ओरालि लगेको हरिणको चाल भो बाचुन्जेल सम्म पनि मरेकै हाल भो छल गर्यो मायाले....... छल गर्यो मायाले...... राम कृष्ण ढकालको उत्कृष्ट गीतहरु अब Music Nepal को UA-cam Channel हेर्नुहोस्| To Subscribe or View the Channel Click ua-cam.com/users/Musicnepalpvtltd
Dear Nirzara Shree, Thank you for your query...you can embed the video and share personally. The copyright issues will occur only when you claim that the video is yours. Regards Music Nepal Pvt Ltd
०५३ साल तिर हुनुपर्छ , साउनको अन्तिम , भर्खर खेतिको काम सकेर पुर्बी पहाड बाट लोकल बस चढेर धरान अनि पहिलो पटक रात्री बसमा काठमाडौको यात्रामा लगेको म एउटा गरिब गाउले ठिटो.. रामकृष्ण ढकालको यो गीतको एल्बम बसमा यात्रा गर्दै सुन्दै पूरा भएको थ्यो,आज पनि यो गीत सुन्दा त्यही बेलाको झझ्ल्को आउछ
Happy Birthday 🎂 Ram dai विं सं २०३१ साल साउन ७ गते सोमबार बाराको निजगढमा बुवा शिव प्रसाद ढकाल र आमा चन्द्रमाया ढकालका साहिँला सुपुत्रका रूपमा गायक रामकृष्ण ढकालको जन्म भएको थियो । नेपाली सांगीतिक क्षेत्रमा शिखरको हदै भन्दा पनि माथी उचाइमा पुगेको नाम हो रामकृष्ण ढकाल । विगत ३२ वर्ष (विं सं २०४५ साल) देखि निरन्तर गाएर नेपाली संगीतको पर्यायवाची बन्न सफल गायक ढकालका "ओराली लागेको हरिणको चाल भो, चरीले त छाडेर गै गयो, हिरा काट्ने हिरैमा राखेर, वचन तोडे कसम नि तोडे, पहाडको छुकछुके रेल, यो त सब भन्ने कुरा न हो, मन पराउने हजार भेटिन्छन्, बिहान उठ्न बित्तिकै हिमाल देख्न पाइयोस, वर्षातमा उनी रुझ्दा, जिन्दगीले यसरी धोका दियो कि, बाचुन्जेलीलाई, तिमीलाई माया गर्ने भूल भयो म बाट, दिलको कुरा नगर दिलमाया" लगायत थुप्रै चर्चित गीत दिएका गायक छन् भने गायक ढकालले चलचित्रमा समेत आफ्नो स्वर दिएका छन् । "रमाइलो घमाइलो कोसी तिरैमा, छोडी गए पाप लाग्ला, झरना झै झिल्मिलाउ, मलाई यो जिन्दगीले कहाँ पुर्यायो, ए जदौ माया जदौ रिडीमा काली मिसाएको" देखि लिएर अनगिन्ती गीत आजसम्म पनि उतिकै लोकप्रिय छन् । नेपाली सांगीतिक क्षेत्रका कहिले नअस्ताउने नक्षत्र गायक रामकृष्ण ढकाललाई ४६ औ वसन्त पाइला टेक्नु भएकोमा हार्दिक मङ्गलमय शुभकामना । अगामी दिनमा पनि गायक ढकालको सफलताले अझ उचाई चुमोस र वहाँको सु-स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछु ।
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस यि हातले सधैं सधैं नेपाल लेख्न पाइयोस मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ ओराली लागेको हरिणको चाल भो बचन तोडे - कसम तोडे पहाडको छुक छुके रेल दैब तेरो मायाको खेल ले मेरो खुकुरीको नैलो कथा जीन्दगी मा धेरै कुरा गर्न बाकी छ सबै भन्दा छुलो कुरा मर्न बाकी छ बोली नै लेख्न थाल्यो भने त एक युग बित्न सक्छ , मात्र ति कालजयी गीत हरु , जसले नेपाली सुगम संगीतमा ३० बर्ष एक क्षत्र राज गर्यो । बच्चै हुँदा