tika sanuko blood test garda ni (D)pojitb Aauchha kina thahaa xa. Thahaa navayea sunnu. Kina ki sanu tikako ragat.ma dohori ko chetra bahek kehi xaina tesaile yesto tukka tw kati ho kati
दर्शन नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी मा पाल्नु हुने दर्सक ज्यु लगाएत कृष्णा दादा खुमन दादा टिका सानु बहिनी खिम बहिनी सम्पूर्ण लाई ।आजा निकै रमाईलाे भयाे
सर्बप्रथम त कृष्ण कडेल दाजु 🙏🙏अनि खुमन अधिकारी दाजु टीका सानू दिज्जु को लोकदोहोरी सुन्नु पाउँदा अत्ति नै खुशी लाग्यो गर्व लाग्छ मलाइ हामी नेपालिहरु को मन मुटु को ढुकढुकी बाँस बस्न सफल हजुर हरुलाइ मुरि मुरि धन्यवाद जय नेपाल 😍😍🇳🇵🇳🇵🇳🇵
लोग गित क्षत्रकी चर्चीत गाईका बिष्णु माझी दिलाई पनी इन्द्रेणी मा ल्याउनु पर्यो कृष्ण दाजु 😍😍 र अनी खुमन अधिकारी र बिष्णु माझी दि को एक साथ लोग दोहरी सुन्न चाहानु हुने साथी म संग साथी बन्नु ल ।💯💯😘😘
खुमन दाई लाई आज इन्द्रेणीमा देखियो दुई वर्ष पहिले मेरो पहिलो लोक दोहोरी एल्बम् साक्षी राखि वश्छेश्वर कोटमा भन्ने गीतमा स्वर दिदा देखेको थिए । अझ फेरी फेरी पनि इन्द्रेणीमा देख्न पाइयोस्
इन्द्रेणी का सन्चालक कृष्ण जिलाई सर्बप्रथम नमस्कार छ।सधै इन्द्रेणी हेर्दै गर्दा केही भन्न मन लाग्यो सबै जातका हिनाल्दै गर्दा साथै आधा राज नीति र छुवाछुतको लागि१० बर्ष जनयुद्द भयो तर तेहि नेतृत्व बर्गले यो समयमा दलित भन्ने सुचिमा राख्यो दुर्भाग्य भन्न पर्छ।म भन्न चाहन्छु आफ्नो नामको अगाडि बुवाको नाम हुनुपर्ने कानुन बनाउन पर्छ।जात हताउन पर्छ ३ पुस्ता पछि बिर्सन्छन र समाजको आधा समस्या हल हुने थियो।यो मुद्दाको पनि कार्यक्रम मार्फत भन्न सकिन्छ कि? यो जात त्यो जात माथिल्लो जात तल्लो जात भन्ने हराउने थियो गिता शास्त्र मा सुनेको थिए कृष्ण ले अर्जुनलाई ५००० बर्ष पहिले भन्नू भएको थियो ग्यान र बिबेकको आधारमा बाद्नु भएको थियो।
आज टीका भैनी लाई हासेको देख्नु पाय सारै खुशी लाग्यो सदैब हासोमा रहनु दु:खद त कस्को बाटोमा आउदैन र अनि भैनिको सुब सुस्तेको काम्ना गर्दै छु । अनि आदरणीय दाजु खुमन जिलाइ पनि miSs
खुमनले शुरुमा गा'को लामो स्वरको गीत संगै मनमायाले नि संगै गाउन पा'को भा ...! कति मीठो सुनिन्थ्यो ! स्वर,भद्रता, शब्द, लामो स्वर तान्न सक्ने सबै खुबीले हरेक इन्द्रेणी कार्यक्रममा मनमाया miss हुन पुग्छिन ! दोहोरीको कथा एकै ठाउँ (बिहे/श्रीमती कि भाउजु ?) मा मात्रै अड्कियो/जेलियो !
