कान्छी भाग - २१० || Kanchhi Epi - 210 || Ashaa Gautam || Sukumaya || July 06, 2024

Поділитися
Вставка
  • Опубліковано 5 лип 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Gautam, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Anumati Nepali, Gauri Thapa Magar e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #Ashagautam
  • Розваги

КОМЕНТАРІ • 3 тис.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  5 днів тому +2895

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

  • @ramchandrathapa9372
    @ramchandrathapa9372 5 днів тому +217

    घरबेटि र आमाको कुरा सबै सागरले सुन्नु पर्यो 😢 अनि तिनिहरुको सड्यन्त्र सबै थाहा पाउनु पर्यो भन्ने जति हाजिर हुम है ❤

    • @vidyayangma1346
      @vidyayangma1346 4 дні тому +3

      Gharbeti ke vako afno budi huda hudei arkako budi lai ankha lagane ani sagar ko aama chai ke vako, affu vani langdi ani anek sadyantra garne..

    • @Sharubhandari6811
      @Sharubhandari6811 4 дні тому

      😊😊😊😊😊😍😍😎😎🥰🥰

    • @user-wk5tj1xi9e
      @user-wk5tj1xi9e День тому +1

      पापिनि सासु काे मुखमा किरा परि पराेस 😮😮

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 5 днів тому +388

    सागर र कान्छिको जोडि एकदमै मिलेको छ तर एउटा राक्षसनि सासुले बिगार्नि भइ यति राम्रो जोडि र घरबार भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है

    • @Menukapariyar885
      @Menukapariyar885 5 днів тому

      Support me 🙏 please

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @fzre5di300
      @fzre5di300 5 днів тому +1

      म पनि छु सासुलाई निकाल्नु पर्छ

    • @user-uf1jh5tn1z
      @user-uf1jh5tn1z 5 днів тому +1

      म पनि हो है मन नपराउने 😢😢😢

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 4 дні тому +53

    सागर को नया साहुजी कति मनपर्यो कति सहयोगी मन भएको हुनुहुन्छ फेरि सागर को आमा चोथाले छिन बा नराम्रो पो बनाउनेहो कि🤔🤔🤔

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 4 дні тому +145

    सागरले आफ्नी आमालाई गाउँ पठाउनुपर्छ भन्ने जति यता हाजिर🙏🙏🙏

  • @lokthp48
    @lokthp48 5 днів тому +215

    कान्छीको सानो गुडिया छोरी काख मा खेलाउने रहर हुने जति हाजिर गरम🙏❣️❣️❣️

  • @Kumarkarkiofficial2.0
    @Kumarkarkiofficial2.0 5 днів тому +123

    कान्छी र सागर को जोडी मन पराउने हरुको सङ्ख्या
    👇
    👇

  • @user-vu1ks6jv2g
    @user-vu1ks6jv2g 5 днів тому +24

    अहिलेको समाजको यथार्थ चित्रण गरिएको छ ।यो सिरीयलको निर्मात्री आशा खड्का ज्युलाइ धेरै सफलताको सुभकामना🌹🌹🌹🌹🙏

  • @user-fv9xz1wh4m
    @user-fv9xz1wh4m 4 дні тому +18

    सागर को बोस कहिले पनि न बद्ल्नु होला भने जति यता आउनु त

  • @user-jf1id6zi7f
    @user-jf1id6zi7f 5 днів тому +405

    कान्छि सिरेल मन पराउने जति यता हाजिर हुम्त गाईज❤

  • @Babitachandofficial16
    @Babitachandofficial16 5 днів тому +251

    सकस सिरियल हेरेर कान्छी सिरियल हेर्न आउने यता हाजिर हौ❤😊

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 5 днів тому +54

    यो काछी सिरियल आउँदा खुशी हुने काे काे हुनुहुन्छ यता हाजिरी हाैत 🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

    • @0knewsnepal96
      @0knewsnepal96 2 дні тому +1

      ma Xu ni❤❤
      my favourite siriyal😂❤❤❤❤

  • @kailashkarki4047
    @kailashkarki4047 5 днів тому +13

    last मा आएर को कस्को मन झसाङ्ग भयो। यता like

  • @Balen2079
    @Balen2079 5 днів тому +133

    याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @GunaRaj-yp6ne
      @GunaRaj-yp6ne 5 днів тому

