चर्चित एवंम लोकप्रिय, सुमधुर स्वरका धनी गायक प्रकास पराजुली र सुमधुर स्वरकी धनी लोकप्रिय गायिका प्रतिमा विश्वकर्मा बिचको निकै मार्मिक लाईभ दोहोरी बाटो सम्मैको प्रस्तुत गरेका छौँ । हेरेर सेयर गरिदिनुहोला । साथै हाम्रा नयाँ पुराना सबै भिडियो एक पटक हेरेर सेयर गरिदिनुहोला । र अझै पनि च्यानल सब्स्क्राईब गर्नुभएको छैन भने आजै सारङ्गी संसार युटुब च्यानललाई सब्स्क्राईब पनि गरिदिनुहोला । धन्यवाद । www.youtube.com/watch?v=LHTY-...
यो गित एकदम विश्वव्यापी बनाउन पर्छ है साथीहरू। यति मार्मिक शब्द यति सभ्य भाषामा यति मीठो दोहोरी सुन्न अहिलेको समयमा विरलै पाईन्छ। यति मन छोयो अाँसु अाउन बाभ्य बनायो, सायद मेरो भोगाई भएर पनि होला कसम धेरै रोए
इन्द्रेणी मा मिना बुडाथोकी सङ्ग गीत सुनेर मलाइ प्रकाश को गीत मन पर्छ अनि राजु परियार सङ्ग साराङ्गी सन्सार मा गीत गाए देखि प्रतिमा को गीत मन पर्छ ! आज पनि यी दुइले एकदम राम्रो शब्द चयन को साथै बेजोड प्रस्तुती दिनु भयो ! धन्यवाद साराङ्गी सन्सार र कमल भाइलाइ ! लम्जुङ्ग्😘
सारङ्गी संसारको यो नयाँ इपिसोड अत्यान्तै मार्मिक भाकाका साथ दुवै कलाकारको मार्मिक स्वर र मार्मिक शब्दहरुको समिश्रणले झनै नयाँ उच्च गति प्राप्त गरेको छ । अगामी दिनहरुमा पनि अझै उच्च गति प्राप्त गरोस धेरै धेरै शुभकामाना व्यक्त गर्दछु ।
अतेन्तै मिठो आवाजको धनी गायक तथा गायिका भाइ प्रकाश अनि बहिनी प्रतिमा प्रती बिशेष आभार आनि लाखौं लाख साङितिक यात्राको शुभकामना तपाइहरुको आवाज अनि बिसय शब्दले अति मन छोयो।आउदा दिनरुमा अझै राम्रो प्रस्तुती हरु सुन्न र हेर्न पाउ धन्यवाद
प्रतिमा बहिनी मेरो असाध्यै मन पर्ने गायिका हुन र ऊनी लाई यस्तै मार्मिक र सेन्टिमेन्टल गाना असाध्यै सुट गर्छ आगामी दिनहरू को लागि धेरै धेरै शुभकामना बहिनी लाई ।
मन छोयो आज को लोक भाकाले।धेरै धेरै धन्यवाद सारङ्गी सन्सारलाई ।अनि मीठो भाकामा उस्तै मर्म स्पर्शी शब्द मा गाउनु भयो प्रकाश जि र प्रतिमा जि लाई पनि धेरै धेरै धन्यवाद ।
धेरै हाम्रो परतीमा बैनीले चाई आज परदेसि को मन बलीयो बनाउने तरीकाको तुकका हरु गाऊनू भयो तेसको लागि धेरै धेरै धननेबात बहिनी सधैं यस्तै सपद हरू परोग गरेर गीत गाउने गरनूहोला कीन की बरीमा हेर्ने भनेको हामी परदेसीले हो तेसकारन हजूर लाई धेरै धेरै सूभकामना परतीमा बैनी हजुरको प्रतेक पाईलामा सफलताको शुभकामना
नमस्कार सारङ्गी सन्सार परिवार सदा झैँ आज पनि म प्रबास साउदी अरेबिया बाट सारै भावुक भाका उतिनै मीठो सब्द प्रकाश जि अनि बैनी प्रतिमाको।।राम्रो संकलन थियो अजा झन् ।।।
यो जिन्दगीले रुवाउनु रुवायको बेला आज फेरि यस्तो मर्मस्पर्सी गित सुन्दा झनै आँसु धारा बग्यो अति राम्रो छ।अब अर्को चोती रोयको मन भुलाउनको लागि रमाइलो खालको गित सुन्न पाय कस्तो हुने थियो होला ! (जान त म जादैछु नर्कनै सके सम्म बल गर्छु फर्कन )हैत अति मार्मिक छ ।
शर्माप्रथाम नमस्कार सबै सारङ्गी संसार को टिम लाई आज सराई रमाइलो लाग्यो मीठो स्वर को धनी प्रतिमा जी र मधु sis को स्वर चाहि एकधाम मिलेको छ कुनै खोट लाउने ठाउँ छैन यसरी नै फेरी पनि सुन्ना पाउँ कति मिलेको स्वर उजल भविष्य शुभ कामना love it👌👌👌🙏🙏👍👍
देशको सोभा बढाउनका लागि र कुना कन्दरा मा रहेका आम लोकगित पर्ती आस्था बोकेका सर्शठा हरु को हौसला को लागि गरियको प्र्यसको लागि धन्यवाद साथै प्रतिमा र प्रकाश लोक गायक लाई बिर्सिनै सक्दिन
आज प्रकासको घाटिमा अल्लि समश्या भय जस्तो लाग्यो !त्र टुक्का उत्कृष्ट छ्न दुबैको !best of luck both of you!म श्रीकृष्ण आचार्य !घर म्याग्दी हाल बहराइन बाट हेर्दै छु !
