Ma bachchaima suneko yo album ko song Aaja dherai barsa paxi sunna paye. Tyo belako yaad haru taja garayera aayo balapan ma suneko songs. Khotang bata Munal khambu
गीत ले त पुरै बाल्यकाल को याद दीलायो अनि यो बीरानो प्रदेश मा हुदा पनि आफ्नै गाउँ घर मा भएको जस्तो लाग्यो धन्यवाद हजुर हरुलाइ एती मीठो गीत सुन्ने मौका दीनु भको मा❤❤
आहा बाल्य कालको याद दिलायो म चाहि इटहरी बाट है हजुर ❤❤❤❤
पुरानॊ गित हरू जति सुने पनि ❤ सुनुङ सुनूङ मात्र लाग्छ....old is gold..👍👍👍👍👍
म यीनै लिकभाकाहरू सुनेर हुर्किँए । बेलाबेला सुन्ने गर्छु ।
बालक पन्तको गित❤❤
सानो हुदा मेरो बुवा काकाले सारै सुन्नु हुन्थ्यो बिहेमा वारि पारी घन्किने गित ❤❤❤❤❤❤❤❤❤❤
danda kada gunjaune githaru❤
आहा आज बल्ल बल्ल खोजेको गीत भेटियो !❤❤ म लगभग 5/6 वर्षको थिएँ होला यो गीत सुन्दा❤❤ बालापनको झल्को आयो,, 😢😢😢😢😢😢😢😢
Mero pani yehi age thiyo yo git haru Sunday
Tei balapanko yaad aauxa
thanks
Ma bachchaima suneko yo album ko song
Aaja dherai barsa paxi sunna paye. Tyo belako yaad haru taja garayera aayo balapan ma suneko songs. Khotang bata Munal khambu
मुनाल खम्बु जि कमेन्ट को लागि धेरै धेरै धन्यवाद ।
लाहुरेको जीवनमा 😢😢 सानो छँदा खुबै सुनेको ❤❤
गीत ले त पुरै बाल्यकाल को याद दीलायो अनि यो बीरानो प्रदेश मा हुदा पनि आफ्नै गाउँ घर मा भएको जस्तो लाग्यो धन्यवाद हजुर हरुलाइ एती मीठो गीत सुन्ने मौका दीनु भको मा❤❤
हाल कुवेत बाट सुन्दै छु मन पर्यो 🤗🤗🤗
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यो गित कति खोजे को थिए आज बल्ल फेला पर्यो पुरानो दिन को झल्झली याद आयो त्यो बेला को समय साच्चै रमाइलो थियो
❤❤❤
मेरो दाजु को सारै मन पर्ने लोक दोहोरी गीत 😢😢 सम्झना आयो सैल र कान्छा मेरो दाजु अनि बाब
मज्जा आयो पुर्बेली गित सुनेर❤
धन्यवाद हजुर यो गितहरु सुन्ने मौका दिनु भाकोमा। किनकि बच्चाबेलामा सौन्ड बक्स्मा बजाको यात ताजा भो❤
❤❤❤❤
😢😢😢😢😢 सारै मन चुने गित धेरै समय पछी सुन्न पाइयो हाम्रो नेपाली लोक भाका हरु ❤❤😢😢😢😢😢😢🙏🙏🙏🙏🙏😢😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
लाेक संगित साँच्चिकै जनप्रिय सुमधुर छ धेरै वर्ष सुन्न पाउँदा धेरै खुसि लाग्याे ❤❤❤❤❤❤
धन्यवाद ।
अति नै राम्रो गित म धनकुटा राजारानी बाट सुन्दै छु है 10/08/2023 👌👌👌👌👌👌👌👌👌👌👌
धन्यवाद ।
Sarai man parne song sano huda khub suniyo balyakal ko yad dilayo❤❤ from panchthar now morang
जहिले बालापनको याद आउने , कुनै बेला यो गीत नबजेसम्म बिहे , ब्रतमन्ध नाअएजस्तो हुने , गित आज पनि सुन्न पाउदा पुरानो याद
धन्यवाद ।
यो पुरानो गितलै अहिले पनि सुन्न मन कोकस्ले मन पराउछ लैक जवोस न त ।।