      ❤❤❤❤

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 5 днів тому +140

    कान्छी रा भुन्टी दुबै सिरियल नछुटाई हेर्ने को काे हुनु हुन्छ ❤😊

  • @syanugrg330
    @syanugrg330 3 дні тому +4

    राम्रो सोँच भएको मान्छे सबैलाई राम्रो नै देख्छ

  • @mayadoshi7016
    @mayadoshi7016 4 дні тому +44

    यो आज को एपीसोड बुवा आमा को संवाद ले ऐकदमै मन छोयौ, बूडेसकाल मा साचै दुवै जाना ऐकआरका को साथ छोडनु हुदैन , कति दुःख को संवाद थियो 🌹🌹🙏🎉

  • @milantamang9167
    @milantamang9167 5 днів тому +141

    कान्छीको दाइ ठूले जोई टिङ्रे हो भन्ने जति यता है ❤😊

  • @MAYALAMA0
    @MAYALAMA0 5 днів тому +76

    कान्छीलाइ मनपराउने जति यता हाजिर हुनुस है❤️🙏

  • @tahabilworkami5284
    @tahabilworkami5284 4 дні тому +11

    सागर सर को आमा लाई मन नपर्ने जति यता आउ है 🙏🙏

  • @laxmisaudrawat
    @laxmisaudrawat 3 дні тому +4

    कान्छी श्रेणी मलाई एकदमै महान पर्छ 🥰🥰🥰😘😘

  • @sangitabhandari8085
    @sangitabhandari8085 5 днів тому +81

    कान्छी हेर्न को लागि शनिबार कुर्ने जति चै यता आम है 💙🙏

  • @KrishnaThapa.11
    @KrishnaThapa.11 5 днів тому +34

    कन्छि सिरियल लाई मनै देखि मन पराउने साथी हरु यता पनि सपोर्त गरौत ल ❤❤❤❤❤

  • @GobindaPariyar-q3d
    @GobindaPariyar-q3d 5 днів тому +4

    आहा कति राम्रो आज भाग हेरेरै पनि हेरम जस्तो लाग्यो कथा❤❤❤❤❤❤❤

  • @TopBahadurShahi648
    @TopBahadurShahi648 5 днів тому +31

    कान्छि सिरियल मन पराउने यता हाजिर हुनुहोस् ❤❤❤

  • @AshikaPariyar-ro6to
    @AshikaPariyar-ro6to 5 днів тому +38

    कान्छी सिरियल एकदमै मन पराउनु हुने जति यता हाजिर हुम त 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @Gopindrashahi
    @Gopindrashahi 19 годин тому +2

    अब के हुन्छ होला त अको भागमा सागरहरूको खुशी चाहनेहरू यता हाजरी हुन् त❤❤🎉🎉🎉🎉

  • @anushanush9178
    @anushanush9178 4 дні тому +14

    कान्छि सिरियल हेर्दा भकानो छोडेर म जस्तै रुने कोको हुनुहुन्छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 5 днів тому +678

    यो कान्छी सिरियल आउँदा खुशी हुने को को हुनुहुन्छ यता हाजिरी हौत🙏🙏🙏🙏🙏🙏❤❤❤❤🎉🎉🎉🎉🎉

    • @shantarai8172
      @shantarai8172 5 днів тому +20

      म हुन्छु ❤️🥰👍

    • @balkrishnaoli6226
      @balkrishnaoli6226 5 днів тому +24

      Ma xu ❤❤❤❤

    • @reemareema4166
      @reemareema4166 5 днів тому +7

      बिचरा सागर सहर लाई अर्को भागमा कस्तो देख्न पाउने होलन ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому +4

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому +3

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-nl5lf6nr9v
    @user-nl5lf6nr9v 5 днів тому +579

    कान्छी ले छोरी पायको मा खुसी कोको हुनु हुन्छ लाईक गनुहोस❤🎉🎉🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @anitarai770
      @anitarai770 5 днів тому +7

