tyo Hindi movie 12 th fail maa vanda ta sagun sis ko struggle 100 guna dherai xa 🥹❣️.. you deserve to get every happiness in your life.. never stop inspiring us sagun didi
मैले याे पुरा भिडियो हेरे जति हेर्दै गयाे तेतिनै सुनम झै लाग्यो दुख मा फलेकाे फल दमदार हुन्छ जस्ले दुख बुझेकाे छ उस्काे बुझाइ र निखार्ता नै फरक हुन्छ वाह सिस्टर वाह सलाम छ 🙏
1st time kunei pod cast suneko sagun maile tmro lagi 😂 ... Kate dukha lagyo yesto sapei vako resa kasaelai vanenau 😢.... Kura sunera mazza ayo ❤ god bless you ❤ we love you ❤......
😥सगुन तिमी धेरै भाग्यमानी छौं ।भगवानले तिम्रो सिरमा हात राख्नु भएको थियो । प्रगति उन्मुख हुनु सफल हुनु दुख भनेको कति हुन्छ जस्ले भोग्छ उसैलाई मात्र थाहा हुन्छ ।।।
Proud of you Sagun baini...मलाई पनि सरकारी school मा पढेको भएर 1st year nursing अलि गारो भएको थियो तर 2nd & 3rd year चाहिँ राम्रै गरेको थिए। आफ्नै पो याद आयो।
बहिनी सगुन तिमी राम्री य्छौ, हिनता बोध गरेको चाहिँ ठीक लागेन, मातृभूमि प्रतिको मायाँ भुलेर देशप्रतिको कर्तव्य र दायित्व बिर्संदै पो जाने हो कि भनेर मनमा चिसो पस्यो, तिमी आज जे छौ नि त्यो सबथोक त यही नेपालको पवित्र माटोको देन हो भन्ने कुरा हेक्का राख्नु बहिनी। उत्तरोत्तर प्रगतिको कामना गर्दछु, यति राम्रो भिडियोको लागि धेरै धन्यवाद छ ❤❤❤
सानै उमेरमा धेरै हण्डर र ठक्कर खाएको मान्छे अब सधैं सफल हुन्छ नै , बैबाहिक जीवन चाहिँ हतारमा नजानु , जीवन बुझेर मात्रै अगाडी बढ्नु , जय बजरंङ्गबली 🙏🙏🙏🙏🙏🙏🙏
मलाई त तपाईंको भिडियो खुब मन पर्छ। मेरो बहिनी र म तपाईंको भिडियो हेरेर खुब हाँस्छम। सबैलाई हँसाउने सगुनको कहानीले आँखा रसायो। हिम्मत गर्नेहरु कोही हार्दैनन्। धेरै सफल हुनु सगुन जि। ❤
I always complained my life tara sister tapaiko struggle le malai dherai motivation diyo... maile randomly yo podcast suneko thye tara ramrai kaam garechhu jastai lagyo... Best wishes hajurlai... Jiwan maa kahile pani dagmagaaunu hunna..
कति सरल , इमान्दार र innocent हो नानु तिमि। धेरै धेरै माया तथा शुभकामना। तिम्रो innocent पन नै तिम्रो गहना हो। तिम्रो अनुभब सुन्दा नै सिरिङ्ग भयो। Lots of love ,blessing n respect nanu
Wow, hats off to you Sagun. Hopefully your brothers and sisters they don't disappoint you and appreciate you what you did for them once they settled. All the best for your upcoming future👍👏👏👏❤
hasaune manxe ko dherai pida hunxa vanthe ho raixa.. bless u dear sagun sis.. sadhai audience lai mindblowing parne tapaiko katha byatha vayera pani .... u are just awesome... bless u
बहिनी तिमीले धेरै रुवायो,रुवाईको साथ साथै तिम्रो प्रगती र भावी योजना सुनेर खुशी पनि लाग्यो,तिमीलाई तिम्रो बुबा र भगवानको आशीर्वाद लागि रहोस,तिमीलाई दुख हुदा ज जस्ले सहयोग गरेका थिए उनीहरुको गुण फिर्ता गर्नु,समसा खिलाउने म्यामलाई,तिर्पलको घर हुदा पानी दिने दाईलाई पनि केही सहयोग गर्नु,सहयोग ठुलै हुनु पर्छ भन्ने छैन,मेरो तर्फबाट तिमीलाई प्रगतिको शुभकामना
हजुर हरु दुबै जनालाइ नमस्कार, म हाल साउदि अरब बाट, यो बैनीको त्यो दुखको कुरा अनि भोगेको त्यो पल देखेर म हर सब्दमा धेरै रोहे, बहिनी म धेरै भावुक भए, म पनि मेरा प्यारा छोरा छोरीको लागि धेरै सङ्घर्स गर्दै छु, मलाई धेरै प्रेरणा मिल्यो धेरै रोहे नानू हजुर को कुरा सुनेर,सुरु देखि अन्तिम सम्म यति लामो अन्तरबार्ता हेरेको जीवन मा पहिलो चोटि हो धेरै राम्रो लाग्यो ल, सफल हुनुभएको रहेछ, अझै धेरै सफल हुनु, सगरमाथा को सिखर चुम्नु है,
She is a real hero, a hardworking member of society who can inspire many girls. Harka Podcast is the best podcast from my perspective, giving Sagun the opportunity for a podcast video. Hats off to both of you.
