आमा बाउ भनेको जिउँदो भगवान हुन् हेर्नुस् छत् बाबू र काजल नानि आमाले जीवन भरि नबिर्सिनि गरेर सबै मन को ईच्छा पूरा गर्नोस् यहि मेर१ अनुरोध म अमेरिक ा बाट
कठै वरिया आमाको माया छात्र भाइ जीवनमा जति कष्ट भयनि तपाईं चाइ लक्की हो जो यो उमेरमा आमा हुनु नं छ मपनि जुम्ली चेली हु हाल दाङ मा छु। आमा लाई नमस्ते भाइ बुहारी सम्झना
महिले त यो सबै थोक खाको त के देखेको पनि नि छैन्न बल्ल आज यो भिडियो मा तपाईं हरुले देखायर देख्न्न पाय म कति भाग्य मानि हाम्री तिर त भयनी भिडियो बनाउने मोबाइल पनि छैन्न इउटुब खोलौ भने पनि कसैले हेर्दिदैन गरिबिको घर मा एति धेरै सामान काहा बाट पाउनु र भिडियो बनाउनु जे भयनी आमा बाबा को माया छोरा छोरी प्रती एति धेरै छ छोरा छोरा छोरी ले दिन प्रने हो अब त ❤❤ ठिकै छ आमा हजुर लै धेरै सम्मान छ
Kati nice sasu ama kajal buhari xori jastai garnu hunxa rahixa ama 🙏🙏😍😍😍very good family xatara Bhaie and buhari god blessing both of you la sasu lai ramro garnu and xatara Bhaie lai panii dheraihi maya ra respect garnu hai buhari 😍😍😍👌🙏
काेसेली त सुत्केरीले खानि खालको रहेछ अब छिट्टै बच्चा जन्माउनु पर्याे कागजल बहिनी अघिपछि जसरि नि पाउन परिहाल्छ क्यारे।देउरानी र सासुलाई पनि राम्रो राम्रो उपहार पठाउनु है यति दुख गरेर काेसेले पठाउनु भएको रहेछ।
Jumla dekhi aama xora buhariko lagi kati dherai maya ani koseli saman liyar janu vayako rahexa ktm hjr haru le pani aamalai dherai maya ani koseli diyar pathaunu hola jumla skti cheli ...🙏🙏🙏
अब पालाे बुहारी काे सासू आमा लाई घर जादा खुसि बनाउने❤ अनि देउरानि लाई काठमाडौं काे धेरै काेसेलि❤❤पठाउने देवर बाबू लाई नि धेरै काेसेलि पठाउने बुज्याै काजल नानि
छत्र भाई र काजल बहिनीको भिडियो अमेरिका देखि हेर्दै छु आमालाई दर्सन छ अर्ग्यानिक कोसेली देखेर लोभ लाग्यो।
छोरा छोरीलाई आमा जति मायाँ संसारमा कसैले कसैलाई गर्दैन भगमान जस्तै आमा 🙏
आमा भन्ने शब्द नै काफी छ ❤❤ कठै आमाको माया
आमा बाउ भनेको जिउँदो भगवान हुन् हेर्नुस् छत् बाबू र काजल नानि आमाले जीवन भरि नबिर्सिनि गरेर सबै मन को ईच्छा पूरा गर्नोस् यहि मेर१ अनुरोध म अमेरिक ा बाट
कति राम्रो छोरा छोरा बुहारी पाउनुभयो सासुले आमाले पनि जीवन समुन्द राम्रो रहोस्। जिन्दगीभरि खुसीको साथ होस् दुवै जना छत्र साइकोलाई।
अर्गानिक चिजहरुको खानाको स्वाद नै बेग्लै हुन्छ ।काजल जि
गाउँको याद आयो । मार्सिको चामल खिर बनाउदा राम्रो है ।
यु ए ई बाट
कठै वरिया आमाको माया छात्र भाइ जीवनमा जति कष्ट भयनि तपाईं चाइ लक्की हो जो यो उमेरमा आमा हुनु नं छ मपनि जुम्ली चेली हु हाल दाङ मा छु। आमा लाई नमस्ते भाइ बुहारी सम्झना
कति धेरै माया आमा को छोरा बुहारी लाई मलाई एकदम मन पर्छ सिमि को दाना
Soo cute mum very nice mum chora buhurilai Kati maya Godbless u all
