Dherai Maya Dida Raichan | Swaroop Raj Acharya | Bhuwan KC | Priya Rijal | Nepali Adhunik Song
Вставка
- Опубліковано 24 кві 2012
- Nepali Song Video "Dherai Maya Dida Raichan " By Swaroop Raj Acharya only on Music Nepal official UA-cam channel.
Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam.
Right for this video is provided by Ranjana Music Industries Pvt.Ltd.
Nepali Song - Dherai Maya Dida Raichan
➤ Singer - Swaroop Raj Acharya
➤ Lyrics - Lalita Kuwar
➤ Music - Arjun Nepali
➤ Artists - Bhuwan KC & Priya Rijal
#musicnepal #swarooprajacharya #dheraimayadidaraichan
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures.
Subscribe Music Nepal Channel Directly for unlimited Nepali entertainment
goo.gl/vuX6x5
Like us on Facebook
/ musicnepalpvtltd
Follow us on Twitter
/ @musicnepalmn
Follow us on Instagram
/ musicnepalmn
Circle us on G+
plus.google.com/+MusicNepalPv...
जति सुने पनि सुनी रहन मन लग्नी कति मीठो गित ।।। साचो माया गर्नी हरुलाइ यो गित सुन सारै गरो हुनछ हो।।।।।।।।💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
mali pane dharai maya deda raixan mutu jodera jana haru dame love u song owuuu
🤣
Good
बहुत अच्छा गित हे
Like
2081 मा यो गित सुन्ने म मात्रै होकि अरु नि छ्न comment गरौं त मेरो पालाको गित😢😢😢😢
Ma ni xu hajur😥
Ma pani xu 😢
Mani xu Mero ta best song ho
Me!!!
Ma xu ta😢
म आज उसलाई सम्झिरहेको छु, उसलाई र मलाई यो गितमा छु, देखिरहेको छु। जिवनमा सबैभन्दा मन परेको गित हो यो अहिले रातको ११ बजेको छ, मलाई सधै यो गितले दिनहुँ उसको याद दिलाउनेछ त्यसैकारण आज कमेन्ट छोडेर जादैछु, मलाई थाहा छ यो गित कालजयी सावित हुनेछ। यस्तो लोकप्रिय गित दिनहुँ सुन्न जो कोहि आउनेछन, एकपटक कमेन्ट पढ्नेछन अनि यो कमेन्टमा लाइक गरेर मलाई फेरि याद दिलाउनेछन । कमेन्ट देख्नुभयो भने लाइक गर्दिनुस है! मलाइ यो गित सुनेर उसको यादमा रमाउने बानी पर्नेछ।
❤
❤
Ko Rexa Hou Tyo Vagyamani Khash Kt
Sahi mitra yrr 😓😔
Mero ruju ❤❤❤ forever
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।🙏🙏🙏
You may w
.
Hai nitu
सेम टुयु है हजुर ❤❤😢😢
जसले पनि यति बेला मेरो कमेन्ट पर्दै हुनुहुन्छ उहाँ हरुको आँटेको काम पूरा होस् 🇳🇵🇳🇵👑👑🙏🙏
Aaashreeband
जुन बेला यति धेरै कर्णप्रिय लाग्थ्यो कि ...धेरै माया दिदा रैछ्न ...मुटु चुढेर जानेहरु यहीँ गीतको क्यार्सेट खल्टीमा राखेर पहिलो बिदेशि यात्रामा लागेको यो जिन्दगी .....! आज पनि उत्तिकै मिठास अजर अ्मर लाग्छ यी गीत संगीतको भावहरुले मनमुटु मा निकै हलचल नै मच्याईदिन्छ एक छिन निसब्द हुन्छु...
किन कि जिवनको पहिलो अनुश्करण नै त्यहीँ एउटि प्रेमिका थिईन , माया भित्र लिप्टरुपमा अथाह सपनाहरूले चुलिएको एउटा सुन्दर बिशाल धरोहरा थियोे.....!! ती सपना आज अभताभुङ्ग भएका छ्न पल पल सम्झनाले मन छियाछिया पारिरहेछ याद साउनेभेल सरि उर्लिरहेछ.....!!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
2005 ma release vako song ho ra??
@@bibeksunar1119 song tyo vanda agi nai release vako thiyo bibek ji
Salute
resham Rana maile pani casset batai suneko ho collaction album ho sabai geet eakdamai ramro xa.
