Musk को सल्लाहमा Trump को उग्रशासन || Nepal Times

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 33

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 3 дні тому +2

    एकदम राम्राे एलनकाे । नेपालीहरूलाई पनि काम नदिनू ।

  • @alexd926
    @alexd926 4 дні тому +3

    He is creating the history. Well done.

  • @RupilalGharti
    @RupilalGharti 5 днів тому +2

    very good .🎉🎉🎉🎉

  • @binitpurkoti3803
    @binitpurkoti3803 5 днів тому +2

    good work💕

  • @robinreshmi6948
    @robinreshmi6948 5 днів тому +5

    हाम्रो देश मा पनि यो काम हुनु जरुरी छ,❤दिमाग मा 10-t0-4 ,हामी लाई कसले हलाउन सक्छ ।

  • @firepokegamer3443
    @firepokegamer3443 5 днів тому +2

    Well Done towards Black Magic...

  • @limbuyakshyanahadur4116
    @limbuyakshyanahadur4116 5 днів тому +6

    very good ✅👍️

  • @bibek2748
    @bibek2748 5 днів тому +4

    अर्काको धर्म संस्कृति र सत्ता को खेल खेल्ने यि कर्मचारी आवश्यकता पनि छैन

  • @natureherbs8207
    @natureherbs8207 5 днів тому +2

    Thanks to Dolan trom and Elon musk . It is good work on USAID

  • @sabitakarki6891
    @sabitakarki6891 4 дні тому

    Work on us🎉🎉🎉🎉🎉🎉🎉

  • @Yubrajkandel
    @Yubrajkandel 5 днів тому +8

    डोनरबाट आएको फिरीको कन्डम लगाए, कन्सर्टमा बेलुन जस्तो बनाएर उडाए, रोगबाट बच्न खोप लाए, हस्पिटलले फिरीमा बाडेका जीवनजल खाए, कोभिड भ्याक्सिन पनि डोनर कै लाए अनि फेसबुकमा फोटो हालेर असी पनि खाए ऐले तो डोनर हटो भन्दा खुसी छन्। हन इ भुक्कडका समस्या के होला??

    • @PhoenixReads.
      @PhoenixReads. 5 днів тому +2

      Nothing in this world comes without a cost-whether it's money, time, effort, or something unseen. Everything has a price in one way or another.

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 5 днів тому +1

    yo dherai ramro kura ho.hamro desh nepal ma pani 20 dekhi 25 hajar karmachari vaye enough hunxa.

  • @Zenith-q8y
    @Zenith-q8y 5 днів тому +3

    Awesome, Great!!!
    Great Musk!!!❤

  • @dineshshrestha7461
    @dineshshrestha7461 5 днів тому +1

    Usiad बन्दा गरेको नै राम्रो सहयोगको नाममा सानो देश मा आतंक मच्चाउने सहयोग नदिएको नै राम्रो मागेको रोटीले मेरो पेट भरिन्न ,मागेको धोती ले मेरो लाज छोपिन्न भन्दै रास्ट्रीय गान बजाउने अनि अहिले रोएर रोइलो देखाउने हो।मगन्तेको देस को जनता haa............

  • @kshitizgautam5412
    @kshitizgautam5412 2 дні тому

    Well done Elon

  • @mahendrakhadka157
    @mahendrakhadka157 5 днів тому +1

    Deep state को अन्त्य गर्ने रणनीति हो। यसमा मस्क लाई सफलता प्राप्त होस

    • @jhagbdrbhandarijhagbdrbhan1398
      @jhagbdrbhandarijhagbdrbhan1398 4 дні тому

      छोरालाई हिजडा बनाईदिएको रिस पोख्दैछ मक्स काकाले

  • @ramacharya5842
    @ramacharya5842 4 дні тому

    "मक्स" हैन "मस्क" हो प्रभु!!

  • @Kalicharan138
    @Kalicharan138 4 дні тому

    good musk

  • @PinkFloydsfan
    @PinkFloydsfan 5 днів тому +2

    Nepal ma pani 80% karmachari lai nikalnu par6 ani janatako kaam pani chito hun6. Nachahine karmachari rakhya 6 ani file lai football khelya cha kahile yo table kahile tyo table?