      मो छु✊

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому +10

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @sitarambayelkoti1160
      @sitarambayelkoti1160 5 днів тому +3

      Muga❤❤❤❤❤😂

    • @user-cc8xz6pq9n
      @user-cc8xz6pq9n 5 днів тому

      🙏🙏🙏🙏❤❤❤❤❤😂😂♥️♥️♥️💕💕💕😏💞💞💞💞🙏🙏🙏

  • @bharatbohara4830
    @bharatbohara4830 5 днів тому +20

    अब आउने भागमा कान्छि दिदिको बुढा सागर दाजु पनि माइति घरमा आउनु पर्यो भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤ 32:48

  • @sandesh_khulal_magar
    @sandesh_khulal_magar 5 днів тому +4

    कान्छिको कुराले हामि बिदेसि हरुको मन रोयो के गर्ने पैसाले गर्दा हामि इवाहरु बिदेसिनु परेको छ😢😢😢😢

  • @user-lb1xq1le8z
    @user-lb1xq1le8z 5 днів тому +120

    कान्छी को प्रतीक्षा मा को को हुनुुन्छ 🎉नमस्कार

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @Neelam-e7h
      @Neelam-e7h 4 дні тому

      ❤❤❤❤❤❤❤

  • @Paru241
    @Paru241 5 днів тому +51

    कान्छी को भाउजु लाई मन न पराउने जती यता हाजिर हुन त🙏💗

  • @sitathapa3494
    @sitathapa3494 4 дні тому +13

    सहि कुरा देखाईन्छ कान्छी को सिरियलमा। जय होस अासा जि को🇳🇵🇳🇵🇳🇵♥️♥️💜💜🔔🔔❤️❤️💙💙👍️👍️👍️🙏🙏🙏🙏🙏

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 5 днів тому +17

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @Mrs.bhauni
    @Mrs.bhauni 5 днів тому +33

    कान्छी भाग अहिलेसम्म नछुटाई हेर्नेहरू यता हाजिर हुम त ❤

  • @sumitratamang5471
    @sumitratamang5471 5 днів тому +438

    kaanchi को भाईले बिहे गरना हुदेईन vane कोको हुनुहुन्छ

  • @user-jz4dq1zs5d
    @user-jz4dq1zs5d 4 дні тому +5

    Wow सागर जी सर एण्ड सागर सर कोे माया सधै यसरी नैं सधै मायाँ होस कहीले पनि फाटो न होस् अनि वा हरु कहीले पनि दूरी न होस् भने जति यता हाजिर हौं त ❤❤❤❤❤❤❤❤

  • @user-ku4bx4ui6z
    @user-ku4bx4ui6z 3 дні тому +2

    यो कान्छि सिरेल हेर्दा आँसु न‌ै आँसु आउन्छ छि कति सानू मन मेरो😢😢😢

  • @sarmilatamang4273
    @sarmilatamang4273 5 днів тому +79

    सागरको आमा लाई घर बाट निकाल्नु पर्छ भन्ने कोको हुनुहुन्छ 🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵

  • @BirkalaRawal
    @BirkalaRawal 5 днів тому +37

    कान्छी सिरियल आउदा म जति खुसि ता को नै हुन्छ होला 😢😢❤❤❤❤

  • @SabuSharma-u9k
    @SabuSharma-u9k 4 дні тому +3

    कान्छीकि छोरी कति पनि रोएको नै सुनिदैन कति सज्जन ❤❤❤❤सबै जनाले कान्छीलाई माया गरौं 😢😢

  • @DXNdevraj3466
    @DXNdevraj3466 3 дні тому +2

    ❤❤कान्छी सिरियल मनै देखि मन पराउने येता हाजिर हुम त।।🎉🎉

  • @KalaDhami-fq1dr
    @KalaDhami-fq1dr 5 днів тому +92

    यो साउजि लाई सजाय दिनु पर्छ भने जतिले यता हाजि हुम्म त 🎉🎉🎉

  • @Rasaili540
    @Rasaili540 5 днів тому +21

    आसा खडका र सागर गौतमको यो अभिनय लाई 21 तोपको सलाम छ भाग 1 देखि 210 सम्म नछुटाइ हेर्‍दै छु ❤️❤️❤️❤️