चर्चित गायक खुमन अधिकारीको आगमन: रबि लामिछाने दाईको ईमान्दारिताको बयान: 80बर्षीय हजुर आमाको ठुलो सहयोग: साउनमा शिब जि खोज्नु पर्दैन,दुखिहरुको सहयोग गरे भन्ने अन्टि ::मनमै बसे।।
रमेश प्रसाई लाई पनि बोलाउनु पर्यो कृष्ण दाइ स्टुडियो मा यकदिन को को सहमत हुनु हुन्छ यता हाजिर गरम है सबैले
टीका जि तपाईं कति भाग्यमानी हो सबै दर्सकको कति धेरै माया र साथ पाएको हो ।।।हेर्नुस् त कमेन्ट।।।
दामि
खुशी लाग्छ कति माया लाग्दो हुनुहुन्छ
ho ni sathi ho ? hasi hasi heri yo yo dohoripani khub ramaelo lagyo?
Ho ni hjr
टिका दिदि काे अनुशासन र इमान्दारिता सारै मन parxa मलाइ अनि तपाइहरु लाइ
एक दमै सही
होइन हो टीका सानू लाई कसरी आउँछ हो यति धेरै टुका मिलाउनु टीका सानू लाई माया गर्ने सबै कति जना छ हेरु त
M
tika sanuko blood test garda ni (D)pojitb Aauchha kina thahaa xa. Thahaa navayea sunnu. Kina ki sanu tikako ragat.ma dohori ko chetra bahek kehi xaina tesaile yesto tukka tw kati ho kati
टिका सानु कम 6एना तो मलाइ थाहा 6
@@kumargurung5701 t
@@suzanneupane2352 मलाई पनि बिस्णु माझीलाई ल्याउनुपर्छ
टीका र खुमन जि को दोहोरी हेर्न को को पर्खाइ मा हुनुहुन्थ्यो हाजिर गरौ त कति छौ ✋👋👋👏👏👐👐👐
दोहरी का राजा पशुपती शर्मा र रानी टीका सानु सुउने रहर भाको चाही एता आउन
✋✋✋✋✋✋✋✋😍😍
खुमन अधिकारीलाई मन पराउने को को हुनुहुन्छ ।त
ma pani
सबै
खुमन मामा भान्जो नि छ है
म पनि छु
Mlai pani man parxa
टिका सानु 💘💙र खुमन अधिकारी लाई माया गर्ने जति येता हाजिर हुन होला
Ma Pani xu
दर्शन नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी मा पाल्नु हुने दर्सक ज्यु लगाएत कृष्णा दादा खुमन दादा टिका सानु बहिनी खिम बहिनी सम्पूर्ण लाई ।आजा निकै रमाईलाे भयाे
Ma
टीका बैनि यसरी सधई हास्नु ल
mani xu la
अब पसुपती शर्मा दाइ र टीका सानू दिदी को दोहोरी भिडन्त गराउनु पर्यो हौ अब कृष्ण दाइ 💜
स्वोर सम्राट खुमन दाइ अनि दोहोरी queen tika सानू लाई मन पराउने जति यता आउ त लु .......
एस दोहोरी मा खुमन हारे
Tika sanu r khuman ko dohori live herne regular fan...आउनुहोला साथी बनौ
Ok
Romantic Media कसरी बन्ने हो ??
🤔🤔🤔🤔🤔🤔🤔
😉😉
Okay
सारङ्गी बजाउने दिदिको मुस्काननै मिठो छ भन्ने हाजिर गरम है।
Muskan swar sarangi retai sabda rachana sabai mitho 6 krishna bajagaiko.tyasaile ma fyan vako.
