सुरक्षा बाठा मगर सरस्वतीकै वरदान हुनुपर्छ, इन्द्रेणीमै मच्चाइन तहल्का प्रशन्न सँग दोहोरी गाउँदा । HD

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #PrasannaPathak_SurikshyaBathaMagar #LiveShow
  • Розваги

КОМЕНТАРІ • 855

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 роки тому +170

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @tokprasadneupane5479
      @tokprasadneupane5479 2 роки тому +2

      🙏🙏🙏🙏🙏🙏🙏

    • @shyamlaxmi9544
      @shyamlaxmi9544 2 роки тому +2

      ᴡᴏᴡ

    • @Rection895
      @Rection895 2 роки тому +2

      नानिले राम्रो गायकी छन तर दायाँबायाँ बस्ने हरुको राम्रो साथ छैन नानिले थेगो भुल्दा पनि उनिहरुले थेगोको विषय मा जानकारी गराउन नसकेको अबस्था गायिका को थेगो पिपल रुखे कान्छ हो पनि भन्न सकेनन

    • @tirthagurung7106
      @tirthagurung7106 2 роки тому +2

      kati mayalu bunu sabai le help garau bunu lai chij gurung sanga meena nepal ra janaki tarami dohori auna paryo sir

    • @tirthagurung7106
      @tirthagurung7106 2 роки тому +1

      indreni ma actopad pani rakheta music janai sunma sugandha hunthyo

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 роки тому +225

    आहा बुनुको आवाज कति मिठो प्रसन्न दादा अनि सुरक्षा बुनुको उज्ज्वल भबिस्यको कामना❣️❣️

    • @prakashdhungana7020
      @prakashdhungana7020 2 роки тому +2

      Uwllll

    • @rameshthajali9151
      @rameshthajali9151 2 роки тому +5

      Krishna kadeyl daju pls 🙏 yo baheni lai indreni karekaram mai rakhnu padaune batabaran milaunu kali youg ka bhagawan Krishna kadeyl daju pls pls pls 🙏

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 роки тому +4

    सानो छोरिलाइ नेपाली को सान गित सङ्गितमा स्वागत तथा शुभकामना। जय ईन्द्रेणी साचिकै सप्त रङलेभरिपुर्न छ।बरु खाना छुटाउला तर मेरो देशको सानलाइ कहिलै छुटाउदैन जय ईन्द्रेणी जय नेपाल🇳🇵🙏

  • @dorkc6607
    @dorkc6607 2 роки тому +3

    अती रमाईलो नानु लाई धेरै धेरै शुभकामना अनी प्यारो आशीर्वाद

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 роки тому +53

    ईन्द्रेणी मा अहिलेसम्म आएका वाल कलाकारमा यिनि उत्कृष्ट छिन, सुरक्षा बाठा मगर को स्वर निक्कै मिठो छ।

  • @rajustha4300
    @rajustha4300 2 роки тому +10

    सरस्वती को बरदान नै पाएको रहेछ बुनुले कति मीठो स्वर इन्द्रेणी को जय होस् ।

  • @daldai8013
    @daldai8013 2 роки тому +1

    जय इन्द्रेणी राम्रो छ गीत नानी को thank so much good indreni

  • @muktipulamimagar5465
    @muktipulamimagar5465 2 роки тому +3

    Surakchya Batha magar ओहो कति रमाइलो अझै प्रगति गर्दै जानु अनि Prasanna Pathak भाइ को नि गीत एकदम राम्रो लाग्छ ।।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому +90

    आवाज र गलाको प्रशंसा गर्ने शब्द भेटिन सफलताको धेरै शुभकामना नानुलाई सबैको जय होस जय इन्द्रेणी जय नेपाल