नारायण गोपालको कम्पोजिसन गाएको सुरबिर लाई आज भेडा बाख्रा स्याल हुइया हरुले दुई चार थान लुखुरे आवाज हरुका निम्ती फगत गाली गरीरहेका छन । ईतिहासको कोण सामुन्ने पुग्न पर्दैन , त्यही कार्यक्रममा पुगे हुन्छ - जुन अंक मात्र राम कृष्ण दाईको त्यो स्वर्णिम ईतिहास प्रती समर्पित थियो । बर्तमान लाई टेके पुग्छ , टाढा जान पर्दैन - एउटा ज्युदै , हेर्दा नि भख्खर को केटौलेका निम्ती एउटा सो , जहाँ उहाका लागि समर्पित गरिन्छ , के त्यसै पाएको हो त्यो सम्मान ? एउटा जिउदो ईतिहास हो भनेर त प्रमाणित भएको छ नि ! के नै बोल्नु भयको थियो र ? थियो त केवल एक मानव जीवनले बोल्न सक्ने दुईचार शब्द हरु , कती नै भारी थिए र राम दाईका ? सब्द हरु उदित नारायण ले सेम फर्म्याट त्यो पनि रेगुलर जज भएर पनि " मेरा प्रसान्त बनेगा Indian idol" भनेको २० औ पटक देखिएकै हो । हुनत : मुर्ख हरु सँग केही लाग्दैन , तथापी संसार देख्ने आँखा हरु नछोपिउन , पुन राम कृष्ण दाईकै गीत झै : बाचुन्जेली लाई , हो बाचुन्जेली लाई मान्छे बन्न प्रयास गर्दै गर्नुस् श्रदान्जली भन्दै भुक्ने मनुवा हरु । Salute छ मेरो प्रीय राम दाई लाई
राम दाइ लाई मेरो भगवान मान्छु मैले मेरो घर को पाली मा राम्कृश्न ढकाल +नारायन गोपाल लेखेको अझै उस्तै छ । म सानो उमेर देखि गोठाला जादा पनि रेडियो लगेर जान्थे अनि पूरा दिन राम दाइको गीत पर्खेर बस्थे अनि गीत बज्दा सङ्गै गाउथे अनि आफुलाइ एक्दम भागेमनी सम्झन्थे
राम दाइको गीत सुन्दा आँसु आयो।त्यो बेला न त fb youtube केही थिएन।छिमेकिकोमा tv थियो र rs 2 मा यो गीत पछि दकाल समधुर साझ हेरेको थिए।जे होस तपाईंको मार्मिक र चोटिलो लेखाइलाई सम्मान गरे।
19 बर्ष अगाडि क्यासेट मा निकै सुनेको गीत हो फेरि आज भाग्यको खेल ले गर्दा यो गीतको सहारा लिन आएको छु कहिल्यै सुनेर हेरेर नथाकिने गीत ईतिहास रचेको गीत पनि हो यो एल्बम जति धेरै बिक्री कुनै आधुनिक गीतको एल्बम भएको छैन यो एउटा रेकर्ड नै हो।
बासै उठाउने यो कसको खेल हो राम कृष्ण दाइ जसले सधै अरुको लागि गीत गाए तर आज आफ्नै जीवन सङ्ग मेल खायो कठै बिचरा राम दाइ ।तर कहिल्यै हरेश नखानु दाइ जीवन यस्तै हो कहिले उकाली कहिले ओराली सायद यो लालिगुरास सङ्ग निलम को मिलेमतो पनि हुन सक्छ।।
वि.स. २०८० माघको २८ गते हेर्दैछु । गीत पुरानो भए नि अहिलेको वर्तमान आधुनिक भनाउँदो समाजलाई त्यहीबेला यथार्थपरक रुपमा प्रस्तुत गर्न सफल भाको एक मात्र गीत (म्युजिक भिडियो) ।
जुन दिन मैले पहिलो पटक यो गीत सुनेको थिए धेरै रोएको थिए दाजु तर त्यो भन्दा धेरै आज रोएको छु दैबको लिला पनि कस्तो अपरम पार छ।। हजुरले गाएकै गीत हजुरको जिन्दगी संग मेल खाएछ।।💔💔
Jasto geet gayau testai results payau Ram....tara himmat harnu hudaina...geet gaune haru 99% dukkhi nai hunxan...saara Nepali ko man bhitra basna safal gayak hau timi... tara aja....... Love u....so much...
