अन्ततः बोले सुहाङ नेम्वाङ । देश बन्दै बन्दैन भन्ने को हो ? Suhang Nemwang | Rabi | Kp Oli | Balen

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
    Entertainment House pvt.ltd. will entertain people.
    All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
    Camera: Nabin Ghimire
    Editing: Nabin Ghimire
    Entertainment House pvt.ltd.
    Contact us:-
    ► Website: newsinnepal.com/
    ► Phone No : 9851086561
    ► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
    ► Facebook : / entertainmenthouseooff...
    ► Facebook : / officialnewsinnepal
    #NewsInNepal #suhangnembang #rabilamichhanelive

КОМЕНТАРІ • 186

  • @laxmanchaulagain7376
    @laxmanchaulagain7376 7 днів тому +21

    बाउ काे ना बेचेर खाने काम न गर भाइ इ नेता इ दल याे सम्विधान पुर्ण त असफल भै सक्याे करिव ७० बर्स देखि इ नेता इ दल ले देश लाई लुटि खाने भाणाे बनाय र अब इनि हरु वाट याे देश बन्दैन भन्ने कुरा प्रस्ट छ र इ सवै ले पटक पटक राज्य सत्ता यक तर्फि हाेस या पटक पटक गठ बन्धन गरेर हाेस इ सव दाउ फेल खइ सक्याे अब इनि हरुवाट याे देश बन्छ भन्नू आफ्नाे मुख ले मथीतिर फर्केर थुक्नु नै हाे तेसैले भाइ पढेकाे छस देश दुनिया देखेकाे छस भ्रम मा न पर्नु तेसै मा भलाे हाेला नत्र आहि रेहेकाे जन आक्राेस मा त पनि मुछियलास,

  • @keshabmainali8142
    @keshabmainali8142 7 днів тому +21

    देश लुटेराहरुले बर्बाद बनाए जनताको रुवाबासी छ। एमाले कांग्रेस अझै लुट्न खोज्दैछन्। जनताको आशा चै मंसिर ७ गते

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 7 днів тому +41

    सुवाङको जति बेला चर्चा गर्छ यो छोराले। देश कहा पुगि सकोस लडेरा बस चोरहरु।रबि बालेन बाहेक अरु बाट आस छैन।जय रबि

    • @balarambudhathoki8689
      @balarambudhathoki8689 7 днів тому

      रविन चोर यो देश छोड

    • @chakradhanrai6848
      @chakradhanrai6848 6 днів тому

      तेरो रबि बालेन सङ्ग नजोड हिजडा

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 7 днів тому +10

    कति राम्रो काम गरेको जस्तो मरेको मान्छे नाम लिदै आज यो हालत बनाउने पुरानो तीन दल होइन सकेको भस्ताचार गर धन्यवाद

  • @ramjeeroca143
    @ramjeeroca143 7 днів тому +17

    खाली बुवाको कुरा गर्छ हा हा हा😆😆😆

    • @shams546
      @shams546 6 днів тому

      Budo le kaam chai kei gare ko xaina😂😂

  • @ShreeManandhar
    @ShreeManandhar 6 днів тому +5

    सुहाङ जि तपाईं को बुबा। के सधैं दुघले नुहाएको हो पटक पटक बुबा नाम लिएर। राजनीति नगनु भ्रष्टाचार पार्टीको। सफाइ धेरै भो

  • @user-pl9iw9xh6t
    @user-pl9iw9xh6t 6 днів тому +6

    ओलिको बीउ परे जस्तो छ जहिले आफ्नो बयान आफै गर्छ ।

  • @kalyanstha4857
    @kalyanstha4857 5 днів тому +1

    यि वुढा नेताहरूले राजनितीमा युवाहरूलाई ठाउँ नछाडेसम्म या यि वुढा नेताहरूलाई राजनीतिवाट नधकेलेसम्म पाे देश वन्दैन भनेकाे त हाै लुंङ्गा । यति सुन्दर देश कवाडखाना वनाईसके पाे भन्न खाेेजेकाे त ।