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 роки тому +57

    धेरै मिठो कला नानू को शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏

  • @mankalarawat4275
    @mankalarawat4275 2 роки тому +2

    वाउ राम्रो छ नानू धरै धरै सुभकामना 🙏🙏❣️❣️❣️

  • @rainetra5785
    @rainetra5785 2 роки тому +13

    🌹🌹नानिको कला र गला दुबै दामी छ।।सानो उमेरमा नै यस्तो कला वहाँ ।।🌹🌹

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 роки тому +14

    आहा गीत संगीत मा साच्चिकै जुन भन्दा चम्किलो तारा 🌟 उडाएको छ यि तारा सधैं भरि चम्किरहोस् सुरक्षा बहिनी हाम्रो रोल्पा रुकुम का चेली भएर पनि होला म त धेरै मन पराउछु यि सुरक्षा बहिनी लाई कुन सब्द ले बयान गरौ मेरो खुशी को सीमा नै रहेन जता हेर्यो सुरक्षा यो नाम सधै यस्तै गरी प्रचार प्रसार भईरहने छ धेरै आसा छ बिशेष धन्यवाद कृष्ण कडेल दाई लाई उच्च सम्मान छ ईन्द्रेणी का सम्पुर्ण कलाकार टिम लाई सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले डिउटी मा बसेर

  • @onlainentertainment8864
    @onlainentertainment8864 2 роки тому +8

    अहा कत्ती राम्रो मिठो सुरिलो अवाज हुन्छ छोरी हरुको । अज मलाई मेरो छोरी को धेरै यद आइरको छ, love you miss you chhori

  • @tekkhatri726
    @tekkhatri726 2 роки тому +25

    बधाई तथा शुभकामना नानु। अझै अगाडि बढेको देख्न पाइयोस्।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 роки тому +5

    सुरक्षा बाठा मगर र प्रशन्न पाठक बीचको धेरै रमाइलो दाेहाेरी ।।

  • @bhojbk5986
    @bhojbk5986 2 роки тому +48

    नानि लाइ जन्म दिने बाउ आमा पर्ती धेरै धेरै सम्मान छ। नानू लाइ धेरै धेरै शुभकामना छ।

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 роки тому +4

      नानि लाई जन्म दिने बाउ अामा धेरै धेरै साम्मान छ । नानृ लाई धेरै धेरै शुभकामना छ

  • @naranaryal5124
    @naranaryal5124 2 роки тому +1

    राम्रो अवाज बुनु को आसिर वाद छ
    जय इन्द्रेणी ।जय जननी 🙏🙏🙏

  • @jhabimagar5446
    @jhabimagar5446 2 роки тому +31

    आहा कति मिठो स्वार अनि मन छुने सब्द
    सुरक्षाको नानिको अझै राम्रो प्रगति होस भन्ने कामना र आसा गर्दै पियारी छोरी
    नानी सुरक्षा मगर लाई धेरै धेरै बधाई छ

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 роки тому +60

    मीठो स्वरकी धनी नानुमा सफलताको कामना धेरै मीठो गाईन दोहोरी ईन्द्रेणीमा देख्ने मन थियो अाज पूरा भयो खुसि लाग्यो 💘💘💘💘💘👌👌👌👌👌👌

  • @kajinepali4115
    @kajinepali4115 2 роки тому +2

    नानी को भबिस्य उज्ज्वल छ सफलता को शुभकामना छ जय इन्द्रेणी

  • @tilakmagar3600
    @tilakmagar3600 2 роки тому +110

    बहिनी को कला र गला को सबै दर्सक ले सम्मान गरिदिनु होला बहिनी अझै अगाडी बधनु धेरै धेरै सुभकामना❤️❤️❤️

  • @dineshghatani1869
    @dineshghatani1869 2 роки тому +50

    शुप्रभात सम्पुर्ण इन्द्रेणी टिम लगायत उपस्थित सम्पुर्ण मानुभवहरुमा!!
    यस्ता यस्तै प्रतिभालाई उच्च सम्मान दिने केन्द्र बनेको इन्द्रेणीलाई सधै उच्च सम्मान !!

