यी सपना बहिनी को गित गाउने कला देखेर दर्शकहरु ठाउमै बेहोस भए....कति त हासेरै मुर्छा परे....HD 1080p

Поділитися
Вставка
  • Опубліковано 11 січ 2025

КОМЕНТАРІ • 2,3 тис.

  • @KC_vlog27
    @KC_vlog27 4 роки тому +168

    मिडिया हरु लाई म आग्रह गर्दछु
    यो बहिनी को सोर कुनै कलाकार को भन्दा कम छैन यो बहिनी लाई पनि सबै मिडिया हरुले अगाडि बढाउनु पर्ने मेरो धारणा 🇳🇵🙏

    • @manhirabk3437
      @manhirabk3437 4 роки тому +1

      My
      85bhnm .ķ⁰

    • @amandarlaameemagar3536
      @amandarlaameemagar3536 3 роки тому +3

      ७२ सालको भुकम्पले (तीन जनै सखाप)

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 роки тому +1

      @@amandarlaameemagar3536 साच्चै ?? हो र हजुर भेट्न त सकियको छैन

    • @r.j.pandey662
      @r.j.pandey662 3 роки тому

      @@amandarlaameemagar3536 satya kura ho ra!

    • @dipabhatchhetri8088
      @dipabhatchhetri8088 3 роки тому

      77

  • @baltamang9038
    @baltamang9038 3 роки тому +19

    यति राम्रो मार्मिक शब्द की प्रतिभाका सङ्गै सुमधुर स्वर की भाई बहिनीलाई एक पटक पत्ता लगाई इन्द्रेणी कार्यक्रममा लैजानुहोस् पत्रकार ज्यू।। फेरि गीत सुन्नु र हेर्नु चाहन्छु।।

  • @dilipvlogs09
    @dilipvlogs09 5 років тому +161

    कला जहाँ सम्मान हुन्छ त्यहीँ परिवर्तन हुन्छ सब्द अति सुन्दर छ मैले करिब 5 बर्ष पहिले हेरेको थिय आज कमेन्ट गरेको छु

  • @RameshAdhikari-k4t
    @RameshAdhikari-k4t 15 годин тому

    महिले गरीब यो भिडीयो हेरेको दस बरस भयो आज फेरी हेर्दै छु गुत सहि गाको छिन सब्द बुजन पर्छ

  • @milanbk4761
    @milanbk4761 3 роки тому +7

    उहाले गाउनुभाको देख्दा साह्रै खुशी लाग्यो तर यति राम्रो कला भएरपनी उहाको कलाको समान खोइ के राम्रा र आर्गनिक स्वोर हरुको हत्या होइनर यो उहालाइ फेरि एक दिन समाजिक सन्जालमा ल्याउनु पर्छ भन्ने जति एक हौ

  • @milan8691
    @milan8691 5 років тому +194

    यो बहिनिको voice ले मेरो मन छोयो निकै राम्रो छ लौ भाग्या न्यौपाने दाई यो नानिलाई पनि मिडियामा ल्याउनु होला

    • @titosapana2143
      @titosapana2143 4 роки тому +6

      मेरो पनि यो नानि को गित ले मन छोयो यति राम्रो कला छ तर दुखि को आवाज कस्ले सुन्छ र जहा गायो तेहि बिलाउछ

    • @ganeshprasadjoshi9236
      @ganeshprasadjoshi9236 4 роки тому +1

      ' '

    • @harishthapa1493
      @harishthapa1493 4 роки тому +1

      Yo bhini lai pheri leunu paxa hai

    • @ramilachhetri6066
      @ramilachhetri6066 4 роки тому +1

      Kati ramri Timi Nani n super voice 💖

  • @kechha007
    @kechha007 5 років тому +109

    वाह यी भाइ बहिनी को कलालाइ पनि मान्नै पर्छ। बधाइ छ । उज्ज्वल भविष्यको कामना।

  • @sapkotajaya3308
    @sapkotajaya3308 4 роки тому +305

    अहिले त यिनिहरु पनि ठुल्लठुला भए होलान् मैले य‍ो भिडियो धेरै पहिला हेरेको थिए 2021 मा पनि हेरे रमाइलो लाग्छ नानिको प्रतिभा💞💞💞💞

