नमस्कार 🙏 म यो गीतको गायक संगीतकार रचनाकार अनि एरेञ्जर Bheshu Inshan Magar । हजुरहरुको साथ र मायाले आज यो गीतले २० लाख दर्शक कमाउन सफल भएको छ। यो साथ र मायाको लागि हजुरहरु सम्पूर्णलाई लाख-लाख धन्यावाद टक्र्याउन चाहन्छु। यो गीतमा सहकार्य गर्नुहुने प्रशिद्ध गायिका बहिनी Sunita Thegim ज्यूलाई आभार व्यक्त गर्दछु। यो गितको अडियो र भिडियो निर्माणको क्रममा जोडिनुहुने सम्पूर्ण वाद्यकलाकार, प्राविधिकज्यूहरु प्रति नतमस्तक छु। एकमुष्ट सम्झन चाहन्छु। मेरो थोरै मात्र subscribers रहेको सानो च्यानललाई subscribe गरेर म संगै जोडिनुहोला। आगामि दिनमा पनि यस्तै सांगीतिक कोशेली ल्याउने कोशिष गर्नेछु। धन्यावाद 🙏❤
हुन त म पश्चिमी हु तर पनि पुर्बेली गित अतिनै मन पर्छ ।त्यसमा झन सुनिता बहिनि को आवाज ले त मन नै पुर्बेली गित तिर मोहनी लगाइदिन्छ।keep up it bahini .❤️💕🙏
Ma Deepak thapa magar.delhi bata Sunita baini ko swar jasto laye yo ganama kasaile Pani swar milayera yo ganama gauna sakdaina la Kasai laipani gawaera hernus mero aasirbad chha. Eniduitai. Lai
bheshu magar ji ko music arrange ani sunita ko vocal wao amazing.male voice pani ramrai chha hai.keep continue yesto mitho music create garnus.tiktok ma sunera youtube ma aiyo
एकदम राम्रो छ गीत तपाईँ हामी सबैलाई मन पर्ने गायिका सुनिता थिगीमको आवाजमा रहेको माया मोहिनी अब युएईको प्रोग्रमहरु पनि बोलाउनु परेऊ युईमा रहनु हुने आदरणीय नेपाली समितिले हरुले thank you keep
सुन्दर रचना र सृजनाको लागि भेशु इन्सानजी लाइ बिशेष धन्यवाद का साथै साह्रै मिठो स्वरकी धनि सुनिता थेगिम लाइ धेरै धेरै बधाई! म आफु पश्चिमे हुँ र पश्चिममा हत्पति पुर्बेली गीतहरु सुनिदैनन तर म फेरी एक यस्तो अपबाद हुँ जो बरोबर पुर्बेली गीतहरु सुन्दछ र पूर्वेली गीतसंगीत लाई अत्यन्तै प्रेम गर्छ!
एक्ज्याक्ली नेपालमा सहि मानिस सहि योग्यताको अहिलेसम्म काहां कदर भएको छरा उधारन को लागि वरिष्ठ इन्डियन गायक उदितनारायण झा नेपालकै जनकपुर अंचल बासिन्दा रेडियो नेपाल मा स्वर परिछ्यण मा फेल गरिएका ब्यक्ती हैनर तर फलस्वरुप आज इन्डिया मा पूरा सम्राट जमै रहेको छ।
ढिलै भए पनि भेशु सर र सुनिता जी लाई हार्दिक बधाई। भर पुर न्याए पुर्याएर गाउनु भएको छ। सारै आनन्द आयो ,फेरि पनि यस्तै कोशेली को अपेक्षा राख्दछु। जय सङ्गीत।
Song with full 11:5911:59 expression of effetion true love ,desire promises and what not from enternal heart with exellent voice and music.A boon for listeners like me.A lot of thanks to you all members of team.
सुनिता बैनीको यति राम्रो स्वर छ तर विदेशको कार्यक्रममा कम किन देखिन्छ ? झारपात गायकहरुले थुप्रै मौका पाएका छन् तर यति राम्रो गायिकाले के भएर मौका नपाएको होला ?
सुनिता थेगिम ज्यु को त आवज को जति तारिफ गरे नि कमि नै होला साथमा Bheshu Inshan ज्यु को पनि आवजमा जादु नै पाए शब्द संगीत उत्कृष्ट लागो मिठो पुर्वेली लोकलय सफलता को लागि शुभकामना enter team लाइ 🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀
Glad to be the first commentator of this video. I have been constantly listening this number last one year and still continuing . This has been the masterpiece of my year 2023. Congratulation on achieving a milestone of one million viewers ! Proud to be a Purbelee !
