Ma ta Ram dai ko swor ko Etti dherai fan bhaye ki Deen bhari Ram dai Kai geet Sunna Mann lagcha ani Mann Pani aanandit huncha ... Tragedy song Pani Kati ramro cha k ..ajhai ramro geet nikaldai Janus dai.. dukha sukha Milan bixod ta reet nai rahexa... Hajur ko sangitik jiban ko safalta ko Mann dekhi suvakamana❤️ geet ajhai lyaunus hami majjale sunchau dai❤️😍
@@nareshpoudel.1007 hoina hajur, ma bacha dekhi nai oha haru ko geet sunera hurkeko manche.... Sabai umer sangai change hudai jancha interest ... Bacha Bela tesai suninthyo Aile' The Voice' aayepaxi Narayan Gopal , Ramkrishna dhakal, deep shrestha, fatteman,Aruna lama etc ko geet sunda music ko value bujheko matra ho....🥰
रामकृष्ण ढकालबाट नयाँ पुस्ताका नयाँ भाइवैनीले गायकी सिक्नै पर्छ । शब्द उच्चारण, शब्दको गहिराईसम्मको डुवाई, हरेक स्रोतालाई यो मेरै पीडा हो, मलाई नै परेको पीडा हो भन्ने गरीको फिलंग्स गीतमा छोड्ने गरी शब्द-शब्दलाई स्वरले स्पर्श गरेर गाउने उहाँको गायकीलाई म सँधै मन पराऊँछु । यस्तो लाग्छ - उहाँको आवाज सँगितको धून मै मिसिएर आइरहेको छ । यस्तो लाग्छ - गीतारको तार मै स्वर मिसाएर गाउनुहुन्छ । यसरी सुर तालमा चट्ट चट्ट गाउनुहुन्छ कि गीत सुनिरहँदा गीत मै बगाउनुहुन्छ । स्वर भएर मात्र हुने रहेनछ, स्वरमा जब गायकले फिलिंगस छोड्न सक्दैन, शब्दहरू बालुवाका माछा जस्तो छट्पटाऊँदा रहेछन् । त्यो पीडा भोगेको गीत लेख्न खोज्ने एउटा मान्छेको प्रतिक्रिया हो यो । यसलाई जसले जसरी लिए पनि हुन्छ तर संगीतको स- नबुझेको एउटा लाटो मान्छेको हृदयको स्पर्श प्रतिक्रिया भएर वाहिर आएको रूप हो यो । जयगीतसंगीत 😍🎼🎶🎼😍✍️
A song composed by Sworsamrat Nrayan Gopal, written by the legendary lyricist Kali Prasad Rijal and sung by the living legend Ram Krishna sir. How legendary this beautiful number is!! Can't get enough of listening to it.
स्वरसम्राट नारायण गोपाल ज्यू को संगीतमा यस युगका स्वरसम्राट रामकृष्ण ढकाल ज्यू को आवाज! आहा, जति सुनेपनि धेरै नहुने! सुनिरहूँ सुनिरहूँ लाग्छ! नेपाली संगीत यी दुई महान हस्तीहरु प्रति सदैव धन्य रहनेछ।
जनवरी ४ २०२१ मा पनि एहि गित सुन्ने छु तर केहि गरेरको हुनेछु त्यो बेला सम्म। प्रतीक्षा 2021/0/04 कै। यो बिचको सङ्घर्स अमुल्य हुनेछ। यस्तो अठोट गर्ने हाजिर गरौ।😂✊✊
Love this song ❤️ video, model 😍 lyrics ani music 😍 sabai ramro.... Ram dai ko diehard fan bhaye mah tah 😍😍Manche Pani ramro ani voice ko ta jhan kurai nagaram🥰🥰
School padhda mero sathi Ram dai ko diehard fan but malai Testo lagthena ...aaja aayera thaha bho .. balla sangit bujhne... Dai ko swor ma jadoo cha ❤️❤️❤️❤️
There was a time when I used to listen to this song with her, and now when I turn around I don’t see her. But the song remains with me like her memory! I hope she is happy wherever she is. Life is about happiness, sadness and the experience you gain out it. Your are missed nanuji.......
