महेश बस्नेतको खुलासा: ओली-देउवाको चमत्कार, प्रचण्ड-रविलाई सिध्याउने, माधवको पर्दाफास गर्ने
Вставка
- Опубліковано 7 жов 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Mahesh Basnet
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#maheshbasnet #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
शोभा पाठक लाइ न्याय दे खाते महेसे
Sova pathak tero ama ho
Tero budi ho
@@samirsurkhali-i5w तेरो आमा जस्तै महिला चाइ हुन । तै चाक बाट जन्मेको होस त पनि हेक्का राख । महिला हिम्सा बन्द गर
@@AnkitMagar-तेरो आमा जस्तो चाइ पक्का हो 😏
Sahi ho yo chikne lai karbahi hunuparxa.kalakar jail ma neta le k gare pani hune
लाज पनि छैन जाठालाई घरमा श्रीमति हुदाहुदै बाहिर अर्कि महिलालाई बलत्कार गर्ने,, एउटीको भावनामा बलत्कार एउटिको शारिरिक बलत्कार ,, यो जाठालाई फासि हुनुपर्छ !!
Risi Dhamala
Joker हो भन्ने एता हाजिर गरुम ल❤❤❤
एउटि महिला लाई 6 साल सम्म इउज गरेर उस्को जिन्दगी बर्बाद बनायए उस्लाइ जेलमा पठाइस बिना कारण अहिले यहाँ आयर भुक्दैछस मुख देखाउन लाज लागेन?
Tyo sova pathak valu ho
Duniya lai fasaune manxe ho tyo jathi
बलात्कार गरेको भए ती महिला ले बलात्कार को उजुरी हाल्नु पर्ने। नत्र एउटा बिबाहित पुरुष सँग सम्बन्ध मा बस्नु ती महिला को पनि गल्ती हो। दोषी दुबै जना छन् ।
Ujuri lina namaeko police le@@The_Falcon_Attack
@@The_Falcon_Attackajhai esko support gar beda haru, desh kata pugyo tha cha? 😂😂
Sala choor daka
काजु र भाेगटेकाे जम्का भेट भएछ 😮😮
महेश बस्नेत को काण्ड का पुग्यो 😅
थाम थुम गर्यो बा ले बिचरो चेली को जीवन् बर्बाद पर्यो यस्तो कु पात्र किन वोलाएको होला
@@nirBikramThakuri5 नेताले जे गरेनि हुन्छ कलाकार र खेलाडी हुनु भने जेलमा हुन्थ्यो
Kun kanda ho ..yesko ta kandai kanda chhan
दुबै एकै ड्याङ्का मुलाकाे भेट भयछ ।
तँ महेश डाँका लाई सम्मान स्वरूप माचिkne भन्न मन लागेयो
🤣🤣🤣✊✊
नगर्नु गर्यो र पो त यो काजुले !
बोका उपाधी पाए यी दुबै दाजुले !!
जोकर ले तस्करी लाई ल्याएछ
बल्ल मिल्यों काजु र भोग़टे को भेटघाट😂
अाफै सकियकेा थाहा छैन अरुलाई सदाउने
कुरा गर्छ डाका महेश
शोभा पाठक लाई नि संगै राख्नु पर्छ । नि काजु दाइ।
शोभा पाठक लाई मङ्सिर ८ गते लिएर कहाँ जानू भएको थियो महेश जि ? अनि कति वटा बच्चा फालियो बुढा ,,,बजार मा छानी छनी टोपी पाउछ त फटाह बुढा ,,,अनि साच्चै तिम्रो बुढी मत्लब भाउजू त हट छिन त अनि किन भैसें मन परेर गको हो अरेली बुढा 😂😂😂
सम्मानसहित हार्दिक श्रद्धाञ्जली भन्ने दिन छिटै आओस भन्न चाहान्छु महेसे
भोगटे बस्नेत आज झुल्किएछ, बलात्कारको चर्चापछी गुप्त बासमा थियो डाम्नो।
एउटा महिलालाई घरको न घाटको बनाएर ठुलो स्वर गर्छस? अरु साधारण मान्छे भएको भए जेल परिसक्थे तर भ्रष्टहरु भएको देशमा केको आसा गर्नु हैन ऋषि काजु जोकर?