उस्को र मेरो कुन्डली ले बिहे गर्न मिल्दैन भन्ने कुरा, म उस्को घरमा माग्न जादा थाहा भयो। हाम्रो 6 बर्ष को प्रेम थियो। उस्को घरमा कुन्डली लाई प्राथमिकता दिने रैछन। बुटवल बाट काठमान्डौ फर्किनु थियो । म निराश भैइ फर्किदा रात भरी यहि गित नाइट बसमा बजिरह्यो। यो गित सुन्दा मलाइ अझैपनि त्यही पीडा ताजा हुन्छ। तिमी जहाँ छौ प्रीय, खुसी हुनु ❤❤❤
माया गर्ने ले धोका दिन पनि सक्छ, हँसाउने ले रुवाउन पनि सक्छ त्यसैले जिन्दगी मा कसैको पनि भर नगर्नु❤
2024 मा म सुनिरहेको छु कति मिठो ❤❤ गित नयाँ गित सुन्नै मन लाग्दैन मलाई म यहि सुनिरहेको छु कति मिठो श्रूजना ❤❤
धेरै सुन्दर गीत। मैले भर्खर सुनेँ। मलाई नेपाली गीत मन पर्छ। बंगलादेशबाट बोल्दै। नेपाल लाई माया गर्नुहोस्। 🇧🇩❤🇳🇵❤🇧🇩
So nyc song nepali
Tolai git man parcha malai Bengladesh man pardana lo
@@bhawani185 🤣🤣
❤❤❤❤❤
कुनै दिन थियो गुनगुनाउदै हिडिन्थ्यो, अनि अन्ताकछरिमा गाइन्थ्यो.....अहिले यहि गितले एकातिर घाइते मुटु चस्काउँछ अनि त्यो बालापन झस्काउँछ😢😢😢😢😢❤
Who is here 2024❤
Me
Me usko karanle khojer aaye 😢
Here I'm 🇧🇩
Me
6 वर्ष पछी सुन्दा पनि छुट्टै आभास आउँछ 🇳🇵❤️
2020 ma yo geet sunne haru jati hajir garau haiii🤗🤗
Aaj ma yo pida ma xu 100 patak suni sake
🤘
Ma pani xu
Me
Sudip Chimoriya me here yar still this song live
२०२१ मा यो गीत सुन्ने जति चाही एता है साथीहरु।
2050 यो गोत सुन्नेलाई 👏🏻😊❤ what a song🥺
आज म उसलाई सम्झिरहेको छु,उसलाई र मलाई यहि गीतहरूमा देखिरहेको छु।मलाई यो गीतले सधैं उसैको याद दिलाउने गर्छ😢😢साँचो मायाँमा बिछोडिएर एक्लै बाँच्नेहरूलाई यो गीतले साँच्चै नै रुवाँउछ😥😥😥
आज म उनी बाट धेरै टाडा छु अनि हाम्रो बाध्येता छ टाडा हुनु को। यो गीत सुन्दा मेरो आफ्नै लागि बनाएर गाएको जस्तो लाग्यो।। Miss u sushila... 😭😭😭😭😭😭😭😭😭
😥😥same pain
आफुले मायागरेको मान्छेलाई कहिल्यै नदेख्ने गरि गुमाएका हरुको त मुटु नै फुट्दो हो है
यो गित सुन्दा😌😌💔
यहाँ मर्ने।भनेकाे नै साचाे माया गर्ने हरु हाेइछ।तिमी हरायकाे शहर किन्न मन छ पुकु
मुटु साच्चै नै दुख्छ नि हजुर
Mean
बर्षौ पछि सुन्दैछु फेरि i love this song😀❤️❤️❤️❤️❤️
साँचाे माया गर्नेहरुलाइ नै रुनुपर्छ याे स्वार्थि संसारमा😢😢😢
😭😭😭
2021 ma yo amar geet sunne haru like garau ❤🥺
Thank you for liking this is my most liked comment
Same here bro.. 😢😢😢😢 emotional song..
