दोहोरि च्याम्पियनकि रिता राउतसंग पर्यो किशनको टक्कर Rita Raut Vs Kisan Sijapati OTHA KHOLERA
Вставка
- Опубліковано 29 сер 2024
- Song : Otha Kholera
Original Song
♪ Vocal:-
Sachin Pariyar
Rabina Basel
Arjun Kunwar
Asmita Budhathoki
♪ Music:-
Mahendra Bhandari
Live Dohori
Rita Raut Vs Kishan sijapati
Recording & Mixing : Prem Aryal (9841269202)
Edit : Shyam Yatri( 9866484181)
Recording Studio Hall : Galbandi Rodhighar Samakhusi Kathmandu
9851089685
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
रिता रावत बहिनिको स्वर मीठो, गितपनि उस्तै मीठो गाउँनु हुन्छ , सानो भाईपनि राम्रो प्रतिभा भएको हुनु हुदोरहेछ ,,
क्या दमदार दोहोरि बाल प्रतिभाको सफलताको शुभ कामना ❤❤❤👌👌👌👋👋👋
Ýq
Rita timro aadh bhut kala chha. Pragati hawos ahi mero sallaha chha.
ल भाइ बधाई छ राम्रो छ यस्तो राम्रो गाउदै जानु सुभकामना छ
फुच्चे निकै कडा , पछिल्लो समयका बाल कलाकार मध्ये यी भाइ गितका शब्द निकै उत्कृष्ट लाग्छ ।
लब यु लब
यो भाइ त आगो रैछ यार। अहिले कि जल्दी बल्दी लोक दोहोरी गायिका रिता रावत बैनीलाई समेत आच्छु आच्छु पार्यो बाबै। दुबै जनाको उज्ज्वल भबिस्यको कामना 🙏🙏🙏
दैलेखि होनि त
Beautiful song
@Shantu Bohara v
Þ
!kkk
भाई खतरा रहेछ!खत्रा आक्रमक बन्यो!पेल्दै गयो !बधाई छ दुबै जनालाई !!
कीसन बाबु रीता नानु लाई वधाई छ अती राम्रो दुबै टिम लाई वधाई छ
भाइ बहिनीले क्या गजब गायको 👌👌👌
अाहा किशन सिजापति र रिता रावतकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ,सफलताको कामना
रीता बानी टीका सानू झै व्यवहारीक हुनु अवस्य अघि बढ्ने छौ
भाइ लाई धेरै धेरै बदाई छ निकै मार्मिक दोहोरी को लागि फेरि पनि सुभकामान 😍😍😍🤗
बाल गायक किसन भाईको उज्ज्वल भबिष्यको कामना गर्दछु।
अब अर्को पिसोडमा किसन भाइ र पुजा देब्स्कोटा को गित हेर्न मन छ
मानसिंह खड्का युटुब मा छ है
आहा कति मिठो गित यो भाइ बहिनी को उज्व्ल भबिसेको काम्ना 👌❤️❤️
बधाई छ💐 अल टिम लाइ
साच्चिकै किसन बाबू को धेरै राम्रो प्रस्तुति है साथमा टुक्का पनि असाध्यै राम्रो छ अहिले कि जल्दिबल्दी गाइका रिता लाई यहासम्म को टक्कर दिनुभने सानोतिनो कुरा होइन सकेसम्म छिट्टै इन्द्रेणी मा लैजाने कोसिस गर्नु होला लोक दोहोरी छेत्र कि रानी लाई आछु आछु पार्ने कुरा सानो होइन मेरो तर्फबाट बाबुलाई धेरै धेरै शुभकामना 🙏🙏🙏🙏
Dherai dami xa
धेरै धेरै धन्यवाद छ भाई र बहिनी लाई
एक्दम राम्रो सोर छ दुबै जनाको सफल ता को सुबकामना भाइ किसन लाई अनि बैनि लाई 💘💘💘🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
अति सुन्दर शब्दहरू / र सफलता को शुभकामना दुबै जनालाई।
बाल गायक किसन भाईको उज्ज्वल भबिष्यको कामना गर्दछु।।साथै रिताको पनि❤️❤️❤️🙏
दामि
@@arjun_giri4140 p
❤❤❤❤❤❤❤❤❤
आगो रछ भाई दामी दामी दामी लाग्यो उज्ज्वल भबिष्यको शुभकामना सहित छिट्टै ईन्द्रेणीमा देख्न पाउ ।
अाहा किसान भाईको स्वर अनि शब्द ❤️❤️💓💓💓
रिता काली गितको थेगो मिलायर गाउन कहिले मन्जित्यो कान्छाले भन्छौ कैली मायाले भन्छौ
यो दोहोरी आज सम्म कै मन पर्ने हो ।यस्को लागि कलाकार द्वयलाइ हार्दीक शुभकामना तथ बधाई
लु बधाई दुबै जनालाई धेरै धेरै सुभकामना ।
धेरै राम्रो छ भाइ अब छिट्टै इन्द्रेनी मा जानु पर्यो
किस्न बाबू राम्रो छ।
Auta bikalp nai indreni ho rw ?
