo vane balen lai vote halne ho natra aru kam xaina.
😅😅
रविलाई सहकारीको झुटो आरोप लगाएको यो 100% 100
न चोरेको भए छान्बिन समिती चै किन बनाउन नदेको त 😂
Ravi lamichhane Nepal ko kejriwal ho, Kejriwal lai pani ghotala ko aarop lagayera Modi le jail ma hulekachhan
हिड्ने मान्छे लड्छ, लडे पछि उठ्नु नै महत्वपूर्ण कुरा हो।यस्ता समान्य कुराहरूले रास्वपा लाई त्यति असर गर्दैन।
रा स्व पा को भोट शहर केन्द्रित मात्र छ। संगठन बनाउन गाउँ गाउँसम्म नपसेसम्म यसको भोट बढ्नेवाला छैन।
@@namastenepal693 rasapa sakina parxa ramro hoina yar mahamantri le sacho boleko xa malai ta desh KO barema Bolna nasakne MCC KO birodh garna nasakne sangsat ma Sahi Kura KO jod Dina nasakne tehi Bata bujhnu parxa swornim Ra Rabi desh KO hit layek xaina
धेरै राम्रो विश्लेषण यथार्थपरक अघि बढ्नुस् । कामना
खोइ नेपाली जनतालाई के भएको छ नेपालमा यस्तो गतिविधिलाई चिर्ने यस्ता राम्रो talent educated मान्छे पाउँदा पनि अझै कोङ्ग्रेस माओबादी र एमाले भन्दै छन 😢😢😢
बुझौ वा नबुझौ
बैकल्पिक शक्ति भनेको रा स्व पा नै हो
@@prakashbk0423 I vote amale
😅
पुरानो दलले नेपाली जनताको मासु नै खाइसकेका छन् रा स्वा पा काे अहिलेको सर्विस राम्रो नभए पनि पुरानो दललाई दिने भोट भन्दा नयाँलाई भोट दिँदा नै राम्रो हुन्छ। विवेकशील नेपाली नागरिक बनऊ
मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन्
रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।
मेरो विचार मा 084 मा बहुमत ले जिताएर घण्टी लाई एकचोटी चान्स दिनै पर्छ।।।
Yadi 84 ma Rabi ko bahumat aayo vane mahkasam yo purana neta sabai jelma hunxan samsat house hoina
Jholeee
@@toothlessanaconda8719ta mg kauno ko hoss tetti vann na vatey kati barsha dekhi dukxas chatxas khanxas huh?
@@SaralSameer-h2l हामी सधैं यही चान्स चान्स भन्दै त सकिएका हौं ।
नेपालीहरु कांग्रेस, एमाले, माओवादी, गगन थापा र कान्तिपुर को कैले विश्वास नगर्नुहोस्।
अ तलाई राडीको छोरो
देश को इतिहास हेरेको छस्
देश मा कस्तो अवस्था ,आज कस्तो भयो
त्यसै नभुक
वास्तविक लाई सुइकार्नू पर्छ पार्टीले😢😢😢😢हरी ढकाल हाम्रो चितवन क्षेत्र 1 बाट निर्वाचित हुनुहुन्छ।ऊहा कार्यकर्ता 1000 छइन। र भाको कार्यकर्ता आदि भन्दा बडी एमाले र काँग्रेस छन।पार्टी को अस्तित्व बचाउन पर्यो रवि दाइ😢😢😢😢😢।
अबको नेपाली जनताले आशा गरेका एक मात्रै आशाको केन्द्र , आशाको पात्र , आशा को दियो हाम्रो वीर सपुत आफ्नै बालेन्द्र शाह यानिकी बालेन शाह❤ जय बालेनबाद ❤️ जय बलेनपथ ❤ जय बालेनमार्ग❤
kattar balen ka andha bhakta ko comment
काङ्ग्रेस एमाले माओवादी जस्तो पार्टी लाई बाजेको पाल देखि आज सम्म भोट दियो एउटा केही पाइयेको छ ???
