अत्यन्तै राम्रो लाग्यो । सोध्ने क्रममा अलिकता युक्पुङेम्बाले सिकार गरेको कुरा र हाल किरात धर्मले उठान गरेको अहिङ्साको कुरा नि जोडनु भएको राम्रो हुन्थ्यो दाजु ।
किराँत धर्म हिन्दुमा मिसिदैन है । र हिन्दु किराँतमा आउदैन ।यो त बाहुन हरु बाट साठिफिकट पाएर संस्कृत भएको किराँतहरु माथी थुपारेको जस्तो भएन। गियान हामी मुन्धुमा खोज्नु पर्छ। यो त गितामा खोजेको जस्तो भएनार ।
जल्लेसुकै जे भने पनि हामी हिन्दु ,बुदिष्ट र किरात भनेको एक अर्कामा मिलेर बस्ने मिलेर बसेको छौ । हामी सनातन धर्माबलम्बी हौ । के किरात लाई पाथीभरा दर्शन गर्न बिश्वास लाग्दैन र ? बाहुनको घरमा लिम्बुको फेदाङ्बा फलाक्न बोलाउछ । मन्दिर ,गुम्बा , माङ्हिम हरुमा सबै जातका मानिसहरुको बराबरि बिश्वास छ ।
मुन्धुम को अर्थमा चाहिँ अलि अन्योलमा नै छु । चकुसे सरले चाहिँ मुन+ तुम ( हल्लिन्नु+ जोडिनु) भन्ने अर्थ लगाउनु भाको छ । तर अरुले मुन+धुम( बिर्सिन्नु+ गाह्रो) बिर्सिन्नै गाह्रो लाई चाहिँ मन्धुम भनिन्छ भनेर चाहिँ पढ्नु र सुन्नमा अाएको छ। प्राचीन कालमा हाम्रा पुर्खाहरु जीवनयापन गर्ने क्रममा उनिहरुकै अाँखा अगाडि बाँघले जिउदै मान्छे मारेको मान्छेको मासु बाघले खाको, हेर्दा हेर्दै खोलाले मान्छे बगाएको। यी यस्ता घटना हरु उनिहरुको अाँखामा झलझली अाउनु र बिर्सनै नसक्ने गरि दिमागमा हस्तक्षेप गरेको कुरा भावि सन्ततीहरुलाई मौखिक रुपमा सुनाउनु र कलमी रुपमा लेखेर राख्नु लाई नै मुन्धुम भनेर भनिन्छ। यस बिसयमा अझै बुहत छलफल र गहन रुपमा अध्यान गरि ठोस निर्णय लिन अति अबश्यक देखिएको छ। ᤏᤥᤃᤣᤴ ᤛᤣᤘᤠᤖᤥ टेक वीर नाईदेम्बा लिबाङ लिम्बु मिक्वाखोला-४ साबिक साँबा-७ थलङ ताप्लेजुङ।
कसैले मारेको मासु खाने लिम्बू साधुहरू पनि छन् उहांहरू कस्तो साधु हुन् मासु खादैं नखाने त साधु भए यो मासु खाने चाहिन के साधु हो अर्काले मारेर खाने महां पापी
किरात भक्त जुन सक्छ तर सेवा साबा ,मुन्धुमबिद हुन सक्दैन। जस्तै हिन्दुमा पुरेत बाहेक अरुले जे पनि खान्छन् तर हिन्दु भक्त जनहुन। यसरी माङ्सेवा गर्नेले साधना गर्नै पर्छ है। नत्र माङ्तते हुन्छ माङ्लाइ गरेको लाग्दैन।
किराँत, किरातेस्वर, कैलाशको कुरा, शंख, त्रिसुलको कुरा, डमरुको कुरा, होमादीको कुरा शिव पार्वती को कुरा मा चित्त बुझ्दो उत्तर आएन I किराँत शव्द कसरी आयो भन्ने कुराको विश्लेषण भएन I चकुसेले अझै धेरै अध्ययन गर्न आवस्यक छ I भारत नै गएर अध्ययन गर्नु पर्छ I यसो बुझ्दा उनले हाम्रो मौलिक धर्म सस्कृतिलाई हिन्दुकरण गर्न खोजिएको बुझिएयो I अर्काको शव्द लिएर पृथक हुन सकिदैन I सबैलाई समेट्ने त दर्शन हो -नाम नै अर्को भाषाको लिनु पर्छ भन्ने हुदैन I उनको बुझाइ आधा हिन्दु आधा मौलिक I नबुझ्नेलाइ गुरु हुन बुझ्नेलाइ घातक हुन I यस्ता कुरा लिन थालियो भने भोलि लोप हुने सम्भावना छ I इमान सिङ को इतिहाँस पढेर विद्वान भएका लाइ खासै सोच्न आउला जस्तो लागेन I सबै मंगोल यौटै रे फेरी शव्द आर्यको अनि मिल्छ ?
