Ep 319 Prem Kaidi मष्ट / मष्टो / मस्टो देउता भनेको के हो ? को हो मष्टो ?

Поділитися
Вставка
  • Опубліковано 10 лис 2022
  • #TheSecretsOfLife319 #premkaidi #swadharmaTV www.swadharmatv.com
    Guest : Prem Kaidi
    Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
    Camera : Babina Sapkota
    Location : Bhaisepati, lalitpur, Nepal.
    ---------------------------------------------------------------------------------------------------------------------------
    साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
    ---------------------------------------------------------------------------------------------------------------------------
    Esewa:
    Suvas Chandra Kandel
    ----------------------------------------------------------------------------------------------------------------------------
    बैंक खाता
    Suvas Chandra Kandel
    Rastriya Banijya Bank
    Kirtipur Branch.
    Ac no : 1170100027534010
    -----------------------------------------------------------------------------------------------------------------------------
    We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
    Song Portrait of Time
    Artist Aakash Gandhi
    Album Portrait of Time
    Follow Suvas Agam on:
    ▶INSTAGRAM: / suvas_agam_official
    ▶FACEBOOK: / suvasagamofficial
    ▶FACEBOOK Page : / suvasagam
    ▶Web Site: www.suvaschandrakandel.com.np/
  • Розваги

КОМЕНТАРІ • 74

  • @khas_chelo
    @khas_chelo 9 місяців тому +3

    दार्हे मष्टाले सम्पुर्ण प्राणीहरुलाई रक्षा गरुन

  • @prempun528
    @prempun528 Рік тому +3

    हाम्रो कुल मष्ट हुन। जय कुल

  • @nirmalabista5692
    @nirmalabista5692 Рік тому +3

    बर्तमान्मा, यसरी भेटिन्छन्छन् जिउदो इतिहास

  • @gitanjalikoirala8297
    @gitanjalikoirala8297 Рік тому +5

    लामिछानेको पनि मष्टा कुलदेवता हुन।यस बिषयमा अझ बढि जानकारी पाउन अनुरोध गर्दछु।🌺🙏

    • @prempun528
      @prempun528 Рік тому +1

      जगमान गुरुङले अझ खुलाएका छन् सर

  • @dineshkarki14
    @dineshkarki14 Рік тому +3

    नमस्कार सुबास गुरु

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 Рік тому +3

    अहो भाग्य...!!!ॐ आदेश!!! 🙏🙏

  • @adkyya2373
    @adkyya2373 10 місяців тому +1

    ॐ नम शिबाय।।। 🚩🚩🚩🚩

  • @sanumayalama9968
    @sanumayalama9968 Рік тому +6

    भाई हजुरलाई धेरै धेरै धन्यवाद छ हजुर को सबै मनोकामना पूरा होस् हजुरले विभिन्न गुरू जनहरूसंग भेटेर ज्ञानको ज्योति फैलाई रहनुभएको छ। सबै गुरु जनलाई परमात्मा परमेश्वरलाई नमन सबै प्राणी जगतको कल्याण होस्

  • @UbjanRawat-qy1pu
    @UbjanRawat-qy1pu Рік тому +2

    हाम्रो कुल देउता बाड्पाल हुम्ला मा छ मुल थान

  • @user-dz6oi4sl9f
    @user-dz6oi4sl9f 2 місяці тому

    Hamro ther khatri ho hamro devta Masta hun Jay hos kul ko

  • @beenabhattarai6396
    @beenabhattarai6396 Рік тому +1

    Mile khoje ko kura thaha vayo hajur lai dhanybad

  • @yuvarajghimire9328
    @yuvarajghimire9328 Рік тому +1

    Jay hos

  • @dinanathacharya7108
    @dinanathacharya7108 Рік тому +2

    Om🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @harkrajupadhyay2123
    @harkrajupadhyay2123 Рік тому +3

    मष्टो स्वयमले पनि वेद पाठ गर्छ मैले आफैले सुनेको छु बझाङ को तलकोट्मा

  • @priya2584
    @priya2584 Рік тому +2

    Jai masto devta
    Mumbai

  • @tikaramrc674
    @tikaramrc674 19 днів тому

    महिष्ट भनेको शिब( रुद्र) हुन् । महिष्ट नै मष्टो देउता हुन् । शिब(रुद्र) नै मष्टको अर्को रुप हुन । जय मष्टो देउता । जय मष्टो भुवानी।🎉

  • @dineshkarki14
    @dineshkarki14 Рік тому +1

    हजुरको युटुबबाट सारै उपयुक्त जानकारी सुन्न पाइन्छ सारै खुशी लाग्छ

  • @user-yl5jj5lw3g
    @user-yl5jj5lw3g 5 місяців тому

    आफ्नो कुलदेवता कसरी पत्तालगाउने?

