अती राम्रो न्याय गरेर गाई दिनु भएकोमा हृदय देखिको धन्यवाद ।तर ?अलिक सोलो लयमा भकोछ मिठो स्वर छ र नाम डेनि इम्सङ्ग देवान भनेर सुधार गर्नू होला धन्यवाद ।
मैले ओरिजिनल सर्जक सम्म यो भिडियो पुग्छ भनेर सपनामा पनि सोचेको थिएन हजुर सम्म पुगेछ सारै खुशी लाग्यो।तर म दुखी छु जानाजान भुल गरेको हैन मैले युट्युब मा सारा खोजे सर्जकहरुको बिबरण डेनी सुब्बा भन्ने मात्र भेटे संकलन कर्ता को नाम पनी भेटिन यस्को लागि क्षमा गरिदिनु होला । भिडियोमा त मिल्दैन चेन्ज गर्न मुनि को विवरणमा फेर्छु ।संकलनकको नाम पनि भनिदिनु भए आभारी हुनेथिएँ।। धन्यवाद हजुर लाई
कहाँ हो कहाँ अनकन्टार जंगलको बीचमा गएर बनै थर्किने गरी गाए जस्तो ..... हामी अलि सानै हुँदा क्यासेट प्लेयर मा घनकाएको याद पनि आयो । हजारौं पटक सुने पनि नअघाउने भाका हाम्रो पूर्वेली ठेट मौलिक सम्पत्ति । फेरि एकपटक यो गीतलाई यस्तो न्यायपूर्ण तरिकाले निकाली दिनुभएकोमा दिवस थापा र सरिता राईलाई धेरै धन्यवाद । दिवस जिको स्वर कति मिठो कति नरम, कति प्रिय हो बाफ्रे । अनि सरिता जिको पनि आवाज राम्रो छ ।
Dherai mitho hajur ko geet ma india ma baser pani derai sunxu mehnat ko fal derai mitho hunxa hajulai mero sapriwar ko tarfase dherai dherai asibad ra suv kamana taslim ansari Malda twon English bazar West Bengal India
Specially tapaiharulai man ridaya dekhi nai badhai ani Original sarjak le ni hajur harulai lai..badhai dinu vako ma khusi lagyo..ho yasari agadi badne ho..but hijasto "yo dajuko mirmire aakhale bhanne gitko sarjak le ta youtube baat hataunu lagako thiyo😭 feri mafi magayera milayo..😍😍😍🥰
धन्यवाद हजुर लाई राम्रो कमेन्ट को लागि। खासमा ओरिजिनल सर्जक संग अनुमति नलिई गरेको हो हाम्ले संयोग बस पहिलो कमेन्ट नै डेनी ईम्सङग दिदीको पाईयो वहाले स्विकृती दिनु भयो खुसी लाग्यो एक त कभर भनेपछिखासै अनुमति लिएर कसैले गर्दैन तर सर्जक को नाम र सृजना लाई प्राथमिकता दिनुपर्छ। मिर्मिरे आँखा को कुरा गर्दा जस्ले हटाउन लगाउनु भयो वहा र हामी एउटै टिमको मान्छे फेवा चौतारी भन्ने कार्यक्रम मा संगै काम गर्छौं स्वयं वाहाले भन्दा पनि गित भाईरल भए पछि अरु मार्फत त्यति सम्म भको हो सर ।

@@basuridigitalrecordingstudio गोबिन्द इम्सङ्ग नै हो। Musik nepal ma x ni vai.mero sam dai ra mero git ho.
धन्यवाद हजुर लाई भिडियो मा अपलोड भईसकेपछी फेर्न मिल्दैन यसको लागि क्षमा माग्दै अरु मिले सम्म सुधार गर्ने छु।।
गाेबिन्द दाईले नि सुन्नु भयाे हाेला........!!