Every parents shows unconditional love .my father also struggle for my studies and i have a dream atleast give him comfort dad and said i made it and give him happiness he deserve ❤
I love all my madhesi friends.They are very special and loved by everyone.And what a story,what a struggle,what a podcast,what a maturity and what a clear vision for life.A mad respect to you young lady.Keep shining inside out.A fan from Newyork.you are beautiful inside and out.
BABAAMA chahe jastosukai condition ma kina nahunuhos, uhaharu afno life ma jiudo vayera vairanu vanya thulo blessings ho, Always respect and love them 🙏🙏
सबै राम्रो हनुमान भनेको भक्त सहि होइन तिमिले आफैंले गरेको मेहनत हो । भगवान भनेको :- १, पृथ्वी सूर्य पू्र्खा आमाबाबा। २, बैज्ञानिक । ३, सहयोगी । यो भन्दा ठूलो अरु हुदैन ।
Followers huni vanni bitikai infuencer vanni garinxa Nepal ma ,yedi real influencer kasto hunxa tyo bujhnu xa vaney uha lai hernus,yo ho mehenat ,yo ho growth,yesto story bata huni ho manxe influenced not someone jasle influencer vanera bio ma rakhxa.So called youth are getting influenced by some girls jasle timro body thik xaina vanera insecure banauxa,get influenced from someone jasle timi lai timi jasto xa thik xau vanera accept garauxa .Get influenced from her guys❤❤lots of love sagun
Yo Nanu ko story le malai mero life Sanga related vayo sir Aile ma USA ma xu same bahini ko jivanu Sanga Mero pni balyakal related vayo she is so great 🙏🙏🙏
Thank you everyone for your love ❤
Big fan dear sis from Bhojpur now itahari 😊 keep it up sis ❤️
God bless you deedi❤
inspiration ho tapai❤❤
Much love 😘
simple , true, natural, and down to earth like an open book - wish you a warm wishes for a successful future baini 😊
बहिनिलाइ सपना देखाउने बाबा लाई मनै देखि सम्मान ❤ सबैको भाग्य मा सपना देखाउने बाबा भए सबै छोरी भाग्यमानी हुन्थ्यो होला ❤
सुन्दा सुन्दै आँसु आको थाहै भएन😢कसरी मन थामेर बोल्नु सकेको सगुन😢😢सबैलाइ हसाउने मान्छेको मन मा केही पीडा पक्कै हुन्छ।
tyo Hindi movie 12 th fail maa vanda ta sagun sis ko struggle 100 guna dherai xa 🥹❣️.. you deserve to get every happiness in your life.. never stop inspiring us sagun didi
Movie ra real is too different
Compare garera hunxa ta aunty 😂
Tyo movie honi
यो बहिनि परिवार को हिम्मत लाई 100% सलाम छ !!!! बहिनि को लगि भगवन सदैव साथ हुनुहुन्छ❤❤❤❤❤
नानु तिम्रो प्रतेक शब्द ले मन छोयो 😢
आफ्नो सपना पछी राखेर बुवा को सपना पूरा गर्न अघि सरेउ ❤मा दुर्गा को आशिर्वाद सदैब रहि रहोस ❤नानु ❤
