आहा हाम्रो कर्णाली 🥰🥰 सुनिल दाईको त म (को होला त्यो) गित सुने देखिनै को फ्यान हो । त्यो गितले मेरो जिन्दगी संग पुरै मेल खाएको थियो ।उहाको जस्तो गित पनी सुनिरहु लाग्छ। यसपाली जुम्ला २ हाम्रो कर्णालीको गित बनेको रहेछ।बधाई तथा सफलताको शुभकामना सुनिल दाई अझै यस्तै राम्रो राम्रो गित हरु सुन्न पाम्।
आहा कति राम्रो ❤❤❤सुनिल दाईको गितमा नै जादु हुन्छ त्यहिमा झन हाम्रो कर्णाली जुम्लालाई तार्गेट राखेर यो भिडियो बनाएको देख्दा सारै खुसि लाग्यो❤❤मनै देखि धन्यावाद दाजु सुनिल गिरी❤❤
गीत, सङ्गीत कला साहित्यको सबैभन्दा पुरानो विधा हो। सङ्गीत मानव मस्तिष्क सङ्ग मात्र होइन पुरै हृदय सङ्ग सन्दर्भित छ। गीतले सबैको अन्तस्करणमा मर्मज्ञ सुक्ष्म स्पर्श गर्छ। प्रीय दाई सुनिल गिरी को जुम्ला 2 ले आशा छ, सबैको हृदयलाई स्पर्श गर्नेछ।
आहा कस्तों मीठो गीत हजुरको मैले चाहेको नेपाली पन झल्कीने भेषभुसा अनि रमणीय आफ्नो गाऊॅ घर सफलताको धेरै धेरै धेरै शुभ-कामना साथै बधाई छ सम्पूर्ण टिम हजुर हरू लाई!!!धन्यबाद🙏🙏🙏💞💞💞💐💐💐
धेरै लामो पर्खाइ पछि यति राम्रो गीत सुन्न पाइयो , र देश बिदेशमा रहनु भएको सम्पुर्ण नेपालिहरुलाइ बिजया दशमिको धेरै धेरै सुभकामना 🙏सहित यो गितका सम्पुण टिमलाई धेरै धन्यवाद छ ।
सुनिल गिरि दाइको voice सार्है मन पर्ने के मलाई 😊😊 नयाँ गाना न आउदा पनि खोज्न चाहिँ छोड्दैन है😊😊😊 साथै नजिकै आउदै गरेको बिजया दशमी को हार्दिक मंगलमय शुभकामना छ दाई को सुभ चिन्तक हरु लाई🎉🤗☺️🤗❤❤
सुनिल गिरि ज्यु को आवाजमा एत्ति मिठास छ नि🤔बयान गर्ने शब्द छैन।हरेक सिर्जना हरु उत्तिकै उत्कृस्ट छन।।कर्ण प्रीय गायक स्रस्टा सर्जक सुनिल गिरि ज्यु र सम्पुर्ण टिम प्रति आभार ब्यक्त गर्दै साङ्गितिक सफलता को शुभकामना छ❤🎉
dasai ko very special gift from my favourite nepali singer thank you sunil sir i am from assam not a nepali but i really really like your songs very much
Listening to you from ko hola tyo❤️ you’re a kind no one knows your credit in nepalese music. It’s been few years I listen to your playlist while sleeping. Ye saili, ko hola tyo, deurali bhanjyang, each part and best one kasto yo man dodharai paryo favourite one. Thanks for your new song. Keep coming with new songs. ❤️
तपाईं को यो सुमधुर स्वर को म सँग सब्द नै छैन् कसरि बनोम् मलाई त एकदम मेरो मन मुटुबाट रगत रगत छाउछ् तपाईं को यो मिठो सुन्दर मुहार सहदै हाम्रो लागि छहिरहोस ❤❤❤❤❤
सुदुर,साह्रै प्यारो लाग्छ नि हजुर।यो माया सधैं पाइरहन सकुँ।जुम्ला२(कर्णाली)।कस्तो लाग्यो हजुरहरूलाई?comment please🙏
Big fan dai love from Arunachal Pradesh India ❤❤❤ and love Nepali song ❤❤❤❤
sarai ramro lago..geet pni jumla ko scenes pni❤❤
राम्रो लाग्यो सुनिल दाजु सेर्पिनी दिदिको गाउ