राम दाइ हरेस नखानु होला किन कि जो लडेर ढल्छ नि पछि उ नै अगि बढछ । धेरै पैले आफै ले गाएको गित सङ आज संभोग बस आफ्नै जीवन सङ मिल्न गयो । समाल्नु पर्छ दादा समालिन सख्नु पर्छ तपाईं नेपाली संगीत को लागि जन्मिएको हो यसै छेत्र मा अगाडि बड्नु पर्छ हामी सबै को साथ छ ।दाइ तपाईं लाई
रामकृष्ण दाइ मलाइ मनपर्ने गायकमा एक नम्बर हुनुहुन्छ उहाको प्राय सबैगित सुनेको छु र सबै राम्रा छन् तर अहिलेको उहाको परिवारमा परेको दुख र यो गित उस्तै भएको छ सारै दुःख लाग्छ 😭😭
🇳🇵अत्ति मन छुने कृति यश कृति मा योगदान गर्नु हुने सम्पुर्ण कलाकार हरु लाई 🇳🇵नमन 🇳🇵साथै जिम्मेवार बहन गर्नु हुने म्युजिक नेपाल प्रती 🇳🇵सलाम्🇳🇵(धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
kasailai thaha xa yo geet kun Hindi movie ko suruwaad ma bajaiyeko xa? does anyone know which Hindi movie has this music in the beginning or content of the movie?
जब यो र यस्तै गीत सुन्छु त्यही मोरिको यादले धुरुधुरु रुवाउने गर्छ । जसले आफुलाई भन्दा बढी मलाई माया गर्थी ; मेरो गल्तिको कारण सहि समयमा उपयुक्त निर्णय लिन सकिन र मेरै कारण उसलाई गुमाउन बाध्य भए म । तर अझै आशा बाकी छ ।।
मन नमिले सि के लाग्छ र बार बार झगडा गर्नु भन्दा आफ्नो -आफ्नो बाटो पर बसेर नि माया गर्न सकिहालिन्छ : आज उहाहरुका पुराना अन्तर- बार्ता खोजिमेली हेरे सुखदुःख जस्को जीवनकालमा पनि आउँछ यो सामान्य कुरा हो
kina yeti metha metha sabda hunxan hou purana geet ma.......ramkrishna dai ko voice ani reality ajkal ko bikreti samaj ko ghantna haru.........just hit like and love
Evergreen song. No matter other english and hindi songs are prefered by other but when it comes ro ram krishna dhakal he is the best and this is one of his best contribution. I love u.
अति नै मन छुने गितको भिडियो राम कृष्ण ढकाल ज्यु लाई त मैले नेपाल🇳🇵को दोस्रो नारायण गोपाल को रुपमा अन्तर हृदय देखि सम्मान🙏व्यक्त गर्दछु धन्यवाद अहिले दुबई🇦🇪 देखि हेर्दैछु 2024-6-24 Mon 12:35 am
Darjeeling jate samay maine yeh song driver k car pe suna tha then mujhe aur mere dost bohut pasand aya tha uss wakt then mere dost ne youTube se dhund ke mujhse share kiya. Love from Kolkata, India.
हैट! गीत सुन्दा जहिले पनि आफु नै main character जस्तो लाग्ने र आफ्नै बुढिले छोडे जस्तो लाग्ने क्या! धन्नै रोइएन!
Greatest RKD sir.🙏🙏
Yo geet tyo Bela ma, shabi ko mukh ma huntyo. Nepal ma 80% vanda badi le suneko tyeo hola, radio 📻 ma TV ma jati bela ni bajhne geet tyeo yo
ओरालि लगेको हरिणको चाल भो
बाचुन्जेल सम्म पनि मरेकै हाल भो
छल गर्यो मायाले.......
छल गर्यो मायाले......
राम कृष्ण ढकालको उत्कृष्ट गीतहरु अब Music Nepal को UA-cam Channel हेर्नुहोस्|
To Subscribe or View the Channel Click
ua-cam.com/users/Musicnepalpvtltd
तपाइँहरुको भिडियो embed गरेर शेयर गर्न पाइन्छ की पाइदैन होला ?
copyright भनेर त भन्नु हुन्न होला नी ?
Dear Nirzara Shree,
Thank you for your query...you can embed the video and share personally. The copyright issues will occur only when you claim that the video is yours.