  • @loknathadhikari3042
    @loknathadhikari3042 2 роки тому +8

    सधै अगाडी बड़े नानू शूभ आर्शीवाद भगवान लें रक्षा गरुन

  • @bhimtamang8656
    @bhimtamang8656 2 роки тому +5

    धेरै दिनको प्रतीक्षा पछी सुन्न हेर्न पायो सानी नानी लाई धेरै धेरै प्रगति को शुभकामना साथै ईन्द्रेनी परिवार लाई पनि धेरै धेरै धन्यवाद अजै अरु पनि नानी को गित संगीत सुन्न पाउन फेरि पनि सम्पूर्ण ईन्द्रेनी परिवार लाई शुभकामना साथै धन्यवाद

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому +3

    सुरक्ष्याबांठमगर नानिकाे अाबाज निकै राम्राेछ सुरिलाेस्वाेर काेकिल कन्ठिस्वाेरकि धनि नानिलाइ सबैले साथसपाेट गरिदिनुहाेला

  • @NasihbMagar
    @NasihbMagar 2 роки тому +2

    हुने बिरुवाको चिल्लो पात दोहोरी गीत मात्र होईन सबै किसिमको गीत गाउन सक्ने कला रैछ नानीलाई राम्रो वातावरण दिन सके भविष्यमा उत्कृष्ट गायीका बन्ने निश्चित छ आगामी दिनहरुमा अझै प्रगति होस शुभकामना

  • @user-sn4px2uf4h
    @user-sn4px2uf4h 2 роки тому +3

    नानु को प्रतिबा धेरै राम्रो छ नानु तिम्रो भबिसे को उच सम्मान धेरै धेरै धन्यवाद नानु

  • @rajustha4300
    @rajustha4300 2 роки тому +9

    दुबै भाई बुनुको दोहोरी सारै मोठो लाग्यो । बुनुको त अर्को भाग नि हेर्नू मन लाग्यो हौ कृष्ण सर 🙏🙏💐💐

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 роки тому +22

    आहा सुरक्षा नानी भबिस्य मा धेरै आगाडी बढ्नु हुने छ्ह

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 2 роки тому +6

    यति राम्रो कला को सधै उन्नती भै रहोस समिक्षा को जस्तो नहोस सधै राम्रो होस

  • @keshabrajbhat8470
    @keshabrajbhat8470 2 роки тому +16

    वा वा क्या सुरीलो स्वोर अनी गाउने तरीका र दोहोरी टुक्का सारै मन छोयो ।भबिष्य उज्जल छ नानीको शुभकामना है त।

  • @birbirendra5138
    @birbirendra5138 2 роки тому +40

    अति राम्रो छ नानीको गीत गाउने कला सफलता अनि उज्ज्वल भबिश्यको कामना 😍😍😍😍😍😍

  • @kandelyech3243
    @kandelyech3243 2 роки тому +1

    Good evening everybody,
    Woo
    Nanu Kati mitho aawaj ra shabda
    Nikai ujjwal xa sani xoriko bhabishya
    Jaya indreni

  • @aitirai5866
    @aitirai5866 2 роки тому +3

    सुरक्षा नानुको आवज सुमुधुर मिठो छ ।भबिष्या उज्यालो छ

  • @shashimagar8628
    @shashimagar8628 2 роки тому +45

    यो बहिनी लाई ईन्द्रेणी मा ल्याउनु भएको मा धन्यबाद कृष्ण कडेंल सर लाई । नानी को कला सराहनिय छ

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 2 роки тому +18

    आहा हाम्राे पश्चिम रुकुम बाल प्रर्तिभा सुरक्षा नानी काे निकै मिठो स्वर उजल भविष्यको शुभ कामना

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 роки тому +39

    कति मिठो सुरीलो स्वर रहेछ नानी को उज्जल भबीष्यको कामना गदैॅ धेरै भन्दा धेरै शुभकामना ।

  • @ishworighamal5878
    @ishworighamal5878 2 роки тому +6

    कति मिठाे साेर हाे नानि काे ।सुरक्षेया काे जति गित दाेहारि सुन्ने पनि सुन्म...लागि रहन्छ ।