  • @dalmayapurjagarbuja2259
    @dalmayapurjagarbuja2259 Рік тому +1

    Om 🕉🌹💐🙏🏻❤️

  • @bharatbaral9291
    @bharatbaral9291 Рік тому +1

    जय गाेरख

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 9 місяців тому

    Jay masta devta ki Jay!Jay!Jay!

  • @jitpuresailo6378
    @jitpuresailo6378 Місяць тому

    मष्टोलाई राजामा लगेर जोडे ।

  • @user-ru8gm1iw2g
    @user-ru8gm1iw2g 7 місяців тому

    Jay masta devta

  • @neeradahal2680
    @neeradahal2680 3 місяці тому

    🙏🙏🌹🌹🇳🇵🇳🇵

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 Рік тому

    प्रमाण नचाहिने जे बोलेपनी भयो तथ्य नचाहिने,मान्यतावादी कुराले नै कुमाइहरुले नेपाल खाइदियो।

  • @shreekhadka7004
    @shreekhadka7004 Рік тому +2

    Intrestring because I am also belongs to Mosto rituals jay mosto 🙏

  • @NbNb1987
    @NbNb1987 Місяць тому

    PREM KAIDI JEE LEY RAJESH HAMAL VNNE KO BAREMA VNEKO EKDUM SAHI LAGYO😂😂😂

  • @biruchand6748
    @biruchand6748 Рік тому +1

    हामी त चन्द हौ तर हामी ब्रहा मान्छौ सल्यान रुकुम दैलेख तिर यो ब्रह्म को बारेमा भिडियो बनाएर जानकारी पाउ

  • @bharatbaral9291
    @bharatbaral9291 Рік тому +1

    Jays gorakh

  • @vyasmunicipality3668
    @vyasmunicipality3668 Рік тому +1

    🙏🙏🙏🙏🙏🙏🙏

  • @tigergharti3801
    @tigergharti3801 Рік тому +1

    ॐ नमो शिवाय ❤️🌺😍🙏

  • @gitanjalikoirala8297
    @gitanjalikoirala8297 Рік тому +1

    सुवास सर लाइ धेरै धन्यवाद छ , हामी धेरै आभारी छौ।हामी लामिछानेहरु का कुल देउता मष्टा पनि हुनुहुन्छ। मैले मष्टा भने को हुनत ? भनेर धेरै लामिछाने बन्धु हरु लाइ सोधे।तर कसैले भन्न सक्नु भएन ।आज बल्ल थाहा भयो ।यस बारे अझ जानकारी को लागि अनुरोध छ ।🙏

    • @surendrakhadka1234
      @surendrakhadka1234 5 місяців тому +1

      देउता छन भन्दा पनि नेपालका अधीकाम्स छेत्रीहरुले कुल पुजा गर्छन "कुल पुजा गर्दा धामीको फुल परिचय चै मस्ट हो" हामी पुर्बेलीहरु ले मस्ट भन्छौ भने पछीमेलीहरुले मस्टो भन्ने गर्छन " कुरा गराइ र बीधीमा फरक आउँछ तर जरो एउटै हो ल??