Regards
Music Nepal Pvt Ltd
MusicNepalPvtLtd Thank you so much
Music Nepal
Music Nepa
०५३ साल तिर हुनुपर्छ , साउनको अन्तिम , भर्खर खेतिको काम सकेर पुर्बी पहाड बाट लोकल बस चढेर धरान अनि पहिलो पटक रात्री बसमा काठमाडौको यात्रामा लगेको म एउटा गरिब गाउले ठिटो.. रामकृष्ण ढकालको यो गीतको एल्बम बसमा यात्रा गर्दै सुन्दै पूरा भएको थ्यो,आज पनि यो गीत सुन्दा त्यही बेलाको झझ्ल्को आउछ
❤❤❤
Happy Birthday 🎂 Ram dai
विं सं २०३१ साल साउन ७ गते सोमबार बाराको निजगढमा बुवा शिव प्रसाद ढकाल र आमा चन्द्रमाया ढकालका साहिँला सुपुत्रका रूपमा गायक रामकृष्ण ढकालको जन्म भएको थियो । नेपाली सांगीतिक क्षेत्रमा शिखरको हदै भन्दा पनि माथी उचाइमा पुगेको नाम हो रामकृष्ण ढकाल । विगत ३२ वर्ष (विं सं २०४५ साल) देखि निरन्तर गाएर नेपाली संगीतको पर्यायवाची बन्न सफल गायक ढकालका "ओराली लागेको हरिणको चाल भो, चरीले त छाडेर गै गयो, हिरा काट्ने हिरैमा राखेर, वचन तोडे कसम नि तोडे, पहाडको छुकछुके रेल, यो त सब भन्ने कुरा न हो, मन पराउने हजार भेटिन्छन्, बिहान उठ्न बित्तिकै हिमाल देख्न पाइयोस, वर्षातमा उनी रुझ्दा, जिन्दगीले यसरी धोका दियो कि, बाचुन्जेलीलाई, तिमीलाई माया गर्ने भूल भयो म बाट, दिलको कुरा नगर दिलमाया" लगायत थुप्रै चर्चित गीत दिएका गायक छन् भने गायक ढकालले चलचित्रमा समेत आफ्नो स्वर दिएका छन् । "रमाइलो घमाइलो कोसी तिरैमा, छोडी गए पाप लाग्ला, झरना झै झिल्मिलाउ, मलाई यो जिन्दगीले कहाँ पुर्यायो, ए जदौ माया जदौ रिडीमा काली मिसाएको" देखि लिएर अनगिन्ती गीत आजसम्म पनि उतिकै लोकप्रिय छन् । नेपाली सांगीतिक क्षेत्रका कहिले नअस्ताउने नक्षत्र गायक रामकृष्ण ढकाललाई ४६ औ वसन्त पाइला टेक्नु भएकोमा हार्दिक मङ्गलमय शुभकामना । अगामी दिनमा पनि गायक ढकालको सफलताले अझ उचाई चुमोस र वहाँको सु-स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछु ।
Dhakal Dhakal
@@anupanup2827 yes तिमल्सेना गुरू
रामकृष्ण ढकाल र निलम ढकालको डिभोर्स पछि यो गाना सुन्ने जतिले फटाफट हाजिरी गरौं है ।
Ma pani ho hajur
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Ma pani ho hajur
Mha
Ma pani
रामकृस्न दाजु र निलम को सम्बन्ध बिछोड पछि को खबर सुनेर फेरि खोजेर सुन्ने को को छुम हाजिर गरुम त्✋✋✋
ramkrishna dhakal❤️
कस्तो गित् जस्तै जिन्दगी भयेको होला रामकृष्ण ढकाल को हेल्प गर्न नसके पनि सपोर्ट गर्छु आज उस्को दुःख मा म पनि दुखी छु
मन त लाग्छ उनले झै बिर्सिदिउ
फेरि यो सम्झिने बानिले सबथोक भुलाइदिन्छ
#माया 😍
याे गित आज आएर रामकृष्ण ढकालकाे जीवनमा चरितार्थ भयाे । यस्ताे कसैलाई नपराेस ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
@@MusicNepalPvtLtd kam xaina
@@anupanup2827 😂😂😂😂😂😂😂
@@MusicNepalPvtLtd hello
@@MusicNepalPvtLtdDo you even read the comments before replying.. IDIOT
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस
यि हातले सधैं सधैं नेपाल लेख्न पाइयोस
मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ
ओराली लागेको हरिणको चाल भो
बचन तोडे - कसम तोडे
पहाडको छुक छुके रेल
दैब तेरो मायाको खेल ले
मेरो खुकुरीको नैलो कथा
जीन्दगी मा धेरै कुरा गर्न बाकी छ