  • @clovevange4432
    @clovevange4432 2 роки тому +4

    अर्काे तारा सुरक्षा बाठामगर नानीलाई सफल भबिस्यकाे हार्दिक शुभकामना 💕💕🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️💕💕👌👌

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 2 роки тому +3

    यो सानी बहिनिको स्वर अति नै मीठो छ सुभकामाना नानू।।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 роки тому +15

    बहु प्रतिभाशाली सुरक्षा बाँठा मगर बुनुलाई ईन्द्रेणीमा देख्ने मन थियोे ।
    धेरै दिन पछिको पर्खाइबाट बल्ल आयो शुभकामना छ ।
    विभिन्न प्रतिभालाई अबसर संगै दीन दुखी देखि हरेक क्षेत्रमा दिनुभएको समाजमा गर्नुभएको यो समाजिक कार्यलाई जति प्रशंसा गरे पनि कमै हुनेछन् 🌈ईन्द्रेणीले सबैलाई कल्याण र भलाई गरेको हुँदा कृष्ण कँडेल लगायतका सम्पूर्ण टिमलाई सलाम छ ।

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 роки тому +8

    आह कति राम्रो प्रतिभा नानुको सरस्वती को बरदान रहेछ ।धेरै धेरै शुभकामना नानी पढ्न पनि पछी नहुनु।

  • @jeevlalyogijeevlalyogi846
    @jeevlalyogijeevlalyogi846 2 роки тому +2

    सुरक्षा को गाउने अत्भुत छेम्ता छ येस्तो त अझ सम्म कोइ बाल कलाकार आय को थियेन ।

  • @samjhanabhattarai8099
    @samjhanabhattarai8099 2 роки тому +6

    बाठा मगरकी छोरी धेरै बाठी रैछन उज्ज्वल भबिष्यको कामना ।

  • @cbmagar8443
    @cbmagar8443 2 роки тому +1

    यो नानीले लोकदोहोरी तहल्का मच्चाउने भयो इन्द्रेणी टिमलाई धन्यवाद अनि भाइ बाहिनी लाई सफलताको शुभकामना छ

  • @devthapa4628
    @devthapa4628 2 роки тому +18

    सुरक्षा नानु लाई धेरैधेरै शूभकामना साथै इन्द्रेणी का कृष्ण कंडेल सरलाईपनी धन्यवाद एस्ता कला गलाभयका नानिहरुको ख्याल अब्सेराख नुहुनेछ भन्नेबिस्वसछ

  • @gangaprasadgaha3122
    @gangaprasadgaha3122 2 роки тому +2

    Hjr super No 1 geet babal xa aati man paryo hjr 💯% right Nanu ko khubi hjr.

  • @krishnakhadka277
    @krishnakhadka277 2 роки тому +20

    नानि को स्वर धेरै राम्रो छ प्रगतिको शुभकामना छ मलाई साह्रै मनपयो धन्यवाद छ।।

  • @taragc8158
    @taragc8158 2 роки тому +1

    आहा सुरक्षा नानुकोसोर सब्द सारै राम्रो मिठो छ दाजु लाई माया गरेर गायकी मत सारैरोय नानु धेरै धेरै सुभकामना आसिरबात धेरै धेरै धन्यवाद थ्याङ्क्यु नानु लाई

  • @purnasunam8109
    @purnasunam8109 2 роки тому +42

    जय इन्द्रेणी सबैको अँखाम मन मुटुमा बस्ना सफल इन्द्रेणी कति मीठो छ यो सनो नानीको सोर गीत दोहोरी टुक्का उतिकै मीठो छ बधाई छ नानू ❤️❤️❤️🌷🌷🙏🙏