एकचोटि मौका दिउन नयाँ पार्टीलाई पनि केही त गर्ला नि सानो तिनो विवादलाई लिएर पुरै पार्टीलाई खराव मानेर त भएन ।
84 मा पनि मेरो भोट साथ सबै घण्टीलाई नै हो।
घण्टीको महत्त्व जनता ले बुझदै छ्न।जय घण्टी 🔔🔔
एकदम सही analysis👍👏
Very unbiased and insightful analysis. Project Kura, good job.
Thank you so much for the factual and bias-free analysis. We need more people like you. Please keep up the good work.
मिसन ८४ मा नेपाली जनताले एकपटक
रास्वपा लाई देश हाक्ने मौका दिएर हेरौं ☝️
जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिदैन 🙅
sahakari lutne lai kasari dinxa ....sahakari kanda le nai garda vote didaina
वास्तविकता---No Not again को नारा ले ३२सिटे प्रचण्ड लाई प्रधानमन्त्री बनायो😂😂
रबि ले प्रचण्ड लाई चितवन बाट लखेटेर प्रधानमन्त्री बनाए😂😂
अर्को पटक बालेनले पनी पार्टी खोले भने प्रचन्डे ले 5सिट ल्याए पनी सबैलाई घुमाएर प्रधानमन्त्री खाईहाल्छ 😂😂😂😂😂😂
Grihamantri bhanda K chaiyo aba Ra swa pa Lai? K garyo grihamantri, sikshyamantri, khelkudmantri le?
@@sujitratnatamrakar4075jhole kura na gar na vai terai pati ko chor haru le. Kati aarab khsyo kati maxe mare .
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge difference between Balen and Ravi.
Dai tpai ko soch pani swatantra xa tapai pani ravi dai ko party join garnus .... Soch mildo manxe milnu paryo tapai jsto talent manxe ko jaruri xa yo desh lai
Hami tw dinxumm vote to ghanty...❤❤❤ Aru kunai option xaina.. Rabi griha mntry vtesii dheraiky nyaaye payeko xa ...❤❤
म दिन्न किनकि अाफु नै विवादित वनेर जनता लाई न्याय दिन्छु भन्नू र ब्यक्ति वादि हुनु नै हाे । हामी जस्ता साेझा साझा जनता लाई न्याय खै ???
म त दिन्छु ।। ❤❤
Balen Shah ko 2022 ko Post hernus.
" नयाँ र पुराना सबै चोर हुन्,
" कसैलाई देशको माया छैन"।🥺
Everything is good true bro even balen dai le rap battle ma vanya kura ni mildaigairaxa , he is smtg which we are waiting from the long tjme
@@uniqkarki10 umm ramro manxe rahexan aajhai chance dinu parxa
❤❤❤दिन्छौ मतदान किन सम्भब छैन र???
बैकल्पिक लाई दिनै पर्छ ।।।।पुराना दलका राम्रो लाई जिताउने हो बाॅकी हराउनै पर्छ अनि मात्र पुराना दलका नेताहरुको आॅखा खुल्छ र चाप्लुसी गर्नेहरु पनि समालिन सिक्छन्
bro chosed dr CK raut instead of Harka Sampang, that little detail makes you respect more 🖤
Haha teiteii tyo harkey ta aado ho yrr
I really respect ck raut sir as well ani ma jaatibadi kura garna man paraune manche ni haina tara harka sampang ko kam ra harka sampang ko ideology bises garera tapai haru ko samudaya lai matra man naparnu ko reason chai k hola? Please malai reply dinu hola haita exact reason chai k hola vanera❤
@@Eternal_Escapesमान्छे लाई सरलता मन पर्दैन , मेयर भएसि एउटा Standard Set garera basnu prxah , त्यो हर्कलाई आएन ! बालेन न कहिले मिडिया मा आयो न सामाजिक संजाल मा धेरै बोल्यो जस्ले उस्को High Profile Create vayeko Cha Janta ma ! कति ले त सायद फेस्बुक खोल्दा सुरुमा बालेन को प्रोफाइल हेर्छन होला केही स्तातस आयो कि भनेर Tyo Vaneko Balen Ley Create gareko sensation ho aafno High Standard value Ho ! Harka Ley Janta Snga Vijera kaam Garyo / Balen aailey samma janta snga Aako xaina tara hamlai lagxah Balen Hamrai ori pari xah !! He has never seen in any media Giving interview asking about Peoples hardship and Demands !!