वाउ क्या मिठो स्वर सुनिता थेगिम बैनी को,अनि हाम्रो ज्वाइँ भेसु को त झन कुरै नगरौ।जे होस धेरै धेरै धन्यवाद छ होल टिम लाइ यति मिथो पुर्बेली गित सुनाउनु भएको मा।
नमस्कार 🙏
म यो गीतको गायक संगीतकार रचनाकार अनि एरेञ्जर Bheshu Inshan Magar । हजुरहरुको साथ र मायाले आज यो गीतले २० लाख दर्शक कमाउन सफल भएको छ। यो साथ र मायाको लागि हजुरहरु सम्पूर्णलाई लाख-लाख धन्यावाद टक्र्याउन चाहन्छु। यो गीतमा सहकार्य गर्नुहुने प्रशिद्ध गायिका बहिनी Sunita Thegim ज्यूलाई आभार व्यक्त गर्दछु। यो गितको अडियो र भिडियो निर्माणको क्रममा जोडिनुहुने सम्पूर्ण वाद्यकलाकार, प्राविधिकज्यूहरु प्रति नतमस्तक छु। एकमुष्ट सम्झन चाहन्छु। मेरो थोरै मात्र subscribers रहेको सानो च्यानललाई subscribe गरेर म संगै जोडिनुहोला। आगामि दिनमा पनि यस्तै सांगीतिक कोशेली ल्याउने कोशिष गर्नेछु।
धन्यावाद
🙏❤
Qì9m
1😅😅0😅😅
वाह ! वाह !! क्या संगीत छ
साह्रै मन छोयो।गित राम्रो।tiktokमा हेरेर यो हेर्ने सुन्ने मौका जुरेउ❤
जति सुनेनी मन नभरीने गीत बाध्यबाजन उस्तै मीलेको मान्नै पर्छ भाईको अरु गीत पनि सुने तर यो गीतले मुटुनै हल्लीयो।
हुन त म पश्चिमी हु तर पनि पुर्बेली गित अतिनै मन पर्छ ।त्यसमा झन सुनिता बहिनि को आवाज ले त मन नै पुर्बेली गित तिर मोहनी लगाइदिन्छ।keep up it bahini .❤️💕🙏
❤️❤️👍️🙏
jati sune pani kailai dhit maren hajur yo geet le mohani lagayo aba sangai maya juni kataula
Ma Deepak thapa magar.delhi bata Sunita baini ko swar jasto laye yo ganama kasaile Pani swar milayera yo ganama gauna sakdaina la Kasai laipani gawaera hernus mero aasirbad chha. Eniduitai. Lai
🙏🙏 धन्यावाद हजुर
Kati mitho Sunndai aananda lagne get ❤❤
धन्यावाद हजुर ❤
Sunitatheygim jue ko git sarai mitho lagche sadai sunirahsnu man lagcha.
bheshu magar ji ko music arrange ani sunita ko vocal wao amazing.male voice pani ramrai chha hai.keep continue yesto mitho music create garnus.tiktok ma sunera youtube ma aiyo
❤❤❤
सुनिता बैनी को गाना कुनै नभुली सुन्नु मन लाग्छ ❤🙏अत्ति नै राम्रो स्वर बैनी को साथै यो गाना सुनेर त कहिले पुग्दैन मलाई 🙏🙏💞❤
jati suneni sunirahu
lagne..khoob mitho
waooooo daami git...badhai xa dubai singer lai....waa waa ...
Gayika vaneko gayika nai ho sunitako voice kati cute beautyful xa
Nice aal 2baijana
Wow kati majja la feel ma geet gawnu vako... Love this song ❤
Love from India 🇮🇳
अती अती उत्तम यो गित सुन्दा सुन्दै म पनी कतिबेला दुबी गयछु थाहै भयन, लभ्ली-लभ्ली धन्यबात तपाइहरुको टिमलाई,
Ati mithas swor ani geet Sunita Bhni ani Bheshu bhai ko dherai ramro lagyo keep it up
नेपाल कै मीठो स्वरको धनि सुनिता हो जस्तो लाग्छ😢
आगैँ सिरिन्ङ हुन्छ हौ सुनिता जि आवाज ले मेरो त❤❤🎉🎉🎉
उत्कृष्ट पुर्वेली गित कलाकार साथीहरु मा बधाई ।।धन्यवाद
मगर भाईको नि स्वर त दामी लाग्यो,सुनिता त कुरै नगरौं
धन्यावाद हजुर
🙏🙏
Woww sahrai mitho geet🎶🎤🇳🇵♥️ badhai tatha subhakamana entire team lai especially sumdhurr sworki dhani gayeeka bainiee sunita thegim lai always blessing yesyai mitho mitho manchhune songs hami majh paskindai januhola
सारै मीठो गीत, सफलताको शुभकामना सम्पुर्ण टिमलाई 😍
waaaaaa atti mitho git ..Dubai janalai badhai xa hai ta...
