संघर्समय जिबन पार साहसका साथ गर्नुभए छ सपना र सागर भाइ बैनी दुवै लाइ धेरै धेरै धन्यबाद छ .सफलताका साथ अगाडी बडनु य ही हाम्रो तपाईहरुको सम्पूर्ण परिबारमा शुभकामना छ ,
Kah xau bhai baini timiharu ekchoti Facebook sanjalma ayara geet garnu timiharulai maya garne dherai xan ani kati thuli vaya xan ahileta tyo bela kati ramro geet gako ramro swor pani badhai xa bhai bainilai
१३वर्ष पछि हेर्दा सुन्दरी राम्री भईछौ नानी ! त्यस बेला १२/१३ वर्ष र अहिले १३ वर्ष भनेसी लगभग २५/२६ कि ठान्नु पर्यो नानी हैन त? ।निरन्तर लाग्नु पर्यो गायन मा । समय बितेको थाहै हुदैन । समय त निरन्तर अगाडि बडिरहेको हुन्छ ।
बालापन को गायको गीतको स्वर अनी अहिले को स्वर मा फरक छ अहिले को स्वर अलिकति फाट्यो बालापन को स्वर तिखो र मधुरता को रस माडुबेको छ ।👍👍👍👍❤️❤️❤️❤️❤️
सहि हो दाजु🙏🙏
अहिले कति राम्रा राम्रा भएछन भाइ बहिनी 10 बर्स अगाडि हेरेको मैले दामी छ कला गला
❤️❤️❤️
साचिकै अतिप्यारो दाइ र बहिनी खुसिलाग्छ उहाहरुलाई हेर्दा एस्तो हुनुपर्छ बहिनिको मिलाप ।
❤️❤️🙏
बधाइ छ दुइ दाजु बहिनिलाइ जिबन मा जे परे पनि सहन पर्छ
❤️❤️
राम्रो छ नानी, शुभकामना ।
🙏🙏🙏
धेरै राम्रो, अगाडि बढ्नुहोस यही शुभ कामना
🙏🙏❤️
धेरै धेरै धन्यवाद छ बहिनी यति मिठो स्वर गाउनुभएकोमा।
धन्यवाद हजुरलाई🙏
जस्ले परिस्थिति सङ्ग सम्मान पुर्बक सामना गर्छ उसको सफल्ता हासिल निश्चितै छ
❤️❤️❤️
ऐले जस्तो जाग्छ यो बोइनिले गएको गीत रमाइलो लागेर मेरो फेसबुक मा पनि आप लोड गरेको छु ।त्यतिकै छ आज फेरि त्यो दिन को याद दिलायो धन्यवाद
धन्यवाद हजुरलाई 🙏🙏
Super voice ❤ yaad aayo teyo 12/13 barsa purano din thankyou daju hajur laai
धन्यवाद सर हजुरलाई🙏🙏
10year agadi Ratnaparkama dekheko bhai bahinilai aja dekhna pauda khusi lagyo❤❤❤❤
❤️❤️❤️
यो भिडियो बनाउने लाई धन्यबाद। तर उहाँ को हो थाह भएन। सानो उमेरमा गीत गाउँदा भिडियो बनाउने को कुरा।
🙏🙏🙏
जवाफ भएन नी ।
मलाइ चाइ तेति बेला को हेर्दा दुख लाग्छ ।किनकि बध्यता थियो।
🙏🙏🙏
कति मिठो गित हो
तपाईँ दुइ जोडि बहिनी दाजु को माया। लामो सम्म होस्
thank you for sweet cmt🙏🙏
पहिला भन्दा अहिले झन् सोर बिगि्रएको जस्तै लागेयो मलाई त
होला गाउन छोडेको ले होला,अलि गारो गरि गाएको झै लाग्छ्🤔
अहिले भन्दा पहिले नै राम्री थियौ छ नि बुने😭
❤️❤️❤️
Nice ❤❤❤❤so sarai ramailo git gaunu huntho bachapan ma
❤️❤️❤️
म पनि हेरेको थिएँ यति ठूलो हुनुभयछ
❤️❤️❤️
संघर्समय जिबन पार साहसका साथ गर्नुभए छ सपना र सागर भाइ बैनी दुवै लाइ धेरै धेरै धन्यबाद छ .सफलताका साथ अगाडी बडनु य
