गजलमा शक्ति देख्ने दुई पुस्ता । Krishnahari Baral & Pradip Rodan । Yugantar। Ep-38

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • गजल विधा ठुलाे कि व्यक्ति ? रचनाकारले रचना गर्ने कि रचनामाथि राजनीति गरेर बस्ने ? दुई पुस्ताका यी गजल रचनाकारले एक अर्कालाई के साेध्लान् ?
    अघिल्लाे पुस्ताका प्रसिद्ध गितकार तथा गजलकार डा. कृष्णहरी बराल र पछिल्लाे पुस्ताका शक्तिशाली गजलकार प्रदिप राेदन बिचकाे गजल रचना, रचनाकाे शक्ति र रचना माथिकाे हुने गरेकाे राजनीति विशेष राेचक संवाद आजकाे युगान्तरमा …
    ००० ००० ०००
    कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।
    #yugantar #krishnaharibaral #pradiprodan
    ००० ००० ०००
    Voiceover Artist/Producer
    Ratan Devkota
    www.youtube.co....
    Research/Script Writer
    Ratan Devkota
    Assistance Producer
    Sujita Karki
    Editor
    Ravi Shrestha
    Graphics
    Bibek Shrestha
    Suresh Bade
    Shrey Shakya
    Pradip Kumar Dahal
    Niyog Bhattarai
    Audio Recordist
    Uttam Shrestha
    Music Producer
    Rapraveen Shrestha
    Production Assistant
    Sapana Gurung
    MCR
    Subodh Bhatta
    Suman Bhandari
    Sanjay Dangol
    Sujan Adhikari
    Pramod Ghimire
    Sarad Luitel
    Muna Chaudhary
    Bijesh Shrestha
    Sameer Timalsina
    Anil Rauniyar
    David Shah Kumar
    Giri Govinda
    Shiva Chaudhary
    Pyar Chaudhary
    Camerapersons
    Avesh Bajracharya
    Sujan Thapa
    Chandra Man Dangol
    Ema Thapa
    Ajaya Hakaju
    Chief Cameraperson
    Suman Maharjan
    Digital Team
    Krishna Prajapati
    Bishal Khadka
    Subin Bhandari
    Manager Production
    Luv Karki
    Director Production/Program
    Suresh Paudel
    Location Courtesy
    Traditional Comfort - A Boutique Hotel in Kathmandu
    आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
    Note:
    The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.

КОМЕНТАРІ • 98

  • @pradiprodan
    @pradiprodan 2 роки тому +79

    Yugantar galaxy 4k लाई आभार , आभार मित्र रतन जि लाई, नेपाली गजलको लागि एक भाग छुट्याइदिनुभएको मा , आभार आदरणीय गुरु मा प्रेमपुर्वक सुन्नु हुने सम्पुर्णमा पनि हृदयत आभार

    • @ghanashyamdhungel9559
      @ghanashyamdhungel9559 Рік тому

      🙏😍😘🤗😘😍🙏

    • @lalitshahi3718
      @lalitshahi3718 Рік тому +1

      खुसिको कमि होला एउटा फोटो खिचेर लैजाउ
      मेरो रोएको तस्वीरले पनि तिमिलाइ हसाउन सक्छ।

    • @user-cx6yo9js4y
      @user-cx6yo9js4y Рік тому

      मैले धेरै सर्जकका गजल सुने,, तर तपाइका जत्तिको सशक्त कसैका पनि लागेन।

    • @user-ux4xz5oo2t
      @user-ux4xz5oo2t Рік тому

      You are my sleeping tablet😢😢

    • @govindakunwar3574
      @govindakunwar3574 Рік тому

      सुन्दर वार्ता !

  • @manishkarki5300
    @manishkarki5300 Рік тому +5

    बल्ल आज हेर्न र सुन्न पाए दूई मन का हस्ती हरुलाई ...हार्दिक नमन🙏🙏💐🌺

  • @pramilachapagain7676
    @pramilachapagain7676 Рік тому

    Aaha Guruji nmn hajurlai

  • @bhawanalamichhane856
    @bhawanalamichhane856 2 роки тому +6

    गाउदा नै क्या आनन्द आउँछ,स्वयम् आँसु पुछ्दै नरो जिन्दगानी❤️

  • @jiwanbhandari3938
    @jiwanbhandari3938 2 роки тому +2

    हेरेर मजा आयो गजल यसै ठीक छ सबैले लेखौँ भन्ने भाव आयो । सबैले लेखौँ जय साहित्य ❤️🙏

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 2 роки тому +3

    दुवै महान हस्तीहरु लाई हार्दिक नमन गर्दछु।।

  • @bhawaninepal5471
    @bhawaninepal5471 2 роки тому +2

    यो एकदमै महत्वपूर्ण पल हो, सहृदय धन्यवाद युगान्तकार समुह ग्यालेक्सी टिम। 🙏🏻💖

  • @harishbkatit4883
    @harishbkatit4883 2 роки тому +1

    नमन दुइटै नेपाली गजल हस्तीहरु लाई

  • @sonalalchaudhary810
    @sonalalchaudhary810 10 місяців тому

    दामी संवाद गुरु

  • @EverythingSimplifiedOji29
    @EverythingSimplifiedOji29 2 роки тому +4

    हार्दिक नमन दुबै महान हस्ती हरुलाई!!

