Nepali Lok Dohori | Bagyo Kholi Sagar Bhetnalai - Jamuna Sanam & Biru Lama | Shital K.C

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Nepali Song Video "Bagyo Kholi Sagar Bhetnalai" By Jamuna Sanam & Biru Lama only on Music Nepal official UA-cam channel.
    Right for this video is provided by Shiva 4s Media Pvt.Ltd.
    Nepali Lok Dohori Song - Bagyo Kholi Sagar Bhetnalai
    ➤ Singer - Jamuna Sanam & Biru Lama
    ➤ Lyrics - Jamuna Sanam
    ➤ Music - Biru Lama
    ➤ Artists - Shital K.C & Jamuna Sanam
    ➤ Editor - Sujan Shahi
    ➤ Camera - Shambhu Chalise
    ➤ Director - Shiva B.K
    #Musicnepal #Nepalilokdohorisong
    © Music Nepal. All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    goo.gl/vuX6x5
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
    ➥Visit us - www.musicnepal.com
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!

КОМЕНТАРІ • 1,1 тис.

  • @nirmanshahi5977
    @nirmanshahi5977 2 роки тому +37

    त्यहि निष्टुरीकाे यादमा हाल खाडिकाे सुनसान काेठाबाट सुन्दैछु हजुर अत्यन्तै मन छाेयाे ❤️🎧️🙏

    • @DeepakKc-b1k
      @DeepakKc-b1k Місяць тому

      Ho dada😭😭😭😭😭😭

  • @chitrabaral1115
    @chitrabaral1115 4 роки тому +13

    गीतको सिर्जना भनेको यस्तो हुनुपर्छ स्रोताको मन मुटुमा छुने जमुना बहिनीको सिर्जनालाई सबैले माया गर्दिनुहन अनुुरोध छ सम्पुर्ण स्रोताहरुलाई॥

  • @rajeshbanjade9956
    @rajeshbanjade9956 5 років тому +11

    जति बेला सुन्दा पनि थाहै नपाई आखा बाट आशु बगाउने यो गीत जीवन को अन्तिम समय सम्मपनि लोकप्रिय रहने छ मेरो लागि.... जमुना सनम जी लगाएत सम्पूर्ण टिमलाइ प्रगति को कामना !
    भुल्न खोज्छु पिडा भो धेरै झन्
    काट्न साट्न न मिल्ने रैछ मन !!

  • @cirangyawali5012
    @cirangyawali5012 6 років тому +13

    कुन सब्धले सम्बोधन गरु ,कुन सब्धले बधाई दिम जमुना जि हजुरलाई ,मेरो जिबनमा अति मेल खाएको छ।तपाईंलाई धेरै धेरै धन्यवाद ।हजुरको उन्नती पर्गतिका पाइलाहरुले सधैं अग्ला अग्ला सिखर चुमोस एहि मेरो शुभकामना।।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @tekmanbudhathokimagar6756
      @tekmanbudhathokimagar6756 5 років тому

      जमुना दिदि को गित एकदमै राम्रो मेरो जिन्दागी सङ्गा मेल खाएको छ दिदि तपाईंलाई धेरै धेरै धन्यवाद दिन चाहे अझै राम्रो राम्रो निकाल्दै जानु अझै प्रगति गर्नु ल दिदि

    • @shredhar.poudelshredhar.po7192
      @shredhar.poudelshredhar.po7192 Рік тому

      @@MusicNepalPvtLtd 4000 0i0iio0⁰⁰⁰0p oo oo0 to 0090p00hh0h⁰hbbbbbbb0pbbp pp y⁰iyiiyiioii90ii9iii0y oo0 0yiihh uhh 0 ma a