@@basuridigitalrecordingstudio l
ओर्जिनल गित सुनेको थिएन कबर गित झनै मिठाश छ धेरै राम्रो 👍️👍️👍️👍️👍️
धन्यवाद हजुर लाई
धैरे पुरानो गित म सानो छ्दा सुनेको गित बधाई छ मार्मिक छ हाम्रो पुर्बेली गित
TQ hjr Jaye purbeli git sangit
सारै राम्रो मिठो सुनेरै नअघाउने हाम्रो पूर्वेली लोक गीत ❤❤
कहाँ हो कहाँ अनकन्टार जंगलको बीचमा गएर बनै थर्किने गरी गाए जस्तो ..... हामी अलि सानै हुँदा क्यासेट प्लेयर मा घनकाएको याद पनि आयो । हजारौं पटक सुने पनि नअघाउने भाका हाम्रो पूर्वेली ठेट मौलिक सम्पत्ति । फेरि एकपटक यो गीतलाई यस्तो न्यायपूर्ण तरिकाले निकाली दिनुभएकोमा दिवस थापा र सरिता राईलाई धेरै धन्यवाद । दिवस जिको स्वर कति मिठो कति नरम, कति प्रिय हो बाफ्रे । अनि सरिता जिको पनि आवाज राम्रो छ ।
यति मिठो कमेन्ट को लागि हजुर लाई मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु।।
आहा सारै राम्रो छ ल
TQ hjr lai
आहा सारै राम्रो छ ल
TQ hjr lai
आदरणीय दाजुलाइ जुन गित गाएनी सुट हुने । अब मगर भाषाको नि गाउन पर्यो । सरिता राइको स्वर पनि कति मीठो ।
हस सल्लाह सुझाव को लागि धन्यवाद हजुर
👍️सारै राम्राे लाग्याे
धन्यवाद
अति मीठो गीत
Tqs ramro neya dinu vayeko x badhai tapai harulai.Nam डेनि (इम्सङ्ग) देवान ।भनेर सुधार गर्नु होला।
अाहा.....कत्ति मीठो स्वर👍️सुभकामना🙏🤝
TQ hjrlai
अहा! पुर्बेली गीत
Aaha Wow atti mithow geet 👌👌👌👌👌👌
धन्यवाद हजुर लाई
आहा सारै मीठो 👌👌👌👌
Tq hjr
एकदमै मिठास छ । शुभकामना दिवस र वहिनिलाइइ
धन्यवाद हजुर लाई
पहिलाकाे गित लय शब्दनै मिठास थियाे सुन्दनै मनरुवाउने
OK
अति नै राम्रो छ याे पुर्बेली गीत
TQ hjr lai
Good dami xa
आहा सारै राम्रो लाग्यो हजुर।।😍😍सुनिरहु जस्तो।।।
TQ hjrlai
😑😑😑😇😇😇😇😑
.purano vaka git sarai ramro sarai ramro lagyo dhanbata hajur harulai
धन्यवाद छ हजुर लाई
आहा सारै राम्रो लायो सुनी रहु जस्यो
धन्यवाद हजुर
बबाल राम्रो
अति राम्रो गीत
Good dibash vai. Go on. Suvakamana
धन्यवाद हजुर लाई
राम्रो छ
धन्यवाद छ
यो गित सुन्दा बिगत लाई सारै याद दिलाउने गर्छ ? 15/16 को उमेरमा ब्याटि नहुदा गाउँमा फालेको ब्याटि जम्मा गरि धेरै..🎎 🎎अति सुनियओ बजाईयो
Ho ta ni hjr
Sarai ni ramro vakaa .ma gaunu vayo git Vai Baini veri nice 👍👍👍👍👍
Sarai ramro vakama gaunu vayo Vai ra Baini la very nice 👍👍👍
Ramro xa hau vhai bahineko sor
धन्यवाद हजुर लाई
वाउ ज्यादै मिठो स्वर गायक भाइ बहिनीको उज्ज्वल भबिस्यको कामना 👍️👌🙏👈️
धेरै धेरै धन्यवाद छ हजुर लाई
टिकटमा सुनेको थिय आज युतुबमा पूरा सुने मज्जा आयो👌👌👌👌👌
Thank you hajur
Sor mitho xa 2janakai dhanyabad.
Hjrlai Pani dhannebat
Best dami xa
Wow dherai man paro hai hjr
अझै पुर्बेली गित सुन्ने रहर धेरै छ हजुर दुबैजना को सोर सारै मिठो छ। फेरि अरु पनि सुन्ने आसा गरेको छु।
TQ hjr lai
@@basuridigitalrecordingstudio SZ/4
अाहा सारै राम्राे गित गाउँ घरकाे याद अायाे 🙏🙏🙏🙏🙏🙏
धन्यवाद छ हजुर लाई हेरिदिनु भएको मा
कति मीठो गाउनु भएको, ओरजिल गित सुने झै आनंद आयो सुनेर, Wow..Keep It up Both.❤️🙏Good luck.