    • @jayathapa1826
      @jayathapa1826 2 роки тому +1

      Dherai dherai suvkaman nani lai

    • @kutkur8145
      @kutkur8145 2 роки тому

      नानुकाे साेरचै दामिछ नानीलाई अगाडि बढाउनुहाेला भाइला पनि दुबै काे साेर दामिछ

  • @gitalimbu3386
    @gitalimbu3386 2 роки тому +5

    जय होस जय इन्द्रेणी जय कृष्णा कडेल

  • @khemkuwor7308
    @khemkuwor7308 2 роки тому +25

    नानी को प्रतिभा को तारिफ गर्न कुनै शब्द छैन ,सरस्वती वरदान नै पाएकी छन् ,भविस्य को कर्ण धार हुन् ,सबै ले साथ सपोर्ट र स्थान दिनुपर्ने छ,पुराना गायक गायिकाहरुले।

  • @devitmagaryoutubechannel6730
    @devitmagaryoutubechannel6730 2 роки тому +9

    हाम्रो रुकुम सान सुरक्षा बाठा मगर बैनी लाई पर्गतिको कामना छ

  • @dilmayamagar9681
    @dilmayamagar9681 2 роки тому +24

    wawwawawa अति नै मिठो प्रतिभा सुरक्षा नानिको आज इन्द्रेणी मा पनि देख्न पाइयो धेरै खुसी लाग्यो सधै यसरी नै उत्तरो उत्तर प्रगतिको कामना छ है नानू ❤️❤️❤️❤️

  • @kishnapoudel1737
    @kishnapoudel1737 2 роки тому +1

    आहा नानी को मिठो कला

  • @kishanban4037
    @kishanban4037 2 роки тому +2

    पशन्न पाठक भाई र सुरक्षा बाठा मगर नानी काे दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सुरक्षा नानी काे गित काे स्वार राम्रो छ सुभकामाना छ

  • @gopigiri252
    @gopigiri252 2 роки тому +7

    जय इन्द्रेणी ❤️🌹🥀🌹🥀🌹शुभ बिहानी 🥀🌹❤️❤️❤️

  • @khumraj5858
    @khumraj5858 2 роки тому +7

    सानि नानिको तोते बोलिमा दोहोरी कति राम्रो सुनिएको आजको दोहोरी बाल गायिका हरुमा धेरै राम्रो

  • @yogentamu1972
    @yogentamu1972 2 роки тому +8

    नयाँ प्रतिभा इन्द्रेणी मा । उत्तरोत्तर प्रगतिको कामना । जय इन्द्रेणी

  • @ishwarsinghsaru6760
    @ishwarsinghsaru6760 2 роки тому +2

    बा ठा मगर नानी को प्रगति कामना गर्दछु

  • @sitamalla5796
    @sitamalla5796 2 роки тому +21

    कति मिठो हो नानू को स्वर शब्द नि उतिकै राम्रो गाउने यति सानो उमेर मै मलाई सारै मन पर्यो अझै प्रगति गर्दै अगाडी बढनु है नानू तिमी लाई धेरै धेरै शुभकामना । god bless you 🙏🙏😍😍❤️❤️

  • @ranagopal543
    @ranagopal543 2 роки тому +13

    धेरै राम्रो छ भाई बैनिको प्रतिभा बधाई छ ईन्द्रणी टिमको सम्पूर्ण टिमलाई

  • @MayaMaya-zi9wl
    @MayaMaya-zi9wl 2 роки тому +15

    अाहाँ कति राम्राे स्वर नानिनिकाे🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌴🌴🌴🌴

  • @jamsedali3288
    @jamsedali3288 2 роки тому +2

    बैनिकाे कला गलालाइ समन छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +22

    सानी नानीको कला लाई सम्मान छ😘🙏

    • @kutkur8145
      @kutkur8145 2 роки тому

      भाइकाे हातकाे हाउबउ गित्काे इसर धेरै धामिछ👌👌👌👌👌👌👌👌

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 роки тому +5

    कति सुन्दर दाेहाेरी भयाे दुबै जनामा तर सानो नानी कडा सम्पुर्ण इन्द्रेणी टिमलाई मेराे🙏🙏🙏