  • @sunilbishowakrm5971
    @sunilbishowakrm5971 2 роки тому +5

    आहा कति मीठो सोङ साच्चिकै कता जाने होला झल्को मेट्न लाई 😭😭😭🙏🙏🙏❤️❤️

  • @SubashsubashSk-iq7xg
    @SubashsubashSk-iq7xg Місяць тому +1

    क्या मार्मिक गीत छ । 2081 साल मा नि यो गीत सुन्दै छु हजुर 😢😢😢

  • @krishnamagar2336
    @krishnamagar2336 6 років тому +12

    जति सुन्यो उति सुनुम सुनुम लाग्ने अनि त्यस्तै राम्रो सुरिलो आवाज धेरै धेरै धन्यवाद यो गितको रचनाकार तथा गायक, गायिका प्रति ।

  • @sumanpaudel835
    @sumanpaudel835 4 роки тому +15

    धेरै बर्स भयो जति सुनेनि तेति नै सुनौ सुनौ लाग्ने जमुना सनम दिदि को आवाज मा यो गित।।।

  • @loveshah3271
    @loveshah3271 6 років тому +3

    सारै मन छुने शव्द गित र मोडलिङ । सवैको संयोजन ले गित मन छुने छ मैले यो गित लगभग १० अौ पटक हेरिसके सुनिसके तर पनि मन अघाउदैन जिवन्त अभिनय र उराठीला शव्द साच्चै गाउघरको पिडा र वेदना अनि मायाप्रिति र विछोडको प्रस्तुती ले मन जित्छ।।

    • @muskanentertainmenttv4005
      @muskanentertainmenttv4005 4 роки тому

      आज यो गितले पुरानो दिनहरु याद गरायो प्रदेश भए पनि आफ्नो गाउँ ठाँउको झल्को दिलायो

  • @mitralal4292
    @mitralal4292 7 років тому +2

    मलाई एकदम एकदम मन पर्ने अनि अति मीठो लोकगितको सदाबहार गित हो यो। जमुना समन को यो कला एकदम प्रशंसनिय छ ।

  • @kapilneupane5712
    @kapilneupane5712 7 років тому +8

    आहा ! धेरै राम्रो छ गित ।खोट लाउने तेस्तो काहिँ छैन !धेरै धेरै धेरै राम्रो छ

  • @laxmanbc8641
    @laxmanbc8641 6 років тому +20

    जमुना सनम दिदी आज भोलि कता हराउनु भकोछ एस्तै एस्तै पुरानो भाका जस्तै गित बजार्मा ल्याउनुपरियो😂😂😂😂😂😂😂😂

  • @randyvivo7415
    @randyvivo7415 7 років тому +26

    अति मिठो गीत सह्रै मन पार्‍यो ।मेरो वस्तविक जिबन मा मेल खने गीत रहेछ।यो गीत को शव्द संकलन गर्ने र साथै लय संकलन गर्ने मन्छेलाइ मेरो हिदय देखि धन्यवाद दिन चहान्छु

    • @magarrohit7031
      @magarrohit7031 6 років тому +1

      म यो गित सधै गइरहन्छु अति नै मीठो गित

    • @birulama167
      @birulama167 3 роки тому

      हृदय देखि धन्यवाद हजुर हरुलाई❤️🙏

  • @appleboy2847
    @appleboy2847 6 років тому +4

    आँसुलाइ कहिल्यै आँखामा ल्याउने नगर!!
    मनको कुरा सबैलाई बताउने नगर!!
    मानिसहरू सबै नुन बोकेर हिड्छन् यहाँ,
    आफ्नो चोट सबैलाई देखाउने नगर ।।

  • @bikashbk3183
    @bikashbk3183 Місяць тому +1

    २०८१ मा आएर आज पहिलो पटक सुने यो गित टिकटकमा इन्द्रेणीको क्लिप देखेर सुनेको निकै राम्रो लाग्यो

  • @laxmansunar1385
    @laxmansunar1385 4 роки тому +5

    मनै खिन्न बनाउने गित्😘😍😍👌😭😭😭😭😭😔😔😔😔😔😌😌😌😭😭😭😢😢😢😢😢😭😭😭😭😭

  • @CreativeEducationFoundation777
    @CreativeEducationFoundation777 16 днів тому

    यो गित कस्ले गाएको होला भन्ने लाग्थ्यो।दिनमा 10 पटक सुन्दा पनि धित नमर्ने गित अचम्म

  • @karanpegnimagar
    @karanpegnimagar 8 років тому +7

    निकै मार्मिक गित संगीत।बधाई अनि अझै सफलताको कामना दिज्यु,जमुना सनमलाई..