  • @amarpariyar7850
    @amarpariyar7850 4 роки тому +137

    यी बहिनीलाई मेरो तर्फबाट सम्मान सहित सलाम

  • @dipaksumami603
    @dipaksumami603 4 роки тому +24

    लोै यी भाई बहिनी लाई मिडियामा लिनुपर्छ वाह कति राम्रो स्वर

  • @mailibabuji2238
    @mailibabuji2238 5 років тому +199

    यो नानीको यो भिडियो 6,7 बर्स पहिले नै आय जस्तो लाग्छ, यति मीठो स्वर अनि अहिलेको समझलाइ सन्देश मुलक शब्दहरु यति धेरै सम्भावना बोकेकी प्रतिभा कहाँ हराइन होला, मिडियामा ल्याउनु पर्यो युतुब मिडियाक्रमी ज्युहरु।।

  • @narenyonjan7326
    @narenyonjan7326 5 років тому +40

    मान्छे पनि राम्री सोर पनि दामी अनि गीतको लय त wow amazing 😛 choreography ❤️❤️

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 роки тому +34

    धेरै राम्रो मिठो स्वर नानी को कला लाई अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु

    • @bhawanacreation4149
      @bhawanacreation4149 2 роки тому +1

      ?0

    • @deepakbista1299
      @deepakbista1299 Рік тому

      अमेरिका बाट होकि जस्तो लागेको थियो तर कतार मा पो 🤣🤣🤣🤣🤣🤣🤣

  • @laxmipariyar9588
    @laxmipariyar9588 4 роки тому +33

    कति राम्रो आबाज छ बैनि भाइको कुनै मिडिया ले सपोट गरिदिनुस सर

    • @Johnsskt
      @Johnsskt 3 роки тому

      Hi laxmi ji 🙏

    • @balbirchalaune
      @balbirchalaune 2 роки тому

      सपना गन्धर्वको नया भिडियो Lekbesi TV मा हेर्नुस्🙏🙏🙏

  • @ktmdhmandunepal4286
    @ktmdhmandunepal4286 4 роки тому +82

    🙏नमस्कार सम्पुर्ण मिडीया हरू मा यो बहिनी लाई पनि ईन्द्रणी मा लईजान पर्य आज भन्दा 5 बर्ष पहिले नै हेरेको थिए धन्याबाद👏👏👏

    • @leelaacharya1942
      @leelaacharya1942 3 роки тому +2

      मैले नि हेरेकी त हो

    • @leelaacharya1942
      @leelaacharya1942 3 роки тому

      इन्द्रेणी लानु परो बैनी पो का छिन लो लनु पर्छ

    • @kusalmagar462
      @kusalmagar462 3 роки тому +1

      @@leelaacharya1942 hjr lanu saknu hunxa...??mero sathi ho contact garaidenxu ma

    • @lilashrestha6648
      @lilashrestha6648 3 роки тому

      Ko oo9

    • @krishnaparajuli2134
      @krishnaparajuli2134 2 роки тому

      ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

  • @TamangPage
    @TamangPage 5 років тому +28

    आहा! कति राम्रो नानीको स्वर, सारांगीको र्याइ र्याइ अनि मादलुको ताल।

  • @manishachand9552
    @manishachand9552 4 роки тому +9

    आहा कति आनन्द आयो यो गित सुनेर अत्यन्त मीठो छ है स्वर अनि धुन

  • @sangamgurung288
    @sangamgurung288 5 років тому +363

    खै त यो बैनी लाई मिडिया हरुले देखेको यस्तो राम्रो गित गाउछ यो बैनिलाइ पनि अरुलाइ जस्तै गरि ल्याउनु पर्यो मिडियाहरुले आहिले यो बैनी कता के गर्दै होला

