प्रकाश खप्तरी मगर / निर्जला गुरुङको स्वरमा गित अति उत्कृष्ट छ , मन पर्यो 👌👌👌 प्रकाश फेरि पहिलाको जस्तो गित गाउन सक्ने भएकोमा खुशी लाग्यो ! सम्पुर्ण टिमलाई करोडौं मिलेन views को शुभकामना छ 👏👏👏
आहा...धेरैपछि मौलिक कल्चरल गितका सर्जक एवं गायक प्रसाद खप्तरी मगरलाई गाउँदै गरेको देख्न पाइयो,मन अति हर्षित छ।यहाँको नयाँ नयाँ मौलिक सृजनाको पर्खाइमा छौँ,सुस्वास्थको कामना🙏
नेपाली राष्ट्रिय #लोक तथा #दोहोरी गीत प्रतिष्ठान, #मगर_संसार ग्रुप साथै, लाखौं हजारौं गीत संगीत पारखी श्रोता शुभेच्छुक एवं आफन्तजनहरु एवं, इष्ट मित्र ज्युहरुको प्रतक्ष, वा अप्रत्यक्षरुपमा आर्थिक, भौतिक, नैतिक साथ, सह्योगबाट नयाँ जीवन पाउन सफल भएकोमा धेरै - धेरै बधाई छ । हाम्रो मौलिक गीतका श्रष्टा सर्जक एवं गायक आदरणीय #प्रसाद_खप्तरी मगर ज्यू र प्रतक्ष लोक तथा दोहोरीकी रानी गायिका #निर्जला गुरुङ सोल्टीनीको दमदार प्रस्तुतिलाई हाम्रो बहु आयामिक व्याक्तिव हास्यकलाकार, तथा मोडल, एवं गायक #नीर_आले मगर ज्यूको च्यानलबाट सार्वजनिक गर्नुभयो खु:सी लाग्यो ।
@ChesarPunmagar-tp5om शीला /प्रिती/जानकी/ शिवा / राम कुमारी /बिना/ रितु/Amrita /देवी इनी हरु मात्रै छैनन् अझै छन् बाहुन क्षेत्री समुदाय हरु स॑ग बिबाह गरेर मगर समुदाय को थर अनि मगर शब्द प्रयोग गर्ने लेख्ने कोही कोही मगर्नी हरु त अलि हेन्सम र पैसा वाला दलित देखे भने पनि त्यही दलित स॑ग बिबाह गर्छ पो लाफा ज्यू !
सबैलाई नमस्कार ❤️🙏❤️🎶 म प्रसाद खप्तरी मगर चर्चित लोक दोहोरी गायिका निर्जला गुरुङ बैनि संग दोहोरी गाउने दुसप्रयास गरेकोछु!!! यो सबै सोल्टी निर आले मगर को कारण हो !!! 😂 गल्ति भए सुधार्ने बाचा छ!!!😜सबैले साथ दिनु ल!✌️❤️❤️❤️
दुस्प्रयास होइन सकारात्मक र उर्जाशिल प्रयास हो खप्तरी भाइ मौलिक लोक सांगीतका कुशल र दरिला खम्बा हुन ।रोग सङ्ग प्रतिरोध गर्दै यो अवस्थामा आइपुग्नु हामी लोक पारखी को अहो भाग्य हो।यो भाका लय शब्द संयोजन को कुरै नगरौ पछिल्लो समयकी जल्दी बल्दी गायिका सङ्गको दोहोरी भिडन्त बडो रमाइलो र उत्साहप्रद छ जय होस खप्तरी भाइ र निर्जला बहिनीको ।अरु दोहोरी गीतको प्रतीक्षा मा छु।
यहाहरु सम्पूर्ण सम्पूर्ण लोक गित , लोक दोहोरि प्रेमिहरुमा नमस्कार म निर आले मगर !🙏तपाईहरुले नै रुचाउनु भएको लोकप्रिय गायक ,गायिका संगै तपाईहरुले मन पराउनु भएको दोहोरि भाकाहरु पस्किरहने छु ! च्यानललाई लाईक ,सस्क्राईप ,कमेन्ट गरेर साथ दिनुहोला है हजुर !
