Thank you so much for joining us today! If you enjoyed this discussion, please don't forget to subscribe to our channel and hit the like button. Share your thoughts in the comments below and share this video with friends who might be interested. Your support helps us bring more great content your way! 😍🥰🤩
नमिठाे भाेगाई हरुलाई यति सकारात्मक तवरले प्रस्तुत गर्नु/हुनसक्नु यस्तो दुर्लभ सुन्दर मानिस मैले जीवनभर देखेको थिइन, यति भावुक र प्रभावित बनाउनु भयो मेलिना राई ज्यु ले, 😑 अभूतपूर्व 🙏🙏
बहिनीको माहान सोच बिचारलाई सलाम छ जन्म दिने बाबा नभएनि कर्म दिने बाबा छ बाबाले जानेर नजानेर जस्तो बेभार गरेनि अाज बाबा भन्न पाको छ जिन्दगि हो लाईफमा हर सम्स्या अाउछ त्यो समस्यालाई समदान गर्दै जजानु पर्छ बाहिनी दुख: नमान्नु बालपनमा जेभएनि अाज अाफ्नो मेहेनतले अाज यो ठाउँमा छ सदाभर यसरिनै खुशि देख्न पाउँ
स्याबास छोरी मिलिन तिमिले खुला हिर्दया बाटा आफ्नो बिगत र बर्तमन र भबिस्यबको बारेमा खुला किताब जस्तै छर्लङ्ग भन्नू भयो तिमी महान हो छोरी यसरी नै अगाडी बड तिम्रो भबिस्य उज्याल हुने छ ❤❤❤
आहा! सर्वप्रथम मेलिना बहिनीको सकारात्मक सोंच, संघर्ष र हिम्मतको तारिफ गर्न मन लाग्यो। वास्तवमै तपाईंको जीवन संघर्षको यो आत्म वृतान्त हरेक मानिसहरूको निम्ति प्रेरणादायी हुने कुरामा दुईमत छैन यो मेरो पनि भोगाईको निष्कर्ष हो। विशेषगरी अहिलेको पुस्ताहरूले सुन्न जरुरी छ, अझै बढी आउने अल्फा जेनेरेशनले भविश्यमा सुन्नैपर्ने देख्छु। किनकि अहिले विश्वव्यापीकरणको कारणले नेपालमा समेत पछिल्लो समयमा आएर तिव्र र व्यापक रूपमा सम्बन्धविच्छेदका घट्नाहरू बढिरहेका छन् । जसको प्रत्यक्ष रूपमा कस्तो र कति गहिरो प्रकारको मनोवैज्ञानिक एवम् मनोसामाजिक असरको सिकार हाम्रा बालबालिकाहरूमा परिरहेको हुन्छ जसको एउटा गतिलो उदाहरण मेलिना बहिनीको जीवन भोगाईले दर्शाउँछ। बहिनी तपाईंको वैदेशिक यात्राको भोगाईहरूलाई सुन्दै गर्दा खेरी मैले आफैंलाई पाएँ। हुन त म पछिल्लो समय लाखौं नेपालीहरूले भविश्य देखिरहेको सपनाको देश युरोपमा छु तर मैले सोंचेको, सुनेको, पढेको एवं अरूलाई समेत पढाएको साथै सचेत गराएको जस्तो चैं पाएको छैन। सायद म आफैंमा पो खोट छ कि..? थाहा छैन खुट्याउने प्रयास गर्दैछु। अन्त्यमा जेसुकै भएता पनि तपाईंको यो जीवन कहानीले मलाई पनि थप केही गरिछाड्ने उर्जा र प्रेरणा मिलेको छ तपाईंको बाँकी जीवन सुख, शान्ती, समृद्धि, सु-स्वास्थ्य, दीर्घायुको साथमा थप उच्चस्तरको सफलताको प्रगति पथमा बढिरहोस् भन्दै तपाईंका महान आमा बुबालाई हार्दिक नमन🙏 सहित केही ढिलै भएपनि मातातिर्थ औंसीको समेत हार्दिक शुभकामना।
हजुर र मेरो एउटै व्यबहार सोचाइ,मेहेनत सबै कुरा मिल्ने रहेछ मैले आफुलाइ कमजोरी सोच्न थालेको थिए जति मेहनत गरे पनि हुदैन भनेर यो भिडियो हेरेर फेरि हिम्मत बढेको छ धन्यवाद 🙏
नानी तँपाई त करुणामय शिक्षीका हुँनु हुँदाे रहेछ। सबै कुरा पस्किने खुबी भौईस शैली सारै मन पर्याे।तँपाईकाे ईन्टरभिउ हेरर सारा नेपालीकाे छाेरीहरुलाई पेरणा मिलाेस।
नानु हजुरको मार्मिक अतित सुन्दा ज्यादै दुःख लाग्यो।आँसु नै आयो।हजुरले सबै कुरा थाहा पाए पछि आफ्नो बुबालाई खोज्नुपर्दो र बुबाकै नामबाट नागरिक बनाउनु पर्थ्यो।
You made your father realise and you realised yourself. This is wisdom. And you are wise......This makes me feel good and wish for your family to cherish forever.
