प्रदीप रोदन कतिपय सेर कती महत्त्वपूर्ण हुन्छन ! सुनेर भाबुक बनाउने ! प्राय साहित्यले भाबुक बनाउछ नै, तर दर्सक स्रोताको अवस्था साह्रै दयनिय छ ! जो कहाँ कस्तो प्रतिकृया जनाउन पर्ने हो थाहा नै छैन ! मेरो ,सर्जक हरुलाई अनुरोध छ कि कृपया आवश्यक ठाउँ मा तालिले सम्मन गर्न सिकाउनुस् सेर पुरा सुन्न सिकाउनुस् न कि सिठ्ठी फुक्न र हल्ला गर्न !
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏

वाह! साच्चै एक से एक उत्कृष्ट र दमदार छ्न् प्रदीप महोदयका हरेक गजलहरु जत्ती सुन्यो सुनिरहुँ लाग्ने, त्यो दिमाग र कलम निरन्तर यसरी नै चलिरहोस्, हार्दिक शुभकामना छ ।
म एक चाेर हु बार बार तपाईंको गजल सुनेर तपाईंको मन छुने शब्दहरु चाेर्ने गर्छु।अति नि मन पर्छ तपाईंको शब्दहरु अझ यस्तै शब्दहरु हामिमा प्रस्तुत गर्नुहाेला धन्यवाद 🙏🙏🙏

All poems are awesome. But it's time to create the creation of different subject matters like mensuration, domestic violence. These are those subjects which have been affecting our society day by day.
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
हार्दिक आभार सहयात्रा टिभी 😍😍आदरणीय आत्मिय यहाँ हरु सबैमा हृदयत आभारी छु यो स्नेह र हौसलाको लागि
हार्दिक स्वागत छ प्रदीप जी !
प्रदीप रोदन कतिपय सेर कती महत्त्वपूर्ण हुन्छन ! सुनेर भाबुक बनाउने ! प्राय साहित्यले भाबुक बनाउछ नै, तर दर्सक स्रोताको अवस्था साह्रै दयनिय छ ! जो कहाँ कस्तो प्रतिकृया जनाउन पर्ने हो थाहा नै छैन ! मेरो ,सर्जक हरुलाई अनुरोध छ कि कृपया आवश्यक ठाउँ मा तालिले सम्मन गर्न सिकाउनुस् सेर पुरा सुन्न सिकाउनुस् न कि सिठ्ठी फुक्न र हल्ला गर्न !
🙏🏽
प्रदीप रोदन sir what a great personality you are. Gajal kahilai nabujhne ma baburo pani hajurko thulo fan vaye
प्रदीप रोदन wawawa kya baat he.
गजल भनेको प्रदीप रोदन का जस्तो हुनु पर्छ । एक सय एक छन् हरेक गजलहरू । सलाम छ प्रदीप महोदय ।
हार्दिक धन्यवाद ......!
महोदय😍😍
@@SahayatraTV pradip rodan conngrations
@@pradiprodan aa
वाह वाह सर ।। रोदन जी फ्यानहरु यता हाजिर हौ सहयात्री मनहरु 🙏🙏🌺🌺🌺🌺🌺
हार्दिक धन्यवाद !
बबाल छ । प्रदीप रोदन । सारै भावुक बनायो तपाईं का हरेक गजलले ,,,,,😭😭😭😭😭😭😭😭😭🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
धन्यवाद !
रातारात कसरी आउँछ तिम्रो पार्टीको पर्चा ,
जहाँ परिक्षा हुने बेला सम्म किताब आउदैन ।
वा क्या दामी यथार्थ !!!! #प्रदिप रोदन
हार्दिक धन्यवाद ......!
अस्पताल सम्म घाईते मक्किएको स्टेचरमा आउँछ!!
यो कुन देश हो जहाँ सद्य मान्छे हेर्न हेलिकप्टरमा आँउछ!
प्रदिप रोदन
हार्दिक धन्यवाद ......!
अर्कै संसारमा पुर्याउँछ यार
Wow amazing gajal
@@SahayatraTV @ '
खान मन छैन भन्नू भन्दा उपयुक्त बाहाना छैन किनकी मलाइ थाहा छ कसौंडीमा आमालाइ पुग्ने खाना छैन .......................
कसरी तारिफ गरौ कुनै शब्द छैन ।
हार्दिक धन्यवाद !