Ahaaa katti mitho dohori
सुस्वास्थ्य दिर्घायुको कामना प्रसाद सरलाइ फेरि पनि उहीँ सुमधुर स्वर सुन्न पाइयो खुसि लाग्यो।🙏🙏
मिठाे दाेहाेरी सफलता को शुभकामना भाई बैनि र सम्पुर्ण तिमलाई❤❤❤❤❤❤❤❤❤
प्रकाश खप्तरी मगर / निर्जला गुरुङको स्वरमा गित अति उत्कृष्ट छ , मन पर्यो 👌👌👌
प्रकाश फेरि पहिलाको जस्तो गित गाउन सक्ने भएकोमा खुशी लाग्यो ! सम्पुर्ण टिमलाई करोडौं मिलेन views को शुभकामना छ 👏👏👏
Àha nirjala manxe ni Katy ramri git ni testai mitho badhai x
Happy congratulations ❤❤❤
ढिला आयो कडा आयो ❤बधाई छ सम्पूर्ण टिमलाई ❤
Super parsed Bhai and nirjal
WOW SO SWEET DOHORI MISS U ALL🙏❤️🙏❤️❤️❤️❤️👌👌🤗
ल धेरै राम्रो धेरै मा सुन्न पाइयो दोस्त
राम्रो छ दाेहाेरी बधाई तथा सफलताको शुभकामना ❤❤❤❤
Kati ramro vaakaa ma mitho dohori, ramro cha hai👌👌 Nir Ale👍👍
दाेहाेरी मिठाे छ सवै सवै कलाकारलाई पुर्ण सफलताकाे शुभकामना ।
Sharai ramro live dohori ko lagi congratulations shabdha and swor uystai
Ramailo dohori man parne sabai jana hajir hunu hola 🙏🏾🙏🏾
मीठो दोहोरो को असिमित सुभकामना प्रशाद सर र निर्जला बैनिलाई❤❤❤ साथै झोर्ले नमस्ते 🙏
Sarai ramro dhorai 🎉🎉🎉🎉🎉
धेरै धेरै राम्रो छ हजुर हरुको दोहोरी ❤ सबै लाई नमस्ते ❤️❤️
Dherai ramailo lok dohori geet gaunu vo Dubai Jana le ja ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
निर आले, प्रसाद& निर्जला लगाएत सवै कलाकारलाई सफलताकाे शुभकामना ।
Nice song hajur sabai lai badhai xa 👍
Hamro Gorkha ko pani nai tagada chha...❤❤❤
🙏🙏🙏👏👏👏ahaaaa kti rmayelo ramro 🎉🎉🎉sbyei timlai sfltako kamna/jhorle 🙏🙏🙏 filhal india kargil(drassbat)😊😊😊😊😊
धेरै मजा आयो❤️👏
Dehrai ramro xa dohori git so all team subah kamana x💗💗💗 🎊💗✅✅✅✅✅✅✅
आहा...धेरैपछि मौलिक कल्चरल गितका सर्जक एवं गायक प्रसाद खप्तरी मगरलाई गाउँदै गरेको देख्न पाइयो,मन अति हर्षित छ।यहाँको नयाँ नयाँ मौलिक सृजनाको पर्खाइमा छौँ,सुस्वास्थको कामना🙏
Kisan ra kamalako dohori auni paro hojur ❤❤❤❤❤❤
Nir dai congratulations 👏🎉 and all the best hai Ani mitra khaptari sir lai pani🎉🎉❤❤
Gulmeli gayak daju prasad khaptari.
nirjala bainita aafnai Gorkhali bahini bhaihdlyo prasad bhai Pani my favourite ❤❤❤
Nikai ramailo dohori !
सम्पुर्ण मा झोर्ल दोहोरी गजब प्रसाद ख्प्तरी मगर र निर्जला गुरुङ
❤❤❤🎉🎉🎉 nice song
नेपाली राष्ट्रिय #लोक तथा #दोहोरी गीत प्रतिष्ठान, #मगर_संसार ग्रुप साथै, लाखौं हजारौं गीत संगीत पारखी श्रोता शुभेच्छुक एवं आफन्तजनहरु एवं, इष्ट मित्र ज्युहरुको प्रतक्ष, वा अप्रत्यक्षरुपमा आर्थिक, भौतिक, नैतिक साथ, सह्योगबाट नयाँ जीवन पाउन सफल भएकोमा धेरै - धेरै बधाई छ ।
हाम्रो मौलिक गीतका श्रष्टा सर्जक एवं गायक आदरणीय #प्रसाद_खप्तरी मगर ज्यू र प्रतक्ष लोक तथा दोहोरीकी रानी गायिका #निर्जला गुरुङ सोल्टीनीको दमदार प्रस्तुतिलाई हाम्रो बहु आयामिक व्याक्तिव हास्यकलाकार, तथा मोडल, एवं गायक #नीर_आले मगर ज्यूको च्यानलबाट सार्वजनिक गर्नुभयो खु:सी लाग्यो ।
kati mitho dohori
Badhai xa dai❤❤
aaha kati ramro dohari
आहा अत्यन्तै मिठो दोहोरी ❤️❤️❤️🙏🙏
सारै राम्रो दोहोरी ❤शुभकामना ❤
Supper song nirjala gurung❤❤❤❤
Khaptari dai ko big fan ❤❤❤
Gulmeli 🫡🫡
निर आले मगर लाफा ज्यू देवी घर्ती मगर न भन्नु होला अब किन भने देवी अब क्षेत्री को कुल मा चढी सक्यो त्यस कारण अब देवी ढकाल भयो🙏💕
100% right देबि घर्ती मगर सिला आले प्रीती आले जनकी तारामीमगर सबै बाहुनी हुन नागरिकता अनुसार 😅😅😅
@ChesarPunmagar-tp5om शीला /प्रिती/जानकी/ शिवा / राम कुमारी /बिना/ रितु/Amrita /देवी इनी हरु मात्रै छैनन् अझै छन् बाहुन क्षेत्री समुदाय हरु स॑ग बिबाह गरेर मगर समुदाय को थर अनि मगर शब्द प्रयोग गर्ने लेख्ने कोही कोही मगर्नी हरु त अलि हेन्सम र पैसा वाला दलित देखे भने पनि त्यही दलित स॑ग बिबाह गर्छ पो लाफा ज्यू !