    • @gijanpoon5600
      @gijanpoon5600 5 років тому +1

      Poilo gaako hola

    • @Nepali39
      @Nepali39 5 років тому +1

      fuck poon mula jpt nabol media haru laoo yo baini lai

    • @gitaoli324
      @gitaoli324 5 років тому +1

      hota

    • @babarali862
      @babarali862 5 років тому +3

      Midiya suti rahko cha nidra lageyo rey

    • @sangamgurung288
      @sangamgurung288 5 років тому +2

      @@Nepali39 कसलाइ भनेको अलिक सोचेर बुझेर भन्न खाते

  • @jhapaliram2573
    @jhapaliram2573 2 роки тому +1

    आज भन्दा 12 बर्ष पहिले यो बहिनीको गित मैले पनि हेर्ने सौभाग्य पाएको थिए आज फेरि हेर्न पाउँदा एकदम राम्रो लाग्यो।

  • @ravimagarofficial5000
    @ravimagarofficial5000 5 років тому +152

    मादल बजाउन पनि टाईलेन्ट रहेछन बाबू त सारङ्गीत झनै बयान गर्ने ठाउँ छैन नानिको स्वोर पनि दामी प्रगतिको कामना अगाडि बढनु सबै जना

  • @gplxetry
    @gplxetry 5 років тому +13

    नाइस प्रगतिको शुभकामना समाजको यथार्थ चित्रण

  • @yamunaoli6845
    @yamunaoli6845 4 роки тому +4

    Wow kati mitho voice ani sabda laya sarai nai ramro xa plz yo bhai bunu haruko prativa lai agadi badhaidinus so shisham intertainment bata yo video rakhnubhako raixa plz indreni programme samma pauraidinus

  • @sovitadahal9973
    @sovitadahal9973 2 роки тому +1

    धेरै राम्रो गित बैनिको भबिसय उज्जलहोस

  • @devbatala6406
    @devbatala6406 4 роки тому +25

    कति राम्रो स्वर बहिनि को।।।।❤️❤️❤️👍

  • @pitambaracharya
    @pitambaracharya 5 років тому +87

    प्रतिभा राम्रो लाग्यो यसरी नै लोक संगीतको संरक्षण गरौं

  • @ChaudharyChiranjibigood
    @ChaudharyChiranjibigood 5 років тому +79

    अति राम्रो स्वर नानिको छ ।यी कलाकार प्रतिभा हरू लाई उथान गर्नुर्छ ।

  • @barshapaudel5577
    @barshapaudel5577 2 роки тому +44

    याे भाइ बहिनिलाइ मिडियामा ल्याउनु पर्याे है तर अब त ठुला भएर घरग्रिस्थिमा अल्झेका हाेलान कि कता छन यति राम्राे कलालाई अगाडि बढाउनु पर्ने

    • @pratiklamichhane4548
      @pratiklamichhane4548 2 роки тому +1

      सपना गन्दर्भको नयाँ भिडियो मेरो Chanel मा छ हेर्न नभुल्नु होला 🙏🙏

    • @sanjoktiwari5978
      @sanjoktiwari5978 2 роки тому

      Aai sakexa

    • @balbirchalaune
      @balbirchalaune 2 роки тому

      Lekbesi TV छ नया भिडियो हेर्नुस्🙏🙏

  • @vishvnathmarkam73
    @vishvnathmarkam73 3 роки тому

    Bahut achha verry nice

  • @chakrashahi9723
    @chakrashahi9723 3 роки тому +1

    6/7 बर्स पहिले हेरेको थिय आज पनि हेरेर सरै खुसी लाग्यो कता गय इ नानी बाबू हरु आज भुली कति राम्रो कला गला छ

  • @sonamsantosh6930
    @sonamsantosh6930 5 років тому +57

    नेपाली समाजको यथार्थ , suppp song.

  • @ishwarsinghsaru6760
    @ishwarsinghsaru6760 5 років тому +25

    दामी गाउदी रैछन त ई नानी ले पोहोर साल पनि यू ट्यूब मा देखिए कि थिइन बधाई छ प्रगति गर्दै जानु ल

  • @ganeshkotalpariyar478
    @ganeshkotalpariyar478 3 роки тому +1

    धेरै पलो हेरेको भिडियो हेरेको आज हेर्न पाहे कता होला न यो नानि बाबु कि मिडियाको नजर नगहेको होत जसरि पनि लौन परे नानि बाबु लाइ😍😍😍😍

  • @anillama5061
    @anillama5061 2 роки тому +1

    यी भाइ बहिनी को अन्तर्बार्ता मैले हेरेको थिए निरन्तरता दिनु पर्यो है कता हराउनु भाको स्वर एक्दम राम्रो

