परदेशी र घरदेशीलाई रुवाउने दोहोरी पहिलो पटक गाए रेशम र दिपिकाले Kapalu Korera | Resham VS Dipika- 61

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • सुमधुर स्वरका धनी लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र लोक दोहोरी गायिका दिपिका बयम्बु मगर बिचको कपलु कोरेर भाकामा निकै मर्मस्पर्शी दोहोरी प्रस्तुत गरेका छौँ । कृपया हेरेर साथ दिनुहोला साथै सेयर गर्न नभुल्नुहोला धन्यवाद ।
    =======================================
    🎼 Original Song by: Kapalu Korera
    =======================================
    Song:- कपलु कोरेर Kapalu Korera
    स्वर्गीय गायक तथा सर्जक तिर्थ बहादुर गन्दर्भ प्रति भावपूर्ण श्रधान्जली ब्यक्त गर्दछौं
    -पृथ्बी ईन्टरटेन्मेंट परिवार
    Thego:- Late Tirtha Bahadur Gandarbha
    Vocal:- Khem Century & Samjhana Bhandari
    Original Song : • Kapalu Korera | Khem C...
    =======================================
    #Resham_Nirdosh #Dipika_Bayambu #Sarangi_Sansar
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 61
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Resham Nirdosh - Baglung
    VS
    🎤Dipika Bayambu Magar - Palpa
    Supporter Male Singer:
    🎤 Aayush Pariyar - Pokhara
    🎤 Shital Gurung - Chitawan
    Supporter Female Singer :
    🎤 Pratima Bishwakarma - Baglung
    🎤 Prema Rana - Baglung
    🎤 Anita Gurung - Chitawan
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Durga Bahadur Tamang - Gorkha
    ♬ Flute : Purna Thapa - Myagdi
    ♬ Madal : Dipak Samim - Argakhachi
    ♬ Madal : Bikash Rana - Gorkha
    Technician Team :
    ♬ Recordist/Mix :
    🎥 Camera/Edit : Tarakanta BK - Baglung
    Management :
    ♬ Padam Bishwakarma - Baglung
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    KP Kumar Jalan
    ☞ www.enepalkhabar.com
    Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    Krishna Acharya
    ☞ www.tufannews.com
    Subin Adhikari
    All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm
  • Розваги

КОМЕНТАРІ • 3,4 тис.

  • @SarangiSansar
    @SarangiSansar  4 роки тому +214

    सुमधुर स्वरका धनी लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दोष र लोक दोहोरी गायिका दिपिका बयम्बु मगर बिचको कपलु कोरेर भाकामा निकै मर्मस्पर्शी दोहोरी प्रस्तुत गरेका छौँ । कृपया हेरेर साथ दिनुहोला साथै सेयर गर्न नभुल्नुहोला धन्यवाद ।

  • @SarangiSansar
    @SarangiSansar  4 роки тому +91

    धन्यवाद,
    हजुरहरुको यति मिठा मिठा कमेन्टहरुका लागि ।
    अझै पनि सेयर गरेर धेरै नेपाली दाजुभाईहरु सामु पुराईदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 роки тому +49

    बाग्लुङे रेशम भाइ र पाल्पाली दिपिका बैनिको स्वर र शब्दको बर्णन गर्ने नेपाली शब्दकोष कोषमा कुनै शब्द भेटिन।साथै यस्ता प्रस्तुति लाई छनौट गर्ने कमल सर लाई मुरि मुरि धन्यवाद व्यक्त गर्द्छु।

  • @KamalKumarBK
    @KamalKumarBK 4 роки тому +99

    बेरै हुन्न अाँदिभेल पस्नलाई
    तिमिबिना सक्दिन बस्नलाई
    कपलु काेरेर ट्रेण्डिङ 28 मा ।

  • @SarangiSansar
    @SarangiSansar  4 роки тому +59

    हजुर हरुकै मायाले हामी सारङ्गि संसार राेधिघर काे लाईभ दाेहाेरि नियमित रुपमा प्रस्तुत गर्न पाईरहेका छाै । यहाँहरुले अाफ्नाे अमुल्य समय खर्च गरेर याे भिडियाे हेर्दै यति मिठा मिठा कमेन्ट हरु गरिदिनु भयकाे छ कि लाग्छ मनै देखि माया गर्नुभयकाे छ । यस्तै माया पाइरह्याे भने अझै राम्रा राम्रा कलाकारहरुकाे प्रस्तुति लिएर अाउने छाै । धेरै भन्ला धेरै सेयर गरिदिनुभयकाे छ अझै सेयर गरेर ट्रेण्डिङ सम्मै पुगाेस भन्ने अपेक्षा राख्दछाै । धन्याबाद ।

    • @baburamdawadi782
      @baburamdawadi782 4 роки тому

      रेशम बाबुको गायन शीपको पनितारिफ गरी साध्य छैन ।

    • @arjunkarki2942
      @arjunkarki2942 3 роки тому

      Top laayo

  • @kupindelakesalyannepal5499
    @kupindelakesalyannepal5499 3 роки тому +19

    आखै रसाइ दिन्छ जब यो गीत सुन्छु मेरो जस्तै पिडा त होला बिदेशिनु पर्दा हरेक नेपाली दाजु भाइ दिदि बैनि हरुको

  • @bishnumalla1443
    @bishnumalla1443 4 роки тому +239

    ल है हजुर रेसम निर्दोष र दिपिका बयम्बु को गित मन पराउनि जति ले share गरिहाल्नुस ।।।

    • @rumkhathiri3433
      @rumkhathiri3433 4 роки тому +2

      Sarae mitho lagyo ani aafno mayako Pani dherae yad dilayo yo sor ani sabda le dherai dherai ramro xa dubaeko swor

    • @rumkhathiri3433
      @rumkhathiri3433 4 роки тому +2

      Deepika KO Pani resham ji KO Pani akdam ramro xa swor.