यो गित सुनेर र ।। एक जना प्रेमी ले आत्महत्या गरेको ले एकपटक हटाउने कुरो थियो रे।।।। साच्चिकै गित मार्मिक छ् 😘😘
3 Janale gareko thiyo re
Shambhu Prasad Sharma good morning
साचै यो गीत त मेरो लागि नै बनेको झै लाग्छ 😭💔🙏
😥😥
Bro mero Pani same xa year😭😭
त्यो बेला मा रेडियो मा यो गीत बज्दा पनि यो गीत कपि मा लेखेर गुनगुनाउन को मजा नै छुट्टै हुन्थ्यो 😊😊
आज कोजाग्रत पुर्णिमाको दिन म आकाशमा चन्द्रमा हेर्दै घर बाहिर बसेर सुन्दै छु यो गित❤️❤️ साच्चै अजर अमर छ यो गित😊😊
मेरो उमेर मा यो गीत बज्दा मेरो पनि लभ मा बिछोड भएको थियो अझै पनि यो गीत सुन्दा त्यो समय को याद आउछ
Anyone listening this masterpiece in 2024
yes i am listen this songs 😢😢
सहि हो धेरै माया दिदो रहेछ छोडेर जाने ले उहाँ को सम्झना मा सुन्दै छु !! हार्दिक सर्दा अञ्जली उहाँ लाई दुई थोपा आँसु !!
❤
मेरो जिबन भर सदाबहार सुपर हिट रहने छ यो गीत अनि मेरो आदरणीय दादा स्वरुप अनि भुबन सर हजुर हरुलाई म सदै मेरो सिर मा राखेर हिड्ने गरेको छु ।।।।
लव पर्दा गर्लफ्रेन्ड ले पहिलो चोटी मलाई यही गीत सुनाकी थिन , खोलाको बगरमा बसेर उनको काखमा बसेर सुनेको थिए उनको यो favourite geet थ्यो त्यतिबेला , सारै याद आयो त्यो पल हरु अनि उनको पनि , हाम्रो धेरै कारणहरूले मैले उनलाई गुमाउनु पर्यो किनकि हाम्रो प्रेम सफल हुन सकेन ।
2080 सालमा सुन्नेहरू हाजिर गरूम है एता😅
मेरो पनि जिबनमा मेल खान्छ मेरो माया ले मलाइ छोडेर गएको पनि आज 23 बर्ष भयो😭😭😭😭😭😭😭😭
भाकल पूरा नभएपछी भगवान त फेर्छन मान्छेहरु यहाँ आशाहरु पूरा नभएपछी सम्बन्ध फेर्नु कुनै चै ठूलो कुरा भयो र😢😢😢😢
81 ma maile sundai xu 😢
यो गित निम्ति बनेको हो जस्तो लाग्छ भगवान। मेरो हार भए तापनि उनको सधैं जित होस् भगवान।
Listing continuously from more than 7 years. And it’s 2021. 🙂🙂
💓💓💓🎻🎻🎻
v釱न-jjc穴道理由於是乎金蛋糕盒
Your welcome
💙💙💙
❤️
कसलाई के भो यो गित सुनेर ।
मलाई त मेरै लागि नै बनाको जस्तो लाग्यो ।।😥😥😥😥😥😥😥😥😥😥😥😥😥
Mee too😢❤️
Me too😓😓
Same , 😘🤗😢
स्वर्गमा गएको जस्तो महसुस हुन्छ यो गित सुन्दा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
😥
❤️❤️❤️❤️ best song forever
दिन को एक चोटि यो गीत न सुनेर बस्ने मन नै लाग्दैन ।
यो गित सुन्यो कि आँखाबाट अन्यासै आसुका मुलहरु बगिहाल्छ्न😥😥 यस्तो लाग्छ्की यो गित मेरै बानाइयको हो ❤️❤️❤️
खुबै सुनियो होला अझै सुनु सुनु लागि रहने (Lockdown 2020 )
2081 Ma यो गित सुन्ने जति हजिर हुम ❤❤
कयौं पल्ट सुनेको छु ।।
यो गीत जब सुन्न्छु उ (🎂🎂🎂🎂) धेरै याद आउछ ।।।
Rose 🎂🎂🎂
यो गीत जती सुने पनी कहील्यै वाक्क लागेन। I love it 🥰
स्कुलले जीवनमा धेरै सुनेको गित । जतिसुकै सुने पनि मन नभरिने । आज पनि उत्तिकै मर्मस्पर्शी र कर्णप्रिय लाग्छ ❣️
म नि आज उसलाई सम्झि राको छु जो मेरो लागि हरेक कुरा को ख्यल गर्थ्यो ❤❤❤❤❤
2023Ma herne jattile like garum hai😂😂
Ma Pani old is gold k🕉️🕉️🕉️😭😭
Any one who is listen this song in 2020 also❤🤗
I am here
me
Yea I am listening
Time flies bt memories with some songs last forever.
