बालेन पहिलै नक्साको बाहाना गरेर चिन नजादानै शंखा लागेको थियो! हेरुम अझै के गर्छन! वा वा 👏 👏 उमेस जी आज तपाईको प्रति प्रस्न र तपाईको बिश्लेश्नमा धेरै सुधार देखियो! फेरी पारा नफेरनुस होला! 🙏🏽
पत्रकार महोदय अनि जेसन जी सारै सान्दर्भिक बिस्लेसन यो जति पनि अहिलेको संसार ब्यपार र थोरै धनाढ्य हरूको लागि काम गर्छन जनताको लागि होइन बेलायत मा पनि जेला का सेक्युरिटि प्राइभेट कम्पनी ले गर्छन हरेक काम दलाल बिना हुदैन अनि मूल्या दर भाउको नियन्त्रण छैन। जुनै देशमा पनि बुढेसकालका नेताले कहा सही काम गर्लान, तै पनि उनीहरूको देश प्रथम, नेपाली नेताको लुटपाट प्रथम। हामी मरे पनि हाम्रो नेपाल बाचिरहोस।
बैधे सर तपाईं बुझाउने शैली हामी लाई बुझ्न सारै सजिलो ,कुरा तपाईंको सयमा सय ठिक छ तपाईंको फ्रेन्ड नै भय छुट्टाउन मन लाग्दैन तपाई कार्यक्रम भनौ या बिस्लेषन ,हाम्रो देश को जासुसी संस्था लाई पनि थाहा नहुन सक्छ तपाईं ले जान्नु भयको जति ज्ञान ,
जब समम अमेरिका र ईजरायल पावर मा रहि रहन्छन विश्व यस्तै अस्थिर रहने छ नेपाल का युनुस र जेलेनसकि हरू नास नै हुने छन नेपाल र नेपालीहरू को भविष्य पशुपतिनाथ र भगवान भरोसा जय देश
देश र राज्यका नेताहरुलाई भविस्य उज्यालो देखाउदै आलोचना गर्नुपर्नेहो हामि अन्तरवार्ता लिने देने पनी उस्तैछौ हाम्रो दोष नभएर अर्धसामन्ति र अर्धओपनिवेशिकले सताईराछ हजुर ।
रास्टृय सुत्रधार पृथ्वीनारायण साह को दिब्योपदेस, योगि नरहरिनाथ को वैदिक साम्यवाद र टन्कप्रसाद आचाॠ को मौलिक प्रजातान्त्रिक पद्धतिमा मात्र देस अगाडि बढ्न सक्छ तेस्को लागि रास्टृय पुनर्जागरण अभियान सुरु हुनुपर्छ नत्र पस्चिमाको लछ्य नेपाल टुक्याउनु हो भने ईन्डिया को लछ्य सिक्किम बनाउने हो
Sir , I totally admire and watch all your analysis , you are perfect ..but you could had mention some more points like , even After Trump inauguration Japan is dumping US treasuries like usual ,it is dumping since last year and making deal with China. European Union are having cracks ‘coz of energy shortage. Panama , Canada , Mexico , Greenland are having little effect on bla bla … instead few of them are making incredible deals with bricks .. beside that to make America great he should deal with hurricane Helene victims in NC who are still suffering and living in tents, that’s what gonna happen to victims of California wildfire .. Your viewers need to know.. United States, with just 4% of the world’s population, accounts for 67% of the global stock market isn’t that a bubble?? And Trump is just adding air and making it more bigger which gonna make problems more gigantic , US has 16% of global manufacturing but only 8% is global exports. Meanwhile, it constitutes 13% of global imports, meaning the U.S. imports 60% more than it exports, funding this trade imbalance through debt. Every child born in US carriers debt of $ 107012. This raises concerns about the sustainability of such an economic model. While President Trump has argued that the rest of the world is taking advantage of the U.S., the reality could be seen as the opposite - in fact the U.S. leveraging its global financial position to its advantage. The U.S. represents 26% of global GDP but holds 37% of the world’s sovereign debt when considering just treasury debt. If state-level debt is included, this figure climbs to 40% of global debt. In essence, 4% of the world’s population is responsible for 40% of its debt. This heavy reliance on borrowing underscores the fragility. Also need to Go through the history , every empire in the world have repeatedly failed and committed same mistakes.. USA is just one more chapter ..