    • @kuwallal8449
      @kuwallal8449 4 роки тому +2

      Nice

    • @bishnumalla1443
      @bishnumalla1443 4 роки тому +1

      share garnus hai

    • @navroopsingh3012
      @navroopsingh3012 4 роки тому

      k garnu baini vane jasto sajilo xaina

  • @Thakuri_writes
    @Thakuri_writes 4 роки тому +430

    पातीको घर चुहिने छ छानो
    आउछ सानु फुटेर भक्कानो॥
    तिमी उता अर्कैको दास हुनी
    यता एक्लै म जिउदो लास हुनी
    आहा, शब्द चयन॥

    • @sisirdhakal3241
      @sisirdhakal3241 4 роки тому +2

      Right

    • @poojagautam7920
      @poojagautam7920 4 роки тому +1

      अति राम्रो शब्द

    • @apsharathapa3056
      @apsharathapa3056 4 роки тому

      साच्चै मन रुने

    • @Thakuri_writes
      @Thakuri_writes 4 роки тому +1

      अभागी पुस्पा गौतम
      उमम के

    • @Thakuri_writes
      @Thakuri_writes 4 роки тому

      Apshara Thapa
      मन नै कुटुक्कै खायो भन्या

  • @gopalkhatri8653
    @gopalkhatri8653 4 роки тому +19

    दोहोरी भनेको यस्तो हुनुपर्छ मन छुने छाडा र उताउला दोहोरी गाउने ले सुन्नु पर्छ एकपटक👏👏👏👍👍👍😍😍😍

  • @rameshkalikote2590
    @rameshkalikote2590 4 роки тому +142

    म जस्तै दिनमा एक पटक नहेरी चित्त नबुझ्ने जति यता ,,,कति छौ हेरु न,,,

  • @japanthapa4498
    @japanthapa4498 4 роки тому +165

    उता तिमी अर्कैको दास हुनि
    यता एक्लै म जिउदो लास हुनि।।
    वाह।।।।अति मार्मिक छ शब्द।

    • @kabitabk5429
      @kabitabk5429 4 роки тому +3

      जिन्दगीमा सबैकुरा बदले पनि स्वाभाव अनि मन भने कहिल्यै नबदल्नु होइन भने जिन्दगीमा आफ्ना भन्ने कोही हुदैनन ।

  • @bhagawan3914
    @bhagawan3914 4 роки тому +1

    Resham र Dipika, sayed यो गीत सुरु देखि अहिले सम्म 20 चोटि हेरे होला जहिले herda पनि pheri herna man लाग्ने कस्तो acting Wala song हो जहिले भावुक बनाउने Dipika sis लाई र Resham br लाई बधाई छ सधैं सधैं

  • @shogangaming3485
    @shogangaming3485 4 роки тому +91

    सबै खाल्को लाइभ दोहोरी हेरीयो तर यो दोहोरी जस्तो त कुनै पनि देखिएन सारै मन छोयो ।

  • @bahadurbasnet1180
    @bahadurbasnet1180 4 роки тому +60

    धेरै दोहोरी हेरियो तर रेशम र दिपिका को जस्तो मन छुने दोहोरी अहिले सम्म देखिएन।love u miss bro n sis

  • @samgamkumal7475
    @samgamkumal7475 4 роки тому +2

    दिपिका दिदी यो गित सुनेर सङगै रोए ब्रुनाइ देशमा रेसाम दाजु पनि धन्याबाद

  • @SarangiSansar
    @SarangiSansar  4 роки тому +107

    आहा आजको दिन सम्म १५ लाख भन्दा बढि दर्शक स्रोताको नजरमा परेछ धन्यवाद हजुरहरु सबैमा ।

    • @gangadharkhadka3872
      @gangadharkhadka3872 4 роки тому +2

      Congrats🎉🎊👏👏👏 sarangi sansar

    • @tekthappa5497
      @tekthappa5497 3 роки тому +1

      25 lalh ko harahari

    • @yamgurung3154
      @yamgurung3154 3 роки тому

      * ओहो यो सराङ्गी संसार द्वारा प्रस्तुत गरेको यो रमाईलो दोहोरी गित कपालु कोरेर भाकामा रेशम निर्दोष र दिपिका बयम्बु मगर गाएको अति राम्रो शब्दहरू पाए खुशी लाग्यो।अन्तमा अतितका घट्ना हरुको यो गितले मेरो हिर्दय लाई छोएको महासुस गरे।*

    • @पुरणगुरुङ-घ3ठ
    • @pramishthapa7085
      @pramishthapa7085 3 роки тому

      यास्तै ,यस्तै गित सुनिराख्न पाईयोस, like ,,coment ,,shere ,, and sascriube गर्ने काम हाम्रो जिम्मा भो ।

  • @सरुअछामि-प1ढ
    @सरुअछामि-प1ढ 4 роки тому +32

    निकै मर्मस्पर्शी र गायन सैली ले मन छोयो रेसम दाजुको सङै दिपिका दिज्जु को पालो हो अब दोहोरिमा राज गर्नी बधाइ छ दुबैलाइ।

  • @ganeshbasnet8293
    @ganeshbasnet8293 4 роки тому +4

    म पनि लोक पारखी श्रोता हु हल्का गाउछु पनि आज सम्म दोहोरी हेरेर मेरो आँखा बाट आँसु झरेको यो पहिलो हो जीवन मै । दिपिका र रेशम ज्यु प्रती हार्दिक नमन।

