झ्यालमा पर्दा छ की गायिका,मन्जरीका गायक, जुनकिरीमा पर्यो घमासान !Prakas Parajuli VS Suman Thapa|Ep21
Вставка
- Опубліковано 5 жов 2024
- नमस्कार
सुमधुर स्वरका धनी लोक दोहोरी गायक प्रकास पराजुली र सुमधुर स्वरकी धनी तथा लोकप्रिय लोकदोहोरी गायिका सुमन थापा मगर बिचको निकै रमाईलो दोहोरी "झ्यालमा पर्दा छ" प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गीतहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#Prakash_Parajuli #Suman_Thapa_Magar #Junkiri_Dohori
=======================================
Dedicated to
Pabitra Rasaili
Late. Ram Lal Rasaili
Patron
Shukuram Rasaili
Advisor
Rajkumar Sunar, UK
B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
Premraja Mahat, USA
Lilu Gurung, USA
Thankful to
Rajshanti Foundation, UK
Sarangi Sansar Family
Prism Digital Recording Studio Family
Reema Digital Family
Satyawati Kala Kendra Family
Til Bdr Bishwakarma
Surat Bishwakarma
Suman Sharapti
Udiram Khadka
Khim Bahadur Bishwakarma, Baglung
Bijaya Kumar Sunar, USA
Swarupa Rasaili, USA
Kp kumar jalan
Jingle Voice
Resham Nirdosh
Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 21
=======================================
Host as Junkiri
Shikshya Rasaily
Song
Jhyalma Parda Chha
Music
Khem Century
Lead Singer:
🎤 Parakash Parajuli
VS
🎤 Suman Thapa Magar
Supporter Singers:
🎤 Batti Thapa Magar
🎤 Kausila
🎤 Shital Gurung
🎤 Kamal Sinjali Magar
Musician Team :
♬ Harmoniyam : Sukuram Rasaili
♬ Sarangi : Rajesh Gandharva
♬ Flute : Purna Thapa Magar
♬ Madal : Dipak Samip
♬ Madal : Shiva Anurag
Technical Team :
🎥 Cinematography
🎥 Tarakanta BK
🎥 Padam Lwagun
🎥 Video Editor :
🎥 Tarakanta BK
♬ Audio Recordist
🎥 Tarakanta BK
♬ Audio Mixing
🎥 Sukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
♬ Media Partner
🎥 Saranginews.com
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
नमस्कार म प्रकाश पराजुली दोहोरी कस्तो लाग्यो प्रतिक्रिया दिनुस है ।।
Dherai ramro xa hjr ko big frn me
गज्जब छ नि प्रकाश भाइ भबिस्य को पनि धेरै धेरै शुभकामना
Hajur mero ek matrai utkrista gaya hunuhuncha.tapaiko purana geetharu ni dherai agadi dekhki sundai aayako chu ani hye mayalu bariko tote geet ajhai lamo purai gaunus la mauka Milema.
