के हो कालो सिल्लो मष्टो || शेरबहादुर धामी

Поділитися
Вставка
  • Опубліковано 1 лют 2021
  • प्रस्तुत भिडियो धार्मिक अभियन्ता अभिषेक जोशी जी ले मष्टो संस्कृति सम्बन्धि अध्ययन गर्ने क्रममा भेट्नुभएका विभिन्न मानिसहरुसंग लिनुभएको अन्तरवार्ता मध्ये एक हो । यो भिडियो उपलब्ध गराइदिनुभएकोमा अभिषेक जोशी जी लाई हार्दिक धन्यवाद।
    ऋक् टिभी सञ्चारयोग मिडिया प्रा. लि. द्वारा संचालित च्यानल हो । सञ्चारयोग मिडियाले सञ्चार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्दै आएको छ।
    ऋक् टिभीमा विभिन्न किसिमका विचार प्रधान सामग्री प्रस्तुत गर्ने गरिन्छ । यसमा विज्ञान, प्रविधि, धर्म, दर्शन र भाषासंस्कृतिसंग सम्बन्धित कार्यक्रमहरु नियमित प्रशारण गर्ने गरिन्छ । त्यस्तै यस कम्पनीले "सञ्चारयोग" नामको विचारप्रदान त्रैमासिक पत्रिका प्रकाशन गर्दै आएको छ । विचार प्रधान यस त्रैमासिक पत्रिकाको रु. १०० मा वार्षिक ग्राहक बन्न सकिन्छ । विवाह, व्रतबन्ध, जन्कु, पास्नीको फोटो/ भिडियो खिच्न तथा अन्य प्रयोजनका अडियो, भिडियो, ग्राफिक डिजाईनका साथसाथै पुस्तक प्रकाशन सम्बन्धि सम्पूर्ण सुविधा सञ्चारयोग मिडियाको माछापोखरी स्थित स्टुडियोबाट उपलब्ध गरिदै आएको छ ।
    (साथै क्यामेरा, सम्पादनको सुविधा सहित ग्रीन स्क्रिन स्टुडियोमा भाडामा उपलब्ध छ । )
    सम्पर्क :
    मोबाईल - ९८६५५८७३२२, ९८५१११४७८५
    इमेल - sanchar.2075@gmail.com
    ठेगाना - जमल चोक, (राष्ट्रिय नाचघर संगैको म:म पसल माथि)
    फेसबुक - / sancharyoga

КОМЕНТАРІ • 138

  • @surendrakhadka1234
    @surendrakhadka1234 3 місяці тому +1

    धामी बङ्स को कुल सीलो मस्ट कि जय❤❤❤

  • @saubkarnakausila9019
    @saubkarnakausila9019 Рік тому

    सिले मस्टो दुधे मस्टो जति पनि मस्ट देवताहरु छन ति सबै शिव जि का अनेकौ रुप हुन् जय मस्ट देवता

  • @ramkrishnabasnet8665
    @ramkrishnabasnet8665 3 місяці тому +1

    जय दारे मस्त

  • @ALIBERBAGI
    @ALIBERBAGI 2 роки тому +3

    नमस्ते सबैभन्दा मिल्ने साथी। मलाई साँच्चै सामग्री मनपर्छ। धेरै प्रेरणादायी भिडियो साझा गर्नुभएकोमा धन्यवाद। हामी सबै स्वस्थ, बलियो, सफल, खुसी र भगवानको सुरक्षामा रहौं।

  • @mnanakmnanak3473
    @mnanakmnanak3473 5 місяців тому +1

    ❤जै जै मष्टो जै जै मष्टो देवता

  • @user-ql1un5jl8s
    @user-ql1un5jl8s 6 місяців тому +1

    History of kalo sillo mast ❤❤❤❤ Hardik mangalmaya Shuv Kamana ❤❤❤❤ Jay Masta Devata ❤❤❤ rakxya gara Masta Devata Jay Masta Mandali Jay Karuna khani ❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂🎉🎉🎉🎉🎉😢

  • @TilakShahi-h2d
    @TilakShahi-h2d 17 днів тому

    Jaya kul deuta

  • @balbahadurrokaya
    @balbahadurrokaya 3 роки тому +5

    मस्टा देउताकि जय !