सुनिता जि को song आली ढिलो आउन थालेको छ तर ढिलो आउँछ निकै मन xune भाका लिएर आउनु हुन्छ बधाई xa है सब टिम लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sabda sangiet ajambari rahirahane chh sarai mitho giet baneko rahecha ahile saman kai mitho lok giet badhai subhakamana chh god bless you
Atinai Sundar sabda sangitani swor ta jhan aha ..ucch koti ko 👌🙏🙏🙏 gayek gayika jiu Hardik badhai 🎉🎉🎉😊
सारै मन परेको गीत हो ❤❤❤ देशको कुनै पनि कुनाको लोक लयमा गाएको गीत मिठो लाग्छ , किनकि आफ्नो पन पाइन्छ नी त। काल जै बनोस् यो गीत शुभकामना छ ।👍👍👍
एकदम राम्रो छ गीत तपाईँ हामी सबैलाई मन पर्ने गायिका सुनिता थिगीमको आवाजमा रहेको माया मोहिनी
अब युएईको प्रोग्रमहरु पनि बोलाउनु परेऊ युईमा रहनु हुने आदरणीय नेपाली समितिले हरुले thank you keep
❤हामी नेपाली हाम्रो नेपाल अनि हाम्रो आफ्नो लोक भाकालाई जोगाई राख्ने वाहाहरुलाई भूई सुहारी झोर्ले सेवारो ।
बैनिको श्वोर अनि फिल omg पागल नै भए मत .....कति राम्रो भाका रिङ्गटुंन नराखी सकियेन
एक अर्काबिचको voice एकदमै जमेको छ संगै गितपनी उस्तै उफ………सुन्दा सु्दा मेरोत आंसुनै आयो धन्यवाद हजुर
सुन्दर रचना र सृजनाको लागि भेशु इन्सानजी लाइ बिशेष धन्यवाद का साथै साह्रै मिठो स्वरकी धनि सुनिता थेगिम लाइ धेरै धेरै बधाई! म आफु पश्चिमे हुँ र पश्चिममा हत्पति पुर्बेली गीतहरु सुनिदैनन तर म फेरी एक यस्तो अपबाद हुँ जो बरोबर पुर्बेली गीतहरु सुन्दछ र पूर्वेली गीतसंगीत लाई अत्यन्तै प्रेम गर्छ!
म यक पुर्बेली हस्ती हु तर म नेपाली भयको नाता ले पुर्ब पश्चिम् सबै भाका हरु सुन्छु😍😍हजुर लाई धेरै धेरै धन्यवाद पुर्बेली गित लाई माया गर्नु भयको मा😘😘😘
Purba paschim hami nepaali nepaali git sangit laai mayaa garnu parxani hajur
जति धेरै अरु गित सुने पनि अन्तिम मा पुर्बेली गित नसुनी चाहिँ चित्त नै नबुझ्ने मोहनी लागेको छ हौ के पो भको नि यस्तो 😘
मिठाे गीत पुर्वेलीभाकाकाे प्रशंसक 😍🇺🇲
अति उत्कृष्ट शब्द सङ्गीत र स्वर को त कुरै नगरम सुनिता थेगिम को स्वर लाई जर्ज गर्न म जस्तोलाई नैतिकता ले दिँदैन मात्र आहा उत्कृष्ट 🙏🙏🙏
साह्रै मिठो गीत सुनिता को स्वर झनै मिठो तरिफ गरेर साध्य छैन wow wow
नबोले त माया कोहो कोहो नि …
मिइइठो गितको लागि जादुगरि स्वरका धनि सुनितार र Bheshu दुवै प्रति स्यालुट👍👌
धन्यावाद हजुर
सुनिता बैनिको स्वर नै जादुमय छ।
मैले नी यो गीत प्रत्यक दीन सुन्ने गर्छु म सुनीताको सुभचीन्तक हो तर यो भाईको गीत सुनेको थीएन कति मीलेको जोडी जति सुनेनी सुन्न मन लाग्छ।
एक्ज्याक्ली नेपालमा सहि मानिस सहि योग्यताको अहिलेसम्म काहां कदर भएको छरा उधारन को लागि वरिष्ठ इन्डियन गायक उदितनारायण झा नेपालकै जनकपुर अंचल बासिन्दा रेडियो नेपाल मा स्वर परिछ्यण मा फेल गरिएका ब्यक्ती हैनर तर फलस्वरुप आज इन्डिया मा पूरा सम्राट जमै रहेको छ।
Wow😱
Best of the best song.