एकदम सहि छ ओर्जिनल गायकले गाए जस्तै छ
अहिले सम्मको सबै भन्दा बबाल दोहोरी झ्यालमा पर्दा छ वा वा मादलको कम्बिनेसन त के कुरा गर्नु
प्रकाश लाई मनपराउने आउनुस है।❤️
@Santana Cooper pp
जैलेदेखि झ्यालमा पर्दाछ गित सुने तेहिदिन देखि सुमन थापाको मुस्कान सरैमन पर्छ
नेपाली लोकगितका अत्यन्तै लोकप्रिय गायक गाईका र भाका पनि सरल र सान्दर्भिक गित अत्यन्तै राम्रो छ
सुमन को मुसकान मन पराउने यता ।🍁❤️🍁❤️🍁❤️🍁❤️🍁❤️
खत्रा गाएक प्रकाश भाइ न 1
मायाप्रतिको प्रसँगमा दोहोरी चलेपनि मार्मिक सवाल जवाफ चलेको हुँदा वधाई दुबै कलाकारलाई
सिक्षा नानि लाई सुभकामना । गित को शब्द सार्है मीठो छ भाइ बैनि को
पर्दा पछिको हिरो पनि परिचए गरउनु ल बुनु उहाँ हरुको मन दु:ख्ला सारै राम्रो छ बुनु अझै सफलताको लाखौ शुभकामना 😍😍😍😍😍
आहा कति राम्रो छ दोहोरी प्रकाश अनी सुमनको 👌👌👌👌👌👌😘😘😘😘😘😘
Buy
जुनकिरी नानीले कस्तो मिठो बोल्नु भयो बधाई एवं उज्जल भबिस्याको शुभकामना ।
आहा लोकप्रिय गायक खेम सेन्चुरी को लय सम्मान छ ❤❤❤❤
Vai
बैनिको त कति मीठो अावाज ए अाम्मा हो प्रकाश पराजुलि र सुमन थापा मगरलाई शुभकामना🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
प्रकाश् ज्यु को कडा प्रहर आह धेरै रमाइलो लाग्यो ❤️❤️🙏
,,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
घुन्तुनी चाकुधुनी मादल वा वा यार गजब मीठो लाग्यो गित का त कुरै छोडम बबाल चोचे कडा😂😂😂😊😀
Dami xa .
🤣🤣🤣🤣
सर्ब प्रथम जुनकेरी दाेहाेरीकाे सबैलाइ नमस्ते प्रकाश र सुमन काे असाध्यै राम्राे प्रस्तुति सबैलाई धन्यबाद छ है
प्रकाश जि को त फ्यान भैयो।
सुमन जि को मुस्कान हेरि रहु जस्तो दोहोरी को कुरै नगरौ।
Wow kya dami madal bajako mazza ko dohori
राम्रो छ गित
सानी सानी जुन किरि लाई धेरै धेरै बधाई छ
आहा निकै सुन्दर दोहोरी घम्साघम्सी । हार्दिक बधाई तथा शुभकामना जुनकिरी दोहोरी घर परिवारलाई र विशेष आशिर्वाद छोरी शिक्षालाई।
निक्कै राम्रो गित दुबैको समसामयिक बिषय बस्तुसँग सम्बन्धित छ धन्यबाद दुबै जना कलाकारमनहरुलाइ
प्रस्तोता शिक्षा बुनु लगायत सम्पूर्ण कलाकार लाई सम्मान छ मिठो छ दोहोरी गीत ।
Ati utkrist dohari gayak gayikalai dherai2 dhanyabad.
अाहा दामि दाेहाेरि सररररसैसैचट👌💘💘💘💘🎤🎤🎤💃💃💃💃💃
Dherai ramroo nani timroo sor very good
जुनकिरी प्यारी छोरी लाइे अनि सबै कलाकार लाइे नमस्कार कुवेत देखि हेर्दै छु मालाइे मन पर्ने जुनकिरी रोदि घर
सुरू देखि सुनियाे निकै उत्कृष्ट गाउनु भयो दुवै भाई बहिनीले 👌💋all
Babla chha sister and bro
Dubai janako ekdam utkrista dohari xa uchcha safaltako kamana
@@prabinpun907 shai kura
@@bharatlamichhane3786 ho ni sir
Sarai ramro lagyo tinai janalai dhànye badh
dohari nice xa sathai junkiri nainilai pani danneyabad ramroxa kareykarm
agami denma pani ramra ramra dohari hernpaw safaltako suvakamana nanolaie
साह्रै मिठो गीत - समसामयिक बिषय र मिठो आवाज र शब्दमा प्रस्तुतीकरण ! धन्यबाद सुमन बैनी र प्रकाश भाईलाई !
