JANAM JANAM JIULA SANGAI | Ananda/Milan | Shree Krishna | Pooja Chand | Bar Pipal Nepali Movie Song
Вставка
- Опубліковано 5 гру 2020
- New Nepali Song
Bar Pipal | Janam Janam Jiula Sangai | Shree Krishna Shrestha | Pooja Chand | Ananda Kakri | Milan Newar | Nepali Movie Song
➤Vocal - Ananda Kakri and Milan Newar
Original female singer( Sunita Subba )
➤Song - Janam Janam Jiula Sangai
➤Starring - Shree Krishna Shrestha & Pooja Chand
➤Music - Sambhujit Baskota
➤Lyrics - Lakshmi Nath Sharma
➤Edit - Lokesh Bhat
➤Direction - Laxmi nath Sharma
➤ Post Production- World Cover Media Nepal 9841780186
@ Original Arranger : Amul karki dhali
@ReArranger: Chand Singh
@ NewRecordist: SB Muskan
@ Studio: Generic Studio
@ mix/ master : Govinda soni
#janamjanam #barpipal #shreekrishnashrestha
For booking please contact AK Artist Management : +977984-9197472
Facebook: / anandakarkipage
© & P Ananda Karki 2020.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यो गीत सुनेर श्री कृष्ण श्रेष्ठ र पूजा चन्द लाई सम्झिनु भको मान्छे ले यता हाजिर गरुम है ❤️
Me
I am very sad
Me
Yo film herer ratvari nasuteko yaad aayo 😢😢😢 jun pooja chand ko suicide seen yrr
maile ta filim hall mai hereko barpipal 😭
यो अमर गित सुन्न पाउदा धेरै खुशि लाग्यो अहिले झन मिठास भरिएको महसुस भयो ! कति साथि हुनुहुन्छ म जस्तै धेरै पटक सुन्ने ✋❤️
Amazing 🥰👏👏
अमरगित
Upp
म त modern age को बच्चा,त्यहिँ पनि यस्तै गित सङ्गित हरु सुन्दा निकै आनन्द लाग्छ। Thank you for created this type of song ❤️❤️❤️
20 century ko modern bachha ho ki k ho
2024 ma pani yo gana lai herne haru like garnuhoss 😂
Moh ni herdai xu 😂 ehi mauka maa malai ni subscribe gardnu yr
यो गित दिनमा 20 चोटि सुन्छु म ।।
अहिलेसम्मकै मन परेको best song हो ।मेरो लागि।।
अहिले सम्म 50 चोटी भन्दा धेरै सुने होला, जति सुने तेती मिठास लाग्ने गीत साएद अरु छैन होला, क्या शब्द चएन छ, क्या मिठो स्वर दुवै जना कलाकार को, आहा मन कति आनन्द भो यो गीत सुनेर ❤
♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
🙋🙌☝👆👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@@anandakarkiofficial9451 p
@@anandakarkiofficial9451 😍😍😍😍
nice
अहिले सम्मकै उत्कृष्ट गीत 😊😊
श्रीकृष्ण दाई को याद आयो यो गित सुन्दा miss you Shree Krishna dai ❤️
Pp
I’m
Shri krishna bhagwaan????