मैलेत टिकटकमा सुनेर यहाँ हेर्न अाएकाे।
मेल भन्दा पनि फिमेल voice राम्रो छ।
दुबैजनालाई शुभकामना 💐💐
धन्नै भये यो तपाईं कलाकार हरुको मीठो गित सुन्न पाउँदा यसरी नै तपाईंहरूको कोशिश अगाडी बडोस धन्नै बाद।
आहा कति मिठो आवाज सारै मन छुने भाका i love my purbeli song proud of I'm purbeli
Waaah♥️♥️♥️sunita ko voice mohani
ढिलै भए पनि भेशु सर र सुनिता जी लाई हार्दिक बधाई। भर पुर न्याए पुर्याएर गाउनु भएको छ। सारै आनन्द आयो ,फेरि पनि यस्तै कोशेली को अपेक्षा राख्दछु। जय सङ्गीत।
धेरै धेरै धन्यावाद सर। हजुरको हौसला सधै रहिरहोस्।
Hriday pagaali dine mitho swar duwai ko b ses Susri Sunita bahini ko swar ma atti mithas rahexa hjr.
बिदेशमा छु, जति सुन्याे उति सुनाैँ सुनाैँ लाग्छ सुतीता थेविङकाे अावाज👌👌
सारै राम्रो गित ,संगित सम्पुर्ण टिमलाई सफल्ता काे सुभकामना
यस्तै यस्तै मात्र गित सुुन्न पाई रहियाेस् गाउने दुबैलई हाद्विक नमन।
आहा!!मीठो गीत मीठो सङ्गीत उस्तै मीठो प्रस्तुति !!सफलताको शुभकामना साहिला दाजु!!
🙏🙏
Geet atinai ramro xa👋😄👋😄
निक्कै मनपर्ने गायिका सुनिता थेगिम धेरै प्रगति र सफलता मिलि रहोस्
Wow awesome amazing mesmerizing perphomence perphomence you have a lovely voice best luck and best keep singing.
Manai xuyo hai❤❤❤❤
गीत असाध्यै मिठो सम्पूर्ण टीमलाई सफलताको शुभकामना💐💐
🙏🙏
यरिक यरिक नुगेन ❤️ सुनिता थेगिम नानि को समधूर आवाज को म निरन्तर प्रशंसक हुँ सदैब सफलता को कामना गर्दछु।
Aaha kati mitho swar Sunita Thegim bunu ko thank you ❤️
साच्चिकै स्वरमा जादु छ है सुनिता जि को ❣️
के छेत्री के बाहुन के लिम्बु हामि पुर्बेलि 😍😍😍
आहा कति राम्राे सिन्धुपाल्चाेक बाट
नेपालमा सुनीताको जस्तो मीठो आवाज भएको गाईका हरु हिजो पनी थिएन आज पनि छैन भबिष्यमा चही था भएन
सुनिता बहिनीको स्वार इस्वरको बर्दान झै लाग्छ ।यो गित मात्र 100 time भन्दा धेरै सुनी सके ।
Song with full 11:59 11:59 expression of effetion true love ,desire promises and what not from enternal heart with exellent voice and music.A boon for listeners like me.A lot of thanks to you all members of team.
सुनिता जि को स्वोरमा जादु छ
Sunita nani ko sawr Sarai mitho X
So nice, song 👌 wishes for the entire team
सुनिता बैनीको यति राम्रो स्वर छ तर विदेशको कार्यक्रममा कम किन देखिन्छ ? झारपात गायकहरुले थुप्रै मौका पाएका छन् तर यति राम्रो गायिकाले के भएर मौका नपाएको होला ?
