रुकुमको खारा, दलसिङ्गे र पाल्पा तानसेनको छुट्टै कुरा यस्तो...खारा भन्दा दलसिङ्गेमा यस्तो भएको रहेछ

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर टिकाराम सुनार सुकुमारको रुकुम जिल्लाको खारा र पाल्पाको तानसेनबारेमा महत्त्वपूर्ण अन्तर्वार्ता ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview about Khara of Rukum district and Tansen of Palpa by brave commander Tikaram Sunar Sukumar of Janasena Nepal.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #tikaram_sunar_sukumar #rukum_khara #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #khara_rukum #nepali_army #nepali_sena #palpa_tansen

КОМЕНТАРІ • 72

  • @thakurbohora7561
    @thakurbohora7561 5 місяців тому +1

    कमुनिस्ठ नभनौ कमाउनिस्ठ भनौ बरु मिल्छ।

  • @chandrasalami2469
    @chandrasalami2469 Рік тому +2

    Sai ho 🤟🤟🤟🤟 Jaya army

  • @bibekoli7052
    @bibekoli7052 Рік тому +5

    मेरो घर नि डल्सिगेमा हो 3 जना आर्मी सहिद भयको 9जना घाइते भयको हो जन सेना तर्फ 10/12 जना सहिद भयको अरु सहि कुरा गरे नि 25जना आर्मी सहिद भनेकी अलि मिलेन यक्चोटी डल्सिङे मा लडेको आर्मी को अन्तरबार्ता लिनु न सर

    • @SunauloTV.
      @SunauloTV.  Рік тому +1

      कुनै दिन अवस्य लिने छौं

    • @royalrabi8335
      @royalrabi8335 10 місяців тому +1

      सहि कुरो माओवादी हरु किन हो कुन्नी अलि बढी अनुमानको भरमा बोल्ने गर्छन् । कुरा बढाउने गर्छन् ।

    • @kishorkusum6837
      @kishorkusum6837 5 місяців тому

      यो कमेन्ट देख्दा आतंककारी,जंगलीहरु कति सम्म झुठ बोल्दा रैछन भन्ने पुष्टि भयो।

  • @sandipgiri2056
    @sandipgiri2056 Рік тому +1

    ekdam sahi kura dajuko

  • @ganeshkcable
    @ganeshkcable Рік тому +3

    जनता ले लडाइ हेर्नू कहिले मन गरेनन काम्रेड, याद गर्नुस। झुट बोलेर अझै झुट नबोल्नु है।

  • @thakurbohora7561
    @thakurbohora7561 5 місяців тому +1

    विश्व युद्ध जिते जस्तो लाग्यो होला अहिले के पायौ मुलाहरु ।

  • @khembahadur8192
    @khembahadur8192 Рік тому +1

    Wow

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b 6 місяців тому

    गजब कुराकानी

  • @royalrabi8335
    @royalrabi8335 10 місяців тому +1

    केही कुरा सत्य केही अलि अनुमानको भरमा बिलेको ।

  • @karmabk1329
    @karmabk1329 Рік тому +1

    marmik kura garnu bho daju

  • @user-sv7nn4nk8e
    @user-sv7nn4nk8e 7 місяців тому

    पछिल्लो समयको साथिहरुमा सिद्दान्तमा अडिक भयको देखियो।

  • @user-ut5uc2pt9p
    @user-ut5uc2pt9p 7 місяців тому +1

    राम राम ५०००जना जम्मा १७० जनालाई र पनि हारेको । युद्व बिराम नभएको भए त पश्चिम त परै जिल्लाहरु त खाली हुने थिए छ।

  • @vesrajbelbase446
    @vesrajbelbase446 Рік тому

    Salam xa sabai kamret haru lai .....Kapilvastu ko Taulihawa ko ladai ko

  • @garibkto5713
    @garibkto5713 Рік тому

    Very good interview

  • @himathapa3050
    @himathapa3050 Рік тому

    salam xa sukumar daju

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 5 місяців тому +1

    खाओबादिको लागि मरुन्जेल झस्काई रहने भयो रुकुम खाराले सपनामा पनि गोलि लागेको हारेको देख्छौकी ? मुर्खहरुले अझै माया मान्छन प्रचण्डको😂

  • @harimayabhandari7625
    @harimayabhandari7625 Рік тому

    दास्राे कमेन्ट

  • @starluck5485
    @starluck5485 Рік тому

    राम्रो कुराकानी

    • @lekhnathsaru5470
      @lekhnathsaru5470 Рік тому

      खुप राम्रो काम गरिस अहिल्य देश बिगार्ने यहि ज्यान मारा हरु हुन

  • @surajbabugaire9527
    @surajbabugaire9527 Рік тому +2

    dorna geri dd le lakhe ko writing hamro ghar ma xa aajai 😭😭😭 चरित्र नै जीवन को जुहारत हो भनेर

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      कुन ठाउँमा होला

  • @Basnet464
    @Basnet464 Рік тому

    👍

  • @sundarrai1122
    @sundarrai1122 Рік тому +5

    Dhoti ko jumra tuppima purayu tetinai ho timiharuko ladai ko faida dillma basera disha garne aile mahalma basera garx

  • @sabinarai1368
    @sabinarai1368 Рік тому

    तिमी हरु हजारौं जाना हुन थिउ नेपाल आर्मी को संख्या कम हुन्तियो तिमी यो जना बत्द लाराइ गर्ने आर्मी भनेको बिना तयारी

  • @birahihiralalhira8200
    @birahihiralalhira8200 Рік тому +1

    कहिले काही ग्राऊंड रिपोर्टिङ गर्नू पर्यो त्यो ठाऊ कस्तो भाको छ तेहा को स्थानिय हरू सग नि कूरा राख्नू परयो