  • @sumanaryal2365
    @sumanaryal2365 7 років тому +1

    जमुना सनम धेरै राम्रो छ यो गीत मैले जहिले पनी यूटूब खोले पछी यो गीत एकपटक ज़रूर सुन्छु..|
    Really awesome 👍🏼👍🏼👍🏼👍🏼

  • @nabinregmi6233
    @nabinregmi6233 9 років тому +4

    सुमधुर स्वरकी धनि जमुना सनामकाे याे गित निकै मिठाे र मन छुने गित छ ।

  • @rudraranamagar7308
    @rudraranamagar7308 7 років тому +14

    मर्मिक गित यो गित ले मेरो मत्रा नभई सबै स्रोता को मन छोको छ ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  7 років тому

      Thank You For Your Valuable Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.

  • @gyanrajrai4727
    @gyanrajrai4727 4 роки тому +2

    धेरै राम्रो छ भिडियो अनि गित बगियो खोलि सागर भेट्न लाई धेरै राम्रो छ शुभकामना

  • @tulnarayan9459
    @tulnarayan9459 2 роки тому +4

    🌺🌺राम्रो राम्रो राम्रो 🌺🌺
    💐💐💐💐
    🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
    🙏🙏🙏🙏💝🙏🙏🙏🙏

  • @opendraoli2173
    @opendraoli2173 7 років тому

    बग्यो खोली झल्को नेट्न लाइ भन्ने शब्द सुसजीत लोक भाकाकी धनी जमुना सनम लाई धेरै धेरै धनय्बाद दीनचाहान्छु।साथै आप्नै नेपाल को ै माटो र भौगोलीक परीेबेश मा छाआङकन भयको हुदा धेरै राम्रो बन्न पुगेको छ।

  • @ashishkc3753
    @ashishkc3753 2 роки тому +4

    साच्चिकै टिपिकल नेपाली शब्द , संगीत , अनि सुमधुर स्वर अनि वास्तविक अभिनय। यस्ता हुन नेपाली शुद्ध लोकगीत। सदाबहार सबैको मनमा बस्न सफल र आमस्रोताहरुको जिबनमा संयोग मिल्न जाने गीत। बिशेष गरि लोकसर्जक र गायिका बहिनी जमुना सनमलाइ करौडौ शुभकामना साथै सम्पुर्ण टिमलाइ आगामी दिनहरु सफल, सहज र सर्जक बनिरहुन।

  • @baburamdawadi782
    @baburamdawadi782 2 роки тому

    गीतको शब्द अनुसार भाका र लय अनि संगीत पि त्यसै अनरुप मार्जन भएका छन तर एउटाकुरा नमिल्दो देखिन्छ ।पारायण र परिवेश मिलाउन खोज्दा एउटा नमी--ठो गल्ति अल्झिन आइपुग्यो ।अझै पनि संभव भए परिमार्जन गरन सुझाव गर्छु ।प्रस्तुत खोलोमा धमिलो र दुषित पानी र त्यसै खोलाबाट गाग्रोमा खानेपानी भर्न खोजिएको स्पस्टै देखाइएको छ ।यस्तो राम्रो कर्णप्रिय र मार्मिक गीत तयार गर्दा परिवेशपट्टी यथार्थ ध्यान नपुग्दा मर्मैमा गहिरो चोट पुग्दा सन्देश नराम्रो स्थापित भयो र गीतले श्रोताको हृदय स्पर्शको सट्टा घोच्नपुग्यो ।कसो होला ?

