अब प्रचण्ड नेतृत्वमा सरकार बन्ने ? नेताहरु जनताभन्दा पनि सत्ता मोहमा लिप्त | Prachanda | TV Today HD

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • ==================================================================
    TV Today HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
    ►Visit our Website: www.tvtodaynepa...
    ►Facebook: / tvtodayhd
    ►Twitter: home
    ►Tiktok: / tvtodayhd
    ►Instagram: / tvtoday_hd
    ►Click here to Download our Apps(Android) :play.google.co...
    ►Click here to Download our Apps(IOS):apps.apple.com...
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ TV Today Network Pvt. Ltd., 2024
    All Rights Reserved.

КОМЕНТАРІ • 214

  • @Prathaml.c._official
    @Prathaml.c._official 2 місяці тому +80

    Kp र शेरे भन्दा त केही मात्रामा भएपनि प्रचण्ड नै सही लाग्छ तर 2084 मा तिनै वटा लाई बाई बाई गरेर नयाँ दल लाई साथ दिनेछु यो देशको जिम्मेवार नागरिक बन्ने छु अहिलेको लाई सबै भन्दा best rsp 🔔🔔🔔🔔🙏🙏 नै हो

    • @Bhajankritan-16k
      @Bhajankritan-16k 2 місяці тому +2

      Sayed jhola ko vari bokda bokda yo birsyau ki kp,prachanda ra deuwa best friend hunxa,eniharu le chunawa aja sama ak arka birudh jitne candidate lae ticket didaenan.enkae vae baburam vartae le eni 8 arba poisa vrastachar ko rakhexan arop lakoxan

    • @VeerbhadurkamiKamm
      @VeerbhadurkamiKamm 2 місяці тому

      Prchndniulaidheraidhnnebadnyanepal

    • @VeerbhadurkamiKamm
      @VeerbhadurkamiKamm 2 місяці тому

      Yamalemalrkangresbhndmaobadithikhojyanepal

  • @NabinPunmagar-u7k
    @NabinPunmagar-u7k 2 місяці тому +13

    नारायण काजी , रबि , प्रचण्ड ले काम गरेकै हुन । प्रचण्ड नेतृत्व सरकारले बिभिन्न बिकासका परियोजना देखि बिश्व व्यापार सम्बन्धि श्रमसम्मझैता सम्म होस । देशको बिकासका निम्ति देखि बादि पिडित लगायत काण्ड का कुरामा बासबारी जग्गा, सुनकाण्ड ललिता निबास ॐनिजग्गा प्रकरण भुटानीस्नार्थी सहकारी ठगी प्रकरण सबै भ्रष्टाचारी खोज अनुसन्धान जस्ता फाइल लिएका हुन । पहिले धन्याबादको पत्र नारयण कजि हुन

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 місяці тому +33

    केपि भन्दा प्रचण्ड ठिक किनभने भुटानी ॐनि सबै कान्ड प्रचण्ड रबि ले हो बाहिर ल्याएको नत्र काङ्ग्रेस एमाले तै चुप मै चुप ।

  • @basantkumarshah3970
    @basantkumarshah3970 2 місяці тому +19

    देश बनाउनु छ भने परचनडनै फेरि पनि सरकार उहानि रहेको ठिक जय कमरेट🤜🤛🤝🙏🎤✔️

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 2 місяці тому +17

    राम्रोत यी पनि होइनन तर टुक्के भन्दा धेरै माथि छन शुभकामना प्रचण्ड !

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 місяці тому +14

    देशकाेलागि प्रचन्द्र नै आबश्यक छ

  • @SumanShivani-h1t
    @SumanShivani-h1t 2 місяці тому +11

    केपी र सेरे भन्दात प्रचण्ड कै गुना ठिकछ्न तर 84 सम्म सरकारमा नजादा पाटिको हित हुनेछ।

  • @धर्मराजबुढाक्षेत्री

    प्रचण्ड इतिहासकै एक कुसल राज नेता हुन । प्रचण्ड दक्षिण एसियाकै सर्वउत्कृष्ट नेता हुन हुनेछन र भइरहने छन ।

  • @jbrc.chhetri404
    @jbrc.chhetri404 2 місяці тому +23

    प्रचण्ड फेरि प्रधानमन्त्री हुनै पर्छ

    • @soltigurung-xl9mh
      @soltigurung-xl9mh 2 місяці тому

      Sir, Prachandako ni full tagat chaina. Tesaile congress or a Maaleko saath linai parcha.
      Tespachi ta ke bhutani? Ke ko Giribandhu? Yata na UTI?