धेरै धेरै धन्यवाद छ हजुर लाई
Wow sareii mitho sowr purano yad ayo gothalo jada dhereii ganthe maele
TQ hjr lai
Aahaa katti mitho song ani sor ...
TQ hjr lai
अती सुन्दर गीत छ जय गीत जय संगीत
Thank you so much
वाउ एक्दमै राम्रो भोइस दुबै जनाको अनि गित पनि उत्तिकै राम्रो छ
धेरै धेरै धन्यवाद छ हजुर लाई
Ati dherai ramro xa hai
धन्यवाद छ हजुर
👌👍घास दाउँरा खाेज्दा बन मा गाईहिन्ने गीत याे पनी राम्राे छ ।
TQ hjr lai
Wawoo suni rakhum song mitho voice dibash vai ra sarita bahini badhaii x
धन्यवाद दिदी
Daai jhorle hai ma sanchita thapa magar Ekdam ramro Chah keep it up
धन्यवाद मेरो बैनी।।।
💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
आहा पुरानो गित सुन्दा पुरानो याद मन छुने गित ❤❤❤❤
Thank you so much hjr
Wow wow nice hjr 👌👌👌👌
धन्यवाद छ हजुर लाई
Sarai ramro geet
wow hami sano huda purbatira chaleko git gobinda kaka ra deni nini ko argyanik sumadhur swarma ❤❤❤
अत्ति मीठो सोर।जमाना को याद आयो गोठाला जादा यो गित गाइनथ्यो।वारि पाखा पारी पाखा बसेर।
हो त नि हजुर त्यही पुरानो याद मेटाउन लाई यसो गुनगुनको है हजुर
Paely paely baba mamu le ghas daura garna banpakhama Jada gungunauni vaka derai ramro purbile vaka 😘😘😍😍😍
Thank you
कति मीठो गाउनु भएको, ओरजिल गित सुने झै आनंद आयो सुनेर, Keep It up Both.❤️🙏
Thank you so much hjrlai
बचपनमा सुनेको थिएँ यो गीत , ।पुरानो गीतलाई मज्जाले न्याए पुर्बक गाउनु भएछ खुसी लागॐयो ।मुरी मुरीका बधाई छ ।
धेरै धेरै धन्यवाद छ हजुर लाई
Dubai swor ekdam ramro xa . Ajha sarita baini le ramro lay gumayo . Best of luck .
TQ hjr
kya mitho swor dai ... All the Best
धन्यवाद भाई
Wow so sweet voice both n nice song keep it alayways up all the best
Thanks
Manxe pni purbeli ramro get pni purbeli jata hereni purbai ramailo aha,♥️♥️♥️♥️
Tq hjr lai
पुर्बेली भाका राम्रो ???
र दुबै जनालाई सफलताको शुभकामना ???
.. ...Good luck.....
(माया र सम्झना सबैको जिन्दगी भरीनै रहिरहोस)
धेरै धेरै धन्यवाद छ हजुर लाई
Sakki go ni 👏👏👏👏
Ho ta ni 200k pugo
धेरै राम्रो गित दाई 👏👏🙏
Tq vai
Derai ramro git 👌👍❤️❤️
TQ hjr lai
Dami cha bro for sentimental song with mitho voice
Tq hjrlai
अति मिठो गीत्👌👌👌👌👍️👍️👍️👍️
धन्यवाद छ छ हजूरलाई
Ramro xa..ahjai yasari nai agi badai janu hai hajur haru..