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 5 днів тому +1

    कुनै देशले आफ्नो देशलाई प्राथमिकता राख्दा अरु देशमा हंगामा आउँदा के कुरो गरिरहनु र

  • @PremKarki-t8o
    @PremKarki-t8o 5 днів тому

    varry good अब खाने भए नेपालका धम बेचुवाहरूले

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 5 днів тому +1

    अमेरिकाको राष्ट्रपति नै एलन मस्को हो त डोनाल्ड ट्रम्प त नाम को मात्र हो

  • @laxmankhanal6686
    @laxmankhanal6686 5 днів тому +2

    ठिक गर्यो

  • @HiraGharti-b6h
    @HiraGharti-b6h 5 днів тому

    ❤❤

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu 3 дні тому

    Malai Donald ko kam ramro lageko xa

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR 5 днів тому

    यो खुलेआम खुलासा थियो, उनीहरुको गतिविधि र नियत नेपाली मिडियाले मात्रै प्रष्ट देखिन्थ्यो, देख्दैनन्, मालिकले सोध्दा मात्र खुल्छन् ? सरकारले मात्र आँखा बन्द गरेर लुकेको थियो, मस्कले खुलासा गरेपछि मात्र चमत्कार बन्छ, लाजमर्दो यी मिडिया र सरकारलाई । अहिले उनीहरूले सहरी क्षेत्रमा विधि परिवर्तन गरेका छन् तर ग्रामीण क्षेत्रमा व्यापक रूपमा विभिन्न तरिकाहरू प्रयोग गरी चामलको झोलामा बाइबल कुरान, पैसा, औषधि र खाना बाँड्ने र राम्रो जीवनका लागि चर्चमा आउन आग्रह गर्ने, जबरजस्ती विवाह गर्ने, हिन्दू बौद्ध भएको बहाना गरेर हिन्दू, बौद्ध महिलासँग विवाह गर्ने, लभ जिहाद, लभ ब्ल्याकमेलिङ, बलात्कार र यातना का धेरै तरिकाहरू फैलाउने गरेका छन्।
    बुद्ध, हिन्दू विरुद्धको गलत सूचना, घृणाको प्रचार गहिरो छानबिन गर्नुहोस्।
    नेपाली पत्रकार, सरकार र मिडियासमक्ष भनेको कुरा यो हो: सबै गैरसरकारी संस्था (एनजीओ), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (इन्जीओ), ईसाई, जिहादी संगठन, चर्च, मदरसा र मस्जिदको कार्य, समुदाय, तिनीहरूको हरेक व्यवस्थित प्रयासले नेपाललाई नष्ट गर्ने, नेपाललाई अफ्रिका, अफगानिस्तान, पाकिस्तान, इन्डोनेशिया, उज्बेकिस्तान जस्तो बनाउने योजना भएको छ भन्ने कुराको गहन अनुसन्धान र जाँच गरिनुपर्छ। तिनीहरूको गतिविधि र योजनाहरूको पर्दाफास हुनैपर्छ।
    हिन्दू, बौद्ध घरको कामलाई राष्ट्रिय मुद्दाका रूपमा हाइलाइट गरी, घृणा देखाएर, अरूले बलात्कार, जातीय लडाइँ, सुरु गरे पनि बौद्ध,हिन्दूविरुद्ध घृणा फैलाउने, लुकेको छ ?, बुद्ध, हिन्दूको कश्मीर, लद्दाख, म्यानमार, अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा जातीय सफाई नरसंहार, लुकाउने र फेरि हिन्दूहरूले, बौद्धहरूले नराम्रो काम गरेका देखाउन छन् ?

  • @PremBohora-rp1nt
    @PremBohora-rp1nt 5 днів тому

    America ko vinashkari

  • @chimegrg2175
    @chimegrg2175 5 днів тому +1

    Yo 2 jana America country ko lagi virus ho actually 😡😡😡