  • @BishnuKunwar12
    @BishnuKunwar12 2 роки тому +34

    सरक्षा बहिनी अति मीठो सोर मा गाएको छौ उतर उतर प्रगती को सुभकामना बहिनी गायन सङ्गै आफ्नो पढाईलाई पनि अगाडि लानु होला कृष्ण कडेल दादा सङ्गै ईन्द्रेणी अल टिम लाई धन्यवाद 💘💘💘

  • @premroka4092
    @premroka4092 2 роки тому +2

    सरस्वती को बर्दान नै हो बुनु लाई उज्जल भबिश्य को कामना ल

  • @durgagurung6507
    @durgagurung6507 2 роки тому +80

    अझैं बढी भन्दा बढी यि यस्ता गायक गायिका बालबालिकाको आगमन होओस् यही कामना आशिर्वाद 😇 शुभकामना छोरा छोरी हरु लाई व्यक्त गर्दछु धन्यवाद !

  • @lamaraju5118
    @lamaraju5118 2 роки тому +13

    ईनि नानिले सरस्वती को बर्दानै लिएर आकि छे गित्को टुक्का साथै स्वर पनि तेस्तै मीठो जत्ती सुन्यो उत्ति सुनौ सुनौ लाग्ने भबिस्यको चम्किलो ताराहुन सफलताको शुभकामना नानुलाई..!!

  • @birtasherthapa3079
    @birtasherthapa3079 2 роки тому +3

    सुरक्षा नानि ठाँउ मै पुगेछिन , बधाई छ ।

  • @manojneupane1344
    @manojneupane1344 2 роки тому +4

    यो नानिको कला गला शब्दको चयनको कुनै शब्द छैन बयान गर्ने कति मीठो आवाज धेरै धेरै शुभकामना छ

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +38

    सुरिचछया नानु को स्वर सब्द र प्रतिभा मा साँच्चिकै सरस्वती माता को बर्दान रहिछ,
    नानु को उज्जल भबिस्य को सुभकामना छ,
    जय इन्द्रेणी, जय कृष्ण दाजु, जय दर्सक,

  • @budhamagar9772
    @budhamagar9772 2 роки тому +8

    असाध्यै राम्रो छ दाजु बहिनीको दोहोरी बाल कलाकारले यस्तो शब्दमा गाउदा कति राम्रो आगामी दिनको शुभकामना दुबै जनालाई

  • @lilamberthapa5576
    @lilamberthapa5576 2 роки тому +3

    good morning all indreni team.congratulations small Doughter.♥️♥️🙏🙏🌈🌈jaya indreni

  • @rajanrana3294
    @rajanrana3294 2 роки тому +16

    असाधारण प्रतिभा नानुको !

  • @thaparamesh4478
    @thaparamesh4478 2 роки тому +2

    बहिनी को कला गला अति नै सुन्दर छ

  • @dilthapa3366
    @dilthapa3366 2 роки тому +8

    सानाे नानिकाे साेर दामि छ धन्यवाद 👌👌👌♥️💓💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @baltamang9038
    @baltamang9038 2 роки тому +26

    सुरक्षा छोरी को प्रतिभा देखेर & सुरिलो स्वर सुन्दा मलाई आनन्द आयो।।
    उज्जल भविष्यको शुभ कामना।।

  • @chandralama4771
    @chandralama4771 2 роки тому +7

    बालकलकार मद्दे क सबैभन्दा मिठास भोईस यो नानिको रहेछ कला चाहिँ सबैको राम्रो नै छ

    • @dilhibahadou9340
      @dilhibahadou9340 2 роки тому +1

      अ।ह। कति मिठो सगित हो 👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️

  • @prabindarji8777
    @prabindarji8777 2 роки тому +6

    Naniko voice dherai ramro chha pargati sangai agi badnu?

