बाजुरामा मष्टो देवता हाम्रो पुर्खाले ल्याएका हुन् || चक्र बहादुर थापा

Поділитися
Вставка
  • Опубліковано 4 січ 2021
  • प्रस्तुत भिडियो धार्मिक अभियन्ता अभिषेक जोशी जी ले मष्टो संस्कृति सम्बन्धि अध्ययन गर्ने क्रममा भेट्नुभएका विभिन्न मानिसहरुसंग लिनुभएको अन्तरवार्ता मध्ये एक हो । यो भिडियो उपलब्ध गराइदिनुभएकोमा अभिषेक जोशी जी लाई हार्दिक धन्यवाद।
    ऋक् टिभी सञ्चारयोग मिडिया प्रा. लि. द्वारा संचालित च्यानल हो । सञ्चारयोग मिडियाले सञ्चार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्दै आएको छ।
    ऋक् टिभीमा विभिन्न किसिमका विचार प्रधान सामग्री प्रस्तुत गर्ने गरिन्छ । यसमा विज्ञान, प्रविधि, धर्म, दर्शन र भाषासंस्कृतिसंग सम्बन्धित कार्यक्रमहरु नियमित प्रशारण गर्ने गरिन्छ । त्यस्तै यस कम्पनीले "सञ्चारयोग" नामको विचारप्रदान त्रैमासिक पत्रिका प्रकाशन गर्दै आएको छ । विचार प्रधान यस त्रैमासिक पत्रिकाको रु. १०० मा वार्षिक ग्राहक बन्न सकिन्छ । विवाह, व्रतबन्ध, जन्कु, पास्नीको फोटो/ भिडियो खिच्न तथा अन्य प्रयोजनका अडियो, भिडियो, ग्राफिक डिजाईनका साथसाथै पुस्तक प्रकाशन सम्बन्धि सम्पूर्ण सुविधा सञ्चारयोग मिडियाको माछापोखरी स्थित स्टुडियोबाट उपलब्ध गरिदै आएको छ ।
    (साथै क्यामेरा, सम्पादनको सुविधा सहित ग्रीन स्क्रिन स्टुडियोमा भाडामा उपलब्ध छ । )
    सम्पर्क :
    मोबाईल - ९८६५५८७३२२, ९८५१११४७८५
    इमेल - sanchar.2075@gmail.com
    ठेगाना - जमल चोक, (राष्ट्रिय नाचघर संगैको म:म पसल माथि)
    फेसबुक - / sancharyoga

КОМЕНТАРІ • 13

  • @rajkumarthapa
    @rajkumarthapa 2 роки тому +3

    12 bhai bahara ko barema bananus

  • @premshahi1532
    @premshahi1532 2 роки тому +2

    कुनै इतिहास थाहनभयको मान्छे रैछ रैका राजाले परिक्षा लियको हो र मस्टो को भासा कस्तो छ के भारत मा छ त्यो भासा ठेट जाड भोटेको जस्तो भासा बोलछ

  • @BhupendraKumar-qs8kk
    @BhupendraKumar-qs8kk 11 місяців тому

    🙏 interesting

  • @uttamkhatri8099
    @uttamkhatri8099 3 роки тому +1

    अभिषेक जी र चक्रबहादुर थापा जी लाई धन्यवाद ।

  • @evransingh2242
    @evransingh2242 3 роки тому +2

    Nice interview
    Jay masto debata ki jay ho

  • @premsahil8815
    @premsahil8815 3 роки тому +1

    म लाखुणो मष्टो मान्दछु र

  • @sabitrigirisaud4814
    @sabitrigirisaud4814 3 роки тому +1

    जानकारीको लागि धन्यवाद🙏🙏🙏🙏🙏

  • @pusparazs
    @pusparazs 2 роки тому +1

    जय कुले काफली

  • @rajkumarthapa
    @rajkumarthapa 2 роки тому +1

    Kailabahara ko marema

  • @anilnepali1615
    @anilnepali1615 3 роки тому +1

    मस्टो को नगर्जी damai कहाको हो खुलाइ दिनु पर्यो

  • @theengineerbaba7571
    @theengineerbaba7571 3 роки тому +1

    Information ajhae kam vayo. Wanna learn more