संघर्ष मय जीवन कस्को छैन र हजुर जिवननै संघर्ष हो । तर जस्तो कुरालाई पनि पोजेटिभ लिने मान्छे मेलिना त्यो साइड राम्रो लाग्यो र कुनै कुराले चाहिँ मनमा यस्तो हान्यो है त्यो कुरा भन्न सकिएन । सधै बलियो बन्नु अझै उच्च स्थानमा पुग्नु सफल जिवनको शुभकामना ❤️
मेलिना जी को Teaching passion कहानी मन पर्यो, म आफै भित्र हराए, किनकी मैले पनि Teaching गर्न त्यस्तै संघर्ष, rejection, impression, acceptance सबै अनुभव भोगेको छु।
तिम्रो त्यो “Right”? भन्ने थेगो यती मिठो छ नी त्यो थेगो चाहीं कहिले नछोड है। बांकी कुरा तिम्रो परिपक्वता, आत्मा सम्मान, ज्ञान को बोध त प्रसम्सा गर्ने शब्द नै छैनन्
धेरै ज्ञानी रहेछौ। जिन्दगी लामो छ, don't worry be happy. जन्म दिने बालाई अवश्य खोज्नु। चिन्न र भेट्नै पर्छ। have seen so many ups and downs in such a very very young age. congratulation !!
एकदमै राम्रो बहिनी गौरब लागेर आउँछ बहिनीको सँघर्ष देखेर र आफ्नो दक्षेतालाई सहि सदुपयोग गर्न सकेकोमा। सँधै राम्रो रहोस खुसी मिलोस अनि सुखी रहोस बहिनीको जिवनमा👏👏💕💕🙏❤️❤️
Chhori liyera poila Jane ra lane dubai dosi hun. Aama le chhori lai usko baba sanga chhutayera lagepachhi maya,care,dina saknu parthyo jun chahi uhako janma sidha adhikar ho. Aama le maya gare po kanxa baba le maya garxa. Testo batabaran ma hurkiye pani uha Ko positive thoughts sunda sarai khusi lagyo. God bless her !!
@@mayadevibhattarai1976 त्यो आफ्नो।ठाउँ मा छ जे भए पनि आफ्नो छोरी हो जसरी। छोरा लाई माया गर्थे त्यसरी नै मा ले मयगर्नु पर्ने थियो। त्यो कुरा मलाई चित्त बुझेन
Bachcha ko lagi ewta aamale sabeikuaharu sahera basxas.aama banepoxi euta nariko kai aafnu hudeina sabei afnu santan ko lagi hunxa@@mayadevibhattarai1976
अत्यन्तै मर्मस्पर्शि। नानुको बोल्ने शैलि, वर्णन गर्ने तरिका र सकारात्मक सोंचले अझ भावव्हिल बनायो। हुनत सतहि रूपमा हेर्दा त्यति सारो भेदभाव हुंदा आमाले किन केहि नगरेको होला भन्ने लाग्छ। तर आफुलाइ साथ दिने व्यक्तिलाइ गुमाउन पनि नहुने र छोरिलाइपनि छोड्न नसक्ने अवस्थालाइ तालमेल मिलाउन कति कठिन भयो होला सहजै अनुमान लगाउन सकिन्छ। आमा महान हुन। बाबालेपनि भेदभाव महशुस हुन नदिएको भए असाध्यै राम्रो हुन्थ्यो। तरपनि नानुले भने जस्तै कमसेकम खान दिए, बस्न दिए , सरकारिमै भएनि पढ्न दिए र अन्तत नामपनि दिए। उहांपनि धन्यवादको पात्र हुनुहुन्छ। अरूलाइ दोष दिएर आफ्नो जिवन बर्वाद बनाउनको सट्टा परिस्थितिबाट सिक्दै अगाडि बढ्ने नानुपनि महान!
ekdum man xune vogai raixa baine ko sunna pae khusi lago ra dherai choti praud fill pani gare hamro nepali cheli ko mehant ra safalta sangai dekhera god bless you baine
कार्यक्रम एकदम राम्रो अनि जिवन के हो कसरी जिउनु पर्ने र नकरात्मक कुरालाइ छोडेर सकारात्मक कदम ले आफनो परिस्थिति बदल्नु सक्नु नै वास्तविक जिवन हो । प्रस्तोता लाइ धन्यवाद
Nice hearing Melina's story . Appreciated, she seems smart , innovative and intelligent. Keep up the spirit! Harkaji, please invite Rajesh Limbu, singer as your guest . He is in UAE . Thank you.
Yo baini KO Kura le malai Pani lagyo mutu ma. sauteni aama hoon ma.tara euta Kura acchamma lagyo sautela Baba le Pani esto bebahar garcha bhanera Sunda tyo Pani chori lai.
तितो सत्य मन छाेयाे 😭😭😭 बैनीलाई ईश्वरले धेरै आशिर्वाद दिनु भयेको होस ! Podcast ko bhailai pani dherai dhanyabad hajurko channelko vediolai dherai hernay garxu
Melina Rai को यो सङ्घर्ष पछिको सफलताको कथा सुनिरहदा स्वदेशमा मात्र नभयर विदेशमा पनि भयको त्यो प्रकारको असमानजनक विबेदकारी भेदभाव बेभहारहरु सुरुदेखी अन्तिम सम्म यो ‘Harka's Podcast’ हेर्दा मलाई पनि ति बिबेदकारी समाज र ब्याक्तिहरुलाई धन्यवाद भन्न मन लाग्यो। यदि त्यो बेला मेलिनाजीलाई ति बिवेदकारीहरुले त्यस्तो अपमान नगरेको भय सायद यो ठाउँमा हुदैन थियो होला। र जतिनै ठक्कर र हण्डर खादा भोग्दानी Give up नगर्ने मेलीनाजी प्रती मेरो हार्दिक सलाम छ। अन्तमा मेलिनाको यो सङ्घर्षको सफलताको कथा सबै Youth समाजहरुमा प्रेरणाको स्रोत बनोस। - Watching from England, UK🇬🇧.