Ysko matlab Yo haina Mah BALEN birodhi ho !! Both ley Ramro kaam Gareko xah We should promote both ! Harka Uneducated patriotic personality ho vaney Balen Educated ho !! That's the difference ! Manxey lai Simplicity man Pardaina !! Yo tito yatartha ho !! Aafno Position anusar ko attitude / personality maintain garera sohi kaam harka ley standard way mah gareko vaye aja Balen rw harka Barabar hunthey !! Tara Aailey Balen Rw HARKA mah Harka lai ganda nih gandainan manxely most ley !!
@@Eternal_Escapesbro harka ko 1.5 year agadi ko post heram ta sabai vanda badi support aru jaat ka le nai gareko thea aile kina hate garxan afai mulyakan garnu. Dhanyabaad
@@Rojansubedi690 status xodera kaam herum topai ko thau ko mayor le k garo teta herum ani banxa desh mitho boli bachan le kai hunna desh khokroo vai shako kaila bujne yai taal ho vaney aja harka voli balen parsi gopi ani ck raut sabai sakinxan .
Antim ma maila vannnu khojeyko kura aasal manxe chinney prayas garnus 👁
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेको राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु नै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन र छैन ।केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यू हरुको बिचार , दृष्टिकोण अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले जन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ ।
Every educated and aware nepali will vote for RSP, no negative claims have been proven till now , sarkaar ma gayera kaam nai garena vanney harulai kehi xaina, but I have seen there are changes made, corruption huna nadinu nai sabai vanda thulo kura ho. Jo aware xa, jo brainwashed hudaina usle rsp lai vote dinna chai vandaina
आस र बिकल्प जे सुकै भन्नुस रास्वपा नै हो
म त भाेट दिएको हाे, र अघि पनि दिन्छु। पुराना पार्टीले भन्दा केही राम्रो काम पक्कै गरेको छ रासपा का मन्त्रीहरूले।
Sai ho❤
Thanks project Kura ❣️
Mukul ji ekdam right hunuhunxa pradesh kharej garnai parxa , tei pradesh ka mantri lai diney paisa le desh ko development ma halna sakinxa, ani purana neta lai bhanda balen lai support garna parxa .
@@rajeebbasnet666 yo Naya kura hora
दुई दुई पटक सरकारमा गएर पनि प्रदेशको बारेमा रास्वपाका मन्त्री संसद कसैले कतै बाेलेकाे देखेकाे छाैँ? उल्टै रास्वपाकाे उपाध्यक्ष स्वर्णम ले सेना घटाएर प्रान्त पाे बढाउनु पर्छ भन्छ। एजेन्डामा लेख्ने एउटा समर्थन अर्का गर्ने । व्यवस्थाकाे नाम नै बुहुदलिय संघीय गणतन्त्र छ भने यहि व्यवस्था मान्छाैँ भन्नेले प्रदेश हटाउला भनेर मैले बिश्वास गर्दिन । रास्वपाका संसदहरुनै प्रदेशको समर्थन गर्छन् भने यत्रा हटाउँछन त।
सहि बिश्लषण
I will definitely vote for RSP..