  • @haribahadur1774
    @haribahadur1774 3 роки тому +3

    Kati ramro surle gaouno bhayko hajurle asri shdhai gaoudai rahnu 👍

  • @abishamagar3285
    @abishamagar3285 4 роки тому +3

    धेरै राम्राे छ ई बहिनी काे कला

  • @bijyavaiilaainepalsaarkale5021
    @bijyavaiilaainepalsaarkale5021 4 роки тому +43

    यो बिहिनेको vodoyole मेरो मन छोएको एक दैम खुसी लागो

  • @PraneelYuna123
    @PraneelYuna123 3 роки тому

    आदरणीय बहिनी अहिले के गर्दै छिन थाहा भएन तर सार्है मन छुने गीत गाए अहिले पनि उत्तिकै सान्दर्भिक छ पोस्ट गर्ने जो कोहि होस हार्दिक नमन

    • @pratiklamichhane4548
      @pratiklamichhane4548 2 роки тому

      सपना गन्दर्भको नयाँ भिडियो मेरो Chanel मा छ हेर्न नभुल्नु होला 🙏

  • @tilaklama3034
    @tilaklama3034 4 роки тому +7

    Yo baini ko geet ra swar dherai ramro cha, waha lai support gari dinu hola.

  • @shirjanabhandari2278
    @shirjanabhandari2278 5 років тому +6

    Yo vedio chahi ma 5/6 year pahila nai dherai patak hereko sarai ramro lageko thiyo youtube dekhn pauda sarai khusi lageyoo ..yo bainilai pani kamla jastai viral banaunuparx sarai ramro voice xa...

  • @dineshpyasi1990
    @dineshpyasi1990 5 років тому +247

    जसरी भए नि इ नानीलाई मिडियामा ल्याउनु पर्यो पिलिज

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 роки тому +5

    यी भाईबहिनी हरूको यो भिडियो यो भन्दा पहिला पनि धेरै पटक हेरेको थिए र आज पनि हेर्ने अवसर मिल्यो । यी भाईबहिनिहरूलाई एकपटक मिडियामा देख्न पाए खुशी हुने थिए धन्यवाद

    • @bhimbk1439
      @bhimbk1439 2 роки тому

      मेरो पनी यो भाइ बैनी हरुलाई मीडिया मा हेर्ने सारै ईच्छा छ मिडिया कर्मी ज्यु हरु लिएर आय सबैको चाहना पुरा हुने थियो।

  • @hirasingjali2940
    @hirasingjali2940 2 роки тому

    Maile 7 barsa aagadi heri ko xu.ahaile tw thulo vayo holan nani haru pani...ati ramro voice ani words!!!

  • @laligurashvlog
    @laligurashvlog Рік тому +2

    दामि रमाइलो गाउनु भयो। मिठो स्वर हजुर को 💯

  • @Sumanchhetri0
    @Sumanchhetri0 2 роки тому +8

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय सुभकामना ।

  • @pradeeprawat8842
    @pradeeprawat8842 4 роки тому +229

    इस लड़की का अगर कोई सपोर्ट करता तो आज अपनी आवाज़ के लिऐ बहुत आगे होती। बहुत सुंदर वॉइस I'm Indian but I love Nepal music Lok geet