Dherai mitho dohori 👍❤
Damiiii damiii Daju
Aha kati mitho dohori
मीठो दोहोरि आहा
Wow wow nice song all the best everyone ❤❤❤
aaha good luck nir dai❤
Good good ramro yeta pani yad gardai garau hai dost ho dherai gayeb chhau ho
Sojo hunxa. Gulmi kaa❤❤
Sajjan hunxan gulmeli haru ta 💕💕💕
Arko fera nirjala gurung singer sister jiu rw Siddhartha ale vai sit pani gaun bolaunu hai sir jiu ❤❤❤❤
Aha very nice dorohi 👏🏼🙌🏽❤️
Nice❤❤❤🎉🎉🎉
👌👌👌🙏🙏🙏
Super song
Wow dami 👌👌👌 ❤️😘
Nbr0n❤❤❤❤❤nirjala❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤1
Aha Katie Minho donori
मिठो दोहोरी गीत
Ramro dohori
intrasting dohori ❤
सबैलाई नमस्कार ❤️🙏❤️🎶
म प्रसाद खप्तरी मगर
चर्चित लोक दोहोरी गायिका निर्जला गुरुङ बैनि संग दोहोरी गाउने दुसप्रयास गरेकोछु!!! यो सबै सोल्टी निर आले मगर को कारण हो !!! 😂 गल्ति भए सुधार्ने बाचा छ!!!😜सबैले साथ दिनु ल!✌️❤️❤️❤️
दुस्प्रयास होइन सकारात्मक र उर्जाशिल प्रयास हो खप्तरी भाइ मौलिक लोक सांगीतका कुशल र दरिला खम्बा हुन ।रोग सङ्ग प्रतिरोध गर्दै यो अवस्थामा आइपुग्नु हामी लोक पारखी को अहो भाग्य हो।यो भाका लय शब्द संयोजन को कुरै नगरौ पछिल्लो समयकी जल्दी बल्दी गायिका सङ्गको दोहोरी भिडन्त बडो रमाइलो र उत्साहप्रद छ जय होस खप्तरी भाइ र निर्जला बहिनीको ।अरु दोहोरी गीतको प्रतीक्षा मा छु।
अतिनै मीठो दोहोरी लाफा ।तपाइको सोर अतिनै मीठो लाग्छ लाफा।
सत्कर्म भनेको यहि हो सर दामि
Aha mitho dohori
❤ good
Mitho dohori aha
णिके dohori ❤❤❤❤
Jarkot👏😀🙏 waling5
Gulmi ko khaptadi lai saport xa hai
ramailo
Super 🎶🎶🎶🎶✨️✨️✨️💞
Congratulations 🎉 🎊 👏 💐 all of you
Nice dohori
निर्जला बहिनी शब्दको खानि,
अर्को दोहोरिको प्रतीक्षामा छम है
Good
मिठो दोहोरी सफलताको सुभकामना 🌹🌹🌹❤️❤️
लैजा बद् दी लैजा बम्बाईबुनी बम्बाइबुनी पाकुनी बुमबुम
३चोती पढ्न प्रयास गरे तर अह बुझ्न सकिन के भनेको होला यस्तो 😅😅😅
Wauuuu
अाहा दाेहाेरि
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mitho aha
🙏🏾🙏🏾🙏🏾
Ramailo layo hajur. geet sunera..🙏?
Dohori dami
Mitho dohori
Nice
Wo
यहाहरु सम्पूर्ण सम्पूर्ण लोक गित , लोक दोहोरि प्रेमिहरुमा नमस्कार म निर आले मगर !🙏तपाईहरुले नै रुचाउनु भएको लोकप्रिय गायक ,गायिका संगै तपाईहरुले मन पराउनु भएको दोहोरि भाकाहरु पस्किरहने छु ! च्यानललाई लाईक ,सस्क्राईप ,कमेन्ट गरेर साथ दिनुहोला है हजुर !
😊
❤❤❤❤🙏👏
❤🎉🎉🎉🎉🎉❤
आहा कति दामी यो होनि लोक दोहोरी भनेको❤एउटा ग्रुप छ फेद्न टुप्पा गित हासो आत्रै आतोन पिठोको बनमा फ्याउरो करा जस्तो त्यो ग्रुपको नाम न लिउ
❤❤ ❤❤
Aha
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤
सारै राम्रो दाेहाेरी ❤❤❤
Jhorle to all team nd singers
aha
wow
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏👌👌👌👌❤❤❤
good