अामा लाई छिटो नातिनि भय पनि नाति भय पनि जन्मायर खुसि दिनुपरेयाे काजल र छत्र जि।
गाउको दालचामल घिऊ मह खायर झन मोटाउने होला बुडा बुडी ❤ राम्रो छ बैनी हजुरको भिडियो धन्देबादछ 👍
धेरै राम्रो छ भिडियो काजल जि ❤❤
आहा अगानीक खाना तेसैमा आमाको माया आमालाइ सदै माया गरनु ल छत्र भाइ काजल बैनि शुभ कामनछ❤️
सबै काे सासू अामा एसताे भैदिए साएत कतिखुसि हुनि थियाे ❤❤❤नमस्कार अामा🙏🙏
महिले त यो सबै थोक खाको त के देखेको पनि नि छैन्न बल्ल आज यो भिडियो मा तपाईं हरुले देखायर देख्न्न पाय म कति भाग्य मानि हाम्री तिर त भयनी भिडियो बनाउने मोबाइल पनि छैन्न इउटुब खोलौ भने पनि कसैले हेर्दिदैन गरिबिको घर मा एति धेरै सामान काहा बाट पाउनु र भिडियो बनाउनु जे भयनी आमा बाबा को माया छोरा छोरी प्रती एति धेरै छ छोरा छोरा छोरी ले दिन प्रने हो अब त ❤❤ ठिकै छ आमा हजुर लै धेरै सम्मान छ
हि- हि,, हि- हि मात्र होइन है नानी बाबुहरु छोरा बुहारी प्रति एउटा आमाको कति सम्म आघात प्रेम❤❤माया हुन्छ,महसुस गर्नु हुनेछ ल। धन्यवाद भाइ बुहारी
honi 👍👍👍👍
अ।माकाे मायाँ भनेकाे मायाँ हाे दुधकाे भारा मायाँकाे भारा तिरेर कहिले सकिदैन अ।मा लाई सधै माया गरनु क्षत्र भाइ ,काजल बनु सबै जानालाई शुभ कामना छ।❤❤❤❤❤
♥️♥️
Kati nice sasu ama kajal buhari xori jastai garnu hunxa rahixa ama 🙏🙏😍😍😍very good family xatara Bhaie and buhari god blessing both of you la sasu lai ramro garnu and xatara Bhaie lai panii dheraihi maya ra respect garnu hai buhari 😍😍😍👌🙏
❤❤❤❤मुखै रसायो मेरो त हाल दुबै देखि बाबा आमाको मायालाई कसैले जित्न सक्दैन❤❤
आमाले यति धेरै दुखसंग सामान लिएर आउनुभएपछी आमालाइ पनि धेरै खुसी गराएर पठाउनु
काजलले नाति नातिनी दिने भनेर कोसेली ल्याइदिनु भा होला नि । छत्र भाइ धेर घिउ न खानु है स्वर भास्यिएला नि । ❤
अर्घानिक खाद्द्यान्न हेर्दा लोभै लाग्यो काजल बैनी
काजल भाउजू कति राम्री हौ 😍😍😘😘😍😍 हाम्रो कर्णालीको अर्गानिक उत्पादन खानुहोस् यति मोटो ठिक छ यो भन्दा बढि चाहिँ नमोटाउनुस्😍😍
Woooowww aama ❤❤❤❤❤ani jumlako chamal aaha atiiiii mn pryo butola ma t kinna pni xen sakiyo vanx ❤❤❤❤❤❤❤❤❤
Aama लाई पनि यसरी दिनु माया को साथै सम्पूर्ण कुरा
वाउ कति राम्रो कति मिठो होला है everything ❤
बला बल आमा आउनु भएको ६ हिरदय देखी माया गर भाइ बुवारी
जुम्लेली सिमी एता काठमानडौमा पनि पक्कै फल्छहोला काजल म्याम 2-4दाना बिउकोलागी पउन फलेछभने हजुर हरुलाईपनी खुवाउनेछु🙏😊😊
Aama ko maya chhora chhori mathi kati maya aama ❤️❤️👏👏kajal chhatra bhai maya
कति भाग्यमानी काजोल त यति धेरै माया गर्ने सासू कति कोसेली ?।
काजाल अनि छत्रा कि मलाई पनि राख्दिनु ल सिमि र मार्सी चामल पिलिज्🙏🙏🙏🙏
Mummy 🙏🙏Kati ramri hoisinxa Aama❤🥰Love you Aama❤❤
नमस्ते आमा 🙏🙏 आमाको माया जस्तो माया अरु कसैले गर्नै सक्दैन ❤❤
रमाइलो लाग्यो !! मार्सि चामलको भात खाने गरि आउला नि है हजुर !
आमा कति राम्री काजल जस्तै छत्र कि🙏
घर जानी बेला मा नि खुसी बनाउनुपर्छ ममि लाई कति याद आयो गाउँ घर को❤❤❤❤
Kati ramri aama kajol dherai maya gare hai sasuaama lai❤❤❤❤
धेरै राम्राे धेरै रमाइलो भिडियो 👌👌❤️❤️
अामाकाे कति धेरै माया छाेरा बुहारीलाई धेरै सामान लिएर भेट्न अाउनु भएको छ।
अरूलाई ल्यायको कोसेलि चाहि नचलाउनु काजल बहिनि👌👌👌👌🙏🙏🙏👌👍👍👍👍
गाउको सबै खाने कुरा स्वास्थ स्वादिष्ट हुन्छ। मुमा लाई धेरै माया💕💕💕 काजल नानी भ्लग चै सधै बनाउनु पर्यो।
खुसी लाग्यो काजल बैनी को भल्क हेर्न पाईयो
काजल कोसेली त देखाऐऊ छोरी खईत 🎉🎉🎉❤❤❤❤
मेराे त हेर्दा हेर्दै आँसु पाे झरेछ आमालाई धेरै माया ल 💝💝🙏🙏
मार्सि चामल को भात हामी लाई पनि चखाउनु पर्यो काजल बैनी
आज मलाइ मेरो आमा को याद आयो...
चर्चित छ्त्र जि को आमा लाई मेरो पनि 🙏🙏🙏🙏🙏 ईन्देणी मा लैजानु पर्छ ।
Aaha koseli 😋😋😋😋aama 🙏❤️nanu babu haru lai Maya la ❤❤
अाहा कति रमाइलो हाे अामा अाउनु भएको ❤❤❤
Wow aama ko maya ta mayani ho aama vani sabadhni yeti pabitar hunchh vana sakindin ❤❤❤❤
आमाको मायालाई सम्मान गरौं ❤🙏
रमाईलो लाग्यो आमा भन्ने शब्द नै काफी छ त्यसैले आमा को बयान गरेर सकिन्न, उता तिर कोसेली लाई नासो भन्दो रहेछ नि केहि शब्द पनि सिकियो आज
काेसेली त सुत्केरीले खानि खालको रहेछ अब छिट्टै बच्चा जन्माउनु पर्याे कागजल बहिनी अघिपछि जसरि नि पाउन परिहाल्छ क्यारे।देउरानी र सासुलाई पनि राम्रो राम्रो उपहार पठाउनु है यति दुख गरेर काेसेले पठाउनु भएको रहेछ।
Xtra sir indrenima aamalai bichama rakher xatra vs kajalko dohori hern hatar vaisakyo chadai dekhana sunna paiyoss 😍😍😍😍
काजल जि जामा भनेको नाम नै काफि छ Good Luck सबै परिवारमा
जुम्ला को सिमि को दाल मिठो हुन्छ काजल बहिनी आमा को माया है कस्तोहूछ ❤❤❤❤
अामाको मात्रै कोसेलि खानि अामालाई कोसेलि कैले दिनि हो त छत्रब्रो
ल जुम्लाको सिमि सबै हामीलाई साउदी तिरा पठाई दिनुस
आहा कती रमाइलो है ❤❤❤❤ सबैलाई धेरै धेरै धन्यवाद छ ❤❤
गाउको खान आमाको माया तेसै मिठो त्यो भन्दानी धेरै आमालाई माया गर्नु होला हैत ❤🎉
घिउ हामी लाइ पनि दिनुन बैजनी कस्तो मिठो हुन्छ।
Aama lai sewadhog God bless kajal sister ani chhtra bhai good luck with nice family
लेख्दा शब्द बिग्रेछ सासू आफ्नोे आमा जस्तै गरेर खुसि गराएर पठाउनुस है काजल नानि पछि खोजेर पाईदैन
मलाइ पनि याद आयो आमा miss you..😢
कजल जोसी र छत्रा साही छोरा बुहारी लाई कोसेली आफ्नो आमा र आमा सासु को माया यउटै हो वाउ नाइस
Aama la xora bhuhari lai maya garara kosali launu vayo sabai thok khana kura maya garnu hola miss you mom 💕🙏🙏🙏👌👌👌👌❤❤❤❤❤❤
मलाई पनि है काजल बैईनि जुम्लाको सिमि मनि यतै छु😁😁 केटिम्मा❤❤❤ आमालाई दुईहात जोडि नम्सते 🙏🙏🙏🙏🙏🙏🙏