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      हस्, बेला बेलामा गरेका छौं, अरु पनि लिने छौं

  • @sabinnepali921
    @sabinnepali921 Рік тому

    चेतना हो अनि दोर्ना गिरि सल्यान कालागाउँ को हुन चिन्छु मैले पनि

  • @royalrabi8335
    @royalrabi8335 10 місяців тому +3

    माओवादी सेना १०० जना मात्रै हैन मरेको ३०० भन्दा बढी नै हो।

    • @user-ut5uc2pt9p
      @user-ut5uc2pt9p 7 місяців тому +1

      र पनि ३०० र ५०००लगभग बिचार गरुन

  • @srijanme
    @srijanme Рік тому +2

    HMG bhaneko Heavy Machine Gun ho, high machine gun hoina. War garne lie tyati pani thaha chaina?

    • @ashokmalla3899
      @ashokmalla3899 Рік тому

      Hachuwako varma ladne ra badhai chadhai interview dine harulai yasari sajilai chininx

  • @binodbastakoti3328
    @binodbastakoti3328 Рік тому

    हिजो पाल्पा को तान्सेन दर्बार जुन सयौं बर्स पुरानो जलाएर सखाप बनाएउ नि आज बनाएर देखाउ त जन मुक्ति सेना हो

  • @GorkhalikoXoro
    @GorkhalikoXoro Рік тому

    गज्जबको अन्तर्वार्ता

  • @haribudha7653
    @haribudha7653 Рік тому +3

    सबै ठाउको सेना प्रहरि माओबादिको इन्टेरभिउलिनुहोला सर

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Рік тому +1

    पहिलो कमेन्ट र पहिलो दर्शक । सलाम छ दाजुलाई

  • @chijatamang9063
    @chijatamang9063 Рік тому

    अपरेशन रोमियो र किलोसेरा 2 को बिसयमा पनि भिडियो बनाउनुपर्यो 🙏

  • @gunssomai4300
    @gunssomai4300 Рік тому

    तेस्रो हजुर

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Рік тому +3

    लाल सलाम कमरेड लाई ❤️❤️❤️❤️❤️😘😘 बिर सहिद लाल सलाम बिर सहिद अमर रहुन

    • @madankarki2964
      @madankarki2964 Рік тому

      हा हा हा

    • @laxmankhand2249
      @laxmankhand2249 Рік тому

      😂 आतंककारी हरु सहिद रे देशको सिमामा लड्नु पर्छ झ्याक्ने सहिद हुन

    • @chandrakumarithapa4613
      @chandrakumarithapa4613 Рік тому

      Vote Pani ajai parchanda and company lai NAi ho

    • @juddalimbu8507
      @juddalimbu8507 Рік тому

      Q

    • @Cartoon_net691
      @Cartoon_net691 Рік тому

      Lado tro camrade

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j Рік тому

    लाल सलाम

  • @rajugurung1376
    @rajugurung1376 Рік тому

    Teha hrnuko pramukh karan tei ho high level command ko rmro connect nahunu

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y Рік тому

    lal salam daju

  • @laxmikanxi123
    @laxmikanxi123 Рік тому

    maile pani herna thale

  • @shantarajgiri5933
    @shantarajgiri5933 Рік тому

    mero pani hardik salam chha daji

  • @kamaldevkota8048
    @kamaldevkota8048 Рік тому +2

    दलसिङेमा लडेको सेनाको पनि आउँछ होला यो गफ बिर्सेने छैन

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      लिने प्रयास गर्ने छौं सर

    • @samerraj1869
      @samerraj1869 Рік тому +4

      तर साथी ले दल सिग्गे को २५ जना मरेको भनेर गफ दिनु भो उहाहरु खाना वा नास्ता खानी बेला सेना ले आक्रमण गरेको हो सेना को ७ जना घाइते भएको र मेरो साथी नै परेको हो त्यो लडाइमा उस्को खुट्टामा गोलि लागेको थियो आज पनि उ जागिर मै छ

    • @dubaisubedi
      @dubaisubedi Рік тому +2

      गफ पनि कति दिने यार लडाकुहरुले ! सेनाको अन्तरबार्ता हेर त मुलाहरु नि बोल क्या 😛 १६६ जना धेरै हो रे ५००० भन्दा कति हाँस्नु 😀😀

  • @manbirlimbu6043
    @manbirlimbu6043 Рік тому

    तपाई प्युठानको हो,भने भेलु बाजेलाई चिन्नु हुन्छ ?

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      चिन्नु हुन्छ होला सायद

  • @nirmalsilwal403
    @nirmalsilwal403 Рік тому

    Camado force lai maobadhi le 25 jana maryo re

  • @kishorpoudel6124
    @kishorpoudel6124 Рік тому

    Mal bokuwaharu hariyo kapada lagauna ra katta boknama atur vayera gaye pachi senako goli khayera sottar vaye, kati apanga vaye rakatiko ajai sato gayeko cha tesaile nabui ra najani kehi garnu hunna vaneko yahi ho. Senale janta marna nachayeko matra ho yadi chayeko thio vane hajarau las hunethia tesile senalai kadapi kamjor thanne dussahas nagarnu.

  • @amritghimire7961
    @amritghimire7961 Рік тому

    खानेपानी र खानपिनमा भारत बाट आउने औषधि मिसाउने गरिन्थ्यो रे हो ?

  • @sumanbhandari9035
    @sumanbhandari9035 Рік тому +1

    राम्रो कुराकानी