फुलबुट्टे सारी हेरेर मिलन जि को आवाज सुन्न आउने यता हाजिर गरुम है
Mah ta Milan ji ko big fan nai bhae sake fulbutte sari dekhi
म त मिलन जि पहिला देखि नै fan थिए यो गित सुनेसी झन बढी fan भाको छु😍😍😍😍
@@shantithapamagar531 pppp@@
फुल बुट्टे भन्द अगि देखि नै फ्यान हु म चाहिँ मिलान नेवार crush को😀🤗❤️🙏
Mee
ओरिजनल भर्सन भन्दा पनि अहिलेको अति सुन्दर मिठास भर्सन मा बधाई हजुरहरुलाई🙏🙏❣️❣️
Hjurr hjurrr
Ma pni tei sochi ra ko
20 barsa purano geet ma tya vanda ramro music ka hunxa ra original vaneko original nai hunxa
Wow kati ramro geet
@@romikhawas9403 old is gold हो सर सहि हो
Yo geet le malai balapan ko yad dilauxa jati sune pani sunirahu lagxa sarai mitho geet wow... 😘😘😘
Omg so beautiful song বহুত ভাল লাগিছে
यो गीत life time मन पराउने जति एता हाजिर हुम त ❣️
श्रीकृष्ण दाई खुब याद आयो
Rest in peace ✌️
😭😭😭😭😭
मैले download गरे यो गित मिलन दिदिको त्यो मिठो घातक मुस्कान र सुपर आवाज्ले गर्दा
Thank you😍
@@anandakarkiofficial9451 thank you Sir
Mero dai.. hajur le gana sagai basne chautari ko vanne gana sunera ekdamai roeko thiye hajur ta legend hununxa .. lagxa mana .. bihani pahilo kiran sari ..aru kati .. maile khulera gaune garxu 🙏🙏🙏
@@chitranewar8723
'p
Fgghbhv do gtaghfgssfgvjkbjmnlnnmmnmnmnnmnnbmñ been n no ma m😅😮😮😮😮😅😅😅😅😅😅😅😅😅😅😊
हजूरको शुभनाम जस्तै आनन्द लाग्छ यो गित सुन्दा। हजूरले गाएका सबै गितहरू मन छुने छन। चलचित्रका गितहरू त झन उतिनै चर्चित र यादगार छन।
मसँग हजुरका सबै क्यासेट एल्बम अझै नि जस्ताको तस्तै छन। फिल्मी क्यासेट पनि सबै छन 'आजका युवा' देखी 'राज' सम्म। त्यसपछी त क्यासेट आउनै छाडे।
किशोर कुमार प्रति समर्पित हिन्दी गितहरूको एल्बम पनि उत्कृष्ट लाग्छ हजुरको। अनि दिपक तुलधर ज्युले उत्पादन गर्नु भएको प्रमोद जिको शब्दमा रहेको ' मायालाई भेट्छु भन्दैमा', 'तिमी यति सुन्दरी छौ' गितहरू पनि मलाई मन पर्ने र यादगार गित हुन।
नेपाली गित संगीतमा हजूरको योगदान सदैब कदर गर्नेछु।
- एक संगीतप्रेमी 🙏
धेरै धेरै धन्यवाद हजुर ।यो माया सधै रहोस् ❤️🙏❤️🙏
नेपाली गित सङ्गित मा आनन्द कार्की ज्यु को योगदान र उपस्थित साच्चै अतुलनिय छ यस्ता अजर अमर सृजना सधै सुन्न पाइयोस सर।🌹💘🌹💘
दिनको दिन 5/6 चोटि सुन्ने म मात्र होकि अरु नि छ्😍😍जति सुने नि मन नभरिने❣️❣️❣️
इऊ
😮😊😅
नेपालि सङ्गित साधनाकै उच्च व्याक्तित्व ।
अावाजकाे सुगन्ध जहा काेहि हर प्यासि त्रिप्त हुन्छन। यहाहरुलाई सलाम।
Very1l is a aa¡😊😊 1:12 ‐ 1:12
धेरै राम्रो नेपाली सदावहार गित 💞
मिलन नेवा:को स्वर पनि मिठो ।
अानन्द जि 💞
Janam janam jaula sangi गाना मात्र सुनेकाे थिय आज थाहा भयाे कि कसले गायकाे रहेछ भनेर ❤one of the best song ho mero🎉🎉🎉याे गाना म 8-9 बर्ष उेखि सुन्दै आयकाे हु अहिल म 17 बर्ष काे भयकाे छु
❤️❤️❤️❤️
Really अहिले सम्म 150 पटक भन्दा बढी सुनिसके तर पनि धोको मेटिदैन। किड्नी Touching song 😍🤩
♥️♥️♥️♥️🙏🙏🙏
1 Din ma 10 choti sunxu hjr mata yo geet
@@anandakarkiofficial9451 kun event ho yo.khaire ra japanese chinese matra chatah??