The struggles you have had in your life inside and outside the country have made you sharper than the average person. I salute your indomitable courage. May you always be successful. Good luck dear❤️🌷 🙏
Many congratulations Asmita bahini. Beautiful voice, nice song. Narendra jui thanks for your great support and taking her on board. Wishing you every success in the future.
Thanks for sharing your heart touching story ! You have stood on your own foot in any circumstances ! Go ahead if u take one step God takes 1000 for u ! Wish you good luck 😇
बैनिको यो नेपालि सब्दमा सौतेला बाबा हुनु शृफ साहारा थियो अनि त्यो समयमा त्यो बच्चा दिमागले आफुलाई हेण्डल गर्नु अनि आमा होस वा बाबु होस स्वयम सौतेला बेवार हुनु त्यो नेचर नै हो रहेछ तर नर्मल तरिकाले त्यो जटिल्तालाई फेस गर्नु र पार गर्नु गर्दै जानु आफैंमा दर्हो ब्यक्ति हो यो जिवन कथाले मलाई पनि संयोग गरायो ......छोयो र बैनिलाई अघिबड्ने हिम्त र अवसर मिलोस .........
🫡🫡🫡🫡🫡wishing you all the best sis 😊दुख ले मानीस लाई परीपक्क बनाऊछ सायद त्यो बेला शुख पायको भय अहीले यसरी आफ्नो अनुभव सुनाऊनु मैाका मिल्दैना थीयो होला ❤❤ so proud of you 😊
1:16:50 Testo bibedkari Rai baba kasto khalko raicha kasto hernu po man lagyo.Aama pani kasto thiyecha chori ko maya bhanda aafulai maya garne manche chainne.j jasto bhayeni baini ko yo sab positive kura haru sunera maile pani dherai kura haru buje, sike, jane.😱 Very inspiring interview. baini le bhai haru ko bada dherai2 maya milash kamana cha
Highly appreciated Harka sir, really i enjoyed very inspired and challenging life struggled story of Melina baine's May Almighty God bless you. Rhank you
Really appreciated Melina Rai for your inspiring struggle life story, it means a good lesson to this young generation. And congratulations for the change & achievements.
Your struggle is very inspiring to sail the life towards the appropriate direction. I have gone through your whole podcast which is very powerful and quite awesome. Keep it up , one day you will stand very high and distinct.
तिम्रो अन्तबार्ता सुरुदेखि अन्तसम्म हेरे सुने बिचबिचमा म भावुक भय तर समग्रमा तिमी निकै असल र बौद्धिक लाग्यो तिम्रो जिन्दगी सधैं सुख र खुसिको साथ बितोस मेरो भगवान सङ्ग यहि प्राथाना छ 🙏🙏🙏🙏💔💔💔💔
Touched... U missed ur childhood but its ur destiny now u r on perfect track of life so overall its life be happy..but love is not limited that u love ur step father doesnt mean u cant love ur own father as per ur story ur father is innocent so find n meet him let him proud at u but ur step father offcoarse he gets ur earns now life is short don be late so that u will always guilt ki wish i...... Gbu
Khusi lagoyy ra chelilai salute garxu yetti ko bujne ra stroggle strong hun saknu parxa vanne sandesh pani ho tq safaltako dherai suvakamana melina rai sis
Thank you so much for joining us today! If you enjoyed this discussion, please don't forget to subscribe to our channel and hit the like button. Share your thoughts in the comments below and share this video with friends who might be interested. Your support helps us bring more great content your way! 😍🥰🤩
Thank you @HarkaLopchan
Thank you so much 🙏
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
😊😅😊
❤❤❤❤❤❤❤o iubesc pe Bisoma. Datorită ei am cunoscut Nepalul ❤. Felicitări ei că a făcut faimos Nepalul ❤
तिमी रोएनौ सो.. हरेक शब्द शब्द मा म तिम्रो भोगाइ सुनेर रोए😢😢😢😢😢😢सलुट छ तिमी लाई strong lady💪💪💪
Congratulations,
हरेक बच्चा हरुले सफलता को लागि गर्नु पर्ने र बुझ्न पर्ने कुरा।
कति सारो ग्यानी छोरी, धेरै धेरै माया।
नमिठाे भाेगाई हरुलाई यति सकारात्मक तवरले प्रस्तुत गर्नु/हुनसक्नु यस्तो दुर्लभ सुन्दर मानिस मैले जीवनभर देखेको थिइन, यति भावुक र प्रभावित बनाउनु भयो मेलिना राई ज्यु ले, 😑 अभूतपूर्व 🙏🙏
Thank you for your time
Kin hjr aafaile aafailai dekhnu vako xaina ra
right thinking ❤❤ sis....