समान सहित हार्दिक श्रद्धाञ्जली
डाका फेरि झुल्किन लाग्यो
धमललाजि ! तपाईं महेशलाई गालि खुवाउन ल्याउन भएको हाे ?
Where is sova Pathak ??? 🐕
girlfriend कता गई भोगटे😅😅
यस्ता लाई नेता मान्ने र कार्यक्रम मा बोलाउने दुबै जनालाई हार्दिक शर्दानजलि भन्न चाहन्छु !
बिहा गर्छु भन्दै राखेर बलतकार गर्ने येहि डाका भ्रस्टचारी हैन?
आफै सिध्धी सकेको यो भोगतेलाई हेक्का पनि रहेनछ कठै
दुर्गा काका ले भित्तामा पुराएको थिए विउतियाँचन दाजी
Ba bako Palo aayoni Ab xorole dhum machale dhum dhum. Yestai parale Nepali bidesiko nokar huna aaunu pareko x.sabai uccha ohodama aafno partiko manxe varna gerepaxi j man lagx tehi garni raixan netaharule. Des janta vadme jaye
धमलाले रबिलाई खेदो गर्छ भने महेशले बालेनलाई...तर के गर्नु बिचरा, जनतालाई यथार्थ के हो सबै थाहा छ...!जय बालेन..🇳🇵
बोली राम्रो तर बेबहार र सोच नराम्रो। नेताले त देश र जनता को बारेमा सोच्छ, तिमिहरु त देशको भेडा पनि होइन जस्तोलाग्छ।
यो फटाहा फेरी कराउन थाल्यो
Palo aaudaexni asar 29 ma hajur. Nepal a yesta manxeko hukum chalijel nepalile sukha paudainan....
अपराधी ,गुण्डा बालेन संग तुलना नगर आफै सकिन्छौ।
यी दुई विकास विरोधी देश को धमिरा हरु हुन।
महेश पाठक क्षि क्षि क्षि क्षि क्षि क्षि क्षि
यो खाते महेश बस्नेत को मुख म छिटै किरा परोस
शोभा पाठक र शर्मिला वाईबा एक अर्काको कुरा पनि निकाल्नपर्ने नि यी दुईले
shova kanda hoena hamro solti
Comments padhera jatti maja aayo interview herera aaudaina hola😂😂😂
प्रचण्ड जि ले बोलेका सबै कुरा पुरा हुन्छन् अब ८४ मा माओवादि केन्द्र लाई अत्यधिक बहुमतले बिजय गराउ साथि हो✊✊🤘🤘💕💕🇳🇵🇳🇵🙏🙏
Good analysis
Come back of mahesh 😅😅😅😅
Fataha😅
हामी जन्ता लाई थाहा छ हजुर को पाटी को ईतिहास
यो जस्तो फटाहा नेटाको अन्तरबार्ता गर्नु नै धमलाको साख गिर्नु हो।
अब भ्रष्टाचार सुन्य हुने र भ्रष्टाचारी जेल कोचिने निश्चित छ
दुर्गा प्रसाईं को झापत बिर्सिज कि नाइ बादरमुखे
धमला पनि उस्तै र यो महेस पनि उस्तै दुइटै पाखण्डी भेला भएछन राम्रो देखिए छ आज कार्यक्रम
शसक्त जुझारु युवा नेता कमरेड महेश बस्नेत जिन्दावाद
म आफै आउछु भन्या हाेलाकि धमलाले बाेलाकाे हाेला याे गुमनाम भयर बसेकाे लफुङगाे बस्नेत लाई ।साेभा काे कुरा किन निकाल्दैन याे काजुवाला डाकाले तेरिमा फटाहाहरु
आफ्नै औकातको बज्रस्वाठ ल्याएछ जोक्करले 😅
कसैलाई चाहिँ श्रीमतीले वैवाहिक बलात्कार गर्यो भन्दा पनि समातेर थुन्ने , ५ लाख धरौटी राखेर मात्रै छोड्ने अनि नेताहरु लाई चाहिँ बलात्कार गर्यो , शारीरिक शोषण गर्यो भन्दा पनि मतलब नगर्ने कारबाही नगर्ने , कस्तो कानुन हो यो ?