tarrif सबैलाई लगाउने हैन नि । amerika को सामान मा ८०,९० प्रतिशत लाउने अनि अरुको सामान अ्मेरिका ले किन १०,२० प्रतिशत tarrif लगार किन ब्यापार घाता सहने भन्ने trump को कुरा। जो अ्मेरिका सग समान tarrif निति नगर्ने सग किन सहुलियत दिने । जसले पनि आफ्नो मुलुकको हित त हेर्छ नि
याे सबै पूजिबादले ल्याएकाे हाे कि हाेईन ? अब समाजबादमा जाने हाेईन र ? राजतन्त्र वा जनगणतन्त्र ? जनगणतन्त्र चीन बिश्वमा दाेश्राे शक्ति बनिसक्याे।फुटेकाे अाखाले के देख्छ? पूजिबादि दलालहरूले के बाेल्छ?
Aafno desh KO lagi garne ho bhot Pani amerika Ka jantale matra bhot haleka Hun .AA aafno desh r janta KO lagi sabai desh Ka jantale garnu parchha .kunai desh mathi kunai deshle hastakshyep garne pahilaka neta bhanda 95 % trump ramro
Aru dess ma ai des ko arth tantr r supr bane hodbaji ma lagixn hamro nepal ma chai des ksari lutne kaha pisa xa ksari khane mater neta vako dess ma k bislesn sunu ho
Donald Trump ko awastha ra isthiti kursi ma baseko ek sata bhitrai Joe Biden bhanda pani tala jhari sakyo. Yo euta bidambana ho ki Trump lai BRICS ma kun kun desh chha bhanne pani thaha na raichha. America ko rashtrapati haru ko byauhar dekhda.ashcharya lagchha ki iniharu le desh kasari chalaye hola. Afulai super power desh ko rashtrapati bhanchhan tara boli ra byauhar tes anurup chhaina. Jaba iniharule afu barabar wa afu bhanda shaktishali Russia sanga esto byauhar garchhan bhane aru syano desh ko ke ganti. Donald Trump le WW 3.lai nimtai sakeko chha.
AMERICA BRITAIN EUROPEAN UNION UKRAINE ISRAEL TURKEY JORDAN EGYPT SAUDI ARABIA UAE QATAR SYRIA LAAI CHINA RUSSIA NORTH KOREA IRAN HEZBULLA HUTHI HAMAS IRAAKI MILISIYA LEY DHOSTA PARNU PARÇHA TURUNTA SANSAR MAA SANTI AAUNA ❤❤
Dherai bhai sakyo private company owned prison...first ma company le build garcha, ani manche thuney bapat company lai khana, basna, ra management bapat paisa lincha US government bata
Yo host le taain na tuin ko PAAKHEE, GAANULE nepali UKHAAN ,BHANAAI ra UDAAHARAN haruko HAANSYAASPAD prayog garna banda garnu pardachha. Aafno gharmaa bolejasto SAAMAAJIK SANJAAL maa bolne haina. Tapaainko aafno BODY LANGUAGE ra EXPRESSION ra anuhaarko HERCHAAHA maa pani DHYAAN dina JARURI chha. Be SMART & GOOD LOOKING.
यीनि पनि राम्रै लाग्थ्यो कति अमेरिकाको नकारात्मक अभिव्यक्ति मात्र दिन्छन बायस नभई स्वतन्त्र विचार ब्यक्त गर्नु पर्यो, रसिया संग धेरै लचकता अपनाउनु भएन, दूधले नुहाएको कोहि छैन !
Nepali rajtiniti ma bhivinna bad ko nasa garne gajedi lai kina tauko dukhya America ma byapari neta vaye vanera..sabai timi haru le garne nasa gardainan
सर को भाषालाई बुझ्न धेरै सजिलो हुन्छ ।चुरो कुरो टिम र बैध सर लाइ धेरै धेरै धन्यवाद ।
Good , देश जन्ताको सहभागीताले बन्ने हो,नेपालको सन्दर्भमा ठुला धनाद्द्य ब्यापारीहरुले देश बनाउने भनेको बिदेशमा लगेर पैसा deposit गर्ने हो।🎉😊
बालेन पहिलै नक्साको बाहाना गरेर चिन नजादानै शंखा लागेको थियो! हेरुम अझै के गर्छन!