Yagdam
@@kusallogical8646 सारै मीठो गित खुमन भाईको मलाई पनि खुमन सर सङग लाईफ
दोहोरि गाउन अझै रहरछ
नेमित यो कार्य कर्म हेर्ने साथी हरू कति जना हुनु हुन्छ सबै हाजि हु है ,✌💓💓💓💕💅✅✔🔊
टिका सानू भबिस्यको एक उदाउँदो कलाकार हो।बेकारमा काम नपाएर फुर्सादिलाहरुले बिबादमा ल्याउने कम गरेको छ।जय टिका जि अगाडि बढनु साथमा हामी छौ
हो नि कसैले स्वर्थमा बिना गित नाम मुछेर बेकारको बिबादमा पारे वर सोझी टिकालाई यति मीठो छ हाँसो र गित
Go ahead tike ge
Hami sath ma chhau tika bahini
खुमन अधिकारी टीका सानू लाई माया
गर्ने जति यता 🙏 खुमन अधिकारीको
गित सुनेको र, गित मनपर्ने को-को छौं यता ✋
✋✋✋✋✋✋✋
शान्तिको खोजीमा ✋✋✋
अाहा कतिरमाईलाे भाकाे छ किष्ण दाजु बिष्णु माझीलाई पनि याे कारिकरम्मा ल्याउनु
@@loplyboy3998 9
@@loplyboy3998 Ft see no moo moo FL
दोहोरी गाउदा बिच बिचमा टीका जि को साथै कमेडी पनि मन पर्यो र खुमन दादा को गीत अति मन पर्छ
चर्चित गायक खुमन दाजु अनि टीका सानू दिदिको समर्थक यता हाजिर हुनु त खै
मजा आयो आज
👇️👇️👇️👇️
हाम्री टीका बहिनी इँद्रिनि की हेरोईन हुन
Asadai ramailo lageyo khuman dai Ra Tika dd ko geet suner
Bsbbb da. Bdnndjnnbgbns
35
सबैले सहयोग गरेर छत्र दाइको मुहारमा खुसी फर्काउ लास्टै निरास देखिन्छ्न आज भोलि
chatara vai dherai niras lagyo vai dherai niras hunuvayan
मत bk frind हो
आदरणीय चर्चित गायक खुमन अधिकारी दादा को यो मिठो स्वर लाइ सधैं सम्मान गर्छु दादा हजुरको हरेक गित मन पर्छ i love you 😘♥️😘😘😘 dada 😘♥️😘😘😘😘😘😘
खुमन जि को गित मलाई सारै मन पर्छ।अनि टीका सानू पनि अहिलेको जल्दो बल्दो गायिका हुन।
Khuman vi jaya hos
kuman ji la ramilo garnu vo
राजु परियार र टिका सानुको दोहोरी पनि सुन्न मन हुने जतिले येता हाजिर हुम है
Ma xu
Mapani xu
Alap dohori ma hernu tika rw raju pariyar ko ...
Bhai saakayo
Aalap dohori
टीका सानू र राजु परिवार को गित अलाप दोहोरि साझ मा हेर्नू गजब मजा को छ।।
मलाई अति मनपर्ने गायक खुमन दाइ अनि टीका सानू पनि राम्रो लाग्छ
किस्न दाइ पशुपति शर्मा र बबिता बानिया (जेरि) लाई भिडाउनु परेयो हामी तेहि प्रतीक्षा मा छौ ।
ल अब खुमन सर को दोहोरी हेर्न आइयो खुसी लाग्यो इन्द्रेनिमा देख्न पाउँदा अब अरु हस्ति हरुलाई ल्याउनु होला ।
खुमन दाइका चर्चित गितहरुका साथमा रमाइलो हेरेर Share गर्न न बिर्सनुहोला है ।।।
Vaihalxa ni 😃😃😃
ठिक
Ok
timi chai malai man pardaina eakdam tal na betal sanga hasxau
Bhim Poudel bro ajata tpaiko swar sunnai paiyenatani leh tpaiko mitho haaso sunnai paiyena vanya
मैले चाहेको कलकार आउनु भएको छ ढिलो आयो तर कडा आयो टिका सानु साचिकै दोहोरी गीत मा आबल गाइका हुनुहुन्छ ल आज सुनन बसियो दोहोरी
को को छ विष्णु माझी लाई इन्द्रेणी मा ल्याए हुन्थ्यो भन्ने हरु
Kstll group me
जस्तै गायक राजा अाए पनि टिका सानु दिजुलाई सक्दैनन् लाईफ दोहोरी गीतमा जित्न।
टिका सानु दिजुका फ्यान हाजिर गरौँ त।।।🇳🇵🇳🇵
पसुपती सर्मा ले टीका को धतुरो झार्छन 😂🤣
@@PIJNAS10 fm
In
@@PIJNAS10 y
सारै रमाईलो लाग्यो खुमन अधिकारी र टीका सानुको दोहोरी कृष्णदाई एक दिन पसुपती शर्मा र टीका सानुको दोहोरी हेर्ने ठुलो धोको छ
सर्बप्रथम त कृष्ण कडेल दाजु 🙏🙏अनि खुमन अधिकारी दाजु टीका सानू दिज्जु को लोकदोहोरी सुन्नु पाउँदा अत्ति नै खुशी लाग्यो गर्व लाग्छ मलाइ हामी नेपालिहरु को मन मुटु को ढुकढुकी बाँस बस्न सफल हजुर हरुलाइ मुरि मुरि धन्यवाद जय नेपाल 😍😍🇳🇵🇳🇵🇳🇵
बिस्णु माझीलाई पनि हेर्न पाए यो स्टेजमा आभारी हुनेथियौ हामी दर्सक हरू🙏🙏🙏🙏
बिष्णु माझी लाई हेर्न मन हुने जति सुन्दर मणि को घरमा गयेर हेर्नू पर्छ रे ।अन्यत्र देख्न भेट्न त असम्भव छ
Bishnu bahira hidna namileko vanne tha xina ra ????