यो गितआज भन्दा करीब एकदसक अघि नै आगमन एल्बम बजारमा निस्किसक्दा सुनेको त्योपनि क्यासेटकै जमानामा म आज पनि हेरेक दुख पर्दा उहाकै गित सुन्ने गर्छु 5 बर्सको हुदा देखि रामदाईको गित सुन्दै आएको छु आजपनि उहाँका कैयौ गितहरू मेरो दिमागमा सेट छ्न । म उहाका गित करीब करीब पूरा गाउन सक्छु कुनै लाईन लेखिरहन पर्दैन हरेक गितको लिरीक्स याद छ जतिसुकै रामाउ जतिसुकै फुर्ती लागाउ तर मनमा चोट पुगेको बेला मलम लागाउछ गित ले भने त्यो राम दाईको गित नै हुन्छ्न येस्तो हिरा जस्तो आवाजको कुनै कदर छैन । तर आज यो दिभोर्सको कुरा सुनेर मात्रै आएर राम दाईको गित सुन्ने हरू हाँजिर हुन त 😃
गित दामी छ ! भिजुयल पनि गज्जब रहेछ तर अन्तिमको सिनमा मिलन भन्दा बिछोड भएको भए राम्रो हुन्थ्यो होला ! यो गित शुरुमा नारायण गोपालले गाउदा खासै पपुलर भएन भन्थे तर पछि बेस्सरी हिट भएको थियो रे ! मलाई भने सुनेपछि नै साह्रै मन परेको हो !
Yasto ramro voice vaako ani handsome husband lai xadhane nilam ji ko dimang ma rakxesh pase xa dukha sukha ma Maya dine po shree mati shree man ho ta yo Aaudo din barsama ram Krishna dhakal jiu lai good luck and god blessing all 🙏🙏😀😀😀😀
अति नै मन छुने गितको भिडियो राम कृष्ण ढकाल ज्यु लाई त मैले नेपाल🇳🇵को दोस्रो नारायण गोपाल को रुपमा अन्तर हृदय देखि सम्मान🙏व्यक्त गर्दछु धन्यवाद अहिले दुबई🇦🇪 देखि हेर्दैछु 2024-6-24 Mon 12:21 am
हिजो आज म रामकृष्ण दकाल दाइ को सबै गित सुनेको छु किन कि जुन गित उहाले धेरै समय पहिले गाउनु भएको थियो आज सब उहाको जिबन मा मेल खाएको छ दुख लाग्छ सबै गित सुन्दा रुन मन लाग्छ
मैले एकतर्फि माया गर्ने 😘मान्छेको भोली बिहे भन्ने सुनेर आज फेरी यही गित सुन्न मन लाग्यो❤😘🤏 वैवाहिक जिवनको धेरै-धेरै शुभकामना सधै सुखी-खुशी रहनु भगवानले सधै रक्षा गरुन😘🕉️😘धेरै माया र मिठो सम्झना 😘कहिल्यै पनि मायाको कमि नहोस तिमीलाई😘She Knows Why I’m Using This (😘)Emoji
Ma ta Ram dai ko swor ko Etti dherai fan bhaye ki Deen bhari Ram dai Kai geet Sunna Mann lagcha ani Mann Pani aanandit huncha ... Tragedy song Pani Kati ramro cha k ..ajhai ramro geet nikaldai Janus dai.. dukha sukha Milan bixod ta reet nai rahexa... Hajur ko sangitik jiban ko safalta ko Mann dekhi suvakamana❤️ geet ajhai lyaunus hami majjale sunchau dai❤️😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
आरती सुवेदी जि
असली हिरा मान्छेहरूले तेति सजिलै चिन्दैनन
किनकी काँचको चमकधमकले संसार बिगारेको छ ।
चिन्नु त भएछ तर डिभोर्सको हल्ला पछि
@@nareshpoudel.1007 hoina hajur, ma bacha dekhi nai oha haru ko geet sunera hurkeko manche.... Sabai umer sangai change hudai jancha interest ... Bacha Bela tesai suninthyo Aile' The Voice' aayepaxi Narayan Gopal , Ramkrishna dhakal, deep shrestha, fatteman,Aruna lama etc ko geet sunda music ko value bujheko matra ho....🥰
@@MusicNepalPvtLtd We
@@MusicNepalPvtLtd DDS xxxzzz
रामकृष्ण ढकाल ज्यु को फ्यान को को हुनुहुन्छ ??? हात उठाउनु होस है त😍😍😍
Mee
Ma ❤❤❤❤
दोस्रो नारायण गोपाल रामकृष्ण सरको आफ्नै जिवनसग मेल खाने गित साह्रै दुख लाग्यो , अब उहाँलाई सबै नेपाली श्रोताहरुले सहयोग गर्नुपर्छ ✋✋✋