तपाईंका सृजना नै मनमोहक हुन्छन् सुन्दा साह्रै आनन्द आउँछ बधाई छ तपाईं लगायत सम्पूर्ण टिमलाई🙏🙏❤️❤️
Ramro xa dai❤
आहा गीत भनेको त यो पो हो त! असाध्यै मन पर्यो एकदम मौलिक । शुभकामना दादा जय नेपाल , जय गीत-संगीत, जय कर्णाली ❤️
Thank you 😊
Always My Hero
सुनिल दाई लगायत सबै कलाकार को मेहनत लाई सम्मान सहित सफलता को सुभ कामना।💐🍀
आहा ❤❤ क्या मिठो गीत "जुम्ला-२ कर्नाली" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thank you 😊
यस्तो खालको गीत आज भोलि प्राय कमै सुन्न र हेर्न पाईन्छ यो गीत ले फेरि पनि जन्ता को मन जित्न सफल हुन्छ सार्है मन छोयो
Thank you 😊
आहा हाम्रो कर्णाली 🥰🥰
सुनिल दाईको त म (को होला त्यो) गित सुने देखिनै को फ्यान हो । त्यो गितले मेरो जिन्दगी संग पुरै मेल खाएको थियो ।उहाको जस्तो गित पनी सुनिरहु लाग्छ। यसपाली जुम्ला २ हाम्रो कर्णालीको गित बनेको रहेछ।बधाई तथा सफलताको शुभकामना सुनिल दाई अझै यस्तै राम्रो राम्रो गित हरु सुन्न पाम्।
सुनिल सरको हरेक प्रस्तुती एकदमै मनछुने खालको हुन्छ ❤❤❤ धेरै राम्रो छ।❤❤
Thank you 😊
आहा कति मीठो गित भिडीयो पनि उत्कृष्ट ❤❤🎉🎉सफलताको शुभकामना सबै टिमलाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
धेरै लामो पर्खाइ पछि यति राम्रो गीत सुन्न पाइयो , र देश बिदेशमा रहनु भएको सम्पुर्ण नेपालिहरुलाइ बिजया दशमिको धेरै धेरै सुभकामना 🙏
Thank you 😊happy dashain
wow...खोट लाउने कुनै ठाउँ छैन, what a smooth, clear, wide canvas. credit goes to director.well done & congratulation.
Thank you 😊
Trending number 1 ma puraunu paryo hai sathi haru sarai ramro xa geet❤❤❤❤
Thank you 😊
My favorite singer Sunil Giri ❤❤yakdamai ramro song and video ❤❤
What a sonorous, and melodious vocal!!!! I feel proud and pride of you when you bring a song like this.
Thank you 😊
गित मार्फत जुम्लाको सुन्दरता प्रस्तुत गर्नुभएकोमा बधाई तथा शुभकामना ❤
Thank you 😊
आहा कति राम्रो ❤❤❤सुनिल दाईको गितमा नै जादु हुन्छ त्यहिमा झन हाम्रो कर्णाली जुम्लालाई तार्गेट राखेर यो भिडियो बनाएको देख्दा सारै खुसि लाग्यो❤❤मनै देखि धन्यावाद दाजु सुनिल गिरी❤❤
Thank you 😊
wow धेरै राम्रो म्युजिक भिडियो रमणीय ठाउ जुम्ला/🌹🌹🌹❤❤❤
Thank you 😊
आहा असाध्यै राम्रो लाग्यो गित अनि भिडियो सफलता को शुभकामना रोशन जि✅✅✅✅✅♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
Thank you 😊
प्राकृति सुन्दरताले भरिएको मेरो देश नेपाल्🇳🇵🇳🇵🇳🇵
सारै राम्रो अनि अत्ति मिटो प्रस्तुति ।। 💖💖🙏🙏🙏🙏
Thank you 😊
आहाहाआआअ आअ सारै आनन्द आउँछ सुनिल दाइ को आवज सङगित्मा
Thank you 😊
MANY CONGRATULATIONS AND BEST WISHES AHEAD FOR THE GRAND POPULARITY AMONG ALL OF US: NEW SONG : JUMLA 2 !!! GRAND !!!