  • @bncxettri6927
    @bncxettri6927 4 роки тому +92

    2020मा हेर्ने यता।

    • @beenabantawa9895
      @beenabantawa9895 4 роки тому +3

      म त 2020 मात्र हैन थाहा पाएदेखी 100 चोटि पुग्यो होला हेरेको

    • @richasapkota9614
      @richasapkota9614 4 роки тому +1

      @@beenabantawa9895 में

    • @bhubandhami5049
      @bhubandhami5049 3 роки тому +1

      दामि छ

    • @yogendradahal56
      @yogendradahal56 3 роки тому +1

      #

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 роки тому

      आज सम्म हेर्दैछु हजुर

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 3 роки тому

    आज भन्दा तकरिबन 6.7 बर्श पैला बाट मैले यो बाबू नानिहरु को गिद हेर्दै र सुन्दै आइरहेको छु,कहिल्ल्लै सुनेर मन नघाउने यो गिद ,ती इनोसेन्ट भाइहरु को बाध्यबाधन बैनी को गायन अनि उन्को अदा साचिकै तारिफ योग्य छ।।
    बर्तामान मा नेपाल मा एसो सानो केही भयो कि भाइरल हुने प्रचलन छ हुनत यो भिडियो पनि भाइरल नै हो तर पनि ऐले यी भाइहरु र यी नानी कहाँ छिन होला भनेर म जस्तै प्राय सबै नेपाली हरु लाई जान्ने मन छ ।।
    यी बाबू नानी हरु लाई खोजेर उनिहरु को प्रतिभा लाई उजागर गर्न पाइला चाल्न मन हो तर म समुद्र पारिछु सम्भब छैन।।
    नेपाल मा हुनि युटुब पत्रकार हरु ले कस्को दुलै पोइला गै कस्को दुला ले सृमती पिट्यो भनेर समचार बनाउन को साटो यी प्रतिभा सालि भाइ बैनी हरु लाई खोजेर उनिहरु को प्रतिभा उजागर गरि प्रतिभाको कदर गर्न पायो भने अबस्य सारा नेपाली ले वा बाही दिनेछन र स्वाबासी गर्नेछ्न।।
    लौन सबै मिलेर खोजौ यी भाइ बैनिहरु लाई।।

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Рік тому +1

    हाम्रो देश मा घटिरहने कुरा लाइ उजागर गरेको छ नि त

  • @ranarimal3753
    @ranarimal3753 3 роки тому +5

    यो नानी र बाबु को talent अति राम्रो छ 👍👍👌👌

  • @hkhan3754
    @hkhan3754 3 роки тому +4

    सुपर हिट गाना है आप के आवाज मे बहोत खुब! !!! Super video sss mare mare nice jee !!!!💝👈🎬

  • @prakashzee1714
    @prakashzee1714 4 роки тому +5

    अहिलेको वास्तविक समाजको चित्रण गरिएको छ। बहिनीलाई विशेष धन्यवाद र समय सान्दर्भिक पनि छ।

  • @paruthatal502
    @paruthatal502 2 роки тому +1

    मैले पनि धेरै पटक हेरे तर जति हेरे पनि मन नभरिने साचिनै सारै मिठो आवाज छ,,

  • @wallamboklahong9125
    @wallamboklahong9125 Рік тому +1

    Great Young-Star's vencher in Flock Songs, highten National and Loving Patriotic feels to our Life. Keep up.

  • @DipakKumarRana-tx1ev
    @DipakKumarRana-tx1ev 3 роки тому +3

    यि नानीहरू कता छ्न आज भोली ? धेरै बर्ष पहिले हेरेको गीत हो,कति राम्रो स्वर छ !

  • @roshandevkota4850
    @roshandevkota4850 5 років тому +58

    राम्रो प्रतिभा ले स्थान पाउनुपर्छ

  • @jamesbishal3611
    @jamesbishal3611 4 роки тому +45

    Amazing talent by this beautiful girl. What a confident singing.rising star of Nepal and she need our support and help loved it

  • @oporaj4999
    @oporaj4999 3 роки тому

    बहिनी को voice अत्ति मिथो छ।मिदिया कर्मी ज्यु हरु ले उहालाई चाहे जस्तो ठाउ मिलाई दिन सके धेरै राम्रो हुन्थ्यो कि

  • @PujaBiswa-hb1hf
    @PujaBiswa-hb1hf 10 місяців тому +1

    Dammi lagyo hau baini ❤❤❤❤

  • @Abc-dv5dq
    @Abc-dv5dq 5 років тому +11

    दामि छ यो बैईनिको गित

  • @dhirajranamagar1774
    @dhirajranamagar1774 4 роки тому +37

    यस्तो प्रतिभा भएको व्यक्ति लाई चिन्न सकेन युट्युबार र मिडिया ले दुख लागेर आउँछ

    • @navinneupane4012
      @navinneupane4012 3 роки тому

      Sai

    • @simakharal461
      @simakharal461 3 роки тому

      @@navinneupane4012 mqeiei1eir

    • @balbirchalaune
      @balbirchalaune 2 роки тому

      सपना गन्धर्वको नया भिडियो Lekbesi TV मा हेर्नुस्🙏🙏🙏

  • @bimalaraijhapabirtamod467
    @bimalaraijhapabirtamod467 5 років тому +19

    लु हौ तुक चाई सरै अउने शुपपप छ

  • @nir3403
    @nir3403 2 роки тому

    येति मीठो स्वरकी धनी यो नानी ऐले का होलिन के गर्दै होलिन , एकचोटि यिनको हालखबर था पाउन पाए हुन्थ्यो