होइन होइन, पहिलो रामकृष्ण ढकाल हुन् ।
रामकृष्ण ढकालबाट नयाँ पुस्ताका नयाँ भाइवैनीले गायकी सिक्नै पर्छ । शब्द उच्चारण, शब्दको गहिराईसम्मको डुवाई, हरेक स्रोतालाई यो मेरै पीडा हो, मलाई नै परेको पीडा हो भन्ने गरीको फिलंग्स गीतमा छोड्ने गरी शब्द-शब्दलाई स्वरले स्पर्श गरेर गाउने उहाँको गायकीलाई म सँधै मन पराऊँछु । यस्तो लाग्छ - उहाँको आवाज सँगितको धून मै मिसिएर आइरहेको छ । यस्तो लाग्छ - गीतारको तार मै स्वर मिसाएर गाउनुहुन्छ । यसरी सुर तालमा चट्ट चट्ट गाउनुहुन्छ कि गीत सुनिरहँदा गीत मै बगाउनुहुन्छ ।
स्वर भएर मात्र हुने रहेनछ, स्वरमा जब गायकले फिलिंगस छोड्न सक्दैन, शब्दहरू बालुवाका माछा जस्तो छट्पटाऊँदा रहेछन् । त्यो पीडा भोगेको गीत लेख्न खोज्ने एउटा मान्छेको प्रतिक्रिया हो यो ।
यसलाई जसले जसरी लिए पनि हुन्छ तर संगीतको स- नबुझेको एउटा लाटो मान्छेको हृदयको स्पर्श प्रतिक्रिया भएर वाहिर आएको रूप हो यो ।
जयगीतसंगीत 😍🎼🎶🎼😍✍️
Waooooo Mani भट्टराई सर
रामकृष्ण ढकाल काे फ्यान हरु हाजिर हाै त
yadab yatri
👌👌👌
💯
Very nice song
Sherpa pemba
Aba Ram Krishna Dhakal Dai lai dherai le Support garnu parxa
Sabko vagwan cha vagwan le herchan vanthe timro vagwan le hereko pani dekhiyo❤️❤️❤️......kasto touchy line💕💕
Same here!!
Jindagi kaha bata kaha pugdo rahex...sad news ramkrishna dai...be strong ....चाडैं नै सफल भयको हेर्न र सुन्न पाइओस ।।।
राति राति सधैं यो गीत सुनेर उनको यादमा न रोएको रात नै छैन रामकृष्ण दाजु😭😭
कसैको याद मा एति धेरै गम्भीर पनि नबनाउनुहोस आफुलाइ ।
🥲🥲
हे भगवान आँसु नै आयो मेरो😭😭😭 रामकृष्ण लाई एक्लै पारेर गयौं निलम😭
🇳🇵🇳🇵राम्रो कृति अति उत्तम छ।सलाम यश कृतिमा सहभागी हुनुहुने सम्पुर्ण कला गला र साहित्य का धनी हरु लाई (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राम कृष्ण ढकाल लाइ सहयोग र साथ सदैब रहनेछ जय नेपाल
Ke vako ho
धेरै समय पछि रामकृष्ण ढकाल जी को याद पनि ताजा भयो कति राम्रो बोल अनि स्वर धेरै राम्रो RK g keep it up u r d BEST 1...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
नारायण गोपालको अर्को रुप आदरणीय दाजी रामकृष्ण ढकाल ❣️🙏
A song composed by Sworsamrat Nrayan Gopal, written by the legendary lyricist Kali Prasad Rijal and sung by the living legend Ram Krishna sir. How legendary this beautiful number is!! Can't get enough of listening to it.
पहिलेका गीत संगीतहरु पुरा एउटा फिलिम हेरे जतिकै शब्द संगीतको समयोजन हुन्थे र आज पनि उति कै सदाबहार छ।
एक दमै हृदय स्पर्सी गित दाइ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
स्वरसम्राट नारायण गोपाल ज्यू को संगीतमा यस युगका स्वरसम्राट रामकृष्ण ढकाल ज्यू को आवाज! आहा, जति सुनेपनि धेरै नहुने! सुनिरहूँ सुनिरहूँ लाग्छ! नेपाली संगीत यी दुई महान हस्तीहरु प्रति सदैव धन्य रहनेछ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
very nice song hhrko
Malai hjrko geet dherai ramro lakx ho sir
स्वर सम्राट नारायण गोपाल को यो गितलाइ हाम्रो अर्का स्वर सम्राट रामकृष्ण ढकालले जिवन्त बनाउनु भयो 👏👏
Voice of Nepal ko next season ma Ram Krishna Dhakal ji lai ni ewta coach banaw nu parxa..ko ko sahmat hunu hunxa?