  • @subaslopchan7659
    @subaslopchan7659 6 років тому +5

    स्वर पनि अति मिथो मर्मिक छ शब्दमा जनै मिथस जमुना दि धेरै धेरै धन्यवाद हजुर लै ।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @bikrampandey1110
      @bikrampandey1110 6 років тому

      Subas Lopchan

  • @devendraneupane3171
    @devendraneupane3171 6 днів тому +2

    दस बर्ष पछि हेर्दा नि अझै मन भरियन । सारै मीठो गीत

  • @लछुमानसुनार-फ4म

    उफ्फ्फ यो गित कहिले पनि पुरानो हुदैना जब यो गित सुन्छु पुरानो बितेका पल हरु याद आउँछ
    गाउँ घरमा घाँस दाउरा गर्दाको
    याद आउँछ उफ्फ्फ्फ यो गित जति सुनेपनी यो मेरो छाती चरक्क खान्छ मलाई छोरी जाने निस्थुरिको सारै याद आउँछ अनि यो गित सुन्छु यो गित सुन्दा मत रुन्छु 😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @DhanBdrMalla-es5el
    @DhanBdrMalla-es5el 6 років тому +1

    अति मिठो गीत सह्रै मन पार्‍यो । वास्तविक जिबन मा मेल खाने गीत रहेछ। यो गीत को शव्द संकलन गर्ने र साथै लय संकलन गर्ने कलाकार साथीहरूलार्इ मेरो हिदय देखि धन्यवाद दिन चहान्छु ।

  • @ghartimagarbahadur1266
    @ghartimagarbahadur1266 7 років тому +5

    यस्तै यस्तै गित हरु गाउँदै जानू जमुना सनम
    तपाईंको गला र कला धेरै राम्रो छ

  • @dhangm4288
    @dhangm4288 7 місяців тому

    Heart touching songs 😢😢😢😢 जति सुनेयो उति सुन्न मन लाग्छ सुनसान बन्द कोठामा सुतेर सुन्दैछु😢

  • @PutaliMaya-id9qp
    @PutaliMaya-id9qp Рік тому +4

    जति सुनीनछ तेतीसूनमनलागछ

  • @BikramSr-nj8lq
    @BikramSr-nj8lq Місяць тому

    यो गित सुन्यो कि त्यही निस्टुरी को यादले मुटुनै छिया छिया हुन्छ्🙏❣️still love 😢

  • @शिबराजबि.सियकलयात्री

    मिठो र मार्मिक छ सब्द भाबमा मिठासछ बधाई छ दोय कलाकार मनहरुमा

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 6 років тому +6

    अत्यन्तै मन छुने गीत यो गीतसङ्ग आवद्ध सबैलाई बधाई तथा सफलताको शुभकामना छ।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @biswassapkota1994
    @biswassapkota1994 6 років тому +2

    Biru lamako vocal kati mitho ho jati sune pani rahar pugdaina but hijo aaja kata haraunu bhayo Biru lama?

  • @عمرانطفيل-ل1ص
    @عمرانطفيل-ل1ص 8 років тому +5

    धेरै धेरै राम्रो छ कला भनेको यो पो हो त धेरै खुसी म हजुर को परगतिको कामना छ है

  • @आँशुमेरोजिन्दागी

    अति नै मन मुटु मा बस्न सफल हो यो गित धेरै धेरै धन्याबाद स्वार कि जादु जमुना सनम

  • @manojbhandari3446
    @manojbhandari3446 5 років тому +4

    वीरु लामा को स्वर ले हृदय छोयो।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @rmuakloma1918
    @rmuakloma1918 8 років тому +1

    ramro laageo atinai .Dinmaa Ak patak surena matrai mero chitta bujhda6 yo Geet.thanks so much jamuna Diju.