रवि को व्यहोराले हो पार्टी नचलेको
पार्टी नखोलेको भएँ अली टिक्न सक्थ्यो ।।
100%right
राणा विरुद्ध पहिला काङ्ग्रेस नभै पुर्बी नेपाल को भोजपुर जिल्ला बाट सुरुएको हो जस्को नेतृत्व जननायक रामप्रसाद राई ले गरेको थिए तेसपछी कालो काङ्ग्रेस जन्मेको हो र काङ्ग्रेस कैलेनेपाल को हितमा थिएन भारत को चाकडिमै आजसम्म अल्झिरहेको छ
I will 100% vote to rastriya swotantra parti.
RSP कहिल्यै समाम्त हुनेछैन
Thank you brother. You speak my mind.😊
Your the best youtuber who can explain very clearly. Thanks Project Kura
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge difference between Balen and Rabi. But We want to Lead Country either Balen or Rabi, any one of them to make country development 🙏🇳🇵I never want old party to lead our country.
84 ma yek patak RSP laii vote halni ho j jasto bhaye ni ❤
सबै लाई धेरै चोटि जीतायौ ।।।
एक चोती अवस्य अझै घण्टी लाई vote हालीन्छ ।।।
Great analysis,
Khai k khai k jasto vako xa rastriya swatantra party 😅😮
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge differenc between Rabi and Balen
Aru option nai xain , old party haru le dherai choti Dubayo . But, 1 chance ta new lai dinu prxa jsto j vaye pni.
@@helloentertainment2999 exactly
@@helloentertainment2999 sai ho tra GB rai lai Rabi le jail ma halnu parcha
@@helloentertainment2999८४ मा धेरै option आउने छन र आशा पनि छ। अहिले नै एकमात्र बेकल्पिक नभनि हालाैँ।
Good analysis and Suggestions..
२०७९ मा भाेट दिए पनि २०८४ काे चुनावमा भने मैले रास्वपालाइ भाेट दिनेछैन किनभने नयाँ या पुराना सबै स्वार्थमै रमाउने रहेछन् । रबिकाे हर्कत सबैभन्दा नराम्राे लाग्याे मलाइ ।
Rasapa will definitely develop the nation 🇳🇵
रबिको अहिले देश बिकासको हुटहटि छ।तर डामि सकेका रबिको पछाडि कमि कमजोरी पनि त्यतिकै छन।
सिधा कुरा प्रस्ट विचार:
अब देशलाई बालेनको आवश्यकता छ ❤️🇳🇵
😂
Balen ghamandi chha. Balen Bata pani Asha chhaina
@@swarajthapa5798 हो , तपाइँ जस्तै नै हुन बालेनको घमण्ड देख्ने ! अनि प्रचण्ड , केपि , शेरे जस्ता चोर , दलाल , लुटेराहरुको नदेख्ने🙏
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 😂 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् ।
@@Hamro_Pahad 💯
रस्वापा लगायत सबै पुराना पार्टी हरुको विलय हुनु पर्छ बलेन् हर्क जस्ता शक्ति को उदय हुनु पर्छ अब रस्वपा अनि रविलाई धेरै आशा गरेको हो तर त्यही सत्ताको मोह अनि चुनाव अगाडि गोक्रो फुलाएर भाषण गर्ने अनि सत्तामा गएपछि उही पुरानो कै लाय समात्ने रवि बाट अब आशा छैन अब बलेन बाहेक आरु विकल्प छैन
18:38 point ho point
Jay ghanti
अचम्म लाग्छ येत्रो कुरा सुनायो तर रास्वोपा अहिले कुन ठाउमा छ र के गरिराको छ त्यो राम्रो सङ्ह बुझेकै छैन र छ 😂 हामि नया हौ भनेर आउने अनि पुरानै दल हरु को मतियार र पुरानै दल का फाइल सदर गर्दै बसेको छ , येहि कुरा बुझेर महा मन्त्री / प्रवक्ता ले तेस्तो भनिराको छ अझै युटुबे ले बुझेकै छैन वाह रे तिम्रा कन्तेन्त 😋
Vai timi lai prakriya , kanoon ani power vanney bujeko xainau jasto xa…. Home minister ley pakrera Adalat ma bujauney ho, tespaxi court ley garxa… court ra karmachri ma vayeko dalaal lai hatauna RaSwapa lai bahumat nai chahinxa .. tyio 84 election paxi hunxa…
यो भिडियो अत्यन्तै राम्रो लाग्यो। धन्यबाद
मुकुल सहि नै छन तर उस्ले त्यो दस्ताबेज पार्टिको मिटिङ्ग मा राख्ने कि १२ भाईलाई दिने?