  • @user-sg5uu1qc3x
    @user-sg5uu1qc3x 3 дні тому +2

    मैले अहिले सम्म कुनै भाग पनि नछुटाई हेरेकी छु मलाई असाध्यै राम्रो लाग्छ कान्छी हजुर माहान हुनुहुन्छ हजुरको अभियान असाध्यै राम्रो छ ❤❤❤❤❤❤❤❤👍👍👍👍

  • @dipakkhusall6466
    @dipakkhusall6466 2 дні тому +4

    आहाज को भागले धेरै रुहायो😢😢😢😢😢😢

  • @SandeshChhetri-vt1cj
    @SandeshChhetri-vt1cj 5 днів тому +139

    कान्छी भुन्टी सिरियल मन पराउने को को हुनुहुन्छ ❤❤❤❤❤❤

  • @khumapoudel1
    @khumapoudel1 5 днів тому +17

    सबै साथीहरू मिलेर अगाडि बढम है😊

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i 4 дні тому +3

    कान्छी नछुताइ हेर्ने हाजिर हुम त।❤

  • @shantiluitel1488
    @shantiluitel1488 4 дні тому +6

    सागरकाे जस्तै सबै दुःख सुखमा साथ दिने साउ सबैकाे जिबनमा मिलाेस भन्ने जतिले याे कमेन्टमा लाईक गर्नु स है 🙏

  • @tamangkiran6254
    @tamangkiran6254 5 днів тому +37

    कान्छि सिरेल मन पराउने जति यता हारिर गरुउ त😮😮😮😮😮😮

  • @ashasubbath5901
    @ashasubbath5901 5 днів тому +24

    कान्छीको घरबेटी र सासुलाई देख्दा त मलाई मुक्का हान्न मन लाग्छ ! कान्छी र सागरको जोडी कहिले नछुटोस ! ❤❤❤❤❤

  • @Nistakhatri
    @Nistakhatri 4 дні тому +3

    कानछि भिडियो को को हेनु हुनछ एता हाजिरी हुनुहुनछ है❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😮😮😮😅😅😅😊😊

  • @SunitaBk-yw7pz
    @SunitaBk-yw7pz 2 дні тому +2

    बाबा छोरि को भेट हुदा म देखि धेरै ताडा भयको मेरो बाबाको याद आयो 😢😢😢😢😢😢😢

  • @AanitaGurung-lv1xt
    @AanitaGurung-lv1xt 5 днів тому +323

    कान्छी सिरियल आउदा खुसी हुने कोको हुनुहुन्छ यता हाजिरी हुनुस् त❤😊🙏

  • @SaritaSapkota-g2b
    @SaritaSapkota-g2b 5 днів тому +13

    बा आमालाई माया ❤️❤️ गने त छोरी नै हो मलाई पनि धैरै आसु आयो नि साच्चै छोरी लाई त नि चितदुखछ

  • @Aayushmakarki486
    @Aayushmakarki486 4 дні тому +26

    कान्छी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है 😊❤😊❤❤❤

  • @PryiaPryar
    @PryiaPryar 3 дні тому +3

    घरबेटि साउको र आमाको कुरा सुन्नुपर्छ सागरले भन्ने कोको हुनुहुन्छ यता हाजिर हौ त?🎉🎉

  • @anushadhimal9664
    @anushadhimal9664 5 днів тому +168

    अहिलेसम्म कन्छी र भुन्टी भाग नछुटाएर हेर्ने को को हुन्हुहुन्छ like👍️गरम है त❤

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @user-qu3wj8ed9o
      @user-qu3wj8ed9o 5 днів тому +1

      Mee

    • @user-qu3wj8ed9o
      @user-qu3wj8ed9o 5 днів тому

      ❤❤❤❤❤❤

    • @user-tu1kq6wr6n
      @user-tu1kq6wr6n 5 днів тому +1

      M pani xu hai yata

  • @PurnaRasail667
    @PurnaRasail667 5 днів тому +312

    कान्छी को भाउजु लाई घर बाट निकाल्न पर्छ भन्ने हरु को को हुनुहुन्छ..???❤

  • @user-or4pj2io9c
    @user-or4pj2io9c 4 дні тому +4

    सागर ले आमाको कर्तुत सबै थाहा पाउनु पर्छ अनि आमालाइ गाउँ फिर्ता गर्नु पर्छ भन्ने जति एता हाजिर हुम त