  • @narayanprasadpokharel3887
    @narayanprasadpokharel3887 2 роки тому +2

    प्रदीप र कृष्णहरि सर दुवैमा हार्दिक अाभार !!

  • @keshargurung8063
    @keshargurung8063 2 роки тому +2

    Great program Galaxy4KTV 🙏

  • @laxmangagan2397
    @laxmangagan2397 2 роки тому +1

    बहुत मजा आयो बराल सर र प्रदीप महोदय लाई सुनेर्❤️❤️

  • @manojsaud4232
    @manojsaud4232 Рік тому

    प्रदिप रोदन दाजु आभारी छु हजुर को यो कलाकृती को लागि

  • @shyamsapkota5782
    @shyamsapkota5782 Рік тому

    मलाई पनि साहित्य बिधा मध्य मन पर्ने एउटा बिधा गजल बिधा पनि हो अत्यन्तै राम्रो र मिठो लाग्यो यो कुराकानी धन्यवाद

  • @lalitshahi3718
    @lalitshahi3718 Рік тому +1

    2 legend in same frame
    So happy

  • @bhawanalamichhane856
    @bhawanalamichhane856 2 роки тому +2

    वाह,जीवन यो मलाई झरीको कथा भो 👏

  • @bhawanalamichhane856
    @bhawanalamichhane856 2 роки тому +2

    निको हुन्छ भन्छौ र सम्झाउछु मन 👏

  • @study-rf8tq
    @study-rf8tq 2 роки тому +1

    Two legendary and my favorite personalities.....

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 6 місяців тому

    गजलको ज्वाला हुन् प्रदीप रोदन❤❤❤❤🤯

  • @prabeshshah3631
    @prabeshshah3631 Рік тому

    बडा आनन्द आयाे ।

  • @becomingshyamji
    @becomingshyamji 2 роки тому +1

    Legend both of you. Nice to meet you💚

  • @arjunluitel3711
    @arjunluitel3711 2 роки тому +1

    हार्दिक नमन दुवै कालजयी श्रष्टाहरुमा🙏❤️

  • @bhimprasaddangi5968
    @bhimprasaddangi5968 2 роки тому +1

    गजल का महान् हस्तीहरु ❤️❤️❤️

  • @lalitshahi3718
    @lalitshahi3718 Рік тому

    सारै मन पर्ने श्रस्टा प्रदिप रोदन

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 2 роки тому

    दुबै जना गजल का हस्ती लाइ हिर्दय🙏💕🙏💕🌹🌹 देखि नै धन्यवाद ज्ञापन गर्दछु

  • @premxettri6766
    @premxettri6766 2 роки тому +1

    जुबै जना लाई हार्दिक नमन्🙏🙏

  • @motheringautism2212
    @motheringautism2212 2 роки тому +1

    Two favourite people together....

  • @maruni2022
    @maruni2022 Рік тому

    कृष्णहरि बराल र प्रदीप राेदनकाे गजल कति फरक।
    कृष्णहरि बरालले एउटा गजलमा शेरहरु एकअर्कामा अन्तरसम्बन्धित छन भने प्रदीप राेदनकाे चाहिँ शेरहरु पिच्छे फरक कथा छन।

  • @sabitrishrestha2516
    @sabitrishrestha2516 2 роки тому +1

    my favourite poet pradiprodan

  • @bhawanalamichhane856
    @bhawanalamichhane856 2 роки тому +5

    म खोज्दै छु चाबी लिइ हातमा नै
    गयौ जब तिमी होस् मेरो कहाँ छ😐️😍😍दामी

  • @kamalaryal7226
    @kamalaryal7226 2 роки тому

    Unique programme by Galaxy TV

  • @user-ux4xz5oo2t
    @user-ux4xz5oo2t Рік тому

    Pradip sir Hardik Naman🙏🙏💖🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Sarleshgurung
    @Sarleshgurung 2 роки тому

    gazab ko karyakram 👏👏

  • @sunkaladhami2853
    @sunkaladhami2853 2 роки тому

    क्या खुसी लाग्यो🙏

  • @apsarabhattrai283
    @apsarabhattrai283 Рік тому +1

    कबिता मा छुट्टाउन न हुने नाम नवराज पराजुली यो पछिल्लो पुस्ताको

  • @iamsunar3515
    @iamsunar3515 2 роки тому

    कति मिठो भयो आजको बसाई

  • @jibankhadka9408
    @jibankhadka9408 2 роки тому +5

    के के भन्दै दिक्क पारी श्रीमति ले भन्थ्यो साइला
    पत्नी हुनु गनगन नहुनु, यस्तो पनि काहीँ हुन्छ?😁🤘