याे गित सुनेर मलाई फेरि त्यहीँ बालापन मा
फर्केर जान मन लाग्याे, न दु:ख न जिन्दगीको
लक्ष्य काे पिर ,स्कुल जदा हाेस या घाँस दाउरा गर्दा
या त गाठालाे जादा यहि गित गुन्गुनाउदै हिनिन्थ्याे ,,,
कति रमाइला पल हरू थिए ,जब याे गित सुन्छु बालापन काे याद दिलाउछ😍😍❤️
♥️♥️♥️♥️🙏🙏🙏♥️♥️
Same
🥰❣️🌹👌
😘🥰🥰🥰
remembering childhood love😂😂😂💙💙💙
💯 times ❤️❤️ katti mitho awaj lyrics sida Dil lagne ❤️❤️
Love from Assam India ❤️❤️
अहिले सम्म हजार पटक सुनी सके तर मन भरियन सरै उत्कृष्ट गीत 🙏🙏🙏🙏
Me too
12पटक भन्दा बढी सुन्ने म मात्र हो कि अरू पनि हुनुन्छ?
सेम म पनी १२/१५ पल्ट भई सको सुनेको
Dherai Choti Sunninx Hau😉 Soltini
Moh ni xu 😍✋✋✋
🖐️🖐️
Ma ni xu ho ...☺
२०५८ साल तिर सुनेको सुपर हित फिल्म को सुपर हित गीत श्री कृष्ण श्रेष्ठ को शरीर हामी बीच नभए पछी उहाँ को सुपर हित फिल्म हरु हामी बीच सदै अमर छ
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मलाई त यो गीत जमाना बाट नै मन पर्ने हो ।।अहिले झन राम्रो लाग्यो खुशी लाग्यो ।।।।
@@silathapa5731 ho hii ksto honi geet bbl ho hii
Ho aja samma bache ko vaye maha nayek unai thiye.. Dherai super hit film dine nayek even rajesh hamal...
0
Kasto mitho geet aaaha ❤❤ upload bhaye dekhi aaja samma suniraxu❤
Old is gold आज पनि उत्तिकै मिठास छ हजुरहरुको स्वरमा
बिश्वज्योति सिनेमामा नाचेको याद दिलायो।❤️❤️❤️❤️❤️
धन्य छ , दुवै जाना नेपाली कलाकार , नेपाली चेली र नेपाली ठिटो ले कति मधुर स्वरमा यो गीत गाएको , अति आनन्द आयो , thank you
धन्यवाद सर्🙏💕🇳🇵
💔💔
Jati sune pani napugne geet .. kati mitho sor hjr haru ko ... plzz sab le like cmt gardinu hola ... 🥰🥰
"Yo Tan Diye Yo Mann Diye
Timilai A Mayalu ❤️🥲" love from India 🇮🇳❤️🥰
यो गीतलाई एक करोड भ्युज पुराऊन परो बगालो।।
👇👍
6is to2re Una re he said he will u to my mom0its8
Amazing 🥰🥰👏👏
यति मिठो गीतलाई त करोड भ्युज पुराऊन पर्छ दरो सेयर गरौ ल
छोटो समयमा मिठो सम्झना पसकिनु भयो !! स्वास्थ अनि ब्यास्थ रहोस आगामी दिनहरुमा ..💐💐💐
अति मन परेको गित । यो गित सुन्द मनमा सारै आनन्द आउँछ।।।
Milan newar dd ko support ma ko ko hunuhunxa hajir yata🙏🙏❤❤❤❤
भगवान शिव किरात भगवान हुनुहुन्छ। उसले भैंसीको सी horn बोक्दछ। आर्यन खास मानिसहरुको भैंसो संग कुनै सम्बन्ध छैन।
ua-cam.com/video/lOeGAGesZzY/v-deo.html
Uha legend singer sadabahar Ananda karki
Nice
Milan newar ko support ma maxu
मलाई गायिका मिलनजीको स्वर एकदमै मनपर्छ ,उनकी चरीले काफाल टिप्यो बोलको गीतदेखि! Love from india
वास्तविक कायन भनेको यहि हो। कति मिठो आवाजका धनि आनन्द सर अनि मिलन म्याम 🎈🙏