Bishnu bahira hidna namileko vanne tha xina ra???
बिस्नुलाइ देख्नत अर्कोजन्म लियर आउनुपर्छरेन्त
बिष्णु माझी लाई इन्द्रेणी मा देख्ने थुलो रहर छ मलै
टीका सानू र पशुपती सर्मा को भिडन्त जसरी पनि गराउने कोसिस गर्नु पर्यो।
हो हो
Ho xito lyaunu paryo pasupati rw tika sanulai life dohorima
क्सास
ज्ज्ज्ज्ज्स्क्#वाअ##व्व्व्व्ड्ड्ज्ज्ड्#अव्वाव्क##अ#
हो मैलेनी अस्तीनै भनेको थिए ठिक हो हेर्नै पर्छ हई
आज धेरै समयको पर्खाइ पछि खुमन ज्यु लाई इन्द्रेनीमा देख्दा सारै खुसिलाग्यो
*,*,
@@ramprasadbatas105 q p: re aloud in
आज धेरै राम्रो लाग्यो खुमन दादा र टीका सानुको गीत सुन्न पाउँदा
.ghf
मेराे दाइ अाउनु भएछ ल अाज याे भिडियाे सबै हेरिन्छ😍😍 खुमन अधिकारी लाई मन पराउने यता हाजिर हुम है😍😍
Hora kun dai mailo ki sailo
@@ayushrai6034 जेठा दाइ होला!!😂😁
जेठो दाजु
टिका सानु लाई मेरो एक लाईक छ है सम्झना मा
आदरणीय दिदी टीका सानू हुदा को मजा नि बेल्लै हुन्छ इन्द्रेणी मा
टीका सानु आएको देखि इन्द्रेणी कर्करम धरै राम्रो भएको छ Bestub Luch Tika Sanu g
हो हो सहि हो हजुरको कुरा
बिष्णु माझीलाई एक चोटि इन्द्रेणीले ल्याउनु पर्छ उनी लोक स्टार हो।
अब पशुपति दाइ र टिका को गित हेर्ने मन छ!
Sae ho
Ho ho hjr
Sai ho
राम्रो गायक खुमन अधिकारी ज्यू लेउनु भाे इन्द्रेणी का आदरणीय कृष्ण सर लाइे र सम्पुर्ण परिवार मा समान छ
0pppppppppp0pppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp
टिका सानू ले गितगाउनु भको सारै राम्रो लाग्छ
ल पसुपति शर्मा र टीका सानू को दोहोरी सुन्ने साथि हरु साथी बन्नु ल
pashupati dai lai ta jeri sanga thik hunxa
MA PANI HO हौ
pasupati ra tika sanu lai dohori ma vidaunus kisn dai ab
La la daaju to chain chadI garna paro ma tehai partiksha ma xu hal ma dubai ma xu
मैले नी यही सोचीराथे
कमेन्ट पढ्न थालेको शुरुमै यही कमेन्ट मा नजर पर्यो भन्या।
खुमन अधिकारी को फ्यान कति जाना छ्म हामी।👇️👍️🙋🙋🙋🙋✋✋✋✋
Xutai ramailo hunxa tika auda indrani❤❤
बिष्णु माझिलाई यो कार्यक्रममा बोलाउनु पर्यो भने जति यता हाजिर गरम त🙏👍️👍️
Aajkal bestata bader indreni ko pragam chhutxa ...dukha lagirako xa..khuman dailai dekhda sarai khusi lagyo ....god bless you all
@@sukapoudel6843 lov
@@mainaachhami3641 lokg
Lokgt
Yes I want to see bishnu majhi
टीका र पसुपति सर्मा को धमका हर्न मन हुनि जति यता हाजिर हुम✌️✌️✌️
अत्याधिक मन पर्यो मलाई खुमन , र टिकाको गित गाउने ।। शैली
लोग गित क्षत्रकी चर्चीत गाईका बिष्णु माझी दिलाई पनी इन्द्रेणी मा ल्याउनु पर्यो कृष्ण दाजु 😍😍 र अनी
खुमन अधिकारी र बिष्णु माझी दि को एक साथ लोग दोहरी सुन्न चाहानु हुने साथी म संग साथी बन्नु ल ।💯💯😘😘
सबै भन्दा दोहोरि मन पर्ने टीका सानू को हो मलाई त ईन्देनिमा
same
Ma
खुमन जि र टीका सानू बहिनी को दोहोरी अति रमाइलो 6
ल आज त इन्द्रेणी कार्यक्रम खुमन अधिकारी को पो आगमन भए छ ल खुमन अधिकारी को प्यान को को छम त
टीका सानू यसरिनै हासि रहनु र हासि हासि अागडि बढ्दै जानू हाम्रो अनि मेरो तर्फ बाट हार्दिक शुभकामाना , पाल्पा राम्पुर हाल अबुधबि बाट
सार्है राम्रो प्रस्तुति लाग्यो टिकासानुको अझै प्रगतिको कामना गर्दछु !
पशुपति शर्मा हेर्ने मन भएको ले यता हाजिर गरौं त को को छ।
लोकादोहोरिको माहिर चर्चित सर्जक गायक खुमन अधिकारी धेरै राम्रो लाग्यो।
Wangel Dong धेरै राम्रो लायो दुईटै मन पर्न कलाकार यकै साथ देखदा
@@sapanabhatta6301
I
@@dipakkhadka166 0
@@sapanabhatta6301 hi
F7iujjj
मलाई मन पर्ने स्याङ्जालि लोक गायक खुमन दाइ को यति रमाइलो दोहोरी हेर्न पाइयो अति खुसी लग्यो धन्यवाद छ सम्पूर्ण इन्द्रेणी टिम लाई 🤙🤙😋😋😆
7
टीका सानुलाई र इन्द्रेणीलाई माया गर्ने जति यता हाजिर हौ
टिका जि सजक रहनु होला यहाँ यो स्वार्थी सहर मा अरु अगाडी बढेको देख्न सक्दैनन। खुट्टा तान्ने बानि छ। सारै राम्रो लाग्यो खुमन दाइ र टिका सानु
Sahi ho hajurko kura
Sahiho sir
खुमन दाई लाई आज इन्द्रेणीमा देखियो
दुई वर्ष पहिले मेरो पहिलो लोक दोहोरी एल्बम् साक्षी राखि वश्छेश्वर कोटमा भन्ने गीतमा स्वर दिदा देखेको थिए । अझ फेरी फेरी पनि इन्द्रेणीमा देख्न पाइयोस्
खुमन अधिकारि र टीका सानु को दोहोरी टेर्निङ मा पकै आउने छ
Aaj dekhan paiyo khauman lai dherai ramailo vha x tika khaumn ko dohori badhai x
govinda k c um
यस्तै खुसी रहनु तिका ल हासेकै राम्रो लाग्छ रुनु हुदैन
Aaj khushi layo khuman dai aaunu vako rai x
ss
टीका सानू नाम नै काफी छ्❤️❤️❤️🇳🇵🔥🙏
खुमन अधिकारी धेरै ट्यालेन्ट मान्छे हो अभिनय पनि उतिकै रमाइलो गर्नुहुन्छ सारै मनपर्छ मलाई
टिकासानु लाई साउदिबाट कति जना ले मनपराउनुहुन्छ हेराै त।।।
Me
टीका सानू सधैं दुखित देखिन्छन् किन होला ?
दामि छ
म नि हो है
Tika Ji u are wonderful singer, be bold, do not focus on personal matter while facing camera, wishing u all the best
जति हेरे पनि हेरु हेरु लाग्ने टिका सानू को दोहोरी , धन्यवाद सम्पूर्ण इन्द्रेणी टिम !