मन कसरी थाम्न सकेको ❤❤ हामी भाको भए रोएर बोल्न सक्दैन थ्यौ होला❤️ Hats off Baini
वर्णले फरक पार्दैन । मन साह्रै उज्यालो लाग्यो। मनलाई मनको आँखाले हेर्नुपर्छ । sagun sister ,you are just wow ।❤🙏👏👏
मैले याे पुरा भिडियो हेरे जति हेर्दै गयाे तेतिनै सुनम झै लाग्यो दुख मा फलेकाे फल दमदार हुन्छ जस्ले दुख बुझेकाे छ उस्काे बुझाइ र निखार्ता नै फरक हुन्छ वाह सिस्टर वाह सलाम छ 🙏
यो बहिनी को जीवन मा आधारित फिल्म बन्ने हो भने सुपरहिट हुन्छ।उच्च सम्मान सगुन लाइ
कहिलेकाहीँ सपना देखिदिने मान्छे पनि चाहिने रहेछ सफल हुन । धन्य सगुन बहिनी तिम्रो बाबा । तिमीलाई सफल र उज्ज्वल भविष्यको कामना ❤❤
Hhn in km pma
सगुन बहिनीको जीवन कहानी कहाली लाग्दो रहेछ सुन्दा आँसु पनि आयो तर अहिलेको प्रगति सुन्दा खुशी लाग्यो,मैले अहिलेको अबस्ता बुझ्न पुरै भिडियो हेरेँ ।
sagun बहिनीको कुरा सुनेर अँखा बाट आँसु आयो बहिनी सहाशी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
बैनी को बाबा र सपोर्ट गर्ने ति सबै तीचर हरु लाई सलाम छ!
प्रेरणाको श्रोत बैनि बाट सबैले धेरै कुरा सिक्नु पर्छ्।
म सगुनको ठुलो फ्यान हो । सधै फेसबूकमा हेर्ने गर्छु ।
सगुन बहिनी को मन मा यस्तो पिर ब्यथा रैछ भन्ने त मैले सोचेको पनि थिन♥️♥️♥️♥️♥️♥️♥️ धरधरी रुवायौ बहिनी 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
नानी, सधैं जीत्ने इच्छा राख्नु हाैसलालाइ कहिल्यै मर्न नदिनु ।
Salute to that person who helped 50000 ❤ God will bless him, may he be prosper and prosper 🤞🙏
1st time kunei pod cast suneko sagun maile tmro lagi 😂 ... Kate dukha lagyo yesto sapei vako resa kasaelai vanenau 😢.... Kura sunera mazza ayo ❤ god bless you ❤ we love you ❤......
त्यहि नेपालमा पढेर दुई लाख खानपाएकोमा गर्व गर्नु है शर्मा बहिनी।।
jun thalma khaayo tehi thalma wakout Nepal mai padhera 2 lakha paudaima kam sambandhi ali hate garera bole ko ma man parena
😥सगुन तिमी धेरै भाग्यमानी छौं ।भगवानले तिम्रो सिरमा हात राख्नु भएको थियो । प्रगति उन्मुख हुनु सफल हुनु दुख भनेको कति हुन्छ जस्ले भोग्छ उसैलाई मात्र थाहा हुन्छ ।।।
Proud of you Sagun baini...मलाई पनि सरकारी school मा पढेको भएर 1st year nursing अलि गारो भएको थियो तर 2nd & 3rd year चाहिँ राम्रै गरेको थिए। आफ्नै पो याद आयो।
बहिनी सगुन तिमी राम्री य्छौ, हिनता बोध गरेको चाहिँ ठीक लागेन, मातृभूमि प्रतिको मायाँ भुलेर देशप्रतिको कर्तव्य र दायित्व बिर्संदै पो जाने हो कि भनेर मनमा चिसो पस्यो, तिमी आज जे छौ नि त्यो सबथोक त यही नेपालको पवित्र माटोको देन हो भन्ने कुरा हेक्का राख्नु बहिनी। उत्तरोत्तर प्रगतिको कामना गर्दछु, यति राम्रो भिडियोको लागि धेरै धन्यवाद छ ❤❤❤
मुटु दुख्ने आफ्नो जीवन् को काहानी हासी हासी सुनाउनु भयो धेरै रोए मा 😢😢😢
Self confidence ,smart ,tallent ,honest wow ! Hats off .