  • @Bishnulamawaiba
    @Bishnulamawaiba 7 днів тому +8

    बाउ को भन्दा अरु कुरा!त गर्दै गर्दैन त यो मुला

    • @kristhspa6314
      @kristhspa6314 6 днів тому +2

      तर सुहाङ लाई ओलि ले नै सक्छ

    • @tekkarki8900
      @tekkarki8900 6 днів тому

      @@kristhspa6314 100% Right

  • @dipakprakashofficial3384
    @dipakprakashofficial3384 7 днів тому +4

    गुच्चा खेल्ने उमेरमा नेता बनेछौ कान्छा के बोल्या 😮

  • @bishnuthapa9860
    @bishnuthapa9860 6 днів тому

    चोर हरु एकै ठाउँ मा उभियेछ अनि बन्छ देस भ्रष्टाचार लाई कसरी जोगाउने भनेर मात्र सोच छ तिम्रा बाउ हरु

  • @durgalimbu6513
    @durgalimbu6513 6 днів тому

    सहमतिरसहकार्यले जनताकाे ईछ्यार बकाशलाई कुन्चितगरे बड्नुाईहाे

  • @rajulimbu1989
    @rajulimbu1989 7 днів тому +4

    अलिक बुवाको चर्चा बढी भयो है भाइ।

  • @jangarai2582
    @jangarai2582 7 днів тому +3

    माननिय नेम्वाङ् ज्यु, यो कुनै भाष्य हैन, यो यथार्थ हो, तपाई आफनो बाबाको बिणा थाम्नु पर्छ, तर,समयले खोजेको, पुरानो पुस्ता हैन,पुरानो ब्याबस्था हैन, तपाई नयाँ पुस्ता हो, नयाँ बिचारमा हिडनु होस,तेसैमा भलो छ

  • @SandhyaThapa-gr9vq
    @SandhyaThapa-gr9vq 6 днів тому

    देखियो तिम्रो र तिम्रो बाउको दलले देशलसई कहा पुर्यायो। अझै काङ्ग्रेस सग मिलेर देश नै बेच्न लागि परेका छन्।

  • @Bishnukhatri1234
    @Bishnukhatri1234 6 днів тому

    यो केटो ले खाली आफ्नो बाउको मात्र तारिफ गर्छ यार कसैको नभयको बाउ। नेपाली जनताको लागि भन्दा पनि बाउको बाचा पूरा गर्नको लागि नेता बनेको हो जस्तो छ।

  • @rajeensharma7497
    @rajeensharma7497 7 днів тому +12

    खाली बाउ को कुरा गर्दै बस भतुवा तेरो बाउले यो देश बाट बैद्दिक सनातन हिन्दु अधिराज्य खोसेर बाइबल बांड्न थालेको जनता कस्ता भएर बांच्नु कि मर्नु भएको बारेमा बोल गधा एमाले को झड्केलो भएर बोल्न तलाइ इलाम का जनता ले जिताएका हैनन

    • @abhisekrai4349
      @abhisekrai4349 6 днів тому +1

      बाईबलको कूरा नगर नेपालमा भारत सबै रिति रिवाज भित्रिए को होकी होईन? बुझ है सब ईन्डीयाको नक्कल गर्ने नेपाल हो त्यसै कुन बिदेशी धर्म हो बुझ है

    • @rajeensharma7497
      @rajeensharma7497 6 днів тому

      @@abhisekrai4349 तेरो बाउ मुजि ,,तिज इन्डिया ले मनाउछ?? भारत मा कुश राखेको देखेकोछौ? दशै , मा कुन चै भारतीय ले निधार भरी रातो या सेतो टीका लाएको देखेको छ?? हामी सत्री सनातनी हौं हाम्रो आफ्नै परम्परा र चाड पर्व हरु छन ,,बुझेर बोल