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 3 роки тому +4

    JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS

  • @RamBahadurBhandari-hb2gr
    @RamBahadurBhandari-hb2gr 9 місяців тому

    मैले सुनेको मस्तो देवता जति माता काली का सेना हुन । सोर्ग जान न पायको देवता हुन भन्ने सुनेको।

  • @nitaraut3710
    @nitaraut3710 2 роки тому +1

    जे होस जान्न पाए

  • @janakrajp
    @janakrajp Рік тому

    जय कुडारे मस्टा र बछ्या मस्टो रक्षा गरे बाबु

  • @omjayapurvadev3276
    @omjayapurvadev3276 3 роки тому +2

    देउतको गुणगन भनद राजनितीको बखान बडिभो||||जय श्री राम||||जय नेपाल|||जय पुरब देब||||

  • @kamaldhami417
    @kamaldhami417 3 роки тому +4

    Jay Kalosilla debta le raksha garnu.

  • @sudipdhakal2540
    @sudipdhakal2540 3 роки тому +2

    Hami Dhakal haru ko ni Kul debata (Vhagawan) kalanki masta hooo
    Dhaka devi ani puja xai Dhakera garinxa ...

  • @chandrabista16
    @chandrabista16 3 роки тому +17

    मष्टो सनातन हिन्दुधर्म होइन, भनेर केही ईसाई फिरङ्गी हरु ngo/ingo ले तलब भत्ता दिएर सामाजिक संजाल देखि गाउँ शहर सम्म भ्रम फैलाउने गरेको पाईएको छ । सजक रहौ। र सम्पुर्ण सनातन हिन्दु धर्मलम्बी लाई भ्रम बाट मुक्त गराऔ। जय सनातन 🕉️

    • @Avimanyubista
      @Avimanyubista 3 роки тому +2

      हजुर एउटा कुरा सोध्न मन लाग्यो मलाई एकजना मान्छेले मस्टो छुट्टै धर्म होर हिन्दु अर्कै धर्म हो भनेर भन्नू भो के यो कुरा सत्य हो ।

    • @Avimanyubista
      @Avimanyubista 3 роки тому +2

      हिन्दु धर्म बाहुनले मान्ने र मस्टो धर्म क्षेत्रीले मान्ने धर्म हो भन्नू भएको थियोे ।

    • @chandrabista16
      @chandrabista16 3 роки тому +7

      @@Avimanyubista अनादिम काल देखि धर्मशास्त्र भनेको बेद मात्र थियो । बेद लाई नै सनातन धर्मशास्त्र मानिन्छ। कुल को पुजा गर्ने परम्परा रिती रिवाज खस वैदिक तान्त्रिक साधन हो। खस छेत्री हरुले कुल पुज्ने गरिन्छ त्यसलाई नै "मस्टो "भनिएको हो । यो तान्त्रिक साधन र पुजापाठ शक्ति प्राप्ती को लागि गरिन्छ। यो कुनै अलग्गै धर्म होइन। वैदिक सनातन हिन्दु धर्म हो । तर केही NGO/INGO बाट मोटो रकम दिएर परिचालित गरिएका अनि पैसाको प्रलोभनमा परि आफ्नो अस्तित्व र पहिचान बेचेर खाएका ब्याक्तिहरु ले "मस्टो" अलग्गै धर्म हो भनेर षड्यन्त्र पुर्बक बहुसंख्यक खस छेत्री लाई #मष्टो/खष्टो भनेर बिभाजन गरि फुटाएर ईसाई र मुसाई ले राज गर्ने खोजिरहेका छन। सचेत रहौ। संस्कार र संस्कृती हरु केही फरक-फरक होलान । तर हामी सबै वैदिक सनातन हिन्दु हौ ।

    • @janakkatuwal1436
      @janakkatuwal1436 3 роки тому +2

      कुमाउ गढवाल बाट मुर्ति र शास्त्र लिएर छिरेका हिन्दु देवता र सिन्झा तिर रहेका मष्ट बिच युद्द भएको थियो। र हिन्दुले असुर भनेर मष्ट लाई भनेको इतिहास पनि छ्। अनि मष्ट र हिन्दु एउटै हुन्छ?