  • @purnab.c5248
    @purnab.c5248 2 роки тому

    मेरो तेर्सो कृति जीवन समर्पण लोकार्पण कार्यक्रममा उहाको माया आशीर्वाद लिने मौका पाएको थिए , नब सर्जकलाई माया र साथ र हौसला दिने उहाँ महान स्वाभ छ

  • @bharatrawal6961
    @bharatrawal6961 2 роки тому

    बहुत खुब बसाई 😍🙏

  • @poudelhari1991
    @poudelhari1991 Рік тому

    हार्दिक नमन

  • @kalyanstha4857
    @kalyanstha4857 2 роки тому

    best episode .

  • @krishnaBHMprofessional
    @krishnaBHMprofessional Рік тому

    Wwoooo

  • @bhawanalamichhane856
    @bhawanalamichhane856 2 роки тому +2

    listening

  • @bodhrajbista6492
    @bodhrajbista6492 Рік тому

    ❤❤

  • @ambikakarki1616
    @ambikakarki1616 2 роки тому

    नमन ।

  • @gauleraja8290
    @gauleraja8290 Рік тому

    पिरले पोल्दा अताल्लिदा गजल लेख्ने मन लाग्छ
    सबले चोट पीडा दिदा गजल लेख्न मन लाग्छ

  • @kripaneupane7298
    @kripaneupane7298 2 роки тому

    Wow great dai❤❤

  • @ashisharyal84
    @ashisharyal84 Рік тому

    Simplicity❤❤❤❤

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 роки тому

    महान गज़ल कारहरु

  • @sijanlama7612
    @sijanlama7612 2 роки тому

    Wow❤️

  • @pardeshinetwork3243
    @pardeshinetwork3243 2 роки тому

    सारै राम्रो

  • @sureshsubedi8141
    @sureshsubedi8141 Рік тому

    ३४:३५ स्वयं आँसु पुछ्दै नरो जिन्दगानी ,कठै भन्ने मान्छे नि तेरो कहाँ छ ?👍️👍️👍️👍️👍️👍️👍️

  • @swamiantarsopan1993
    @swamiantarsopan1993 2 роки тому

    आहा 🥀❣️

  • @maheshshrestha3781
    @maheshshrestha3781 Рік тому

    Super ❣️

  • @kwrpdm7688
    @kwrpdm7688 2 роки тому

    अति राम्रो 🇳🇵🇳🇵🇳🇵

  • @yatriprakashchanal3561
    @yatriprakashchanal3561 Рік тому

    कर्ण प्रिय

  • @sajhagyan
    @sajhagyan 2 роки тому

    धेरै राम्रो

  • @bhawanalamichhane856
    @bhawanalamichhane856 2 роки тому

    वाह

  • @krishnagaunle9433
    @krishnagaunle9433 2 роки тому

    गजब

  • @ghanashyamdhungel9559
    @ghanashyamdhungel9559 Рік тому

    नमस्कार् 🙏दुवै हस्तिहरूमा र उतिकै सम्मान गर्न चाँहान्छु यी दुई व्यक्तिहरू छान्ने व्यक्तिलाई🙏💘❤️❣️💘❤️

  • @khemdhital49
    @khemdhital49 2 роки тому

    माहान हस्ती हरु मा हार्दिक नमन ,,🙏🙏✍️✍️🙏🙏

  • @gyandharapanth7745
    @gyandharapanth7745 Рік тому

    सबैले लेखौँ जय साहित्य 🙏

  • @pathakprakash820
    @pathakprakash820 2 роки тому

    💕💕

  • @bhawaninepal5471
    @bhawaninepal5471 2 роки тому

    पुरै कार्यक्रम हेरेँ, बहुत महत्वपूर्ण जानकारी प्राप्त भयो तर कृष्णहरी गुरुको एउटा गजलको काफिया मन,जीवन,गनगन सँगै "झिमझिम" ले मलाई सोच्न बाध्य बनायो। 🤔