i will give my vote
Wrong analysis.
RSP will be more popular and powerful because RSP'S members are dedicated and honest.
RSP has to filter Dhaka Kumar characters people.
There is no space for selfish people in RSP.
Thoittt ! Ekdam Right analysis Ho !!! Aailey jasari gai rakheko xah tesari janey ho vane 84 mah Ra swa pa Fix skinxah !
Hell no bto
Everyone should मनन् about this topic for upcoming ahead year 2084 and for further future 🙏🙏
Good
thanks for tha knowledgeable video ❤️🔥❤️
रा प्र पा एक मात्र पाटी हो जसले देशको हितमा काम गर्ने चाहना देखाउँछ।
रा प्र पा को मुल भनाई भस्टाचार गरे र खानु भनेको आफ्नो आमाको रगत खानु हो।
रा प्र पा को झन्डामा नेपालको राष्ट्रिय जनावर गाई छापेको छ र नेपाल कृषि प्रधान देश भएकोले चुनाव चिन्ह हलो राखेको छ।
धन्यवाद 🙏🚩
अहिले हलो ले जोत्दैन सबैले ट्याक्टर लगाउन थालिसके ।😅😅😅
अन्त्यमा यो भिडियोले नराम्रो निष्कर्ष छोडेर जाला भन्ने डर थियो, आखिरमा त्यही भयो।
हैन बहुमत ल्याएर हुन्छ के भन्या? इन्डियामा मिदीले ल्याको हैन बहुमत? नेपालमा डबल नेकपाले ल्याको हैन?
त्यसले हुन्छ के?
स्थिर सरकार भएर हुन्छ के?
सृष्टिको प्रत्येक पदार्थीए इकाइले आफ्नो अनुकुलता निर्माण गर्न जुन संघर्ष गर्छ, त्यसबाट परिवर्तन र गतिशीलता स्वभाविक रुपमा पैदा हुने होइन र भन्या!
वास्तवमा नेपालको मध्यम वर्ग चरम संकटमा छ र यसले अतिवादी सपना देख्ने गर्छ। यसले सजिलै परिवर्तन खोज्छ तर संघर्ष गर्न चाहदैन। पुरानो पार्टीको नालायकीपनबाट हैरान भएको तर वास्तविक संघर्षमा जान अल्छि गरेको हुनाले यो वर्ग रास्वपामा ठोकिएको हो। यसले व्यक्तिलाई हिरो बनाएर आफ्नो मुक्ति खोज्ने गम्भीर गलती गर्दैछ।
यसको लागि एक डिसलाइक 👎️
project कुरा रविको अलि बढी भक्त भएको अनुभव भयो जुन मेरो अपेक्षा अनुरूपको होइन
ल नया नयाँ मिल्ने भन्ने कुरा त सबैको हो तर कसलाई नयाँ मान्ने कसलाई नमान्ने भन्ने कुरा पनि हुन्छ होला। नि त?
ओलि प्रचण्डहरूलाई जोगाएर उनिहरुको खुट्टामा लम्पसार पर्ने रविलाइ कुन हिसाबले नयाँ मान्ने!! भन्नु पर्यो प्रोजेक्ट कुरा ले?