  • @RajKumar-nr4bt
    @RajKumar-nr4bt 4 роки тому +65

    छादिजाने मन थियन रुदै बिहेभाकाे हप्तादिन नहुदै कपालु काेरर गितसुनेर रुनेजति कतिछम हाजिर हुमत

  • @hhbb8887
    @hhbb8887 4 роки тому +60

    आज सम्म हेरेको दोहोरी गित मा नम्बर 1 हो बधाई छ भाइ बहिनी हरु ला

  • @__durga__5556
    @__durga__5556 4 роки тому +1

    सारै रुन मन लाग्छ यस्तो गित सुन्दा
    मेरो बुढा पनि बिदेशी भएको चार बर्ष भय
    छ Daray daray samjna ani man vari ko maya sabai ma mitho geet ko lagi miss you so much dear husband ❣️❣️❣️

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 4 роки тому +89

    आहा आज को दोहोरि हेर्न मजा लाग्यो र नरमाइलो नि लाग्यो ।। दोहोरी भनेको यसरी भाबनाना डुबेर गायो भने सुन्ने मान्छे लाई नि आनन्द आउँछ राम्रो लाग्छ । कसैले त हावाताल मा गाउछन सुन्नै मन नलाग्ने । धेरै धेरै शुभकामना रेसम ब्रो र दिपिका जी लाई

  • @sherbahadur786
    @sherbahadur786 4 роки тому +60

    रेशम निर्दोष & दिपिका मगरको स्वरमा सजिएको कपालु कोरेर गित सुन्दा साच्चिकै म भावुक भएं।हजुरहरुको प्रगति आझै अगाडि बढ्दै जाओस् बधाई शुभकामना छ।

    • @mikesshrestha165
      @mikesshrestha165 4 роки тому

      Ak.dam.man.prchamaro.gindagima.gatako.gatana.danabad

  • @dambhadur5354
    @dambhadur5354 4 роки тому +1

    नमस्कार सारङ्गी सन्सार को तिम लाई यसता यथारत गित गायर बिदेसिने इवा भाइ बैनी लाई सन्देस मुलुक चेतना दिभयो धेरै धेरै धन्ने बात

  • @premthapamagar8410
    @premthapamagar8410 4 роки тому +41

    आज सम्म मा १७ पट्क हेरिसके तर पनि अझै मन भरिएको छैन।बरु जति हेर्यो उति हेर्न र सुन्न मन लागीरहन्छ ।जति पल्ट हेर्छु सुन्छु उति नै मन मा पिरो गाठो परी भक्कानिएर रुन्छु र मन शितल पार्छु ।के गर्ने हामी पर्देशी को जिन्दगी नै यस्तै छ्😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @pradipacharya6118
    @pradipacharya6118 4 роки тому +284

    छाडा र उत्ताउला दोहोरी गाउनेहरूले हेर यो , दोहोरी भनेको यस्तो हुन्छ।

    • @couplesbite8425
      @couplesbite8425 4 роки тому +2

      Yes

    • @jagdishking5726
      @jagdishking5726 4 роки тому +2

      Kuro 100% right ho

    • @ajitgiri6678
      @ajitgiri6678 4 роки тому

      F

    • @ajitgiri6678
      @ajitgiri6678 4 роки тому

      @@jagdishking5726 fd

    • @baburamdawadi782
      @baburamdawadi782 4 роки тому +1

      दीपिका नानी को लोकदोहरीमायस्तो मीठो आवाज सुन्न पाएको आजै हो ।राम्रो दखल।

  • @kb65456
    @kb65456 4 роки тому +2

    दीपिका को स्वर मा यो अभिनय वाह वाह क्या मन पगाल्ने।
    मेरो ढुंगा जस्तो साह्रो मन कहिल्यै आँसु नझर्ने आखा आज दीपिका ले पगाल्न सफल, बर्सेको आँसू त नुनिलो हुँदोरैछ।

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 4 роки тому +73

    बिदेश को ठाउँ कुबेत बाट भर्खर डिउटी बाट हेर्दै हेर्दै आउदा कोठामा आइपुग्दा सम्म गीत सुन्दै आउदा एकछिन बिसाएर खाना पकाएर खाना खादै गर्दा हेरेको त खानै खान मन लागेन र फेरि बन्द गरेर पछि हेरेको त आसुले सिरानी भिजेको पत्तै भएन।।।शब्दहरु निकै मार्मिक छन दुबै जनाको।।त्यस्तै पनि रेशम मेरो मन पर्ने गायक ।।।बधाइ छ दुबै जनालाइ।।।अन्तिम को नाटक हो कि साच्चिकै रुनुभएको हो मलाई त साच्चिकै रोएको जस्तो लाग्यो।।।साराङ्गी सम्सार लाई धेरै धेरै धन्यवाद ।।।।।

  • @gunjamagar3812
    @gunjamagar3812 4 роки тому +125

    रेशम को शब्द चाई हो के अनि देविकाकोनी सरै मिठो गित

  • @sushilpariyar5665
    @sushilpariyar5665 3 роки тому +8

    एस्तो गित सुन्दा कस्को आखा नरसाउला र अत्यन्तै मन छोयो।

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 4 роки тому +128

    ओरिजनल भन्दा पनि राम्रो मन मुटुनै भाबुक बनायो गित मत्रनभैइ मनकोपिड पोख्ने माध्यम हाम्रो लोक दोहोरी भाका हो गुड लक