  • @rupapyakurelmainali
    @rupapyakurelmainali 7 днів тому +6

    देस्को मुहार हैन एमालेको मुहार फेरिन्छ

  • @dongcreationvlogs5040
    @dongcreationvlogs5040 6 днів тому +4

    तेरो बाउलाई सबैले मान्नुपर्ने को हो र?तेरो बाउको ब्याज यसपालि खाइस!अब अर्को साल सिपखुलित!जहाँ जतिखेर पनि सुबास नेम्वाङ मेरो बाउ मात्र भनेर चर्च गर्छस मुला !!

    • @kristhspa6314
      @kristhspa6314 6 днів тому

      त्यति भन्नू अपराध लाग्छ सुवासको योगदान देसमा ठूलो छ उ ब्यक्ति र परिवार र पार्टि भन्दा अलग भुमिका निर्वाहा गर्ने नेता थियो ,खैर आज घिमिरेले सुवासको भुमिका खेलृको भय संसदको यो हालत हुने थियन राम्रो पक्ष भय आफुलाई मर्ने लाई पनि राम्रो भन्नू पर्छ । बल हैन बुद्दि लगाउनु पर्छ बल त कहिले जेठाको कहिले कान्छाको कहिले जेठा कान्छा भन्दा बाहिरका ले दुबै लाई खतम गरिदिन्छ

    • @abhisekrai4349
      @abhisekrai4349 6 днів тому

      मुला पशु राम्रोलाई राम्रो भन

  • @roshansunar4364
    @roshansunar4364 6 днів тому

    I always Remeber सुबास काका 🌄🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 कुल काे छोरा मुलकाे पानी ✊ सुहाङ नेम्वाङ जिन्दाबाद 🌄🇳🇵

  • @user-qr9zk4do7h
    @user-qr9zk4do7h 6 днів тому

    तो धर्म बेचुवा ,अधर्मी ,देशद्रोही, दोस्रो लेन्डुप दोर्जे को दोस्रो रूप थियो देशको लागि अभिसाप थियो। देश र जनताले मुक्ती पाय ।देशद्रोहीको अवसानाले।

  • @durgapokhrel6923
    @durgapokhrel6923 6 днів тому

    सुहाङ्ग जि तिमिले कतै गलत त बाेलेका छैनौं अाेलि,देउपा बाचुन्जेल त लेखेर खल्तिमा राखदेश कहिले बन्दैन । जबसम्म तिमिहरु जस्ता युवा अाेलि काे टाङ्ग मुनि छायाबाट फरक बस्दै नौ।

  • @raidipesh830
    @raidipesh830 6 днів тому

    यो बालक लाई पनि kp बा तपाईं जिउँदो छदै मन्त्री बनाउनुहोस् ... नत्र इलाममा बालक को हार निश्चित छ....

  • @paudil1697
    @paudil1697 6 днів тому

    बाउको नाम बेचेर कति दिन रुवाबासी गर्छौ भाइ आफ्नो छ्यमता देखाउ र गिरिबन्दु लुट्नेहरुको खरो बिरोध गर रुएर देस बन्दैन

  • @jitendrabadayak3471
    @jitendrabadayak3471 6 днів тому

    चोरको संगतले चोर नै बनाउँछ।

  • @yogendrasuryabanshi-vm2ol
    @yogendrasuryabanshi-vm2ol 6 днів тому

    एमाले,काङ्ग्रेस र माओवादी मा जति नै युवा नेता आए पनि त्यही पुरानो गोरेटो बाटो हिन्ने हो यिनिहरु सङ्ग केही आश छैन,त्यसैले बालेन,रबि,हर्ख र गोपि नै हुन देश को मुहार फेर्ने।