  • @shivadu8095
    @shivadu8095 3 роки тому

    Khojera vayni viral banaunu paryo yo bainilai sor dherai ramro 6

  • @dbgrg460
    @dbgrg460 2 роки тому +5

    नानीको प्रतिभाको सम्मान गर्नै पर्छ।

  • @manishachand9552
    @manishachand9552 4 роки тому +8

    2020मा हेर्दै छु

  • @dipsagarsunamofficial7639
    @dipsagarsunamofficial7639 4 роки тому +255

    इ बहिनी र भाइ कहाँ होलान् फेरि ल्याउन पाए हुन्थ्यो

  • @sushil8363
    @sushil8363 Рік тому +1

    उहाँ बहिनिलाई मिठाे माया अनि त्यो दिनकाे याद 😍😍love you bunu

  • @Chakrabishwokarma-g4k
    @Chakrabishwokarma-g4k 4 дні тому

    Malai ta yo git sunda bacpan ko yad aaunxa... yakdamai ramro xa yo git..

  • @zeevanneupane4841
    @zeevanneupane4841 5 років тому +202

    Yaslai 2020 ma harnay like garam haii

    • @prabinacharya8739
      @prabinacharya8739 4 роки тому +1

      Ma herdai xu

    • @khumthapa5950
      @khumthapa5950 4 роки тому +1

      मैले त पाॅंच साल पिहले हेरेको हो दामी छ

    • @ravinepz
      @ravinepz 4 роки тому +1

      I watched this video when it got viral on 2014,

    • @p.sgaming3105
      @p.sgaming3105 4 роки тому

      2020 😂😂

  • @christensangitarai8359
    @christensangitarai8359 5 років тому +26

    सारै मिठ्ठो गाना गाएउ कान्छि

  • @krishnamalla7264
    @krishnamalla7264 4 роки тому +11

    प्रगति को कामना नानी बाबू हरुलाइ

  • @bharatbasnet2028
    @bharatbasnet2028 2 роки тому

    Ma chei yo nani ko voice rw mancheee ni Kati cute kiyaa ♥️😍
    Lips Kati cute dekhiyeko kiyaa heru heru lagne

  • @devdukhibatala13
    @devdukhibatala13 3 роки тому

    इ बहिनी लाई सुनेको धेरै भयो अचेल कहाँ होलिन यती राम्रो प्रतिभा सडकमा कठै मेरो देश

  • @183Astropankaj
    @183Astropankaj 5 років тому +114

    यी सानी बैनी को नयाँ गीत किन आउदैन ? यु ट्युवे हरुकाे नजर पुगेनकि कसाे? कता छन इनि बैनी?

    • @manjubhusal6973
      @manjubhusal6973 5 років тому +3

      Very good

    • @biiswascheetri9538
      @biiswascheetri9538 5 років тому +2

      Kamala ghimire

    • @saritapariyar5436
      @saritapariyar5436 4 роки тому +3

      Khai kasko najar parnu r dukhi garib mathi Jo Pani June khani lai t herni hunni.

    • @183Astropankaj
      @183Astropankaj 4 роки тому

      @@saritapariyar5436त्यति सारो पनि होईन होला यी बैनी को अर्को भिडियो नै देखेको छैन कहि कतै सोसल मिडिया देखि टाढा भयर हुनुपर्छ

    • @balbirchalaune
      @balbirchalaune 2 роки тому +1

      सपना गन्धर्वको नया भिडियो Lekbesi TV मा हेर्नुस्🙏🙏🙏

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 5 років тому +53

    बैनिको मुस्कुउने तरिका चै मन परो अनि नाईस सड़्ग

  • @jibrajdangi9670
    @jibrajdangi9670 5 років тому +719

    यो नानुलाइ नि भाइरल बनाउनु पर्यो ! कृष्ण कडेल काहा पुर्याउनु पर्यो भन्ने कोको हुनु हुन्छ !