    • @kamalalohani4529
      @kamalalohani4529 4 роки тому +1

      😭😭sarai man choyo asunai rokiyan

    • @goreuparkoti2510
      @goreuparkoti2510 4 роки тому +1

      Umm veneko k serai man ruyo mero ne😭😭😭😞😞😞

    • @shyamtamang899
      @shyamtamang899 4 роки тому

      मन छोयो सलुट छ। दिपिका र रेशम निर्दोष लाई

    • @durgachhinal6444
      @durgachhinal6444 3 роки тому

      👌👌🙏🙏🙏

  • @reshampariyarudasi8471
    @reshampariyarudasi8471 4 роки тому +85

    प्रदेशमा हुनि हरुको मुटु मा कति जनाको गाठो पर्यो कुन्नी मेरो चही साची आँसु नै आयो

  • @khadkapun9955
    @khadkapun9955 4 роки тому +1

    यो दोहोरी जति पटक हेर्दा पनि आँसु रोक्न चाहिँ सकियन

  • @njelthakuri3031
    @njelthakuri3031 4 роки тому +37

    उता तिमी अर्काको दास हुने
    यता म जिउन्दो लास हुने😭😭😭
    अति नै मर्मिक शब्द।।।।।।।।sachai aasu nai aayo...😭😭

  • @yammagar8854
    @yammagar8854 4 роки тому +46

    रेशम निर्दोष को पंखा हरु यता फन फनी घुमम त hahaha Halka ramailo

  • @devennepali1133
    @devennepali1133 3 роки тому +1

    नेपाली दोहोरी गीत भनेको त यो पो हो त। धन्यवाद ।🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @tarachhantyal9237
    @tarachhantyal9237 4 роки тому +202

    जान्छु भनेउ मन दुख्यो सारै😍
    कोई कोई ले त बिर्सनछ्न घर बारै😍
    कति मिथो सब्द मन छोयो

    • @jamunaramiroxasapkota2148
      @jamunaramiroxasapkota2148 4 роки тому

      😭😭😥😥😭😭😥

    • @gangadharkhadka3872
      @gangadharkhadka3872 4 роки тому

      Mero pani manai chhoyo

    • @lovelife-wh2uh
      @lovelife-wh2uh 4 роки тому

      Hamra resam nirDos vaiko sormalai atimanparxa satma Dipika Bainile sarai Babuk hunuvakoxa atit haru Nasakje beshuto Sansarkai ritaekaitahoni m aafu purbelihu tarapani malai lok Dohorl sarai manparxa

  • @jasminegurung8284
    @jasminegurung8284 4 роки тому +120

    wow कति भाबुक भएको दुई जाना अस्तो पो दोहोरी! इ दुई मन पराउने को को हुनुहुन्छ ?

  • @NPBMrukumelivlog98
    @NPBMrukumelivlog98 4 роки тому +2

    यो गित त 100 पतक हेरेर पनि धितै मर्दैन झन सुन्यो सुन्न मनलाग्छ

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 4 роки тому +49

    मैले रेसम र दिपिकाको कमेन्ट त तल गरि सके आज को दोहोरी मा जति कमेन्ट गरे पनि कम हुन्छ । अब सुनिता हमाल र मानसिङ खड्का लाई ल्यएर एउटा एक्दम सिरेस भाकामा दोहोरी गाउन लगाउन पर्यो हजुर

    • @tankachhetri9061
      @tankachhetri9061 4 роки тому +1

      सुनिता हमाल नभएर सुनिता बुढा क्षेत्री हो कि हजुर??

  • @bhupalbasal9157
    @bhupalbasal9157 4 роки тому +35

    छुत्ने बेला आउमिलाम गला पुगे पछि फोन गर्छु एक कल यो लगायेत धेरै टुका ले मन छोयो र जुन अन्तिम मा रुदै गला मिलायेर गाउनु भयो अझै भावुक बनायो ओर्जिनल भन्दा पनि राम्रो गाउनु भयो बधाई छ तपाईं दुबै जाना लाई 🌹♥️♥️♥️🌹🙏🙏🙏

    • @nabingautam6743
      @nabingautam6743 3 роки тому +1

      पर्दिसी दाजु भाई हरुको मनमा विजाउने र मनैमा सजाउने शब्द हरु लागि रेसम निर्दोष भाई अनि बहिनी दीपिका बायम्बु लाई बढ्दै छ

  • @netragc9677
    @netragc9677 4 роки тому +1

    वाह खुब मार्मिक बयान गरेर साध्य छैन गायक र गायिका लाई बधाई तथा उत्तर उत्तर प्रगति को अग्रिम शुभकामना दिन चाहन्छु धन्यवाद।

  • @ramkanxayoutubechannel
    @ramkanxayoutubechannel 4 роки тому +37

    यो बैनिले आज रुवायो स्वर सारै मिठास माधुर्यताले भरिपुर्ण रहेछ बैनीको साङ्गीतिक यात्रा सफल रहोस्

    • @karismarawal865
      @karismarawal865 2 роки тому

      दामी छ साङ्केतिक यात्रा सफल रहोस❤️❤️❤️🙏

  • @gopalxinal4347
    @gopalxinal4347 4 роки тому +25

    सर्ब प्रथम सम्पुर्ण मा नमन🙏🙏🙏छ।
    आहा सरङ्गी संसार मा अहिले सम्मकै उत्कृष्ट दोहोरी।

  • @समिरमगर-फ3ड
    @समिरमगर-फ3ड 2 роки тому +1

    साची कै रुवायो है दिपिका ज्यु र रेसम 😥😥🙏हामी प्रदेस को जीवन वास्तविक येस्तै छ्😥😥🙏