  • @damodarthapa5548
    @damodarthapa5548 6 днів тому

    सनसद भनेका नेवाङ ट्रस जस्ताे लाग्याेतनि🤔

  • @khadgabahadur2779
    @khadgabahadur2779 6 днів тому

    नेपाली काँग्रेस र नेकपा एमाले बाट देश कहिल्यै पनि बन्दैन

  • @DarbarajraiNarkumarrai-cc7xp
    @DarbarajraiNarkumarrai-cc7xp 6 днів тому

    पाटी फेरेर स्वोतन्त्र बनौ हर्क साम्पाङ सग सहकार्य गरेर अघि बढे सबै जनताले चिन्ने छ।

  • @makarlimbu8049
    @makarlimbu8049 5 днів тому

    अलि अली टाठो बाठो लिम्बु युवा राजनितीमा ईऊॅछन् सत्ताधारी बाहुनहरुको झोलाबोकि हाल्छन् अनि लिम्बुहरुको अधिकार माॅगहुन्छ मुखमा सत्ताधारि मालिकको आलु मुखमा कोचारेर बोलीनै बन्दहुन्छ अनि लिम्बुदेखि जिम्बु बन्छ अनि सत्ताधारिहरुले दालमा झानेर खायेर गुहुभयेकै छ हैट

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 7 днів тому

    विगतका कुरा र विदेशका कुराले देश बन्दैन तर वर्तमानलाई वदलेर
    सुखद भविष्य निर्माणमा
    लाग्नुपर्छ ।
    सँधै विगतका आन्दोलन सम्झेर केही हुनेवालाछैन किनकी भ्रष्ट, कमिशनखोर, भुमाफिया, विचौलिया र मानव तस्करहरूले जनतालाई वेरोजगार वनाएर नेपालीले आफ्नो भविष्य खोज्न
    विदेश जाने परेको कारण यही व्यवस्थाको उपलब्धीहो ।

  • @OptionOption-j8l
    @OptionOption-j8l 7 днів тому +1

    तिम्रो बा ले के के गर्‍यो सबै लाई थाहा छ राम्रोसँग तिमी के गर्न गएको हो त्यो गर तिम्रो सरकार छ अहिले

  • @diptasingh3982
    @diptasingh3982 6 днів тому

    भाई बुवा लाई सम्झिने कुरा ठीक हो तर जति खेर नी बुवाको कुरा गरेर केही हुँदैन सोच बदल ।पुरानो सोच पुरानो पार्टी बाट केही हुँदैन 30/35 वर्ष भयो बन्ने भए अहिले सम्म देश बनी सक्थ्यो।

  • @user-nt3fr6wj8l
    @user-nt3fr6wj8l 6 днів тому

    खै तीमीले चै के गरछौ कान्छा तर तीम्रा बा हरुले चै गुहु च्यापीसके मुखमा । नतप्त्याए बर्तमान देसको नेपाली राजनीति को अबस्थालाई राम्रोसँग अध्यान गर्नु , दैनिकी २ हज्जार नेपाली देस छाडेर पररररको देसको रोजगारी लाई बुझ्नु । बाबुको सम्पत्ति मा गीर खेल्न सारै सजिलो पो हुन्छ है कान्छा ।।।।।

  • @onlinetv3648
    @onlinetv3648 7 днів тому +3

    ओलीको झड्केलो हो यो 👿👿👿👿

  • @bikashgurung2475
    @bikashgurung2475 6 днів тому

    भाइ हामी पनि कुनै नेताको छोरा भैदिएको भए यसै भन्ने थिए होला
    तर एक पल्ट नेताको छोरा हैन जनताको छोरा भएर हेर यी पुरानो दलबाट कत्तिको आशा छ।कुनै पनि सच्चा नेपालि लाइ एक अंस पनि आश छैन