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
हामी सबै नेपाली को मन मनमा बस्न सफल हुनुको मुख्य कारण गजलको माध्यमबाट बोली रहनुभएको मा हजुर लाई मनैदेखि धन्यवाद टक्र्याउन चाहन्छु
हार्दिक धन्यवाद !
जो मज्जले उफ्रीयो भने मेरो कम्मरमा आउँछ
हैट त्यो स्वोर त्यो शब्द
मज्जा आयो
😘😘😘😘
हार्दिक धन्यवाद !
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏
हार्दिक धन्यवाद !
दाइ अझै धेरै प्रगतिको शुभकामना छ हजुरलाई।
बिन्ती मलाई खालि पेटमा खाने दवाइ दिनुस॥
यो हरफले मेरो ह्रिदय छोयो। दाइ
हार्दिक धन्यवाद !
आभारम प्यारा
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
आज सम्म न आएको त्यही सु:ख मात्र त हो आमा!!!

दु:ख, हुरी, अभाव पिडा सब हाम्रो घरमा आउछ😔😔😔
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
एक से एक आगो ग़ज़ल ! प्रिय ग़ज़लकार प्रदीप रोदन लाई हार्दिक बधाई !
हार्दिक धन्यवाद !
सलाम छ। प्रदिप बाबु उत्कृष्ट वचन लाई 🌻🌻🌻
हार्दिक धन्यवाद !
वाह वाह गुरु प्रदिप रोदन ।। नमन गुरु ।
हार्दिक धन्यवाद ......!
सब्द र ब्यङ्गय एक दम सहि छ ।
उज्ज्वल भविष्य को शुभकामना
हार्दिक धन्यवाद !
प्रदिप रोदनका गजलहरुमा, पिडा, रोदन, आक्रोस प्रचुरमात्रामा समावेस छन् सुनिरहुँ लाग्छ जति सुनेपनि
हार्दिक धन्यवाद ......!
आभारम है यो उत्प्रेरणा का लागि
प्रदिप रोदन साहित्य छ्यत्रको यक खम्बा हो जुन खम्बामा हरेक साहित्यिक कृति अडियको छ
हार्दिक धन्यवाद !
वाह! साच्चै एक से एक उत्कृष्ट र दमदार छ्न् प्रदीप महोदयका हरेक गजलहरु जत्ती सुन्यो सुनिरहुँ लाग्ने, त्यो दिमाग र कलम निरन्तर यसरी नै चलिरहोस्, हार्दिक शुभकामना छ ।
हार्दिक धन्यवाद ......!
आभारम सर
यो हो नि सिर्जना भनेको धन्य छ स्वामी जि
हार्दिक धन्यवाद !
heart touched by your each word.. huge respect and congratulation 🙏🙏
हार्दिक धन्यवाद !
कति राम्रो, कति राम्रो भाइ
धेरै धेरै सफलताको कामना ❤️❤️
हार्दिक धन्यवाद !
म दाइका हरेक सब्द tiktok मा सुनेर यता आय्को हु !!
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
मन छुने गजल वा वा बाचन गर्नु भएकोमा प्रदिप राेदन दाजु लाई धन्यवाद चाहान्छु।
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
प्रदिप रोदन जि सलाम छ अाहा तपाईंका गजलहर सुन्दा पनि अान्द अाउंछ जतिसुने सुनिरउं लाग्छ
हार्दिक धन्यवाद ......!
अत्यन्तै दमदार गजल प्रदीप सरको ।
Thanks !
Pradip Rodan ko fan jatti yeta👋👋
हार्दिक धन्यवाद !
मि
हरेक शब्दमा यथार्थ लुकेको छ। अति मर्मिक र सुन्दर।
हार्दिक धन्यवाद !
प्रदिप रोदनका गजलहरु साच्चै दमदार छन् आगो छन् ।
हार्दिक धन्यवाद ......!
dami xan dajuu
यो गजल साहित्य त ऐले मन मस्तिक मा भरियेको छ ताकि हजुर को मुखार्बिन्दु ले नसा नसा चस्कियेको छ खुसिको सिमा छैन अझै प्रगतिको शुभकामना ❤❤🎉🎉
हार्दिक धन्यवाद !
प्रदिप रोदन इज माइ बेस्ट
हार्दिक धन्यवाद !
प्रदिप जि अत्यन्तै मिठा मिठा गजल ! मन तहस नहस हुने !