  • @saitogrg8437
    @saitogrg8437 4 роки тому +44

    बोल माया गित्ले जति रोको थे त्यो भन्दा बढी यो गित्ले रूवायो मालाई

  • @haribg4561
    @haribg4561 4 роки тому +109

    प्रतिभाको बयान गर्ने त सब्दै भेटिन म्😢
    तर मैले नबुझेको कुरा >अल्लि नाम चलेका ठुलाबढा कलाकारहरुले किन लाइक कमेन्ट गर्दैनन होला
    मन जलेर होलाकी म भन्दा माथी नजाओस भनेर होलाकी के होला म धेरै गित भित्र गएर कमेन्ट हेर्छु तर कुनै पनि कलाकारले कमेन्ट गर्दैनन कारण पक्कै घमण्ड नै हो फेरि उनिहरुलाइ लाइक कमेन्ट चाहिने रे 👹👹👹👹

  • @biswashbiswakarama7379
    @biswashbiswakarama7379 4 роки тому +37

    2 019 sal ko utkrista dhohori 😍
    Koko Hunxa sarangi sansar fan haru ata aaunu hai sathi Ho 👆👆👆👆🙏🙏🙏🙏

  • @nirdoshmatri4776
    @nirdoshmatri4776 4 роки тому +317

    दुबै को प्रस्तुती लाई बधाई ,,दिपिका को आवज मन पराउनी एता😂

  • @yamgurung3154
    @yamgurung3154 3 роки тому +1

    * ओहो यो सराङ्गी संसार द्वारा प्रस्तुत गरेको यो रमाईलो दोहोरी गित कपालु कोरेर भाकामा रेशम निर्दोष र दिपिका बयम्बु मगर गाएको अति राम्रो शब्दहरू पाए खुशी लाग्यो।अन्तमा अतितका घट्ना हरुको यो गितले मेरो हिर्दय लाई छोएको महासुस गरे।*

  • @bhomgurung968
    @bhomgurung968 4 роки тому +31

    ओर्जिनल गायक र गायिकाले भन्दा राम्रो गाएको छ यो गीत, उत्तिकै मार्मिक पनि छ कि कसो, हामी पर्देशिको कथा ब्याथा बोकेको शब्दले भाबुक नै बनायो,यो दोहोरी मन पर्ने जति हाजिर गरौ है?

  • @ahamed9118
    @ahamed9118 4 роки тому +29

    सारै मुटु भक्कानियो कति रोयो यो मन दुबै गाएक गाइका मा सलुट गर्दछु

  • @pratapsingh7308
    @pratapsingh7308 3 роки тому +1

    ma pani pardeshi bhako le garda mero ni sarai man choyo yo geet banunu hune sampurna kalakar teem ko lagi dherai dherai dhanyabat xa

  • @ramitnepal3194
    @ramitnepal3194 4 роки тому +37

    यो गीत लाई एक्दमै भाइरल बनाएर यो दाइ दिदी लाई अगाडि बढाउनु पर्यो

  • @mayabhujel6873
    @mayabhujel6873 3 роки тому +5

    नमस्कार सपुन सारङ्गी सनसा मा रहनुहुने दाजु भाइ दिदि बहिनि लाइ नमस्कार छ रेशम भाइ र दिपिका बहिनि अति भन्दा अति नै राम्राे गित सुन पायो अतिनै मनपराे

  • @haribk5820
    @haribk5820 4 роки тому +270

    गीत सुन्दा सुन्दाइ आसु बगाउने साथी कोको हुनुहुन्छ हाजिर गरौ त

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 роки тому +22

    फेरि आज सुन्न मन लाग्यो दोहोर्याएर सुन्ने लाइफ लोकदोहोरि मन पराउने मन जति यता हाजिर गरौ हाल कुबेत बाट ।

  • @bindarai9137
    @bindarai9137 3 роки тому +1

    रमेश र दिपीका बैनीलाई धेरै धेरै धन्याबाद भाबुक गाीत सुनसउनु भयो

  • @KamalKumarBK
    @KamalKumarBK 4 роки тому +25

    अझै पनि गित ट्रेण्डिङ 24 मा ।

  • @rupeshgurung4101
    @rupeshgurung4101 4 роки тому +34

    लस्टै मन रूवायो रेसम दाजु र दिपिका दिदी को स्वर समदुर छ 💕💕💕💕💕💕

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 роки тому +1

    दीपिका बहिनी र रमेश निर्दोश काे यो गीत जति पटक हेरेनी धित मरेको छैन। हामी नेपालीको जीवन सँग मेल खाएको छ। दीपिका बहिनीको सल्लाह पनि मनन योग्य छ ।

  • @mayamaya7291
    @mayamaya7291 4 роки тому +57

    जति पटक हेरिसक्दा पनि आशु रोकिएन विहे भको 2 महिनामा छोडेर बिदेश जानु भको मेरो husband मिस गरिराको छु एकदमै😭😭😭😭😭😭😭😭😭

  • @rabinramdam7555
    @rabinramdam7555 4 роки тому +13

    बाग्लुङको माटोले जन्माएको रेशम निर्दोष कुन शब्दले तारिफ गरौँ नेपाली शब्दकोशमा धन्यवाद दिने शब्द भेटिन ।अनि दिपिका बहिनीको पनि उत्तिकै उत्कृष्ट छ दुबैजनालाई हृदय देखि सलाम यो प्रतिभाले सगरमाथाको उचाइ सम्म पुगोस् शुभकामना ।

  • @baldevmalla213
    @baldevmalla213 4 роки тому +220

    जब शब्दको भाबमा कलाकार डुब्ने गर्छन तब गित आफैमा उत्कृष्ट बन्ने गर्दछ!भन्ने गतिलो उदाहरण आजको लाइभ दोहोरिबाट प्रष्ट हुन्छ!स्यालुट छ दुबैजनालाई🌹🎓️

    • @prasangadeepthakuri2742
      @prasangadeepthakuri2742 4 роки тому +2

      daji darsan ma sangita baini ho gulmiko kaha haesenx daji sanchai aaramai haesenx daji

    • @chetnathpaudel4711
      @chetnathpaudel4711 4 роки тому +1

      म पनि चुर्लुम्म डुबे हजुर।

    • @baldevmalla213
      @baldevmalla213 4 роки тому

      @@prasangadeepthakuri2742 ओहो संगिता केछ खबर मत यतै दाङ घोराहीमा छु!मलाई कल गरन है!