    • @chandrabista16
      @chandrabista16 3 роки тому +5

      @@janakkatuwal1436 तपाईंलाई हिन्दु "फोविया" रोगको लक्षण रहेछ, यो एकदम खतरा रोग हो, कोरोना भन्दा पनि घातक ! यो रोग लागेपछि मानिस आफ्नै श्रीमती लाई हेरेर छोराछोरी प्रती शंका गर्नथाल्छ। एउटै सग्लो शरीरको नाक मावालीकरण भएछ जस्तो लाग्ने, आँखा हेर्‍यो हजुरबुबा करण भएछ जस्तो लाग्ने ! अनि आनिबानी स्वभाव हेर्दा ठ्याक्कै माथ्लो घरे माईला करण भए जस्तो लाग्ने, हिंडाई चाहिँ ठ्याक्कै पल्लो घरे साँइला करण भएको रहेछ जस्तो लाग्ने ! हेर्दाहेर्दै आफ्नै एउटा परिवारलाई सबै त्यतातिरको यतातिरको भन्दै शंका लाग्न थाल्छ, यो खतरा रोग हो ! मूर्खता को दबाइ हुन्न के गर्नु🤣 । वेद व्यास जन्मेका नेपालमा, ऋषिमुहरुको तपोभुमी नेपाल , पशुपतिनाथ नेपाल मा , बराह क्षत्र नेपालमा । यति मात्र हैन पृथ्वी नारायण शाह आउनु अगावै किराँत राजा महाभारत युद्धमा सहभागिता भएको ईतिहास ताजै देखिन्छ । अनि तिमी हिन्दुहरु भारत बाट आएको भन्छौ?
      अलि कति ईतिहास लेखपढ गरेको भए गोपाल गुरुङ, आङ्गकाजी , बाबुराम , प्रचण्ड जस्ता पश्चिम भारतिय ईसाई मेसिनरी को गफ पत्याएर मूर्ख बन्ने थिएनौ।
      प्राचीन कालमा समग्र दक्षिण एसियालाई भारत वर्ष भनिन्थ्यो जसबाट भारत शब्दको उत्पत्ति भएको हो । अलि कति पढ्ने लेख्ने बानी पनि छ कि हजुरको ? की हावादारी "हलेलुईया" गर्ने मात्र हो ? म पनि मष्टो पुजक नै हु। मष्टो एक तान्त्रिक शक्ति प्राप्त गर्नको लागि खस छेत्री हरुले गर्ने पुजा हो, त्यही तान्त्रिक शक्ति प्राप्त को लागि भगवान शिव कै पुजा गरिन्छ।

  • @deepakpandit3881
    @deepakpandit3881 3 роки тому +2

    He sanatan ko raxek Prabhu Deva 100000000000000000000000000000

  • @NarendraRaule
    @NarendraRaule 7 місяців тому

    Very nice information.

  • @sundarnepal2725
    @sundarnepal2725 3 роки тому +1

    बाजुरा मा दारे मस्टाे छ हामी मान्छउ

  • @gopalbista8251
    @gopalbista8251 3 роки тому +2

    Jay masta

  • @evransingh2242
    @evransingh2242 3 роки тому +2

    Masta देवता की जय हो

  • @bishalbasnet2059
    @bishalbasnet2059 3 роки тому +2

    Jay masta jay gorkha jay nepal

  • @deepakpandit3881
    @deepakpandit3881 3 роки тому +2

    Jai ho kulmera

  • @msnepal2318
    @msnepal2318 3 роки тому +2

    जय मष्टाे

  • @gaganthapa1994
    @gaganthapa1994 Рік тому

    जय mata dhayutha😍

  • @Dhruba7Ghimire
    @Dhruba7Ghimire 6 місяців тому

    काला शिल्ला मष्ट हामी घिमिरे हरु ले पनि मिल्छ कि मिल्दैन जान्कारी पाउन.?

  • @karannepalimusicparali4079
    @karannepalimusicparali4079 Рік тому

    Jai ho vagawan

  • @RamBahadurBhandari-hb2gr
    @RamBahadurBhandari-hb2gr 9 місяців тому

    काला सिल्तो देवता ले निधार बाट कालो थोपो निलछन रे

  • @chankhabahadur4823
    @chankhabahadur4823 Рік тому

    Jai ho kul devta

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 10 місяців тому

    Jay masta devta ki Jay!

  • @siddhasiddha4182
    @siddhasiddha4182 Рік тому

    🙏🙏🙏🙏🙏🙏Jay ho

  • @xettrixettri7979
    @xettrixettri7979 3 роки тому +2

    Jay kalosalo

  • @dineshmall5483
    @dineshmall5483 Рік тому

    Jai ho

  • @ronyroy5700
    @ronyroy5700 5 місяців тому

    Jay daremst devta 🔱📿

  • @user-ru8gm1iw2g
    @user-ru8gm1iw2g 7 місяців тому

    Jay masta davta jay

  • @ShulabhSapkota-un9su
    @ShulabhSapkota-un9su 6 місяців тому

    जय मष्ट देवता

  • @indrasunar1269
    @indrasunar1269 Рік тому

    Jay Masta Maharaj

  • @chhatrapariyar7759
    @chhatrapariyar7759 2 роки тому +1

    Jaya

  • @xettribudhaxettribudha
    @xettribudhaxettribudha Рік тому

    हामी खश जनति अादिबासि हाे

  • @shishirshresthass8713
    @shishirshresthass8713 Рік тому

    Jay masto.