सबै भन्दा छुलो कुरा मर्न बाकी छ
बोली नै लेख्न थाल्यो भने त एक युग बित्न सक्छ , मात्र ति कालजयी गीत हरु , जसले नेपाली सुगम संगीतमा ३० बर्ष एक क्षत्र राज गर्यो । बच्चै हुँदा नारायण गोपालको कम्पोजिसन गाएको सुरबिर लाई आज भेडा बाख्रा स्याल हुइया हरुले दुई चार थान लुखुरे आवाज हरुका निम्ती फगत गाली गरीरहेका छन ।
ईतिहासको कोण सामुन्ने पुग्न पर्दैन , त्यही कार्यक्रममा पुगे हुन्छ - जुन अंक मात्र राम कृष्ण दाईको त्यो स्वर्णिम ईतिहास प्रती समर्पित थियो । बर्तमान लाई टेके पुग्छ , टाढा जान पर्दैन
- एउटा ज्युदै , हेर्दा नि भख्खर को केटौलेका निम्ती एउटा सो , जहाँ उहाका लागि समर्पित गरिन्छ , के त्यसै पाएको हो त्यो सम्मान ? एउटा जिउदो ईतिहास हो भनेर त प्रमाणित भएको छ नि ! के नै बोल्नु भयको थियो र ? थियो त केवल एक मानव जीवनले बोल्न सक्ने दुईचार शब्द हरु , कती नै भारी थिए र राम दाईका ? सब्द हरु
उदित नारायण ले सेम फर्म्याट त्यो पनि रेगुलर जज भएर पनि " मेरा प्रसान्त बनेगा Indian idol" भनेको २० औ पटक देखिएकै हो । हुनत : मुर्ख हरु सँग केही लाग्दैन , तथापी संसार देख्ने आँखा हरु नछोपिउन , पुन राम कृष्ण दाईकै गीत झै : बाचुन्जेली लाई , हो बाचुन्जेली लाई मान्छे बन्न प्रयास गर्दै गर्नुस् श्रदान्जली भन्दै भुक्ने मनुवा हरु ।
Salute छ मेरो प्रीय राम दाई लाई
राम दाइ लाई मेरो भगवान मान्छु मैले मेरो घर को पाली मा राम्कृश्न ढकाल +नारायन गोपाल लेखेको अझै उस्तै छ ।
म सानो उमेर देखि गोठाला जादा पनि रेडियो लगेर जान्थे अनि पूरा दिन राम दाइको गीत पर्खेर बस्थे अनि गीत बज्दा सङ्गै गाउथे अनि आफुलाइ एक्दम भागेमनी सम्झन्थे
Bihan
राम दाइको गीत सुन्दा आँसु आयो।त्यो बेला न त fb youtube केही थिएन।छिमेकिकोमा tv थियो र rs 2 मा यो गीत पछि दकाल समधुर साझ हेरेको थिए।जे होस तपाईंको मार्मिक र चोटिलो लेखाइलाई सम्मान गरे।
Tulsi Dhakal
राम दाईको गीत बाहेक अरुको सुन्दिन म कहिल्यै
साच्चै राम कृष्ण ढकालको जिन्दगी हरिण को चाल नै भयो तर पनि हरेस नलिनुहोस् भनिन्छ मान्छेलाई ऋण लागोस् तर दिन नलागोस् तपाईंको साथमा हामी छौ
😊😊
🥺 nostalgia
2024 मा यो गीत सुनने को को हुनुहुंच
19 बर्ष अगाडि क्यासेट मा निकै सुनेको गीत हो फेरि आज भाग्यको खेल ले गर्दा यो गीतको सहारा लिन आएको छु कहिल्यै सुनेर हेरेर नथाकिने गीत ईतिहास रचेको गीत पनि हो यो एल्बम जति धेरै बिक्री कुनै आधुनिक गीतको एल्बम भएको छैन यो एउटा रेकर्ड नै हो।
गौरब छ हामी भारतीय नेपाली हरुलाई नेपाली अनुभव गर्न मा,, हाम्रा पनि कलाकार छन्... रामकृष्ण जस्ता गायक नेपाल मा कहिले नटुटुन।।।।।।।।। I Love You Ram
🙏🙏🙏
जिन्दगी हो दाइ यहाँ जे पनि सह्नु पर्ने रहेछ।😥😥
we are with you ram dai😴
😢😢😢asto kasai sunga na hos baini
My favourite song when I lived biratnagar 2001
अब छल गर्दैना राम दाइ🙋
बासै उठाउने यो कसको खेल हो राम कृष्ण दाइ जसले सधै अरुको लागि गीत गाए तर आज आफ्नै जीवन सङ्ग मेल खायो कठै बिचरा राम दाइ ।तर कहिल्यै हरेश नखानु दाइ जीवन यस्तै हो कहिले उकाली कहिले ओराली सायद यो लालिगुरास सङ्ग निलम को मिलेमतो पनि हुन सक्छ।।
धेरै बर्षा देखि यो गित सुन्दै छु र अजा पनि सुन्दै छु।🌷हजुर हरु नि ????