    • @prasangadeepthakuri2742
      @prasangadeepthakuri2742 4 роки тому

      Hajurko nmber dieso n hai dajii

    • @prasangadeepthakuri2742
      @prasangadeepthakuri2742 4 роки тому

      Dajiko hajurko nmber send garso n haii dajiii

  • @chetb.baijali3828
    @chetb.baijali3828 3 роки тому +6

    25/26 पटक हेरिसकियो तर धित नै मर्दैन।साच्चिकै मन मुटु नै छुन्छ यो लाइभ दोहोरीले ।धन्यवाद सारङ्गी सन्सार अनि गायक गायिका ज्यु।

  • @ritubasant7444
    @ritubasant7444 4 роки тому +45

    कति गहकिला शब्द
    म परदेशीलाई ढोका थुनेर रुने
    गरायो हजुरहरुको यो दोहोरीले

  • @krishnakarki2389
    @krishnakarki2389 3 роки тому +3

    जति सुनेपनी धित नमर्ने यो गित आहा

  • @prakashthapa8585
    @prakashthapa8585 4 роки тому +20

    2019 को बेस्ट दोहोरी गित😘😘😘

  • @ranjanaadhikari3570
    @ranjanaadhikari3570 4 роки тому +1

    कलाकार भाइ र बहिनी ले गाएको गित हेर्दा भाबुक बनायो गितका बास्तबिक सब्दहरुमा साचिकै मान्छेहरुकाे बाध्याताहरु छन् धन्यवाद भाइ बैनीलाइ आगामि दिनहरुमा पनि एस्तै गितको मिठास सुन्न पाउ भन्दै उन्नतिको सुभकामना दिन चाहान्छु।र सम्पुर्ण सारनङ्गि सास्कृतिक परिवार लाई धन्यवाद।

  • @rameshhamjalimagar5344
    @rameshhamjalimagar5344 4 роки тому +24

    सारङ्गी सन्सार बाट अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति हो यो र दिपीकाको अतेन्तै राम्रो संदेश अनि उत्तिकै सुमधुर आवाज अनि उस्तै शब्द वा वा माने

    • @yekrajaeri6790
      @yekrajaeri6790 4 роки тому

      यो गित जति हेरे नि हेरु हेरु लाग्ने खाल को छ

  • @namastenepal8190
    @namastenepal8190 4 роки тому +14

    सबैभन्दा पहिला त यस गीतको शव्द शंकलन गर्नु हुने खेम दाइ लाई हार्दिक शममान सुमधुर श्वर का धनी रेशम दाइ अनि बहिनी लगाएत सम्पुर्ण लाई धन्यबाद छ।यो गीत सुन्दा हामी परदेशी को लागि त शाचीकै मन छुन्छ आसु खसेको थाहा भयन

  • @KrishnaKumar-xp5bk
    @KrishnaKumar-xp5bk 3 роки тому +4

    हामी नेपालिहरुको बिदेसिनु को बाध्यतालाई बास्तबिक्तामा रहेर गितको लयमा गाई दिने कलाकार हारुलाइ सलाम छ

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 роки тому +16

    हेर्दाहेर्दै गित सकियको अनि यि टिलपिल आशु खसेको थाहानै भएन सुनेर मनै अगाएन मत फेरि सुन्दैछु कुबेत बाट हेर्ने जति यता हाजिर गर्नु होला एक सेयर त जान्छ जान्छ ।।

  • @nabinarai3764
    @nabinarai3764 4 роки тому +22

    सात समुन्द्र पारि पर्देशीको भुमि टेकदैछु पाईला
    हे नेपाल आमा म हजुरको काखमा पाईला टेक्न पाउला कि नपाउला? साचीनै मेरो मन रोयको छ हजुरहरुको यो स्वार सुनेर । दाइ र दिदीलाई यो अभागी बहिनीको तर्फबाट लोक अभिबादन।

  • @chumansinghgc3416
    @chumansinghgc3416 4 роки тому +1

    म पर्देशी लाई रुहाइदिनु भयो ! म मलेसिया बाट

  • @razz_wolee7602
    @razz_wolee7602 4 роки тому +108

    ओर्जिनल् कपालु कोरेर गीत भन्दा यो दोहोरीले भाबुक बनायो अत्याधिक् सम्मान गर्न चाहान्छु गायिका दिपिका बहिनी र भाइ रेशम लाई

  • @udayak.c5139
    @udayak.c5139 4 роки тому +12

    निकै मार्मिक । दुवैजनाको स्वर पनि राम्रो लाग्यो ।

  • @pranayagurung1253
    @pranayagurung1253 4 роки тому +13

    दिपिका भावुक हुनु कुनै ठुलाे कुरा हैन तर तिम्रै कला र गला , स्वरमा जुन जादु छ नि त्यसैले अाजकाे याे माहाेल भावुकता हुन बाध्य भयाे , यहि हाे कलाकाे जादु , शब्द र लय जति नै मार्मिक हाेस् , त्यसलाई कला र गलामा न्याय पुर्ण ढाल्न सक्दैन भने त्याे गित , कहिल्यै अमर हुदैन , तर अाज तिमीले शतप्रतिशत न्याय दिएकाे छाै , खुसि त अाफ्नाे ठाउँमा छाँदैछ म नि भावुक भए , तिम्राे उज्ज्वल भविष्य काे कामना गर्दछु ल ।।😍😍