शोभा पाठक र शर्मिला वाईवाको नाठोहरु संगै भेट भएछ त 😂
यो महेश बस्नेतको हाईट ५ फिट मात्रै हो है गाईज ।
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤
Rishi jee bhayo pugyo please 🙏
बिहा गर्छु भनेर झुटो आश्वासन दियेर बलतकार गर्दै राख्ने येस्तो खाते भ्रस्टचारिलाइ झुन्डाउनु पर्छ।
एमालेको दले महेश बस्नेत हो एमाले काङ्ग्रेस माओवादी समाजबादी रास्वपा राप्रपा लगायत नेपालका सबै दल बिदेशीका गुलाम हो शिर्फ नेपाल मजदुर किसान पाटि मात्रै नेपालको देशभक्त दल हो।
महेसेलाइ काेचनु पर्ने जेल तेसकाे गल फेनलाइ याे बाेकालाइ किन खुल्ला छाडेका मैलाहरु केहेरेर बसेकाछन धन्न चुनाब हेरेर याेलाईनमा अाकाेछ केटिकान्डमा कारबाइ किन नगरेकाे एसले देश बिगार्छ केपिकाे झाेले
लुट्नी एजण्डा बन्छ भनुम ना किना ढाटेको
बलतकारि फेरि आएछ
Tero ama lai balatkar haneko thiyo???
Tero aama Shova Pathak lae haneko thiyo jhole😂😂😂😂😂@@samirsurkhali-i5w
एउटा महिलालाई हरि बिजोग पार्ने एमाले स्थायी कमिटी सदस्य गज्जबको नेता नेपालको अब बन्छ नेपाल
हर हर दुर्गा घर घर दुर्गा🙏🙏🙏🐯🐯🐯
बरु एउटा उत्कृष्ट कलाकारको,लब्ध प्रतिष्ठित व्यक्तिहरुको अन्तरवार्ता लिएको भए केही ज्ञानगुनका कुरा थाहा पाइन्थ्यो होला। राजनीति कुकर्मीहरु अन्तरवार्ता लिनेकाम त ऋशि धमलाले पनि बन्द गरे हुन्छ।
Good mahesh dada
बल्ल पो देखियो त महेस लाई कता गाएब थियो अहिले सम्म
video tira 😂
@@romanyt9781
🤣🤣🤣🤣
Sobha pathak lai jail pathaye paxi balla mukh dekhauna aayo ni
लुकेर मनलाग्दि लेख्नि बाेल्नि हरु महेस शीत छुलछुल मुत्छन
कंग्रेस एमालेले सुशासन दिने रे?सुशासन दिनको लागी पहिलो पक्राउ तिमी हुनुपर्छ तिमी घरमा बुडि राखेर बाहिर तरुनीलाई पेट बोकाउने मुजि लाज छैन नैतिकता खै तिम्रो ? तिनले नै प्रचण्ड माथी खुबै प्रश्न गर्छ यार।
फेरि आयाे अरेलि करेलि
हुनहार युवा नेता बस्नेत ज्यूँ ।
शोभा पाठक निया दिने काम गर भस्ट्चारी नाइके महेश गुडा उखानेको हलि😢😢😢
Yes.good
good mahesh raiti haru vandafor gara.
यौ बुढो साढे कहाँ बाट चरण आइपुगे
Salute Mahesh basnet💞💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरैपछि देखा पर्यो त केटा...!
