एमाले विवादमा राष्ट्रपति गुटको भूमिका, ओली छाडेर माधवतिर ढल्किदै, एक्लीदै ओली | YOHOTVHD ||

Поділитися
Вставка
  • Опубліковано 19 лип 2021
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
    तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    Copyright © 2021 YOHO TV. All Rights Reserved.
    #YohoTvHd #Yamela

КОМЕНТАРІ • 74

  • @singlepassenger5089
    @singlepassenger5089 2 роки тому +27

    अब ओलि बा सङग भ्रष्टाचारि मात्रै हुन्छन्

  • @shailesshrestha2679
    @shailesshrestha2679 2 роки тому +20

    गोकुले जसतो 70करोड लाइ साथ दिने जोगाऊने अब अोलिलाई सबैले साथ छोडदै जानछन

  • @Mingmarification
    @Mingmarification 2 роки тому +18

    २ तिहाई बचाउन नसक्ने ओली कच्चा खेलाडी हुन

  • @rimalram5284
    @rimalram5284 2 роки тому +28

    मादव लाई ओलि ले सिधाउनी होइन अब केपि नै सिधिनी वाला छ

  • @teetekarelaa6064
    @teetekarelaa6064 2 роки тому +4

    रास्ट्रपति जतिसुकै नजिक भएनी माधव नेपाल पक्षले साथ दिनु हुन्न। अब माहाभियोग लाउनै पर्छ, यति गर्ने सक्यो भने एमाले भनेको माधव नेपाल हो भन्दा हुन्छ।

  • @nepalsandesh7614
    @nepalsandesh7614 2 роки тому

    नेकपा एमाले केवल क्यानसरको शिकार छ र त्यो क्यान्सरको माकुने जस्ता प्रवृत्ति भएका व्यक्तिहरु हुन। अब इनिहरुलाई मिलाउने होइन, निकाल्नु पर्छ।

  • @ramanjan415
    @ramanjan415 2 роки тому

    ओलि अब आफै सकिने मेसो निकालेका छन घमण्ड र अहंकार नसकिए यस्तै हुन्छ

  • @diehardfanofanmolkc7681
    @diehardfanofanmolkc7681 2 роки тому

    kp Oli jindabad 🙏

  • @tejbahadur4222
    @tejbahadur4222 2 роки тому

    माधपको बिचारलाई नियालेर हेदां नहुन मामा भनादा त कानो मामा हुन नै ठिक हो꫰

  • @salimwongjeng8098
    @salimwongjeng8098 2 роки тому

    Bahut good news

  • @shivakumarrai9027
    @shivakumarrai9027 2 роки тому +1

    Madha Nepal is great well done dai

  • @Gyanendra_Shahi01
    @Gyanendra_Shahi01 2 роки тому +2

    एक अर्कालाई सिध्याउने भन्दा पनि जनताको लागि काम गर्दा राम्रो होला कि ?

  • @laxyamero3662
    @laxyamero3662 2 роки тому +1

    Very good

  • @shankerrai795
    @shankerrai795 2 роки тому

    हावा सररर।

  • @kedarnathdahal8972
    @kedarnathdahal8972 2 роки тому

    इअपराधि।हेरुआफै।नासिन्छ।एक्नम्मर।डाकामाधवनैपालनैहो।अर्कोतानासाहा।ओलि।अनिअर्को।पतकि।प्रचण्डेवलतकारि।अपहरणकारि।अइन्का।तमासा।बुज्नपर्छ।नेपालिजनताले।आउनिचुनबमा।पत्तासाप।गर्नुपर्छ।अबमतपत्र।खादा।बक्सासाट्दानि।नजितनेपार्पछङ

  • @Mingmarification
    @Mingmarification 2 роки тому +1

    ओली असफल भए

  • @munarana4212
    @munarana4212 2 роки тому

    देशलाई जाेगाउनेहरू अाेलीकाे झाेलानबाेकेनै असल छ त

  • @shivakumarrai9027
    @shivakumarrai9027 2 роки тому

    स्याबास माधब ओलिलाई धूलो चटाउनु भो

  • @premlama1968
    @premlama1968 2 роки тому +1

    Oli ko Vision Bhanekai Arulai Dominate garne Jal Jhel garne Ho Yo khema Ko No Future.

  • @keshavgaire2535
    @keshavgaire2535 2 роки тому

    ओली ले बेचेका बोका र सहमति मा गरिएको नाटक जस्तो लाग्छ मलाई !