@@sujishanta8435 सुजि बहिनी म sis हैन🤗🤗
दुबई मा रहेर सङ्घर्षरत नेपाली हरूको सुख दुःखको कथा सुन्ने अवसर मिल्छ सारै राम्रो लाग्छ। Keep it up.
बहिनीको माहान सोच बिचारलाई सलाम छ जन्म दिने बाबा नभएनि कर्म दिने बाबा छ बाबाले जानेर नजानेर जस्तो बेभार गरेनि अाज बाबा भन्न पाको छ जिन्दगि हो लाईफमा हर सम्स्या अाउछ त्यो समस्यालाई समदान गर्दै जजानु पर्छ बाहिनी दुख: नमान्नु बालपनमा जेभएनि अाज अाफ्नो मेहेनतले अाज यो ठाउँमा छ सदाभर यसरिनै खुशि देख्न पाउँ
Dhanyabad hajurlai
जन्मको बाबा आमा भन्दा आजको समयमा कर्मको आमा बाबाको भुमिका धेरै हुन्छ जुन उहामा भयो खुशी लाग्छ जुन भोगाइ बुझेको छु
स्याबास छोरी मिलिन तिमिले खुला हिर्दया बाटा आफ्नो बिगत र बर्तमन र भबिस्यबको बारेमा खुला किताब जस्तै छर्लङ्ग भन्नू भयो तिमी महान हो छोरी यसरी नै अगाडी बड तिम्रो भबिस्य उज्याल हुने छ ❤❤❤
मेलिना नानीको संघर्षको वास्तविक कथाले मनै छोयो । अझ प्रगतिको शुभकामना
आहा! सर्वप्रथम मेलिना बहिनीको सकारात्मक सोंच, संघर्ष र हिम्मतको तारिफ गर्न मन लाग्यो। वास्तवमै तपाईंको जीवन संघर्षको यो आत्म वृतान्त हरेक मानिसहरूको निम्ति प्रेरणादायी हुने कुरामा दुईमत छैन यो मेरो पनि भोगाईको निष्कर्ष हो। विशेषगरी अहिलेको पुस्ताहरूले सुन्न जरुरी छ, अझै बढी आउने अल्फा जेनेरेशनले भविश्यमा सुन्नैपर्ने देख्छु। किनकि अहिले विश्वव्यापीकरणको कारणले नेपालमा समेत पछिल्लो समयमा आएर तिव्र र व्यापक रूपमा सम्बन्धविच्छेदका घट्नाहरू बढिरहेका छन् । जसको प्रत्यक्ष रूपमा कस्तो र कति गहिरो प्रकारको मनोवैज्ञानिक एवम् मनोसामाजिक असरको सिकार हाम्रा बालबालिकाहरूमा परिरहेको हुन्छ जसको एउटा गतिलो उदाहरण मेलिना बहिनीको जीवन भोगाईले दर्शाउँछ। बहिनी तपाईंको वैदेशिक यात्राको भोगाईहरूलाई सुन्दै गर्दा खेरी मैले आफैंलाई पाएँ। हुन त म पछिल्लो समय लाखौं नेपालीहरूले भविश्य देखिरहेको सपनाको देश युरोपमा छु तर मैले सोंचेको, सुनेको, पढेको एवं अरूलाई समेत पढाएको साथै सचेत गराएको जस्तो चैं पाएको छैन। सायद म आफैंमा पो खोट छ कि..? थाहा छैन खुट्याउने प्रयास गर्दैछु।
अन्त्यमा जेसुकै भएता पनि तपाईंको यो जीवन कहानीले मलाई पनि थप केही गरिछाड्ने उर्जा र प्रेरणा मिलेको छ तपाईंको बाँकी जीवन सुख, शान्ती, समृद्धि, सु-स्वास्थ्य, दीर्घायुको साथमा थप उच्चस्तरको सफलताको प्रगति पथमा बढिरहोस् भन्दै तपाईंका महान आमा बुबालाई हार्दिक नमन🙏 सहित केही ढिलै भएपनि मातातिर्थ औंसीको समेत हार्दिक शुभकामना।
Hajur Dai, Dhanyabad samaye nikalera heridinu vayo ani mitho sabda haru bunidinu vayeko xa
Ma aavar xu🙏
कति परिश्रमी र मेहनती नानी,आँसु आयो बाल्यकालको तितो भोगाइ सुनेर 😢 अझै उन्नती गर्दै जानू नानी शुभकामना छ 😊❤
सौतेनी आमा र बाबू योहि कारण आफ्नो खुशी कुल्चेर भएनी सन्ताम र जिन्दगिको लागि श्रीमान श्रीमती बिच सम्बन्ध जोगाएर राख्नु पर्छ ।
Aha ta aama nai sautane jastai ni
Sukha ma bhanda dukha ma hasnu sakne byakti mahan hunxa. God bless you nanu❤❤❤❤
मेलिना राई ज्यु को बिदेशी संगर्ष गरेको जीवन कथा झन झन्नै म संग नै मेल खाल जस्तो देखियो र कुरा सुनेर पनि चित बुझेउ हाल म नि kwt मा छु!