Best interview in my life. Very strong and responsible daughter. Face does not judge the quality of person. Go ahead.God bless you ❤
सानै उमेरमा धेरै हण्डर र ठक्कर खाएको मान्छे अब सधैं सफल हुन्छ नै , बैबाहिक जीवन चाहिँ हतारमा नजानु , जीवन बुझेर मात्रै अगाडी बढ्नु , जय बजरंङ्गबली 🙏🙏🙏🙏🙏🙏🙏
I cried while watching this podcast😭 more power to you ! & proud of you sagun ❤️
Mero ni aakha ma ashu ashu vo
नानू तिम्रो प्रगति देखेर सारै मन खुसी भयो अब पनि तिमिले चालेको प्रगती भगवानले पुर्याउने छ्न साहसी छोरी पाउने भाग्य मानी बाबा आमा
Such a inspiring story!
May her father’s soul rest in peace!
म बैनिको सबै भिडियो हेर्छु , अत्यन्तै राम्रो लाग्छ । तपाईंको जीवन कथाले सबैलाई सकारात्मक प्रभाव पर्नेछ । good luck .
Hats off to this brave girl 🙏
मान्नुपर्छ सगुन बहिनीको struggle life inspiring to all of people god bless you बहिनी
कति हासेर सुनाउनु भाको म सुने को आँसु आयो😢😢😢❤❤❤
सगुन मा जस्तो सबै नेपाली छोरीलाई हिम्मत दिनु भगवान 😍😍😍
You are doing an incredible job Harka Dai, thanks for inviting her
कती इनोसेन्ट हो सगुन सुन्दा आसु नै आयो।साधारण र मेहनती, एक जना सन्तान राम्रो हुदा घरको अबस्थानै परिवर्तन गरि दिन्छ।
मलाई त तपाईंको भिडियो खुब मन पर्छ। मेरो बहिनी र म तपाईंको भिडियो हेरेर खुब हाँस्छम। सबैलाई हँसाउने सगुनको कहानीले आँखा रसायो। हिम्मत गर्नेहरु कोही हार्दैनन्। धेरै सफल हुनु सगुन जि। ❤
छोरी तिमीसङ्गै मैले नि दुख गरेको आज मेरो पनि राम्रै छ दुख गरेर पढेको र दुख बुझेको खन्डमा एकदिन सफलता पाईन्छ बधाई छ ।
जिन्दगीका उतारचढाव यस्तै हुन अझै प्रगति को शुभकामना 😊
तिमी जस्तै छोरी हुन सबै आमाहरूको congratulations chori God bless you ♥️ ❤❤
I always complained my life tara sister tapaiko struggle le malai dherai motivation diyo... maile randomly yo podcast suneko thye tara ramrai kaam garechhu jastai lagyo... Best wishes hajurlai... Jiwan maa kahile pani dagmagaaunu hunna..
कति सरल , इमान्दार र innocent हो नानु तिमि। धेरै धेरै माया तथा शुभकामना। तिम्रो innocent पन नै तिम्रो गहना हो। तिम्रो अनुभब सुन्दा नै सिरिङ्ग भयो।
Lots of love ,blessing n respect nanu
❤❤❤❤❤ पुरै सुने। सार्है राम्रो लाग्यो। यति सम्म संघर्ष गर्दा जिबनमा सफलता मिल्छ।
पीडा मानिसको मनभित्रको भावना हो ,सोचाइ हो, विचार हो, संवेग हो । बैनिलाई मेरो सम्मान र नमन छ।
Wow, hats off to you Sagun. Hopefully your brothers and sisters they don't disappoint you and appreciate you what you did for them once they settled. All the best for your upcoming future👍👏👏👏❤
दुख ले जिन्दगी जिउन सिकाउछ
जिउनु सिक्नु नै महान मानव हो
तपाइको story ले साची नै मन छोयो ❤️ दिज्यु❤😢 ।
सबै भन्दा सँगरस नै मन पर्यो र अरू सबैनै मन पर्यो जिवनमा मानिस यस्तो हो र हुनुपर्छ
hasaune manxe ko dherai pida hunxa vanthe ho raixa.. bless u dear sagun sis.. sadhai audience lai mindblowing parne tapaiko katha byatha vayera pani .... u are just awesome... bless u
Proud of you be strong and post your amazing tiktok. Best of luck forYour nursing profession ❤
बहिनी तिमीले धेरै रुवायो,रुवाईको साथ साथै तिम्रो प्रगती र भावी योजना सुनेर खुशी पनि लाग्यो,तिमीलाई तिम्रो बुबा र भगवानको आशीर्वाद लागि रहोस,तिमीलाई दुख हुदा ज जस्ले सहयोग गरेका थिए उनीहरुको गुण फिर्ता गर्नु,समसा खिलाउने म्यामलाई,तिर्पलको घर हुदा पानी दिने दाईलाई पनि केही सहयोग गर्नु,सहयोग ठुलै हुनु पर्छ भन्ने छैन,मेरो तर्फबाट तिमीलाई प्रगतिको शुभकामना
Tq u so much sister for promoting our career, i hope being a nurse we can achieve our goal in life
सलाम नानु बाबा ममिको सपना र तिम्रो मेहनत प्रति।
Never stop inspiring us sagun Didi!❤✨
हजुर हरु दुबै जनालाइ नमस्कार,
म हाल साउदि अरब बाट,
यो बैनीको त्यो दुखको कुरा अनि भोगेको त्यो पल देखेर म हर सब्दमा धेरै रोहे,
बहिनी म धेरै भावुक भए, म पनि मेरा प्यारा छोरा छोरीको लागि धेरै सङ्घर्स गर्दै छु,
मलाई धेरै प्रेरणा मिल्यो धेरै रोहे नानू हजुर को कुरा सुनेर,सुरु देखि अन्तिम सम्म यति लामो अन्तरबार्ता हेरेको जीवन मा पहिलो चोटि हो धेरै राम्रो लाग्यो ल,
सफल हुनुभएको रहेछ, अझै धेरै सफल हुनु, सगरमाथा को सिखर चुम्नु है,
I heard one who makes people laugh the loudest,struggles the hardest! Now I feel it! #respect💜
🥺So inspiring story. Afno dukha lukayera aru lai hasauni manxe, Vagwan le sadhai kripa garun.❤️
She is a real hero, a hardworking member of society who can inspire many girls. Harka Podcast is the best podcast from my perspective, giving Sagun the opportunity for a podcast video. Hats off to both of you.
बैनि घरपरिवार को खुसिको लागि आफुले यत्रो सङ्घर्ष गरेकि छउ मा बिन्दबासिनी को आशिर्वाद सदैब लागिरहोस 🙏
Hats off to your dad and u dear sagun ❤ajha dherai Pragati milos life ma 💙
@SagunsharmaVines तपाईं हामी लाई चाहिने मान्छे हो ❤ कति बलियो तिमि😱 म त तिम्रो कहानि सुनेर😢😢 love u nani❤
Every parents shows unconditional love .my father also struggle for my studies and i have a dream atleast give him comfort dad and said i made it and give him happiness he deserve ❤
बधाइ छ नानी तिम्रो कहानी सुनेर स्तब्ध भएँ तर प्रगति गर्ने त्यस्तै ब्यक्तिले हो जो गरीब भएर पनि संघर्ष गरिरहन्छ। तिम्रो बाबा प्रति नमन।
I love all my madhesi friends.They are very special and loved by everyone.And what a story,what a struggle,what a podcast,what a maturity and what a clear vision for life.A mad respect to you young lady.Keep shining inside out.A fan from Newyork.you are beautiful inside and out.
Strong heartiest ❤ sagun sarma yeti ko life story sunauda ali kati pni dukha dekhako xaina aasu jhareko xaina
Proud of you sagun have a bright future❤
म सगुन दिदिकाे सबै भिडियाे हेर्न गर्छु सारै राम्रो लाग्छ ,, दिदा धेरै माया ल ❤❤❤
एउटै हैन उस्तै कहानी रहेछ बैनी, proud of you❤ sending much love....❤❤
हर्क जी,ले गेस्टलाई तिमी तिमी नभनेर तपाईं भन्ने शिष्टता देखाएको भए गजब हुन्थ्यो...