  • @AakashBabu421-zu5ps
    @AakashBabu421-zu5ps 5 днів тому +2

    कान्छी दिदि लाई खुसी भएको राम्रो मने जातिले हात उठाउनु होस रा अर्को कुरा सागर दाई लाई पनि त्यो कुन दिदि हुनुहुन्छ केही नवयोको हुनुपर्छ हाई❤❤❤❤

  • @Puju-subu
    @Puju-subu 5 днів тому +37

    सागर र कान्छि को नि खुशि को दिन आउनुपर्छ है😊😊😊😊

  • @Kajalofficial7
    @Kajalofficial7 5 днів тому +20

    कान्छी आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो काहानी हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण कान्छी सिरियलको टिमलाई ❤❤❤❤❤❤❤❤❤❤

  • @sumantamang2146
    @sumantamang2146 4 дні тому +3

    मलाइ धेरै मन पर्छ यो सिरिएल प्रतेक सनिबार हेर्ने गर्छु हाल कतार बाटा

  • @Yam_Rokaya
    @Yam_Rokaya 4 дні тому +2

    यो सिरियल मन पराउने जति यता जोडिनु होला ❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 5 днів тому +25

    सागर सर र कान्छी दिदीकाे यो जाेडि धेरै राम्रो छ। 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @user-nl5lf6nr9v
    @user-nl5lf6nr9v 5 днів тому +61

    कान्छी सीरीयल आउदा कुरे बस्ने म जस्तै को हुनु हुन्छ❤

    • @LamjungLamjung-ee4wd
      @LamjungLamjung-ee4wd 5 днів тому

      Hami sadi ho hjur❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Hamiaamaaxori
    @Hamiaamaaxori 3 дні тому +2

    सिरियल मा जस्तै रियल्मा यस्तै भैदिय कति भाग्य मानी हुनेथिय काम्दार्हरु

  • @Axtra_Giming
    @Axtra_Giming 2 дні тому +3

    म दाङ तुलसीपुर बाट हेर्दै छु यो सिरेल नछुटाई हेर्छु राम्रो लाग्छ तर त्याे चाेथाले सासु भनाउदि लाई घरबाट निकाली दिनुपर्छ सागर उता चाेथाले बिहारी र ठुले लाई पनि घरबाट निकाली दिनुपर्छ आमा विचरा कान्छि जता गएपनि तनाबै तनाब मलाई त सारै मन दुख्यो यो भिडियो हेरेर 🥺🥺🥺🥺🥺🙏🙏🙏🙏❤️

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 5 днів тому +52

    कान्छी सिरियल को नयाँ भिडियो आउँदा को काे खुशी हुनू हुन्छ यता लाइक गरम है ❤😢

    • @shantakhadka4485
      @shantakhadka4485 5 днів тому +1

      You are fake aayju bhai

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rajarammahat8899
    @rajarammahat8899 5 днів тому +26

    आहा कति राम्रो सुपर हिट कान्छि भुन्टी नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @Kidstv20240
    @Kidstv20240 4 дні тому +4

    कान्छी नछुटाई हेर्ने जती यता आउ त

  • @RitaBaraili-fh7uz
    @RitaBaraili-fh7uz 5 днів тому +2

    Kanchi serial man paraune ko ko hunuxa ❤❤❤like garnu

  • @birendrastudio81
    @birendrastudio81 5 днів тому +70

    कान्छी सिरल का कान्छी का दाइ भाउजू को कर्तुत नराम्रो मान्ने जति यता हाजिर हुम है 🙏🙏🙏❤️

    • @binodshrestha1329
      @binodshrestha1329 5 днів тому

      ❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @SitaSunar-vs8bu
    @SitaSunar-vs8bu 5 днів тому +18