Very good Kajal खोई नाति काजल
Jumlako simi marsidhan first time dekhiyo 😍😍😍yummy 😋😋😋
Aama jasto thulo koe xaina malae Pani mumy ko yad aayo asari nai poko poko paryrw pathaunu hunxa love mumy 💓💓💓💓💓💓
amako maya afno chorchorima kati hunxa vanny kbayangarnu aru sabaii thikaii vayo eauta sano puntu mamyle sauna payko vaya sunmasugad hunethiyo ❤
कति मिठो होला यो दाल।
Kti vaghemani hola kajalji maitbat jsari sasule samanhru leidinuvko ❤❤❤
आमाकाे माया कतिहुन्छ छाेरा बुहारिलाई पाउर त जाडाेमा मिठाेमिठाे ल्याईदिनु भाछ ।
अामाले जतिसुकै गाह्राे सहन सक्छिन अामा अामा❤❤❤
Mother bhanako great person of your life bro thanku so much 🎉🎉🎉🎉 you make video
Kasto ramro sasu wow. Kahile pani dukha na dinu hola
❤❤🎉धेरै राम्रो धेरै रमाइलो लाग्यो भिडियो हेरेर धेरै प्रगति गरि अगि बढ्नु होला👌👍️🙏🙏🙏
Jumla dekhi aama xora buhariko lagi kati dherai maya ani koseli saman liyar janu vayako rahexa ktm hjr haru le pani aamalai dherai maya ani koseli diyar pathaunu hola jumla skti cheli ...🙏🙏🙏
कति राम्री हुन आमा❤❤❤
मुवाजिलाई नमन चाेताे चिनिन मुईया केकाे हुनछ बताईसियाे ल ।
Mulalai vanxa karnalitira ma pani vanxu
अब पालाे बुहारी काे सासू आमा लाई घर जादा खुसि बनाउने❤ अनि देउरानि लाई काठमाडौं काे धेरै काेसेलि❤❤पठाउने देवर बाबू लाई नि धेरै काेसेलि पठाउने बुज्याै काजल नानि
राम्रो छ आमाको माया ।
प्रेम बम त मेरो दादा हो
आमा भनेको आमा नै हो
पाउनी रहेछिन!!काजल!!८महिना भयोकि
आहा कति अर्गानिक तरकारी गेडागुडी आमा लाई मान्नै पर्छ
सासु गाँउ फर्किदाको कोसेली के के हुन्छ देख्न पाइयोस्😅😅 गाउँ बाट ल्याएको त सबै हेरियो❤
छोरा बुहारी को माया कति राम्रीआमा🙏🌹
Sasu ko kati dherai maya chora buwari lai ❤❤❤❤❤❤❤
kati ramri ho kajal ji
कजल बहिनीलाई सुत्केरी हुदा खाओस भनेर ल्याईदिनु भएको होला आमाले।
बिचार respect to mom❤
आमा जस्तो त को हुन्छर आमा🎉🎉🎉🎉
Wow supper aama haj👍👍👍👍🍁🍁🍁🥀🥀🔔🔔💗💯♥️🌺🌿🌹💐🖤💙🥰👌💞💞💕💕🙏🙏🍁🥀🥀🥀🧡💛💜🍂🍂❤️💜💚💚🤎💗💗💯💯💯♥️🌺🌿🌿🌹🌹🌹xora🌹💐💐🖤🖤🖤🖤💙💙💙🥰🥰buhari👌👌👌👌👌👌👍👍👍👍🍁🥀🔔🔔🥰💞💞👌👌👍👍🍁🥀🔔🔔ur namaste 🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💞👌🥰
Kati ramro bichar vako kajal baini ma naya subscriber ho hai 🙏🙏♥️♥️
गाउको खाना आमाको माया तेसै पनि मीठो हुनछ
आहा❤❤❤बिसेष आमा सम्मान छ ❤❤🙏🙏🙏
के सारो भलक भलक भन्या होला??
ममि जुम्ला बाट अाउदालेरअाकाे नासाेकाे भिडियाे बनाय देखाय पछि काठ्मान्डाै बाट जुम्ला
जादाकाे भिडियाेनि बनाउनु पर्छनिहै दिदि
छाेरा बुहारीलाई कति माया गर्नु हुन्छ अामाले भन्नित काेसेलिले नै पर्माण गरि दिन्छ अामा लाई धेरै ु धेरै मायाँ गर्नु हाेला छाेरा बुहारी ले ♥️♥️