Proud of u sagun sister be strong and self confident 💪❤
BABAAMA chahe jastosukai condition ma kina nahunuhos, uhaharu afno life ma jiudo vayera vairanu vanya thulo blessings ho, Always respect and love them 🙏🙏
Wow❤
proud of you sagun❤
Bestu le pathaideko gift layera aaunu vako raixa❤❤
बहिनिले सानोको पाएको दुख त अहिले पनि आधा नेपालीहरुको अवस्था तस्तै छ तर बहिनिले दिमाक चाहिँ भगवानको बरदान नै पाएको रैछौ
So EMOTIONAL story 😢
You're so strong 💪🏻
Keep on going girl ❤
म यो दिदेको बिग फ्यान , लास्टै मन पर्छ दिदी शुभकामना अगाडि बढ्नु है,
So proud of you sis❤❤ hami jasto poor family Lai dherai garo hunxa😢
हामीलाई देशभक्त जनशक्तिकाे आवश्यकता छ । धनकाे खाेजी गर्न सिकाउने शिक्षा ब्यबस्थालाई यहाँ गफ गर्ने कलाकार दुबैले प्रचार गर्न खाेजेकाे छ ।
Hats off to Sagun’s Father and to Sagun. Really heart touching! I can relate every incidents 👏🏻
Jasko kei hudaina usko bhagwan hunux vaneko ho raixa♥️♥️tmro ankha le dekheko ra man le socheko sab pura hos baini❤️😊
Best interview❤ very strong and responsible daughter so proud of you Sagun🥰
Yesto hasauni manchhya ko pachadi ko pida 😢 Brave girl ❤
It feels so good to see and listen to your story sagun didiand such a inspiration for all young generation
Such a strong lady more power to you😢❤
Thank you everyone for your love🎉🎉
Podcast program ko clip TikTok ma dekheki thiye,daiko program rahexa khusi lagyo🙏👍
मलाई खुब मन पर्ने मान्छे ❤️
i love you @sagun Sharma Vunes
Very impressive struggling sagun sis and father's dedication towards daughter 👏👏 🙏 I'm watching this video from Dubai Al seef 🙏🙏
नानु तिम्रो आउदो उज्ज्वल भविष्यको शुभकामना 🎉🎉
I am listening you from USA 🇺🇸 Thank you so much for your motivation. You are very strong ❤❤
सबै राम्रो हनुमान भनेको भक्त सहि होइन तिमिले आफैंले गरेको मेहनत हो ।
भगवान भनेको :-
१, पृथ्वी सूर्य पू्र्खा आमाबाबा।
२, बैज्ञानिक ।
३, सहयोगी ।
यो भन्दा ठूलो अरु हुदैन ।
Ko rahecha bhaneko mero purano sathi Harka po rahecha . I am glad you doing good. Kepp up the good work. Thanks for covering inspirational story.
हजुरको कुराले मेरो मन छोयो दिदी
Proud of you and love U dd❤❤❤
Followers huni vanni bitikai infuencer vanni garinxa Nepal ma ,yedi real influencer kasto hunxa tyo bujhnu xa vaney uha lai hernus,yo ho mehenat ,yo ho growth,yesto story bata huni ho manxe influenced not someone jasle influencer vanera bio ma rakhxa.So called youth are getting influenced by some girls jasle timro body thik xaina vanera insecure banauxa,get influenced from someone jasle timi lai timi jasto xa thik xau vanera accept garauxa .Get influenced from her guys❤❤lots of love sagun
कति मीठो विशाल हृदय भएको छोरी मनका कुरा सबै सेयर गरेको
Ma jastai interest diyera complete podcast herne jati yata hajir humta🤞
❤
सबै कुरा राम्रो लाग्दा लाग्दै झन लास्टको यो गिभिनाको कुरा गर्नुभयो यो त झन राम्रो लाग्यो मनको कुरा गर्नु भयो
Proud of you sagun de🎉❤you are such a inspirational motivate n strong girl 😊hats off your hard work 🎉
धन्य हुनुहुन्छ हजुर यति धेरै support गर्ने बाबा हुनुहुन्दो रहेछ।
More power to u Sagun, manai bata i pray timro sabai sapana haru pura hun timro life ujyaalo hos💙💙 raadhe raadhe💙💙
Yo Nanu ko story le malai mero life Sanga related vayo sir Aile ma USA ma xu same bahini ko jivanu Sanga Mero pni balyakal related vayo she is so great 🙏🙏🙏