अति मिठा शब्दहरु पुरानाे भाकामा प्रकाश दाजु र प्रतिमा दिज्जुले अतिनै न्याय दियर गाउनु भयाे सुन्दा अतिनै रमाइलो लाग्याे कलाकार दाजु दिज्जु लगायत सारङ्गि संसारका सम्पुर्ण टिम र अतिथि हरुलाइ पनि धेरै धेरै धन्यवाद ।पुन यस्तै पुराना र मिठा भाकाकाे अाशा राख्दछु।
कसैको आवाज मात्र मीठो हुन्छ, शब्द त्यत्ति दमदार हुँदैन । कसैको शब्द गहकिला हुन्छन् तर स्वर खासै हुँदैनन् । तर यो दोहोरी शब्द, स्वर र संगीत सबैको दृष्टिले उत्कृष्ट लाग्यो । मेरो आँखा रसायो । प्रतिमा बहिनीलाई धेरै पटक देखे पनि उहाँका दोहोरी चाहिं यसपटक मात्र सुनेको हुँ । घर छोडेर जान विवश एक जना सिपाहीको कथा र घरबाट बिदा गर्दै गर्दा मनमा उब्जिने तरंगहरु कति राम्रो सँग पस्कनु भयो । यहाँहरुको गायनयात्रा अझ उत्कृष्ट हुँदै जाओस्, शुभकामना ।
प्रकाश भाइको र प्रतिमा बैनिको गायेन शैली अत्यान्त राम्रो छ !शब्द चयेन एक्दमै उत्कृष्ट छ ! प्रतिमा बैनिले हरेक दोहोरिमा यति राम्रो शब्द चयेन गर्नु हुन्छ ! प्रतिमा बैनिको यो प्रतिभा लाई सधै सलाम गर्छु म ! अझै धेरै धेरै सुभकामना!
आहा!सुनिरहु लाग्यो निकै मार्मिक शब्दहरू अँगाल्दै दोहोरी प्रस्तुत गर्नु भाको छ। सारंगी सन्सारका सम्पुर्ण टिमहरूलाई एकमुष्ठ रुपमा न्यानो अभिवादन 🙏💕💞💘 भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला ल ! म हाल भारतबाट हेर्दै छु।
यो गीत को सब्द प्रस्तुति शैली प्रतिमा नानी को सालिन्ता याक्टिभ लाई धेरै दिन पछिको अन्त्र्लमा हेर्दा मेरो तर्फ बाट लोक गीतम रानीको उपमा त पहिलै दियेको र आज यो गितको प्रस्तुती देखि लोक गितको माहारानी मध्ये प्रतीमा १ भयेको घोषण गर्द्छु र भाईको प्रस्तुती शब्द र लये लाई पनि सम्मान गर्दै लोक गित को राजा घोषण गर्दछु बधाई छ दुबै भाइ बैनी लाई
असाध्यै मर्मस्पर्शी गीत गाउनु भयो, सुनाउनु भयो आँखा मा आँसु नै रसायो। अत्यधिक नेपाली जवान हरु को जीवन् सङ्ग मेल खाएको यथार्थ ।।🙏🙏🙏 सुन्ने मौका प्रदान गर्नुभएको मा सम्पुर्ण टिम लाई आभार व्यक्त गर्न चाहन्छु।।। यस्तै सिरियस भाका मा कुशल बेलबासे जि अनि प्रतिमा जि को गीत दोहोरी सुन्न पाइयोस् सक्दो छिटो 🙏🙏🙏
धन्यवाद यति मिठो कालजय गित सिर्जना गर्नुहुने गायक तथा सर्जक स्वोर्गिय खेम लुइँटेल दाजु !!! 😭😢 आज हामी बीच उहाँ नभएता पनि उहाँको गित सदा अमर रहुन 🙏हजुरको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली खेम लुइँटेल दाजु ....😥😥
