घरमा कोहि नहुदा भेटम भनेपछि भयो यस्तो Dipika bayembu VS Kisan sijapati Jale Rumal Baina
Вставка
- Опубліковано 19 вер 2021
- घरमा कोहि नहुदा भेटम भनेपछि Dipika bayembu VS Kisan sijapati Jale Rumal Baina
Song : Jale rumal Baina जाले रुमाल बैना
Original Song
♪ Vocal:-
Alif khan
Amrit Sapkota
Sunita Budha Chhetri
Laxmi Khadka
♪ Music:-
Gobinda Pangeni
Live Dohori
Dipika Bayembu Magar Vs Kishan sijapati
Recording & Mixing : Prem Aryal (9841269202)
Edit : Shyam Yatri( 9866484181)
Recording Studio Hall : Galbandi Rodhighar Samakhusi Kathmandu
9851089685
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
पर्गति गर्दै जानू सानाे भाइ घमन्दि नहुनु मार्नसिङ् भाईलाई पनि धेरै धन्यबात छ सानाे भाईलाइ सात सपाेत गरेकाेमा
Bhai dherai ramro aghadi badhnu hos
Atee ramro
सोर सारै राम्रो छ भाईको तर आफैले टुक्का बनाउन सिक्नु पर्छ है सबै मानसिङ्ग दाईले सिकाउनु हुनछ यसरी राम्रो हुन र अगि पनि बर्न सकिन है
यो दोहोरि जति सूने पनि धित नमर्ने भो मेरो ।कति राम्रो स्वर लय शब्द चयन गर्नू भएको छ किसन भाई र दिपिका बैनिले ।आफू भन्दा ठूलि भयपछि फकाऊनू फकाय भाइले ।पूरा गरिदेऊ बिहे गर्ने सपनि सधै बच्चा हौलार म पनि ।आहा शब्द कति राम्रो ।सफलताको शुभकामना छ समपूर्ण कलकार टिम
हुने बिरुवाको चिल्लो पात भने को हो रछ भावी दोहोरीपुस्ताको हस्ती भाई लाई अग्रिम शुभकामना
आहा बाबु अति मिठो दोहोरी धेरै आनन्द आयो दोहोरी सुन्दा धेरै धेरै प्रगति र तिम्रो उज्ज्वल भविष्य को कामना गर्दै धेरै शुभकामना छ र पढाई तिर पनि यस्तै राम्रो प्रगति गर्नु बाबा आमा लाई जिवन मा धेरै खुसी दिनु धन्यवाद
दीपिका जी को सुमधुर आवाज़ संग़ै किसन भाईको शब्द उस्तै मिठो। भविष्यको सुन्दर गायक किसन भाईलाई आशीर्वाद
मेरो गाउँले किसनलाई बधाई छ
Aaha hamro Dailekhi vai krishana sijapati kati mitho voice ani gayaki
Kisan sijapati ko dohori jati here pani pugdain.... Ramailo xa hi
भाइको सबै शब्द अतिनै राम्रो छ र स्वोर पनि उतिकै राम्रो छ र सबै तिमलाई सुभकामना छ
Aaha kya dami dohori geet
Babu ko ATI ramro shwor n geet pani best of luck babu ajhai volika dinma ramro gardai jau
दीपिका दिदी को के कुरा गर्नु धेरै रमाइलै छ दोहोरी दुबई जान लाई धेरै धेरै बधाई तथा शुभकामना छ
समग्रमा गित एक्दमै रमाएलो छ तर बैनिले भाइलाइ फुच्छे भनेको चै मन परेन
वाउ दामि है भाइ