वा वा 👏 👏 उमेस जी आज तपाईको प्रति प्रस्न र तपाईको बिश्लेश्नमा धेरै सुधार देखियो! फेरी पारा नफेरनुस होला! 🙏🏽
Exactly ,,मलाई पनि same feel भएको थियो बालेन चीन नजादा आज त्यो कुरा प्रमाणित हुँदै आएको देख्दै छु
पत्रकार महोदय अनि जेसन जी सारै सान्दर्भिक बिस्लेसन यो जति पनि अहिलेको संसार ब्यपार र थोरै धनाढ्य हरूको लागि काम गर्छन जनताको लागि होइन बेलायत मा पनि जेला का सेक्युरिटि प्राइभेट कम्पनी ले गर्छन हरेक काम दलाल बिना हुदैन अनि मूल्या दर भाउको नियन्त्रण छैन। जुनै देशमा पनि बुढेसकालका नेताले कहा सही काम गर्लान, तै पनि उनीहरूको देश प्रथम, नेपाली नेताको लुटपाट प्रथम। हामी मरे पनि हाम्रो नेपाल बाचिरहोस।
भय के भयो धेरैलाइ थाह थियन जानकारी दिनुभयो धन्यवाद भन्छु म तेस्को लागि
देश अर्थ तन्त्र सुधार नगरि देश बलियो हुदैन,देश बलियो बनाउन अर्थ तन्त्र सुधार चाहिन्छ,
दुबै जना प्रति नमन
गजब लायो धन्यबाद भरत सर
बैधे सर तपाईं बुझाउने शैली हामी लाई बुझ्न सारै सजिलो ,कुरा तपाईंको सयमा सय ठिक छ तपाईंको फ्रेन्ड नै भय छुट्टाउन मन लाग्दैन तपाई कार्यक्रम भनौ या बिस्लेषन ,हाम्रो देश को जासुसी संस्था लाई पनि थाहा नहुन सक्छ तपाईं ले जान्नु भयको जति ज्ञान ,
Real personality of Nepal mr bharat dahal,jason vaidhya,arjun gwawali n subedi sir🎉🎉🎉🎉🎉❤❤❤❤❤
डबल गेम खेलिरहेको छ एकातिर मेलमिलाप मित्रता अर्को तर्फ धाक धम्की
सहि बिश्लेषण
Interesting kuro suunna paichha , jesan Baidya sir bata !! Wonderful analysis!!
Very good discussion
Very good
Finally! I am glad to hear a realistic assessment.
धन्यबाद दुबै माहानुभाव लाई
सरा देशका नेताहरुले देश लुटेर देश र जनतालाई कंगाल टाट पार्ने अनि उनका जनताहरु जति ट्रम्पले या अमेरिकाले पालिदिईरहने भन्ने कुरा कति सहि हो?
World biggest analesis jesan sir
जब समम अमेरिका र ईजरायल पावर मा रहि रहन्छन विश्व यस्तै अस्थिर रहने छ नेपाल का युनुस र जेलेनसकि हरू नास नै हुने छन नेपाल र नेपालीहरू को भविष्य पशुपतिनाथ र भगवान भरोसा जय देश
DAMDAR BESLESAN GARÑUVAYO DHANNYABAD ❤❤
देश र राज्यका नेताहरुलाई भविस्य उज्यालो देखाउदै आलोचना गर्नुपर्नेहो हामि अन्तरवार्ता लिने देने पनी उस्तैछौ हाम्रो दोष नभएर अर्धसामन्ति र अर्धओपनिवेशिकले सताईराछ हजुर ।
आहा जेसन देव बैध सर ❤❤❤
अमेरिकन ले अब ईरान र रूसको जस्तै नेटोप्लस र चीनको ऋणलाई कुनै दिन फ्रिज भन्दिएर स्याक्सन लगाउन बेर छैन!
Nepal Socilogically and psychologically in 19th Century but mentally everyone is thinking in 21st century. SAD part of human evolution.
Good morning Jeson dev baidha jyu and churo kuro ko sanchalaka jyu ❤❤❤❤❤❤❤❤❤❤
Awaiting for next episode of Jeshan sir ko analysis. Bahat interesting kuro ko salam!!
❤❤❤❤
भाबी युनुश अथवा जेलेन्स्किले बाह्य आदेशानुसार पशुपतिमा धर्मशालाको बिबाद निकलेर जनसमर्थन त पयो तर त्याहा गयर कनूनी तरिकाले बनेको चर्च देखेन।
सहि कुरा👍️
हार्का साप्म्पाक लाई देस चलाउन दिनु सब राम्रो हुन्छ
अमेरिकामा जेलका बन्दीबाट सस्तोमा काममा लगाउन पाउंछन।
Ekdam Sahi analysis...... JAYA HOS 🐓
Dhanyabad x keshb se lai❤
😊😊 good aayo aayo aayo!!!!!!!!