Thank you 😊
गीत, सङ्गीत कला साहित्यको सबैभन्दा पुरानो विधा हो। सङ्गीत मानव मस्तिष्क सङ्ग मात्र होइन पुरै हृदय सङ्ग सन्दर्भित
छ। गीतले सबैको अन्तस्करणमा मर्मज्ञ सुक्ष्म स्पर्श गर्छ। प्रीय दाई सुनिल गिरी को जुम्ला 2 ले आशा छ, सबैको हृदयलाई स्पर्श गर्नेछ।
Thank you dear bhai
Video music lyrics gajab xa hai 🥰
Thank you 😊
अत्ति मीठो शब्द सङगीत सहित सारै राम्रो भिडियो सुट गरेको हो सारै बब्बाल लाग्यो।फेस्बुकमा देखेर म youtubमा हेर्न आको है❤❤❤always Big fan sunil dai❤❤❤
यो भिदियो मा पल साहा भयको भय सुन मा सुगन्ध हुनिथियो
Wow बबाल छ ❤️ सम्पूर्ण तिमलाई सफलता को शुभकामना 🎉 my favourite singer Sunil Giri ❤❤❤❤❤
Thank you 😊
पृथक छ गित !
Thank you 😊
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना🙏
बिजया दसमि तथा शुभ दीपावलि सम्पुर्ण नेपालि मन हरुमा हार्दिक शुभकामना,बाढिपिडित सबैलाई ईश्वर ले रक्षा गरुन्💙🥀
Thank you 😊
wow my best singer sunil giri❤❤ good luck 🙏🙏🙏 wow so beautiful song sunil sir ko❤❤
Hamro jumla ramroo jumla thank you for promoting our jumla sunil brother support you from jumla 🥰☺️❤️
पल शाहा लाई हित गराउने सुनिल गिरि दाजु हो भन्ने जति एता हाजिरी हुम साथीहरू
Thank you 😊
Yes
सहि हो
आहा हाम्रो सुदुरपश्चिम र कर्णालीको सेरोफेरो आधारित गित 👌👌👌
Thank you 😊
❤ from Himachal Pradesh. Lovely Song Sunil giri ji. Thanks to all team members for this beautiful song making🙏🇳🇪🙏🇳🇵
Thank you gopal g.lots of love from nepal❤
mesmerizing .. song is so sweet as always by Sunil giri ji but this time video is also too good .... LOVELY !!!!
Love from sudurPaschim ❤
Thank you 😊
Thank you 😊
सार्है मजा को आत्मा सन्तुष्टि दिने खालको टिपिकल गित, धेरैधेरै धन्यवाद शुनिल गिरि जी लाई 🙏
Thank you 😊
Ma pokhara ko mustang herya but jumla herna sarai maan xa ek din herxu herxu herna maan vako jati le like garam hai!!!!!!!!!!
Thank you 😊
आहा कस्तों मीठो गीत हजुरको मैले चाहेको नेपाली पन झल्कीने भेषभुसा अनि रमणीय आफ्नो गाऊॅ घर सफलताको धेरै धेरै धेरै शुभ-कामना साथै बधाई छ सम्पूर्ण टिम हजुर हरू लाई!!!धन्यबाद🙏🙏🙏💞💞💞💐💐💐
Thank you 😊
@@sunilgirimusic you are always welcome Sir hjr🙏🙏🙏💐
Beautiful song and nice portrait of the video. Great job entire team.
lovely song JUMLA-2 (Karnali) 🥰😍 Wonderful voice sunil dai and best wishes entire team.. Thank you for your love toward JUMLA.