हार्दिक धन्यवाद !
आभारम सर
नमन सर गजल जति सुने पनि थाकिदैन
हार्दिक धन्यवाद !
म एक चाेर हु बार बार तपाईंको गजल सुनेर तपाईंको मन छुने शब्दहरु चाेर्ने गर्छु।अति नि मन पर्छ तपाईंको शब्दहरु अझ यस्तै शब्दहरु हामिमा प्रस्तुत गर्नुहाेला धन्यवाद 🙏🙏🙏
हार्दिक धन्यवाद !
Wawawa दाजु जति सुनेपनि धित मर्दैन हजुरका शेरहरु बाट
हार्दिक धन्यवाद ......!
आजसम्म त्यही सुख मात्रै त हो नि आमा😢❤🙏
हार्दिक धन्यवाद !
रातारात तिम्रो पार्टीको पर्चा कसरी आउँछ
जहाँ परिछा सकिने बेला सम्म किताब आउदैन
वा दाजु
हार्दिक धन्यवाद !
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
अत्यन्त राम्रो छ
हार्दिक धन्यवाद !
धेरै पटक सुनी सके तेइ नि अझै सुन्न मन लाग्छ😍😍
हार्दिक धन्यवाद !
यो स्नेह पाइरहुँ
Pradip सरको गजल सधै गज्जब
हार्दिक धन्यवाद ......!
आभार रारा लाई अनि सहयात्रा टिभी लाई
सारै मिठो छ । सर ।।।
हार्दिक धन्यवाद ......!
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
हार्दिक धन्यवाद !
Huge respect 🙏❤️❤️ Reality of Nepal 😥 heart touching every words
हार्दिक धन्यवाद !
४२०,छ हजुर काे गजल😍😘😘😘
हार्दिक धन्यवाद !
Great. So heart touching that I have tears on my eyes. Completely relevant to out condition, society.
हार्दिक धन्यवाद !
चामल बेचेर उपचार 👍️👍️👍️👏🙏🇳🇵
हार्दिक धन्यवाद !
दमदार गजलका सेरहरु...✋✋✋ 🌹🌹
हार्दिक धन्यवाद ......!
प्रदीप रोदन दाजु वाह ..👍🏻👍🏻
हार्दिक धन्यवाद !
Harekk line man xune ekdamaiii man paryo🥺🥺❤️
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
सलाम छ❤❤❤😢😢😢
हार्दिक धन्यवाद !
Aaha dai❤️❤️
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
हार्दिक धन्यवाद !
Sabda rachana ra bhav 100/100. Hats off
हार्दिक धन्यवाद ।
आखै नहुने लाई दुरबिन बेच्नु पर्छ ....
वा वा वा 😚😚
हार्दिक धन्यवाद ......!
नजिक भएर पनि नजिक हुनुको भाव आउँदैन।♥️♥️♥️♥️♥️
हार्दिक धन्यवाद !
सुन्दर शब्दका दमदार गजल 😍😍😍
हार्दिक धन्यवाद ......!
Wa
हार्दिक धन्यवाद !
वाह भन्न बाध्य तुल्यायो😘😘
हार्दिक धन्यवाद ......!
नेपालीमा साह्रै राम्री, औंरेजीमा gorgeous, अर्बिकाँ zamila! #sgm
हार्दिक धन्यवाद !
One of d best ghajalkar of Nepal
🔥🔥🔥
हार्दिक धन्यवाद !
वा वा सारै राम्रो गजल यथार्थ छ❤️❤️❤️❤️
हार्दिक धन्यवाद !
Woooooo क्या सेर छ सलाम छ
हार्दिक धन्यवाद ......!
वाह यस्तो पो होत गजल 🇳🇵❤️❤️❤️❤️
हार्दिक धन्यवाद !
Waaaaa kyaa baat first line mai impressed vae ma waaa solute to this talent.
हार्दिक धन्यवाद !
दामी मिठो सुनिरहन मन लाग्ने डुबी रहन मन लाग्ने
हार्दिक धन्यवाद !
@@SahayatraTV म संग पनि जोडिनु होला है
वाह दादा 😍😍😍 बहुत राम्रो लाग्यो
हार्दिक धन्यवाद !
पछाडि काे वा वा र सैहो न भइदिएको भए कति राम्रो हुन्थ्यो होला।
हार्दिक धन्यवाद !