  • @tulasibhandari5091
    @tulasibhandari5091 6 днів тому

    भस्चारी र तस्करका संरक्षकबाट यो देस बन्छ भन्ने नसोच्दा हुन्छ नेबाग जि।

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 6 днів тому

    🌹🇳🇵बालेन सर 🌹🇳🇵

  • @Aadarshgmr-s4o
    @Aadarshgmr-s4o 6 днів тому

    संसद बोल्न जानेको भनेकै आफ्ना बाउ संझने मात्र हो हुनत के۔पी ले रटायको सुंगा न पर्यो जती खेरनि बुवा बुवा हैट बाउ बाउ भनेर समय सकियको भेउनै पायनछ यो तोता मैनाले😮😮

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 6 днів тому

    स्थीर सरकार दिन नसक्ने ,नेतालाइमात्र पोस्ने ,नेताको लागि उज्यालो जनताकोलागी अँध्यारो संबिधानको जति प्रशंसा गरेपनी पुग्दैन।

  • @lekhatgurung4039
    @lekhatgurung4039 6 днів тому

    लौ कान्छ देस लुट्ने पालो त पक्कै आउछ होला।

  • @yadusharma3938
    @yadusharma3938 5 днів тому

    देश र जनताको भलाइको लागि कंग्रेस,एमाले,माओबादी लगायतका दलाल पार्टी सकिएर नयाँ बौद्धिक भिजनेवल् युवा नेतृत्व प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार निर्माण नभए सम्म जो जती भुके कराए पनि कुनै सम्भव देखिएन,किनकी नेताको भुकाइ र गराइले देखियो - ताइनतुइको राजनितिको चाँडै अन्त्य होस् ।

  • @kristhspa6314
    @kristhspa6314 6 днів тому

    सुहाङ ले सुवास बर्साउछ नीति नैतिक संविधान,नियम पालकको खम्बा सुवास तर त्यो आवज एमाले ले ठाउँ नदिने देखिन्छ किनकि सत्य लाई सति को को श्राप परेको छ नडराउ सुहाङ म थापा भय पनि पारु हाङ सुन्निमा कसम साथ दिन्छु पाटि सुधार अग्रज भनाउदा ले सके कुहिय जोगाउ बाउको बिडो थाम तर दास नबन जनताको बिचमा आउ

  • @Makeshwarsah1
    @Makeshwarsah1 6 днів тому

    जय नेपाल

  • @shreeramchhetri680
    @shreeramchhetri680 6 днів тому

    मा. सुहाङज्यु तपाइ युवा भयकाेले अाशा गरेका थियाै तपाइले सँसदमा अायपछि देशमा प्रष्ट भयकाे भ्रष्टहरुमाथिकाे कार्यवाहि अगाडि बढाउन पहल हुनु पर्दैन ?

  • @sanjurai7102
    @sanjurai7102 6 днів тому

    देश बनिरहेकाे छ।आलु १०० प्रतिकिलाे बनेकै हाे।दशैसम्ममा २०० रुपेकिलाे पुग्ला यतिभन्दा कति बनाेस????

  • @gokarnagiri1347
    @gokarnagiri1347 7 днів тому +2

    केपि मर्नु पर्छ देश बन्छ

  • @rajkumarraee5418
    @rajkumarraee5418 6 днів тому

    बा कै मात्रै कुरा सुनाउन लाई इलामबासिले मताधिकार दिएका हुन् त.???

  • @AtmaramDong-e1k
    @AtmaramDong-e1k 2 дні тому

    साँच्चै देश बन्दैन एमाले र काङ्ग्रेस रहुन्जेल यो कुरा ग्यारन्टी हो तिमी पनि माफिया बिचौलिया तस्कर भ्रष्टाचार दलाल हरुको झोले नबन चेतना भए

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 6 днів тому

    सुबास नेम्वाङ र तिनताका समकालीन नेता हरु डलर मा बिकेर बिश्व को एक मात्र हिन्दू राष्ट्र लाइ तहस नहस पारेको कुरा को चर्चा संसद मा चर्चा नभए पनि नेपालि जनता को मुटुमा किलो गाडिएको छ। दुखी हामी नेपाली।