Ma
Asti lockdown maa huda 2 day agi aauda bus maa suneko kati mitho lagyo ghar pugna sath herxu vaneko the wow mitho xa song😊😘🥰
स्वर्गीय स्वरसम्राट नारायण गोपाल जिउ ले गाउनु भएको थियो सबैभन्दा पहिले ,राम कृष्ण ढकाल ले त पछि रेकर्ड गराएको हुन फेरि आफै ले गाएर !
यो रामकृष्ण ढकालको गीतमा डिस्लाइक गर्नेहरु सबै बाबुबिनाको नाजायज सन्तानहरु हुन।
ह्जुरको आवज सगै म त हराछु ।
कती खेर यो गित सकियो
थाहा नै पाएन ।।।।साच्ची ह्जुर को त्यो सुमधुर आवज मा जाधु छ।❤️❤️
hihihihi
This song is literally the best of all.
hits straight to the heart.
love from Sikkim 😙
great composition .
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
❤❤❤❤❤❤❤❤👍🎉💏😍😎
Man nikkai garhau bhayera pani sundai chhu aaja yo geet. Stay strong and positive Dai. Achamma laagxa yo duniyaan dekhera 😟🙁🙁😞😞
जनवरी ४ २०२१ मा पनि एहि गित सुन्ने छु तर केहि गरेरको हुनेछु त्यो बेला सम्म। प्रतीक्षा 2021/0/04 कै। यो बिचको सङ्घर्स अमुल्य हुनेछ। यस्तो अठोट गर्ने हाजिर गरौ।😂✊✊
के लेख्या भाई। अझै पनि त्यहि छस त😃😃
गुरुको सम्मान स्वरुप फेरि हेरौँ न त फेरि पनि।
Love this song ❤️ video, model 😍 lyrics ani music 😍 sabai ramro.... Ram dai ko diehard fan bhaye mah tah 😍😍Manche Pani ramro ani voice ko ta jhan kurai nagaram🥰🥰
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
2020 मा राम कृष्ण ढकालको गितहरु उहालाई सम्झी सुन्ने साथीहरु को को हुनुहुन्छ ?
My favourite singer Ram Krishna dhakal💕💕💕💕
School padhda mero sathi Ram dai ko diehard fan but malai Testo lagthena ...aaja aayera thaha bho .. balla sangit bujhne... Dai ko swor ma jadoo cha ❤️❤️❤️❤️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
यो गितले मानछे को दिलमा छोला तर मेरो चाइ मुटु मा छुन्छ कसम जबा टेन्सन हुनछ येई गित सुनछु 💖💖💔✍️🙏
Yo Geet pahila swor smrath Narayan Gopal Jiu le gaunu vayeko ho ❤
❤❤❤❤❤❤❤❤❤One of the most popular song of nepali music industry .
RK जी को नाम लिदा मानसपटलमा आउने गीतहरु मध्ये एक उत्कृष्ट गीत
अहिले आएर गायक को वास्तविक जिवनसग मेल खायो गितले 😓😓😓😓
honi
Koho tapai ani kahabat ho vanun ma chahi sunsri chatrabat hu
Koho tapai vanun ma chahi sunsri chatrabat hu
रामकृष्ण दाइको त्यो #उकाली चड्दाहैन बेसि झर्दा हैन तिमिले माया कतिखेर सार्यौ थाह छैन भन्ने गित किन युटुब मा छैन जानकारी पाए आभारी हुनेथिए @Musicnepal
2024 who else listen?
Me my favourite
Meee😢p
Me😂😂❤❤
Me also ❤
me😢
There was a time when I used to listen to this song with her, and now when I turn around I don’t see her. But the song remains with me like her memory! I hope she is happy wherever she is. Life is about happiness, sadness and the experience you gain out it. Your are missed nanuji.......
