आधाराती प्रकाश भुजेलको दरबारमा कडा छडके नक्कली सुनदेखी यत्तिधेरै पैसा भेटियो तुरुन्तै हेर्नुहोस_Prkh

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #goldentv #prakashbhujel #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 1,1 тис.

  • @goldentv4203
    @goldentv4203  7 місяців тому +96

    हर्क साम्पाङलाई छोएर हेर प्रकाश भुजेल दोस्रो बम्जन हो,? भन्दै ४ करोडको गाडीको पोल खोलेपछि रिसले आ*गोua-cam.com/video/chyxsmbJYXw/v-deo.html

    • @kulbhadur6732
      @kulbhadur6732 7 місяців тому +7

      Bakabas video

    • @mayagurung3964
      @mayagurung3964 7 місяців тому +3

      बझिया हरु ले मिलेर भिडियो बनाको😂😂👍️👍️

    • @RajuRai-vf5iu
      @RajuRai-vf5iu 7 місяців тому

      ​@@mayagurung3964100% Sahi ho ...malai pani tiyastai lagiyo

    • @nabarajtamang2864
      @nabarajtamang2864 7 місяців тому +2

      थुक्का यस्ता पनि पत्रकार हुन्छ जे पायो त्यहि गर्ने दिमाग खुस्क्यो कि के हो???

    • @user-hm8yh5to6t
      @user-hm8yh5to6t 7 місяців тому

      छड्के होइन मिलेर सल्लाह गरेर बनाको हो

  • @NickTv901
    @NickTv901 7 місяців тому +58

    प्रकाश गुरु पहिला आफ्नो ऋण तिर्नु बल्ल सहयोग गर्नु यो ऋण ले कति तनाव बनाउँछ नि सोच्न नि सक्दैन😢🙏🙏🙁🙁

  • @mamatathebe2887
    @mamatathebe2887 7 місяців тому +42

    राती राती आउने लाई खूकूरी ले हान्नु पर्छ ।

  • @kalpanathap7163
    @kalpanathap7163 7 місяців тому +10

    कयि माया लाग्दो प्रकाश भुजेल साचिकै खुल्ला कितसब हुनु हुन्छ🙏🙏🙏

  • @sanjayshresthasanjayshrest3292
    @sanjayshresthasanjayshrest3292 7 місяців тому +142

    ए पत्रकार सक्छ भनी नेताहरु र भ्रस्टचारिहरुको घरमा छड्के हानहो भिम्मत छ किन जन्ताकाे खेदो खन्छ काम छैन्

  • @dineshrawalkismatjalan2736
    @dineshrawalkismatjalan2736 7 місяців тому +88

    भाइ सक्छस भने नेता हरुको घर मा छिरेर देखान

  • @binaygurung-6935
    @binaygurung-6935 7 місяців тому +58

    भुजेल को घर भित्र किन खान्तलास गर्छ।खनताल गर्ने भए प्रचण्ड ,ओलि अरु नेताको घर भित्र छापामारा गर मुझि पत्रकार

  • @purnimamagar3399
    @purnimamagar3399 7 місяців тому +76

    नेता को घरमा छत्के हान्ने कसैको हिक्मत छैन देशको धिकुदी सक्ने मान्छेलाई कसैले केही गर्नो सग्दैना😡😡जस्ले आफ्न परिसरम गर्छ उसैको खेदो खन्ने😏

  • @user-up5lx3wv1i
    @user-up5lx3wv1i 7 місяців тому +33

    दुखि गरिबलाई गरिखाकाे देखन नसक्ने राति राति अर्को घरमा अनुमतिबिना अाउनेलाइ खुकुरिले छप्काइदिनुन ❤❤

  • @dawasherpa5926
    @dawasherpa5926 7 місяців тому +44

    यो पत्रकारलाई मुध्द हाल्नु पर्छ।यो त अति भयो। जन्ता पत्रकारबाटै असुरक्षित छन् नेपालमा।

  • @tarakarki8020
    @tarakarki8020 7 місяців тому +52

    यो युटुबरको युटुब कहिले नहेरु प्रकाश गुरुको कुरा सुन्दा मेरो नि आँसु आयो अब अनावश्यक दुख दिने प्रत्रकारले कुटाइ खान्छ्न होला

    • @Sarojlamaa
      @Sarojlamaa 7 місяців тому +2

      Mero lado guru hami nepali kina bujdainau sab naatak ho

    • @RajuRai-vf5iu
      @RajuRai-vf5iu 7 місяців тому

      ​@@SarojlamaaSahi ho

    • @user-mm1uq4mu4d
      @user-mm1uq4mu4d 7 місяців тому

      Khai tero lado heram ta ma chikne​@@Sarojlamaa

  • @tararai7036
    @tararai7036 24 дні тому

    शुभै शुभ रहोस,प्र कास गुरू जी तपाई हजुर को जिवन,हजुर ले गर्नु भएको सेवा हरू सबै सफल बनोस,🙏🙏🙏🙏

  • @dilbahadurgurung3672
    @dilbahadurgurung3672 7 місяців тому +196

    हैन पत्रकार होकि CIB कस्ले दिन्छन् हौ पत्रकार लाई अरुको घरघरमा 12 बजे छड्के हान्न यो त पत्रकारिताको नाममा मान्छेको बाच्नु पाउने अधिकार नै हनन गर्नु भएननी सबै काम पत्रकारले गर्ने हो भने प्रहरी CIB किन चाहियो सबै पत्रकारले गरे भोनी नेपालमा पत्रकारिताको नाममा यो ज्यादती हो

    • @HP_Dogra
      @HP_Dogra 7 місяців тому +12

      Milera khicheko ni. Natak ho yiniharu ko

    • @dhurbamalla372
      @dhurbamalla372 7 місяців тому +8

      पत्रकारसंघ मिलेर गरेको नाटक मात्र हो 😂😂 पत्रकारलाई यसरी आउने आचारसंहिताले का दिन्छ ?

    • @laxmirokaya3481
      @laxmirokaya3481 7 місяців тому +2

      Yo patrakar vanne manxeko badhi vaxa aajavoli

    • @EternalEditsAnime
      @EternalEditsAnime 7 місяців тому +3

      पुलिस पत्रक।र सबै पैस। म। बिक्ने चोर हो भिडियो बनौने अनि धम्मि दिएर पैस। लुट्ने क।म हो पत्रक।र नत्र तेरो भिडियो ब।इरो भ।इरल गर्दिन्छु भनेर धम्कि दिएर लुट्ने हो पत्रक।र

    • @NishaTamang-kp2pl
      @NishaTamang-kp2pl 7 місяців тому

      Tei vanya yo media haru Lai kasle xai dinxa hau Aru ko Ghar gahr ma gayerw anusandhan garne adhikar

  • @user-nz6pr3wb5h
    @user-nz6pr3wb5h 7 місяців тому +39

    साच्चै सहि सोच र सहि बिचार प्रकाश् जि

  • @Nischal6539
    @Nischal6539 7 місяців тому +35

    प्रकाश दाई धेरै राम्रो कुरा गर्नु हुन्छ 🙏🙏🙏🙏

  • @utsavbakhrel7209
    @utsavbakhrel7209 7 місяців тому +25

    पत्रकारको नाममा चोर- डाका पनि हुन सक्छ नि, राती राती सर्च गर्ने अधिकार कसले दियो, यो पत्रकारलाई???

  • @gopalgadal6769
    @gopalgadal6769 7 місяців тому +34

    हो हो गुरु पत्रकार भन्दै मा राती को १२ बजे किन आर्काको घरमा आउने jpt

  • @shyambahadurbahadur7618
    @shyambahadurbahadur7618 7 місяців тому +24

    यसरी केही प्राेग्राम नगरम सबै ले मानेका छन् विस्वास गरेका छन् यस्ताकार्यले नराम्राे प्रभाव पर्न सक्छ। सबै ले सुनेका अावाज ले झुट सावित हुन सक्छ। धर्म सस्कृति कर्म मा विस्वास गर्ने मा नराम्राे सन्देस जान सक्छ। हज्जारौं लाखौं पिडित हरुले पायकाे उपचार ले खुसि भयका हरुकाे मन दुख्न सक्ला।

  • @sherbahadurthapa4452
    @sherbahadurthapa4452 7 місяців тому +4

    यो प्रकाश गुरुकै युट्युबर हो यिनीहरूको मिलेमतोमा यो ड्रामा गरिरहेका छन्।

  • @AkkkBk
    @AkkkBk 7 місяців тому +33

    अमा काे भानाई सहि हाे हजुर ले भनु भएको कुरा पापि हरु ले गरेरा खान दिदैना सिदाई लई अमा 🙏🙏🙏🙏🙏

  • @chandarai8544
    @chandarai8544 7 місяців тому +13

    भष्ट नेता कर्मचारी हरुको घरमा चड्के गर पाटिको झोले पत्रकार हो

  • @Dahal-Aashma
    @Dahal-Aashma 7 місяців тому +9

    कुटेर लखट्नु प्रकाश गुरु याे मान्छेलाई

    • @APKD888
      @APKD888 7 місяців тому

      good..कुट्नु पर्छ

  • @user-jp4ko9lk2f
    @user-jp4ko9lk2f 22 дні тому

    गुरु सिन्धुपाल्चोक जिल्लाको सबै आमालाई भेट्नू हुँदा आफू गुरु हो भने र कहीले घमन्ड गर्नु हुन्न आफू सिर निहुराई आमाहरु कोे आशीर्वाद लिनु हुन्छ गुरु रियाल मै महान् हुनुहुन्छ गुरु कोे जय होस्

  • @user-bl7yx6ym2v
    @user-bl7yx6ym2v 5 місяців тому +1

    प्रकास भाई यो धामी काम छाडिदे कसैको मनमा पसन सकिदै रहेछ भाई मेरो मन त सारै रोयो आसु नै रोकिएन गरिबले गरि खान दिँदै नन खुट्टा तान्ने मात्र गर्छन मलाई यहि दुख्ख लाग्यो हेर भाई गल्ति नगर्नु जाई नलाग्नु आई लागने लाई नछाडनु बुजिस भाई

  • @user-tm4dw3ec4k
    @user-tm4dw3ec4k 7 місяців тому +11

    Aaha kati ramro bichar good luck guru ❤🙏🙏🙏

  • @dawasherpa5926
    @dawasherpa5926 7 місяців тому +45

    आधा रातमा बिना अनुमति प्रबेष गर्नु अति निन्दनिय हो।

  • @user-jp4ko9lk2f
    @user-jp4ko9lk2f 22 дні тому +1

    यो पत्रकार हो भन्दै रातिको 12 बजे अर्काको घर मा घुस्न मिल्दैन प्रकाश गुरु यस्तो पत्रकार लाई हजुरको मन्त्र ले ठाउँ कोे ठाउँ ढलाई दिनु

  • @saraswotisharma9250
    @saraswotisharma9250 7 місяців тому +5

    धर्मगुरु हरु त सबै लाइ सक्यौं ।। खुबी भय प्रचण्ड , सेर बहादुर , केपि बोली, गगन ......सबै नेता को घरमा छद्के गर्नु पर्यो बरु हामी पनि आउछौ।। बेला न कु बेला के को नातक हो????

  • @devendrashahi3307
    @devendrashahi3307 7 місяців тому +29

    गणतन्त्रमा त जसको घरमा राती राती गएर पनि अर्काको दराज खोल्न पाईदो रहेछ ! राजसंस्था जिन्दावाद !!

    • @user-sl8qg1nx1b
      @user-sl8qg1nx1b 7 місяців тому +2

      पहिले नै कुरा मिलाका नि

  • @indramukhiya7033
    @indramukhiya7033 7 місяців тому +38

    चोर हो कि पत्रकार राती राती 😢

  • @user-gc5oc1dy6d
    @user-gc5oc1dy6d Місяць тому

    एकदम रमाे कुरा गरनुभयाे दाजुले

  • @user-qe2fy7op1e
    @user-qe2fy7op1e 7 місяців тому +9

    राति आनेलाइ चोरी मुद्दा हानुप्रछ

  • @mayaginmaya123ginmaya8
    @mayaginmaya123ginmaya8 7 місяців тому +8

    गुरु याे चाेर ईउटुबे लाई लातहानेर निकाल्नुस न 😮😮😮😮

  • @user-uz5rd1rz4b
    @user-uz5rd1rz4b 7 місяців тому +22

    थुक्क मेरो देश😢😢😢😢😢गरि खाना दिने भयन 😢😢😢😢

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 7 місяців тому +5

    यो देश को गणतंत्र मूर्दाबाध सदान्नजली धीकार्र छः 😭😭🇳🇵
    यो देश मा जातीयता र धर्म को कूटनीतिक खेल
    गणतंत्र मूर्दाबाध सदान्नजलीधीकार्र छः 😭😭🇳🇵

  • @santoshgurung350
    @santoshgurung350 7 місяців тому +26

    काम नलागने पत्रकार रछ नि अाधा रातमा त चाेर पाे हिडछ हाे गाला गाला मा झापड हानन मन पाे लायाे😢😢

    • @user-jl3jt8sg5i
      @user-jl3jt8sg5i 5 місяців тому

      मलाइ पनि सरै रिस उथो अरुले गुउ खा भनेर कसैले खान्छत

  • @user-hm7oc4up2v
    @user-hm7oc4up2v 7 місяців тому +12

    Jay guru 🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 7 місяців тому +10

    भष्टचारि नेताको घर मा जानू नि हुन त जान सक्नु परेयो काम नपाएको

  • @user-wg2gt4kt5c
    @user-wg2gt4kt5c 7 місяців тому +1

    Bicharaparkas bujel sar dharma guru ho🙏🙏♥️♥️

  • @Youngstrong108
    @Youngstrong108 7 місяців тому +6

    मलाई लाग्छ सल्ला अनुसार नै बनाएको भिडियो जस्तो लाग्छ 😊

  • @krishnakharel2177
    @krishnakharel2177 7 місяців тому +10

    जयहोस

  • @chitrarai6234
    @chitrarai6234 7 місяців тому +7

    नाम चै Golden TV रे ,काम चै सिलाबरे /हलुङ्गे सिलापाता टिभी पो रहेछ कठै बरा !

    • @siwonrana8648
      @siwonrana8648 7 місяців тому

      kaaaam khiyaa lageko falam jsto

  • @lalbahadurthakuri2847
    @lalbahadurthakuri2847 7 місяців тому +1

    नेता कोबैक खाता रनियादीश 77जील्लामानचेक गरौं है साथिहो

  • @singhrajbkofficialchannel9229
    @singhrajbkofficialchannel9229 3 дні тому

    अआफ्नाे शक्ति लेखत्म परि दियकाे भय राम्राे हुने थियाे

  • @gyanurisal8787
    @gyanurisal8787 7 місяців тому +8

    प्रनाम गुरु 🙏🙏💔💔😭😭

  • @bharatdhakal7674
    @bharatdhakal7674 7 місяців тому +5

    बाच्न पाउने अधिकार पनि दिदैनन,समय हुन्छ नि चेक गर्न जाने पनि

  • @RaiMankunari
    @RaiMankunari 6 місяців тому +1

    अचानोको पीडा अचानो लाई मात्र थाहा हुन्छ , सहि कुरो हो गुरुजि🙏🙏🙏

  • @kulnepali5437
    @kulnepali5437 7 місяців тому +1

    यस पत्रकार लाई धोबी हान्नू पर छ

  • @minamagar3761
    @minamagar3761 7 місяців тому +4

    यस्तैयस्तै मिडिया हरुलाई हो के खोरमा जाग्न पर्ने 👎😡😡

  • @hemantlamichane3948
    @hemantlamichane3948 7 місяців тому +3

    पत्रकार भाई बाबु लाई धेरै धेरै धन्यवाद फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Gurung2081
    @Gurung2081 7 місяців тому +1

    यो भुजेल लाई कमेदी सिरियल मा ठिक छ म केहि दिन मै कमेदी नाटक सुटिङ गर्दै छु भुजेल तिमिलाई पक्का भयो अब झाक्री काम छोरिदेउ नाटकि हरु

  • @abiraltekraivlogs6828
    @abiraltekraivlogs6828 3 місяці тому

    यो तरिकाले चाहिँ मेरो अगाडी न आए हुन्छ ज्यान खोलामा टाउको झोलामा हुन्छ महा कसम।😊

  • @itsmeminarai
    @itsmeminarai 7 місяців тому +6

    गुरु हजुरको शुभहोस्,🙏

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 7 місяців тому +7

    हैन राति 12बजेपनि यस्ताे गर्न पाइन्छ र भन्य बिना बर्दि के हाे याे अदालत काे आदेश पनि चहियला

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 10 днів тому

    पत्रकारले राती राती के खोज्न चेक गर्न आएको हो खोजेको कुरा नपाए नभिटीए पत्रकारलाई कारवाई हुन पर्छ!

  • @ganeshlimbu9567
    @ganeshlimbu9567 2 місяці тому

    यो मिलेमतो होला गुरुको यति कम पनि हुदैन नि ल

  • @manbahadursaru5131
    @manbahadursaru5131 7 місяців тому +18

    राम्रो मान्छेलाई गाह्रो छ ।

  • @dilkumaribudha7552
    @dilkumaribudha7552 7 місяців тому +9

    कस्तो पागल पुत्रुकर😊

  • @user-pl9np5pg3d
    @user-pl9np5pg3d Місяць тому

    ए पत्रकार ज्यु हरु सक्नुहुन्छ भने हाम्रो देश को नेता हरु को घर मा जानू नि छ्ड्के गर्नी भए

  • @user-nj9gz2eb6f
    @user-nj9gz2eb6f 7 місяців тому +1

    कडा भन्दा कडा कारबाई होस् खाते झोले नलायक नेताका झोले पत्रकार लाई प्रकाश दाई नलायक पत्रकारलाई केस ग्रर्नु जेल हाल्नु प्रकाश दाई नछोड्नु पिलीज जेल कोच्नु

  • @sarumewahang2795
    @sarumewahang2795 7 місяців тому +10

    आमा को भानाई सहि हो

  • @bishnutimsina
    @bishnutimsina 7 місяців тому +5

    एनिहरुको मिलेमतो मा बनाएको भिडयो हो यो त

  • @shovamagar4084
    @shovamagar4084 4 місяці тому

    huni hjur aakden absay hayrnay xan vhulay natlay aabsay hayrnay xa bhujayl dada hjur taynsayn ngrnus ♥️♥️♥️🌻

  • @jaskandangwa6920
    @jaskandangwa6920 7 місяців тому +1

    छडके गर्नुत ठिकै होला तर राती 12बजे किन अरुबेला आउनु हुन्न?तपाइहरु भ्रष्ट चारी को घरमा जानुस,झाक्रीको घरमा आउने हो यो पत्र कार गु्नडासैलीमाआएकोछ यसलाई कार्बाई गर्नु पर्यो प्रकाश गुरु।

  • @hemantlamichane3948
    @hemantlamichane3948 7 місяців тому +5

    जय होस् झाँक्री भुजेल बाबु फलोस्-फुलोस् आशिर्वाद छ जय नेपाल।❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @MrHomPun
    @MrHomPun 7 місяців тому +3

    छु मत्र ले हान्नु न झाक्री ब्रो 🤩🤩

  • @buddhisigdel4130
    @buddhisigdel4130 7 місяців тому +1

    यस्तो पत्रकार लाइ ठाउँ काे ठाउँमा धन्न ढालिदिएनन गुरु ले,ढालिदिनु पर्ने नि?