एउटा निष्पक्ष भिडियो बनाउँछ भनेको प्रोजेक्ट कुराले यसरी कुनै व्यक्तिको समर्थनमा भिडियो बनाउनुले चित्त दुखेको छ।
नयाँहरूलाई समर्थन गर्नुपर्छ भन्नेमा सबै जनताको एकमत हो
तर रवि कुनै हालतमा नि नयाँ छैनन् र बालेन गोपी रवि जस्तो नयाँ प्रचण्डहरूसँग मिल्न कुनै पनि हालतमा आवश्यक छैन।
पञ्चायतको निरङ्कुशताको विरुद्धमा बोल्ने आँटेला नेता भन्दै शेरबहादुरहरूलाई धेरै पोस्ने काम भयो अब अर्को पुरानो नेताहरुलाई गाली गर्ने अर्को नयाँ शेरबहादुर वाला रविलाई गल्ती गर्न दिइरहने हो, ऊ नयाँ भन्दै भने, नयाँ शेरबहादुर जन्मिँदैन भन्न सकिदैन
19:46 baikalpik power ma harka sampang ra harka sampang ko ideology na ataunu ko reason k hola ta?
80 Percent voter...sabai buda paka..xan....tiniharule...mawobadi...Congress..amale bahek aru chindaina....Naya soch vako manxe..bidesh xan..this is bad reality
गृह मंत्री हुँदा गर्न रै काे file nai metaisakyo rabi le
मिडियाको "केही गरेन" वाला भास्य मा नजाऊ।
३ महिनामा यो सानो कुरा हैन।
राजनीति शक्तिको आडमा ऐले सम्म पक्राउ हुन नसकेकाहरु पक्राउ परेका छन्। इनी हरु पहिलै नै पक्राउ हुनु पर्ने हुन तर जैले शक्तिको आड मा छुटी रहेका थिए।
दिपेश पुन पक्राउ।
महरा निगरानीमा रिहा।
अर्बौ ठग्ने कांग्रेस नेता सिवि लामा पक्राउ।
करौडौं ठग्ने लालीगुराँस सहकारीका अध्यक्ष पक्राउ।
प्रतीक थापा पक्राउ।
फरार बेचन झा पक्राउ।
थमन विक हत्यारा पूर्व सांसद यादव पक्राउ।
माओवादी नेता खाम पक्राउ र जेल चलान।
सिरोहिया पक्राउ।
ए अब अपराधीलाई प्रहरीले पक्राउ गर्यो भनेर ग्रीहमन्त्रीको करतुतहरु यती त ठिकै हो भन्दीनु पर्ने ?
@@skyfall1235 ए लल , अब रबिको राजिनामा मागेर अदालत मा उभ्याउ अनि रबि को मुद्दालाइ हेर्न नमिल्ने , हेर्न नभ्याउने , तिर धकेल्दै ३,४ बर्ष एतिकै झुल्याएर मात्र मुद्दाको चर्चा गरेर सन्चार मध्यम बात विभिन्न आछेप हरु लगाउ चुनाब को मुखमा ! अनि काङ्ग्रेस , एमाले , र माओवादी लाई सरकार चलाउन पठाम ? कि कसो गरुम ? मेरो सल्लाह चै नत्र भए आफै सक्षम बनेर चुनाबमा उठम ? वडा तहमा भएनि ??
@@NOONE42429 कान्ग्रेस, एमाले,माओबादी खारब हो भन्दैमा अपराध अनी कान्डै कान्ड गर्ने रबी लामीछानेलाई सबैले बिस्वास गरेर साथ र्दिनुपर्ने हो ?