वि.स. २०८० माघको २८ गते हेर्दैछु । गीत पुरानो भए नि अहिलेको वर्तमान आधुनिक भनाउँदो समाजलाई त्यहीबेला यथार्थपरक रुपमा प्रस्तुत गर्न सफल भाको एक मात्र गीत (म्युजिक भिडियो) ।
रूखलाई छोडेर जाने पातहरू सधै कुहिएर नै जान्छ ।।
Hotani
greater man
एकदमै
MiTtHoO man
Very good sir
सारै मिठो गित छ दाई हजुरको रुन मन लाग्ने मत सानै देखि सुन्दै आयको छु हजुर🙏🙏🙏
आज आयर सेम भयो
राम किस्न दाइ
भगवानको खेल पनि
😭😭😭😭
Wow nice song ram dai old is gold ❤❤
Thanks
जुन दिन मैले पहिलो पटक यो गीत सुनेको थिए धेरै रोएको थिए दाजु तर त्यो भन्दा धेरै आज रोएको छु दैबको लिला पनि कस्तो अपरम पार छ।। हजुरले गाएकै गीत हजुरको जिन्दगी संग मेल खाएछ।।💔💔
Me to
यथार्थ नै भयो Ram krishna दाइ लाई के गर्नु 😭😭😭😭😭😭😭😊😊😊
Jasto geet gayau testai results payau Ram....tara himmat harnu hudaina...geet gaune haru 99% dukkhi nai hunxan...saara Nepali ko man bhitra basna safal gayak hau timi... tara aja....... Love u....so much...
आजा को समय मा कस कस ले yeo गीत सुननू हुडेय क्ष
बिस्तारै बुझ्दै xu यो गीत लाई , आहिले सम्म कै राम्रो गीत लाग्यो ।💕💕🥀💞
आफैले गाएको गितले आफैलाई हतियार बनायो।कस्तो समय आयो ।Stay strong Ramkrishna Daju❤️we all are with you
Old is gold❤❤❤❤❤ever green song
धन्यबाद ।
यो गीत र चरीलेत छाडेर गै गयो भन्ने गीतलाई म सर्बोच्चमा रिट हाल्छु मेरो साह्रै दिल दुखायो😭😭😭😭😭
ramkrishna ढकाल dada का सँग खोजि खोजि सुन्ने म मात्र होकि अरु पनि छौ
यो गितले मेरो मन नै छोयो
जन्म, मृत्यु, मिलन, बिछोड,
सु:ख, दु:ख सबै दैब को खेल हो दाजु
छलगरो माया ले
November 20/11/2024 ma Kos kosle sundai xa yo song please like garnu hola❤❤❤❤❤❤
Ananda Adhikari jiu ko sabda haru le ekdamai man xunxa
Singer lai credit diye jattikai lyricist lai ni appreciate garni garau❤
मनपराई दिनु भएको मा धन्यबाद ।
नेपालको ईतिहासमा सबैभन्दा धेरै बिक्री भएको आधुनिक गीत यही आशा एल्बम हो।
Ramkrishan dhakal is rebirth idol singer of narayan gopal.we proud of you daju.