सानाे हुदा क्यासेटमा सुनेकाे गित अाज युटुबमा सुन्नु पाउँदा धेरै खुसि लाग्याे बालापन काे याद दिलायाे
धन्यवाद ।
यस्तै गाना हरु अरु पनि पुरानो हाल्नु होला अत्तिनै मार्मिक गित हरु सुन्नु पाइयो धन्यवाद
धन्यवाद ।
उहीँ नया जोस गाजर मेरो बैँस माइ हिडेको नाचेको अबस्थामा पुर्यायो यो गित ले।
Sarai ramailo geet
धन्यवाद ।
Lahure ko jiban ma raifal sirani 😢😢
पुरानो समय र माया प्रेम झल्काउने सदाबहार लोक गीत आहा !!😍😊
❤❤❤❤❤❤❤❤❤❤
मेरो पुरानो मनपर्ने गित❤❤❤
Mero dautari ko git tyo din haru samjadaa wow
Balaban ko pyas metaunu Bela Bala sunna majja aaucha
Ati lokpriya gothale git hamro jamana 2035 tirako
अनि लिला राईको आवाज पनि छ र?
Man paryo
धन्यवाद ।
Sarai ramro gaule git😂❤🌺🤙🏻💐💃
Sanoma sune ko git balapan ko yad ❤❤❤
Balyakal yad ayo
साह्रै राम्रो जति सुने पनि सुनी रहु लाग्ने❤❤❤
कति खोजे यो गित आज बल्ल फेला पर्यो यो गित सुनेर पुरानो दिन को सारै याद आयो😥😥
पुरानो बालेकाल को सम्झना गराई आनन्द दिनु भयको मा धन्यवाद ज्ञापन हजुर हरूलाई गायक गायिकालाई फेरि पनि धन्यवाद
धन्यवाद ।
ati nai mitho git ❤❤❤❤
20081/1/2
Hamro purbeli song majja aayo❤
Night duty tyo majale sabai git sunne mauka paye
Thanks
Purano git haru Sunna sarai man lagxas
Malai yo geet sunda aja bhanda 30 barsa ko yad ayo ❤❤
होनि । धन्यवाद ।
वाहा❤️❤️❤️
पुर्वको डाँडाकाँडा धपक्कै ढाकेर बजेको गित.. बेला बेला सुन्ने बानी छ।
धन्यवाद हजुरलाई
❤❤❤❤
रुे@@ManishBishwakarma-wp9dm
@@nisheshlimbu9049
52 Sal ko yat aayo yo git haru le
होनि हजुर । यो गीत रिलिज भएको ५२ सालमा नै हो । धन्यवाद ।
Nice Jukebox
Hello Sir Balanda Rai ko "Mini Basaima" Album ko all songs jukebox ma upload garnu na.
😢😢😢❤
Aatinai ramro lok geet ❤❤❤
Atte mitho lok song
supop 🤳
सारै मिठो हाम्रो पुरानो पुर्बेलि भाका हरु गोबिन्द इम्सङ को मालिङ्गो सै सै भाखा कति खोजेँ भेट्न सकिन कहि पाउनु भयो भने भन्दिनुस है
Purbeli git gobinda imsang भनेर सर्च गर्नु त सर
Sano xadako yad aayo
WoW wow ❤❤❤❤❤
❤❤❤
❤❤❤❤ old is gold 🥇🥇🥇🥇🥇
Dali ghasima part 2 all songs please total share please please...please
केही समयपछि आवश्य । धन्यबाद ।भरत जि ।
🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
I.LOVE.SONG
ok
Nice 👍
thanks
Thanks ✌
purano git nai ramro lagx
🇳🇵🇳🇵🙏🙏🙏🌹🌹🌹🙏
Dhan chhar chhar ko pani jukebox garnuna
Ok
MC song
😲😲😲👍👍❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍
उमेर बित्दै गर्दा पुरानो बैसालु गीतको याद आउदो रहेछ
❤❤❤❤