गुल्मी भिरखानी सावित्रा परियारको अर्गानिक आवाज सुनेर मज लिनुहोस् ll Sabitra Pariyar

Поділитися
Вставка
  • Опубліковано 17 жов 2023
  • नयाँ नयाँ खोज खबर, खेलकुद , मनोरन्जन,अन्तरबार्ता र नयाँ प्रतिभाको विशिष्ट स्थानको लागि
    Bhumika Nepal SUBSCRIBE गर्नुहोस र साथ् मा रहेको बेल आईकन लाइ पनि क्लिक गर्नुहोस
    ===========================================================
    यस च्यानलमा अपलोड गरिएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित नियम कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Bhumika Nepal :- / bhumikanepal
    Facebook :- / about
    Website :- www.bhumikanepal.com
    Host : Nishan Saru Magar
    Camera :
    Edit : Nishan Saru Maga

КОМЕНТАРІ • 303

  • @Puranbc123

    करोडपति बनाउने स्वर कठै बरि गाउले जिबन अभागी जिबन😢😢😢

  • @Juddhakhatri7399

    लौ लौ बिचारा यी दिदिलाई ठाउँमा पुर्याउनुहोस।।

  • @officialcomedyramnepali2679

    यो दिदि बाट फाइदा मात्रै लिने काम नगरौं केही सहयोग गर्ने काम पनि गरौं हजुर

  • @anju5458
    @anju5458  +44

    कसम कति मिथो आवाज ❤❤❤ धेरै बधाइ अनि सफल्ता को सुभकामना दिदी ह्जुर लाई ह्जुर को आवाज को सम्मान अनि कदर गरून् सबैले

  • @sabitrakunwar6033

    दिदी को र मेरो नाम मिल्दो रहेछ दि हजुरको प्रगति हुदै जहोस म सुभकामना छ्❤️❤️❤️🙏

  • @sanobhai157

    यति मीठो गित गाउने दिदी लाई चै खै न्याए न हुने तारे तुरे लाई मात्र ल्याछ बाथरुम सिङ्गर बनाको छ

  • @user-dq1un1uo2o

    Wow यो दिदी को गित सुनेर आँखा बात आँसु झरेको थाहैभयन दिदी हजुरको यति मिठो सोर ले उच्च समान मिलोस यही छ मेरो शुभकामना दिदी हजुरलाई

  • @thamanjungkunwar

    यो प्रतिभा स्वरुप👍👍👍

  • @meenapunmagar-eu4hz

    धेरै राम्रो स्वर दिदि सुभकामना 🎉🎉साथै मा प्रत्रकार ज्यु लाई पनि सलाम छ

  • @user-uz5rd1rz4b

    यस्तै दुख हो दिदी मुसुका हास्नु हुन्छ कति खुशी लाग्छ दुख नै जिन्दगी रहिछ दिदी सधै हासी राख्नु हैई दिदी

  • @Yampariyar77

    कुना काप्चामा पनि यस्ता प्रतिभा भयका स्वरका धनी दिदिलाई सम्मान छ

  • @miragurung211

    कति मिठो गाउनु भाको हो पत्रकार भाइ ले 🙏🙏👌👌👌❤️❤️❤️👍️👍️

  • @rajupaudel5708

    हाम्रै गाउकी भाउजू हुनुहुन्छ दुख पाउनुभयको थियो आज देख्न पाउँदा खुसी लाग्यो।दिदिको उज्जल भबिस्य को कामना🙏🙏🙏

  • @rajudhakal9683

    गाउले जिवन कष्टकर छ गितले थोरै भयनि दर्शायको छ 😢….पुराना हाम्रा यस्तै यस्तै संस्कृतिक गित संग्रह ऊजागर गर्दै पस्कदै जानुस दिदि तपाई लाई ऊज्वल कलाकारिता भविष्य को शुभकामना छ 🎉!!!

  • @user-uh8li2or5u

    Didi lai parmeshor pita ko aasirbat paisaknu vo Amen

  • @Durga_pun_offical

    निरन्ता दिदैगर्नु है दिदि❤🙏🙏 कला गलाको उच्च सम्मान छ दिदि🙏🙏

  • @harihksubedi774

    अति मिठाे आवज दिदीकाे आवज, उज्ज्वल साङ्गितिक भविष्यकाे शुभकामना

  • @gaganmagar6087

    असाध्यै राम्रो छ दिदी सफल्ता को शुभ कामना

  • @user-qd9zu2wh4m

    Kati mitho aawaj hajurko safalta ko kamana didi

  • @hastabahadur4106

    Very nice voice well done congratulations from London UK 🇬🇧👌🌹❤️💗🇬🇧