राम दाइ हरेस नखानु होला किन कि जो लडेर ढल्छ नि पछि उ नै अगि बढछ । धेरै पैले आफै ले गाएको गित सङ आज संभोग बस आफ्नै जीवन सङ मिल्न गयो । समाल्नु पर्छ दादा समालिन सख्नु पर्छ तपाईं नेपाली संगीत को लागि जन्मिएको हो यसै छेत्र मा अगाडि बड्नु पर्छ हामी सबै को साथ छ ।दाइ तपाईं लाई
Ram krishna dhakal dai ko गिले मनै रुवाइ दियो मै जस्तो Tiktok बाट गित सुनेर आउने कोको हुनुहुन्छ ❤❤❤🙏🙏🙏
मन त लाग्छ उनले झै बिर्सिदिउ
फेरि यो सम्झिने बानिले सबथोक भुलाइदिन्छ
#माया 😍
The great singer of nepal
Sir RAM KRISHNA DHAKAL
GOD BLESS U SIR
यो कालजाही गीतलाइ पछि पार्ने गीतहरू बन्दैन होला😢November 2024
रामकृष्ण दाइ मलाइ मनपर्ने गायकमा एक नम्बर हुनुहुन्छ उहाको प्राय सबैगित सुनेको छु र सबै राम्रा छन् तर अहिलेको उहाको परिवारमा परेको दुख र यो गित उस्तै भएको छ सारै दुःख लाग्छ 😭😭
मलाई धेरै मन पर्ने गायक ❤😊😢
धन्यबाद ।
Love is not easy to get.. But it's easy to lose love... I just think after hearing this song that single life is the best life forever...
Appreciated 👍😭
Timi jasto lai ta bhahini ?
Chalgaryo Maya le
🇳🇵अत्ति मन छुने कृति यश कृति मा योगदान गर्नु हुने सम्पुर्ण कलाकार हरु लाई 🇳🇵नमन 🇳🇵साथै जिम्मेवार बहन गर्नु हुने म्युजिक नेपाल प्रती 🇳🇵सलाम्🇳🇵(धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सार्है राम्रो लाग्छ राम किसन दाजु को गित हरू मेरो जिवन सँग मेल खान्छ
kasailai thaha xa yo geet kun Hindi movie ko suruwaad ma bajaiyeko xa?
does anyone know which Hindi movie has this music in the beginning or content of the movie?
Huge respect to Nyhoo Bajracharya Sir for composing this legendary song!!
आज भन्दा २४, २५ बर्ष अघि एफ. एममा सुनेकाे गित अझैसम्म सुनिरहन्छु, जति सुनेपनि रहर पुग्दैन🙏🙏😅❤️❤️❤️
जब यो र यस्तै गीत सुन्छु त्यही मोरिको यादले धुरुधुरु रुवाउने गर्छ । जसले आफुलाई भन्दा बढी मलाई माया गर्थी ; मेरो गल्तिको कारण सहि समयमा उपयुक्त निर्णय लिन सकिन र मेरै कारण उसलाई गुमाउन बाध्य भए म । तर अझै आशा बाकी छ ।।
के गर्नु सर चरीले त छाडेर गै गयो गीतको त भिडियो झन् के हो के हो उस्तै नै भयो मलाई 😭😭😭😭
Wha Ram Krishna ji bhut acha song hai mei vi nepali ho but ind ho gana bhut tei ramro lag xa ram Krishna ko
Masterpiece ❤
मन नमिले सि के लाग्छ र बार बार झगडा गर्नु भन्दा आफ्नो -आफ्नो बाटो पर बसेर नि माया गर्न सकिहालिन्छ :
आज उहाहरुका पुराना अन्तर- बार्ता खोजिमेली हेरे सुखदुःख जस्को जीवनकालमा पनि आउँछ यो सामान्य कुरा हो
kina yeti metha metha sabda hunxan hou purana geet ma.......ramkrishna dai ko voice ani reality ajkal ko bikreti samaj ko ghantna haru.........just hit like and love
anjila poudel
Sahi vannu vayo
Hai ...sabi kura ma quality ghatdai gaeko xa....nepali sangeet hal pani teatai xa...purana nepali geet haru sarai utkrisat xan
यो सदाबहार गीत हो त्यसैले सुन्ने गर्दछु ।
Evergreen song. No matter other english and hindi songs are prefered by other but when it comes ro ram krishna dhakal he is the best and this is one of his best contribution. I love u.
So much Heart touching song with heart touching words and best music of Nhu Bajracharya sir. Thank you so much for beautiful song.❤️🙏
राम दाइको गितका सब्दहरुले उहाँ स्वयमलाई पिडा बनाएको छ हामीलाई त पैले नै बनाइ सक्यो 😥😥
अति नै मन छुने गितको भिडियो राम कृष्ण ढकाल ज्यु लाई त मैले नेपाल🇳🇵को दोस्रो नारायण गोपाल को रुपमा अन्तर हृदय देखि सम्मान🙏व्यक्त गर्दछु धन्यवाद अहिले दुबई🇦🇪 देखि हेर्दैछु 2024-6-24 Mon 12:35 am
धन्यवाद ।
16 months that I had to leave Nepal ...
this song helps me still so much.