  • @himalayantiger9902
    @himalayantiger9902 2 роки тому +1

    अहिले खस क्षेत्री भनिनेहरू बास्तवमा असुरहरू हुन्।

    • @milanbudhathoki4743
      @milanbudhathoki4743 2 роки тому

      teri aamalaai tei khas le haanera ta janmeko hos..

    • @milanbudhathoki4743
      @milanbudhathoki4743 2 роки тому

      @@DeusEstAmor________137 भाइ तिमी अब अन्न खान छोडिदेउ । बेदले भन्छ हरेक प्राणिमा आत्मा हुन्छ। अब हावा र माटो खाएर बस।।।

    • @DeusEstAmor________137
      @DeusEstAmor________137 2 роки тому

      @@milanbudhathoki4743 वेद ले कुन श्लोकमा मा यो कुराको उल्लेखित गरेको छ पहिला त्यसको खबर पाउँ।

    • @Factsraven
      @Factsraven 2 роки тому

      Ta chai ke hos?

    • @Factsraven
      @Factsraven 2 роки тому +1

      @@DeusEstAmor________137 ta yaha bhote ko video ma ke garirako hipster bhai? Mastos have nothing to do with Vedas. Plants are living being too, Science says it.

  • @shahiraja5479
    @shahiraja5479 2 роки тому +1

    Jaya masto

  • @rameshBccom
    @rameshBccom 2 роки тому +1

    jy masto dev ta

  • @birendraadhikari6333
    @birendraadhikari6333 3 роки тому +1

    कालोसिल्लो हाम्रो गाउमा छ बझाङमा MASTA GAUPALIKA 2 मा

    • @sundarnepal2725
      @sundarnepal2725 3 роки тому +1

      हार बजाङ हाे हजुर काे घर Call9849468055

    • @birendraadhikari6333
      @birendraadhikari6333 3 роки тому

      @@sundarnepal2725 9848481722

  • @surendrakhadka1115
    @surendrakhadka1115 3 роки тому +1

    अबीसेक जी रुमाल मस्ट को बारेमा पनि थोरै खुलाइदीनु होला है धन्यवाद ?

  • @roshanthapa7063
    @roshanthapa7063 2 роки тому +1

    🙏🙏🙏

  • @chetanpathak9570
    @chetanpathak9570 Рік тому

    Jaya masto jaya betal

  • @manabayer3733
    @manabayer3733 3 роки тому +1

    🌹🌹🙏🌹🌹🌹

  • @janjantimalsina1465
    @janjantimalsina1465 Рік тому

    👏

  • @chandanioli661
    @chandanioli661 2 роки тому +2

    Masto depta mannele pirti manxankimandaina hajur

  • @teachingofhimalaya6491
    @teachingofhimalaya6491 3 роки тому +1

    नेपाल आ देउता को नाम मा देउता होइन प्रेत लाइ पुजा गर्ने चलन छ

    • @omjayapurvadev3276
      @omjayapurvadev3276 3 роки тому

      सहि कुरो हो सर|||यो जोसी बिकलमै जनछ||||

    • @fuzzywuzzy0549
      @fuzzywuzzy0549 Рік тому

      kuna artha le yesto vannu vayo ?

    • @fuzzywuzzy0549
      @fuzzywuzzy0549 Рік тому

      @@omjayapurvadev3276 pret puja garchan Nepal ma?

  • @barshabhatta5297
    @barshabhatta5297 2 роки тому +1

    hamro doti ma pani main debta masta nai xa ... dare masta xa ani sakahari mastaa xa .... ani atu devtaa haru pani xan

  • @user-xt7in6qp7q
    @user-xt7in6qp7q 8 місяців тому

    जाे नाग देखेर रुमालले छाेप्दा सिला भयकाे त्यसकै अंश जाे दैलेखको दुल्लुकाे छिउडिपुसाकाेटमा खड्का भाइ बन्धुहरुले रुमाल नामकाे रुपमा पुजा गर्ने गर्छन जुन दुधे मस्टाे समेत भन्ने गर्छन ।कहिले त्यहि कालाेसिल्ताे मस्टा त हाेईन ? जान्न पाय हुने थियाे

  • @dipendrashingkunwar9319
    @dipendrashingkunwar9319 8 місяців тому

    Mast deuta ko namma Bali Dida kasri katinxa

  • @deepakbhandari4072
    @deepakbhandari4072 2 роки тому +1

    हामी पनि अछामि भन्डारी हो नि बाजे को पाला देखि दैलेख मा बस्ति बसेको हून

  • @Factsraven
    @Factsraven 2 роки тому +2

    This video shows Bahuns are not khas. Listen about Neupane. Khas are "arya" alai alag cluster ma rakhna jaruri chha.