    कान्छी सिरील सधै हेर्ने गरेको छु धेरैछ

  • @JivaraBudha
    @JivaraBudha 4 дні тому +2

    कति रामराे सधैं यस्तो हाेस❤❤❤❤❤

  • @badri1705
    @badri1705 4 дні тому +7

    कान्छिकाे बाबाकाे पसल नि देख्न पाउ भन्ने काेकाे हुनुहुन्छ ❤

  • @sagun_paudel04321
    @sagun_paudel04321 5 днів тому +152

    कान्छी सिरियल आउदा खुसी हुने जति यता आम है ❤️💗😊💕

  • @panugharti371
    @panugharti371 5 днів тому +23

    यो घर्बेति र सागर को आमा लाई सागर ले ठिक पार्न पर्छ ❤❤❤❤❤

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN 4 дні тому +4

    भाग 1 देखि 210 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त लौ हजुर

  • @RanbahadurGurung-l7k
    @RanbahadurGurung-l7k День тому +1

    सागर नफसोस । कान्छी छिटोभन्दा भन्दा छिटो सहर फर्कनु पर्छ ।❤❤❤❤❤❤❤😁😁😁😁😁😁😁❤️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @holarealme2986
    @holarealme2986 5 днів тому +23

    यो kanxi सिरेल आउदा को को खुसी हुनुहुन्छ❤❤❤❤ येता हाजिर हुत

  • @chauhan4896
    @chauhan4896 5 днів тому +81

    कान्छी सिरियल लाई भित्री मन देखि नै माया गर्ने हरु यता हाजिर हुम त ❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 днів тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @user-bh4yq9dk7v
      @user-bh4yq9dk7v 5 днів тому

      ❤❤❤❤❤❤​@@prajitawagle394

  • @karnabhujel2039
    @karnabhujel2039 4 дні тому +2

    Kas kas lai bhunto serial herna aati man lagxa😊

  • @tularamrai6262
    @tularamrai6262 5 днів тому +1

    1 k भन्दा कम साथीहरू भएकोले एकर्कामा सपोर्त गरम

  • @bipanabhusal1234
    @bipanabhusal1234 5 днів тому +20

    Khanxi siral auda khusi hunu ko ko hunuxa yata like garnu la❤❤❤❤❤

  • @ishworbk4707
    @ishworbk4707 5 днів тому +13

    कान्छी आयो ल हेरौं सबैले❤❤❤❤

  • @buddhimanbuddhimar
    @buddhimanbuddhimar 5 днів тому +9

    कान्छी सिरियल कति बेला आउला भनेर बस्ने जति एता हाजिर हुम ल 🙏💐

  • @PuskarBhatt5553
    @PuskarBhatt5553 5 днів тому +1

    धेरै धेरै राम्रो आहा !!❤❤❤
    समय सान्दर्भिक एउटा सामाजमा
    घटेको घटना मा आधारित❤❤❤

  • @anitaachhami8641
    @anitaachhami8641 5 днів тому +61

    कान्छिको सासुलाई मन नपराउने कोको हुनुहुन्छ

  • @buddhalama2557
    @buddhalama2557 5 днів тому +80

    कान्छी को दाइ भाउजूको देखावटी माया मन नपराउने को को मित्रहरू हुनुहुन्छ ? ❤

  • @sabitripoudel2693
    @sabitripoudel2693 3 дні тому +1

    हेर्ने लायक्को भयन

  • @puskalsharma293
    @puskalsharma293 4 дні тому +8

    अाहा सारै राम्राे सिरेल कान्छि यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ ❤️❤️♥️🇳🇵💯🌹💔

  • @bhimsenJaishi
    @bhimsenJaishi 5 днів тому +12

    बुढेसकालको लभ देखेर त मलाई पनि अझै धेरै लभ गरु जस्तो लाग्यो। कान्छीको बुवा आमा लाई देखेर तपाईँलाई नि यदि लागेको छ भने यता हाजिरहनु है

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 днів тому +23

    कान्छी, भुन्टी, सुकमाया लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ 🙏🙏😊😊😊❤❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 4 дні тому +2

    Dherai paxi aasha Gautam garaunu vayexa kanchi dd ley 😊

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 3 дні тому +3

    My best siriyal kanchi bhunti ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad