धेरै हुकुम बासि र थोरै निम्न सुकुम्बासी छन्। सरकारी जग्गामा हडपेर घर बनाउने र भारा उढाउने लाखौं रुपैयाँ भाडा उठाउने सुकुम्बासी हो कि भारा तिरेर बस्ने केही नभएको सुकुम्बासी हो।
'सहरमा सुकुम्बासी पस्न नदिनू' , यो मेरो लेख को शीर्षक छ: गाडीहरुलाई गुड्न दिने गरि बाटो माथि घरहरु बनाउन पाइन्छ ? पानीलाई बग्न दिने गरि कुलो नहर खोला र नदी माथि घरहरु बनाउन पाइन्छ ? त्यो त मदरनेचर बिरुद्दको जघन्यअपराध नै हो। मानब सभ्यता बिरोधि कुकाम हो।
G L D भनेको चरा मुसा जस्तो हो थुनिने लुक्ने ? आफुले खोला माथि बनाएको घर आफैं भत्काउने र हटाउने, खोला जमिन आफैं सफा चट्ट पारिरखेर आफ्नो आफ्नो गाउँ घर खुरुक फर्कनु । छाडेर आउँदाको जस्तो बिकट र अँध्यारो छैनन् तिम्रा गाउँ। सरकारले धेरै रुपियाँ खर्चेर तिम्रा लागि भनेर गाडीबाटो र बिजुली पुर्याई दिई सक्यो। सक्कली सुकुम्बासी सहर पस्छन् ? सक्कली सुकुम्बासी त जंगल र मरुभूमि पस्छन्। 'छट्टुअबसरबादी' हरु बिना लगानी धन कमाउन सहर पस्दछन् र घरभाडाखर्च जोगाउन नक्कली सुकुम्बासी ढोंग गर्छन्। नक्कली भुटानी सरणार्थी अमेरिका छिरे जस्तै गरि।
सहरमा सुकुम्बासी पस्न नदिन 'गाउँ फर्क राष्ट्रिय अभियान' उहिले पनि लागू थियो।
मेलम्चीमा घर हेरछ त काठमाडौंमा आएर सुकुम्बासी भन्दै सरकारी जग्गा कब्जा गर्ने गर्नेलाई ठिक गरे छ।आफ्नाे घर थाक्थलाे छाेडेर सरकारी जग्गा कब्जा गर्नेलाई यस्तै गर्ने हाे
Please don't ask interviewer their personal information. Why in the world would you need their names and address. And how come you never give your name and address? Don't you realise their privacy rights. Just ask your question and give them the choice to answer or not. Otherwise I will keep disliking your videos and even report it.
काठमाडौं को रैठाने हरुको दैनिकि रोजिरोति के कसतो छ न त सरकार लाई सरोकार् छ न त Eng . मेरसा्प बेला कु बेला आयाराम गयाराम हरु लाई कुनै सरोकार के कति जवाफदेही छ या छैन ? जिम्मेवार को हो ? जाफदेहि पो को छ 🤣😜🐀🐕️🤣🐁
बालेन ज्यूको महान कार्यलाई कोटी कोटी नमस्कार!!🇳🇵🇳🇵💪💪🙏🙏
जय बालेन सर नमस्कार रबि दाइ जय नेपाल
सुकुम्बासी को ९ वटा कोठा भाडामा, भाडा बाट नै महिनाको ५० हजार। हैन यस्तो धनी सुकुम्बासी हुने नेपालमा मात्रै हो कि दुनियभरी हो?
बालेन सर लाइ धन्यबाद यु सबै को गाउँमा घर भयको मान्छे हुन इसबै लाइ गाउँमा लखेट्नु पर्छ बलेन जि हजुरलाई प्ररमेश्वर ले आसिस दिनुहोस सुरक्षा गर्नुभएको होस
😊
बूढो तन्नेरी भने जस्तै सुकुम्बॉसी धनी
मेयर बलेनलाइ HAMARO पूरा पुर समर्थन छ
धेरै हुकुम बासि र थोरै निम्न सुकुम्बासी छन्। सरकारी जग्गामा हडपेर घर बनाउने र भारा उढाउने लाखौं रुपैयाँ भाडा उठाउने सुकुम्बासी हो कि भारा तिरेर बस्ने केही नभएको सुकुम्बासी हो।
Good Job's Salutes Balean Saha Lai jai DashBhakti Mear
मेयर बलेनलाइ मेरो पूरा पुर समर्थन छ हाम्रो शंखरापुरका मेयर त 0 हो बलेनको अगाडि
बालेन साहकाे कामलाई सलाम।
भु माफिया हरु ले कब्जा गरेको सार्वजनिक जग्गा खालि गर्नु पर्छ
गाउँको घर खेत वारि बाँझो छोडेर शहरका खोला नाला र सरकारी जमिनमा घर टहरा बनाएर बस्ने, भाडामा लगाएर कमाउनेहरुको सबै संरचना सबै ठाउँमा भत्काउनै पर्छ
Good Balen keep it up
नीयम बिगार्ने कानून बमोजिम काम नगर्ने भनेको नमान्ने लाज पचेका नेपाली छी
Great job balen sir
Great job 👍
पहिला त्याहाका जनताले बाँदरलेलाई भाेट हालेछन ।
Ekdam ramro kaam. Salute 🫡 mayer jyu
Well done balen sir 👍👍🙂🙂
'सहरमा सुकुम्बासी पस्न नदिनू' , यो मेरो लेख को शीर्षक छ:
गाडीहरुलाई गुड्न दिने गरि बाटो माथि घरहरु बनाउन पाइन्छ ?
पानीलाई बग्न दिने गरि कुलो नहर खोला र नदी माथि घरहरु बनाउन पाइन्छ ?
त्यो त मदरनेचर बिरुद्दको जघन्यअपराध नै हो। मानब सभ्यता बिरोधि कुकाम हो।
G L D भनेको चरा मुसा जस्तो हो थुनिने लुक्ने ?
आफुले खोला माथि बनाएको घर आफैं भत्काउने र हटाउने, खोला जमिन आफैं सफा चट्ट पारिरखेर आफ्नो आफ्नो गाउँ घर खुरुक फर्कनु ।
छाडेर आउँदाको जस्तो बिकट र अँध्यारो छैनन् तिम्रा गाउँ।
सरकारले धेरै रुपियाँ खर्चेर तिम्रा लागि भनेर गाडीबाटो र बिजुली पुर्याई दिई सक्यो।
सक्कली सुकुम्बासी सहर पस्छन् ?
सक्कली सुकुम्बासी त जंगल र मरुभूमि पस्छन्।
'छट्टुअबसरबादी' हरु बिना लगानी धन कमाउन सहर पस्दछन् र घरभाडाखर्च जोगाउन नक्कली सुकुम्बासी ढोंग गर्छन्।
नक्कली भुटानी सरणार्थी अमेरिका छिरे जस्तै गरि।
सहरमा सुकुम्बासी पस्न नदिन 'गाउँ फर्क राष्ट्रिय अभियान' उहिले पनि लागू थियो।
भनेसी जग्गा मिचेर बनाएको घर हरु खत्तम भयो
नेताहरु को घर हरु परेयो कि नाइ हो पत्रकार महोदय !!😂😂😂
Desh banauna kaile Kahi hard decision Lina parnae huncha saccha deshbhakta honest sahi netrito garnae sahi neta le 🙏 Jai Balen n his team 🙏
😊😊😊😊😊À
great balen shah❤❤❤
ॐअखण्द नेपाल जय बालेन्द्र स...
यो बुढि कति सारै खुतेकि आईमाई रहिछे
सुकुम्बासी बस्तीमा घर भाडा मा दिएको कुरा बाहिरियो । अब आफै भन्नु इनी हरु सुकुम्बासी नै हुन् त?
Thapathali ko sukumbasi ko paloo
aabaaaa🚜🚜🚜🚜🚜
Good balance je
मेलम्चीमा घर हेरछ त काठमाडौंमा आएर सुकुम्बासी भन्दै सरकारी जग्गा कब्जा गर्ने गर्नेलाई ठिक गरे छ।आफ्नाे घर थाक्थलाे छाेडेर सरकारी जग्गा कब्जा गर्नेलाई यस्तै गर्ने हाे
It is good society
Good.jab
जय बालेन
Very good balen sir
Sukumbasi ko pakki ghar????? hamro gauma kharko xano gatilo xaina.....
Jay balae sarkar ❤❤❤🎉🎉🎉
👍️👍️👍️👍️good palene
Jay Nepal jay balen
good job
Good balen go ahead
Very good salute Babu
खोला माथी घर किन कसरी ?
गरीब लाई रुबाएर घरबास बिहीन बनाएर हाँस्ने हाकीम साब हरु खै त नागरीकको बाँच्ने अधिकार
Balen sir ko kaam ramro yestai sabai miyar , netaharu le Pani ramro kaam garidida ramro hunthiyo.
👏👏👏
Good balen team balen jasto neta pani nepal jasto dalali desh ma janmine rahexa
Syabas balen timlai
Ward 7 ma pani lakhaou vada uthaera baseko xa dhyan jawos
Room bhada ma dine sukumbasi ho ki hukumbasi
Jay balen
Heading anusaar ko antarwarta bhayena.
What about thapathali sukumbassi?
Good jop
😊Tt
6:20 माछा पनि हिंड्थे🤔
Sukumbasi le afno bebasta afai le garnu parx .sarkar ko jimma hoina....
jay Balen. sab ka sab sukumbasi haru lai hatauna parcha. Hataye pachi sab gau jane ho
5000 hajar😮😢 k he kam xaena 😢😢vadha vne 5000 j kura ne kati mahango cha 😥😮💨😮💨😮💨
Please don't ask interviewer their personal information. Why in the world would you need their names and address. And how come you never give your name and address? Don't you realise their privacy rights. Just ask your question and give them the choice to answer or not. Otherwise I will keep disliking your videos and even report it.
Illegal is illegal . Kina haina ra
Sabailai hataunai parxa sukumbasi vandai Sarkhari jagga okatdai Kati jati ho yarrr Saram navako
Yeta dherai jasto naam ko matrai sukumbasi cha ghar bhada ma dine sampati chanbin garyo vane sab niskincha
Saraniya kam.
Anta 3-4 tale ghar rakhera ..sarkari jagga michera bhada ma diyera basya chan.. tetibarsa ko sarkari jagga ko bhada pani linuparcha
Sahi vannu bho..
Kathmandu MAA Ghar bhada Ra Sutter bhada MAA Pani mahanagar palikako dhan akarsan garauna chahe
Balen ko yo mahan karya Lai salot chha YestA anadhikeit samra chanas hataunu nai parchha
T
Khola maserbsnu vneko tk hoina lkhetnuprxa
Vatkaunai parepani. bebasta garidiyer vatkaye hune ho ki
बालेन बाँचुन्जेल भाेट हाल्नुपर्छ
कहाँ को बासिन्दा हो त्यहीँ बस्न जाने हो नि खाली जग्गा देखेकी अतिक्रम गरि बसिहाल्ने होइन नि
मनोज अईले तपाईं धनिभयनि अर्को जुनिमा सुकुमबासि बन्नुहै मेरो मनदेखिनै असिस होस
ALL THESE PEOPLE THEY HAVE HOUSE AND LAND IN THERE VILLAGE
Yasari vatkaeko ta ramrai ho tara tyatibela sifaris garne byaktiko pani chhan bin garer jel jaknu parne hoena ra balen ser .?
Sukum basi kha 6 Nepal ma sab hukum basi hun sab ktm matra hoina purai Nepal ma
यस्तै हाे दलालकाे भाउताेमा लाग्दा परेकाे दुख्ख
2038 sal ma gyanendra sarkar vaneko sunxu mata k ho kuro.
Sukumbasi kina vanya uniharu nepali vakai karan ley lakheteyko hoinan ra?
Sukum basi k ko sukumbasi ktm ma sukumbasi
म लाई पनि टुँडिखेलमा शुकुम्बासि भएर घर बनाएर बस्न मन छ पाइन्छ त ?
दिपक अदिकारि ज्यु हामित भाग्यले सुकुमबासि भयौ तर तपई त रहर गर्गनुभयो अबस्सेअर्को जुनिमा सुकुमबासि बन्नुस भनी बिन्तिगर्छु
Sukubasi vitra ghara vadama diyaka xan
जन्मथलो को बाजो बारिले बोलाको हो त
क्या माेज सरकारि जग्गामा घर फेरि भाडा खानि
सदुराम हामित सरकारका जनताहौ र सरकारि जगगामा बस्छौ के तपाईं भुटाने हो
खाली जग्गा पायो कि घर बनायो भाडामा लगायो ?
Deshbhakta,aatila hamra mayor
Melamchi janu aba budi ama
Tukucha khoi kam
Hera khola maseka.
Basa ko ghra kina tora fora Kam xina balna ko aila ramro Kam garnu nai tora for mati garana
बोल्ने शैली भएन पत्रकार को
BUTWAL MA PANI YO NIYEM LAGU GARNA MAYER KO AAKHA KHULOS
Butwalko tinaukholamapani yasto kahile garnehola.
काठमाडौं को रैठाने हरुको दैनिकि रोजिरोति के कसतो छ न त सरकार लाई सरोकार् छ न त Eng . मेरसा्प बेला कु बेला आयाराम गयाराम हरु लाई कुनै सरोकार के कति जवाफदेही छ या छैन ? जिम्मेवार को हो ? जाफदेहि पो को छ 🤣😜🐀🐕️🤣🐁
Good Balen keep it up
T