वाउ धेरै पछि खुमन अधिकारी ज्युको दर्सन पाईयो ईन्द्र्णिमा खुसी लायो
खुमन दादा र टिका दिदी को फ्यान यता हाजिर हु🙋♂️🙋♂️
इन्द्रेणी का सन्चालक कृष्ण जिलाई सर्बप्रथम नमस्कार छ।सधै इन्द्रेणी हेर्दै गर्दा केही भन्न मन लाग्यो सबै जातका हिनाल्दै गर्दा साथै आधा राज नीति र छुवाछुतको लागि१० बर्ष जनयुद्द भयो तर तेहि नेतृत्व बर्गले यो समयमा दलित भन्ने सुचिमा राख्यो दुर्भाग्य भन्न पर्छ।म भन्न चाहन्छु आफ्नो नामको अगाडि बुवाको नाम हुनुपर्ने कानुन बनाउन पर्छ।जात हताउन पर्छ ३ पुस्ता पछि बिर्सन्छन र समाजको आधा समस्या हल हुने थियो।यो मुद्दाको पनि कार्यक्रम मार्फत भन्न सकिन्छ कि? यो जात त्यो जात माथिल्लो जात तल्लो जात भन्ने हराउने थियो गिता शास्त्र मा सुनेको थिए कृष्ण ले अर्जुनलाई ५००० बर्ष पहिले भन्नू भएको थियो ग्यान र बिबेकको आधारमा बाद्नु भएको थियो।
टीका सानू जब इन्द्रेणी मा आउनुहुन्छ माहोल नै छुट्टै हुन्छ निकै रमाइलो र आनन्द आउँछ।
आज टीका सानु को खुसी, हासो हेर्न पाउँदा सारै खुसी लाग्यो।टीका सानू बहिनी साच्चै उत्कृष्ट कलाकार हो, लय ,शब्द र स्वर को खानी भन्दा फरक पर्दैन।
11
आज टीका भैनी लाई हासेको देख्नु पाय सारै खुशी लाग्यो सदैब हासोमा रहनु दु:खद त कस्को बाटोमा आउदैन र अनि भैनिको सुब सुस्तेको काम्ना गर्दै छु । अनि आदरणीय दाजु खुमन जिलाइ पनि miSs
राम्रो छ । खुमन दाइ र टीका सानू बैनी को दोहोरी । अब पशपती शर्मा दाइ लाई हेरन मन छ।
हामी चाहान्छौ बिष्णु माझी यो स्टेज मा भन्ने जति हात उठाउ त लौ!
असमभव होला
म त इन्द्रेणी मा बोलाएपछि धेरै खुसी हुनेथिए
नाति,,केटा,, नहुने र गर्न न सक्ने काम को लागि जिद्दी न गर त,,,
underground lukera baseko manchelai live ma leune ta asambhav hola
Krisna sar pasupati sarma ra bisnu majhi laai lyauna mildain hajur
Wowow very nice song both of you
को को हुनुहुन्छ दुबई देखि इन्द्रेणी कार्यक्रम हेरिरहनु भको साथिहरु यात हाजिर गर्नुस
God best you टीका सानू दिदि 😍😍😍😍
mo xu
म पनि दुबई बाट
खुमन दाइको फ्यान यता हाजिर हुनु त
पसुपति सर्मा कहिले हो ईन्द्रणि मा पाइलो राख्नी खुल्दुली लागि सक्यो टिका सानू सग दोहोरी हेर्न मन छ
लोकगीत क्षेत्रका हिरो,सर्जक तथा गायक हाम्रा स्याङ्जाली खुमन अधिकारी,,स्याङ्जाली लाई नभन जाली,,दाङ कि चेली टीका सानू असाध्यै राम्रो दोहोरी अाजको।
Hamro dangali tika sanu🇳🇵🇳🇵🇳🇵❣❣
खुमन दाइकाे गित सबै सुनेकाे छु
तिम्ले डाक्यौ ए फुच्चे अा भन्दै ,
दौड्यो फुच्चे तिमी लाई बा भन्दै । वा वा टीका बुनु।
आजको कार्यक्रम एकदमै बेजोड लाग्यो टीका जी लाई मन पर्ने जति सबै जना एता हाजिर।
Tika sanu ko name nai kafi lagxa,,love you di😍😍😍
Khum vai papi ramro sag agade badnu vyx bdaex
जब टीका सानू लाइभ दोहोरी मा आयो त्यहा बाट मात्रा दोहोरी हेर्न थाले को हो
Dame here
Same here
Ma pani same
M pani same ho
Hor la tq all
आज मलाइ मन परेको कलाकार
दाजु खुमन अधिकारी र तिका दिदी को गिद सुन्न पाउँदा सरै खुसी लाग्यो
खुमनले शुरुमा गा'को लामो स्वरको गीत संगै मनमायाले नि संगै गाउन पा'को भा ...! कति मीठो सुनिन्थ्यो ! स्वर,भद्रता, शब्द, लामो स्वर तान्न सक्ने सबै खुबीले हरेक इन्द्रेणी कार्यक्रममा मनमाया miss हुन पुग्छिन ! दोहोरीको कथा एकै ठाउँ (बिहे/श्रीमती कि भाउजु ?) मा मात्रै अड्कियो/जेलियो !