  • @Prathaml.c._official
    @Prathaml.c._official 2 місяці тому +25

    अबको एकमात्र विकल्प जय देश जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @RajuKarki-b6x
    @RajuKarki-b6x 2 місяці тому +13

    रबि दाई हुनु पर्छ

  • @manbahadurtikhatarij8084
    @manbahadurtikhatarij8084 2 місяці тому

    देशको लागि कमरेड प्रचण्ड मात्र हुनुहुन्छ

  • @budhilawati8179
    @budhilawati8179 2 місяці тому +14

    प्रचन्ड नै प्रधानमन्त्री हुन जरूरि छ, तर बिना काँग्रेस र एमाले।

  • @KashiRamDahal
    @KashiRamDahal 2 місяці тому

    Nepali प्रम पद प्रचन्ड जि। हुनू देश र जन्ता को लागि खुसि को समाचार हो ❤❤❤❤

  • @Jandra-h1c
    @Jandra-h1c 2 місяці тому +2

    सबै कमाउ धन्दा मा नै छन नेता हरु यीनिहरु लाई देश निकाला गर्नु नै बेष्ट हुन्छ

  • @minadevishrestha7163
    @minadevishrestha7163 2 місяці тому +3

    पद को लोपोन्मुख नेताहरु। अब त युवाहरू लाई जिम्मेवारी दिनु पर्छ नि।

  • @liloaakash3485
    @liloaakash3485 2 місяці тому

    यो देश को रास्ट्रभक्ती नेता प्रचण्ड नै हुन सुभकामना🎉🎉🎉🎉

  • @PradipChapagai-b9r
    @PradipChapagai-b9r 2 місяці тому

    अघि बर प्रचन्ड जनता तिम्रो साथमा छ

  • @BALbahadurLimbu-oe6to
    @BALbahadurLimbu-oe6to 2 місяці тому

    नेपाल् मेरो देश

  • @karanbhul4749
    @karanbhul4749 2 місяці тому +4

    अहिलेको आवश्यकता नै पहिलो प्राथमिकता प्रचण्ड नै हो प्रचण्ड को
    नेतृत्वमा सरकार बन्नुपर्छ

  • @hiranthapa
    @hiranthapa 2 місяці тому +12

    प्रचण्ड नै देशको आवश्यकता हो ।

  • @TumanPun
    @TumanPun 2 місяці тому +1

    ✊✊✊

  • @bharatbahadurb.c.1156
    @bharatbahadurb.c.1156 2 місяці тому +29

    प्रचण्ड प्रधानमन्त्री हुनै पर्छ जय प्रचण्ड र रबिको भिजन पनि मिल्न मिल्न जान्छ

  • @bomthapa9608
    @bomthapa9608 2 місяці тому +1

    राप्रपा जिन्दाबाद।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @chenchuribiswokarma-bc3hl
    @chenchuribiswokarma-bc3hl 27 днів тому

    जय परचनड जय रबि

  • @krishnashree939
    @krishnashree939 2 місяці тому +1

    नहुनि मामाभन्दा कानो मामा नै ठीक
    देसको घातक ओली र सेरे भन्दा प्रचन्ड धेरै ठिक

  • @kaskelee06
    @kaskelee06 2 місяці тому +4

    बन्दैनन् । जे पायो त्यही समाचार

  • @karanumagar
    @karanumagar 2 місяці тому

    उखाने जाठा भन्दा त प्रचण्ड नै ठिक प्रधानमंत्री ❤

  • @JayaGahatraj-h6x
    @JayaGahatraj-h6x 2 місяці тому +4

    आबसेक परे जानू पर्छ कुनै नौलो होइना

  • @rosanthapamagar
    @rosanthapamagar 2 місяці тому +2

    दुई अपाङ्ग केपी र सेरे भन्दा त जंगलबाट आएको प्रचण्ड अल्ली ठीक छ

  • @ShankarBC-me7fd
    @ShankarBC-me7fd 2 місяці тому

    ठिक छ

  • @DilMagar-td1lo
    @DilMagar-td1lo 2 місяці тому +4

    Oli vanda prachanda 100 x dherai thik❤❤

  • @jeetpun1621
    @jeetpun1621 2 місяці тому +4

    सुँगुर (Prachande) ले सामु रहेको आची (सत्ता) सेवन गर्न कहाँ छोड्छ | जति मुलुक निर्माण को कुरा गरे पनि मुलुक लाई 50 वर्ष पछि प्रतिगमन मा लगि सक्यो | 17000+ नेपाली को ज्यान ले भएन ? जय नेपाल 🇳🇵