वा मिठा गजल मेरा दाइ
हार्दिक धन्यवाद ......!
धेरै उत्कृष्ट गजलहरु
हार्दिक धन्यवाद !
हामी सग पनि छ्न गजल तर यति सुन्दर छैन ...सलाम
हार्दिक धन्यवाद ......!
आहा कति राम्रो छ सुनेर नथाकिने वाहा
हार्दिक धन्यवाद !
Master piece👏👏
हार्दिक धन्यवाद !
सुन्दर सशक्त गजलहरु, बधाइ छ !
हार्दिक धन्यवाद !
बयान का लायक कुनै शब्द भेटाउन सकीना वाऊ प्रदीप जी!!!!!
हार्दिक धन्यवाद !
यो पो हो गजल भनेको❤️first class
हार्दिक धन्यवाद !
आमा मरेको खवर छोरा लाई सुनाइदिनुहोस
छोरा मरेको खवर आमा लाई नसुनाइदिनुहोस
कुन शब्द ले बर्णन गरुँ 🙏🙏
हार्दिक धन्यवाद !
Unbelievable Pradip ji , outstanding wah wah wah 😘💕❤️😍
हार्दिक धन्यवाद !
वाह आगो नै हुन
हार्दिक धन्यवाद ......!
Life ma yati Great fan ma Pradip Rodan ko Maatray value hola
हार्दिक धन्यवाद !
वा सर वा गजब
हार्दिक धन्यवाद ......!
वाह! प्रदिप रोदन प्यारा
chandra dhakan, ekohoti manparema yo ni hernu hola - - Chitlang Memories || Nepali poem || Awaj ||Travel&Poetry||
Thank u !
हार्दिक धन्यवाद !
असाद्य मन छुयो
हार्दिक धन्यवाद ......!
तपाईको साहित्यिक मनलाई हार्दिक नमन 🙏🙏
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
रातारात तिम्रो पाटिकाे पर्चा कसरी अाउछ यहाँ
जहाँ परीक्षा सकिदा सम्म किताब अाउदैन
वा वा क्या दामि प्रदिव राेदन दाजु
हार्दिक धन्यवाद !
वाह यत्ती भने गुरु😘👌👌👌
हार्दिक धन्यवाद !
Tqsm 😍😍
Milne bhaye ekai patak 1000000 likes dinthey
हार्दिक धन्यवाद ......!
बहुत अछा अंदाज़ है
भाई .दिल को छू लिया
हार्दिक धन्यवाद !
All poems are awesome.
But it's time to create the creation of different subject matters like mensuration, domestic violence.
These are those subjects which have been affecting our society day by day.
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
जुन शेर सुन्यो उहि दमदार ❤️🙏
हार्दिक धन्यवाद !
wow 😍😍
dajii ajhai aghi badhdai janu safaltako kamana
हार्दिक धन्यवाद ......!
su-swagatam 🙏
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
अाहा सारै मिठा शब्द ।
हार्दिक धन्यवाद !
म चामल बेचेर जचाउँन आएको हो , मलाई खाली पेटमा खाने दबाइ दिनुहोस् । मन छोयो 😭😭😭
हार्दिक धन्यवाद !
अदभुत अबिस्मरणिय , , 🙏🙏🌹🌹
हार्दिक धन्यवाद !
वा !
हार्दिक धन्यवाद ।
निकै मार्मिक, यथार्थपरक गजलहरु
हार्दिक धन्यवाद ......!
tqsm
यी कस्ता जंगली हुन, सभ्यताको सिकार गर्छन,
एक छिन शान्त नबसी,वक्ताबोली सिकार गर्छन।
हार्दिक धन्यवाद !
jati sune pani sunirakna man lagxa ❤❤
हार्दिक धन्यवाद !
कती मार्मिक ।
हार्दिक धन्यवाद !
नमन प्रदिप Rodn Jiu❤
You are Awsmm!!
हार्दिक धन्यवाद !
Dayaa laagxa bhaneko sundaa tero kathalo,
Jo mero kammaar samma aauchha
हार्दिक धन्यवाद ......!
यो होनि गजल भनेको💞💞
ua-cam.com/video/hsW_BCa4s44/v-deo.html जस्तो लाग्छ त्यस्तै सुझाव राखिदिनु हुनेछ भन्ने अपेक्षा राखेको छू ।
हार्दिक धन्यवाद !