आहा कति मीठो सोर प्रकाश ब्रो उस्तै मीठो सोर कि धनी प्रतिमा सिस आगामी दिन मा अझै प्रगती हुँदै जाओस गित संगीत मा ,,Best of luck शब्द अनि सोर को मुल्यांकन गर्न परेमा मैले 100 मा 101 दिये ल
कति मिठाे अनि माँमि दाेहाेरि सुन्ना पाँयाे धेरै पछि मलाई भाबुक बनायाे प्रकाश अनि प्रतिमा जि लाई धेन्ने वाद कमल जि यस्तै माँमि दाेहाेरि मधु लाई र मान सिङ काे सुन्ना पाँयाेस अंकाे बसाइमा हाल म मलेसिया देखि
नमस्कार सारङ्गी संसारका सम्पूर्ण युनिटमा म कतार देखि यो दोहोरी सुन्दा निकै भाबुक भए प्रकाश जी र प्रतिमा जी दुबैलाई सलाम छ प्रतिमाको स्वर अनि गाउने शैली निकै राम्रो छ
प्रकाश सर अाज फेरि साङ्गितिक यात्रा अनलाईन रोधि घरमा प्रथम हुनुभएको याद दिलाउनु भयो निकै मार्मिक शब्द र मिठो स्वर छ सफलताको सुभकामना म चन्द्र गुरुङ को प्रतिमाको स्वरको त फ्यान नै हु निकै मीठो छ स्वर यस्तै प्रस्तुति हरु सुनी रहन पाम सारङगि दाईलाई सलाम र सम्पूर्ण टिमलाई सम्झना
प्रकाश पराजुली प्रतिमा बैनिको शब्द ले म त धरधरी रूय😭😭😭😭😭धन्यवाद कमल दाजु अर्को एपिसोड मा शितल गुरुङ र मधु रसाइली को गीत सुन्न मन लाको छ कमल दाजु पिलिज😥😥
कति राम्रो मर्मस्पर्सी शब्द चयन गर्नु भो दुबै जनाले दुबै जनाको मिथो सुरिलो आवाज्मा मन्छुने सब्दहरु धेरै राम्रो लाग्यो धन्न्य वाद गाउने बजाउने उपस्थित सम्पुर्न टीमलाई
मेरो पहिलो एल्बम बाटो सम्मैको गित मा यति मिठो गाउनु भाको रहिछ ।धेरै धेरै धन्यवाद प्रकाश् जि अनि प्रतिमा बैनी ले कति मिठो आहा
aaha khusi lagyo
Hajurko ho ra yo album balchandra g?
I miss khem luitel
यो यल्बम हजुरको कसरी भयो बालचन्द सर
तपाईंको होर
चर्चित एवंम लोकप्रिय, सुमधुर स्वरका धनी गायक प्रकास पराजुली र सुमधुर स्वरकी धनी लोकप्रिय गायिका प्रतिमा विश्वकर्मा बिचको निकै मार्मिक लाईभ दोहोरी बाटो सम्मैको प्रस्तुत गरेका छौँ ।
हेरेर सेयर गरिदिनुहोला ।
साथै हाम्रा नयाँ पुराना सबै भिडियो एक पटक हेरेर सेयर गरिदिनुहोला । र अझै पनि च्यानल सब्स्क्राईब गर्नुभएको छैन भने आजै सारङ्गी संसार युटुब च्यानललाई सब्स्क्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
www.youtube.com/watch?v=LHTY-...