Thank you hajur🙏
Yakdam ramro gitt❤❤❤
टिकटक बाट आउनेहरू को को हुनुहुन्छ?? २०/३० चोटी सुनेपनि पुगेन कति मिठो गीत🥰🥰🥰बाल्यकालको याद दिलायो पुन एकपटक😘😘😘🥰🥰🥰🙏🙏🙏🙏
Mw pani
@@milangurung7625 😊😊💜💜🙏🙏
Ma pani
😍
I am also please subscribe my channel 🤠
कस्तो आँखा भरि आँसु भय नि😭😭
श्रीकृष्णश्रेष्ठ दाइ धेरै याद आयो। ❤❤😭😭
Love you and miss you श्री दाइ🙏🙏
र आनन्द दाइ र मिलन दिदि लाइ धेरै धेरै धन्यवाद यति मीठो कर्णप्रिय स्वर मा गाइदिनुभयको मा धेरै धेरै धन्यवाद। 🙏
legend krisna shsertha
❤❤❤❤❤
❤️❤️❤️❤️❤️
000p00ppp0⁰0pool 00⁰
OP ⁰9p
Again listening this song after long time 😍❤️
जति सुने पानी काहिंले पुगदैन होउ मलाई त जति हेरेउतिनै मान पर्छ ! 🙏🙏🙏 म जस्तो को को हुन्छ ।🙏❤️
wow कति मिठो आवज मिलन नेवार दि को😘😘
original sound मा यति मिठास छैन जति हजुर हरु ले गाउनु भएका छ ।। जब बाट मैले यो गित सुने तब बाट सधै मेरो दिनको सरुवा यही गित बाट हुन्छ ...................
20 barsa agadi ko sound tya vanda kati expect gareko hora yo pani ramro xa tara original vaneko original nai hunxa
hd version
Congratulations Ananda Dai, Janam Janam Jiunla Sangai, for crossing 50M views on UA-cam
आज फेरि बर्सौ पहिलाको याद दिलाइ दिनु भो दुबैलाइ खादिको देशबात सलाम 🙏🙏🙏
Sem to all mitra haru ma 🖋️🖋️🖋️🖋️
नेपाली साङ्गीतिक इतिहासको आज सम्मकै मिठो स्वर भएका playback singer आदरणीय आनन्द कार्की ज्युप्रति नमन् । कृपया यस्तै मीठा - मीठा गीत अझै दिनुहोला, धन्यवाद । 🙏🙏
aruko get chorani hru
Katti mitho suwar ang nai tarsine
वाहाकै स्वोर होत
@@gobindakami3704 k bhancha mugi kosko geet choryora?
Íuyhtttfț
यति मिठो गीत का शब्दकार लक्ष्मी नाथ शर्मा ज्यु लाइ उच्च सम्मान
धेरै राम्रो गित हजार पटक सुनेपनि सुनिरहु जस्तो लाग्छ मलाई 🙏🙏🙏
श्री कृष्ण श्रेष्ठ को याद दिलायो यो गीत ले जती सुने पनी सुनी रहन मन लाग्छ अझै पनी😍😍😍❤❤❤
👍
अाहा 🌳👏❤️❤️😍
@@kailashshrestha5247 !B ML BUT)
Ml
Popppøppppp
स्कुल बाट साथीहरू सङ्ग भागेर दुई घण्टा को बाटो हिडि फिल्म हलमा गएर हेरेको याद पो आयो त हजुर।ती बालादिन गयो बरै।💞💞💞💞🙏🙏🙏
मिठो आवाज मनमस्तिष्कमा गुन्जी रह्यो❤️❤️
Old songs are not only songs they are emotions 😊♥✌यो गीत मात्र हैन , मेरो जींदगीको कहानी हो …😢❤आज फेरि बर्सौपछी यो गित सुन्दै छु
यति ठुला मानछेकाे अगाडि नेपाली गाना बजदा खुसि लागााे 🙏🙏🙏🙏
!&bh
q1qq0i33qqrßļ7ßqeoq4q2q3qqqqqqq2
श्रीकृष्ण श्रेष्ठ को याद दिलायो यो गित सुनेर😍😍😍 सदाबहार गित👍️👍️🙏
ऐले सम्म 20 पटक सुनियो
Extraordinary song with extraordinary singers❤
एकदमै मिठो गीत लाई फेरी सुन्न अवसर मिल्यो।मिलन जी र आनन्द जी को स्वर मा एकदमै मिठास छ।दुबै कलाकार लाई सलाम छ।।।।