  • @gayankarki9713
    @gayankarki9713 2 роки тому +21

    सुरक्षा नानुको यो अदभुट कलालाई सम्मान छ, नानुलाई सफलताको अग्रिम शुभ कामना

  • @rajustha4300
    @rajustha4300 2 роки тому +3

    शुभ बिहानि जय इन्द्रेणी 🙏🙏💐💐

  • @shantibaral6769
    @shantibaral6769 2 роки тому +1

    बुनुकाे कलालाई धेरै धेरै सम्मान छ।।

  • @tarakhanal5209
    @tarakhanal5209 2 роки тому +1

    हालसम्मकै ऊत्कृष्ठ बालकलाकार

  • @akritakarki4571
    @akritakarki4571 2 роки тому +3

    Jaye hosh indreni timlai

  • @khumraj5858
    @khumraj5858 2 роки тому +8

    आज बल्ल आएछ सुरक्षा बाठा मगर को कडा दोहोरी सफलता को शुभकामना नानु

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 роки тому +10

    सुरक्षा नानुको यो कला र गला लाई उच्च सम्मान
    छ ❤️❤️

  • @ganeshdahal1945
    @ganeshdahal1945 2 роки тому +1

    नानी को यस्तो राम्रो कला लाई यो स्थान सम्म पुराइदीनी लोकप्रिय गाइका टीका बैनी लाई हार्दिक न मन ❤️🙏🙏🙏❤️🌹🌹🌹

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 роки тому +53

    आहा! कति राम्रो सुरक्षा नानुको आज को यो दोहोरी निकै उत्कृष्ट रह्यो दुबै जनालाइ हार्दिक बधाई

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 2 роки тому +30

    उत्कृष्ट स्वर , कला र शब्द खेलाउन सक्ने सानी नानी लाई उज्वल भबिस्यको शुभकामना 💓💓
    जय इन्द्रेणी टिम्💖💕💕🙏🙏

  • @hariacharya6034
    @hariacharya6034 2 роки тому +4

    धेरै धेरै बधाई छ नानू को प्रतिभा राम्रो छ

  • @Rection895
    @Rection895 2 роки тому +6

    नमस्कार ईन्द्रेणी युनिट लगायत सम्पुर्ण लाई कृष्ण दाइ लाई सुस्वाथ्य को कामना कृष्ण दाइ बाल गाईका सुरक्षा को छेउमा बस्नेहरुले राम्रो सग स्वरमा स्वर मिलायर साथदिन नसकेको अबस्था छ पैला पैला जस्तो छैन आजकल पैला दायाँबायाँ बस्नेहरु को हाथमा माईक हुदा धेरै उत्कृष्ट लागथ्यो आजकल खल्लो छ पक्कै पनि नराम्रो न ठान्नु होला धन्यवाद

  • @user-rx8xk3mn9n
    @user-rx8xk3mn9n 2 роки тому +2

    सफलता को शुभकामना नानु

  • @rajustha4300
    @rajustha4300 2 роки тому +2

    अर्को चोटी बुनुले छत्र साहि सह दोहोरी गाउनु ल कति राम्रो प्रतिभा रहेछ ।

  • @rajustha4300
    @rajustha4300 2 роки тому +11

    नयाँ बाल कलाकार इन्द्रेणी आएर आफ्नो प्रस्तुति देखाउनु पाएको छ खुशी लाग्यो ।

  • @harisagar7417
    @harisagar7417 2 роки тому

    अहा नानी कति कति मीठो आवाज सुभकमना है नानु

  • @kishanban4037
    @kishanban4037 2 роки тому +3

    ABCइन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो कृष्ण सर सबै काे नाच राम्रो छ धन्यवाद छ

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 2 роки тому +18

    इन्द्रेणी को सम्पुर्ण टिमलाइ नमस्कार कतिपय‌🙏🙏 बालबालिकाको प्रतिभा लाइ प्रस्तुत गर्न पाइ रहेका छन् र जहा दुखि पिडितलाई सहयोग गर्न पनि तयार हुनुन्छ जय इन्द्रेणी 🌈 ‌🇳🇵🇳🇵🙏🙏