  • @ujwalrajsigdel1968
    @ujwalrajsigdel1968 7 днів тому +2

    Lastai yo aafno buwa ko kura garna janta le vote diya ko Rajat6n. Post traumatic disorder vaya 6 yeslai

  • @bimalkhadka8562
    @bimalkhadka8562 6 днів тому

    भाइ नेवाङ बधाई एवम सुभकामना,,तर मुहान बाट बगने पानी फाेहाेर छ,,बा लाई पनि तेहि मुहान काे फाेहाेर पानी ले पखाला लायाे,,सचेत हुनु भाइ पहिला मुहान सफा गरन लागने छाै,,सलुट भाइ,,

  • @chemjongramesh6606
    @chemjongramesh6606 7 днів тому +1

    समवेदनाले नेता बनेकाेले केहि नाप्छ जस्ताे लाग्दैन

  • @user-hp3yw9bo5p
    @user-hp3yw9bo5p 6 днів тому

    चोर को छोरा चोर सुहाङ ,जैले पनी आफनों बाऊको नाम बेचेर ब्याज खानेपायो भनेर ,आकाश तिर थूकने को को बानी बसाल्दै छौ , पटक पटक बाऊ को नाम ?, चोरको बिचमा दुध ले नुहाने प्रयास नगर सुहाङ. !!😊😅

  • @sundarshrestha4826
    @sundarshrestha4826 6 днів тому

    सुहाङ केटोले कुरा त जायज गर्छ , तर के गर्ने केपी पण्डाको आशिर्बाद बिना पात पनि हल्लिदैन। जब सम्म तिमी चोर कांग्रेस र एमालेको घेरा भित्र रहिन्जेल केही गर्न पनि सक्दैन र केही पनि हुदैन ।

  • @DikendarAterya7
    @DikendarAterya7 6 днів тому +2

    याे मुलाले ४ बष बाउकाे कुरा गरेर सक्ने । भष्ट अपराधी खड्के वली काे झाेले ।

  • @chandrarana9214
    @chandrarana9214 6 днів тому

    कालाे काेटे का भाशन माैसम संग कसरी मेल खुवाउने हाे । कुनै समस्या छैन। जनता कसरी बाचिरहेकाे कुनै चासाे छैन।

  • @nepalibhai98
    @nepalibhai98 6 днів тому

    तेरो बाउ तैले गुमाइस तँलाई पिर परेको होला ।हामी जनताले एउटा भष्ट्राचारी घूसखोरी गुमाएका छौ । हामी जनताहरू त सबै संसद सरकारी कर्मचारी घुसखोरी र भष्ट्राचारी मरून् भन्ने हो।

  • @prabhubasnet4415
    @prabhubasnet4415 6 днів тому

    हुदैन हुदैन

  • @santoshlamaghalan
    @santoshlamaghalan 6 днів тому

    भयो भयो एमाले र कांग्रेस काे लुटेर खानी बानी बसी सक्यो अब देश विकास काे कुरा न गरे हुन्छ

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 6 днів тому

    छैन जे जे जे गर्नु पर्ने हो जे भन्नु पर्ने हो जनताले केही मान्दैनन अब जे गर्छ जनताको हातमा

  • @SangitaAcharya-hw1um
    @SangitaAcharya-hw1um 7 днів тому

    देशको सान यूवा नेता सुहाङ

  • @jillaptheeng3426
    @jillaptheeng3426 3 дні тому +1

    देश त के तेरो क्षेत्र पनि बनाउन सकिदैन तिमी भुराले

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 6 днів тому

    लुह्ान नेंवान को सत्य वाणी

  • @pramodrana5978
    @pramodrana5978 6 днів тому

    ए भाइ बाउको धेरै बयान गर्नु भन्दा देश कसरी समृद्ध र बिकासोम्मुख कसरी हुन्छ तेस्को बारेमा बोल्ने गर ।

  • @tekbahadurrai359
    @tekbahadurrai359 6 днів тому

    त्यो केपि ओलि लाई सोज्नु बालेन ले होकि स बि ले हो।

  • @thamanbasnet2538
    @thamanbasnet2538 7 днів тому +1

    Yo deslai yo halatma puryauna timrobabako thulo hat xha desko dhukdhuki matra hola timlai lyayekaxhan herau..