    • @sangamgurung288
      @sangamgurung288 5 років тому +13

      एकदम सहि कुरा गर्नु भयो सर खै यो बैनिलाइ यात्रो मान्छेको भिडमा यस्तो समुधुर गित गाएको छ तर मिडियाले आहिले सम्म यो बैनिलाइ भाइरल बनाउनु सकिन आहिले यो बैनी कता होला

    • @jibrajdangi9670
      @jibrajdangi9670 5 років тому +6

      @@sangamgurung288 हो त हजुर ! पक्कै पनि यी नानी निम्न स्तर कै होलिन ! किन भने सार्बजनिक ठाउमा गित गाउनु रहर पक्कै होइन बाध्यता होला ! मिडियाले सहयोग गरे केही सहयोग हुनेथियो कि !

    • @purankckc7490
      @purankckc7490 5 років тому +3

      Ho hjr yekdam sahi kuro garnu vayo

    • @ranamaya9422
      @ranamaya9422 5 років тому +2

      asto gala(neck) vako naani ko thau baato ma hoina. international level ma hunu porxa

    • @kirandeep819
      @kirandeep819 5 років тому +6

      स्वोर चै दामी हैन
      अति दामी हो

  • @deshi9510
    @deshi9510 3 роки тому

    यी भाई बैनीहरू को गित हेरीरहन छु धेरै राम्रो लाग्यो र अरू पनि एस्तै प्रकार का गित हरू छिटै हेर्नपाउनु म देहरादून स्थित ऋषिकेस मा छू।।

  • @veer8551
    @veer8551 5 років тому +10

    *-wonderfull keep it up dear brothers and sister-*

  • @amarzonline
    @amarzonline 4 роки тому +8

    Ramro...gud one . I really like the way she sings......

  • @sorenderasorendera4767
    @sorenderasorendera4767 3 роки тому +63

    यो बहिनी लाई अहिले भेट हुने हो भने virul हुने थियो पक्का

  • @kalpanap2138
    @kalpanap2138 3 роки тому

    कति राम्रो छ नानि बाबुहरुले गाना अझ राम्रो होस अगि बडनु पछ ल नानि हरु ले

  • @ramrogamingyt6432
    @ramrogamingyt6432 3 роки тому

    मैले पनि 5 बर्ष पहिले हेरेको थिए यि बैनिको भिडियो तर कमेन्ट भने आज गरेको छु बैनि कता छिन चाडै मिडिया मा आएको देख्न पाउ सबै नेपाली हरुले यि बैनि को स्वर र गाउने तरिका एकदमै राम्रो छ

  • @anjanawasthi7273
    @anjanawasthi7273 5 років тому +12

    wonderful imezeng wow wow छ यो voice अनि मादल सारङ्गी

  • @rajendrashrestha1286
    @rajendrashrestha1286 5 років тому +6

    मलाइ पनि राम्रो लाग्यो ।

  • @sunilchaudhary3781
    @sunilchaudhary3781 5 років тому +6

    धेरै राम्राे छ नानी

  • @debthadarai1702
    @debthadarai1702 3 роки тому +1

    योगित सुंदा सुंदा झनसुनौ लागेकोछ युटुपेसर जसरि भएपनि लेयाउनुहोला तपाइको कामना पुराहोस धंय बातछ गंदरबहरुले योगितयुटुपमा हेरेहोलान आफनो जात उचागतिमाआउँदा खुसिछैनर जिउँदोपकैछनजले लेभेटेपनि खबरग्नुहोला खोजेरपनि लेयाउनुपरोहै

  • @tulsirambhusal9325
    @tulsirambhusal9325 2 роки тому

    बहिनी को अगाडी बसेर सुनेको गित उबेला शब्द बुजिएको थिएन आज अति म दुख्छ यो शब्द र यो सोर बधाइ छ सिस्टर फेरि कुनै बेला नचिनिकन एसरी नै तपाई तिनै भाइ बहिनी सङ्ग भेट हुन सकियो