तिन महिना पहिले रेशम निर्दोश र टिकाको दोहोरी अति राम्रो थियो अब फेरी सुन्न सारंगी संसारले फेरी दुबैलाइ जुटाए हामीले सुन्न पाइन्थ्यो
बधाई छ कलम जि
vk
B
V
(
सारै मन छाेयाे याे दाेहाेरिले लाउरे नभए नि खाडिमा जीवन बिताउन बाध्यता भएका म जस्ता नेपाली काे पीडा हाे याे ।धन्यवाद सारङगि सन्सार र उपस्थित सबैलाइ❤️
एक दम मस्त छह सुन्दर जोडी लाई बधाई छह गुड सोंग नंबर वन सोहर को धनी प्रतिमा प्रकाश को दोहहोरी Ramro lagyoo Jodi lai badhai chha ñice song good
Nice song 🌟🙏👍 ok thanks super singer prtima hai
यो गित एकदम विश्वव्यापी बनाउन पर्छ है साथीहरू। यति मार्मिक शब्द यति सभ्य भाषामा यति मीठो दोहोरी सुन्न अहिलेको समयमा विरलै पाईन्छ। यति मन छोयो अाँसु अाउन बाभ्य बनायो, सायद मेरो भोगाई भएर पनि होला कसम धेरै रोए
म बिदेश बाटा हेर्दै छु मन छोयो प्रर्तिमा बैनि
इन्द्रेणी मा मिना बुडाथोकी सङ्ग गीत सुनेर मलाइ प्रकाश को गीत मन पर्छ अनि राजु परियार सङ्ग साराङ्गी सन्सार मा गीत गाए देखि प्रतिमा को गीत मन पर्छ ! आज पनि यी दुइले एकदम राम्रो शब्द चयन को साथै बेजोड प्रस्तुती दिनु भयो ! धन्यवाद साराङ्गी सन्सार र कमल भाइलाइ ! लम्जुङ्ग्😘
गैसक्यो नाम भर्तिमा लेखेर हुन्ना सानू मुल बाटो छेकेर वा वा प्रकाश सर प्रतिमा दुबै जनालाइ बधाई छ एकदम राम्रो छ ।
सारङ्गी संसारको यो नयाँ इपिसोड अत्यान्तै मार्मिक भाकाका साथ दुवै कलाकारको मार्मिक स्वर र मार्मिक शब्दहरुको समिश्रणले झनै नयाँ उच्च गति प्राप्त गरेको छ । अगामी दिनहरुमा पनि अझै उच्च गति प्राप्त गरोस धेरै धेरै शुभकामाना व्यक्त गर्दछु ।
आहा! फुल रसैको कती सुमधुर स्वर। दोहोरी क्या राम्रो। टुक्काहरु पनि। अनि कति राम्रो प्रतिमा को सिर्जना।
"चल्दै छ रे लद्दाकमा गोलि, रोई बस्नु पर्छ कि म भोलि" कति मार्मिक छ प्रतिमाको शब्द चयन ! क्या बात प्रतिमा ! बैनी होस्त तिमी जस्ती !
क्या धर-धरी रुवाउने दोहोरी गित । प्रतोमा बैनी स्टुडियो रेकरडिङको लागि पुर्ण तयारी छिन है कमल भाइ । लौ बैनिलाई अब स्टुडियोमा उतारौँ ।
साचिकै मन छोयो यो दोहोरी ले।प्रकाश पराजुली को स्वर साचिकै मन पर्छ छोरी पाइनौ किन भन्ने गित बाट उहाको फ्यान भाको म अनि गाइका को पनि स्वर मन पर्यो
ले लदक मा गेलि भनी गयकेा गितले साेरै अान मन छाेयाे बैनि लाई धेरै धेरै धन्यवाद र समझन सबै परिवार लाई बाई,,,।
👌👌👌👌👌👌👌💖💖💖💖💖💖💖💖🌹🌹🌹🌹पर्तीमा बैनी को गितसारै मनपर्छ धेरै राम्रो छ बैनी धन्यबाद
"मेरो नामले ईतिहास रचाउछ, पक्कै तिम्रो सिँउदोले बचाउँछ" कस्तो बिस्वास दिलाउदै छन आफ्नो मायाँलुलाई । यो भाईको कला र गला दुबै अती राम्रो छ है ।
दुबै जान मन पर्या गायक गायिका
तेसै माथी भाका उस्तै
अझै भन्नू पर्दा सब्दको प्रहार दुबैतर्फ बाट 😍
शुभकामना 😊😊
आहा मलाई पनि उत्तिकै मन पर्नी भाका सारै मीठो दोहोरी प्रकाश सर …
P
@@shovashahi5180 .
aaha kati mitho swor pratima jiko bhabuk bhaye.
आहा कत्ती मिठो सोर प्रतिमा जिको👌👌👌🙏🙏🙏😘😘😘
सारै राम्रो लाग्यो अनि पर्तिमा बहिनीको स्वर सारै मिठो
आहा सारै गहकिलो शब्द आनन आयो सुन्दा !