@@skyfall1235 खराब कसरी भयो ! के खराब गर्दियो रबि ले रस्वपा ले सरकार मा गएर ?? रबि गल्त भने पैलै समाउनु पर्थ्यो ? सहकारी ठग भए त्यो मुद्दा मा पस्पोर्त को मुद्दामा पैलै समाउनु पर्थ्यो !! अइले सब तेइ आधार्हिन कुरालाइ ! मिडियाले छापेको समाचारको भरमा Politics बनाइ राखेका हुन काङ्ग्रेस , एमाले र माओवादी ले ! ! अनि आयो अप्राद को कुरा क अप्राद गरेको पुष्ठि भाछ रबिले ?? येत्रो बर्ष काङ्ग्रेस एमाले माओवादी ले गरेको Corruption / स्थानीय तह को स्थानीय निकाय हरु मा काम गर्न जानु भको होला पक्कै किन पर जानू , राष्ट्रिय परिचय पत्र घुस खान्छन् मैले देखेको र भने अरु....... विकल्प के त ? अर्को नया पार्टी नाआउन्जेल कांग्रेस , एमाले र ..... नै ठिक भनेर तिनिहरुलाइ भोट दिने ?? ८४ त गयो फेरि 5 बर्स पर्खिने? यो तिन्ता पार्टी लाई पाखा लाउन ?? बहुमत ले जिताम रा स्व पा लाई , अनि बाकी दिमाग लगायेर सोचुम्ला !! तिन्ता पार्टी लाई पहिलो पटन गर्न जरुरी म थान्छु !! अरु विकल्प छैन ! येसो नगर्नेय हो भने , देश सदा येस्ता को येस्तै हो ! Video Ma VANE jhai , Balen aaye nih kehi hudaina / politics ho Kehi na kehi kurama Galat narrative set grdinxan Balen lai nih ! tei ni sansad vayera bolera k nai garos Balen le nih ८४ mah uthyo vaney nih ! ! Baru ra swa pa ma chirera ! Bhanda for garos naramro harko chahye tyo Rabi nai Kina nahos ! Balen Ra swa pa mah gayera Bahumat ko sarkar banauna Jaruri cha Ra swa pa laai !!!
@@NOONE42429 राम राम माफ पाउ हजुर , यस्तो गहीरो अन्ध भक्तको रोग कसैले निको पार्न सक्दैन
समानुपातिक र प्रत्यक्ष दुबैमा दिन्छु।❤❤20:57
मुकुल ढकाल ले काँग्रेस पारा देखायो।
केही विज्ञता नभएकी निशा डाँगीलाई Girlfriend कोटामा छिरायो।
सबैलाई पपुल्यारिती चाहेको छ
Mukul dhakal is 100% right
राप्रपा नै सही✅❤️🇳🇵
एक chance दिने बिचार छ मेरो त, RSP को के उदेश्य छ उनीहरु सरकारमा गए । मेरो विचारमा अहिले प्रतिपक्ष दल नै शक्ति संचय गरी 084मा बहुमत ,पहिलो वा दोस्रो पार्टी भएर, जनताको हरेक पक्षमा उभिनु पर्थ्यो वा कानुन बनाउनु पर्ने थियो ।🤔
जय चन्द्र सूर्य 🇳🇵
अबको नेपाली जनताले आशा गरेका एक मात्रै आशाको केन्द्र , आशाको पात्र , आशा को दियो हाम्रो वीर सपुत आफ्नै बालेन्द्र शाह यानिकी बालेन शाह❤ जय बालेनबाद ❤️ जय बलेनपथ ❤ जय बालेनमार्ग❤
यो पार्टी ले केही गर्न सकेन यो पार्टी को सभापति रबि लामिछाने ले गफ मात्र दिन्छन । येस्ता पार्टी ले न भये पनि केही फरक हुदैन
हामी जनताले नयाँ लाई अवसर मान्दै जिताएर पठाएका छौ यस्को मत्लब यो हैन कि हाम्रो फाईदा जो कोहिले उठाउन पाउँछ,हजारौ काण्ड छन आफुलाई बाघको मुटु भएको ठान्ने गृहमन्त्री को मुटु के कुखुराको परेको हो,कुर्चिकै लोभ ले कान्ड को फाईल् नखोल्ने हो भने यो पार्टी सकिनु पर्छ,हाम्रो एक मात्र आशा भनेकै बालेन हो अब
I will vote रा स्व पा
अरु कुनै option नै नभएकालेपनी एकपटक रास्वपालाई भोट दिनैपर्छ
रवि को काम भनेको बोलेर भ्रम फैलाउने मात्र हो बोल्ने तरिका छ Media मा बोल्न सिकेर आको हो यो रवि पनि घुस खोर नै हो सचेत रहौं।
There is a rumor that he has become Home minister to clear evidances against him in other cases as well.