बहिनी तिम्रो वास्तविक बुवा त पहिलाका जन्म दिने बुवा नै हुन्,तिमीले भेट्नुपर्छ उनलाई।
Hajur Dhanyabad samaye nikalera herdinu vayo
🙏
भोगाइ आ-आफ्नो हुन्छ अत्यन्त संघर्सपुर्णको सफलता मीठो नै हुन्छ।
सबैभन्दा ठूलो भनेकै शिक्षा हो।धन्यवाद बैनिलाइ 🙏🇳🇵🙏
Dhanyabad
Someone rejection make you success. भन्ने ज्ञान यो बहिनि मार्फत मैले पाए। धन्यवाद बहिनि एक साहसी महिला भएकोमा। भगवानको आशीर्वाद सधै रहिरहोस।
Dhanyabad samaye nikalera herdinu vayo
यो हो नी असल छोरी यस्तो छोरी जन्माउने आमालाई र माया दिने बाबुलाई नमन् ।
हजुर र मेरो एउटै व्यबहार सोचाइ,मेहेनत सबै कुरा मिल्ने रहेछ मैले आफुलाइ कमजोरी सोच्न थालेको थिए जति मेहनत गरे पनि हुदैन भनेर यो भिडियो हेरेर फेरि हिम्मत बढेको छ धन्यवाद 🙏
नानी तँपाई त करुणामय शिक्षीका हुँनु हुँदाे रहेछ। सबै कुरा पस्किने खुबी भौईस शैली सारै मन पर्याे।तँपाईकाे ईन्टरभिउ हेरर सारा नेपालीकाे छाेरीहरुलाई पेरणा मिलाेस।
Dhanyabad samaye nikalera herdinu vayeko ma
मेलिना बहिनीको जीवन कहानी भनौ या संघर्षको कथा भनौ साच्चै भावविह्वल बनायो । बहिनीको आगामी जीवन सुखमय रहोस शुभकामना ।❤❤❤
Dhanyabad hajurlai
अत्यन्तै inspiring story ! Best Wishes Sister!!
नानु हजुरको मार्मिक अतित सुन्दा ज्यादै दुःख लाग्यो।आँसु नै आयो।हजुरले सबै कुरा थाहा पाए पछि आफ्नो बुबालाई खोज्नुपर्दो र बुबाकै नामबाट नागरिक बनाउनु पर्थ्यो।
You made your father realise and you realised yourself. This is wisdom. And you are wise......This makes me feel good and wish for your family to cherish forever.
भोगाइ आ-आफ्नो हुन्छ अत्यन्त संघर्सपुर्णको सफलता मीठो नै हुन्छ।
सबैभन्दा ठूलो भनेकै शिक्षा हो।धन्यवाद बैनिलाइ
बिदेश मा रहने चेलिबेटी प्रति काे साेचाई परिवर्तन भयाे याे अन्तरबार्ता बाट सबै चेलिबेटी मेलिना राई जस्तो हाेस शुभकामना ।
संघर्ष मय जीवन कस्को छैन र हजुर जिवननै संघर्ष हो । तर जस्तो कुरालाई पनि पोजेटिभ लिने मान्छे मेलिना त्यो साइड राम्रो लाग्यो र कुनै कुराले चाहिँ मनमा यस्तो हान्यो है त्यो कुरा भन्न सकिएन । सधै बलियो बन्नु अझै उच्च स्थानमा पुग्नु सफल जिवनको शुभकामना ❤️
Thank you for your reply and I really appreciate your time
बहिनिको संर्घषको आत्म बृतान्त सुनेर साह्रै मन छोयो।अनि जिन्दगिको
भोगाई ,बाल्लेकालको पिडाले साह्रै मन रोयो। बहिनिको सुन्दर भबिस्यको शुभकामना।
पिढालाइ नि कति राम्राे❤ तरिकाले शलिन भयर भन्नु याे पनि❤ इश्बाेर काे बाेलि साेलाेट हजुरलाइ❤❤
Dhanyabad hajurlai
कस्तो राम्रो सोच बिचार सहन सिलता नानी शुभ आशीर्वाद तिम्रो हिक्मतिलो पाईलाले सदा सफलता को शिखर चुमी रहनु🙏🙏🙏
मेलिना जी को Teaching passion कहानी मन पर्यो, म आफै भित्र हराए, किनकी मैले पनि Teaching गर्न त्यस्तै संघर्ष, rejection, impression, acceptance सबै अनुभव भोगेको छु।
Thank you for your time
मन मा पिढा लुकाएर हासी हासी बिभेदकारी पापा को व्यवहार लाई दामी झड्का! सुख दुख जिन्दगी त चलिहाल्छ!
Strong daughter ❤❤❤
greed sister .
तिम्रो त्यो “Right”? भन्ने थेगो यती मिठो छ नी त्यो थेगो चाहीं कहिले नछोड है। बांकी कुरा तिम्रो परिपक्वता, आत्मा सम्मान, ज्ञान को बोध त प्रसम्सा गर्ने शब्द नै छैनन्
Hass, Dhanyabad
साह्रै राम्रो दुख सुखकाे हृदय विदारक अन्तरवार्ता - धन्यवाद युटुवर ज्यू। यस्ताे फेरि पनि अावस् ।
धेरै ज्ञानी रहेछौ। जिन्दगी लामो छ, don't worry be happy. जन्म दिने बालाई अवश्य खोज्नु। चिन्न र भेट्नै पर्छ। have seen so many ups and downs in such a very very young age. congratulation !!