चकुसे बुढाको इतिहास बिल्कुल गलत छ किरात मुन्धुम भन्ने अनि हिन्दुकृत को कुरा गर्ने ज्योतिषको कुरा गर्ने निधार भरी खरानी घसेर कहाँ हुन्छ किरात मुन्धुम ?खराने बुढा साधु
याे कुनै पनि धर्ममा मासु खाने र नखाने कुरामा कुनै बिराेध गर्नु बिबेकवान मानिन्दैन।याे संसारमा जति धर्मावलम्लिहरु छन्।ति धर्महरुमा खाने र नखाने जुनै धर्ममा छन्।बुद्दमा ईसाईमा क्रिष्टियनमा हिन्दुमा यस्तै छन्।
Ani kirat dharma tw made in kirathonta . Yo ali raamari espasta vayena gyan vako ho budama byakhya ramari vayena. Yota kirat limbu lipima lekhera Men pustak afnae dharma ghuru Lekheka xan ani yo sabaikoho. Vandsa saskritima asarta tesai xa. Yo bichar espasta lagena .kirat dharma medin kirat ho yo used garna kasaeko manvaye used garna pauxa tyo vakai kura ho.
Jotish gyan limbuly adhayan gorna sakxa Tara tyo limbuko pauranik cyan sanga talmel xhoina. Mundhum lai sabaiko ho vhaney lai limbulai kina aily samman daman vyo. Yo baje sampurna ruply hindu ma samparit xan tye gyan limbu bhasama milauney prasyash gorxan tara tholo halla goreyra kina affanai manxey daman gorney
फेरि फेरि यसरी ग्यानका कुराहरु हेर्न पाउ ग्यान भन्दा ठुलो अरु केछ र।धन्यबाद
अत्यन्तै राम्रो लाग्यो । सोध्ने क्रममा अलिकता युक्पुङेम्बाले सिकार गरेको कुरा र हाल किरात धर्मले उठान गरेको अहिङ्साको कुरा नि जोडनु भएको राम्रो हुन्थ्यो दाजु ।
बुद्धिजीवी हरुकाे बिचार नै माहान् हुनछ सलाम छ हजुर लाई
@qqq#@question
InstaBlaster
यदन सेर्मा ज्यु लाई लाखौ लाख नुगेन अतिनै गहकिलो अन्तर्वार्ता सुन्न पाईयो.
पढे लेखेको मान्छेको बिचार नै महान् हुन्छ 👍👍👍
Dherai ramroo kura haroo janna paiyo. Thank you simiklung darpan lai.
Very nice brilliant idea all the best of luck Limbu culture and safe Limbu
येसरी नै ज्ञान बौध्दक सन्देश हरू छर्दै जानु हॊला भन्ने अनुरॊध छ चकुसे दाई.... 🙏🙏
Thank you simiklung and Dr cha.ku she.
हाम्रो देश नेपाल भनेको हिन्दु बाैध्द किरात धर्म काे देश नेपाल हामि ले यस्ता साँस्कृतिक जाेगाउनु पर्छ
सत्य कुरा बोल्ने व्यक्ति!!!!
साह्रै ज्ञानबर्द्धक छलफल जेहोस बुढालाइ धेरै ज्ञान छ
pls..respect.