मा रोक्की भाइ wow nice song daju❤❤❤राम्रो कर्नाली हाम्रो कर्नालि❤❤
Thank you 😊
बल्ल कति पछि सुन्न पाइयो 🥰🥰
Congratulations 🎉👏 dai
आहा ! कति सून्दर जुम्ला , सुप्परहिटको लागि शुभकामना❤🎉
आहा अत्ति राम्रो ठाउ सुन्दर ठाउ अनि त्यो गीत 👌👌❤️❤️ सफलताको शुभकामना
सर्वप्रथम हिर्दय देखि नै धेरै धेरै धन्यवाद सुनिल सर सफल्ता को सुभकामना ❤❤❤
Thank you 😊
आहा कति राम्रो गित ❤❤ अझै आगामी दिन हरुमा राम्रो राम्रो गित निकाल्नु होला सुभकामना ❤
Thank you brother for exploring beautiful,mesmerising hidden karnali
wawooooo..यो हो क्या भिडियो अनि गित भनेको अनि सुन्दर ठाउ❤❤❤
Thank you 😊
आहा कति राम्रो शब्द अनि हाम्रो कर्णाली को त कुरै नगरौं😊
Thank you 😊
बल्ल कति पछि सुन्न पाइयो ❤❤ congratulations dai🎉👏
Thank you 😊
❤❤❤❤❤ekdam ramailo lagyo yoh purai 9 minute vari😍🌛🌛🌛🌛
Thank you 😊
सुनिल गिरिका गीतहरुमा मार्मिक मनोन्जनात्मक र लोक कला सस्कृती जगेर्ना गर्ने खालका प्रेमिल गीतहरु हुन्छन भन्ने जति हाजिर हौ । जय गीत जय संगीत ।
धेरै लामो पर्खाइ पछि यति राम्रो गीत सुन्न पाइयो , र देश बिदेशमा रहनु भएको सम्पुर्ण नेपालिहरुलाइ बिजया दशमिको धेरै धेरै सुभकामना 🙏सहित यो गितका सम्पुण टिमलाई धेरै धन्यवाद छ ।
Thank you 😊
Sunil Giri Song's always on top ...🔥🔥
Best song listen. Feelings are coming from heart ❤❤❤ . #fromjumla ❤😍
My birth place tataopani ko seen lachhu jiulalko vaya aajhi ramro huntheo sunil sir
Your big fan....
Love the traditional clothes of Karnali in this song
साह्रै राम्रो गीत सारो मनपर्यो। सबैलाई शुभकामना विजय दशमीको❤❤🎉🎉
Thank you 😊
Sarai mitho geet 🎉🎉🎉congratulations hjr lagaet team lai
Thank you 😊
एकदमै मिठाे स्वर र स्वर्गीय आनन्द आउने जुम्लाको रमाइलो दृश्यले ससार मै जुम्लाको परिचय गराएकाे छ ,
सफलताको शुभकामना ❤🎉🎉🎉
Thank you 😊
Sarai mithas hajurko song!
वाह कति मिठो गीत सुनिल दादा अति सुमधुर आवाज बडा दशैको शुभकामना ! 🌻🌺🌸🏵️🙏🙏
Thank you😊
सुनिल गिरि दाइको voice सार्है मन पर्ने के मलाई 😊😊 नयाँ गाना न आउदा पनि खोज्न चाहिँ छोड्दैन है😊😊😊 साथै नजिकै आउदै गरेको बिजया दशमी को हार्दिक मंगलमय शुभकामना छ दाई को सुभ चिन्तक हरु लाई🎉🤗☺️🤗❤❤
Thank you 😊
अत्ति नै मिठो गीत अनि सुन्दर जुम्ला कर्णाली को दृश्य हजुरको एक्दमै ठुलो fan hu ma❤🎉
Thank you 😊
Sunil sir ko sabaijaso geet haru Ekdamai Ramro Lagxa uhako lagbhag sabai vedio ma nepalko nature lai prabardhan gareko Painchha. best wishes
Thank you 😊
What a organic song lyric music & superb videography well done entire team 👍️
Thank you 😊
एकदमै राम्रो छ गीत हार्दिक बधाई छ सम्पूर्ण टीमलाई ❤❤❤
Thank you 😊
सारै मन पर्यो dada गीत ❤❤❤❤❤❤
प्यारो सुदुर अनि
प्रिय कलाकार @Roshan kc 👌
Thank you 😊
What a lovable sonh❤❤
Love from Assam❤️❤️
आहा अति उत्कृष्ट सिर्जना तपाईंको Big friend 🎊🎉🎈☘️👏
Thank you 😊
अर्को Trending song release....Love from Saudi Arabia......One die hard fan of you.... I hope one day I will meet you
Thank you
सुनिल गिरि ज्यु को आवाजमा एत्ति मिठास छ नि🤔बयान गर्ने शब्द छैन।हरेक सिर्जना हरु उत्तिकै उत्कृस्ट छन।।कर्ण प्रीय गायक स्रस्टा सर्जक सुनिल गिरि ज्यु र सम्पुर्ण टिम प्रति आभार ब्यक्त गर्दै साङ्गितिक सफलता को शुभकामना छ❤🎉
Thank you 😊
आहा || मिठ्ठो गित❤❤
Thank you 😊
Wow 😢😢 nice song ani tesai ma seen jhan dami mero favorite singer sunil sir ❤❤❤❤
सुदुर आफै स्वर्ग को टुकरा हो सुनील जिको स्वर बाट झन राम्रो प्रचार हुन्छ 🙏🏿🙏🏿
Thank you 😊
अति सुन्दर गित सफलताको कामना🎉🎉🎉
जुम्ला ठाउँ धेरै राम्रो छ नी हजुर❤❤❤❤
Thank you 😊
Hajur ko big fan hu hai sabai geet dherai na ramro nikalnu huxa❤❤❤
Thank you 😊
dasai ko very special gift from my favourite nepali singer thank you sunil sir i am from assam not a nepali but i really really like your songs very much
Thank you 😊
@@sunilgirimusic you are most welcom sir thank you...
