किशनले बिहे गर्दै, बेहुली लिएर घर जाँदै, Kishan Sijapati VS Gyanu Pariyar Date Okhar Live DOhori
Вставка
- Опубліковано 29 сер 2024
- किशनले बिहे गर्दै, बेहुली लिएर घर जाँदै, Kishan Sijapati VS Gyanu Pariyar Date Okhar Live DOhori
#Kishan_Sijapati #Gyanu_pariyar #Pratibimba_Media
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
स्पेशल ज्ञानु दिदिको स्वरको फ्यान यता हाजिर हुम त सुभकामना दुबै दिदि र किशन भाई❤❤❤
Kada kishan bhai salute timilai 👌👌👌🙏🙏🙏🙏🙏
सारै रमाइलो दोरि किसन बाबू र ग्यानु बहिनी को दोहोरि हेरियो अब मज्जले
खतरा किसन भाइ प्रगति गर्दै जानू प्रतिभा भाइमा धेरै छ शुभकामना सबैलाई 🙏🙏🙏
अाहा,सार्है रमाईलाे दाेहाेरि,
अाज ज्ञानु सिस लाई देख्न पाईयाे खुसि लाग्याे,
मानसिङ सर लगायत सबै हाेल टिमलाई बधाई।
कति सालिन कलाकार हरु किसन भाइकाेत झन के कुरा सधैं यस्तै हुनु कहिले घमण्ड नदेखाउनु किसन भाइ शुभकामना छ
दुबै प्रति उच्च समान छ।सफल्ताको शुभकामना।❤️❤️❤️
अाहा कति मिठाे दाेहरि गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा मिठाे सम्झना !!👌👌🌹🌹🥀🥀💔💔
अत्यन्तै मीठो आवाज को धनी प्रतिभा को दुबै जनालाई धेरै धेरै धन्यवाद ❤️❤️
ज्ञानु बहिनी धेरै सुन्दर हुनुहुन्छ
दोहोरी पनि मिठो गाउनु हुन्छ ..👌👌👍️👍️
दुबैलाइ उन्नति र प्रगतिको शुभकामना 🌺🌺🌺आउदै तिहार को पनि अग्रिम शुभकामना सम्पुर्ण परिवर टिमलाइ🙏🙏🙏🙏🙏🙏🇳🇵
P
P
किसानभाइकाे गाउने कलाराम्राेछ ठुलाेगायककाे जस्ताे टुक्काहान्न सक्नेक्षेमता रहेछधन्नेबाद
दोहोरि अत्यन्त रमाइलोछ ।
मानसिङ सरको यो किसन सङ्घको
साथ सधैं यस्तै देख्न पाऊँ किसन कहिल्यै नबिर्सिनु मानसिङ सरलाइ
OojOk
Super dohori love u kisan pargati hos suvkamna
Handsome bhai kisan best dohori gyanu
Wow Beautiful xa hai vai /bunu Badhai
अतिनै राम्रो कला सानू भाइ को । सम्पुर्ण टिम लाई बधाई अनि सुभकामना 🌹🌹🌹
दुबै लाई सुभ कामना छ किसान भाई लाई बैनी लाई धन्यवाद
Dherai Ramro dohori
वावा यस्तै प्रस्तुति को पर्खाइ मा थिए बबाल छ सानो भाई को प्रस्तुति उज्वल भविष्य को कामना सपुर्न टीम लाई सम्मान छ
wowo babal xa babu ❤️❤️
By
@@inderbhadhur5949 NJ
बधाई छ सम्पुर्ण तिमीहरूलाई यो भाइ लाई महान कलाकार र महान हिरो बन्नु पर्छ ठुलो भएपछी हिरो भन्दा कम च्जैन रुप अनि भ्वाइस को चर्चा गरेर थाक्दिन्💕💕👌👌🙏❤️👈️
कति मिठाे स्वर किसन भाईकाे प्रगति गर्दै जानु धेरै सुभकामना सबैलाई🙏🙏🇳🇵🇳🇵
मार्मिक गित, मीठो दोहोरी, बधाई तथा सफलताको हार्दिक शुभकामना ,,
एक दमै राम्रो ठुलो कलाकार बन्नु भविष्यको शुभकामना छ किसन बाबुलाई। भक्तपुर
भाईकाे कलालाई मान्नु पर्छ nice saga
Best xa vai saphaltako gardai ahjai dherai
Super dohori song kishan bhai very sweet voice congratulations and best wishes for your future
यति छोटो समयमा संसार नै खाइसक्यो भाइले अदभूत क्षमता लाई अनि स्वर को त कुरै नगरौ ३२ तोप को सलाम छ भाइ अझै प्रगतिशील पाइला अगाडि बढुन 😍😘😘😘😘😍हार्दिक बधाई तथा शुभकामना 😘😘😘
भबिशे मा सुपर स्तार बन्नु पर्छ किशान भाइ।
Aaha paro vai Kate ramro badhai xa vailai
Super dubai jana ko prastuti
भाइको कलालाइ मान्नै पर्छ।बधाइ तथा शुभकामना!अब राजुको ठाउँ लिन पर्छ।तिमिलाइ हाम्रो शुभकामना!