🥺🥺🥺🥺🥺
Deep
Romantic hune time ma sad song sune relation tada hune nai bhayo ni.
Nñntnñtñnnñ😂nñtñt😂ñntþñ5n😂ñnntntnntntntnjtñññ⁵ñ5ñtñ😂jtnt5tnñn⁵nñññntþtñtñññtt5j5j5j@@dhrubabhanadari7764ñ5
One of best song and best singer ram krishna dhakal.. Keep it up. We r always wid you...
my dad used to sing this song dor my mom when they used to fight ❤very lovely song ❤❤
Narayan Gopal and Ram Krishna Dhakal are the greatest.
I love my india and i love my nepal. Nepal shanget ke jitna taref ke jay kam hi.. Muji nepale old song bohat psand hi..
Wow mutu chasakka huncha... Lyrics music ani dai ki aawaj ❤️ Ram dai is best ever and forever
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Maile yo geet 1 or 2 ma padhda suneko..
Ahile 12 ma padhdai xu ..❤
2021 Ma sunne jati yata hajir garum 20 choti sunisake feri sunna maan lagxa syad mero jivanma mel khayera hola🤔🤔🤔🤔
so sad .. after divorce anyone ..
Me😥😥😥
Very sad
😢😢😢
Ya..ya
यो गितआज भन्दा करीब एकदसक अघि नै
आगमन एल्बम
बजारमा निस्किसक्दा सुनेको त्योपनि क्यासेटकै जमानामा म आज पनि हेरेक दुख पर्दा उहाकै गित सुन्ने गर्छु
5 बर्सको हुदा देखि रामदाईको गित सुन्दै आएको छु
आजपनि उहाँका कैयौ गितहरू मेरो दिमागमा सेट छ्न ।
म उहाका गित करीब करीब पूरा गाउन सक्छु कुनै लाईन लेखिरहन पर्दैन
हरेक गितको लिरीक्स याद छ जतिसुकै रामाउ जतिसुकै फुर्ती लागाउ तर मनमा चोट पुगेको बेला
मलम लागाउछ गित ले भने त्यो राम दाईको गित नै हुन्छ्न
येस्तो हिरा जस्तो आवाजको कुनै कदर छैन ।
तर आज यो दिभोर्सको कुरा सुनेर मात्रै आएर राम दाईको गित सुन्ने हरू हाँजिर हुन त 😃
❤❤
गित दामी छ ! भिजुयल पनि गज्जब रहेछ तर अन्तिमको सिनमा मिलन भन्दा बिछोड भएको भए राम्रो हुन्थ्यो होला ! यो गित शुरुमा नारायण गोपालले गाउदा खासै पपुलर भएन भन्थे तर पछि बेस्सरी हिट भएको थियो रे ! मलाई भने सुनेपछि नै साह्रै मन परेको हो !
Ram Krishna dhakal is my all time favourite singer ever❣️❣️❣️
Tiktok dekhi aako la ma 😊😍😍❤️
Facebook ma news herer गीत सुनना आयको हो यार 💔💔💔💔💔तपाई नि?
Yasto ramro voice vaako ani handsome husband lai xadhane nilam ji ko dimang ma rakxesh pase xa dukha sukha ma Maya dine po shree mati shree man ho ta yo Aaudo din barsama ram Krishna dhakal jiu lai good luck and god blessing all 🙏🙏😀😀😀😀
Jati taarif gare pani kam hune evergreen singer ram Krishna dhakal...
Huge respect to you sir 😍😍😍😘
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Great contribution to nepali music industry.
Thank you music Nepal. 💙💙💕
LISTEN TO OTHER HIT'S OF RAMKRISHNA DHAKAL ON MUSIC NEPAL STREAMING APP.DOWNLOAD NOW➤bit.ly/musicnplandriod (Android) ➤bit.ly/musicnplios (IOS)
I m daily viewer(listen) person bcoz my heart touched lyrics,voice,music ❤️💕❤️🎤🎼🎹🎶
Ram Krishna Dakal songs has been always favourite...
Dont worry Ramkresna sir hjrle gako geet hjrkai jibanma mel khayo.
evergreen.....nice voice ram Krishna dhakal dai...u are my favorite singer....falling in love song..