  • @लछुमानसुनार-फ4म

    जति सुने पनि झनै सुनौ सुनौ लाग्ने बरै😂😂💕💕💕

  • @bahadursaudlal6488
    @bahadursaudlal6488 5 років тому +2

    बहिनी जमुना सनमको सिर्जना र स्वर निकै राम्रो छ। बहिनीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ! बिरूजीको आवाज पनि गजब छ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @krishnakarki2389
    @krishnakarki2389 7 років тому +4

    अत्यन्तै मार्मिक र उत्कृष्ट शब्द चयन सहितको गीत

  • @सुरेशखडका-छ4ढ
    @सुरेशखडका-छ4ढ 7 років тому +1

    अति मार्मिक शब्दहरु ...
    💘 💜 💙
    काँ जाउ अब झल्को मेटनलाई

  • @kamalkhanal9409
    @kamalkhanal9409 9 років тому +38

    मेरो प्रेम घटना मा आधारित यो गीत ले मलाइ फेरि पनि रुवाइ दियो , जमुना दिदी तपाइलाइ धेरै धेरै शुभ कामना छ !

  • @thapalalbahadur4832
    @thapalalbahadur4832 9 місяців тому

    ए बरै कति मिठो गित कति गार्हो भयो खोज्नु म त साच्चिकै भन्नु पर्दा पन्चेबाजा बात खोज्नु आको ए बरै

  • @TechnoCapture
    @TechnoCapture 10 років тому +3

    dherai dinko pratikshya pachhi aja balla yo geet ko music video herna paaye. thanks thanks thanks alot MUSIC NEPAL

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny Рік тому

    जति सुन्यो उति सुन्न मन लाग्ने कहिले अगाउदिन हौ यो गित सुनेर सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏🙏😣

  • @ramparsadaneupane1906
    @ramparsadaneupane1906 6 років тому +4

    नाईस

  • @simashreeacharya5542
    @simashreeacharya5542 5 років тому

    जननी जन्भुमी लाई सलाम अनि बिदेसी भुमी मा काम गर्ने हामी नेपाली लाई रुवाउने सब्द अनि स्वर कि धनी लाई मेरो निस्चल नमस्कार ।😍😍

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @yatri-theexplorer5377
    @yatri-theexplorer5377 3 роки тому +8

    Listening in 2020 ❤️❤️

  • @birkarki9052
    @birkarki9052 3 роки тому +1

    Aaha Kathi mitho gith yek dam Ramro lagiyo hajur qatar bata

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 роки тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @nirajkc1953
    @nirajkc1953 6 років тому +15

    जब उनको याद आउँछ यो गीत सुन्न मन लाग्छ😍😍😍😍

  • @muskanentertainmenttv4005
    @muskanentertainmenttv4005 4 роки тому +1

    आज यो गितले पुरानो दिनहरु याद गरायो प्रदेश भए पनि आफ्नो गाउँ ठाँउको झल्को दिलायो

  • @pusparajbista5557
    @pusparajbista5557 6 років тому +4

    सारै मन रुवाउने स्वर अनि शब्दहरु

  • @sanukunwar2281
    @sanukunwar2281 10 місяців тому +2

    पैसाको पछिलाग्ने लाई मायाकाे कदर नहुदाे रैछ😢

    • @purnabaram4989
      @purnabaram4989 2 місяці тому

      हजुरको विचारमा पुरै सहमत

  • @rss7241
    @rss7241 6 років тому +3

    Very very heart touching song best of luck for the further creation

  • @kesharrana4324
    @kesharrana4324 6 років тому

    Ok chha ......lok bhaka k bhanam ra ..... dhanyabad ....