kati ramro dohori 💞💞💞
दोहोरी गाएक गायिका चाहिँ कडा कडा निस्कने भए नेपालमा !
वाहा भाईको कडा छहै
दुबैलाई उन्नती र प्रगतिको सुभ कामना ।
तेसै ज्ञानु गायिका भऐको होइनन् सँचिकै ज्ञानी छंन ज्ञानु परियार नानी तिमिले राम्रो शब्द देकी छौं बधाई छ तिमिलाई छिट्टै भागा २ आउनु पर्यो ज्ञानु नानुको र किसानको दोहोरी
सारै मिठो दोहोरी ❤❤❤❤
KhatarA xa dohori sang
अति नै रमाइलो दोहरी ।
अति मीठो प्रस्तुती हामिलाइ पानी चान्स दिनु भय हुनि हो 🙏🙏
धेरैराम्रो
Very nice dohori
Dhami dohori bhai ko ramro raicha
भाईबैनिलाईधेरैधनेबाद सारैरमाईलाेलागाेउनती परगतीहाे
yati sano babu pani kati ramro git gauna jane ka
पुन्टे हिरो किसन लभयु
Kada xa bhidanta
एउटा एपिसोड चै जनयुद्द ले घर परिवार बाट बिछोडिएर मरुभूमि मा बेल्चा हान्ने म जस्तै हजारौ को लागि येही भाई बाट एउटा पीडक दोहोरि बनाई दिए हामी आभारी हुने थिए .....
Gyanu very very nice
Gyanu g le jati kosish garda ni xodenan kishan le..waw khtrai dohori gayk banna aba dherai taim lagdaina best of luck
बासुरी दाईलाई उच्च सम्मान।
Kishan vai lai mannu parx dherai ramro gauxau vai
अति राम्रो दोहोरी
दामी गित
राम्रो
Babu kada xan dohori gauna padhaima ni dhyan dinu hola safaltako suvakamana xa
मेरै ठाउँको रहेछौ भाइ बधाई छ
Congrats bhai
Wow kisan vai ab xodain gyanu lai haha Ramro Dohori gako xa Dhanyabad ....
Derai ramro lago
Congrats bro
Bhai atinai kada ❤️nice both
Vaiko kalama sabaivanda ramro vaile nirdhakka gauxan alijatini narmas hudaina yo nai ho timro pragatiko laxen.khusi lageyo.
औ सारै मार्मिक गित, धन्यवाद 🙏🙏🙏
किसनसिजापति बाबू निकै खत्त्रा हुँदै गाको छन
Ati mitho geet tq sabailai
दैलेखी हो नि भाइ कडा छन।
Nice song
Kishan dai ko kala ramro xa
दुबै लाई प्रगती को कामना
bhaiko sawr ra haso nice
खतरा भाइ
म पनि हाजिर भये हेर्न लाई
very nice babu🌹
bhai ko dami xa voice
Damie xa vai
नेताहरुकाे कारण यस्तो बाल मष्तिष्कमा समेत पढेर नेपालमा काम छैन भन्ने मनाेविज्ञान उत्पन्न भएपछि नेपालकाे भविष्य खै कता जाँदैछ ?
Super
भाशा भासि भेस भुशा छन थरिथरिका । ज्ञानु सँग माया लाउने मिलेन तरिका । किषन ठुला लाई दिदी भने सुहाउन छ धन्ने बात
Daami
wow nice song ❤️❤️👌👌
dhari ramro xa
Very nice song
Very nice songs🌹🌹🌹🌺🌺🌹🌹🌹
Wow
कडा
मेरो मनको गायेक आयेछ्न आज किसन सिजापती अनि इ गाइका हरुले मेकप धेरै गरेछ्न कि क्याहो कि येस्तै गोरि हुन के खै के खै के बुझ्न गाह्रो भो
Wow 👍❤️😀
माइक्रोफोन ३/३ वता गायक गायिका सङ हुनु पर्छ
Lovely dohori
Wow😊😊😊
नाईस
Nice
good xa
अति उतम
Ramailo
Ramro
Supper
Niec
Gooood