    • @Bhajankritan-16k
      @Bhajankritan-16k 2 місяці тому

      Akdum sahi kura ho.neta ko jat bipax ma huda dinrat fyauro jasto ryal chuwae basxan kasari sata hasil garne des lae lutna napauda dinrat ukusmukus hunxa eniharu lae.aba rabi naramri fasyo usle bina kursi ko lov abaaobadi lae full support dinxa,eni des bechna Raji vaye vane india leadesi dal ra congress sanga setting milae nae dinxa hola

  • @yamgurung3343
    @yamgurung3343 2 місяці тому +3

    kp bhanda prchanda dherai thik lagyo hejo Ajaka kura haru sunda ra herda kheri

  • @kanchansharma3923
    @kanchansharma3923 2 місяці тому

    Prachanda.like.man.good

  • @sugabts8871
    @sugabts8871 2 місяці тому +1

    बाहुन बीस पटका परधान मन्त्री भयपनि हुने केइछइन अालाे पालाे बाहुन हरूकाे लुटेखाने मेलाे ताेभन्दा माथी अास नगरू बाहुन बाट ल

  • @RajKc-n8b
    @RajKc-n8b 2 місяці тому

    जसले जे भने पनि शेरे र केपि भन्दा प्रचण्ड नै ठिक छन किन कि भ्रष्ट्राचारिलाइ जेल त जगाएका थिए नि

  • @MohanGiri-pj1dc
    @MohanGiri-pj1dc 2 місяці тому

    Jay ghanti Jay rabi and Jay Nepal ❤🎉

  • @kamalBhandari-v6g
    @kamalBhandari-v6g 2 місяці тому

    Good❤

  • @PunuThapa
    @PunuThapa 2 місяці тому

    Great news

  • @sanushrestha4958
    @sanushrestha4958 2 місяці тому

    Jay hos rabi❤❤❤❤

  • @subodhrawat1163
    @subodhrawat1163 2 місяці тому

    Best of Luck!

  • @RamBhandari-nm4xx
    @RamBhandari-nm4xx 2 місяці тому

    Good job

  • @devendrabc9068
    @devendrabc9068 2 місяці тому +2

    प्रच्न्ड BRI रोक्न सत्तामा जादैत छैनन ? तेसोगरेमा दुरभाग्य हुनेछ ।

    • @SandhyaBista-xx4ey
      @SandhyaBista-xx4ey 2 місяці тому +1

      BRl KO paxama Oli Pani chhaina shabai bhanda jhut bolne Oli nai ho
      Chuchche naksha nepalko pathya pustakma nachhapne Oli nai ho
      Jantako bajarma uttar farkiye jasto dekhine Oli daxinkai Mitra ho

  • @tejbogati8527
    @tejbogati8527 2 місяці тому +8

    प्रचण्ड हुँदा देशलाई फाइदा हुन्छ।

  • @lokendras.rathaur2919
    @lokendras.rathaur2919 2 місяці тому

    अब यी बूढाहरूको नेतृत्वको समर्थन गर्ने भनेका कि झोलाराम कि मगज गोलाराम 😂
    पार्टी जोसुकै होस् नेतृत्व युवाहरूलाई छोडेर आराम गरेक‌ै राम्रो हुन्छ आदरणीय बूढा नेताज्यूहरू !

  • @DeviRajSunuwar-p1n
    @DeviRajSunuwar-p1n 2 місяці тому

  • @dronbikrammalla5665
    @dronbikrammalla5665 2 місяці тому

    फरक पार्टी फरक झन्डा देश लुट्ने एउटै हो धन्दा आतंकबाद देश बाट समाप्त हुदैछ ८४ पछि

  • @GaneshLimbu-c8x
    @GaneshLimbu-c8x 2 місяці тому

    नेताहरु जेल हाल्ने र सबै को भस्ट चारिको जरो खोदाल्ने त पर्चन्ड र रबि हो अब फेरि पर्चन आए बरु देस राम्रो हुन्छ जस्तो लाग्छ

  • @bishnubhattarai9049
    @bishnubhattarai9049 2 місяці тому

    ल बधाई छ माअेाबादि लाई यसै यसै गरि देश शिद्याउनु है दुबेा झै फैलियेास नेपालमा भ्रष्टाचार सफलता केा बिकाश कमजेार हुँदै जाअेास देशमा जुन ठाउमा टेके त्यहि ठाउमा पहिरेा जाअेास नेपाली ले सुख कहिल्यै नपरेास