ही हाम्रो तपाईहरुको सम्पूर्ण परिबारमा शुभकामना छ ,
सुन्दर प्रतिक्रिया🙏🙏
ठुली भय छौ ahile ❤❤❤ sanai ma gauda here ko ma 😊
❤️❤️❤️
Miss u sis sadai sukhi khusi hunu ate socheko pugos
So sweet❤️❤️
कहाँ होला तिम्रो घर सानै थियो सुन्दाखेरि गीत अहिले त ठुली भएर कस्तो कस्तो लाग्यो इन्द्रेणीमा आउनुपर्यो भन्थे सबै किन आएनौ त
❤️❤️❤️
Dherai Ramjaliroka bhayaxan nani babu haruta Parvati gardaijauhai hamro aasirbad xa
🙏🙏🙏🙏
हप्ता दिन मा सोम वार मैले पनि दिनहुजसो हेरेको थिए
❤️❤️❤️
Baini co yogeet dhe rai dhe rai man chho x
❤️❤️❤️
Kah xau bhai baini timiharu ekchoti Facebook sanjalma ayara geet garnu timiharulai maya garne dherai xan ani kati thuli vaya xan ahileta tyo bela kati ramro geet gako ramro swor pani badhai xa bhai bainilai
wonderful advice❤️
खैनी खान पनि सैकिछ्न
Badai xa vhai baini haru lai kati ramro kala gala sabda
❤️❤️
कति राम्राे गायकाे❤❤❤❤❤❤
❤️❤️❤️
thanks for review video. so pathetic moment of sister, brother .Respect n love , both.❤❤
🙏🙏🙏
याहाँ नानीको स्वर राम्रो छ कलाकार का लागि सहयोग गर्नु पर्छ?❤❤❤❤❤❤❤
❤️❤️❤️
सुभकामना दुवैलाई।
❤️❤️
१३वर्ष पछि हेर्दा सुन्दरी राम्री भईछौ नानी ! त्यस बेला १२/१३ वर्ष र अहिले १३ वर्ष भनेसी लगभग २५/२६ कि ठान्नु पर्यो नानी हैन त? ।निरन्तर लाग्नु पर्यो गायन मा । समय बितेको थाहै हुदैन । समय त निरन्तर अगाडि बडिरहेको हुन्छ ।
सुन्दर प्रतिक्रियाको धन्यवाद सर्🙏🙏
Nice
🙏🙏🙏
Badai xa vhai baini lai ramro garnu. L
❤❤❤❤❤
पहिले जस्तो मजा आउदो रैन्छ
❤️❤️❤️
V good nanu ko 100 ok
❤️❤️❤️
गाउन नछाडनुहाला भाइ बैनी ले
❤️❤️
कति राम्रो गाउनुभएको किन छोड्नुभयो होला।
Wow
Budhimani daju
Highlight singer🎉🎉🎉
❤️❤️
TetakaraleLi. Jode. Ko. Garbaschhinavana. So. Ko. Baybasta. Garchhu. Dang. Rapti. 8
❤️❤️
good
WELL DONE
❤️❤️
Pailei swor mitho aile ta k ho asto teit Kam Xena
Vhai bine👍👍👍👍👍👍👍👍👍👌👌👌❣️❣️🌹🌹♥️♥️♥️💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤️❤️❤️
😂😂😂 thik kura gayow nane ❤😊.
❤
Nice
Cute voice
❤️❤️
Yo jamana parnupani parcahai ,
E daju baini dubai lai dheri2.dhnebad
🙏🙏🙏
❤nice sing❤🎉🎉🎉
❤️❤️❤️
❤बदाई तथा सुहबकामना
❤️❤️❤️
Dai lae pni dekauna pro
Vedio bich vag tira dekhaeka xau plz heridinu hola🙏
Agi.anu
❤❤❤🎉🎉🎉🎉
😮😮😮😮😮😮😮
gitata pahilekai ramroxa
🙏🙏🙏
Badhai tatha suva kamana bhai bahini
❤️❤️
Yeti thola vayexan ta vai baheni ta
❤️❤️
Wow