  • @manjudahal2091
    @manjudahal2091 Рік тому +1

    🙏🙏❤️❤️💐💐

  • @user-eh9jt1gp6b
    @user-eh9jt1gp6b 6 місяців тому

    हाम्रो कुल नि मस्ट बरहा हुन हामी ले 18मस्ट 12भाई बारहा अनि कुल र गहुरी भनेर शुद्ध नरिवल खिर धुद ले पूजा गर्दछम हामी बोलि पूजा कहिले पनि गरिएन

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 Рік тому +5

    यदि मष्टाे धर्म हिन्दु सनातन धर्मको एउटा शाखा हाे भने भार, तामिलनाडु, केरला र कर्णाटका राज्यका ब्राह्मणहरुकाे त कुरै छाेडम्! उत्तर प्रदेश र बिहारका ब्राह्मणहरुले मष्टाे भन्ने नाम नै नसुनेका कारण के हाेला?
    म भारतका विभिन्न स्थानमा बस्दा ब्राह्मण समुदायहरुकाे समेत संगत गरेका ब्यक्ति भएकोले त्यता नपाएको उत्तर यता बाट पाउने आशामा छु!

    • @theab-originalkhasas
      @theab-originalkhasas Рік тому

      Ekdam yehi prasna mero pani ho

    • @sudhirjungthapa8992
      @sudhirjungthapa8992 Рік тому

      Mero Pani same

    • @Awesomepics57189
      @Awesomepics57189 Рік тому +2

      Prem kaidi is big Liar. Masto Raa Durga Indra ko name liyer ullu banairakhnu vayeko xaa.

    • @hitnailhalfway2485
      @hitnailhalfway2485 5 місяців тому +1

      you are right. Kinaki Masto vaneko Hindu dharma ko hudai hoina. Bahun harule hijack gareko ho. Hindu dharma ko nature nai trstai xa. Divide and rule wala.

    • @jitpuresailo6378
      @jitpuresailo6378 Місяць тому

      मष्टो त कुलदेवता हुन् ।

  • @mathbarshahi2757
    @mathbarshahi2757 Рік тому +1

    मस्टो भनेको तारकासुर ( खपरे; खापरे) हो भन्छन् नि के हो एथार्त ?

  • @khadgakatuwal7094
    @khadgakatuwal7094 Рік тому

    कुल देबतामा मस्त भनेको दुर्गका भाइ मस्त रहेछन राजाको गार्ड भनियो भान्जा के हुन?

  • @santoshkhatiwada9053
    @santoshkhatiwada9053 Рік тому

    Khatiwaada haru ko seti masta r mandalni masta bindebasini

  • @torilaure6575
    @torilaure6575 Рік тому +1

    हामी रिसाल थर भएका बाहुन हौं, हाम्रो कुलदेवता मा पनि मष्टा भन्ने नाउँ आउँछ मष्टा र मष्टो फरक हुन् कि एउटै हो थाहा पाउन पाए हुन्थ्यो र साथै अन्तर्वार्ता मा मन्डालनि को कुरा पनि आयो र हाम्रो कुल देवता मा मान्डालि भन्ने नाउँ पनि आउँछ मन्डालनि लाई नै मान्डालि भनेको हो कि के होला ? कृपया अर्को अन्तर्वार्ता लिनुभएमा यो प्रश्न पनि राखिदिनुहोला सुभास जि 🙏🙏

    • @talakthapathakit
      @talakthapathakit Рік тому

      मष्ट र मष्टो एकै हुन,खस हरुको कुलदेवता हुन,
      फरक यति हो, स्थान अनुसारको भाषाले गर्दा
      मष्ट र मष्टो भनिएको हो।रिसाल जी।

    • @torilaure6575
      @torilaure6575 Рік тому +1

      @@talakthapathakit मेरो पनि सोचाइ त त्यस्तै हो निर्‍क्योैल गर्न अलि गर्हो परेको थियो , धन्यवाद हजुर 🙏

  • @jyotilalrana8375
    @jyotilalrana8375 7 місяців тому

    कुस भट्ट को फाग कहाँ पाइनछ।

  • @sankarchetry8503
    @sankarchetry8503 Рік тому +2

    कुसा भट्ट ले लेखेको कुरा मित्या हो किन भने उ बाहुन हो, मष्ट परम्परा आर्य आउनु भन्दा पुरानो हो आर्य भनेको बाहुन हुन्