2021
बच्चा बेलामा सुन्दा अर्थ नबुझे पनि रुन मन लाग्थ्यो साँचो माया प्रेम गर्नै मान्छे हरुलाई यो गीत सुन सारै गाह्रों हुन्छ 😢😢
तिमी अनि म अनि म संगै झेलिएका ति तिम्रो याद हरु 😢😢😢😢
Any one listening 2080😅😊
kati राम्रो गित💕💕💕कसम aile ni bela belama sunxu
Still 2022 ma yo geet sunneharu hajir hauta🙏
जीवन भोगाई हो जब आफ्नो जिवनमा यस्तै अवस्था आई लाग्छ तब यो गित सुन्दै रुन मन लाग्छ ।
2024 मा पनि यो गित सुन्नेहरु हाजिर हुम ।❤️
❤
जब मन दुख्छ अनि यस्तो पुरानो गित सुन्छु अलि हल्का हुन्छ्😭😭😭😭माया मा मान्छे साच्चै पागल बनिदोरैछ
Nice song
सहयात्री प्रकाश लिनुचा sahi ho
She left me💔💔
Corona ko pyaroo vayara gayo😭😭
Sad to hear your loss😓😓
😢😢😢
यो गित सुन्दा लाग्छ एक समय मेरै लागि स्वरुप राज अार्चाय ले गाए जस्तो ।
2021 ma sune haru hajir huta😍😁
यो गित सुनेर र गाउँ घर को याद ले रुहाउने garchh😭😭
Wow bhuwan kc sir babal hajur ko jasto Acting kasaile garna saktaina love you❤️❤️❤️🙏🙏🙏😍😍😍🤩🤩🤩🤩👏👏👏👏👌👌👌👌
2080 ma kos le sunera xa yo git❤
2080साल मा पनि सुन्ने म❤
Since 2010 I'm continuously listening this song and now its 2021 and I'm still listening this song❤️ And Whenever I Listened this song, my eyes got full of tears🥺❤️ Fav Song Ever and ever 🥺😚❣️
🥺🥺
Same😭😭😭
Same here....
😌😌❤️❤️
Hajur bunu
2019 mw koko ley hernu vayo plz hajir yata
Yeta chhu mo manai khusi hunchha yo song sune pachhi
i am here
😍☺☺
Sandeep kc I love
मेरो कान्छी र मा सगै बसेर सुनेको आज जस्तो लाग्छ तर
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस, जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस ।।❤❤
😂😂
जब म ७ मा पढ्दै थिए यो गित सारै मन पर्थ्यो,, आज ८बर्ष पछि पनि उस्तै भाबुक बनायो आहा,,,,,,,,क्या मिठो छ।
Ahile lop parer holaa ni 😆😆
This song never dies.
It's been so long and still sounds fresh.
Love from Indian gorkha
Moile chahi 2024 ma sunirako xu
It has been 11 years that our father died. whenever i listen this song my tears couldn't stop. It is one of the heartouching and memorable song.
तिमिलाई म विना को जीवन नै प्यारो भयो है😭💔
याे गित सुन्दा मेराे जीवन सङगिनिकाे धेरै याद आउछ
ड्युटी गर्नु जाँदा आउँदा पनि गुण गुनै हिड्ने मेरो फेब्रेट गीत।।❤️।।
हाल : u a e
माया मा धोका त पाको छैन र पनि यो गित सुन्दा त नभएको धोकेवाज प्रेमी को याद आउने रैछ्😃😐️😥
yes same here😂
बिशेष गरेर याे गितकाे रचना गर्नु हुने गितकार ललिता कुवर ज्यु लाइ हार्दिक नमन सायदै यति सुन्दर गित सिर्जना हुनुमा पहिला शब्द सुन्दर हुनु पर्छ साथै गायक तथा सगीतकार लगायत सम्पुर्ण युनिटमा बिशेष अाभार व्यक्त गर्दछु ।
कति पुरानो होला याे गीत कसैले भन्न सकिन्छ,कुन साल मा , बनेको होला,
सदाबहार मुटु बिजाउने गितहरु😍😍😍
जहिले सुनेपनी मन धरक्क भएर आउने यो गीत कहिल्यै पुरानो नहुने,शायद मलाई सबैभन्दा बढी मनपर्ने गीत यही हुनुपर्छ 2017 मा पनी सुन्ने म मात्रै हो की ?????