कमल भाईलाई धेरै बधाई अनि धन्यबाद । प्रतिमाको यो सफलता तपाईको मेहनत हो उन्लाई हौसला दिदै सिकाउनु भयकोले यो उपलब्धी हाँसिल भयको छ आज ।
अतेन्तै मिठो आवाजको धनी गायक तथा गायिका भाइ प्रकाश अनि बहिनी प्रतिमा प्रती बिशेष आभार आनि लाखौं लाख साङितिक यात्राको शुभकामना तपाइहरुको आवाज अनि बिसय शब्दले अति मन छोयो।आउदा दिनरुमा अझै राम्रो प्रस्तुती हरु सुन्न र हेर्न पाउ धन्यवाद
राम्रो छ दुबैई जनालाई धन्यवाद छ_अजैई अगाडि बडेको देख्न पाउ
प्रतिमा बहिनी मेरो असाध्यै मन पर्ने गायिका हुन र ऊनी लाई यस्तै मार्मिक र सेन्टिमेन्टल गाना असाध्यै सुट गर्छ आगामी दिनहरू को लागि धेरै धेरै शुभकामना बहिनी लाई ।
Aaha Kati mitho Dohori ho sabai Jana Lai mero 🙏🙏🙏🙏🙏🙏🙏🙏
मन छोयो आज को लोक भाकाले।धेरै धेरै धन्यवाद सारङ्गी सन्सारलाई ।अनि मीठो भाकामा उस्तै मर्म स्पर्शी शब्द मा गाउनु भयो प्रकाश जि र प्रतिमा जि लाई पनि धेरै धेरै धन्यवाद ।
प्रतिमाजिको स्वर एकदम सुरिलो जति सुनेपनी सुनी रहु जस्तो ,,,मान्छे पनि सुवासिली इमानदार जस्तो लाग्यो प्रगती गर्नु धेरै धेरै सुभकामना,,,,😍😍😍🤗🤗
M
धेरै हाम्रो परतीमा बैनीले चाई आज परदेसि को मन बलीयो बनाउने तरीकाको तुकका हरु गाऊनू भयो तेसको लागि धेरै धेरै धननेबात बहिनी सधैं यस्तै सपद हरू परोग गरेर गीत गाउने गरनूहोला कीन की बरीमा हेर्ने भनेको हामी परदेसीले हो तेसकारन हजूर लाई धेरै धेरै सूभकामना परतीमा बैनी हजुरको प्रतेक पाईलामा सफलताको शुभकामना
यति भावुक शब्द समायोजन भयको छ्न 👌सुन्दा सुन्दा आँखा बाट आँसु खसेछ थाहानै भयन 😭😭शुभकामना छ दुबै जना कलाकार प्रेमिलाइ
rttttttttttttttttt
Kataka man chuyo prakash sir gitko sabda ra sworle
नमस्कार सारङ्गी सन्सार परिवार सदा झैँ आज पनि म प्रबास साउदी अरेबिया बाट सारै भावुक भाका उतिनै मीठो सब्द प्रकाश जि अनि बैनी प्रतिमाको।।राम्रो संकलन थियो अजा झन् ।।।
आफ्नै देश ले खोजेको खण्ड ।
त्यागी आउनु तोडेर घमण्ड ।।
प्रतिमा दिदी को स्वर यक्दम राम्रो लाग्यो लय सब्द पनि।।
यो जिन्दगीले रुवाउनु रुवायको बेला आज फेरि यस्तो मर्मस्पर्सी गित सुन्दा झनै आँसु धारा बग्यो अति राम्रो छ।अब अर्को चोती रोयको मन भुलाउनको लागि रमाइलो खालको गित सुन्न पाय कस्तो हुने थियो होला ! (जान त म जादैछु नर्कनै सके सम्म बल गर्छु फर्कन )हैत अति मार्मिक छ ।
सारै राम्रो हजुर्💞💞💞🙏🙏🌹🌹🌲🌲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म बिदेश आउँदा घर बाट निस्कदाको याद आयो सरै मन छोयो यो गीत ले ।
प्रतिमा बिहिन को स्वर अति मिठो छ ।।। 🎶🎶🎧️🎤🎧️👍️👍️👍️👍️
अति सुन्दर स्वोर दुबैजनाको!