दाजु धेरै राम्रो लाग्यो तपाईं को अन्त बार्ता ।
जोतिको बिसायेमा संतेकुरा बोलनुभो तेसको लागि सेवारो 🙏 एसोरिननै ईसोरको साचो भबिसे बाणि हरु बिसोमा बाणिराखने तागेरा माङ्गको आषिस बणीराखोस
सबै राम्रो लाग्यो तर सबैभन्दा जन जाति (लेबर जाति) लठेप्रा भन्ने सब्दा ले गद गद भएर भुतुक्कै भैयो कुरा सहि हो.
राम्रो
Dr saheb ko pustak haru kun thawma pawna sakinxa you are great Dr. Chanda Kumar Semsher.
9851002832 मा सम्पर्क गर्नुहोस है हजुर ।
Purbiya tara gurujilai barambar pranam
Mahan hunuhunx dr. Chandra kumar sherma jiu
wow babal uttar. baDa maja lagyo sunnama.
Dr sir sewaro. 100%sahe kura ho . khushi lageyo sir.
Sewaro 🙏 nogen Dr.chkuse 😍🖒🖒
इशाइका डलरमा पेट पाल्ने केही दलाल झोलेहरुलाई. गुरुजीले सहि दनक दिनुभयो सलाम छ डा शेर्माजीलाई.
Sarei Ramro lagheeyo Dhaneyabad bat hajurlai
100% correct information,
नबुझ्नेलाई करेक्ट इन्फर्मेसन हो I बुझ्नेलाइ हैन I
Dr. Sherma u are great
किराँत धर्म हिन्दुमा मिसिदैन है । र हिन्दु किराँतमा आउदैन ।यो त बाहुन हरु बाट साठिफिकट पाएर संस्कृत भएको किराँतहरु माथी थुपारेको जस्तो भएन। गियान हामी मुन्धुमा खोज्नु पर्छ। यो त गितामा खोजेको जस्तो भएनार ।
जल्लेसुकै जे भने पनि हामी हिन्दु ,बुदिष्ट र किरात भनेको एक अर्कामा मिलेर बस्ने मिलेर बसेको छौ । हामी सनातन धर्माबलम्बी हौ । के किरात लाई पाथीभरा दर्शन गर्न बिश्वास लाग्दैन र ? बाहुनको घरमा लिम्बुको फेदाङ्बा फलाक्न बोलाउछ । मन्दिर ,गुम्बा , माङ्हिम हरुमा सबै जातका मानिसहरुको बराबरि बिश्वास छ ।
X
@@nidhinathguragain4551 v
मुन्धुम को अर्थमा चाहिँ अलि अन्योलमा नै छु ।
चकुसे सरले चाहिँ मुन+ तुम ( हल्लिन्नु+ जोडिनु) भन्ने अर्थ लगाउनु भाको छ । तर अरुले मुन+धुम( बिर्सिन्नु+ गाह्रो) बिर्सिन्नै गाह्रो लाई चाहिँ मन्धुम भनिन्छ भनेर चाहिँ पढ्नु र सुन्नमा अाएको छ। प्राचीन कालमा हाम्रा पुर्खाहरु जीवनयापन गर्ने क्रममा उनिहरुकै अाँखा अगाडि बाँघले जिउदै मान्छे मारेको मान्छेको मासु बाघले खाको, हेर्दा हेर्दै खोलाले मान्छे बगाएको। यी यस्ता घटना हरु उनिहरुको अाँखामा झलझली अाउनु र बिर्सनै नसक्ने गरि दिमागमा हस्तक्षेप गरेको कुरा भावि सन्ततीहरुलाई मौखिक रुपमा सुनाउनु र कलमी रुपमा लेखेर राख्नु लाई नै मुन्धुम भनेर भनिन्छ। यस बिसयमा अझै बुहत छलफल र गहन रुपमा अध्यान गरि ठोस निर्णय लिन अति अबश्यक देखिएको छ। ᤏᤥᤃᤣᤴ ᤛᤣᤘᤠᤖᤥ
टेक वीर नाईदेम्बा लिबाङ लिम्बु
मिक्वाखोला-४ साबिक साँबा-७ थलङ ताप्लेजुङ।
Good
याे सही हाे कुरा
Very good job
Hy Goog Night Sacjaya Ray From Managera 🌺👌👌🙏🙏
हाई सुबकामानाछ हजुरलाई परदिसिजिबन सेवारो नमसेवाल हजुरको रामरोछ हजुर
Dr.Chandrakumar Sheremaka pustakharu kaha pauna sakinchha hajur .....?