पशुपति शर्मा र टिका बहिनी को दोहोरी हेरम दाई कुष्ण कँडेल भिडाउनु परेयो
ईन्द्रेनीलाई हार्दीक नमन छ मेरो
एऊटा अनूरोध पनी छ क्रिस्न सरलाई गाएक तथा संगितकार रामचन्द्र काफ्ले र राम्जि खाण लाई ल्याऊनूस है
Namaskar daju Mo nirajan sunar ho jumla hajur la kati dharii ramro kam garnu vanako xa yastaii kam gardaii janusah namaskar xa
जति हेर्यो उति राम्रो ,सहयोगी हात प्रती सलाम छ।
दोहोरी गाउन टिका बहिनी लाई धेरै राम्रो सग आउँछ
चेतन बि क अघाखाची अर्घाखाचि कहा हो घर चिने जस्तो लागो मैले अ मेरिका देखेको जस्तो लागो हजुर लाइ
राम्रो छ खुमन दाजु र टीका दि सारै राम्रो छ अब पशुपति दाइ लाई हेर्ने मन छ
भिडियो हेर्दै कमेन्ट पढ्नि रोग मलाई मात्र होकि हरु लाइ नि छ ???
मलई पनि तेहि रोग छ हजुर भिडियो हेरदै कमेन्ट हेर्ने र लेखने(हाल दुबईबाट)
✋✋✋✋✋
म पनि हो है
मलाइ नि हो
मलाइ पनि
आहा ! सारै मन छोयो तिमि लाई नि माया चाहिन्न र पुरानो दिन को याद आयो यो गीत ले 🌹🌹🌹🌹🌹
अाहा कति मिठाे लाेगभाका पुरानु याद अायाे हाल म मलेसिया बाट
टीका सानू लाई एकपटक इन्द्रेणीमा बोलाउनु न यस्तो गीत गाउने लाई किन नबोलाउने हो
खुमन अधिकारी दाजु मलाई साह्रै मन पर्ने गायक हुनुहुन्छ 😍😍😘🥀💐🌹
Hari Malla khagnbrda
खुमन जि र टीका सानू बहिनी को दोहोरी अति रमाइलो लाग्यो धेरै धेरै बधाई सम्पुर्ण इन्द्रेणी युनिट लाइ
कति राम्रो स्वर छ हाम्रा भाइ खुमन अधिकारी र टीका सानुको म समय मिले सम्मन इन्द्रेणी हेरि राख्छु 🙏🙏🙏🙏
चर्चित गायक खुमन अधिकारीको आगमन:
रबि लामिछाने दाईको ईमान्दारिताको बयान:
80बर्षीय हजुर आमाको ठुलो सहयोग:
साउनमा शिब जि खोज्नु पर्दैन,दुखिहरुको सहयोग गरे भन्ने अन्टि ::मनमै बसे।।
खुमन जि को आवाज भोइस चाहिँ हो क मान्नै पर्छ सलाम छ 🙇♀🙇
खुम जि जन्मिदै भाका हालेर जन्मियनि आज इन्देणिमा बहिनी टीका सानुले कालो निलो भरिदिहालिन् तर खुम जिको आवाज अति मीठो छ धेरै सम्मान गर्छु नमस्कार ल
Rd
Fdee
Hhhdde
@@relaxing_mind1855NLBITAP llle
कृष्ण जि अब पसुपति शर्मा र टिकासानू को दोहोरी हेर्न मन छ
आहा ! आज खुमन अधिकिरीलाई ईन्देणीमा देख्दा सारै खुसी लाग्यो पशुपति शर्मा र बिष्नु माझीलाई पनि ल्याउनु पर्यो हई कृष्ण दाई ।