क्या दामी दोहोरी रहेछ ।प्रकाश र सुमनको म त आजमात्र हेर्न फुर्सद मिल्यो हेर्दै छु है
परका जिई दामिछ दोहोरि
आहा खत्रा दोहोरि
junkiri nanu ramro prastota ..chh
Wow kya dami dohori hurrrr chait .😍😍😍
Prakesh ra suman dubai jana aawaj ra sabda chayan waw super
प्रकाश को आवाज नै मीठो
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद जुनकिरी रोधी घर असाध्यै हेर्न गर्छु कहिले काही त खाना खान पनि बिसनछु सानी नानी लाई सधैं भरी सफलता होस् हजुरहरुलाई भारत बाट हेदै छु
आहा...., कति सभ्य र उत्कृष्ट प्रस्तुति....!
नमस्ते जुन केरि रोधी घर को सम्पुर्ण मेम्बर मा नानी को कार्यक्रम चलाउने शैहिली असाध्यै राम्रो छ नानू यसैगरी अझै शिखर चुम्नु होला बधाई छ नानू लाई
जुन केरि रोधी घर ले मलाई नि दोहोरी गाउने अब्सर दिनु पर्यो
सर्बप्रथम त सानी सानी जुनकीरी नानु लाई उज्ज्वल भबिस्य शुभकामना छ आज को दोहोरी बिशेस छ
prakash daju ko fan yeta aam tw
आहा कति मिथो दोहोरी
Wow trending ma gayako dekhana pam
एकदम गजब लाग्यो दुबै सर्जकहरुको दोहोरी
जता जता प्रकाश उतै झलमल
so fantastic dohori battle
अाहा कति मिठाे छ दाेहाेरि सारै मनपराे
दिनकै बगुर ल्याएर पकाउछु पो😀😀😂😂
जुनकीरी नानािी
शिक्षा नानु एक्दम राम्रो छ आउँदा दिन हरुमा यसरी नै अगाड़ी बढ़्नु शुभकामना छ ।
Ramro x
Lĺl
@@shantagautam4908 @ yahoopoiu p nn9o
लौउ सुरु गरियो दोहोरी हेर्न र सुन्न
नमस्ते सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।।
जुनकिरी दोहोरी घरको नियमित दर्शक श्रोता कोको छौ म कतार देखि🙏🙏🙏❣️❣️
नमस्ते सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।।
@@Bharat12331 a tea
@@Bharat12331 bhhyu
@@Bharat12331 as
सारै मज्जा अायो कडा दोहोरी दोहोरीका हिरा हरुलाई सलाम छ
मेराे जिन्दगी काे सबैभन्दा मन पर्ने जुन किरि दोहोरी घर ❤❤❤miss you so much ❤❤❤
धेरै राम्रो छ है
सुमधुर स्वर का धनी स्याङजा लि कलाकार को स्वर मा सुन्न पाउदा खुसी लागेको छ ््््
उत्कृष्ट भाका शब्द नि उतिकै मिठो रमाइलो लाग्यो
प्रकाश भाइ र सुमन बैनि क्या राम्रो शब्दमा गित गाउनु भो सारै रमाइलो गाउँ तिरकी रोधि घरतिरको याद
Junkiri junkiri
Wow kati mitho dohori 👍👍👍❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
सुन्दर छ
Yekdam हैं राम्रो
Kati mitho2 sabdaharu chyen garnu votw prakash bro rw suman sis le dami xa junkeri sis ko baktabye pani ramro xa asari nai aghi badhnu hola sis jukeri so i miss you 👌👌👌💘💘💘👃👃👃❤❤❤❤💑💑💑💑👪👪👪💃💃💃
Parkash g kai salam xa bahut ramro pechailo gaunuhunxa 👍❤️❤️❤️❤️❤️❤️❤️