  • @roshankc1128
    @roshankc1128 6 днів тому

    यो कान्छा को पनि बोल्ने पालो आयछ
    😂😂😂

  • @user-bm7ku1ev3p
    @user-bm7ku1ev3p 6 днів тому

    भाई सुहाङ देस्ले तिमिलाई छाेडि सकेको छ

  • @HariSigdel-lh5ue
    @HariSigdel-lh5ue 7 днів тому +3

    माननीय नेङवाङ्ग जी तपाइको केपी ले तपाइ जस्तै चुवालाई विरोधको नाममा आतंकारी शैलीमा समाप्दै मुद्धा लागाउँदै यसको बारेमा तपाइको आ आफ्नै सबै लाई सोधेर बोल्नुहोला

  • @khemrajtamolitamoli8240
    @khemrajtamolitamoli8240 5 днів тому

    अब तिमिरु लाई पनि छिटो अलबिदा गर्न पाइयोस जाँठा कति बाउको नाम बेचेर राजनीति गर्छस यार एमाले कस्तो पार्टी हो अनि तिमिरु कस्तो गर्न सक्छौ सबै जनताले बुझेका छन अब धेरै नखोक बाबू

  • @tekbahadurrai359
    @tekbahadurrai359 6 днів тому

    भो भ्रष्टाचारि सरकार मा आउदैन।

  • @gitasamarkhati7486
    @gitasamarkhati7486 4 дні тому

    Kp lae sikau nemwang gi...

  • @unique_search2023
    @unique_search2023 6 днів тому

    म हो भन्ने एमाले रहुन्जेल देश विस्तारै कडगो हुनेछ !

  • @topendrasalyani6734
    @topendrasalyani6734 6 днів тому

    यो पनि आको केहि महिना मै परिबर्तन भयो छत ।

  • @TekBahadur-j3x
    @TekBahadur-j3x 6 днів тому

    तिमिहरुपरतिजनताहरुकाे अासाराखनसकिन

  • @pasupatishrestha1373
    @pasupatishrestha1373 7 днів тому +2

    Suhang ji tapai ko baba le ta makho marna sakenan tapaile k garna saknu hunchha

  • @chandrabahadursoni5772
    @chandrabahadursoni5772 6 днів тому

    देश को मुहार त नभन भाइ केपि चोर को मुहार फेरौला भन

  • @DhanSinghSaud-b9r
    @DhanSinghSaud-b9r 6 днів тому

    बुवाकाे मात्रै हवा गफ

  • @sharmilakarki6443
    @sharmilakarki6443 6 днів тому

    बुबा को कुरा देखी कुरा केही रहेन्छ यो भाइ को

  • @khemrajtamolitamoli8240
    @khemrajtamolitamoli8240 5 днів тому

    यो बच्चोले के बोलेको यार आफ्नो बाउ मरेको मात्रै कुरो गर्छ त आफू मर्ने कुरो नि गर्न यार एमाले काङ्ग्रेस दुइटै चोर हरु मिलेर केइ उखाड्ने वाला छैनन अब धेरै नख्यास

  • @veesalgurung2473
    @veesalgurung2473 6 днів тому

    यस्ता लाइ भोट दिएर जिताउने
    जनताहरू को कन्डो हेर्न मन लाग्यो 😂😂

  • @Neplpol69
    @Neplpol69 7 днів тому +1

    Australia bata farkeko re,
    Yuba re
    Josh jagar xa re🤣🤣🤣
    Yesta silly lai neta vandinu parne,
    Yesta silly lai chunera pathaune kasto veda janta raexa,
    Ani yestai nalayek harule desh banauxa vanera hamile aash garera basnu parni???
    Yo parliament ma ekjana pani desh banaunu parxa vanni member xaina
    Yo bebastha lai fyalnai parxa