.❤❤❤
King of music ram krishana dhakal dai❤
मा २० १९ मा आयर पनि यो सुनियो ।।
Yes
अति नै मन छुने गितको भिडियो राम कृष्ण ढकाल ज्यु लाई त मैले नेपाल🇳🇵को दोस्रो नारायण गोपाल को रुपमा अन्तर हृदय देखि सम्मान🙏व्यक्त गर्दछु धन्यवाद अहिले दुबई🇦🇪 देखि हेर्दैछु 2024-6-24 Mon 12:21 am
No doubt sir
Music refers to reality of life...
It also called as vibration of heart.....
Let me enjoy this song..
Life dies..
Music never ...@ ever...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Great
Mero afnai katha cha yo gitma 😭😭😭❤❤❤❤👍 ram Krishna dhakal dai ❤❤🙏
एक नजर एता पनि
Yo git sunda Sarai nai bairagi lagera auxaa yarr😍😍😍
❤❤❤😢😢😢mind blowing to much heart touching song 😢
The greatest singer of all time ❤❤
सुगम संगीत का राजा राम कृष्ण ढकाल ज्यू
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
हिजो आज म रामकृष्ण दकाल दाइ को सबै गित सुनेको छु किन कि जुन गित उहाले धेरै समय पहिले गाउनु भएको थियो आज सब उहाको जिबन मा मेल खाएको छ दुख लाग्छ सबै गित सुन्दा रुन मन लाग्छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Hus
Wherever whatever timro ramro sunna paaau
Aaj thikka 1 year vayo hami naboleko jaha jasto xau khusi rahanu😭😭
Always love this song from my childhood.....This song carries many more memories....
आजभोलि यस्तो गाएक कहा पाउनु ।।
"माया गर्ने को चोखो माया पनि देखियो
बाचा गर्नेको बाचा, बन्धन पनि देखियो"
सबथोक सम्भव हुन्छ भन्थे हो रहेछ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Idc if people call me old fashioned or whatever but I still love Ramakrishna dhakal's songs ❤️🥰🎧
10choty sunda ni man variyana❤😢❤
मैले एकतर्फि माया गर्ने 😘मान्छेको भोली बिहे भन्ने सुनेर आज फेरी यही गित सुन्न मन लाग्यो❤😘🤏
वैवाहिक जिवनको धेरै-धेरै शुभकामना सधै सुखी-खुशी रहनु भगवानले सधै रक्षा गरुन😘🕉️😘धेरै माया र मिठो सम्झना 😘कहिल्यै पनि मायाको कमि नहोस तिमीलाई😘She Knows Why I’m Using This (😘)Emoji
Tim tok ma herara aaune jate yata jajir❤
Omg!!! Ram daju...stay strong 💕💕💕 we love u...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Here after Divorce
Navy Katy me too
😧
Beautiful song with beautiful lyrics and music and of course singers
"Hasi hasi kasam todiya ko pani dekhiyo" vanda kheri man mai xuyo
daju ko jada ta unlike nai raisa tara mailea like gare deako cho la daju. be strong god bless u
kin hola napaune maya ko pheri aasa lagne rahix. manae dukher aaux yesto git le.
What lovely and beautiful voice ramkrishna Dhakal sir.u re legendary singer of Nepal
2019 ma aYR feri ruwayo yo git le
Ram ram ram kisna dhakal ji🌹🙏.from n.l assam india
माया गर्ने को चोखो माया पनि देखियो खै के देखियो र 😄😄😄😄
After divorce aba yo geet sunda kasto lagxa hola... Hami lai ta feel vai rako cha.... So Sad news 😔 😔
Phool ko dhar le reteko pani dekhiyo.
Koi koi le ta aatma becheko pani dekhiyo.
🤞💔
Nice song
२०७९ मा सुन्ने को को हुनुहुन्छ ?
This song touch my heart❤️😭
अति नै मीठो गित जिनै सुने पनि सुनि रहु झ ❤❤🙏🙏2081😊😊😊
धन्यवाद ।
२०८१/८/५ मा वा त्यसपछिहेर्ने हरुले साथि वनाै यता 🌘
फेरि फेरि दोहोर्याएर हालेको युटुब मा ?? तर मलाई धेरै मन पर्ने गिद हो 🌻🌻🌻🌻🌻🐌🐌🐌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Awesome song ...ur next of narayan gopal 😘
Aahaa sadabahaar geet ko video youtubema herne awasar prapta bho.
Dherai choti sune tarw mann bhariyena
पहिलेनै थाहा भएजस्तो भयो रामकिष्ण ढकालाई??