हेर भाई बालेन लाई जे भन् हामी बालेन को अन्धभ्क्त हौ हामी मान्दैमान्दैनौ मान्छे मारे पनि बालेन हामी होईन् भन्छौ बालेन जिन्दावाद 😂😂😂
Shova pathak ko jimma ko pani ramro sag nirbaha gareko xas hoina
yo fata manxe pakrina Bata johiu3ko chha के पी ओली को कारण।।
Hari hari hari hari hari hari v om
Shova pathak lai kaha rakhera ayo ahile samma hanimun manauna gako re ghumera ayaxa
084 चुनावमा पुराना 3 ठूला भ्रष्टाचारी दललाई सधैंको लागि देशबाट विदाई गरौँ
पैसा को आडमा जे पनि गर्ने चोर हरु ले देश र जन्ताको लागि झुक्याउने देसद्रोही हरु
आफुले केहि गर्न नसक्ने तर बालेनलाई गाली गर्ने निच सोच भएकालाई भन्नू केही छैन ।
Fataha
ग्रेट लिडर
❤
संजालमा अएको प्रतिक्रिया पनि हेरौ महेश बस्नेत र धमाला तिमी ।
Saley boka yo jattiko fata manxe saed nae xa Nepal ma
अरु पार्टीको के कुरा गर्या धेत, बोली लरखरिएछ !
शोभा पाठकलाई न्याय दे
नेपाली काग्रेस भनेको पार्टी हो शेर बहादुर देउवा भनेको व्यक्ति हो, एमाले भनेको पार्टी हो के पि ओली भनेको व्यक्ती हो, माओवादी केन्द्र भनेको पार्टी हो पुष्प कमल दहाल (प्रचण्ड) भनेको व्यक्ती हो त्यसै गरि हरेक पार्टी भनेका पार्टी हुन र त्यसका अध्यक्ष भनौ या सभापति, केन्द्रिय, प्रदेस, जिल्ला, स्थानीय कमिटीका सदस्य ती सब व्यक्ति हुन । पार्टीको आफ्नो सिद्धान्त, नीति नियम र मर्यादा हुन्छ व्यक्तिको आफ्नै व्यक्तिगत सौख र इच्छा हुन्छ । व्यक्ति भनेको व्यक्ति हो पार्टी होइन । व्यक्तिले पार्टी छोडन सक्छ पार्टीले पार्टी छोड्न सक्दैन । व्यक्ति पार्टी देश र समाज भन्दा माथी हुन सक्दैन ।
यहाँ भन्न खोजेको कुरो के हो भने हामी जनताको आस्था र रोजाई डेमोक्रेटिक समाजवाद वा कम्युनिस्ट साम्यवाद भित्रका पार्टी जुनसुकै पनि हुन सक्छन् तर पार्टीको नाममा बा, अंकल, अन्टि, दाजु, भाउजू दिदी कसैको पनि भ्रष्टाचारको सिनो काधमा बोकेर दुर्गन्धित नबनौं ।
त्यस्ता कलंकहरुलाई खाल्डोमा गाडनुको विकल्प छैन ! आउने मिसन ८४मा नराम्रो मध्यको अलि राम्रो भन्ने ट्याग पनि नजोडी आ-आफ्ना पार्टी भित्रका दुर्गन्धित सिनोहरुलाई गाड्नु पर्छ र स्वच्छ सुगन्धित समाजको निर्माणमा लाग्नु पर्छ ।
कांग्रेस र एमाले मा पार्टी र व्यक्ति फरक हुन् तर माओवादी भनेकै प्रचण्ड हुन् , रास्वपा भनेको केवल लामिछाने हो।
े
के नैतिकताले।रास्ट्रिय टेलिभिजनमा ।अाएर बोलेको ।हैट।शोभा ले न्याय पाउदैनन् ।🤪
यो चोर लाई ल्याए छ
Fataha taskar feri aayexa
तेरिमा फाटाहा बस्नेत काजी !!! शोभा पाठकलाई न्याय दे
Yo pagal lai kena leyako interview 😂😂😂
कति आएछ आशीर्वाद भनेर हेरेको😅
❤❤❤❤❤ma jhyakne sobha pathak lai nyaya dinuko stta ultai jelma thunayo oliko power lagaera media ma xata xulla vayo ajhai balen ra harka rabi lai gali garxa laj xaina
शोभा= महेश
अरेली काडे ले च्वास्स च्वास्सै
अरूलाई त यस्तो र उस्तो भन्ने चाेर शाेभा पाठक लाई कहाँ पुराउनु भयो 😮😮😮
KP Oli KO Sarkar aaun lagyako vya interview din aaepugya xa
यो ओलि को हनुमान खाते धेरै भुक्छ