  • @AnitaBhandari-sd2th
    @AnitaBhandari-sd2th 14 днів тому

    Jay guruhjr

  • @riyaadhikari1551
    @riyaadhikari1551 7 місяців тому +4

    आमा को मायाँ ‌ गुरुको कुराले मन बुझने कुरा गर्नु भयो गरु ❤❤❤❤

  • @kedarshiwakoti4764
    @kedarshiwakoti4764 7 місяців тому +5

    Neta ko gharma herna janu ni gurulai dukha dine

  • @bishnutimsina
    @bishnutimsina 7 місяців тому +1

    पक्राउ पर्ने dar लेपहिल्यै चलाखी गर्यो यो सब 🤣🤣🤣🤣🤣

  • @pabitrabhandari9164
    @pabitrabhandari9164 6 місяців тому

    काम नपाएका पत्रकार हरु बिचरा प्रकाश गुरु सबै को भगवान् हुनुहुन्छ 🙏🙏🙏🙏

  • @user-qh4tj6ju1i
    @user-qh4tj6ju1i 7 місяців тому +5

    Yasta patrakarlai laat haneyra vagaunu parxa sir....bela na kubela raati raati aaru lai disturbed garne...euta simana hunxa ne....Guru ji Ki Jay Hoss🙏🙏🙏

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl 7 місяців тому +3

    Jay guru❤❤❤❤❤

  • @SaroJ...Official5
    @SaroJ...Official5 7 місяців тому +2

    दुई जना मिल्यो भिडियो बनायो पैसा कमाउन कति नाटक आउछ हो यिनीहरूलाई हावा मुलिहरु।।।😡😡😡

  • @suniltmgtheeng9757
    @suniltmgtheeng9757 7 місяців тому

    Natak ta khatra ho yo duie janako

  • @rameshmaphshan4661
    @rameshmaphshan4661 7 місяців тому +5

    J hos Prakash is always Prakash

  • @tekchhetri1445
    @tekchhetri1445 7 місяців тому +2

    Kati saram hin ,lajpacheko parakar.

  • @user-bx5tk9wx6n
    @user-bx5tk9wx6n 7 місяців тому +10

    राम्रो गरेर खान दीन खातेहरूले जय गुरु हजुरलाई भगवाले रक्षा गरून

  • @tekbhadurpun9764
    @tekbhadurpun9764 7 місяців тому +12

    भ्रष्टाचारीको घरमा छापा मारी हिम्मत भए ।

  • @kesharimagar9212
    @kesharimagar9212 7 місяців тому +2

    Jai gurudev guruko sadhai valo hos🎉🎉🎉❤❤❤

  • @user-zc1xk3fw8k
    @user-zc1xk3fw8k 7 місяців тому

    भ्रष्टाचारी देशद्रोही नेताहरुको घरमा यसरी छड्के गरे हुने नि।

  • @sureshlama9913
    @sureshlama9913 7 місяців тому +3

    nepal ko patrakar kun sashkar bata hurki rako xa

  • @abhramlinja9918
    @abhramlinja9918 7 місяців тому

    भुजेल एण्ड पत्रकार कमेडी शो,,,,,,,

  • @bidhyagurung5779
    @bidhyagurung5779 6 місяців тому

    एस्तै गरि नेता हरु को दराज खोल्न जाउन पत्रकार जु हरु

  • @asmitathapamagar1306
    @asmitathapamagar1306 7 місяців тому +2

    प्रकाश दाइ मलाई आफ्नै दाइ जस्तो लाग्छ

  • @hemantlamichane3948
    @hemantlamichane3948 7 місяців тому +1

    पत्रकार भाई बाबु लाई खान सम्मान गरेर पठाउनुहोस् जय पशुपतिनाथ कि जय ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-kp7wl7ol6j
    @user-kp7wl7ol6j 7 місяців тому