सुन्दर कति मिठो आहा।
hal doha qatar dheki herdai xu la 1 dham mitho lagxa rita bahineko dhohori thank you🙏🙏
मपनी कुवेत बाट हेर्दै छु हजुर सुपर नाईस सोङग 🙏🏻🙏🏻🍒🍒🍒❤❤
ho r
चयामपियन,रिता,रावत,बहिनी,धेरै पछि,दाेहारिमा,देखन,पाइयाे,बधाई छ,याे,दाेहाेरि,अाजकाे,धेरै घमशा,घमसि,छ,रमाइलो लागयाे,धनयबाद
अति रमाइलो दोहोरी बाल गायक किसन सिजापती र रिता रावतको आवाजमा ।म मुम्बैबाट हेर्दैछु ।अझै सांङगेतिक क्षेत्रमा उन्नती प्रगतिको कामना छ।बधाइ छ सबैलाई।
दुबैको मनछुने स्वर उज्वल भबिस्यको शुभकामना 🥰💐💐
यो भाइ कडा रहेछ अब रबिनासग दोहोरी गाउनु पर्छ
बधाइ छ भाइ बैना जेरि र सुसिला जस्ताछाडा हरु लाई यसरिनै दर्सककाे मन जितेर ओझेल पार्नु पर्छ।
Aaha
मान्सिङ्ग भाई सम्मान छ
होनि हजुर
Kishan bhaiko Ra pujako geet leunu pareke ma Qatar bat hereko xu hajur
अति राम्रो छ भाइ सफलताको शुभकामना
किशन,भाईकाे,दाेहाेरि,धेरै ,राम्रो ,छ,बधाई ,छ
धेरै राम्रो छ❤️❤️बधाई 👍
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
Mansing khadka le nasikaye ni bhaiko prahar kada ho ra baini rita ni khatara best of lock bhai baini lai🙏🙏🙏🙏🙏❤️❤️❤️🙏🙏🙏🙏
नाईस दोहोरी दुबै जनाको उज्ज्ल भबिसेको सुभकामना
गायक मानसिहं खड्का ज्युलाई सम्मान साथ किसन सिजापति भाई र रिता रावत बहिनिको अझै प्रगतिको शुभकामना ।
Ramro x hajur song
0
Very nice song badhai chha team lai
Aaha Kati ramro xa congratulations 👏
आहा क्या रमाइलो भाइ तगडाछ
Bbl xa yrr bro we kay damii banu ❤️💖❤️ I love you bro +banu❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो दैलेख भाई
Dharai dharai very nice song hai rita bunu very nice voice pani subakamana xa timi lai
कडा आयो 😍😍👌👌👌👌keep it vae😍😍
किशन भाईकाे अतिमनछुने साेर धेरैराम्राे शुभकामना!..
म साउदी बत हेर्दै छु आहा मजा आउँदा आउदै दोरि सिदियो त छोटो भयो कि दोरि 👍️👍️👌👌
राम्रो छ दोहोरी भाइ बहिनी दुईटैको उज्जल भबिस्यको कामना
हाम्रो दैलेखी भाइ लाई धेरै धेरै शुभकामना छ
vai ta khatra xa ta ho pargati gardai jau hai 🙏🙏💕
आहा रिता डल्लु र किसन बाबू को मीठो दोरि
दुबै जाना भाइ बहिनी लाई उज्ज्वल भबिस्य को कामना ❤️❤️
राम्रो छ कडा प्रतिभा
Kati surilo aawaaj bhaaiko, God bless u dear baabu! I wish to both of u. माया अन्धो हुन्छ थाहा होला what a word.