  • @kumarchhetri670
    @kumarchhetri670 3 роки тому

    Bhog dine, hatya garne, raktapaat garne tamsik karma bastab ma adharma ho.

  • @RanjeetSingh-jb8ou
    @RanjeetSingh-jb8ou Рік тому

    भाई साहब नेपाल में एडी देवता वर्णन किस प्रकार है कृपा करके वीडियो शेयर करें 🙏🌹

  • @RamBahadurBhandari-hb2gr
    @RamBahadurBhandari-hb2gr 9 місяців тому

    Humla semikot ma chai kata bata aayo..semikot ma sharawan puni ma 3 4din samma mela lagxa...tyo thau ma kala selto masto savai vanda purano vanxan .. k ho khaii ...humla ne janu paryo

  • @rabindrabudha
    @rabindrabudha 7 місяців тому

    Dolpa Ma “ kalo Silto” vanchhan

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 Рік тому

    Bharatiya "Manuwadi" Hundu Brhaman harulai Mosto Devta r Dharma nai thaha xainan bhanepaxi Aakhir Mosto Devta kasko ho twa?
    Khash ko ki Brhaman ko?

  • @sankikarki2752
    @sankikarki2752 3 роки тому +1

    Mudula karki ko kuldevata ko bare ma ne euta video banaunu na plz

    • @natirnay9737
      @natirnay9737 2 роки тому

      Mudula karki ko maha masta ho.

    • @shivabhandari1958
      @shivabhandari1958 2 роки тому

      @@natirnay9737 raghubanshi bhandari ko thaxa tapailai

    • @natirnay9737
      @natirnay9737 2 роки тому

      @@shivabhandari1958 tyo chaie taha bhaiena aafno purkha harlai sodhnu hola

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 27 днів тому

    थुतुरि बेद यसैलाई भनिन्छ कुनै ग्रन्थमा नभयका अप्रमाणित कुरालाई ,।

  • @sanju__1097
    @sanju__1097 Рік тому

    Hudke chai ko ho name k ho.... Hudke ko...

  • @chetanpathak9570
    @chetanpathak9570 Рік тому

    Kei bujhiyan ali jankar manxele ali ramro sang bujhaunu parne thiyo

  • @prakashkhatri8675
    @prakashkhatri8675 2 роки тому +1

    मष्टो धर्म हैन कुलदेउता हुन हिन्दू धर्म माथि आक्रमण गर्ने खबरदार

    • @Factsraven
      @Factsraven 2 роки тому +2

      Kuldevata hun. Tara hindu dharma ka dewata haiana. Hami khas haru prakritipujak hau.

    • @Whocares3377
      @Whocares3377 Рік тому +1

      @Karan Ambi oe tapare koslie mix vaneko morlas

  • @surathbogathi9744
    @surathbogathi9744 Рік тому

    Galat vannu vo masto debata doti khatiwada bat acham lageko ho

  • @Hffv898
    @Hffv898 9 місяців тому

    आर्यलाई के थाहा मष्ट भनेको !

  • @Himyug859
    @Himyug859 2 роки тому

    Communist Hindu dharm khatam Kar re

  • @tapeshneupane8618
    @tapeshneupane8618 2 роки тому

    Itihas lai todne Kama gareko x
    Nero asahamati x jhuto itihas na bola u

    • @Factsraven
      @Factsraven 2 роки тому +1

      Neupane haru khas hoina.

    • @Factsraven
      @Factsraven Рік тому

      @Karan Ambi 😂 karan Ambi is a pathetic troll. Still waiting for the Source of bahuns being khas.

    • @Factsraven
      @Factsraven Рік тому

      @Karan Ambi bahun bear sankha gaffadi moola. Khukuri is of khas aka chhetri. You have serious id crisis.

    • @sanambasnet5097
      @sanambasnet5097 10 місяців тому

      ​@@karanambi3452baun ho timaharu muji baun vara pure khas re ajja inaharu😂

  • @TilakShahi-h2d
    @TilakShahi-h2d 17 днів тому

    Jaya kul deuta

  • @trgaming2564
    @trgaming2564 2 роки тому +1

    Jay masta deuba