भाइ सानो कस्तो दामी दामी ठेक्का मिलाएर गाउने सुभकाना छ सानो भाइ
अत्यधिक मार्मिक गित सारै रमाइलो लाग्यो दुबै जनालाइ शुवकामना ❤️❤️🙏🙏
Z
सारै,राम्रो छ,यो,गाना,सानो,बाबुको,पनि,मन्हुन्नर
Congratulations Bhai very nice song
सानो भाइले पेलेरै जित्यो
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
सानाे भाईकाे गाउने दम देखेर मिठा कमेन्ट लेख्न मन लागिहाल्छ🙏❤️❤️
दुबै जना भाइ बैनिको कणप्रिय आवाजले मन जित्यो उज्जल छ भबिस्य
कडा पो छ बाइ ।।आज हेरेको
कर्णाली प्रदेश को उदाउदो लोकदोहोरि को स्टार सिजापति भाइ साह्रै राम्रो छ तर कहिले घमण्डि नहुन्नु घमण्ड ले मान्छे कहिले अगाडि लादैन बिगत सम्झेर भबिस्य खोज्ने हो
100% sahi vannnu vo
Mansing Janne vayara herna man layana
गूड् धेरै राम्रो भाइ को प्रतिभा
यो बाबुको सोरत जादुमय रैछ सलाम बाबु
किसन बाबुले कडा र मिठो शब्दको प्रहारले रमाइलो बनायो
दिपिका र किसनको गितमा कति मिठासले भरिएको बधाई छ अल टिमलाई👌👌👌👈️
𝓝𝓲𝓬𝓱𝓲 𝓼𝓸𝓷𝓰
Kati ramro voic Kati ramro gayaka vhailiy badhai xa vhai yasai gari aaghadi badhanu vhai suvakamuna xa
Kisan sijapati bhai ko harek geet babal xa best of luck bhai
Supur 6 Krishna bhai ko live
wow कति दामि भाइ को स्वर 🤟♥️♥️
W
हो हजुर
दामि छ भाइ बइनिकाे साेर
dami surr vai ko aaha 👌👌👌👌👌
Dami dohori salam dubai kalakaar lai
Rap vanda ta yo vai ko dohori herna man lagna thalyo...😀😀
All the best 👍👍
आहा कति मीठो गित धन्यवाद अल टिमलाइ।
love it song
अब यो भाइलाइ रबिना बसेलसङ्ग भिडाउनुपर्यो।
Vaiko sabda ekdam man paryo pragati gardai janu hola ajhai...
आहा।सारै रमाइलो लाग्यो अग्रिम शुभकामना भाइ।
भाईकाे सारै मिठाे स्वर छ सुपर
Nice dohori ❤️❤️❤️mansingh khadka xeuma hunuhunxa vai lai sajilo vaxa best of luck all team 🌺🌺🌺🌺
किसान भाई को स्वर मा दम छ म चि भाइ लाई देखेर आको है
भाइ राम्रो छ तिम्रो प्रतीभा अझै अगाडि बढ्दै जानुस धन्यवाद तिनी दिदी लाइ बिहे ठुलो भयपछी गरौला है 😀😀😀
😄😄😂
यो भाई को हिम्मत लाई सलाम छ दोहोरी मा यस्तै मान्छे चाइन्छ दिपिका बिवाहा गर्छु भन्ने आट गर्ने👍️👍️😂😂😂😂😍😍😍😍😍😍
kharta dohori badhai chha jodi lai
भाईकाे गितमा सबै सब्दहरु मा दम छ धेरै राम्राे छ सम्पुर्ण टिमलाई सफल्ताकाे शुभकामना
यो भाईत खत्रापो रछ होउ सोर पनि राम्रो रछ ल नधाई छ भाईलाओई
waooo salam bhaie outter outter pargatiko kamana..bhagabanlai rakxa garun.