एकदम मिठो स्वर छ सुनौ सुनौँ लागिरहने हजुरको गाना सुन्न पाउँदा मनमा खुशी छाउने।❤❤❤
Thank you 😊
❤❤❤❤❤ अदभुत मिठो गीत आदरणीय सुनील सर
Thank you 😊
धेरै राम्रो भिडियो भएको छ सुनिन दाइ
सबै टिल लाइ हिर्दयदेखि नै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤
Thank you 😊
एक दमै राम्रो गित हार्दिक बधाई छ सम्पुर्ण टिमलाई ❣️💝
Thank you 😊
Welcome 🤗
Saral swobhab ra surilo aawaaj ko dhani. Miss you sunil giri.🎉❤ajhai yestai naya koseli lyaunu hola. ❤❤❤
Thank you 😊
सबैभन्दा मनपर्ने गाएक❤❤❤😊
Thank you 😊
Jumla 1 jasto yo song xain 😢💔💔💔💔❤️🔥 vibe aayen yo song ma Sunil sir 👍
Listening to you from ko hola tyo❤️ you’re a kind no one knows your credit in nepalese music. It’s been few years I listen to your playlist while sleeping. Ye saili, ko hola tyo, deurali bhanjyang, each part and best one kasto yo man dodharai paryo favourite one. Thanks for your new song. Keep coming with new songs. ❤️
Thank you 😊
Wow dherai ramro sag ❤❤❤
Mero pyaro sunil giri sir ❤❤❤ big fan yr wau ❤❤
Dieheart fans .....
thank u sunil giri
Wow wow wow ❤️❤️❤️ Kati nai Rmaro Geet ani Video molaii ta saraii Mon paryo. My Best Singer Sunil Giri Sir
Thank you 😊
jhorle 🙏Ekdam ekdam ramxa song dada❤
Thank you 😊
Aasadhai ramro xa sunil daii ❤❤❤❤ man mutu ma bashana safal akdam mai ramro xa
Thank you 😊
Well come daa@@sunilgirimusic
आहा कति उत्कृष्ट सिर्जना ❤ salute
Thank you 😊
निकै सुन्दर लाग्यो । जुम्ला को tourism माँ टेवा पुग्न जावोस। ❤
Thank you 😊
तपाईं को यो सुमधुर स्वर को म सँग सब्द नै छैन् कसरि बनोम् मलाई त एकदम मेरो मन मुटुबाट रगत रगत छाउछ् तपाईं को यो मिठो सुन्दर मुहार सहदै हाम्रो लागि छहिरहोस ❤❤❤❤❤
Thank you asha g for this love and support ❤
मिठो समझाना छ है सुनिल सर
Wow❤ my favourite singer
Aaha ni Kati ramro git sabailai subhkamana❤🙏
आहा मौलिकताले भरिपूर्ण गीत
मन र कानलाई आनंद आयो 🙏
Thank you 😊
Thank you 😊
नेपाल र नेपाली समाजकाे अर्गानिक गीत । अति राम्रो छ, हार्दिक बधाई हजुर लगायत सम्पूर्ण टिमलाई।❤❤❤
Thank you 😊