    सक्छ्स भनी नेताको घरमा गयर चेक गर त आफै नेताको गुलामी होला का दम छ नामर्द पत्रुकार्😫😡🤮

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 7 місяців тому

    पत्रुकारको पारा ठिक भयन येस्तो पत्रकार ले देश भरीको पत्रकार को बद्नाम हुन गयो

  • @saruyammagar6520
    @saruyammagar6520 7 місяців тому

    भिडियो हेर्दा सुरुसुरुमा त मलाई पनि झर्को मानेको थिए, पछि अंतिम सम्मा भिडियो हेरेको त सिरेस कथा पो रहेछ,, गुरु बोली खरो भए पनि मनको सफा रहेछ है। 🙏

  • @user-er4ez6wg8r
    @user-er4ez6wg8r 6 місяців тому

    Thif mediya

  • @hemantlamichane3948
    @hemantlamichane3948 7 місяців тому

    झाँक्री प्रकास भुजेल बाबु सम्मान का साथ छड्के सलाम गर्नु गर्नु होला। ❤❤❤❤❤❤❤❤❤❤

  • @sushiladeuja8240
    @sushiladeuja8240 7 місяців тому +1

    Fatah vujel

  • @sitabogati4736
    @sitabogati4736 5 місяців тому

    खाते पत्रकार कस्को छैन घर कस्को छैन फनिचर आफ्नो मिहीनेत गरेर खान नपाईने हुन्छ भ्रस्टाचार देश सक्नेलाई छोड्छ खातेहरुचुटेर लखेट्नु पर्छ जिउदै आगो लगाई दिनुस गुरु

  • @SagarLama-jo6ee
    @SagarLama-jo6ee 7 місяців тому

    Prakas bujel ko chai dekhai deuna

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 7 місяців тому

    ३करोड नेपाली जनता ले भ्रषट नेता,मनत्रि,सनत्रीहरूको बारेमा बोलीरहदा किन तेरो हिम्मत हुदैन उनिहरूको घरमा छडके गर्न? देशको चोथो अग भनाउदाले सहि ठाऊमा छडके गरेर देखा हिम्मत छ?

  • @user-dr1dt3gw1m
    @user-dr1dt3gw1m 7 місяців тому

    आदि बासी जनजाति लाई अनेक आरोप आउने , धर कोठा खताल्ने , भ्रष्टचारीको नेताहरू को छापा मार्नुनि युटुपेहरू नेताको धरमा

  • @shyamrajrai5624
    @shyamrajrai5624 7 місяців тому

    राम बहादुर बम्जनलाइ दोशी देखाउन यो सुनियोजित प्रपनच हो हैन??

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec 7 місяців тому

    पत्रकार महोदय हजुर को काम लाई सलाम गर्छौ। हो यस्तै ढोगी ठग झाँक्रीको पत्ता साप गर्नुपर्छ। यो ठग झाँक्रीको सम्पूर्ण आयस्रोत सबै खोज्नुपर्छ। पत्रकार महोदय, यो भुजेल झाँक्रीले मन्त्र जानेकै हो भने धागो बाधेर हड्डी घुमाउन किन बाध्य भयो यस्को प्रश्न सोध्नु होला। यदि प्रकाश भुजेल महा जान्ने हो भने हड्डीलाई बाधेर घुमाउन किन आवश्यक पर्यो र आफ्नै मान्छेलाई सेटिङ मिलाई अक्षता ले हानेर बेहोस भएको नक्कली नाटक किन गर्नु पर्यो सो सबै सत्य तथ्य खुलाउन अनुरोध गरिन्छ।

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 25 днів тому

    ❤😂किनसबलाइसमचो गराउनेसबृलाइचितबकझसउमे