आहा गित धेरै दामी छ
दामी दामी सानो फुच्चे
भाई को सबै दोहोरो हेर्छु सारै राम्रो छ भाई स्वर सुभकामना छ
गुट भाइ
Garnuhos depika b.a vai ley sarai mon paryo
Dohorima kada vai ajha pragati garnu mero ashirbad chha
kati mitho geet vai ko
अति उत्तम भाइ
दीपिकाको कुनै पनि दोहोरी हेर्न नछुटाउने म मात्र होला सायद । दीपिका जहाँ जानुहुन्छ त्यही हाँगामा नै हुन्छ
👍 👍 👍 Very nice song
खत्र छ दोहोरी
Bhai ko dherai ramro sound xa best of luck 🙏🙏🙏🙏🙏👌🙏🙏🙏🙏
सारै राम्रो छ उजल भबिस्य्को कामाना छ भाइ लाई
Very nice song and voice badhai xa sabai jana lai
vai kada raxa bhadaixa dubai janalae
भाइ लाई बधाइ छ।।।
Deepika sis kati namra vayar dohori gaunu vako love u hjr lai sis
किसन बाबुलाई दोहोरी गाउन त पुजा सँग मात्र सुहाउने रहेछ ढाका टोपी ठल्काउदै ठुलोसँग गाउँदा माया प्रेमको भावमा नगाइ आमा , दिदी , बज्यै जस्तो सम्बन्धको भावमा गाउँदा राम्रो हुन्छ होला । बालबालिकालाई बालबालिका सँग नै गाउन लाउनु । पूजासँग खुब सुहाउँदो रहेछ भाका शब्द भाव सब राम्रो थियो दुबै जनाको त्यसमा खास दोहोरी न हेर्ने भए नि किसन र पुजाको लाग्दा दोहोरी हेर्ने बानी भएछ र खुब मन नि परेको थियो फेरि पुजा र किसनको दोहोरी हेर्न मन छ है आयोजक ज्यु😍😍
मानसिङ ले सिकार हैरान बनाउदाे रहेछ मलाई चाहिँ मन परेन ल
कति मीठो स्वर यो बाबुको ।
भाइ लाई शुभकामना
Kati mitho sor ho k yo vai ko Suva Kamna dhere
wow kati mitho geet gako babu
यो भाइको आवज राम्रो छ मैले धेरै सुनेको छु
Kada aayo
Ma ta bhai ko thulo fan vaya geet sunera
भाइ को स्वर धेरै राम्रो छ 👌👌💃💃💃💃💃👯👏👏👏👏👏👏👏👏👏👏सफलताको कामना सफलताले शिखर चुम्नु 🤗😘😘😘😘😍😍😍🤩🤩🤩
Dami xa vai ko sor
kisan vai power vako manxe so happy
Aaha nice song 😍🥰
I m big fan Sano vai ko jai neapl ...... gorkhali
Ramro bahini ko git love you... Both
Keep it up babu best
Bhai kada
bhai kada hai
kisanko aawajko big fan yeti mithras cali k bhane❤️❤️❤️❤️
Super dohori bhi
aago xa babu aago.....
Dami dami dami waha
Wow Very Nice Songs And Performance 🙏🙏👍👍❤️❤️
Waooo thanks bro kishan
आज त फेरी रमाइलो छ हो ।दिपिका र किसनको दोहोरी
Sarai ramailo dohori vayo Dipika bainiko Ra kisan sijapatiko Vai sano vayeni ATI mitho prativa sadhai safaltako kamana gardai Dhanyebad ! !
Dohori raamro laago,
Wow wonderful nice very nice 👌👌👌👌👌👌👌👌👌👌👌👌👌😊👌 best of luck all team members lie congratulations 🙏🙏👏🙏🙏👏👏
भाइको स्वरमा दम छ keep it up.
Kosis ramro chha babuko
सिजापति भाईको शब्द छनोट राम्रो छ, दिपिका दिदि त झन खत्रै हो, सबैले जानेकै कुरा| बडो रमाईलो लाग्यो दिनभरीको थकान एकैछिनमा मेटियो| धन्यवाद! प्रतिबिम्ब मिडियालाई| यो नयाँ प्रतिभालाई धेरै अगाडी बढाउन मिडियाले सहयोग गरिरहोस्|
स्वर कला र प्रतिभा भएको बाल कलाकार #किशन सिजापति भाइ र #दिपिका बयाम्बु मगर बहिनीको दोहोरी समाजका लागि सन्देश बनोस् दुवै जना बाल गायक भाइ र गायिका कलाकार बहिनीलाई अझ प्रगतिको अनगिन्ती शुभेच्छा सहित साङ्गितिक यात्रामा सफलताको शुभकामना छ
बधाई छ भाइ अागामि दिन हरुमा यस्तै मार्मिक गित पस्कदै जानु❣️
धेरै राम्रो छ भाइको
god vai
धेरै राम्रो छ भाइ पर्गती को धेरै सुभकामना