  • @sunasubedi
    @sunasubedi 2 роки тому

    🙏🙏

  • @AGMTechnology
    @AGMTechnology Рік тому

    Nice

  • @milanparajuli8266
    @milanparajuli8266 2 роки тому

    🙏🙏🙏🙏

  • @damuoli651
    @damuoli651 2 роки тому

    🙏🙏🙏🙏🙏🙏

  • @KARNABAAG
    @KARNABAAG Рік тому

    ramro

  • @sudiparyal9922
    @sudiparyal9922 2 роки тому

    😍😍🙏🙏🙏🙏🤲🤲🙌

  • @feb_29_mon
    @feb_29_mon Рік тому

    क्षेत्री र बाहुन जहाँ छिर्छन् त्यहाँ राजनीति सुरू हुन्छ नै हुन्छ। यी सबै अतिनै लालची, मतलबी र स्वार्थी हुन्छन्। जता पनि आफ्नै मात्र हालीमुहाली होस् भन्छन्।

  • @Madaraj3309
    @Madaraj3309 Рік тому

    डा साबको दुइटा गजलको काफियामा एउटामा आँखा झिमझिम वाला र अर्को साकम्बरिको कथावालामा मजबुरी वाला कसरी मिल्यो ? खै के हो के हो? बुझ्न सकिन मैले त ।

  • @aekendrakhadka681
    @aekendrakhadka681 2 роки тому +1

    केही अति मन पर्ने डा. बरालका रेकर्ड भएका गजल
    यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ ।
    सान्चै नबुझ्ने हौं कि नबुझेँ जस्तै बन्छौँ
    मर्ने कसैलाई रहर हुदैन तर नमरेको प्रहर हुदैन
    भागेर जाउ कुन ठाउँ जाउ मान्छे नमर्ने शहर हुदैन ।
    तिमी मसंग भै दिए जे सुकै आट्न सक्छु म
    हेरेर तिमीलाई नै जिन्दगी काट्न सक्छु ।
    (बिम्ब एल्बमका सबै)
    म त अलपत्रै पर्छु तिमी नभएको बेला ।
    मुटु चल्दा चल्दै पर्छु तिमी नभएको बेला ।
    हरपल रुवाउछ दुनियाँ र भन्छ हाँसी राख्नु ।
    जहर पिलाउछ दुनियाँ र भन्छ बाची राख्नु ।
    धेरै छन् सरका गजल मन पर्ने म

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 Рік тому

    Ram

  • @DeepakUpreti
    @DeepakUpreti Рік тому +1

    34:46 I like the song

  • @krishnadhital1249
    @krishnadhital1249 9 місяців тому

    कुनैपनि वाक्यको 15,25 अर्थ लाग्छरे हजुरलेत सवै वाक्यको 25 सै अर्थ लगाउनु हुन्छकी केहो हजुर धन्यवाद

  • @jeevanBayalkotiOfficial
    @jeevanBayalkotiOfficial Рік тому

    मौसम पनि मिल्दो जुल्दो आहा ।

  • @jwala2614
    @jwala2614 Рік тому

    sabai afai afai hiro bhaer gjal ta bhuter khaisakyo

  • @bikrampawanpariyar6033
    @bikrampawanpariyar6033 2 роки тому +1

    गजलमा विद्यावारिधि गर्ने पहिलाे व्यक्ति डा.घनश्याम परिश्रमी हुनुहुन्छ ।

  • @krishnadhital1249
    @krishnadhital1249 Рік тому

    हलो अड्काइयो

  • @sahayatratvhd1431
    @sahayatratvhd1431 2 роки тому

    स्रष्टाकाे सम्मान गर्नु पर्छ तर गजलमा काफिया नै छैन भने समचार वाचन गरे जस्ताे हुन्छ है ।

  • @srijanaacharya4603
    @srijanaacharya4603 2 роки тому

    Nasako latma dubeko
    Thiya ma mero nasanai utaradeu
    Gajal nasune manxe lai aaj feri gajal
    Ko NASA ma fasaideu ,🙏🙏🙏🙏🙏

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 2 роки тому

    bolda chain palai palo boleko bhaye huntyo yeuta bolirako bela aarko le sunne garnu dubai srasta lai aanurod

  • @Kaali_kote
    @Kaali_kote 2 роки тому

    7:46 भुमिका लेख्ने को रहेछ,गजलमा हरफ हुदैनन,शेर हुन्छ्न भन्ने पनि थाहा छैन?
    अलि कति अध्यायन पनि गर्ने गरौँ हजुर ,लाजको पसारो

  • @karnalistar7239
    @karnalistar7239 2 роки тому

    मन, गनगन, झिमझिम यस्तो बिग्रेको कही काफिया हुन्छर डाँक्टर साप। फजललाई गजल नभन्नुहोस।