भाई कडा 😂😂😛🥰
दोहोरी त हेरि रहु जस्तो लाग्यो लास्तै दामी दुबै जनाको
बाबू त कडा रहिछन सब्द हरुको राम्रो लागो
दोहरी गाउन आफै सक्षम कडा भबिस्य उज्ज्वल छ सिजापती बाबू पास मा बसेको भाइ ले सिकाउन खोजे जस्तो लाग्यो नगरे ठिक हुने होला
उज्ज्वल भबिस्यको शुभकामना मेरो गाउँले भाइ
भाइ त कडा रैछ्न त है👌👌👌👌👌
याे गित सारै रमाइलो छ कति उज्ज्वल हाेस्
Rita.sis.supar
Ahha malai ta thah nahai thiyen kastto ramro sabd r swar too love keep it up iloveu
I am big fan of kisan sijapati bhai ko.lots of love u 2 bhai bhahini lai from pokhara.
ल दामी दोहोरी
बैनि रिता रावतको गाउदा पनि कति मिठास मूस्कान हो बाल गायिक किसन सिजापति भाइको र बैनि रिता रावतको उज्ज्वल भबिस्य को भब्य शुभ कामना जय गित जय सँगित
भाई कडा है दामि लागेयो यो दोहोरि त मलाई
उमेर ठिकछ बिहे गर्दा हुन्छ बधाई छ दुबै जनालाई
wowwow
किसन भाईकाे गायक धेरै राम्रो लागेउ उच्जवल भविष्य काे लागि अग्रिम शुभकामना छ।
Lasta ko sabdale purai gitko kathalai bujhai diyo dherai ramro rita bahini agrim badhai sano bhailai ni kati ramro gayeko
ल दुबै जना आगो सफलताको शुभकामना ❣️
Unbelievable song by kisan bhai. Confidence to reply & selection of words & arrangement of reply is very nice kisanbhai. Keep it up. Bright future near you.
सानी नानी रिता को स्वर नै मिठो कोइली को जस्तो अनि बाबुको पनि त्यसतै दोहोरी कडा दुबै जना लाई प्रगति को कामना जुन भाकामा गाय पनि रिता को अनि बबुको स्वर जमेको छ
Rita bunu Ra kisan babu Lai dherai dherai suvkamana xa
Yo jodi feri saggai aaunu parx❤❤
आहा दामि💓
Rita g know I'm big fan❤️❤️❤️❤️❤️
रिता रावत।आहा कति सुरिलो स्वर
wow wow kisan vaiko big fan dherai ramro xa❣️❣️❣️
झन पछि झन अागो हैन के हुँदैछ लोक सँगित जगतमा । जयहोस् ।
अति राम्रो प्रस्तुत दुई जना भाइ बहिनी हरुको 👍
Wa Sarai ramro lagyo miss you all teem 🙏
कडा रैछ सानो भाइ।।।।
बाबु तिम्रो प्रगतिको कामना
Kada bai best of luck
सफलता को सुभकामना दुबै जना लाई
Dherai ramro xa git nanu babu
Dammi xa bhai timro voice thulo vayara ramro gayakkar banxauuu best of luck
Yo vai vabisyako raju pariyar hunexa badhai xa vai wow kati mitho voice Shanghai tukka haru
Dubbaiko swor sabda ramro x feri pani yo jodi lai saggai dekhn paiyoss❤❤
Vai bainiko dohori Sunday saraimaja aayo vaile nikaleko sabdatajhanai dami xa
mutu chhoyo rita ji anii bhai lai panii mero salam x jodi jameko x
सुपर ending गरेकोमा रिता लाई फेरि पनि धन्यवाद
@
Aaha Bhai baheneko partiva kathe ramro
Dubai bhai baini laiee ujhall bhabisayko kamana ramro lageu badhaixa xa
अति मिटो छ भाइ बहिनी को गित