  • @bhimbhadurg.c.1875
    @bhimbhadurg.c.1875 5 років тому +19

    ईनी बैनी लाई नि हेर्नु पर्यो मिडिया मा लेयाउनु पर्यो लास्टै राम्रो गाउँ छिन् उनले पनि भबिस्य मा केही गर्न खोजेकी छिन्

    • @devsinghairi1901
      @devsinghairi1901 2 місяці тому

      Ahile 1 year vayo hola aako xa new interview

  • @prakashkafle328
    @prakashkafle328 5 років тому +38

    यो बहिनी को यो भिडियो त ५/६ साल अगाडी हेरेको जस्तो लाग्छ मलाई तर अहिले यि बहिनि कता हुनुहुन्छ फेरि एकचोटि मिडिया मा ल्याएको भए हुन्थ्यो 🙏🙏🙏

  • @hemumanger6328
    @hemumanger6328 4 роки тому +9

    Wow......beautiful voice💖💖💖

  • @annurai5052
    @annurai5052 2 роки тому

    Jb dekhi suru vko yo video ahile smm nai heti rako xu katti mitho voice hao yo bahini ko ab thuli vaisakixin bahini pni. tw rw Sanu Kai ramro xa hai 💖💖💞💗💞❣️💞💞

  • @chudamanidevkota7805
    @chudamanidevkota7805 3 роки тому

    राम्रो प्रतिभा छ नानिमा ।। अबसर पाए अगाडि जाने स्वर छ ।

  • @tekrajlwr6508
    @tekrajlwr6508 4 роки тому +9

    2020 july 25 herdai xu kasto kasto dami कला
    ... i respect sis and bro lae🙏🙏🇳🇵

  • @sushmabc7817
    @sushmabc7817 4 роки тому +7

    So cute singer and vice nice hjrko ❣️❣️🌹🌹🌹🙏🙏🙏🙏💕

  • @shibapariyar8004
    @shibapariyar8004 5 років тому +4

    एस्तो राम्रो मीठो सोर कला भको बैनी लाई खैत मिडिया ले ल्याको भाइरल बनाको जसले उट्पट्याग गर्छ तेस्लाइ मात्र भाईरल गर्छन अघोर बाबा जस्तो भेतेको भये गर्थे 😣

  • @mohansinghbohara421
    @mohansinghbohara421 2 роки тому +1

    कति राम्रो कला बुनु को सम्मान सयद सलाम

  • @kamalsoni8364
    @kamalsoni8364 Рік тому +2

    मलाई त बहिनी को प्रतिभा सुनम सुनम जस्तो लाग्छ 💞💞💞💞

  • @Siddhantgaming390
    @Siddhantgaming390 4 роки тому +13

    Lovely. Best Wishes for these siblings from India

  • @kishoramala
    @kishoramala 5 років тому +13

    nice song. Where r our media...why they miss like this super dimond?

  • @tulpun4365
    @tulpun4365 4 роки тому +36

    इन्द्रेणीको टिममा रहनु हुने कसैले पनि हेर्नु भएको छ भने यस्तो कला भएको टिम कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ खोजेर भए पनि इन्द्रेणीको कार्यक्रममा ल्याउन अनुरोध छ साथै यो कमेन्ट हेर्नु भएका जो कोहिले कृष्ण कडेल ज्यु सम्म यो खबर पुर्याउनु भएमा आभारी हुने थियौ । उहाहरुको नया कार्यक्रम हेर्न पाइन्थ्योकी भन्ने आशा गरौ धन्यवाद ।

    • @pratiklamichhane4548
      @pratiklamichhane4548 4 роки тому +1

      अर्को गित हेर्न हाम्रो पेजमा जानुहोस।

    • @laxmanshrestha829
      @laxmanshrestha829 4 роки тому +1

      Ho thik

    • @sagarchhettri3295
      @sagarchhettri3295 3 роки тому

      इन्द्रेणी भन्दा पनि यो बैनिले हो मिडियामा आउनु पर्ने खै कता छिन कतै देखिन्न आज काल

    • @thirthaghimire1756
      @thirthaghimire1756 2 роки тому

      Oe¡🤣💕❤️🌹🌹♥️💐♥️Om x