  • @ThamPun-cj4vk
    @ThamPun-cj4vk 2 місяці тому +3

    कुनैपनी नेता थिकछैन

  • @ganeshskt9015
    @ganeshskt9015 2 місяці тому

    Cm prachanda is great leader in Nepali political

  • @gopalthapa563
    @gopalthapa563 2 місяці тому

    🇳🇵jay nepal

  • @ramlaganupadhayay2705
    @ramlaganupadhayay2705 2 місяці тому

    Good 👍

  • @ShyamMaharjan-ez3sk
    @ShyamMaharjan-ez3sk 2 місяці тому

    एइले प्रच्ण्ड ओक्ये ! गृह उप प्र ! अनुमान

  • @GaneshLimbu-c8x
    @GaneshLimbu-c8x 2 місяці тому

    केपि त जनता सग बोल्ने भासा अलग छ भित्र राजनितिनी अर्कै छ

  • @NirmalHumagain-o2h
    @NirmalHumagain-o2h 2 місяці тому

    हुदैन गफ मात्रै हो

  • @BabuLal-o9m
    @BabuLal-o9m 2 місяці тому

    यदि देश बिकास गर्न काे लागि ८४ नै कुर्नु पर्ने हाे र? पत्रकार ज्यु ?

  • @aashishgurung6390
    @aashishgurung6390 2 місяці тому

    केपि ओलि भन्दा त प्रचण्ड नै ठिक होलाकी भन्ने लाग्छ मेरो मनले //

  • @vijaykushwaha1374
    @vijaykushwaha1374 2 місяці тому

    Very good sir..ji...Nekpa mawevadee party zenda bad....

  • @MrGagan-k4i
    @MrGagan-k4i 2 місяці тому +3

    मावबादि ला दुख छ😂

  • @DevGurung-e8z
    @DevGurung-e8z 2 місяці тому +4

    यो कांग्रेस एमाले माओवादी पार्टी हरु देश बात लोप गरौं ।जय देश

  • @AishwaryaGawali-b9y
    @AishwaryaGawali-b9y 2 місяці тому

    Kp डाका र सेरे डाका भन्दा त प्रचण्ड नै ठिक छ जाऊ जाऊ सरकार मा अनी सेरे र kp समातेर जेल हाल

  • @DineshRai-fl8fp
    @DineshRai-fl8fp 2 місяці тому

    good good

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 2 місяці тому

    Jaya rabi 🙏

  • @TBSYoutube-qg3g
    @TBSYoutube-qg3g 2 місяці тому

    नेपाल का नेताहरूको काम नै यहि त हो नी सरकार बनाउने र भत्काउने

  • @AjaBahadurRawat
    @AjaBahadurRawat 2 місяці тому

    अब हुनेवाला केही छैन,तपाईंको टाउको होइन पुच्छरको चलाखि प्रत्येकले बुझिसकेका छन्

  • @kamalashrestha4732
    @kamalashrestha4732 2 місяці тому

    केपि र सेरे भन्दा यिनै ठिक रबि नि निस्कन्छ।

  • @TaraShrestha-t3e
    @TaraShrestha-t3e 2 місяці тому

    Good good good 🎉🎉🎉

  • @BhojendraAaa
    @BhojendraAaa 2 місяці тому

    Very good

  • @DhanrajRawal-h3v
    @DhanrajRawal-h3v 2 місяці тому

    यि 3 को त के कुरा युबा होस84 मा

  • @SuprisujKc
    @SuprisujKc 2 місяці тому

    कस्तो बिस्लेशन हो एउटा poltical leader भए पछि प्रधानमन्त्री नहुने हो र कस्तो बिश्लेशन हो

  • @nepalipeter8391
    @nepalipeter8391 2 місяці тому

    Good news

  • @khadakshahi2234
    @khadakshahi2234 2 місяці тому

    देस बिकसित बनाउन होईन कुर्सि को लागि हो कोहि उखाडने वाला छैन न

  • @PrabinShrestha-v9g
    @PrabinShrestha-v9g 2 місяці тому

    याे कहाँ गतिलाे मानिस हाे र सिट गएकाे राेईलाे थियाे याे पनि देस लाई घाडाे मानिस हाे ।