नेपाली जेलेन्स्किको झझल्को हुनथालेकोत होइनहोलात कुन्नी!?
Good 👍 👍 👍 analysis
बास्तबमा नेपाल कसरी अगाडि बढ्छ ?
के यो बिलय हुन्छ वा उपनिबेस बन्छ।
वा प्याधा भएर चल्छ?
रास्टृय सुत्रधार पृथ्वीनारायण साह को दिब्योपदेस, योगि नरहरिनाथ को वैदिक साम्यवाद र टन्कप्रसाद आचाॠ को मौलिक प्रजातान्त्रिक पद्धतिमा मात्र देस अगाडि बढ्न सक्छ तेस्को लागि रास्टृय पुनर्जागरण अभियान सुरु हुनुपर्छ नत्र पस्चिमाको लछ्य नेपाल टुक्याउनु हो भने ईन्डिया को लछ्य सिक्किम बनाउने हो
जैशन देव बैध सर नमस्कार ❤
Sir , I totally admire and watch all your analysis , you are perfect ..but you could had mention some more points like , even After Trump inauguration Japan is dumping US treasuries like usual ,it is dumping since last year and making deal with China. European Union are having cracks ‘coz of energy shortage. Panama , Canada , Mexico , Greenland are having little effect on bla bla … instead few of them are making incredible deals with bricks ..
beside that to make America great he should deal with hurricane Helene victims in NC who are still suffering and living in tents, that’s what gonna happen to victims of California wildfire ..
Your viewers need to know.. United States, with just 4% of the world’s population, accounts for 67% of the global stock market isn’t that a bubble?? And Trump is just adding air and making it more bigger which gonna make problems more gigantic , US has 16% of global manufacturing but only 8% is global exports. Meanwhile, it constitutes 13% of global imports, meaning the U.S. imports 60% more than it exports, funding this trade imbalance through debt. Every child born in US carriers debt of $ 107012.
This raises concerns about the sustainability of such an economic model. While President Trump has argued that the rest of the world is taking advantage of the U.S., the reality could be seen as the opposite - in fact the U.S. leveraging its global financial position to its advantage.
The U.S. represents 26% of global GDP but holds 37% of the world’s sovereign debt when considering just treasury debt. If state-level debt is included, this figure climbs to 40% of global debt. In essence, 4% of the world’s population is responsible for 40% of its debt. This heavy reliance on borrowing underscores the fragility.
Also need to Go through the history , every empire in the world have repeatedly failed and committed same mistakes.. USA is just one more chapter ..
Right 👍
100% true
Informative 👍️
💯%right
Great lider of world president Mr Donald Trump you have think global securities.othefwise it will be harmharmfool for world.
Right kura
Jason sir..
In Jason dev baidya i trust
Yo bislesan sunda Amerika nadhalun Nepal nabane jasto lago
good analysis
लोकतान्त्र भनेको अपराधतन्त्र हो यस्मा,न सहि जानकारी हुन्छ, न सहि दिशा हुन्छ न सहि लछ्य हुन्छ किनकी अपराध मा यो केही हुन्न्न
tarrif सबैलाई लगाउने हैन नि । amerika को सामान मा ८०,९० प्रतिशत लाउने अनि अरुको सामान अ्मेरिका ले किन १०,२० प्रतिशत tarrif लगार किन ब्यापार घाता सहने भन्ने trump को कुरा। जो अ्मेरिका सग समान tarrif निति नगर्ने सग किन सहुलियत दिने । जसले पनि आफ्नो मुलुकको हित त हेर्छ नि
याे सबै पूजिबादले ल्याएकाे हाे कि हाेईन ? अब समाजबादमा जाने हाेईन र ? राजतन्त्र वा जनगणतन्त्र ? जनगणतन्त्र चीन बिश्वमा दाेश्राे शक्ति बनिसक्याे।फुटेकाे अाखाले के देख्छ? पूजिबादि दलालहरूले के बाेल्छ?