school पढ्ने बेला सुनेको आज ३० बर्ष हुँदा नि उस्तै मिठो उतिकै नयाँ लाग्ने आनन्द दाइ सम्झ्ना धेरै ❤️❤️❤️❤️
कति राम्रो गितहै❤❤😊
अाहा कति सुन्दर छ अामा शब्द मेरि अामा पियारि अामा 🙏❤ अस्मिता अजइ राम्रो गदै जानु हस😊मिस यु अस्मिता सबै मा नमस्ते
16 मिलियन पछि हेर्ने याता हाजिर हाै😍😘
Always favourite 💙💛💚🧡💜❤️💖
सुन्दा सुन्दै तरर आँसु हरु बग्गेको पत्तै भएन ती विगत लाई सम्झाई दिन्छ गीत ले
कोई कोई गीत हरु यति धेरै मन मुटु जिदी दिन्छन् कुनै शब्द छैन आहा ❤️❤️
❤️🙏❤️🙏❤️
अत्यन्तै राम्रो गीत
यो गीत जती सुनो उती सुनाऊ लाग्छ 😢❤❤
मेरो जिवनका मैले सुन्ने गरेका गीत हरुमा सबैभन्दा उत्कृष्ट सुचीको पहिलो गीत जति सुने पनी धित नमर्ने यो गीत आहा वर्णन गर्ने शब्द नै छैन।
Amazing song 🥰🥰🙏
Oooo
@@premupretiofficial3406
LM.
हजुरको भ्वाइस को फ्यान भय म। यस्तो नै गित अरु पनि ल्याउनुहोस। 🙏🙏💚💚💚🎤🎼🎹🎶
30 अघि सुनेको गित अहिले पनि सुनिराछु। Always favorite song 😍
🙏♥️
Haina yo milan dijuuko aawaj nasuni malai aajavoli ninrai lagdaina k vayo yo jodiko nesxt song ko parkhaimaxu hai
२ वर्ष देखि लगातार सुन्दै आएको छु जति सुने पनि मन भरिदैन राम्रो छ हजुरको प्रस्तुति🙏🙏
Wow! such voices without the tweaking of recording studios. Simply fantabulous.
जति सुनेनी सुनम सुनम लाग्ने कति मिठो स्वर शब्द संगित अनि मिलन नेवारको आवाज़ को फिदा म
जती सुने पनि सुनिरान मन लाग्ने ।।best song...नेपाली इतिहास मै।।🙏🙏🙏🙏🙏🙏🙏हार्दिक नमन ।।।
♥️🙏♥️♥️♥️
Sahi vanu vo ❤❤❤❤
जत्ति सुने पनि धित नमर्ने मिठो गित ...👌👌👌
मलाइ सबै भन्दा मनपर्ने गित 😍
♥️🙏♥️🙏
SR यस्तो गीत त हरेक युग उस्तै नै राम्रो हुन्छ। यस्तो गीत अब बन्दैन पनि
उतकृष्ट गीत आहा ❤❤❤
यो गीत जति सुन्यो त्यति सुन्न मन लाग्छ के भाको
श्री दादा को याद आयो 😢😍😍miss you श्री दादा 😢😍
😭😭😭
😭😭😭😭
me to miss him
@prakash magar भगवान शिव किरात भगवान हुनुहुन्छ। उसले भैंसीको सी horn बोक्दछ। आर्यन खास मानिसहरुको भैंसो संग कुनै सम्बन्ध छैन।
ua-cam.com/video/lOeGAGesZzY/v-deo.html
Me too 😭❤
People listen bhajan at mrng time.... But is this only me who is listening this song at morning time. NOWADAYS daily 😂😂❤️🥺really osm ❤
I am also
Its not bhajan nepali old song understand
Its 7: 30 am, now you can understand me 😜😜
That is only song nepali song
@Ranjana Rai that is song only nepali song
साङगितिक यात्राको
सफल कामना ।।।jai Mongol❤❤
Completely lost in those lovely child hood days... Missed SriKrishna Dai
भोईस अफ नेपालमा यो गित सुनेर एता आउने हरु हाजिर गरमत
कति जना रैछन खै ?