एकदम सुनिता थेगिम को गायकी ले मन छुन्छ तर खै उहाँ को लगायत सबैको आ आफ्नो समस्या पनि हुन सक्छ सर
हाम्रो पुर्बी लोक भाका लाई सुसेली हाल्ने सुनिता बैनी यति मिठो स्वर त सायद बिरलै पाइन्छ ,जति सुनो उति सुनिरहु जस्तो लाग्छ ।
Sahi kuro
Ho Malini sarai manparne Sunita baini❤❤❤❤❤
Malai pani yestai lagxa
साहै मीठो स्वार दुबै जनाको बधाई छ ❤️❤️❤️
अत्यन्तै गीत कोसेली ल्याउनु हुने चेली सुनिता हरेक गीत ❤
धेरै राम्रो लाग्यो। बधाई र शुभकामना छ।
सुनिता बहिनी को कति मीठो स्वर 1000 चोटि सुन्दा पनि अझै सुनौ सुनौ जस्तो लाग्ने🤩🤩🤩🤩🤩
Kati ramro git 20 patak Suni daka sunirakhanu jasto
धन्यावाद हजुर
अति नै राम्रो स्वोर ❤❤🎉🎉 म धनकुटा बाट हेरदै छु है😎😎
Aha kati ramro.
अाहा यति मिठो,, अझ सुनिता दिदकाे जाेडि Rai is King दाजुले गाउनु भएको भए सुनमा सुगन्ध हुने थियो,,,
सुनिता र ईसान दुबै को स्वर सा्है राम्रो छ जोडी पनि मिलेको छ
Wow git anusarko views pani gayxa Khushi lagyo
Outstanding😘 fupa
sarei mitho xa geet❤
ati sundar n marmik sabda n voice..waw
One of the best lady singer in nepal. Sunita thingim. A kind of heart touching tone. Lovely. God bless you dear
कति राम्रो स्वर हो मलाई त मिलन नेवार को जस्तो लाग्यो सेम।
आहा,,कति मीठो गित,,,धेरैलाई सम्झना दिलायो ।
अाहा!!!! नेपाली सङ्गीतमा एउटा सफल यात्रा ।
धन्यावाद हजुर
🙏🙏
Dherai Mitho Srijana Saaila
Sweet song best wishes for entire team 👌👌
Akdamai mitho aawaj sabda poni sunita sis ko voic mitho
धेरै धेरै राम्राे गीत ❤❤❤❤ wow amezing all the best 🎉🎉🎉🎉🎉
सुनिता थेगिम ज्यु को त आवज को जति तारिफ गरे नि कमि नै होला साथमा Bheshu Inshan ज्यु को पनि आवजमा जादु नै पाए शब्द संगीत उत्कृष्ट लागो मिठो पुर्वेली लोकलय सफलता को लागि शुभकामना enter team लाइ 🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀
Jati sunyo uti sunnirahana manlagne so beautiful song congratulations holl team🙏❤️
धन्यावाद हजुर
भेशु दाई को आवाज चाई मिठो लाग्यो❤❤ (congratulations on the 2mil)
अतिनै मिठो स्वर यो गित सुनेर मनै हलुङ्गो भयेको महसुस भो ।यहाहरुको साङितिक सदा सदाबाहर बनी रहोस।
wo dami xa. congress
Srijana ramro garnu vaya xa mawai rajale best of luck
Glad to be the first commentator of this video. I have been constantly listening this number last one year and still continuing . This has been the masterpiece of my year 2023. Congratulation on achieving a milestone of one million viewers ! Proud to be a Purbelee !
Thank you Sir !
हाम्रो पूर्वका ताराहरु ❤❤❤
Sunita Thegim 😌💕💕💕one of the best singer🎤💕💕
आहा साह्रै मिठो गित सफलताको को शुभकामना सर्❤️❤️
🙏🙏
अतिनै राम्रो गीत सब्द लय पनि टक्क मिलेको बधाई छ सम्पुर्ण टिमलाई
सारै राम्रो लाग्यो हजुरहरुको एस्तै एस्तै गित सधै भरी सुन्न पाईयोस❤❤❤❤❤
Sarai ramro purbeli.... tone...ani...Sunita Thegem... sister.... super.....
Wow अति राम्रो भाक र उत्कृष्ट मिठो स्वर ले सजिएको गित जति सुनेनी सुनी रहु लाग्ने
8 बर्ष पहिला सुतिता दिदी को र मेरो भेट
राम्हिटी एउटै कन्सर्ट मा भएको थियो।खुसी लाग्छ हजुर को प्रगती देखेर😊😊❤️
वाउ क्या मिठो स्वर सुनिता थेगिम बैनी को,अनि हाम्रो ज्वाइँ भेसु को त झन कुरै नगरौ।जे होस धेरै धेरै धन्यवाद छ होल टिम लाइ यति मिथो पुर्बेली गित सुनाउनु भएको मा।
धन्यावाद जेठान साब 🙏🙏
कति मिठो गीत
मनै चसक्क छुने ❤❤
१०० पटक भो सुनेको life time सुनिरहने छु💖💖💖💖