शर्माप्रथाम नमस्कार सबै सारङ्गी संसार को टिम लाई आज सराई रमाइलो लाग्यो मीठो स्वर को धनी प्रतिमा जी र मधु sis को स्वर चाहि एकधाम मिलेको छ कुनै खोट लाउने ठाउँ छैन यसरी नै फेरी पनि सुन्ना पाउँ कति मिलेको स्वर उजल भविष्य शुभ कामना love it👌👌👌🙏🙏👍👍
प्रकाश पराजुली एउटा उदयमान गायक संगै हाम्रो बाग्लुङ्गे चेली(बहिनी)प्रतिमा को अत्यन्तै मार्मिक प्रस्तुती हेर्न, पाइयो खुशी लाग्यो।
प्रकाश पराजुलीको दोहोरी मन पराउने जति येता हाजिर गरम त।
Bhaai prakash sorry mitho chha
बैनी को त राम्रो छ नै , प्रकाश ब्रो पनि अतिनै अब्बल हुनुन्छ स्वर , सवाल अनि गहकिला सब्दहरु वा ! म त प्रकाश ब्रो को फ्यान नै हो
देशको सोभा बढाउनका लागि र कुना कन्दरा मा रहेका आम लोकगित पर्ती आस्था बोकेका सर्शठा हरु को हौसला को लागि गरियको प्र्यसको लागि धन्यवाद साथै प्रतिमा र प्रकाश लोक गायक लाई बिर्सिनै सक्दिन
प्रकाश ब्रो को पछिल्लो समय मा निकाइ सिरियास तरिकाले प्रस्तुत हुदैछ टुक्का तेस्तै मार्मिक सधै एस्तै गाउदै जानु होला होइ ब्रो
छिमेकिको सान राखे मान राखे आफ्नै देशमा कालिका थान राखे वा वा प्रतिमा बैनिको स्वर एकदम मीठो शब्द पनि उस्तै
Partima baini ko sor sarai mitho ani sabda ustai mitho xa badhai xa baini ra vai lai pani
आहा, सारै मिठो स्वर रहेछ प्रतिमा को सोचेको भन्दा राम्रो रहेछ । आउने दिनमा अझै राम्रो राम्रो गीत सुन्न पाइयोस् । यहि शुभकामना छ ।
आहा!अति मन छुने सब्द अनि लय स्वरको त झन बयान गरि साध्य छैन अति मीठो स्वर सुनी रहु लाग्ने 🙏🙏🎤🎤
???uui
साह्रै मर्मस्पर्शी शब्द। बधाई छ दुबै जनालाई
अति सुन्दर गित गाउने कलाकारहरु धन्यवाद Good song
कति मिठाे साेर् अनि मार्मिक् सब्दा दुबै जाना लाई धन्यवाद
प्रदेशमा बस्निहरूकाे लागि अति मन छुने गित बधाई छ दुबैलाई।
आज प्रकासको घाटिमा अल्लि समश्या भय जस्तो लाग्यो !त्र टुक्का उत्कृष्ट छ्न दुबैको !best of luck both of you!म श्रीकृष्ण आचार्य !घर म्याग्दी हाल बहराइन बाट हेर्दै छु !
समपूर्ण सारङगि संसार तिमलाई अगरिम शुभकामाना
अति मिठा शब्दहरु पुरानाे भाकामा प्रकाश दाजु र प्रतिमा दिज्जुले अतिनै न्याय दियर गाउनु भयाे सुन्दा अतिनै रमाइलो लाग्याे कलाकार दाजु दिज्जु लगायत सारङ्गि संसारका सम्पुर्ण टिम र अतिथि हरुलाइ पनि धेरै धेरै धन्यवाद ।पुन यस्तै पुराना र मिठा भाकाकाे अाशा राख्दछु।
हाम्रो प्रकाश दाइ दोहोरीको हिरो हो, अनि प्रतिमा दिदी पनि उस्तै 😊 आहा कति मीठो दोहोरी ❤️
Sarai ramro
@@premdotel3703 you mi idea jk I bnb it to JJ jk jjj
@@premdotel3703 I'm jus jjj to get jjjojjjjojbjjjjjjjj inn jjj
IkdjjjdjjjdjjjdijdjjdjjdjdjjdjdkjkddjjjjjdjjdkjjdjjIkdjjjdjjjdjjjdijdjjdjjdjdjjdjdkjkddjjjjjdjjdkjjdjjIkdjjjdjjjdjjjdijdjjdjjdjdjjdjdkjkddjjjjjdjjdkjjdjjIkdjjjdjjjdjjjdijdjjdjjdjdjjdjdkjkddjjjjjdjjdkjjdjj
Sarai mon xoyo prkash ra pratima ko dohorile badhai xa
खुसि हुन्थे साथैमा भए
के गर्नि हो सिन्दुरै नरहे ❣️❣️😢😢
मधु लाई पनि मिस गरेकाे छु अति मिठाे साेर कि धनी गाइका अनि अनुसासित कलाकार भनेर चिनेकाे छु