Namaskar jeshon sir 🙏🥀
Good morning🌞🌞🌞🌞 hajur. ❤❤❤❤❤
उमेश सुवेदी जि question garnu pahile tapaile ali badi study garnu parne dekhxu maile kina ki tapaiko question soft लाग्छ मलाई
Jasan uncle namaskar
❤❤❤❤❤❤❤❤❤❤❤
What a controversial
There is no private jail but is aiming to privatization
Aafno desh KO lagi garne ho bhot Pani amerika Ka jantale matra bhot haleka Hun .AA aafno desh r janta KO lagi sabai desh Ka jantale garnu parchha .kunai desh mathi kunai deshle hastakshyep garne pahilaka neta bhanda 95 % trump ramro
Katai balen t sanchalit chain hosiyar
सन्का लाग्ने 3 काम गरिसके
Good morning jeson sir
Ramro xa tara veido long banauni kya 10 minutes ka banauni na hajur .
Aru dess ma ai des ko arth tantr r supr bane hodbaji ma lagixn hamro nepal ma chai des ksari lutne kaha pisa xa ksari khane mater neta vako dess ma k bislesn sunu ho
नमस्कार छ
Nepal ma cia ko naya agent balen , swarnim ho , rabi modi ko gula massage ma gayo ra cia le out garyo
Donald Trump ko awastha ra isthiti kursi ma baseko ek sata bhitrai Joe Biden bhanda pani tala jhari sakyo. Yo euta bidambana ho ki Trump lai BRICS ma kun kun desh chha bhanne pani thaha na raichha. America ko rashtrapati haru ko byauhar dekhda.ashcharya lagchha ki iniharu le desh kasari chalaye hola. Afulai super power desh ko rashtrapati bhanchhan tara boli ra byauhar tes anurup chhaina. Jaba iniharule afu barabar wa afu bhanda shaktishali Russia sanga esto byauhar garchhan bhane aru syano desh ko ke ganti. Donald Trump le WW 3.lai nimtai sakeko chha.
AMERICA BRITAIN EUROPEAN UNION UKRAINE ISRAEL TURKEY JORDAN EGYPT SAUDI ARABIA UAE QATAR SYRIA LAAI CHINA RUSSIA NORTH KOREA IRAN HEZBULLA HUTHI HAMAS IRAAKI MILISIYA LEY DHOSTA PARNU PARÇHA TURUNTA SANSAR MAA SANTI AAUNA ❤❤
The poker card is tilting too Russia and china. That is what you meant. Dully noted!
America English vashako MAGA bandaina Nepali vashako MAGA (magne) banna sakchha jasto chha.
Dherai bhai sakyo private company owned prison...first ma company le build garcha, ani manche thuney bapat company lai khana, basna, ra management bapat paisa lincha US government bata
Sab senators haru ley private prison haru ma invest gareka chan. Aaba illegal lai detention gare pachi, private prison camp ma rakchan.
Fast release garnu hou ..... Hatar vo
Cia le banayeka cia le sidhyayo bhane nepali janta khusi hunchhan jasto sere oli prachande makune baburam rabi etc
Just his fantasy nothing more.
🇳🇵🙏🪔🙏🏻🇳🇵
Chinese new year ko barema vannu vayena kura antai modiyo
एजेन्ट हो पत्रूकार पनि
Rabi Lamichhane lai vaneko ho?
Yo host le taain na tuin ko PAAKHEE, GAANULE nepali UKHAAN ,BHANAAI ra UDAAHARAN haruko HAANSYAASPAD prayog garna banda garnu pardachha. Aafno gharmaa bolejasto SAAMAAJIK SANJAAL maa bolne haina.
Tapaainko aafno BODY LANGUAGE ra EXPRESSION ra anuhaarko HERCHAAHA maa pani DHYAAN dina JARURI chha.
Be SMART & GOOD LOOKING.
यीनि पनि राम्रै लाग्थ्यो कति अमेरिकाको नकारात्मक अभिव्यक्ति मात्र दिन्छन बायस नभई स्वतन्त्र विचार ब्यक्त गर्नु पर्यो, रसिया संग धेरै लचकता अपनाउनु भएन, दूधले नुहाएको कोहि छैन !
पहिला उनले भनेका तथ्यमाथी अनुसन्धान गर्ने कि ?
Nepali rajtiniti ma bhivinna bad ko nasa garne gajedi lai kina tauko dukhya America ma byapari neta vaye vanera..sabai timi haru le garne nasa gardainan
Good guest putrakar not well
❤❤❤
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
❤❤❤❤