9851002832 मा सम्पर्क गर्नुहोस है हजूर ।
watched .....
Nice
Sewaro hai hajur lai
Sewaro 🙏 namaskar 🙏
great x
❤❤❤
Be continued
आजभोली भरखरै युमा धमं भुईफुट्वा हरुले लिम्बु समुदाय हरु किराँत होईनौ भन्छन् त तेसमा हजुरले के भन्नु हुन्छ꫰
🥰🥰
लिम्बु ले किरात धर्म भनेर खतम बनायो यार ।
लिम्बु धर्म भन्नु हौ पाउछ यार..!
लाज लागो।
Rai haruko cahi kirat dharma ho tysova ko tapai pakhndi kura garny jiudo lash hijo ashti samma raiko satiya kyhi thiyena thulo garch
सेवारोचेनलासेरमाजोतीसजीउकोसतेसोबीचाकोचरनसेवाममाहागुरुकोसतेसकतीइमाचरडनदवसिरीगुरुचरनमासेवारोछ
कसैले मारेको मासु खाने लिम्बू साधुहरू पनि छन् उहांहरू कस्तो साधु हुन् मासु खादैं नखाने त साधु भए यो मासु खाने चाहिन के साधु हो अर्काले मारेर खाने महां पापी
किरात भक्त जुन सक्छ तर सेवा साबा ,मुन्धुमबिद हुन सक्दैन। जस्तै हिन्दुमा पुरेत बाहेक अरुले जे पनि खान्छन् तर हिन्दु भक्त जनहुन। यसरी माङ्सेवा गर्नेले साधना गर्नै पर्छ है। नत्र माङ्तते हुन्छ माङ्लाइ गरेको लाग्दैन।
Sewaro aaen nuba nuba panha khemna khodte aaningwate kerekyo yammu sewanu nogen todung aall yammu aang akhe larik nuba nuba sashi mudum kerek khemma khodetl
Sava yukphunkemba kiratho ki parkititkpujanho
100% sahe ho
💘💘💘💘💘💘💘💘
Magh gokphegwalai jedhomai
Na hoina bhanebchhi yo satye
Hangbako mundhum phinnai
Raxa.satyehangba ra hatyehangbako mundhummildaina
किराँत, किरातेस्वर, कैलाशको कुरा, शंख, त्रिसुलको कुरा, डमरुको कुरा, होमादीको कुरा शिव पार्वती को कुरा मा चित्त बुझ्दो उत्तर आएन I किराँत शव्द कसरी आयो भन्ने कुराको विश्लेषण भएन I चकुसेले अझै धेरै अध्ययन गर्न आवस्यक छ I भारत नै गएर अध्ययन गर्नु पर्छ I यसो बुझ्दा उनले हाम्रो मौलिक धर्म सस्कृतिलाई हिन्दुकरण गर्न खोजिएको बुझिएयो I अर्काको शव्द लिएर पृथक हुन सकिदैन I सबैलाई समेट्ने त दर्शन हो -नाम नै अर्को भाषाको लिनु पर्छ भन्ने हुदैन I उनको बुझाइ आधा हिन्दु आधा मौलिक I नबुझ्नेलाइ गुरु हुन बुझ्नेलाइ घातक हुन I यस्ता कुरा लिन थालियो भने भोलि लोप हुने सम्भावना छ I इमान सिङ को इतिहाँस पढेर विद्वान भएका लाइ खासै सोच्न आउला जस्तो लागेन I सबै मंगोल यौटै रे फेरी शव्द आर्यको अनि मिल्छ ?