कसैको आवाज मात्र मीठो हुन्छ, शब्द त्यत्ति दमदार हुँदैन । कसैको शब्द गहकिला हुन्छन् तर स्वर खासै हुँदैनन् । तर यो दोहोरी शब्द, स्वर र संगीत सबैको दृष्टिले उत्कृष्ट लाग्यो । मेरो आँखा रसायो । प्रतिमा बहिनीलाई धेरै पटक देखे पनि उहाँका दोहोरी चाहिं यसपटक मात्र सुनेको हुँ । घर छोडेर जान विवश एक जना सिपाहीको कथा र घरबाट बिदा गर्दै गर्दा मनमा उब्जिने तरंगहरु कति राम्रो सँग पस्कनु भयो । यहाँहरुको गायनयात्रा अझ उत्कृष्ट हुँदै जाओस्, शुभकामना ।
Sarai ramro xa partima bunu ko dohori utar utar pargati ko suvakamana all tem lai
कलाकारहरु आफु रोएर अरुलाई दर्शकलाई मनोरञ्जन दिईरहेका हुन्छन् ।धेरै सम्मान छ सम्पुर्ण कलाकारलाई ।
शुरुमा बियोगान्त देखिए पनि अन्तमा अाफ्नै देशको माटोको लागि फर्कन्छु भन्नेे भाब यथार्थमा झल्कनु राम्रो पक्ष हो ,भाई बहिनिलाई लाखौंलाख धन्यवाद ।
मेरो फेबरेट गित।अति मीठो लाग्यो।हाल साउथ अफ्रिकाबाट
प्रकाश भाइको र प्रतिमा बैनिको गायेन शैली अत्यान्त राम्रो छ !शब्द चयेन एक्दमै उत्कृष्ट छ ! प्रतिमा बैनिले हरेक दोहोरिमा यति राम्रो शब्द चयेन गर्नु हुन्छ ! प्रतिमा बैनिको यो प्रतिभा लाई सधै सलाम गर्छु म ! अझै धेरै धेरै सुभकामना!
आहाँ ! मेरो मन को गित ! miss you sarangi sansar
K vanu khai sabdhanai paina👍️👍️👍️👍️👍️👏👏👏😍😍😍😍😍
प्रतिमा दिदी को सोर कति मिथो हो के ❤️❤️❤️👌👌👌👌👌👌
आहा!सुनिरहु लाग्यो निकै मार्मिक शब्दहरू अँगाल्दै दोहोरी प्रस्तुत गर्नु भाको छ। सारंगी सन्सारका सम्पुर्ण टिमहरूलाई एकमुष्ठ रुपमा न्यानो अभिवादन 🙏💕💞💘 भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला ल ! म हाल भारतबाट हेर्दै छु।
प्रकाश पराजुली र प्रतिमा बिश्वकर्माको गीतको शब्द एकदमै मार्मिक र यथारथपरक लाग्यो ।अझै यस्ता साङ्गितिक सृजनाहरु आउदै रहोस यही छ कामना ।
प्रतिमा भाउजुको सोर सारै राम्रो छ
"भयौ भर्ती मानेनौ अर्ती, जाने भयौ रुवाउदै धर्धती" प्रतिमाको प्रतिभा क्या गज्जब छ !
Hahaha, Atantai marmik samayasapkxa dohori song, hal ma UAE(Dubai). Bata.all the best both of u.....
निकै मार्मिक अनि निकै मीठो गीत जति सुने पनि धित मर्दैन
यो गीत को सब्द प्रस्तुति शैली प्रतिमा नानी को सालिन्ता याक्टिभ लाई धेरै दिन पछिको अन्त्र्लमा हेर्दा मेरो तर्फ बाट लोक गीतम रानीको उपमा त पहिलै
दियेको र आज यो गितको प्रस्तुती देखि लोक गितको माहारानी मध्ये प्रतीमा १ भयेको घोषण गर्द्छु र भाईको प्रस्तुती शब्द र लये लाई पनि सम्मान गर्दै लोक गित को राजा घोषण गर्दछु बधाई छ दुबै भाइ बैनी लाई
Wow so sweet laya and sabdha pani ustai manai kutuk khayo yo pardas ma
Sabai anusaasit anuharharu dekhda garva mahasus huniiiiiiiiìii
Akdamai ramro xa samadhur shorko dhani parkash vai ra partima bahinilai agaram subhakamana
पक्कै मलाई सिन्दुर ले बचाउछ😭😭वा प्रकाश दाजु माने हजुरलाई क्या मन छुने शब्द गाउनु भयो😘😘😘😘
🌹🌹🌹🌹🌹
यो हो नि लोक दोहोरी भनेको सबै परिवार संगै बसेर हेर्न र सुन्न सकिने।कति मर्मस्पर्शी शब्दहरु,साह्रै मन छुने।धन्यवाद भाइ प्रकाश र बहिनी प्रतिमालाई।