एकदमै राम्रो बहिनी गौरब लागेर आउँछ बहिनीको सँघर्ष देखेर र आफ्नो दक्षेतालाई सहि सदुपयोग गर्न सकेकोमा। सँधै राम्रो रहोस खुसी मिलोस अनि सुखी रहोस बहिनीको जिवनमा👏👏💕💕🙏❤️❤️
Dhanyabad hajurlai samaye nikalera herdinu vayo
❤❤दुखले नै मान्छेलाई सफल मान्छे बनाउछ भन्ने प्रमाण मेलिना राई बहिनी हजुरको कहानी सुनेर यस्तै लाग्यो मलाई ❤❤❤❤ God bless you ❤❤❤❤❤❤❤❤
Thank you so much didi❤
Melina baiinee if you reading this message hats off to you bainee,such a strong lady .
Khusi lagyo.. thank you for your kind words
बारम्बारको कोसिस ,सङ्घर्ष पछिको सफलता ,अनुकरणिय छ// अनुसासन र आफ्नो ईज्जतलाई प्राथमिकता राख्छु भनेको सुन्दा खुसि लाग्यो।
Thank you for your time
दुबईमा नेपालीहरूको सुख दुःखको कथा सुन्ने साथी, Harka's Podcast!
Chhori liyera poila Jane ra lane dubai dosi hun. Aama le chhori lai usko baba sanga chhutayera lagepachhi maya,care,dina saknu parthyo jun chahi uhako janma sidha adhikar ho. Aama le maya gare po kanxa baba le maya garxa. Testo batabaran ma hurkiye pani uha Ko positive thoughts sunda sarai khusi lagyo. God bless her !!
अरुकाे जिवनी सुनेर हामीले जज् गर्नु हुँदैन महिलालाई चाेट नपरी हिंड्दैनन् अझ आफ्नाे बच्चालाई सँगै लैजानु भाछ मत गल्ती कंहि देख्दिन
Teita bachaa dekhera lagesi bachaalai ni care n love dinu usko kartabya ho
@@mayadevibhattarai1976 त्यो आफ्नो।ठाउँ मा छ जे भए पनि आफ्नो छोरी हो जसरी। छोरा लाई माया गर्थे त्यसरी नै मा ले मयगर्नु पर्ने थियो। त्यो कुरा मलाई चित्त बुझेन
Bachcha ko lagi ewta aamale sabeikuaharu sahera basxas.aama banepoxi euta nariko kai aafnu hudeina sabei afnu santan ko lagi hunxa@@mayadevibhattarai1976
💯
कति मन दुख्ने कुरा मीठो कुरा सुनिरहु लाग्ने ❤️❤️❤️
अत्यन्तै मर्मस्पर्शि। नानुको बोल्ने शैलि, वर्णन गर्ने तरिका र सकारात्मक सोंचले अझ भावव्हिल बनायो। हुनत सतहि रूपमा हेर्दा त्यति सारो भेदभाव हुंदा आमाले किन केहि नगरेको होला भन्ने लाग्छ। तर आफुलाइ साथ दिने व्यक्तिलाइ गुमाउन पनि नहुने र छोरिलाइपनि छोड्न नसक्ने अवस्थालाइ तालमेल मिलाउन कति कठिन भयो होला सहजै अनुमान लगाउन सकिन्छ। आमा महान हुन। बाबालेपनि भेदभाव महशुस हुन नदिएको भए असाध्यै राम्रो हुन्थ्यो। तरपनि नानुले भने जस्तै कमसेकम खान दिए, बस्न दिए , सरकारिमै भएनि पढ्न दिए र अन्तत नामपनि दिए। उहांपनि धन्यवादको पात्र हुनुहुन्छ। अरूलाइ दोष दिएर आफ्नो जिवन बर्वाद बनाउनको सट्टा परिस्थितिबाट सिक्दै अगाडि बढ्ने नानुपनि महान!
Dhanyabad hajurlai mitho sabda haro bundinu vayeko xa.. aavar xu
मन छुने सहासी महिलाको वास्तविक संघर्षमशील अनुभव
नानिको कर्म देखेर धेरै दुख लगियो पल्स धेरै आसु आयो😂😂 र नानि आहिले यो स्थान पुगेको देखेर धेरै धेरै खुशी भए सदैब खुशी हुनु है❤❤❤❤
ekdum man xune vogai raixa baine ko sunna pae khusi lago ra dherai choti praud fill pani gare hamro nepali cheli ko mehant ra safalta sangai dekhera god bless you baine
Hass Dhanyabad..
जसले हरेक दुख सुख पार गर्दै जीवन अघि बढेको छ त्यो नै सफल जीवन हो , एकदम राम्रो जीवन उत्प्रेरित स्टोरी।
Dhanyabad..
कार्यक्रम एकदम राम्रो अनि जिवन के हो कसरी जिउनु पर्ने र नकरात्मक कुरालाइ छोडेर सकारात्मक कदम ले आफनो परिस्थिति बदल्नु सक्नु नै वास्तविक जिवन हो । प्रस्तोता लाइ धन्यवाद
Thank you for your time
meleena sis ko bubako gau chahi kata ho ra kune rai ho ? thulung rai ho ?@@meeleena
एकै सासमा पूरा कहानी भन्नुभयो। जे होस राम्रै लाग्यो।
Hajur samaye ko Karan le
Nice hearing Melina's story . Appreciated, she seems smart , innovative and intelligent. Keep up the spirit! Harkaji, please invite Rajesh Limbu, singer as your guest . He is in UAE . Thank you.