कार्यक्रम संचालिका जुनकिरी बहिनिको उद्घोष गर्ने शैली अति नै राम्रो छ कलाकार हरुको परिचय गर्दा प्रयोग गरिने शैली धेरै फुलबुट्टा भर्न आवश्यक छैन किन कि कलाकार आफैमा परिचित हुन्छन । प्रकाश भाइ र सुमन बहिनिको शब्द रचना हाम्रो संस्कार र संस्कृती लाई सम्मान गर्दै अति नै सुन्दर शब्द रचना गर्नु भएको छ सबै लाई हार्दिक बधाई साथै आउने समयहरुमा सफलताको शुभकामना ।
यो गित जति सुने पनि सुनौ सुनौ लाग्ने,जुन किरी दोहरी घर लाइ धन्यबाद
राम्रो छ नानु
Sarai ramailo lagyo aajako dohori 😍😍😍
Woooohoooo ramro xa ni ho
junkiri xori love yo beta you are good
Derai ramro
बिबि दाइ को छोरीले राम्रो काम गरेको छ बधाई छ सबैलाई
एकदम खुशी लाग्यो मज्जा आयो गीत भनेको त यस्तो पो हुन पर्छ बधाई तथा शुभकामना
अहाँ कति रमाईलाे दाेहाेरि यसताे पाे दाेहाेरी सुमान बैनि र पकशा भाईकाे दाेहाेरी त अतिनै रमाईलाे दाेहाेरि दुबै कलाकारलाई धेरै धानेबाद
waiting ma xu hai hajur
आहा जति सुने पनि सुनि रहु जस्तो शब्द प्रहार एकदमै कडा अनि स्वरको त कुरै नगरौं दुवै धनी ❤️❤️❤️
गित त राम्रो छदै छ सुन्न अति मजा लाग्यो अझै राम्रो सानी नानी शिक्षा को बोल्ने शैली कति राम्रो अझै प्रगती गर्दै जानू नानी शुभकामना !!!
जे होस रमाईलो लाग्यो दोहोरी
नानुकाे नाच धेरै राम्राे
malai ta ek dam ramailo lagyo yo dhori ta dubaii janako sabda ramro lagyo nice van na chanxu junkire dhori ghar ko wol tem lae thank you
Wow Nice dohori wonderful dance qt baby
एसो हामिलाई पनि गाउने मौका दिनु पर्यो हजर
मज्जा आयो छिमेकीहरुको दोहोरी सुनेर।
बाद्यबादन मित्रहरूमा हार्दिक नमन छ राम्रो म्युजिक घन्काउनुभाको छ । @Ram lama
sarai ramro dohori both of you
so cuit junkari nani
Dharai ramro lgyo dohiri prakash ko sabdama dam xa love u bro
प्रकाश दादा 😍😍
Prakesh ra suman dubai jana aawaj ra sabda chayan waw super.suman jee ko hit vaka maa suniyo aba prakesh jee ko hit manjari ma ni xitai live dohori herna paiyos hai xitai
अति राम्रो दोहोरी छ
अअअअहहहहहइइइइईअहुर्र्र्र्र्र्र्र्र्र्र चैट चैट👏👏👏👏👏👏👏👏👏
Dherai ramro lagyo
🌷🌹 dherai vanda dherai ramro cha very nice🥀🌹
गित अनि स्वर राम्रो ६।सुमन जि को स्वर स्पष्ट छ।दुबैको प्रस्तुती राम्रो लाग्यो।
कति राम्रो आफ्नो पुरानो रितिरिवाजलाइ बचाइ राख्न गरेको यो सानी जुनिकिरिको मेहनत को धेरै मन पर्छ बधाई छ जुनकीरी नानू।
hardik abhar !
अाहा अति रमाईलाे लाग्याे।है सानाे नानि कि बाबू हाे कति मजाले नाचेकाे गाठे।हैट
sarai ramailo suni rahu jasto dherai ramro x
छिटो छिटो पर्खिदै छु है टिक्टक छोडेर
पकास र भगवान दादा र राजु दादा लाईं बोलाउ बैनी
Sabda sabyojan garne saili xa junkiri nani
सारै राम्रो छ