Mee
Asko matlab tmle nepali gana haru lie dherai naherne roixau bhanne kura bujhiyo.
Voice of nepal ko janma navaikanai suneko hami le ta voice of nepal ma ta sunena bachha ho bachha
Me
@@manuoli4628 जैझैऐध
।।।।।ल. नझझः।।।
ंोऐगोआ9ग9९ओ9999९99999
After voice of Nepal I come here to listen song .😍😊
Mee too bro
Same here😁😂
भोइस अफ नेपालमा किरन र सुरक्षा ले नि राम्रै गाएको हो तर मलाई चै कता कता तिहुनमा नुन नपुगेको जस्तो लागेर एता मिलन नेवर आनन्द कार्कीको स्वर सुनेपछि बल्ल रसिलो भयो। हरेक गीतको आ आफ्नै मिठास हुने रैछ कि क्या हो। अरुले जति नै अनेक हर्कत गरेर गाए पनि यो गीत मिलन नेवार र आनन्द कार्की को स्वरमा नै बेष्ट लाग्छ।
Same here🙈🥰
What difference did you find
Old is gold ❤❤❤ wow so beautiful song 🎵 ❤
जति सुनेपनि सुनिरहुलाग्ने सुन्दर अावाज ले गुन्जिएको सुन्दर गीत सलाम छ सबै टिमलाई 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌❤️❤️❤️❤️💞💞💞💞
यति राम्रो गीतलाई पनि dislike गर्ने त्यस्तो गीतसंगीतको ज्ञान भएको को को रहेछन् सोची रहेको छु म।🤔🤔🙄🙄😏😏
दुबैको आवाज क्या मन छुने छ। huge respect
Dhamiiiii Xa ni
Dubai ko voice perfect
@@mogorbishal8021 honihjr😘🙏
@@sumanbrvlogs honi hjr
Yo geet sunda mero aakha rasauxa...
❤️❤️❤️
QTR dekhi herdai xu 2081 ma sahrai aananda aauxa yo geet sunda.🙏
सच्चै ती पुरानाे दिनका याद दिलायाे वाह जब बालापनमा सुन्ने गरिनथ्याे 🙏🙏🙏
🙏♥️
Tiktok मा अलिकति सुनेर चित्त नबूझेर पुरा सुन्न यता आएको🥰🥰
M pani sem hare😍😍❤️❤️👌👌
P
Ananda sir is really a legendary singer I want to see him in the voice of nepal coach ❤🎉
मृत्यु कहिल्यै नहुने भयको भए भन्ने आभास हुन्छ यो गित सुन्दा...
गजबको लय गजबको सुर ताल गजबको शब्द समायोजन गजबको आलप गजबको गित।।
साँच्चै जनम जनम जिउला संगै भाकेर वर पिपलु.....
Mero mummy risako bela baba ley jaile yo geet gaunu huntho ani mummy kati khusi..dhanyabaad anand sir 🙏
🙏♥️♥️🙏♥️♥️🙏
download गर्ने जति हाजिर हुम त 😘
मीठो छ songs. कुरा गरेर साध्यै छैन। डाउनलोड त गर्नै पर्यो नि यति मिठो गितलाइ।
43पटक भो मैले यो video हेरेको सुनेको मेरो लास्टै फेब्रेरेट मन पार्ने गित ह्जुर्😘😘
धन्यवाद हजुर 🙏यो माया येस्तै बनी रहोस् ❤️🙏❤️
अति उत्कृष्ट गीत ।आनन्द दाईको स्वरै सुन्न आनन्द लाग्ने ❤️🇳🇵🙏
Foreigner are good they didn't know about this music but they clap for performance.
Agree bruh
They are on chorus, wow.
P
P
O000pppo0ppppm
@@automove513 o9l.l9g.)lllc-
;l
Nepal ko gaana nai yesto daami xa jolepani saatha dine garxa. Chahe uslai song aaos ya na aaos I love Nepali old song. #simonpun
मेरो सबैभन्दा मनपर्ने " जनम जमन जिउँलासंगै, भाकेर बर पिललु " गायक आनन्द कार्की दाजै♥️♥️