Thank you so much 😊
जिन्दगीमा हेप्ने चेप्ने मान्छे चाहिन्छ sister आफू success हुनलाई मेरो पनि जिन्दगीको भोगाईहरु तिता मिठा कुराहारु थुप्रै छ
राम्रो लाग्यो भोगेर,ठोकिएर अाएको मान्छे अब सानो तिनो दुख मा अात्तिदैन❤
Hajur Dhanyabad
Strong chori ❤ timrooo sochai dharai ramrooo ....ALWAYS stay happy....
यो कुरा राई बाबा जस्ताहरूले मनन गर्नुपर्ने भो , बच्चाहरूलाई बिभेदकारी व्यवहार कहिल्यै नगर्नु ......! be strong lady
Not only Rai, everyone should be think about it.🙏
जस्ता भनेका छन् त,😂किन रिसाकी?
Rai baba jasta derihunxa nane
Yo baini KO Kura le malai Pani lagyo mutu ma. sauteni aama hoon ma.tara euta Kura acchamma lagyo sautela Baba le Pani esto bebahar garcha bhanera Sunda tyo Pani chori lai.
तितो सत्य मन छाेयाे 😭😭😭 बैनीलाई ईश्वरले धेरै आशिर्वाद दिनु भयेको होस ! Podcast ko bhailai pani dherai dhanyabad hajurko channelko vediolai dherai hernay garxu
Dhanyabad hajurlai
नानी देखेर गर्भ लाग्यो सारै धैर्यता देखेर ❤
कति मिठो अन्तरवार्ता धन्यबाद
कति मीठो Voice कति राम्रो बोल्ने शैली. ASHIRBAD नानी .सधैं 💪 strong हुनु.यस्तै रहनु.Bollywood Heroine रानी मुखर्जी ko jastai Voice.😊😅Dami.
Scarcity drives towards opportunity❤❤❤
Very inspiring story, indeed!
I visualized everything as if it was a film, a HIT film.
Hats off to you Melina❤️
Inspiring person and story!! Best wishes Melina Bahini!!
Melina Rai को यो सङ्घर्ष पछिको सफलताको कथा सुनिरहदा स्वदेशमा मात्र नभयर विदेशमा पनि भयको त्यो प्रकारको असमानजनक विबेदकारी भेदभाव बेभहारहरु सुरुदेखी अन्तिम सम्म यो ‘Harka's Podcast’ हेर्दा मलाई पनि ति बिबेदकारी समाज र ब्याक्तिहरुलाई धन्यवाद भन्न मन लाग्यो।
यदि त्यो बेला मेलिनाजीलाई ति बिवेदकारीहरुले त्यस्तो अपमान नगरेको भय सायद यो ठाउँमा हुदैन थियो होला।
र जतिनै ठक्कर र हण्डर खादा भोग्दानी Give up नगर्ने मेलीनाजी प्रती मेरो हार्दिक सलाम छ।
अन्तमा
मेलिनाको यो सङ्घर्षको सफलताको कथा सबै Youth समाजहरुमा प्रेरणाको स्रोत बनोस।
- Watching from England, UK🇬🇧.
Thank you for your kind words and time
@@meeleenaYou Must Welcome and Love You So Much with respect 🫡 💙
मेलिना राईको संघर्सका कथाबाट प्राप्त सफलतालाई सलाम । बहिनीलाई सदा यस्तै सोच र बिचारलाई अंगालेर अगाडि बढी रहन सुझाव छ ।
Dhanyabad
inspiring, motivational, i glued to this podcast beginning to end. she is such clean and confident, I can see ,she has bright future, she is great.
The struggles you have had in your life inside and outside the country have made you sharper than the average person. I salute your indomitable courage. May you always be successful.
Good luck dear❤️🌷 🙏
Thank you for your time and kind words
Yeti lamo interview kasaiko hereko thiyena tapaiko interview herda kati bela samaye bityo tha nai paina aakha bata ashu aisakexa 😢 ❤
She’s too mature to handle things nicely❤❤
Thank you dear friend ❤❤
Inspiring ani powerful lagyo बहिनीको life story. God bless you.
Thank you
Khali dubai ma matr suune hami nepali ko bedana ... Aru thau hudain testo sishtiyam ?.. ❤❤❤🎉🎉 god bless you 🙏❣️ melina rai sis
Samaye nikalera video herdinu vayo Dhanyabad
🎉 एकदमै सहि कुरा बैनिको हो आजको केटाकेटी हरुमा धैर्यता जिरो सँघसँ नगनेँ साह्रै नराम्रो सँस्कार whatever well done n bless you
Thank you for your time
@@meeleenaGodbless you i like such a daughter
Many congratulations Asmita bahini. Beautiful voice, nice song. Narendra jui thanks for your great support and taking her on board.
Wishing you every success in the future.
Super straightforward. Syanjali Boini le Daro diyo j hos. Younger generation will be motivated for sure 🎊👍👏🏻
Thank you so much for your kind words
Thanks for sharing your heart touching story !
You have stood on your own foot in any circumstances !
Go ahead if u take one step God takes 1000 for u !