ma pani xuu daju😊😊😊
Bhagwan Ghimire Yessssss really nice song I like
निकै मारमिक गित म पनि सुनी रहन्छु
Me too
ma pane xu sar
आज पनि त्यो पल को याद आउँछ संसार थियो संगीत थियो तर उनी थिईनन , जब घरी घरी यो गित कानमा पर्थो सिरानीमा घोप्टो परि रोइरहन्थे केबल अफैलाई समालिरहन्थे ।।
2024 मा को को हुनुहुन्छ comment गर्नु होस ।❤❤❤❤❤❤
पुरानो गित सुन्ने जति 2020 मा सुन्ने जति हाजिर गरम।
✋✋
First yo sangs fm MA suneko thye aasu nai aako thyo aja fere 2020 MA sundai xu
नयाँ उर्जा नयाँ जोस जाँगर भएता पनि
उहिलेका पुरानो आदहरु ताजा बनाउछ
सदाबहार गीत😘
चोखोमाया गर्ने हरुलाई सुन्न गार्हो हुन्छ आँखा रसाएको पत्तै पाएन 😥
😥
now 2024 and still it's my heart
🇳🇵अथाह गला का धनी । बिशाल कलाका धनी हरु । नेपाली साहित्यका अमिट सब्द का धनी हरु लाई 🇳🇵सलाम 🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रती 🇳🇵नमन 🇳🇵 अतिनै मार्मिक लाग्यो यो कृति (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2081 ma herni ko ko xam🙌🏻
Me
याे गित धेरै राम्रो लागछ म पहिले देखि हेर्ने गरथे धेरै सुनछु जति सुनाे तेति सुनुम सुनुम जस्तो लागछ पियाका काकि र भुबन केसि धेरै मन पछ मलाई जति हेराे तेति हेरुम हेरुम जस्तो लागछ याे भिडियो धेरै मन पछ😂😂😂
2020 Koii hununxa yaha 🇳🇵🇳🇵
Me to 😊
@@meenathapa6580 haii**💜
@@meenathapa6580 🤗
😊😍
@@ambikabasnet7954 thabkz for being here with me🙈🖤
really misss uhh someone😢
Still 2024 ma Pani Suni सुनी रहेको छु
यो कम्मेन्त पढेर लाइक गर्नु हुनेछ भन्ने आशा छ
यो मेरो जीवन को सबै भन्दा मन पर्ने गीत हो
Mero pani❤
जिन्दगीले चोट बाहेक केहि दिएन 🥲
Legend bhuwan KC.....❤❤
2019 ma yo geet sunni sabailr like garam hai
Still in Love with this song 💕💕💕💕
Yo
On our
❤❤ foreve
गीत जति बूढो हुँदै जाँदै छ झन उति राम्रो लाग्ने😊😊😍😍❣️❣️
प्रेम मा धोका खाने हरु चाहिँ प्र्या केटा हरु मात्र हुन्छन केहो?कमेन्ट हेर्दा त 99% केटा मान्छे हरुकै छ।
कान्छु तिमिले छाडि गय पनि तिम्रा याद पल पल आईनै रहन्छ जहा छौ जस्तो आस्था मा छेउ सधा खुशि रहनु तिम्रो बैकुण्ठ मा बास होस मेरि सानु
Hjr ko comment le mero man Sarai dukhyo dai 🥺😥
It has been two years our grandfather left us but the memories are fresh whenever I miss him I listen to his song suddenly each and every moment I spend with starts roaming in my mind and I can feel lack of his presence which hurts😥❤
Mo aja 2024 ma yo geet sunda pani purani lagdeina ❤
धेरै हतार गरेछु तिमि संग नजिकिन
साथ त निकै प्यारो थियो ,तर केही पलको लागि.!! Sanu❤❤i miss you❤kanxu❤❤