  • @HariShah-ym8cw
    @HariShah-ym8cw 6 днів тому

    खबरदार तेरो बाउले बनाएको देश हैन कान्छा

  • @sagarrimal296
    @sagarrimal296 6 днів тому

    Bhola ❤

  • @KhagendraKoirala-h7m
    @KhagendraKoirala-h7m 6 днів тому

    यि चोर हरुले देश बनाउने त होइन देश बेच्न चाहिँ सक्छ न

  • @karnagurung4107
    @karnagurung4107 7 днів тому +2

    Kam yek tira kumllo boki thimi tira vanne josto vayo dess aabako ubale k garxa k hola josto lagxa

  • @sabinkc3704
    @sabinkc3704 6 днів тому

    Desh banne vako vaye paila nai banthyo aba ta desh srilanka pakistan 🇵🇰 bangladesh🇧🇩 jastai vayo

  • @jharnakf1577
    @jharnakf1577 6 днів тому

    Hoina hola

  • @NgawaSherpa-z5b
    @NgawaSherpa-z5b 6 днів тому

    नापिस तेरो बाउले

  • @bahadurlama1540
    @bahadurlama1540 4 дні тому

    यो पनि kp ko gulam rahicha

  • @ryutyu2156
    @ryutyu2156 6 днів тому

    भाइ तेरो बाउले 25 बर्समा के बिकास गर्यो? केपि को धुपउरे बन्यो मर्यो तर काल ले मर्यो कि बिकालमा मर्यो थाहा छैन। मरेर गयो तर स्वार्गमा पनि बास पाको छैन होला। तेरो पार्टी ले यो सरकार ले के हि खुताउदै चोर र भ्रष्टचारिलाइ सबै मन्त्री बनाको छ सक्छस भने यो सबै दोसिलाइ कार्बही को माग गर मुला।

  • @KHYAMADHIKARI-et2tk
    @KHYAMADHIKARI-et2tk 6 днів тому +1

    Yuwa pani yo khalko le k garnu khali jaile bolx bau ko vanai yo ra uh ani sradanjali dina lai matra pathako talai saamsad banayer? Khali uhi para subash nembang lai sabai le samjhinxum kya hami saalin neta ho thax samman x taile vanna pardaina

  • @DEEPAdhikari-r6n
    @DEEPAdhikari-r6n 6 днів тому

    Bhai shuhang timi aabadh dal ra timro dal sanga gathbandhan garne dal vae samma desh ajai adhogati ma janxa ...Belai ma buje ramro

  • @shyamrai9908
    @shyamrai9908 6 днів тому

    Kp नमारे samma tali बजाउदै bas

  • @shantikalarai1717
    @shantikalarai1717 6 днів тому

    ❤❤❤❤❤❤❤❤❤

  • @bhagawatikhadka8494
    @bhagawatikhadka8494 6 днів тому

    Bau ko kura granu laii samsad vko ho ki jasto lagyo😂😂😂

  • @Bishnu-qn3ec
    @Bishnu-qn3ec 6 днів тому

    Kp oli jasati raicxa yo pani

  • @vinodmathema1706
    @vinodmathema1706 6 днів тому

    34 barsha , Desh banaune Vashan matra garda gardai Bau hide
    Desh bandaina vanne Congre Amale ko 2047 to 2081 samma ko Vrasta Sashan ra Vashan ?
    Result le pramanit gari sake !

  • @Pramode-tq7xm
    @Pramode-tq7xm 6 днів тому

    तेरो बाउपनि तेसतैहो धर्म निपकछे बनायर देसलै वझेलम हाल्यो पाटिकाडांकाकंओ संनरछेकहो