धेरै धेरै धन्यवाद हजुर हरु को माया सधै यसरी नै पाईरहु।
Nice song n voice dibas sir
धन्यवाद सर
dami xa hajur ko voice
TQ hjrlai
यति चोखो यति मीठो माया प्रेमको आभास झल्काउने आर्घ्यानिक गित बन्ला र फेरि फेरि
Bandaina hola sayed
मेरो फेब्ब्रेट लोक गित यहि न हो मेरो जमानामा उकाली ओराली गुनगुणाये हिड्थे🌹💕💕💕💕🙏
Ati sundar git
Tq hjr lai
nice song i like 👌👌👌👌👌👌👌👌👌👌👌👌👌
yo git sunda ta sambhu rai ko yad ayo ni hau vai luuuu badhai xa
Ho dai dhannebat hjrlai
जन्मेको ठाउँको याद आयो धन्यवाद
Ho ta ni hjr
साहै।मन। परेको पुर्बेली भाका। मलाई मन। पर्यो
धन्यबाद हजुरलाई
Dherai mitho hajur ko geet ma india ma baser pani derai sunxu mehnat ko fal derai mitho hunxa hajulai mero sapriwar ko tarfase dherai dherai asibad ra suv kamana taslim ansari Malda twon English bazar West Bengal India
Dherai dherai dhannebat hjr
kosis gardai garnu hola ramrox.👌👌👌
धन्यवाद छ हजुर लाई
Wowwwwwww 😍😍😍😍😍
धन्यवाद हजुर लाई
Specially tapaiharulai man ridaya dekhi nai badhai ani Original sarjak le ni hajur harulai lai..badhai dinu vako ma khusi lagyo..ho yasari agadi badne ho..but hijasto "yo dajuko mirmire aakhale bhanne gitko sarjak le ta youtube baat hataunu lagako thiyo😭 feri mafi magayera milayo..😍😍😍🥰
धन्यवाद हजुर लाई राम्रो कमेन्ट को लागि। खासमा ओरिजिनल सर्जक संग अनुमति नलिई गरेको हो हाम्ले संयोग बस पहिलो कमेन्ट नै डेनी ईम्सङग दिदीको पाईयो वहाले स्विकृती दिनु भयो खुसी लाग्यो एक त कभर भनेपछिखासै अनुमति लिएर कसैले गर्दैन तर सर्जक को नाम र सृजना लाई प्राथमिकता दिनुपर्छ। मिर्मिरे आँखा को कुरा गर्दा जस्ले हटाउन लगाउनु भयो वहा र हामी एउटै टिमको मान्छे फेवा चौतारी भन्ने कार्यक्रम मा संगै काम गर्छौं स्वयं वाहाले भन्दा पनि गित भाईरल भए पछि अरु मार्फत त्यति सम्म भको हो सर ।
@@basuridigitalrecordingstudio 😍😍😍kati thauma ta Media le ni judayux anyway goodluck hajur haruko bhabisya ujwal rahos..😍
Wow dherei ramro xa hai hjr
धन्यवाद छ हजूरलाई
अद्भुत गित सुन्दा त लाग्यो देबि देवता पनि सुनी रहनु भाको होला ।।।
धन्यवाद छ हजुरलाई
अाफ्नो घर गाउँको सारै याद अाउछ हो यस्तो गितसुन्दा
हो त नी हजुर
Nice song
धन्यवाद हजुर लाई
Nice all the best
TQ hjr lai
Nice all the best 🌱🌱🌷🌱🌱
TQ hjr
Chukchukchukchuk k mitho git ho gaatheho manparyo chukchukchukchuk kathai bari lai lai from Scotland
Chukchukchukchuk TQ hjrlai
Nice bhai
Tq dajai
Wow very very nice song I love to song Jai Nepal and jai India ❤️ all family God bless you all
Thank you so much
🇳🇵🇳🇵🎈🥇अति राम्रो छ
धन्यवाद छ
ATI ramro
Thank you hjr
Dherai ramro xa voice
Tq hjr
Kahile pani nbirsane aawaj dhhanybadha.
धन्यवाद छ हजुर लाई
Saroi lok priya git ho yo hami nepali haruko
Kya ramro xa git voice
धन्यवाद छ हजुर लाई
Purano yadaayo good luck
TQ hjrlai
Bhai bahiniko git aagamidinhruma pni pratixa garnexu thanku
Has hjr dhannebat
अति रामराे🌹🌹
TQ hjr
Nice song i love you song
Nice😍song Nani all the best😍😍
धन्यवाद हजुर लाई
स्वर राम्रो लाग्यो 👍👌 दुवै जना गायक गायिका को 💙💜🧡❤️💚
धन्यवाद छ हजुर लाई
Marmik Nepali Song Video I I love very much this Song Video 👍❤️🙏
Thank you so much
Gaughar ko yad aayo yo gitle sadhai dasai tihar ani bihe zewsr and gunniu choli ma gaini git sarai Mon parx
Thanks
nice song