  • @rockygaming8940
    @rockygaming8940 4 роки тому +25

    हे भगवान म संग त शब्द नै छैन प्रस्तुत गर्ने सायद आफैले भोगेको अवस्था भएर होला।प्रस्तुति ज्यादै राम्रो छ गायक गायीका लाई धेरै धेरै शुभकामना छ।

  • @lekhathapa2523
    @lekhathapa2523 4 роки тому +2

    मार्मिक गित सारै मन पर्यो

  • @birbahadur4661
    @birbahadur4661 4 роки тому +28

    मान थामन नै सकियन धन्यवाद दुबै जनालाई रेसम भाइ र देपिका बहिनिलाई

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 4 роки тому +1

    सुमधुर स्वरको धनि रेशम भाई र दीपिका बहिनी जति सुन्यो उती सुनिरहू लाग्ने दोहोरी 👌 अझै राम्रा गित गाउदै जानु भाई बहिनी सुभकामना छ ।

  • @harilama1534
    @harilama1534 4 роки тому +13

    गायक रेशम निर्दोष र गायिका दिपिका ले गाउनु भएको दोहरी वास्तविक र समय अनुकूल शब्द छनोट ले गीत मार्मिक छ । हामी परदेशी हरु को लागि मन थाम्ना सकिने अवस्था को छैन । किन कि हामी विरानो मुलुक मा घरबार छोडेर आएको सत्य आवाज उल्लेख गर्नु भएको ले । मन भक्कानियो । यहाँ दुवै जना प्रति हार्दिक सम्मान । अनि सारङ्गी संसार परिवार लाई धन्यवाद । हाल दक्षिण कोरिया ।

  • @omrana9700
    @omrana9700 4 роки тому +21

    कत्ती मिठो दोहरी सुन्दै जादा अन्तिम्मा अतिनै मन छुयो। एस्तै एस्तै गीत सुन्न पाइयोस बधाई छ सबै teams लाई।।😂😅

  • @govindbkilovenepal4598
    @govindbkilovenepal4598 4 роки тому +1

    धेरै धेरै धन्यबाद दाजू लाई अनि भइनी लाई
    धेरै राम्रो छ संगीत

  • @anitaadhikari2998
    @anitaadhikari2998 4 роки тому +108

    दुख हुन्छ जुन देशमा गएनी
    खेती गरौं बन्दकी भयानी😭😭😭

    • @gyanrajghimire400
      @gyanrajghimire400 4 роки тому +1

      Anita Basaula outrage rupa has okjbjji

    • @chitrathapa4687
      @chitrathapa4687 4 роки тому +1

      सारंगी संसारले मन छुने प्रस्तुति दियो, प्रशंसा र धन्यवादका पात्र हुनुहुन्छ रेशम भाई एवं दिपिका वहिनी। यस्ता गीतहरु यस्ता क्षमतावान कलाकारले मात्र दिन सक्छ त्यसैले त लोकलयमा आधारित दोहोरी गीत आम नेपालीको मन मुटुमा वस्न सफल भएको छ।

    • @klathapa2805
      @klathapa2805 4 роки тому

      In jb .lgइ

  • @bijaysunar9213
    @bijaysunar9213 4 роки тому +14

    साच्चै अाज को दोहरी ले मन मा भक्कानो फुटेर अाज भन्दा पाँच वर्ष अगाडि म पनि यसरी नै रुदै र रुवादै प्रदेशिएको थिए तर यो मरभुमी को बालुवा अनि पापि शहर मै हराएको थिए अाज फेरि ती बिगतका दिन बिछोडका याद हरु ताजा बनाई दिएको छ ,,,, साच्चै मन छोयो रेशम ज्यु र दिपिका ज्यु को शब्दहरू ले ,,,, धेरै पटक दोहोराएर हेरे फेरि पनि मन नमानेर डाउनलोट नै गर्न बाध्य बनायो यो गित ले ,,,, 👉️👉️👉️👉️👉️हाल पापि शहर शाउदी बाट 👈️👈️👈️👈️👈️👈️👈️👈️

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 4 роки тому +16

    स्वर लय र शब्द सबै राम्रा छन धेरै पटक सुनिसके तर पनि यो मनले फेरि पनि सुन त सुन भनी रहन्छ। कलाकार दुबैलाइ मेरो तर्फदेखी उच्च सम्मान छ है मेरो तर्फबाट🙏🙏🙏🙏

  • @birbhandari472
    @birbhandari472 4 роки тому +15

    आहा ! मार्मिक दोहोरी बिदेश देखी नै हेरिरहेको छु! मन थाम्न नै सकिन आशु नै झर्यो♥️ मन्द मुस्कान अनि मिठो स्वर का धनी आदरणीय दाजु रेशम निर्दोष र अनि त्यस्तै गायिका आदरणीय दिदि दिपिका मगर अनि शितल bro लाई यो प्रदेशि भाई को तर्फबाट धेरै धेरै माया संगै मिठो सम्झना है त!♥️🙏

  • @opbr999ff9
    @opbr999ff9 4 роки тому +2

    Ahilesammakai dohorimadhya sarai marmik sabdale mn xoyo ani layapani tetikai beautifull waw aasunai aayo tq hjrharulai

  • @surendrarajadhikari9780
    @surendrarajadhikari9780 4 роки тому +45

    जति कठोर मन बनाउदा पनि, सकिन धान्न आँसु ,उत्कृष्ट शब्द चयन। धन्यवाद भाइ रेशम अनि बहिनी दिपिका। प्रगतिशील पाइलाहरु उच्च सफलाता तर्फ लम्किरहनु मनदेखि शुभकामना।

  • @laxmanpayangu5056
    @laxmanpayangu5056 4 роки тому +32

    जति सुनिनी मेरो मनाइ मान्दाइन के हो एस्तो राम्रो ...