    • @mission0016
      @mission0016 9 місяців тому

      यस्तो नचाहिँदो कुरा नगर हामी भट्टराईहरुको कुल देवता नि मष्ठो हो

  • @binodroka1
    @binodroka1 Рік тому +1

    🪔👏🧘‍♂️

  • @samundrarajkhadka6
    @samundrarajkhadka6 Місяць тому

    Masto masto ek haun

  • @Binodji
    @Binodji Рік тому +3

    इराक , इजरायल देखि हिन्दु कुश हुदै कुमाउ काँगडा पश्चिम नेपाल देखि पुर्ब सम्म नै मस्टो मानिन्छ, डाक्टर सुर्यमणि अधिकारी थेसिस मा पनि केहि उल्लेख छ , हाम्रो (ब्राह्मणको )पनि मस्टो कुल देवता हुन्

    • @hitnailhalfway2485
      @hitnailhalfway2485 5 місяців тому

      bhaag bahun taparey. Ta haru bhaneko dhoti haru ho. India bata Muslim le khedera nepal paseko haru ho. Hami ra tmharu farak ho

    • @Binodji
      @Binodji 5 місяців тому

      भ गाइ हाली स नि धेरै बाहुन युरोप अ्मेरिका तिर लागी सके त , त चाही बाकी रहेका बाहुन को गु साफ गरेर बसेको छ्स कि ? नेपाल मा प्रधान मन्त्री हुने चान्स छैन ताकत भए हटाएर देखा हैन भने गु सोरेर बस नाम फेरेर छाडा बोल्न न अ आइ ज , जे होस अन्ङ्रेजिमा टाइप गर्न चही सिकिस हो य सारी नि पढ , बुध्दी बडा फेरी नि ताकत भए बहुन लाई सर्कार बाट हटाएर देख तलाई हाकिम मानेर नम्स्कार गर्म्ला हैन भने त्यो गर्न स्कतैनस भने त नै बाहुन्लाई सलम ठोक तीन को गु सोहर धेरै हल्ला नगर

  • @danbam4631
    @danbam4631 9 місяців тому

    मष्टो चार प्रकारका छन भन्छन् कस्तो हो ?

  • @mission0016
    @mission0016 9 місяців тому

    भट्टराईहरुको कुल देवता पनि मस्टो र बारामण्डली हुन । आध्यमष्टलाई कुल पुजा गर्दा मामा भन्छन् र बारामण्डलीलाई भान्जा बन्छन्॥

  • @dipakdhakal4313
    @dipakdhakal4313 Рік тому

    कुसा भट्टकाे फाग

  • @user-sm6ii1su9c
    @user-sm6ii1su9c 3 місяці тому

    Khas bahadur kabat lyaunuvo?

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 Рік тому

    right virsoon

  • @santoshdhital3589
    @santoshdhital3589 4 місяці тому

    Masto ko vanna ko hun kasare than thana garnu ho k ta sabai le masto kul manni le ganja ko puja garni para ta pura jankari pauna

  • @shekharrai4510
    @shekharrai4510 10 місяців тому

    नारायण हिटि राजदरबारमा दशैको बेला भोक दिदा घाटी मुनिबाट सेरेर मार्ने चलन पनि खसहरुको सस्कारमा पर्छ र

  • @anilgiri7824
    @anilgiri7824 Рік тому +1

    सब बाहुन छेत्री ठकुरी दसनामी लाई बदनाम गर्ने खेल हो युरेपियन संघ को

  • @ramkarki2754
    @ramkarki2754 6 місяців тому

    सुतार कार्की को मस्टो कुन हो

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 Рік тому

    गयानेनदर भनेको मुसलमानहो तेसैले मसटोमानहैन योकुरा पिरमलइदिलाइ थाहाछकिछैन मुररव पिरेमहावामाबोलछ

  • @moktankalpana6166
    @moktankalpana6166 Рік тому +1

    अनि विश्व ब्रम्हाण्ड त ब्रमहाले रचना गरेको भन्छ कसरी शिवले इन्द्र लाइ दियो त अब सबैले भगवानको कुरा नगर्नु कन कि भगवान पनि जन्मन्छन् मर्छन् मान्छेले पो मान्छे लाई नै भगवान बनाको रहेछ

  • @RamBahadurBhandari-hb2gr
    @RamBahadurBhandari-hb2gr 9 місяців тому

    Hawa hawa guff dinxan

  • @tilakmagar1695
    @tilakmagar1695 11 місяців тому

    🙏🙏🙏🙏🙏🙏🙏