  • @rabindrathapa8601
    @rabindrathapa8601 2 місяці тому

    पार्टी बचाउन कै लागी त होला नी अरु के काम चोर नेताहरुको सारा देशलाई खत्म बनाई सके अज यिनी चोरका पछि लाग्ने जनता कस्ता हुन् । देश विकास गर्न (बालेन रवि हर्क साङ्मपाङ ज्ञानेन्द्र शाही सागर ढकाल जस्ता ) नयाँ युवा पुस्तालाई दिनु पर्छ जस्तो लाग्छ मलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AsmitaaKhadka-i6g
    @AsmitaaKhadka-i6g 2 місяці тому +1

    बरु प्रचण्ड प्रधानमन्त्री हुदा धेरै राम्रो काम भएका थिए यो सत्य हो

  • @yubrajupreti9683
    @yubrajupreti9683 2 місяці тому +5

    के पि देउवाजस्ता भ्रषटचारिका बुखा्याचाहरुलाइ पाखा लगाउनै पर्छ प्रचण्डले अघि बढ्नु पर्छ अग्रिम शुभकामना

  • @SantoshDahal-iv6py
    @SantoshDahal-iv6py 2 місяці тому

    पूरा अन्तर्वार्ता राम्रोसंग सुनेर बुझेर मात्रै न्युज बनाउंदा राम्रो ।

  • @sarojthapa4147
    @sarojthapa4147 2 місяці тому +1

    nepal ko sarkar bhaneko ratnapark ko dirty business jastai ho kahile ko kahiley ko sanga.

  • @Prathaml.c._official
    @Prathaml.c._official 2 місяці тому

    जय देश जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @user-sanam628
    @user-sanam628 2 місяці тому

    केपि र सेरे भन्दा त प्रचण्ड ठिक

  • @padamloppa9539
    @padamloppa9539 2 місяці тому

    यस्ता पातकि को पछि लिप्त भय लाग्ने झोले माओबादि उस्ता हुन बारम्बार टेस्ट भयका हरु

  • @Osanbantawa
    @Osanbantawa 2 місяці тому

    Prachand sarkarma janu vnda 84ma bahumat lyaune tayarima lagda sahi hola

  • @gamingwithbinayak2199
    @gamingwithbinayak2199 2 місяці тому

    KP chor KO sarkar phala prachanda ji thanks again com join Ravi 🤞🤞 🤞

  • @OmRasaili-l9m
    @OmRasaili-l9m 2 місяці тому

    रबि pm परचनड सललाकार भए रामरो हने थियोकी।

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 2 місяці тому +1

    सत्ताभोगी प्रचण्ड रहेसम्म देश र जनताले कहिल्यै सुखशान्ती पाउदैनन् ।

  • @rj-e2f
    @rj-e2f 2 місяці тому

    र्याले शेरेलाई ओलि प्रचन्डेले घाममा सुकाउछ अब फेरि😅😅😅

  • @sukmajhi6450
    @sukmajhi6450 2 місяці тому

    No prachanda only Balen

  • @दिलेन्द्रलुमाल-ढ3ज

    अरु माफिया तस्कर भन्दा जन्ता को नेता प्रचण्ड नै हुन

  • @Ammarsaud-hy6oj
    @Ammarsaud-hy6oj 2 місяці тому +3

    माओवादी को सरकार बन्नु राम्रो छ

  • @GangaPun-w5h
    @GangaPun-w5h 2 місяці тому +3

    अब प्रचण्ड प्रधानमंत्री भयपछि MCC र spp खारीज गरेर BRI लाई छिटो भनदा छिटो लागु गरनु परछ

  • @PahalMagar-j4h
    @PahalMagar-j4h 2 місяці тому

    प्रचण्ड सरकारमा जान गलत हुने छ

  • @55chuda
    @55chuda 2 місяці тому

    Waiyat kura

  • @rajdevmahato9189
    @rajdevmahato9189 2 місяці тому +1

    Oli sarkar falau

  • @khimthapa7502
    @khimthapa7502 2 місяці тому

    यिनिहरु किरा हुन किरा।

  • @jaibahadursarki2439
    @jaibahadursarki2439 2 місяці тому +1

    यस्ता नचाइदो अफहा नफैलाउनु मिदिया भनेको सहिखबर जनतासम्म पुर्याउनुहो तर गलत गर्नेको खादेदारी नगर्नु

  • @ShyamMaharjan-ez3sk
    @ShyamMaharjan-ez3sk 2 місяці тому

    हावा कैले उत्तर कैले द्छिन पछिम

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 2 місяці тому

    Greater Nepal balen saha ko jay 🎇🇳🇵❤️🌈💔👹🌍🌹

  • @bhimbdrshahi1167
    @bhimbdrshahi1167 2 місяці тому

    😅 lal Salam