Su dhanyabad Dhakal Jee.
Worali lageko harin ko chal vo yo geet dherai ramro lagyo dai yestai ramro geet laudai garnuhola dai ram krishna dhakal we will support me
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
माया त रैछ धारिलो छुरा रेतिनै पर्यो नि।
hajur git man parxa dada
Sabai kura paisa ta hoina sabai kinna painxa hola hola paisa le tara khusi ra sacho maya paisale kinera kahile paidaina yo mero bichar ho✌✌
यो गितसुन्दा मेरोता मायाले छलगरेको होईना भाग्यले छलगरेको हो जस्तो लाग्छ कती चोट र ब्याथाहरु संङ लडिराको छ
never give up
Ramkumar Shrestha me
Man paraunye bro haru yata🙆💑
Love from India.
Thanks
समय बलवान छ कुन समय के हुन्छ कसैलाई थाह छैन नियतीको नियम यही हो
डीभोर्स को नाटक नगर्नु साच्चिकै को डिभोर्स होला !! ऋण लागोस दिन् नलागोस भन्ने त नेपाली उखानै छ नि ।यो कुरा मन पर्नेले लाइक गरम है ।
❤❤
@@nenesaarai9202 @@@@
हरेक व्यक्तिले जीवनमा अाफ्नाे जिम्मेवारीलाई , समय र परिस्थितिलाई हेरी अघि बढ्न नै पर्छ।के गर्ने।😭😭
Daju aawaz ly mutu nai chunay ❤️
Anyone 2019
Darjeeling jate samay maine yeh song driver k car pe suna tha then mujhe aur mere dost bohut pasand aya tha uss wakt then mere dost ne youTube se dhund ke mujhse share kiya. Love from Kolkata, India.
कति मिठाे गित छ मलाइ गाडीमा यात्रा गर्दा सुन्छु कस्तो आन्नद लाग्छ
मनपराई दिनु भएको मा धन्यबाद ।
sarei ramro ragcha ramkrishna dhakal ko song. music nepal evergreen...
I listen this song from B.S 2057 ,still same feeling..I love this song
Please upload the song badhi nalagda maya ko bandhan tin tara dubecha dherai thiyo rat ma kura ujyalo vaecha... Of RAM dai... Please...
Ramkrishna daiko yo song matra hoina divorce pari sabai song n vdo sabai herdai ra sundai xu
मायाले छल गरेपछि यो गीतको सहारा लिने हाँजिर हौं
जीवन भनेको यस्तो होस माया र खुसिले भरिरहोस ये गित सुन्दा मनको पीडा हलुका हुन्छ दाजु
कुनैबेला कसैलाइ सुनायको याद आउँछ ।
no one beat ramkrishna Dhakal😍sir
April 2022 ❤️
रामकृष्ण ढकालको उत्कृष्ट अनि सदाबहार यो गीत एकदमै राम्रो लाग्छ त्यो बेलापनि यो बेलापनि ।
Ram dai timi mahan ho ...yaha sab rupaya ko khel hunxa
Sabda, sangeet ra aawajko tribeni unbelievable prastuti nepali sugam sangeet ko lagi amar rahane xa
नसोचेको परिश्थिती आउँदो रहेछ जिन्दगीमा ।हसो खुशी मिलन बिचोड।
यो गित जस्तै भयो ।।धेरै दु:खद छ्न।
२०७७ को विजय दशमी तथा शुभ दिपावलीको शुभकामना सम्पूर्ण मित्र हरु ❤️🙏
Original track आज सुन्दैछु।
Drae Sir,Ram Krishna Dhakal
Can i cover your song, please it hits my heart from deep inside i sware i wont dissopoint you😂
I will wait your reply until the day u reply me for conformation😂
@@ntexventrex2567 😂 do it bro
Song is extra one,
Who love this song
Anyone 😭😭
7 years passed but still listening to this song gives me goosebumps 💚
23 years bhayo hai release bhayeko chai
@@rupeshpoudel4100 ho ho...
आजको स्टाटस हेरेपछि यो गित सर्च गरेर हेर्दैछु , आँखा वाट आंसु रोकियन 😰😰😰😰
Ram krishna dada you are no. 1 singer in World iam big fan from Morang Nepal😍🙏
Thank you!
I love this song and the voice of Ramkirsna Dhakal ko heart touching. God Bless you! Thanks 🙏