  • @laxmilimbu4483
    @laxmilimbu4483 7 років тому +17

    Ati man xune git jamuna arko pani estai gaunu hos go a haed

  • @nbgmagar7515
    @nbgmagar7515 4 роки тому +2

    अत्ति राम्रो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 роки тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।

  • @samsungj9952
    @samsungj9952 6 років тому +4

    अती नै मिठो गीत सारै मन छोयो सो thank you

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @लछुमानसुनार-फ4म

    एति राम्रो मनै छुने गित लाई
    दिस लाईक गर्ने सबै अन्धो बैरो हो

  • @dipakbudha2492
    @dipakbudha2492 5 років тому +3

    Dami xa hai

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @rdbapr7656
    @rdbapr7656 3 роки тому +1

    अतिनै मिठा शब्द अनि लय तेहि माथी जमुना सनम अनि बिरु जिको आवाज कहिलै हेरेर अनि सुनेर नथाकिने अहिले पनि दिन को एक्पटक हेरेर सुत्ने गर्छु!!!दिपेश पुरी हाल (पोर्तुगल युरोप)

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 роки тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @बिशाल-ङ8घ
    @बिशाल-ङ8घ 6 років тому +3

    अत्यन्तै मार्मिक लोक दोहरि गित..........

  • @mithunkumarkhanal1857
    @mithunkumarkhanal1857 7 місяців тому +1

    जतिसुकै पुरानो भयेपनी मार्मिक छ यो मनछुने गीत

  • @laxmipayangu5160
    @laxmipayangu5160 7 років тому +4

    Jati sune pani sunau sunau lagyo yo gitta arko pani estai ramro geet haru gaudai janu hola jamuna g.

  • @churamanidhakal9039
    @churamanidhakal9039 7 років тому +1

    सारै राम्रो र मार्मिक लोकभाका मेरो मुटु लाई छुयो ।

  • @mekxamchhetri6883
    @mekxamchhetri6883 6 років тому +3

    man xuni git xa jamuma diko sabdha atinai ramro xan

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому +2

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @parkashsharma8226
      @parkashsharma8226 6 років тому

      xam chhetri nice son

  • @pabeenard3819
    @pabeenard3819 2 роки тому +1

    जमुना बैनी को स्वार मा के जादु छ के जति सुने पनि मन अगाउने हैन ❤️🙏❤️

  • @meruammer2361
    @meruammer2361 6 років тому +3

    काेहि समयमा याे गित सुने जस्तो लागछ तर अहिले चाहि साच्चै नै थाहा भयाे

  • @ganeshsunar6521
    @ganeshsunar6521 4 роки тому +1

    जमुना दिदिकाे याे गितले अति मुटु छुन्छ अतिनै दिदी ल येसतै तपाईंको गितकाे परखाईमा रहने छु ल

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 роки тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @nabarajnabaraj5617
    @nabarajnabaraj5617 5 років тому

    प्रदेशि जीवन बितायको नि समयले झन्डै 7 साल भैसक्यो 200 पटक त हेरि सकियो निकै मामर्मिक छ ।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @laxmithapa8499
    @laxmithapa8499 7 років тому +28

    आहा!कति मर्मस्पर्शी र मिठो गित

  • @ramukandel6688
    @ramukandel6688 6 років тому +1

    Dherai.ramro.xa.badai.xa.safalta.ko.suba.kamana

  • @bachelorandmasterenglish7042
    @bachelorandmasterenglish7042 7 років тому +3

    Heart touching Nepali folk song.

  • @laxmichand5443
    @laxmichand5443 Рік тому +2

    एकदमै राम्रो छ यो गित मनै छोयो मेरो त

  • @VijaySingh-oo9ht
    @VijaySingh-oo9ht 6 років тому +4

    अति मिठो मन छोयो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @janbahadurghartimagar7927
    @janbahadurghartimagar7927 7 років тому

    साह्रै मन पर्यो यो गित मलाई !लय पनि उस्तै र शब्द पनि उस्तै आउदो दिन हरु मा पनि यस्तै गित हरु लिएर आउनु होला

  • @sandipbaniya703
    @sandipbaniya703 4 роки тому +7

    2020 ma sunne ko ko hunuhunxa aya hajir hum hy

    • @chitrabaral1115
      @chitrabaral1115 4 роки тому

      It is really heart toching sons sagar dai ,

    • @soillab3280
      @soillab3280 4 роки тому

      यो गीत म बाची रहे सम्म सुनी रहने छु

  • @rudrasijali2805
    @rudrasijali2805 4 роки тому +1

    पुराना यादहरु आज जिवित तुल्यायो!