असाध्यै मर्मस्पर्शी गीत गाउनु भयो, सुनाउनु भयो आँखा मा आँसु नै रसायो। अत्यधिक नेपाली जवान हरु को जीवन् सङ्ग मेल खाएको यथार्थ ।।🙏🙏🙏 सुन्ने मौका प्रदान गर्नुभएको मा सम्पुर्ण टिम लाई आभार व्यक्त गर्न चाहन्छु।।।
यस्तै सिरियस भाका मा कुशल बेलबासे जि अनि प्रतिमा जि को गीत दोहोरी सुन्न पाइयोस् सक्दो छिटो 🙏🙏🙏
रमाईलो गीत बम्बै बाट हेरेकोछु
अाहाँ कति दामि गित पुरानै भऐ नि तेति नै राम्रो गाईदिनु भहाको बधाई छ all of you
बधा छ सारङ्गि सन्सार का अल टिम लाई प्रगति काे कामन अति मिटाे साेर अनि तेतिकै उतकिष्ट शब्द प्रतिमा बैनि अनि प्रकाश सर काे
नियमित सार्ङी संसार हेर्नू हुने कति हुनु हुन्छ अायो है सार्ङी संसार मत हेर्दै छु साउदी अरब बाट
सधै मलाई रहनु छ तिम्रो साथ,,मरे मात्र बन्छ र ईतिहास,,,फुल रसैको,,यो टुक्का नि मिल्थ्यो कि ,,प्रतिमा जि तिर बाट😂😂😂
geetlai khola bage saraaa....bagaune pratima dd and prakhash dailai salam
सारै मन पर्यो i love all asragi sansar tim
यो गीत सुनेर मन पनि आनन्द भयो ।मिठो स्वरका दुबैलाई धेरै भन्दा धेरै धन्यवाद है ।
धन्यवाद यति मिठो कालजय गित सिर्जना गर्नुहुने गायक तथा सर्जक स्वोर्गिय खेम लुइँटेल दाजु !!! 😭😢 आज हामी बीच उहाँ नभएता पनि उहाँको गित सदा अमर रहुन 🙏हजुरको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली खेम लुइँटेल दाजु ....😥😥
आज, मिठो दोहोरि,सुन्नपाइय।
आहा कति मीठो सोर प्रकाश ब्रो उस्तै मीठो सोर कि धनी प्रतिमा सिस आगामी दिन मा अझै प्रगती हुँदै जाओस गित संगीत मा ,,Best of luck शब्द अनि सोर को मुल्यांकन गर्न परेमा मैले 100 मा 101 दिये ल
मन छुने शब्द ।।।।।
कति मिठाे अनि माँमि दाेहाेरि सुन्ना पाँयाे धेरै पछि मलाई भाबुक बनायाे प्रकाश अनि प्रतिमा जि लाई धेन्ने वाद कमल जि यस्तै माँमि दाेहाेरि मधु लाई र मान सिङ काे सुन्ना पाँयाेस अंकाे बसाइमा हाल म मलेसिया देखि
नमस्कार सारङ्गी संसारका सम्पूर्ण युनिटमा म कतार देखि यो दोहोरी सुन्दा निकै भाबुक भए प्रकाश जी र प्रतिमा जी दुबैलाई सलाम छ प्रतिमाको स्वर अनि गाउने शैली निकै राम्रो छ
प्रकाश सर अाज फेरि साङ्गितिक यात्रा अनलाईन रोधि घरमा प्रथम हुनुभएको याद दिलाउनु भयो निकै मार्मिक शब्द र मिठो स्वर छ सफलताको सुभकामना म चन्द्र गुरुङ को प्रतिमाको स्वरको त फ्यान नै हु निकै मीठो छ स्वर यस्तै प्रस्तुति हरु सुनी रहन पाम सारङगि दाईलाई सलाम र सम्पूर्ण टिमलाई सम्झना
भयौ भरति मानेनौ अरति मलाई रूवाऊदै धरधरती
प्रकाश पराजुली प्रतिमा बैनिको शब्द ले म त धरधरी रूय😭😭😭😭😭धन्यवाद कमल दाजु अर्को एपिसोड मा शितल गुरुङ र मधु रसाइली को गीत सुन्न मन लाको छ कमल दाजु पिलिज😥😥
अति मिठो गित हजुर दाई अनि दिदि हजुर
यो गितले बिगतलाइ बल्झाएको छ,अति नै भावुक बनाउने गित,बधाइ छ भाइ प्रकाश र बहिनी प्रतिमालाइ
कति राम्रो मर्मस्पर्सी शब्द चयन गर्नु भो दुबै जनाले दुबै जनाको मिथो सुरिलो आवाज्मा मन्छुने सब्दहरु धेरै राम्रो लाग्यो धन्न्य वाद गाउने बजाउने उपस्थित सम्पुर्न टीमलाई