    • @narayanchhetri1723
      @narayanchhetri1723 4 роки тому

      अति मार्मिक सन्देश मुलक अनि यथार्थ ले समेटिएका सब्द हरुले भाब बिभोर बनायो उत्तर उत्तर प्रगकिको कामाना छ कलाकार दोया र सम्पुर्ण टिम प्रती । एक टुक्क कमेन्ट मार्फत गाउना मन लाग्यो ।
      हे एति आँसु सम्झिदा छुटेन सङ्ग्को साथी सुतेसि उठेन कपालु कोरेर धेरै भो हिडेको अफ्नो देश छोडेर।

    • @fghghh1251
      @fghghh1251 4 роки тому

      धनियबात हजुरहरुलाई म कुबेतबाटहेरिरएकिछु मेरोतअासुनै रोकिएन नमनछ रेशम सरर बैनीलाइ अरुतखैके भनु सब्दैछैन मसंग हेभगवान

  • @bhaktabk5127
    @bhaktabk5127 4 роки тому +9

    लोक दोहोरी को कार्यक्रम हेरेर जीवन मा पहिलोपटक रोएको छु! यस्तो मर्म स्पर्सी गीत गाउने तपाइ दुई कलाकार रेशम निर्दोश र दीपिका मगर लाई हार्दिक सम्मान व्यक्त गर्दछु !

  • @hemantmagar5373
    @hemantmagar5373 4 роки тому +28

    हे छोडी जाने होईन मन रुदै
    बिहे भाको हप्ता दिन नहुदै
    हे एक्लै जीवन सक्छौर बुन्न र
    मलाई साथ मा रैजान हुन्न र
    सारै भावुक बनायो सुन्न नि मजा आयो
    सारै भावना मा डुबेर गाउनु भाछ

    • @fadakmobile2780
      @fadakmobile2780 4 роки тому

      Rasham nirdos vai ra deepika baine ko sabda la dharai vabuk bnyo

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 роки тому +26

    म त अलि ढिलाे भए याे भाग हेर्न तर कडा रहेछ हाेहाेरि दुबै जना बेस्ट जाेडि परेछ । रेशम दाईकाे स्वर सेम विष्णु खत्रि दाईकाे जस्ताे।

  • @chandrakantalamsalchandrak
    @chandrakantalamsalchandrak 4 роки тому +56

    रेशम निर्दोष जस्तो कलाकार देशले चिनोस।नकि लोकस्टार बाहिरे जस्तो नबोस यस्ता गलाकला सम्मान गरौं साथमा दिपिका पनि मिठाे आबाज आहा!

    • @mitrasubedi2557
      @mitrasubedi2557 4 роки тому

      सहिकुरो 👌🙏🙏🙏🙏

  • @bikrampoudel2939
    @bikrampoudel2939 4 роки тому +11

    पछिल्लो समयमा बिशेष गरि प्रदेशी हरुले मन पराएको खेम सेन्चुरी दाजु को यो गित, आज रेशम ब्रो अनि दिपिका को सारै मिठो स्वर अनि यी शब्द हरु सुन्दै प्रदेशकै बसाई, मन थाम्नै गाह्रो 😢, रेशम ब्रो को आवाज को पहिलै बाट फेन थिए तर आजबाट दिपिका को आवाजको फेन भए क्या शब्द 👏👏👏

  • @rabinkatwal0514
    @rabinkatwal0514 4 роки тому +2

    मन छुने दोहोरी ..यो दोहोरीले भाबुक बनायो अत्याधिक सम्मान गर्न चाहान्छु गायिका दिपिका बहिनी र भाइ रेशम लाई

  • @rishiram5730
    @rishiram5730 4 роки тому +19

    धेरै गीत सुनियो रमाइलो गरियो तर यो जस्तो भावूक गीत आज सम्म न सुनियो सुन्ने मौका पछि आउँछ कि आउँदैन त्यो त समय सगै परिवर्तन हेर्नु पर्छ तर दादा रेसम दिदी दीपिका लाई मेरो सलाम छ म कुनै दिन यो सारङ्गी संसार मा मलाई पनि सहभागी हुने मन छ सौभाग्य मलाई अवसर दिनु भयो म दिदी र दादा र सारङ्गी संसार परिवार सबै मा मा आफ्नु बिशेष यो गीत खेम दादा मौका मिलाएर रमाइलो बाँड्ने इच्छा पनि छ अहिले नै त नभनौं धेरै थोरै

  • @narbahadur6573
    @narbahadur6573 4 роки тому +15

    गित त धेरै राम्रो हो पहिला देखि जो दिपिका सिस्टर तरा कलाकार त धेरै हुनुहुन्छ हजुर दिपिका सिस जतो भावुक भएरा गित गाउने कसाइला पनि देखेको थिएना तरा आज हामी प्रदेशी ले भावुक भएरा सुन्नु प्रने गित गाउनु भयो धेरै राम्रो सोर छ सिस मत कति धेरै सुने हेरे पनि भिडियो अजा तेस्मा गाउने कलाकार प्रर्तिमा सिस को त के पो बयान गर्नु छरा धेरै राम्री कला पनि उस्तै ल सबै अग्रज टिमहरु लाई बधाई छ