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 роки тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

  • @beeslovethapa9132
    @beeslovethapa9132 7 років тому +11

    ekdamai marmik mutu xune geet bagyo kholi sagar vetna lai .......

  • @prayagbharadwaj4700
    @prayagbharadwaj4700 10 років тому +11

    Beautiful lyrics, sweet music and sweet voices of Jamuna Sanam and Biru Lama. I like and love this video.

  • @pabeenard3819
    @pabeenard3819 2 роки тому

    जमुना जी दर्शन 🙏🙏 बिदेश मा बसेर होला आज हजुर को गीत ले अतीत का पल हरु याद आयो हजुर का कर्ण पिर्य वाज सुन्दै समय बिताएको छु आशीर्वाद छ सानु🙏❤️

  • @birkhabahadur924
    @birkhabahadur924 6 років тому +11

    अतिनै मन छुने गित रहेछ मत आज लास्तै रोय😅💔🌹

  • @karunale1246
    @karunale1246 6 років тому +1

    याे गीत ले पुरानाे याद हरु दिलायाे दिदी हजुर काे स्वर एक दाम राम्राे छ

  • @deelgurung9516
    @deelgurung9516 10 років тому +55

    काहा जाउ अब झ्ल्को मेट्न लाई भने अति राम्रो लायो

    • @rajakumra7296
      @rajakumra7296 4 роки тому

      Ati ramro song

    • @nirmalthapaliya5016
      @nirmalthapaliya5016 3 роки тому

      @@rajakumra7296 @@@@@

    • @janakkc1261
      @janakkc1261 3 роки тому

      @@nirmalthapaliya5016 aaaaaaaaaaaaaaaaasaasssaaaaaasasaasaaaaasaaaaasaaaasssaaaaaaas

    • @sabeenaryal4855
      @sabeenaryal4855 3 роки тому

      @@rajakumra7296 77777777777977797777667676667666666669

  • @rajeshthapa3806
    @rajeshthapa3806 3 роки тому +1

    Namro xa video very very nice

  • @chitramagar9358
    @chitramagar9358 7 років тому +4

    साहारै मन छुयो आँखा बाट आँसु आयो

  • @purjabhupen8716
    @purjabhupen8716 5 років тому +2

    Biru la dai ati sweet voice huda pani khadai charcha ma dekhinu hunna dhukha lagne ramro partiva x 👏

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @krishnasomai3441
    @krishnasomai3441 8 років тому +4

    बधाई अनि अझै सफलताको कामना

  • @mankamanamedia5094
    @mankamanamedia5094 Рік тому

    8 बर्स पछि सुन्दैछु म बुढेसकाल लागे तर यो गित कहिलै मन मा छुटेन

  • @laxmilimbu4483
    @laxmilimbu4483 7 років тому +6

    Sarai ramro voice go a head jamuna

  • @gartauladharma8028
    @gartauladharma8028 4 роки тому +1

    धेरै पटक हेरेको गीत । साह्रै राम्रो लाग्छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 роки тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @khimmalla9542
    @khimmalla9542 8 років тому +4

    yo geet is heart touching jamuna sanam maro gindake li touch garako xa

  • @SujanTamang-ru8mj
    @SujanTamang-ru8mj 24 дні тому +1

    11 साल पछि हेर्ने कोको हुनुहुन्छ

  • @harithakuri4828
    @harithakuri4828 6 років тому +4

    dherai ramro lagyo

  • @लछुमानसुनार-फ4म

    आज फेरि सुन्न पाहियो❤️❤️❤️😍😍😘😘😚😚

  • @ishwornaral5640
    @ishwornaral5640 6 років тому +3

    अती नै मार्मिक पर्स्तुती॥