Jay ghanti
Mission 84
RSP
Tapai rabi lamichane ko manchey hunundo raicha. Very biased analysis. don't delete my comment this time . We appreciate freedom of speech
रवि लामिछाने राम्रो मान्छे होइन ,सधै बोलेर मात्र हुदैन , पदमा पुगेपछी निडर भै काम गर्न सक्नु पर्थ्यो अथवा सरकार मा जाने हतार गर्नु भन्दा 2084 सम्म प्रतिपक्षमा बस्नु पर्ने , अनि निरन्तर विभिन्न कान्डमा रा स्व पा मुछिनु र स्वयं लामिछाने पनि निरन्तर केही न केही घोटालामा सङ्लग्न देखिनुले रा.स्व.पा स्वयं पतनको बाटोमा छ भन्ने प्रष्ट छ ।
Balen should be a main leader of RSP >>>>>>>Then RSP can easily get bahumat ❤❤
Daag lagisakya party ma balen janu vayenani mitra
Dai hajur mike alik cheu ma rakhera bolnus na, hajurko aawaz alik madhuro aucha loud aaudeina
I don't give
Why is there a party born from social media and some popular personalities who can do it to fulfill their own interests.
Another reason
In the election atmosphere, we are the alternative of the old people, the processions and the post-election activities of forcing the people to point their finger at the tail of the old people.
and
In order to enjoy power, my former home minister, Kazi, is also on the agenda of the old ones.
Instead of wasting your vote, vote in your voter ID card
You will raise the issue of leadership from the discussion Zeleski who leads the people and homeland to the west power.
A leader of France who can't stand the criticism of the people now, the House is dissolved
I say that Raswapa is the sheep of Barkha
The water came and rose
After Kartut and success came out, the party called Alternative has become old
The opportunity is also hope to fulfill that good raaswpa is another time
You missed the name kejriwal aam aadmi party. They raised the issue of corruption and people voted for them and now most of its party main leaders including Kejriwal are in jail in a liquor scam.
@@ragbendrakushwaha5155 Why didn't I write about Kejriwal, Kejwal is such a person
Kejriwal, under the leadership of Raul Gandhi, tried to give a counter to the BJP, which was able to complete in 10 years what other parties could not do in 70 years, and tried to bring the country to success.
And are in jail for committing crimes
. You did Kejriwal's vote, I said "river of July".
That's right
Voting is also by considering social media as real.
Do not understand politics and delight in opposition.
Thank you for asking.
Question ❓
ghuss khori chan party vitra, rabi eutai le kasari sakcha. yo mukul dhakal vanne ek number ko chor ho
jay ghanti
पुडासैनीको हत्या र ड्राइभर को रहस्यमय मृत्यु सम्बन्धि खै टिप्पणी गरेको यस्तो अपुर्ण प्रोजेक्ट कुरा गरेर हुन्छ भगवानको!😅
We still have hope on rastriya swatantra party and Ravi Lamichhane
रास्वपा बाहेक अर्कोलाई भोट हाल्न परे बुथ नै गैदैन।
good presentation
Yes!
The thing is how can SWATANTRAs be a PARTY??
Rabbi Lamo is a 🤡
Nice anyalisis👏👏