Saujan Limbu hami sanga navayeko sabda sapati lina paix. Biswo vasako niyem ho. . Jasto angrej harule le khukuri gundruk banaudaina tesaile uni haru sanga esko aafnai sabda navayeko le khukuri gundruk nai vanx.
To mula pakhndilea ky kura gareko chsra lob huneko kura garchs
Sarai satye tathya kura garnu vayo jotisi ko kura mage sangranti naya barsa hoina jotisi galti dr chandra is right he is great than bahun jotisi.
Om sabda hundu ko ho ki kitati ho
Om sabdaa kiraat budha hundu bon sabai ko Ho jay sanaatan
Om vhnny sabda hudaina kirat haruko
Limbu vasha nabujne lai garo vo.
Satya thatya matra bahira lyaunu hai
चकुसे बुढाको इतिहास बिल्कुल गलत छ किरात मुन्धुम भन्ने अनि हिन्दुकृत को कुरा गर्ने ज्योतिषको कुरा गर्ने निधार भरी खरानी घसेर कहाँ हुन्छ किरात मुन्धुम ?खराने बुढा साधु
याे कुनै पनि धर्ममा मासु खाने र नखाने कुरामा कुनै बिराेध गर्नु बिबेकवान मानिन्दैन।याे संसारमा जति धर्मावलम्लिहरु छन्।ति धर्महरुमा खाने र नखाने जुनै धर्ममा छन्।बुद्दमा ईसाईमा क्रिष्टियनमा हिन्दुमा यस्तै छन्।
Thikkai kuro garya xa budole. Kirat kahi na kahi hindu sanga interrelated xa. Dharma sanskriti dollarma bechne harulai yesto kuro pachdaina
अर्तर्वाता लिने मान्छे भएन सोध्नु सकेन र उस्को आवाज पनि डराए जस्तो सानो भयो अलिक सिकेर अर्तर्बाता लिने गर्नु बोल्नै नसक्ने काम छैन
Siti mata kirat thena reixa ni
Haina hau ! Ani tetro dactar le bistaro politely bolna nahune ? Murkha limbu Dr. jasto lago hau ! However, Dr. Sherma is great !
Arya bahunko beda ra yakthungbako munthum mildaina hindubadisang milxa
Hola trAhinduko muthummildaina
Ani kirat dharma tw made in kirathonta . Yo ali raamari espasta vayena gyan vako ho budama byakhya ramari vayena.
Yota kirat limbu lipima lekhera
Men pustak afnae dharma ghuru
Lekheka xan ani yo sabaikoho.
Vandsa saskritima asarta tesai xa. Yo bichar espasta lagena .kirat dharma medin kirat ho yo used garna kasaeko manvaye used garna pauxa tyo vakai kura ho.
धै तिम्हरु सप्पै हिन्दू नई हौ
To jatha rakchesko ghoda dherai nabol tyro narky desh saudi tira puglash jiyadha nabol
Uni arya jati sanga prabhabit hun. Ek prakar ko lathepra vhanda galat nahola
Sodhne vaat khayena yar
Jotish gyan limbuly adhayan gorna sakxa Tara tyo limbuko pauranik cyan sanga talmel xhoina. Mundhum lai sabaiko ho vhaney lai limbulai kina aily samman daman vyo. Yo baje sampurna ruply hindu ma samparit xan tye gyan limbu bhasama milauney prasyash gorxan tara tholo halla goreyra kina affanai manxey daman gorney
hsssssss
Nidhi Nath Guragain maily vhaney talmel xhoina. Gyan eutai ho tara bujney..lineney..janeey..grahan ..palan gorney...pratha ra padati mildaina.
Janis bathi
@@sudiplimbu8541 aruko xhola Bonney mulla
Satiya mundhum bacan garda kheri limbu harulea jad khayera bacan garda kahi afno satiya mundhum rahanchta
Chitta bujyo sarai !!!!
No doctor alg alg you are wrong Nepal doct is not good experienced
Mahge sakrati ma pahile Kacho khane ho. Ban tarul suru ma kacho khainx. Ani siba je le pani kharani ghasx. Tapaile kina kharani ghaseko
Nuba nuba