Wish you good luck 😇
बैनिको यो नेपालि सब्दमा सौतेला बाबा हुनु शृफ साहारा थियो अनि त्यो समयमा त्यो बच्चा दिमागले आफुलाई हेण्डल गर्नु अनि आमा होस वा बाबु होस स्वयम सौतेला बेवार हुनु त्यो नेचर नै हो रहेछ तर नर्मल तरिकाले त्यो जटिल्तालाई फेस गर्नु र पार गर्नु गर्दै जानु आफैंमा दर्हो ब्यक्ति हो यो जिवन कथाले मलाई पनि संयोग गरायो ......छोयो र बैनिलाई अघिबड्ने हिम्त र अवसर मिलोस .........
🫡🫡🫡🫡🫡wishing you all the best sis 😊दुख ले मानीस लाई परीपक्क बनाऊछ सायद त्यो बेला शुख पायको भय अहीले यसरी आफ्नो अनुभव सुनाऊनु मैाका मिल्दैना थीयो होला ❤❤ so proud of you 😊
Hajur Dhanyabad
Beautiful story,heart,smile mixed with pain tone.. heart touching. ❤
1:16:50 Testo bibedkari Rai baba kasto khalko raicha kasto hernu po man lagyo.Aama pani kasto thiyecha chori ko maya bhanda aafulai maya garne manche chainne.j jasto bhayeni baini ko yo sab positive kura haru sunera maile pani dherai kura haru buje, sike, jane.😱 Very inspiring interview. baini le bhai haru ko bada dherai2 maya milash kamana cha
Highly appreciated Harka sir, really i enjoyed very inspired and challenging life struggled story of Melina baine's May Almighty God bless you. Rhank you
They say life is an adventure.
Really inspiring story.❤❤❤
Thank you for you time
Really appreciated Melina Rai for your inspiring struggle life story, it means a good lesson to this young generation. And congratulations for the change & achievements.
Thank you for your kind words
Mero Sathi
You’re strong enough that I know
Keep going girl❤️❤️❤🫂
Yes Nitaaa❤❤❤
साहासी स्याङ्गजाली,,,
कति खेर सकिए छ थाहै भएन,,,, अझै उज्जवल भविष्य को कामना,,,,
My utmost respect goes to her and her beliefs. I can learn a lot from her.
Thank you so much
Your struggle is very inspiring to sail the life towards the appropriate direction. I have gone through your whole podcast which is very powerful and quite awesome. Keep it up , one day you will stand very high and distinct.
Thank you so much for your kind words
MS. MELINA RAI, A HUGE CONGRATULATIONS AND YOU JUSTIFIABLE MORE BLESSINGS.....
❤❤ Thank you team..
This is so wonderful interview with Melina. Struggling in life is most important that leads to successful.
बहिनीको कहानी सुन्दा आशु आयो 😢
कस्तो पापी बाउ अर्कको बुढी र छोरी ल्याएर किन बिभेद गर्नु
You r great mam,such hard worked everybody learn from your story.
So proud of you bahini,,छोरी होस त यस्तो साहासी। I wish my daughter also same
Hajur Dhanyabad
Extremely perfect interview.. It's the same match to my story...
Thank you for your time
Your story start with too much struggle... proud of you sis. 🎉🎉
Thank you
तिम्रो अन्तबार्ता सुरुदेखि अन्तसम्म हेरे सुने बिचबिचमा म भावुक भय तर समग्रमा तिमी निकै असल र बौद्धिक लाग्यो तिम्रो जिन्दगी सधैं सुख र खुसिको साथ बितोस मेरो भगवान सङ्ग यहि प्राथाना छ 🙏🙏🙏🙏💔💔💔💔
म नि 2066 मै दिएको हो ह्जुरको कुरा सुन्दासुन्दै आँसु आयो यस्तो कुराले छितै मेरो मन छुन्छ आफुनी त्यस्तै बाताबरणमा हुर्केर होला सायद
Dhanyabad mitho kura ko lagi..
Jindagi ma utarchadap jatini aauxa je aauxa majjale swikarnu parxa pratistha
Touched... U missed ur childhood but its ur destiny now u r on perfect track of life so overall its life be happy..but love is not limited that u love ur step father doesnt mean u cant love ur own father as per ur story ur father is innocent so find n meet him let him proud at u but ur step father offcoarse he gets ur earns now life is short don be late so that u will always guilt ki wish i...... Gbu
You are great sister! You inspired a lot young girls and ladies of Nepal and abroad. I respect and salute your bravery struggle.💖💓💙🙏
Be strong cheli kirati ki cheli sumnima paruhang sir mathi parun god blessed you
राम्रो सोचाई साहसी चेली को सलामछ सानाबाबाले पनी केही सबाकसियछ। वाहाँ पनी आज अनुत गर्नु भयोहोला।
Starting bata skip nagari हेरियो ,so intresting and inspiring your story , like one film story, appreciated always, May God bless you always
Thank you for your time
कत्ती राम्रो सोच आँसु नै आयो मलाइ त❤❤❤❤❤
You learn from Struggle, nanu you are doing good job, keep it up 🙏
Thank you so much
Khusi lagoyy ra chelilai salute garxu yetti ko bujne ra stroggle strong hun saknu parxa vanne sandesh pani ho tq safaltako dherai suvakamana melina rai sis
Thank you for your time
कति मीठो बोलि..संघर्षले नै सिकाउछ सबै कुराहरु हिम्मतवाली बैनी।
Dhanyabad
Honi syangja li boini haru astai hunxan